मेरो शब्द, नेहर बुढाथोकीको सङ्गीत र आवाज, स्मारिका ढकाल र नोवेल खड्काको अभिनयसहित नयाँ म्युजिक भिडियो "कुन आँखामा बस्यौ तिमी" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
गीत त बार दिन अघी आएको रहेछ तर म धेरै विजी भएकोले हेर्न पाएको थिएन तर आज हेरे गीत निकै राम्रो छ मलाई त आखाबाट आसु नै आयो बधाई सबै टिम लाई अब फेरी लेडीज आवाजमा लेउनु होला यो गीत ल 😢😢😢😢😢😢😢😢😢😢😢
नेहर बुढाथोक सरको आवाजमा acting मलाई सबैभन्दा मन पर्ने भनेको priceleo दाजूकाे मात्रै हो। Voice र acting दुवै Match हुन्छ price leo र नेहर बुढाथोकी दाजुको। Anyway यो गीत सङ्गीतप्रेमिहरुको सधैँ मन मुटुमा गुन्जिरहने आवाज छ नेहर बुढाथोकी दाजू। आगामी दिनको शुभकामना सम्पूर्ण टिमलाई।❤
यो भिदी यो मा prince दाई हजुरको अभिनए या हजुर देखिएको भए अझै राम्रो हुने थियो तर पनि निकि राम्रो सब्द छ हाम्रो prince दाइको सबै तिम्लाइ सफल्ताको सुभकामना छ 🌹🌹🌹🌹💝💝👌👌
सबै कुरा रामै चलिराथ्यो केहि समय पछि दुरि ताढा रहनु पर्यो दुरि त टाढा छदै थियो बिस्तै हाम्रो सम्भन्ध मा मन देखिनै मन बिस्तारै टाढा हुदै गयो गल्ति हामी दुबैको भयो होला अब तिमी आफै भन यो टाडिएको मन लाई टाढा भन्दा टाढा बनाएर टुङाउन चाहान्छौ यात माया मा परिनत गरि जिन्दगि भर सङै हुन चाहान्छौ फैसला आफै गरिदिनु प्यारो मान्छे❤❤

Very nice song ❤❤
우와 많이 많이 축하해요 ❤❤
Wow सारै मार्मिक गित र तेसमा समेटिएका शब्द मनै छोयेर आयो congratulations sampurna laii...🎉🎉🎉
❤
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
गीत त बार दिन अघी आएको रहेछ तर म धेरै विजी भएकोले हेर्न पाएको थिएन तर आज हेरे गीत निकै राम्रो छ मलाई त आखाबाट आसु नै आयो बधाई सबै टिम लाई अब फेरी लेडीज आवाजमा लेउनु होला यो गीत ल 😢😢😢😢😢😢😢😢😢😢😢
नेहर बुढाथोक सरको आवाजमा acting मलाई सबैभन्दा मन पर्ने भनेको priceleo दाजूकाे मात्रै हो। Voice र acting दुवै Match हुन्छ price leo र नेहर बुढाथोकी दाजुको। Anyway यो गीत सङ्गीतप्रेमिहरुको सधैँ मन मुटुमा गुन्जिरहने आवाज छ नेहर बुढाथोकी दाजू। आगामी दिनको शुभकामना सम्पूर्ण टिमलाई।❤
Same❤
Man chhoyo harek sabdale Mero nikai ramro xa ❤❤😢
शब्दले सारै मन छोयो । धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई साथमा सफलताको सुभकामना।
😢❤❤
आहा कति मन छुने भिडियो ❤ ल बधाइ छ(princeleo)🎉
आहा कति राम्रो भिडियो
सफलता को सुभ कामना
धेरै राम्रो छ गित view कम आयो किन?
Wow bbl song daju congratulations 🎉🎉❤❤
टिकटकमा सुनेर कोको आउनु भाको❤❤
Sem ho
यति राम्रो गाना भयर नि views किन कम 🤔🤔। अति राम्रो लाग्यो है😊
Aba aaux views
dherai manxoyo yosong le badai xa all tem lai
यो गीतले यति धेरै रुवायो १०० सुन्दा पनि सुनु सुनु लाग्यो😢😢😢😢😢
शब्दले मनछाेयाे आँखा रसायाे स्मारिकालाई टिकटक बाट चिनेकाे आज याहासंम देख्नपाए खुसिछु।❤❤❤❤❤
Big fan dae 💓
My favourite song❤❤❤❤
धेरै धेरै बधाई तपाईं लगायत सम्पुर्ण टिमलाई🎉🎉थप प्रगति गर्दै जानुस्
Wow kati mitho dhun
Man royo yrr 😢😢😢😢
Songa chai kye dami xa ka tara best of pramod kharel dai ko voice hunu parthiyou kye babal hun thiyou ❤❤❤❤
Kati Ramro Song wow ❤❤
dami dami dami dami dami daami dami
Hayeee git man paryo haii saraii❤
Katii ramro xh hoiii
Nice song ❤shooting for Greenlife health clinic
Prince sir ले आफै अभिनय गर्नु पर्ने झनै राम्रो हुन्थियो
mero man parni sang ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मन छोयो 😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गित मन छोयो कति मान्छे को जिन्दगि मा मेल खायो होला मेरो जिन्दगी जस्तै 😢😢😢😢
जति सुन्र पनि नपुग्ने रैछ यो गित त मो त देरै नै रोको छु😢
Derai ramro lageu 😢😢😢😢
Wow dami ❤ big fan ❤
कुन आँखा बसेउ तिमी आँसु ले पखाल्दा नजानी this line toch my heart😮😮😮
Sarai ramro xa supar hit hor hjur hruko song mero ta aasu aayou 😢😢😢😢😢😢
congrulation bro🎉
Smarika is talented, hardworking, honest girl..n Smarika n Samarika both r my favourite❤Ramro song.. maan choyo❤
Wow
म त रुन मन लागो 😢😢❤❤❤
Wow Nice video ❤❤
दाइ कसम हजुरको हरेक गित मन छुने छ मनले हजुरको हरेक गित सुन्न मन लाग्छ
Man xoyo❤❤❤❤❤❤❤❤❤
keep it top😘😘😍
सबैको मन छोयो दाई तपाईको शब्द ले सबैको मन मुटु मा बसन सफल होस दाई तपाईको
तपाईले आफै अभिनय गर्नु पर्न् झनै राम्रो हुन्थियो @prince daju I miss you ❤❤❤❤
Always best Nehar
कति मन छुने सब्द छ धेरै सुने जति पटक सुने तेति नै आँखा बाट आँसु आयो तर केटीको साेर मा पनि निकाल्नु भयो भने धेरै धेरै राम्रो हुन्थ्यो 🙏🙏🙏 ❤❤❤❤
Super performance bro 💪
Prince dada बधाई छ 🙏❤❤
Yo geetle mero man sarai xoyo geet sunerw thakina❤❤
Supar song❤😂😢😊😊
😮😮🎉🎉🎉 congratulation best with lock
Tapai ko harya line lay yo mon chunxa brother fare fare yestai geet harna pam.kee it up maya xa prince brother ❤
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎧🎧🇳🇵👏👌🎉🎉❤❤
Sarai ramro❤ani maarmik😢
राम्रो छ् भिडियो😢😢😢😢
सफलता काे शुभकामना दादा ❣️🙏 I love this song ❤
Thnq so much धेरै माया अनि मिठो सम्झना
Wow ❤ what a lyrics😢😢😢
Voice ani sabda kati ramro k
आहा कति मिठो,,सबै जनाले माया गर्दिनु होला❤
thnq so much धेरै माया अनि मिठो सम्झना❤️
❤❤❤
❤❤❤❤❤
Dherai ramro xa Dai ganaa❤❤
Damiii🎉🎉🎉🎉❤❤❤
wow nice voice i am from apak😢❤❤❤
Waw nice song ❤❤
सफलता को शुभकामना
आहाँ ❤❤ क्या मिठो गीत "कुन आँखामा बस्यौ तिमी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thnq so much
Aaaha❤❤❤ man xoyo
गीत खोज्ने माध्याम Tiktik vako x अचेल, उतै बाट आको हजुर, गीत supar लागो❤❤
Wow dada hjrko sabda le esai pani Mero ma. Mai hunxa free arko sirjna lehjr Lai vetne rahar jhanai jagaunu vayo miss you dai
Thnq so much धेरै माया अनि मिठो सम्झना
La ramro xa good job team. Keep it up. With more storyline and production.
Hjrko sabai geet man parxa
Wow amazing
आहा निकै मार्मिक गित सबै जनालाई हार्दिक बधाई छ अनि सफलताको कामना🌷🌷🌷🌷🙏🙏🙏🙏💝
Thnq so much धेरै माया अनि मिठो सम्झना
म चाई tiktok बाट यो गीत सुनेर युट्युब मा खोज्न आको है।।❤❤
Same
Ma pani
म पनि 😢
Ummm mo ho ni dear friend 🙏
3:46😢 4:17 3:46 3:47 3:54 🎉 4:01
🥺❣️
❤❤❤
Dami song heart touching song ...❤❤❤❤❤
Wowww❤
Naic song
Wow dami xa dada safalta ko suva kamna🎉🎉🎉🎉
धेरै राम्रो बनेको छ शब्द धेरै राम्रो छ दाजु गितको ❣️
यो भिदी यो मा prince दाई हजुरको अभिनए या हजुर देखिएको भए अझै राम्रो हुने थियो तर पनि निकि राम्रो सब्द छ हाम्रो prince दाइको सबै तिम्लाइ सफल्ताको सुभकामना छ 🌹🌹🌹🌹💝💝👌👌
प्रतिक्रियाको thnq so much
Nice song ❤❤
मन छुन्छ होइ मेरो चाइ 😢😢😢
wow ❤
Kati ramro song xa hjr😢😢😢😢😢❤❤❤
What a Direction done by Mr.Shishir Ghimire and nice work contributed by team. Mind Blowing work.
Wow decent song
Congratulations to the whole team
Wow Sir ❤mind blowing voice
Lastai ramro song i love you song❤❤
Wow 😢😢😢darae ramroxa
अति नै मिठो सन्दर्भ छ दाई हजुरको ❤❤❤❤❤❤❤❤ मलाई मन पर्यो
Congratulations ❤❤❤❤❤
Babal xa ❤❤❤❤
Nice xa dada
Thnq so much धेरै माया अनि मिठो सम्झना
Ramro xa vena ❤❤❤
Thnq so much धेरै माया अनि मिठो सम्झना
My favorite 😢😢😢
Aahaa❤❤
एक दम राम्रो छ है गीत ❤❤❤
Heart tachhing ❤❤❤❤ babal xa ramro lagyo ❤❤❤❤
Wow Kati ramro sabda haru jati sunxu teti nai suna man lagx ❤❤
सारै मन छुने गित संगीत ❤❤
सबै कुरा रामै चलिराथ्यो केहि समय पछि दुरि ताढा रहनु पर्यो दुरि त टाढा छदै थियो बिस्तै हाम्रो सम्भन्ध मा मन देखिनै मन बिस्तारै टाढा हुदै गयो गल्ति हामी दुबैको भयो होला अब तिमी आफै भन यो टाडिएको मन लाई टाढा भन्दा टाढा बनाएर टुङाउन चाहान्छौ यात माया मा परिनत गरि जिन्दगि भर सङै हुन चाहान्छौ फैसला आफै गरिदिनु प्यारो मान्छे❤❤
मन छोयो 😢
heart touch song❤❤