New Episode Sabala Subedi Ko Mero Katha | Mero Katha | आफ्नैले गलत नजर लाउदा भोग्नु परेको पिडा |

Поділитися
Вставка
  • Опубліковано 12 жов 2023
  • New Episode Sabala Subedi Ko Mero Katha | Mero Katha | आफ्नैले गलत नजर लाउदा भोग्नु परेको पिडा |
    #dearkalyanofficial #newepisode #dearkalyan
    Story Of Sabala Subedi
    Programme Presenter : Kalyan Gautam
    Programme Edit By : Prem Raj Lamichhane

КОМЕНТАРІ • 217

  • @lppptl1937
    @lppptl1937 7 місяців тому +6

    थ्यो टिकटके केटालाई दिएको जति माया श्रीमानलाई देउ बहिनी ,तिमिलाइ दुखमा हात समातेर घर सम्म लगेको गुन सम्झेर माया गर उ एक दिन परिवर्तन हुनेछ,सानै उमेरमा धेरै भोगेछौ

  • @Santa968
    @Santa968 9 місяців тому +16

    पिडितहरूको मलम पट्टी बनिदिनु हुने डियार सर र सम्पुर्ण देश विदेशमा रहनु हुने साथीहरूलाइ बडा दशौको उपलक्षमा हार्दिक मंगलमया शुभकामना।यो कार्यक्रमले अझै सफल्ता हासिल गरोस।

  • @Dipaksubedi1
    @Dipaksubedi1 9 місяців тому +15

    आज आफ्नै बन्दु काे कथा सुन्ने अवसर पाए : फुपाजु एउटा छोरि जस्तो मान्छे लाई त्यो नजर ले हेर्नु गलत हो त्यसरी ब्लाकमेल कलिलो दिमाख ले एउटी नारीले के गर्न सक्छे होला र 🥺 तर सवला लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नु पढ्ने चाहना पूरा गर्नु भएको छ तर हजुर को श्रीमान आफ्नु बुढी अष्टेलिया हुँदा हुँदै डिभोर्स दिन्छु नेपाल आइज भन्नु कस्तो मन् होला सोचेको जस्तो हुदैन तर हजुर को कथा ले कति को हौसला जागेर आउने छ ❤️हजूर को आउने दिन राम्राे हुँदै जहोस् दिदी !

  • @lspumarai4155
    @lspumarai4155 9 місяців тому +15

    नमस्कार सबैलाई । डियर कल्याण, मेरो कथा सुनेर दशकौं लामो यात्रा पार गरेर यहाँसम्म आइपुग्दा कल्याण सरलाई धन्यबाद दिनै पर्छ । सत्य कथा भएकोले कमेन्टले कसैलाई पनि चोट दिने मेरो व्यक्तिगत विचार हैन। तर टेकेको जमीन भासियो भने पक्कै त्यो जमिन छाड्नु पर्छ। नारी त जननी हो मायाले संसार जित्नु पर्छ। नारी दुर्गा बनेर अन्नय बिरुद्ध धावा पनि बोल्नु । यो बहिनी को सहनसिलता लाई धन्यवाद दिनै पर्छ। तर के छ भने सम्बन्ध स्थापित गर्न झुक्नु पर्छ तर निरन्तर झुक्नु परे त्यो सम्बध तोडनु पर्छ । बहिनी को आउने दिनहरुको सुर्योदय सुन्दर रहोस् ।

  • @Nepal1985
    @Nepal1985 9 місяців тому +5

    गल्ती गरेर पनि आफ्नो सन्तान अरु को घर मा राख्नु हुदैन । जति नै आफु गरिब भए पनि । सुन्नु जति सजिलो छ त्यो भन्दा भोग्ने लाई कस्तो भयो होला ।

  • @Anuvlogs2055
    @Anuvlogs2055 9 місяців тому +39

    केही समयको अन्तराल पछि आज फेरि हजुरको आवाज सुन्दै छु । हजुरको आवाज नै मेरो दुखेको मनको मलम बनेको छ । डियर कल्याणको सम्पुर्ण परिवार र यो मेरो कथा सुनेर बस्नुभएको सम्पुर्ण स्रोताहरुलाइ आउदै गरेको बिजया दसमिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।❤❤

  • @pujanstha5952
    @pujanstha5952 6 місяців тому +3

    कस्तो हुन्छ मनदेखी माया गरेको मान्छे सग सधै सधैं छुट्न पर्दा😢😢😢😢

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 9 місяців тому +8

    सर प्लिज नयाँ कथाहरु हप्ताको दुई देखि तीन ओटा अप्लोड गर्नुस्न सर❤❤🙏🙏🙏

  • @devipun2635
    @devipun2635 8 місяців тому +3

    तपाईकाे अावाज अति मिठाे छ नराम्राे शब्द पनि मिठाे गरि भन्नू हुन्छ अति सुन्दर साेर धेरैमा सुन्न पाउँदा खुसि छु धन्यवाद

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 9 місяців тому +7

    आज यो कथा सुनेर धेरै रुए 😭😭😭😭

  • @user-pc2nb8fw1b
    @user-pc2nb8fw1b 9 місяців тому +8

    कस्तो मन छुनो कथा‌ 😢😢

  • @parubhujel8313
    @parubhujel8313 9 місяців тому +2

    मेराे मन्पर्ने कथा डियार कल्यान हाल कुवेत

  • @kamalgautam33
    @kamalgautam33 9 місяців тому +4

    Yo bahiniko katha sunera tyo sriman ko katha sunna man lagyo usko katha jhan dardanak hola

  • @topjungchand
    @topjungchand 9 місяців тому +5

    डियर कल्याण टिमलाई धेरै धन्यवाद ❤️🙏

  • @nirmalamalla8214
    @nirmalamalla8214 9 місяців тому +3

    यो कथा सुनेर म सारै रोए,
    किनकि फुपाजु बाहेक अरू सबै कथा म सँग ठ्याक्कै मेल खान्छ 😢😢😢😢😢😢

  • @Sthananu07
    @Sthananu07 9 місяців тому +4

    मेरो आफ्नै कथा सूने को जस्तो लाग्यो यो सिस्टर को कथा अहिल म यो कथा जापान बाट सुन्दैछु dear kalayan dai ko yo katha bachha dekhi sunthiye mero lagi harek din ko meditation ho hjr ko voice😢😢life time hjr ko voice ma yesari nai katha sunu pau🙏🏻🙏🏻🙏🏻♥️♥️♥️

  • @AnubasantaThaqrii
    @AnubasantaThaqrii 9 місяців тому +4

    यो कार्यक्रम म सानै उमेर देखि नै सुन्दै आएको हु।मलाई एक्दमै मन पर्ने स्वर अनि कथा वाचन गर्ने शैली । मैले पनि डिएर कल्याण सङ्ग केही कुरा गर्नको लागि धेरै प्रयास गरेको छु।तर एक्दिन कुरा भयो त्यस पछि फेरि कुरा गर्न पाएको छैन।मेरो पनि मेरो आफ्नै जीवन भोगाईको एक दुखद अनि मार्मिक कथा छ।

  • @kamalaacharya1834
    @kamalaacharya1834 7 місяців тому +1

    मेरो आँखा मा आँसु रोकिएन डियर kalyad त्यो चेली काे कथा अनि हजुर काे मधुर स्वर

  • @user-pc2nb8fw1b
    @user-pc2nb8fw1b 9 місяців тому +4

    कस्तो मन छुनो कथा

  • @nirukhadka2449
    @nirukhadka2449 9 місяців тому +4

    ❤❤❤❤❤धेरै पछि सुन्न पाउदा खुशी लाग्छ

  • @user-fd1zj3io3y
    @user-fd1zj3io3y 7 місяців тому +2

    आज यो कथा सुनेर म धेरै रूवायो जस्त मेरो जीवन मा मेल खायो 🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭

  • @tilakpun85241
    @tilakpun85241 9 місяців тому +12

    साच्चिकै जादु छ हजुरको आवाजमा ❤ २०६९/ ७० साल देखि सुन्न ठालेको आज सम्म पनि निरन्तर सुन्ने गरेको छु हजुरले अरुका कथा हरु भनिदिदा कुनै कथा यस्तो छ्न कि कतै मेरै कथा त पढिरहनु भएको त छैन साच्चिकै धेरै जिउने आसा जागेको छ हजुरको आवाज देखि धेरैको कथा सुनेर ❤

    • @user-bg6zd5iu5d
      @user-bg6zd5iu5d 9 місяців тому

      म पनि ६८ साल देखि निरन्तर सुन्दै छु भाग ३ पुस्तक समेत किनेर राखेको छु।

    • @shinarai2746
      @shinarai2746 8 місяців тому

      2062/63 Saal tira sunthyo hami image fm diuso 1/2 bje aautho

  • @sherpa829
    @sherpa829 9 місяців тому +4

    सुन्दै छु

  • @MountEverest4111
    @MountEverest4111 9 місяців тому +2

    सिस्टर जीवनमा उतार चढाव आई रहन्छन्।जीवनको अर्को रुप नै सुख दुखको संगम हो। दुई जना बुढाबुढी मिलेर सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नोस कसो राम्रो नहोला। यदि तपाईं छुट्टिनु भयो भने जे अतित तपाईंले भोग्नु भयो।त्यो तपाईंको छोरि संग नदोहोरिया भन्न सकिन्न।किनकी कमजोर रुखमा सबै ढु्ङ्गा हान्ने गर्छन।❤🌸🌸

  • @sapanamagar9463
    @sapanamagar9463 9 місяців тому +13

    लामो समयको पर्खाइ पछि बल्ल आज सुन्नु पाईयो हजुर को आवाज मा यो मार्मिक कथा 🙏🙏

  • @starbmmagar
    @starbmmagar 9 місяців тому +9

    धेरै हप्ताको अन्तराल पछि सुन्दै छु ! तर डियर कल्याण हप्ता हप्ता मा किन अपलोड हुदैन ! सर सानो सुझाब छ है?

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 9 місяців тому +8

    (मेरो डियर कल्यान)❤
    रेडियोमा सुन्ने पाला देखि अहिले युट्युब सम्म आई पुग्दा पनि सुनी रहने को को हुनुहुन्छ? म बाहेक 🤚

    • @user-ic8ld6xj1x
      @user-ic8ld6xj1x 9 місяців тому +1

      Ma pani ho

    • @jagatsubedi4415
      @jagatsubedi4415 7 місяців тому

      Aajkal radioma aaunnarw ?mapani sunthe 15/16 barsa agadi😊

  • @tarabigu4852
    @tarabigu4852 9 місяців тому +3

    आफ्नो छोरिको लागि भएपनि र अनि जे भएपनि फुपाजुले दिएको पिडामा साथ दिने आफ्नो सिरिमानलाइ आफ्नो बनाउने कोसिस गर्नुहोला त्यो टिकटकमा भेटेको मान्छेलाइ किन खोजि बस्नु त्यो मान्छे पनि सदै राम्रो हुन्छ भन्ने के ग्यारेन्टि छ र हजुर जिउने आदर त बरु त्यहि छोरी भैहाल्छ नि

  • @baldevbhatt1041
    @baldevbhatt1041 9 місяців тому +4

    सुन्दैछु❤❤❤

  • @uttamgiri4129
    @uttamgiri4129 3 місяці тому

    कति मीठो आवाज .thank u dear kalyan sir

  • @radhikabasnet1514
    @radhikabasnet1514 9 місяців тому +1

    धेरै गल्ति गरेउ तिमिले सबै काहानि भन्न पर्नि पडेलेखेकि कसरी भन्नू तिमिलाई अाट नभाकि तिमी छि

  • @lataghimire1747
    @lataghimire1747 9 місяців тому +6

    सानू उमेरमा हजुरले भोज्नुभयको कुरा सोच्नपनी नसकिने छ बहिनी त्यो पापी राक्षस फुपाजुबाट बचाउने र आफ्नो बनाउने श्रीमानलाई कहिलै धोका नदिनुस ❤❤हजुरले उहाँ जस्तो भयपनी जुनदिन हजुरको दुखमा परेको कुरा सुनाउदा सबै सुनेर 1 कलमै आएर कुनै कुराको मत्लब नगरी स्वीकार गर्नुभय्को थियो त्यही दिन सम्जिनुस अनि माया दिनुस एकदिन अबस्य हजुरलाई बुज्नुहुनेछ अनि खुसिको दिन आउने छ❤❤

  • @sureshbudha9841
    @sureshbudha9841 9 місяців тому +1

    तिमी कता कता कल्पनामै कथा बनाए जस्तै लाग्न थाल्यो मलाइ यदि साचो नै हो भने तिमि मा पनि खोत छ है

  • @liladahal9528
    @liladahal9528 4 місяці тому

    हाे रहेछ याे डियर कल्यान काे कथाले मन दराे पारनेरछ सुन्दा जयहाेस 🙏

  • @pokharelikanche2730
    @pokharelikanche2730 26 днів тому

    jindagi se manche a kunai narilai kasari jindagi bitauna bade banaudo rahe xa ma sochathe mero matrai hola bhanera tara har kasai ko afno afno dukha hunxa jindagi ho mare ra mani bacha bade hudo rahe xa

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 6 місяців тому

    I love you mam ❤❤ 😢😢 ma prey garxu 🙏🙏✝️✝️✝️🙏🙏 hjurko sara chot ko daaga pravy yeshu lae sabae meti dinu vayeko hos Amen ❤❤😢😢😢😢

  • @premkumarrai9355
    @premkumarrai9355 9 місяців тому +11

    तिमी स्वार्थी केटी हो तिमीलाई दुःख पर्दा तिम्रो हात समाएर तिमीलाई साथ दिने श्रीमान लाई ढोका दियौ तिमी अस्ट्रेलिया गए पछि तिमीले तिम्रो सोझो श्रीमानलाई घृणा गरेयौं

  • @bishnuthapa2692
    @bishnuthapa2692 8 місяців тому +1

    डियर कल्याण धेरै दिनपछी तपाकोआवाज बाट कथासुन्नपाए खुसिपनी भय तर अतिभाबुक भय आखाबट आशुरोकिएन 🙏😭

  • @rabinkharel4671
    @rabinkharel4671 9 місяців тому +5

    👍️👌👌👌👌👌

  • @amarnembang5140
    @amarnembang5140 9 місяців тому +5

    धेरै राम्रो कथा

  • @binodnaubag4711
    @binodnaubag4711 6 місяців тому +1

    ATI marmik chha

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 4 місяці тому

    यसमा गल्ती न त उन थियो न त तिम्रो भाइ समय र भाग्य को दोष छ😢😢😢

  • @arbinkhatri6073
    @arbinkhatri6073 4 місяці тому +1

    Jun Le samasa sath diyo teyo bhulunu vo Dee ma ajj sunko tapai ko 2024march 25 12.39 tapai Galt ho morna bata baccha ko vulnu vo tarki ra ramro vya se Jo ni pauxaya siram na xodnu parni Dee ma 21yrrs ko fell but try maya tapai le yha smm punaguna tapi ko sirman ho dee ajj xoin voli hunxa himat garanu dee

  • @ramitashrestha1999
    @ramitashrestha1999 9 місяців тому +4

    Pratyak week post garnu na brother ❤

  • @nimashrestha1007
    @nimashrestha1007 6 місяців тому

    Thanks dear Kalyan aja yo kahani sunda ma aafai ma haraye mero jindagani ma Mel khado chha mero Katha dear Kalyan samma pugauna paye sayed arulai pani notification milthiyo hola

  • @rngprajesh9693
    @rngprajesh9693 9 місяців тому +3

    When I listen ur story ur life iam cry don’t think too much sis be happy enjoy life take care ur daughter ❤❤ I respect you 🙏think ur daughter future be happy one day god see dee ❤❤❤

  • @video1millionviews930
    @video1millionviews930 9 місяців тому +1

    हैट यति धेरै सोझी नि हुन हन्न

  • @SusmabaralSusma-uo2jf
    @SusmabaralSusma-uo2jf 7 місяців тому +1

    Kunai dina ko yad aayo katha suner 😢😢😢😢😢😢

  • @kamalpr5723
    @kamalpr5723 9 місяців тому +88

    जिबन मा तेति दुख पर्दा नी तपाइ ले आफ्नो सपना पुरा गर्नु भयो म हजुर लाई सम्मान गर्छु तर बुढो हुदा हुदै अरु सङ्ग प्रेम मा भयको चाहि अलि मन परेन ! आशा गर्नुस हजुर को सिरिमान ले अबस्य बुझ्नु हुने छ तपाई को माया लाई जे छ आफ्नै राम्रो बनाउनुस ? कुनै दिन हजुर दुख मा हुदा तेहि केटा ले हजुर लाई साथ दियको थियो😢 र आज बुढो ले माया गर्दैन भन्दै मा अरु सङ्ग प्रेम गर्नु ❤अलि हतार हुन्छ भोलि कोस्ले देखेको छ र 💔भाकल पुरा नहुदा भगवान त फेर्छन मान्छे हरु फोन को माया को के भर तेसैले आफ्नो जिबन सुन्दर बनाउनुस आफ्नो छोरि को लागि भय नी हतार नगर्नुस आशा गरौ हजुर को श्रीमान ले अबस्य माया गर्नु हुने छ हजुर लाई 😢🙏🙏🙏🙏🙏

    • @tarabigu4852
      @tarabigu4852 9 місяців тому +2

      सै कुरा हजुरको 👍️👍️👍️

    • @rojeelimbu4453
      @rojeelimbu4453 9 місяців тому

      Tyoita hai..tyo pasu kukur fupajuko kartut fupulai sunaunu parne ho...dhairya garnu parxa sawalale...husbandko man farkinxa kunaidin...tyo hatarma bihe vaeko thyo so bistarai..maya man palaudai janexa...

    • @amritabudhathoki3401
      @amritabudhathoki3401 9 місяців тому +1

      कस्तो मिठो कुरा गर्नुभो

    • @user-xm6og8mm1g
      @user-xm6og8mm1g 9 місяців тому

      Honi hjur bhichar dizzu ko jindagi😢😢 😭

    • @sandeshbhetuwal7971
      @sandeshbhetuwal7971 9 місяців тому

      तपाईं अहिले जो सङ हुनुहुन्छ तेहि तपाईंको भगवान हो जस्ले साथ दियो आजको जीवन दियो।अनि सपना पूरा गरायो।तेहि प्रेम हो।जुन केटा सङ फोन मा माया बस्यो त्यो तपाईंकोको बालापन हो त्यो आकर्षक हो।त्यो पश्चिमी शैली हो।त्यो पेम होइन।
      आज जसरी बाचिरहनु भयको छ त्यो प्रेम्लाप प्रेम मय jiban ho🙏

  • @dipakjoshi7646
    @dipakjoshi7646 9 місяців тому +1

    धेरै पछि नया कथा सुन्दै छु,,।

  • @nabinsubedi7636
    @nabinsubedi7636 7 місяців тому

    स्वयम पीड़ित को मुख र डियर कल्यान दुबै बाट सुन्न पर्यो यस्तो कसैलाइ पनि नपरोस र अर्को कुरा जिन्दगिको रेस धेरै लामो छ बरु चरेस खानु हरेस नखानु कसैले पनि घिउ खाने च्याउ खाने र च्याउ खाने घिउ खाने भयका धेरै दृस्टान्त छन हाम्रो समाजमा !!!

  • @minabhandari8771
    @minabhandari8771 7 місяців тому

    मन छुने कथा

  • @maxsintakala5128
    @maxsintakala5128 8 місяців тому

    Kasto ramro katha hjr aasunai haryo ❤❤❤❤

  • @dhanrai1013
    @dhanrai1013 9 місяців тому +2

    heart tuching story ❤

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 6 місяців тому

    heart touching story ❤❤❤😢😢😢😢😢 jati dukha pareni sangharsasil banera sadae agadi badnu hune nari partiko samman garu hami sabaele 😢🙏🙏✝️✝️✝️💐 god bless you mam ❤ love you❤

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 9 місяців тому +9

    कथा सुन्दा सुन्दै कति बेला आँसु झर्यो थाहा नै भएन्😭😭😭

    • @PrameshwarThakur-ws2vk
      @PrameshwarThakur-ws2vk 9 місяців тому

      Khai ke aashu jharnu hjr sabai ko aafno katha hunx betha hunx hjr 🙏🙏🙏

  • @Pradip.st1985
    @Pradip.st1985 9 місяців тому +15

    अर्काको घरमा आफ्नो छोरा छोरी राख्न हुदैन ।

    • @user-ih7te6ln9w
      @user-ih7te6ln9w 9 місяців тому

      पापि नजर भय पछि छोरी चेलि घरमा बुवा दाजु बाट पनि शारीरिक शोषण मा परेका छन😢
      सबै पराई पुरुष पनि गलत स्वार्थ हुदैनन् रहेछ।

  • @user_rai_jetha
    @user_rai_jetha Місяць тому

    फुपाजुले हरेक हर्कत गर्दा साथ दिने तपाईंको श्रीमान तपाईंलाई माया नगरे कसरी बिहे गर्‍यो?दुखको बेला साथ दिने मान्छे नै सच्चा पहरेदार हुन।तपाईंले बिचमा अरुसंग माया जोड्नु गलत र फुपाजुको अन्याय सहनु तपाईंको कमजोरी ।

  • @himalmarasini5776
    @himalmarasini5776 9 місяців тому +3

    ❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @sunilkoghar1507
    @sunilkoghar1507 9 місяців тому +3

    nice

  • @shovalimbu2967
    @shovalimbu2967 9 місяців тому +2

    Jasto j bhayeni tysto situation ma tapaeko husband le saath dinu biha garnu yauta xori ko maya mamta dinosh relation ajha k hi bhako xain samjhdari bhayer aghi badnu jun gharko buhari hunu bhayo tyo gharle tapaelae padhny ma sahyog garnu bhato tyo ni thulo kura ho man hal chal nagariaafani family ma khusi hun siknosh yashaema bhalae hunx

  • @laxmithami4307
    @laxmithami4307 9 місяців тому +3

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @kristy7081
    @kristy7081 5 місяців тому

    Mero Man xoyo aasu aayo story sunda euta kura chai mero jivan maa mel khayo yestai rahex aafno khusi baru marera aruko lagi bhaya pani khokro jindagi jiunu parne 😢😢😢😢

  • @limbuking8176
    @limbuking8176 6 місяців тому

    माया बिनाको सम्बन्धको कुनै अर्थ छैन।

  • @user-nk1el9jk5u
    @user-nk1el9jk5u 7 місяців тому

    याे सिरियलले धेरै मन छाेयाे ❤❤❤❤❤

  • @saritamaya1335
    @saritamaya1335 9 місяців тому

    Heart,touching story

  • @thomasacharya4558
    @thomasacharya4558 9 місяців тому +2

    Every week uploading garnu paro sir .......kaila aula vandai harxau UA-cam ma......

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p Місяць тому

    Sarai man choyo harapisot nachutai sunnu parxu

  • @nirmalakoirala3272
    @nirmalakoirala3272 9 місяців тому +3

    😢😢❤❤

  • @sagartmg9974
    @sagartmg9974 2 місяці тому

    Dairae ramro lagx dar kalyan

  • @NirmalaNirmala-ip5ws
    @NirmalaNirmala-ip5ws 4 місяці тому

    Malai yo katha sunda runxu tara pani yo katha saraye sunna man agxa

  • @user-ug5eq3xp9i
    @user-ug5eq3xp9i 4 місяці тому

    Jindagani Kate khera Kaha k hunxa Thai na hune

  • @santoshdahal7613
    @santoshdahal7613 9 місяців тому +3

    😢😢❤❤❤

  • @ritasapkota2820
    @ritasapkota2820 8 місяців тому

    Sunder❤

  • @pradeepchalise2687
    @pradeepchalise2687 9 місяців тому

    Very interesting

  • @suzallbahadur1496
    @suzallbahadur1496 9 місяців тому +1

    ❤❤

  • @suklaloli3466
    @suklaloli3466 5 місяців тому

    जो अहिले भयो त्यो नै शही हो।जो खोक्रो माया भन्छेउ त्यो माया नै साचो हो।किनकी त्यो माया अनि त्यो साथले नै अहिले को जिन्दगी छ । तेसैले माया फेरि बाच्न सक्छ तेस्लाइ बचाउने कोसिस गर। जे भको छ त्यो नभै त्यो केटासँग बिहे भको भा तिमी यो कथामा सबैभन्दा स्वार्थी मान्छेको रोलमा हुनेथियौ। मान्छेले आफ्नो कर्तब्य त्याग पनि पूरा गर्नु पर्छ । त्यो पूरा गर ।चाहेको सबै चिज त कस्लेपो पाउछर? यहि माया जोगाउ यो मायानै मेरो पहिलो अनि साचो माया थियो भन्ने एकदिन अनुभूति हुनेछ शुभकामना ❤

  • @renulumulimbu7909
    @renulumulimbu7909 9 місяців тому

    ❤❤❤😢😢😢m haj ko story sunekor roya😢

  • @bibasdhital9211
    @bibasdhital9211 8 місяців тому

    Dear kalyan❤❤

  • @user-oo6io7os2p
    @user-oo6io7os2p 8 місяців тому

    jindagi ma yasto hunxa

  • @saradapun42
    @saradapun42 8 місяців тому

    Kasto man xune katha 😭😭😭😭

  • @user-es5lq4yi9r
    @user-es5lq4yi9r 9 місяців тому +1

    ❤❤❤❤❤

  • @padam2060
    @padam2060 9 місяців тому +4

    मेराे पनि प्रेम कथा छ सर कसरी पठाउने माध्यम भन्नुन सर plz 😢😢

    • @user-ih7te6ln9w
      @user-ih7te6ln9w 9 місяців тому

      मलाई नि पठाउने मन छ,तर कसरी थाहा भयन।जानकारी दिनुसन कसैलाई थाहा भय🙏

    • @Rupa_Rai
      @Rupa_Rai 8 місяців тому

      Facebook पेज डियार कल्याण मा जानू होस

  • @aarohilimbu8594
    @aarohilimbu8594 6 місяців тому

    Ekxin ta saas ferna pani sakina kasto kasto manxe hunxan ni yo sansaar maa uuuffffff 😢😢😢😢😢😢💔💔💔💔💔🙏🙏🙏🙏😭😭😭😭omg

  • @chandrakumariraiom9285
    @chandrakumariraiom9285 8 місяців тому

    Malai dherai man parne katha

  • @kumarneupane9859
    @kumarneupane9859 9 місяців тому +1

    Sarai man xune kata sarai dukha lago yauta asal sathi po banauna lan lago 😂😂❤❤❤

  • @10_WOLF_FF
    @10_WOLF_FF 9 місяців тому +1

    Yo kathale malai yeti ruwayo ma bhannai sakdina

  • @krishnanischal8777
    @krishnanischal8777 9 місяців тому +1

    Sunxu ani pratikriya dinxu hai

  • @SanuOfficialTV
    @SanuOfficialTV 9 місяців тому

    Man xuyo

  • @sumansigdel8139
    @sumansigdel8139 9 місяців тому

    डियर कल्याण जिवनको जुन मोड मा पुगुम म तपाईंको साथ छु तर तपाई लाई भेटन पाऊ

  • @Sthananu07
    @Sthananu07 9 місяців тому

    ❤❤❤

  • @padamlimbu8148
    @padamlimbu8148 8 місяців тому

    समयमा नै निर्णय गर्नु नसक्दा ..... पछि गएर ठूलो दुर्घटना भयो ... सायद समयमा नै पहिलो श्रीमान छोडी दिए को भए आज शान्तिको सास फेर्नु हुन्थियो होला

  • @user-wd8rs6kw3y
    @user-wd8rs6kw3y 9 місяців тому

    ❤❤❤❤

  • @RashmiKahling
    @RashmiKahling Місяць тому

    ❤❤😢😢

  • @tilak4220
    @tilak4220 9 місяців тому

    🫀छुने यथार्थ कथा😢😢

  • @user-nw7xg9nf2p
    @user-nw7xg9nf2p 9 місяців тому

    Nice

  • @gaurireshmi2226
    @gaurireshmi2226 4 місяці тому

    😭😭😭😥😥

  • @user-cu5ic8dj7g
    @user-cu5ic8dj7g 9 місяців тому

    😭😭😭😭😭💐💐💐💐

  • @user-dc2jr5lh3k
    @user-dc2jr5lh3k 9 місяців тому

    ❤❤😭😭

  • @BeautifulVdo
    @BeautifulVdo 9 місяців тому +2

    Heart touching story !!