सुबास सर को अगाडि को कुरा हरुले धेरै शिक्षा , धेरै हासो दिए पनि लास्ट मा भावुक बनाउनु भयो। सल्युट सुबास सर हजुर ले जस्तो कसैले पनि सेर शिक्षा दिन सक्दैन होला, हजुर त शेर शिक्षा को लागि वान पिस हुनुहुन्छ।हजुर को इनर्जी देख्दा आफ्नो पोर्ट्फोलियो आधा भन्दा कम भए पनि आनन्द मिल्दोरैछ।हजुर लाई सधै भगवान ले इनर्जेटिक बनाइ रहोस।🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️
सुरु सुरुमा राम्रै कुरा सिकाउँछ होला भनेर मैले पनि धेरै follow गरे पछि पछि समय बित्दै गयो technical analysis, fundamental analysis सिकाउन त छैन गाउँ खाने कथा fb को meme हर पो explain गराउदै बस्छ यस्को पछि लागियो भने घाटा चै 100% sure छ।
यो बुडो त सरकारी school प्राथमिक तहको नेपाली विषयको सिक्षक हुनु पर्ने का बाट शेयर बजार मा उछिट्टिएर आएछ। share market मा कुन समय मा लगानी गर्ने कुन समयमा निस्किने बारे छैन के गाउँ खाने कथा सुनाई बसेको जङ्ग बहादुरको पालाको मान्छे, अब fb को post बुझ्ने अनि लगानी गर्ने हो सिकाउनु पर्यो नि सबै technical analysis, fundamental analysis अनि पो प्रगती गर्न सकिन्छ। हेर्दा यसैलाई class दिनु पर्ने छ जस्तो छ 😂।
कुन analysis हो?good भन्नलाई technical analysis ho ki fundamental analysis यसको भरमा कसरी लगानी गर्ने भन्नू त देखेको भर मा र सुनेको भरमा airplane उडाउन जानिन्दैन त्यसैले गहिराईमा गएर बुझ्न जरुरी हुन्छ यस्तै हावामा लागनी गर्नु भयो भने चै जहाज डुब्छ।
Talim share market ho ki comedy ko? PE retio pb retio book value company kasari chalxa share market kasari kaam garxa kasari analysis garne .....aadi kura ko barema khai
तालिम दिदैं गर्दाको अन्तिम शब्दले मन छोयो!बाउ अनि छोरीको वाक्यांश !!हार्दिक नमन सर🙏
सुबास सरको सब्दको बयान गर्ने कुनै सब्द नै छैन।💚💚💚💚💚🙏🙏🙏🙏
❤
सुबास सर को अगाडि को कुरा हरुले धेरै शिक्षा , धेरै हासो दिए पनि लास्ट मा भावुक बनाउनु भयो। सल्युट सुबास सर हजुर ले जस्तो कसैले पनि सेर शिक्षा दिन सक्दैन होला, हजुर त शेर शिक्षा को लागि वान पिस हुनुहुन्छ।हजुर को इनर्जी देख्दा आफ्नो पोर्ट्फोलियो आधा भन्दा कम भए पनि आनन्द मिल्दोरैछ।हजुर लाई सधै भगवान ले इनर्जेटिक बनाइ रहोस।🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️
सुरु सुरुमा राम्रै कुरा सिकाउँछ होला भनेर मैले पनि धेरै follow गरे पछि पछि समय बित्दै गयो technical analysis, fundamental analysis सिकाउन त छैन गाउँ खाने कथा fb को meme हर पो explain गराउदै बस्छ यस्को पछि लागियो भने घाटा चै 100% sure छ।
aahaha! Best teaching tqs sir🙏🙏🙏
Wow Subash sir Kati ramrari padhaunu bhako
So knowledgeable class
Thank You sir
Dherai khusi lagyo
सुबास सर को कक्षा सारै मन पर्छ।🙏🙏🙏🙏
great teacher subash sir
भाइ बहिनी लाई बेस्ट दिनु भयो , धेरै राम्रो।
❤🙏🙏
Good job sir congratulations 🎉
Dhari ramro
Sunirahan man lagen class hunx sirko
Share market lagayat commudity market pani najar rakhnu pareyo .
यो बुडो त सरकारी school प्राथमिक तहको नेपाली विषयको सिक्षक हुनु पर्ने का बाट शेयर बजार मा उछिट्टिएर आएछ। share market मा कुन समय मा लगानी गर्ने कुन समयमा निस्किने बारे छैन के गाउँ खाने कथा सुनाई बसेको जङ्ग बहादुरको पालाको मान्छे, अब fb को post बुझ्ने अनि लगानी गर्ने हो सिकाउनु पर्यो नि सबै technical analysis, fundamental analysis अनि पो प्रगती गर्न सकिन्छ। हेर्दा यसैलाई class दिनु पर्ने छ जस्तो छ 😂।
Hello sister ,eps id bata company change gareko count vayeko xa ki xaina vane kasari thaha paune
Thanks Sir for good information
Yo Gafadi sng talim nalida ramro.. thulo thulo guff matrai garxa.. sikaune kehi hoina.
thanku sir❤❤
Good
good analysis
कुन analysis हो?good भन्नलाई technical analysis ho ki fundamental analysis यसको भरमा कसरी लगानी गर्ने भन्नू त देखेको भर मा र सुनेको भरमा airplane उडाउन जानिन्दैन त्यसैले गहिराईमा गएर बुझ्न जरुरी हुन्छ यस्तै हावामा लागनी गर्नु भयो भने चै जहाज डुब्छ।
❤ good sir
Watching from dadeldhura jogbuda
great sir🙏
good sir🙏🙏😊
Good sir
I respect u💚💚💚🙏🙏🙏
Thank u
❤ sir
❤❤
subhash kakako vedio dherai heriyo but kk sikne yasbata maile bujhina.
Talim share market ho ki comedy ko? PE retio pb retio book value company kasari chalxa share market kasari kaam garxa kasari analysis garne .....aadi kura ko barema khai
जनसंख्यालाइ डबल बनाइदिनु
1:00:42
Subas Sir ley aafnai Training herya ho😂
Subash sirko share sambandhi motivation ho ki training ho ma ta confuse hunxu.
iPhone tesla ko hoina hola Subash sir
Subash sir le kati majale hasaudai padaunu vako
तपाईं बाट आज केहि सिक्ने मोउका पाये🙏
Gaf nai badi vo sir
guff dherai vyo
Class ko lecture ni astai hunu parni ho🤣
Mero pani 300+subscribers ❤
Paisa kamaunu neta ko ghole hunu parcha
Manxe dubaune Talim ho share sambandhi kehi xaina yaha
यो गफाडी को अगाडी लागनु बेकार हो.
Gafadi