पदमले आखा झिम्काउ भनेपछि यसरी लजाईन सिम्रन | झ्यालैमा ऐना | Padam Vs Simran | Live Dohori
Вставка
- Опубліковано 12 жов 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
♪ Original Song : Jhyalaima Aina ''झ्यालैमा ऐना''
♪ Vocal: Bhagawan Bhandari & Laxmi Khadka
♪ Lyrics: Bhagawan Bhandari
♪ Music :Bhagawan Bhandari
♪ Original Video : • Jhyalaima Aina | Bhaga...
_______________________________________________________________
Live Dohori Singer:
♬ Padam Lwagun
♬ Simran Thapa
____________________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Parsad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
____________________________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
____________________________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
____________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
________________________________________________________________________
© Naurangi Sansar, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Aaha kati ramailo dohori simran baini ko dohori frist time herdai xu khushi lagyo
सिम्रन नानीको दोहोरी पहिलोपटक सुने उत्कृष्ट लाग्यो ❤️💐
दुबै को प्रस्तुती अती राम्रो ....SMRN keep it up la
सम्पुर्ण नौरङ्गी रोघिघर टिम लाई नमस्कार 🙏🙏
एकदमै रमाईलो प्रस्तुती मैलेत हेरेर अनि सुनेर एकदमै आनन्द लिए !!!!😍😍😍😍😍😍
आहा सिम्रन बहिनी को पनि दोहोरी सुन्न पाइयो❤️ अझै धेरै प्रगती गर्दै जानु सुभकामना❤️
भाई को त वरण गर्नी सब्दा नै छैन एती राम्रो सोर अनि सब्दा कि धनि लुकेर साइड मा गाउदै रहेय्छ अब अगाडी आउनु पर्छ अग्रिम शुभकामना आगामी दिनहरुको लगी
💗❣👌😄
Wow nine सारै राम्रो भाका उस्तै राम्रो सब्द पनि धन्यबाद दुबै जनालाई
Aahaa sarai ramailo dohori ❤️❤️ jodi jame ko x simran padam g ko aba arko vagko pratikxya ma xau🤗
सिम्रन बैनीलेपहिलो पटक दोहरीगाएको सुनियो सारैमिठोलाग्यो साथैभाईकोपनि पहिलोपटकनै सुनेकोहो दुवईलाई शुभकामना भबिस्यमा सांगितिकयात्रा सफलरहोस् 👏👏👏👏👏👏👏
पदम सरको यसै साथी म तेस्मा पनि आवाजको ठूलो फ्यान हु।
सिम्रन यति राम्राे गाउनि मान्छे अब सधै यस्तै गायकाे देख्पा पाउ राम्राे गाउनु हुन्छ स्वर नि राम्राे छ
राम्रो दोहोरी । मजा आयो यस्ता ' यस्तै भावुक गीत मन पर्छ मलाई त ।
सिमरन जि को दोहोरी सार्है मन पर्यो अरु दोहोरी बेग्र प्रतीक्षा मा छु
बर्षौ पछि मेरो मनको इक्षा पनि पुरा भयो सिम्रन थापा को लाईभ दोहोरी सुन्ने 🙏🙏🙏
आहा कति मिठो दोहोरी गाउने सिम्रन बैनी पदम सर मै हुम भन्ने कलाकार नि फेल खान्छन आहा सफलताको सुभकामना
अाहा कति राम्रो गाउनु भकाे ल बधाई छ दुबै जनालाई ।
आहा रमाइलो दोहोरी 💕❤️ बधाई तथा शुभकामना आदरणिय पदम दाइ अनि प्यारी मान्छे सिम्रन 💕❤️❤️ सम्झना सबैमा 🥰
पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
ua-cam.com/video/LvBg3pneeXI/v-deo.html
Hi
आहा कति रमाईलो दोहोरी सफलताको शुभकामना सिम्रन सिस र पदम दाईलाई❣️🙏
आहा कति रमाइलो राम्रो दाेहरि सिम्रन
ल है ढिलो भए पनि आज सधैं छेउमा बसेर दोहोरी गाउनी सिम्रन थापा को दोहोरी हेर्न अनि सुन्न पाए धेरै खुशी लागेयो।सिम्रन थापा को स्वर अति सुरिलो लाग्छ।बधाई छ।
सारै मिठो भाका दोहोरी न्याय पुराऐर गााउने गायक & गायिकालाई सफलताले शिखर चुमोस् !
Aaha nikai mitho.
आहा दोहोरी भनेको यो होनि कति मीठो छ सुन्दा पनि सुनिरहु लाउने
आहा कति रमाइलो दोहोरि उत्क्रिसत शब्द स्वर नि कति राम्रो बैनी र भाइ को दुवै जना लाई हार्दिक बधाई तथा शुभकामना छ !
आहा कति मिठो सोर अनि मियुजिक मन छुने जति सुनेयो उति सुनिरहनु लाग्ने सबै लाई उत्तर उत्तर प्रगतिको शुभकामना
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि सिम्रन थापा ले सधै भाका छाेपेर गाकाे मात्र देख्ते अाज पतिक्षा गायकाे सुना पाय खुसि लाग्याे बधाई छ सम्पुर्ण टिम अब सिम्रन अनि सुमन दादा ले गायकाे देख्ना पाउ
जति राम्रि मान्छे उतिनै राम्राे स्वर love you simran g❤️❤️❤️
भाउजु लाई आँखा नलगाऊ ल ब्रो
मेरो प्यारो नातीलाइ सफल्ताको शुभकामना साथै सम्पुर्ण टिमलाइ बधाइ
राम्रो पो गाउदो रहेछ मामा जी
आहा सधै अरुको दायाँ बायाँ बसेर गाउने गाइका आज आफै लिड गाएको देख्न पाउँदा खुशी लाग्यो❤️ मान्छे हेर्दा सोझी सिम्पल अनि राम्री पनि उज्ज्वल भबिस्यको कामना छ सिम्रन बैनिलाइ।। अनि पदम जि को पनि स्वोर धेरै राम्रो रहेछ।।
Aaha dohori ekdumai ramailoo lagyo .. Simran bainile gaayeko pahilo patak herdai xu ani padam bhai ko pani pahilo patak herdai xu..
wow राम्रो छ पदम सफलता को शुभकामाना एसै गरि अगाडि बढ्नु
TikTok live bata Simran lai khojdai aako. wow so sweet voice. ❤️❤️Dubai janako
यो दोहोरि सुन्दै त कति आनन्द भो धेरै राम्रो छ 👌👈
सिम्रान नानीको स्वर मिठो लाग्यो। गीतको लय धेरै राम्रो अनि त्यो गिटारको आवाज घरि घरि आउँदा निक्कै मोठो सुनिएको छ
aahaa dohori prasanga nikai nai ramailoo lagyo... ❤❤
दुबै जनाको शब्द चयन धेरै राम्रो छ।दोहोरी राम्रो लाग्यो।दुबैजनालाइ साङ्गितिक जिबनको सफलताको धेरै -धेरै शुभकामना।
सिम्रन जि मन्छे पनि रामरी दोहोरी पनि दामी गाउनु हुने रहिछ सफल्ता को कामना
आहा कति मिठो दोहोरी गित 👍️
पदम भाइ र सिम्रन बहिनी को
मिठो मिठो शव्द हरु 👌👍️👍️
दोहोरी गित त यस्तो हुनुपर्छ
भाई धेरै खुशी लाग्यो
आहा बधाइ छ पदम दाइ अनि सिम्रन जि लाई!!
यो भाका अनि यो जोडी लाई फेरि अर्को गित मा देख्न पाउ !सफलताको शुभकामना 🌺🌺
सिम्रन बहिनिको स्वरमा दोहोरी गाएको सुन्न मन लागेको थियो आज बल्ल हेर्न पायो खुशी लाग्यो स्वर पनि मिठास , गीत उठान पनि औदि राम्रो । आगमी दिन हरुमा पनि यस्तै भिडियो हरु हेर्न पाउने छ भन्ने पुर्ण बिश्वास लिएको छु 😍😍🎤🎵🎤🎶🎤
💕💗👌🙏
आहा दोहोरी सुन्दा आनन्द आयो यति राम्रो गाउने कलाकारहरु पछाडी परेका छ्न। उज्ज्वल भबिस्य को कामना सिम्रन बैनी अनि पदम भाइलाई । छिटै बिहे भएको विषयमा अर्को भाग पनि हेर्न पाउ♥️
Congratulations both of you. Very nice song.simian is looking so quite. But you are so perfect. Padam also so perfect.
Aarigatou gojaimas
Wow simranko dohori herna paiyo 😘😘❤️
आज बल्ल सिम्रन थापाको दोहोरी हेर्न पाइयो धेरै पहिला देखिको धोको पुरा भयो । सायद पहिलो दोहोरी होला सिम्रन को यो , राम्रो छ ❤️
Wow very nice dohori ani sister ko voice pani dami xa all teem lai hardika badhai xa hahahaha👌👌♥️♥️👍️🇲🇾
ramro xa Simran Padam....best wishes
आहा धेरै राम्रो सफलताको शुभकामना भाग 2 पनि ल्याउनु परो💑💞💑💞💑💞💘💘
यती राम्री गायिकालाई गाऊने मौका दिंदैनन कैलेनी
संधै साईडमै राखेकी देख्थे
मौका दिनुपर्छ यिनलाई पनि
कतीराम्रो रैछनीस्वरपनी
सिमृन को सोर जति राम्रो मान्छे पनि तेती नै राम्री देख्नु भाको छ।
Aahaa simranko yeti mitho swor rahechaa Sadhai cheuchaaumaa Basera gayko dekhinthyo aaj aafaile led gaayeko dekhn paauda khusi laagyo another padam g pani sarai ramro laagyo sabd chayn ani swor pani.. Yo jodiko feri arko panic dohori sunna paau.....
Aahaa dohori ramro x safaltako Suva kamana Simran lai
असाधय रामराे पिलिज
be continu ep..2......
Wow nice song beautiful Simran💕💕
यी नानिकाे स्वरनि सारै मिठाे रहेछ
Lastai ramro xa dohori
Wow simran ko kati mitho sore raixa ta best of luck simran sister👍️👍️👍️👍️
Aaha
Hajur ko live dohori ma simran thapa lai पालो दिनुपर्यो 🙏🙏🙏🙏 please janaki sister 🙏🙏🙏🙏
आह कति रामाईलो दोहोरी गित मलाई त सारै मन पर्यो
Wow
Padam vai ko ne yati ramro awaz ......super dohari badai chha dubai lai
Ati ramro dohori ani ati ramri simran good luck
Aaha kati mitho Sarai ramro xa aba yas geet ki gaika lai pani lyaunu paryo
पदम सर सिमरन काे फेन हु म
Yehi timro geetko partixyama thiye ma simran ajhai aagami aune dinma pni timro geet sunna pauu ajhai pargati gardai jau dd vane ni sathi vaneni mero tarfa bata dherai dherai badhai diye la
राम्रो गीत
wow simran thapa dohori👌👌❤️❤️❤️❤️
Malai ta sarai ramro lagyo hajur
simran lai sadhai side ma dekhintyo tra simran ko sabda chayn le bhutukka banayo keep it up god blessing you simran g
Wow best of luck both of u 👍️👍️👍️ God bless alwayas👏👏👏👏👏
असाध्यै राम्रो दोहोरी।।।
👍️dammi mitho lok laya 👏👏💞
आहा राम्रो लाग्यो
Gud shor dhanyabat
मिठो स्वर अनि मिठा शब्द ❤️🙏
Daami I like bhai bahini lai safalta ko subhakamana xa
Gud shong thankiyu
अाहा !!! कति राम्रो दाेहाेरी हो मित्र पदम ल्वागुन र साथी सिम्रन थापा ।
Ekdam ramro xa simran ko
Waa beautiful singing both of you and nice song all the best Bhai and Bhani
सिम्रन लाई बधाई छ
Beautiful presentation. Really enjoyed it. Wish you all the best bahini Simran ji and Padam sir.
Aaj 2 patak here sune sak ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🏼❤❤❤❤🙏🏼❤🙏🏼❤❤🙏🏼🙏🏼❤🙏🏼
Aaha aaja aayar kati khusi lageyo aafni sathe padam ko dohori suna pauda sathe time lai agadi badnako lage mero tarfa bata agrim suvakamna
Sarai ramro chaa
राम्रो लाग्यो दोहोरी
वा कति मिठाे दाेहाेरि अनि दुबई जना काे साेर यक दम मिठाे छ म फिदा भय
Simran Nani ali musukka hasnu parxa Like Asmita Dallakoti jee
wow Sweet voice😍 really enjoy it wish u all the best simran ji
सबैले हेरेर माया गरिदिनुहोला🙏🙏
सफलताको शुभकामना ।
Malai pani aauna man layo simran sis
Wow nice song video👍👍👍❤❤❤❤
Nice song best up lock
kya mitho git manchune agrim shubhakamana
Best of luck simran ji
Aha ramailo dohori
Nice nanu
Very very nice song
Very nice Dohori geet.