सुन्दा पनि कहालीलाग्दो दिदी को गवाही

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 196

  • @sanjulugun2083
    @sanjulugun2083 3 роки тому +1

    परमेसोरलाइ महिमा भएको होस हलेलुया

  • @manisharana7993
    @manisharana7993 3 роки тому +2

    Very good haleluya amen amen parmessorko mahima hos

  • @DineshDinesh-ow6bl
    @DineshDinesh-ow6bl Рік тому +1

    मत्ती 5:3,5 र 6
    महान प्रभु कि महान छोरी
    कमै छन येस्ता महान प्रभु कि महान छोरी हरु
    दुष्ट शैतान देखि सधै बचाउनु भयको होस प्रभु ले आमीन

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 роки тому +1

    🙏जयमसिह सम्पुर्ण बिसुवासी जन हरुलाई श्रर्बप्रम उहाँ दिदिलाई मेरो ह्रदय देखिनै मानसम्मान गर्दछु उहाँ दिदिको जीवन गभाई भोगाइ सुनेर मेरो ह्रदय फुटेर आउँछ उहाँ दिदिलाई सोर्गिय परमेस्वर पिताले आशिष् दिएको होस Amen✝️✝️

  • @bhabirajgurung6562
    @bhabirajgurung6562 3 роки тому +1

    गहभरि अाँशुमा प्रार्थना गर्न बाध्य भएँ। प्रभु भन्नू हुन्छ याे छाेरीकाे दुखकाे दिनहरु सकियाे, अामेन।

  • @भाइसन्तोषराई

    दाजु जयमशिह सारै राम्रो छ जिवन गवाइ हरु अरु ठाउँमा पनि जानु होस है दाजु जयमशिह

  • @bijaysewa1510
    @bijaysewa1510 5 років тому +10

    जयमसी दिज्यू , हजुरको गवाही एकदम आषिशित छ।
    “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
    मत्ती 5:3-12
    At the end:
    I would like to give thanks to Brother Jerome for bringing this blessed video!!
    Praise be to God!!

  • @raimartha4358
    @raimartha4358 4 роки тому +1

    हजुरको जीवन गवाहिले झन ॐत्साह मिल्यो । परमेश्ररलाइ बिश्वास गर्नेको साथमा सघै परमेश्रर रहनु हुन्छ । हामीलाई कहिले डगमगाॐनु दिनु हुन्न । हलेलुजह

  • @ganjakrishnarai6780
    @ganjakrishnarai6780 3 роки тому +1

    आमेन यो जीवन गवाहीको लागि परमेश्वरले बैनीलाई धेरै भन्दा धेरै आशिष् दिनुभएको होस। मेरा भाइ हो, तिमीहरुमाथि विभिन्न किसिमका आपत - विपत आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ। त्यो मानिस धन्यको हो, जो आपत - विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरुलाई दिने प्रतिज्ञा गर्नुभएको छ। (याकुब १: २; १: १२ ) आमेन। हल्लेलुयाह!

  • @merytamang2351
    @merytamang2351 3 роки тому +5

    आदरणीय आमा परमेश्वरको अति प्रीय छोरी को जीवन गवाई बाट महान परमेश्वर उचालीनु भएको छl आमा को जीवन भोगाई जिबित रहेको छ धेरै मानिस को लागी हालेलुय्याह🙌🙌🙌🙏

  • @grgserina4129
    @grgserina4129 5 років тому +7

    शक्तिशाली गवाही को लागि धन्यवाद आमा हजुरलाई ।
    परमेश्वरले अयूबको सुदिन जसरी पर्काईदिनु भयो त्यसरी नै हजुरलाई नी प्रभुले आसिस गरून ।

  • @sangitatamang9387
    @sangitatamang9387 3 роки тому +2

    Amen Parmasor ko mahima hos

  • @chandrabhujel7513
    @chandrabhujel7513 5 років тому +27

    बोल्न भन्दा पहिला हृदय का कुरा बुझ्ने अनि जबाफ दिने परमेस्वर तपाईं हुनुहुन्छ।
    दिदी लाई अझै बलियो भरिलो बनाउनुहोस तपाईं को आत्मा ले।

  • @एस.एल.राई
    @एस.एल.राई 4 роки тому +3

    दिदीको जिबन गभाइ सुनेर उहाँको जिबन रअयूबको जिबन मिल्दो छ अयूबले जस्तै आशिष मिल्ने छ। आमेन 🙏

  • @anitashetty5981
    @anitashetty5981 4 роки тому +1

    Ama ko gavahi Kathi strong chha, Prabhu yeshule dherai Ashish diun hajur lai, God bless you all Ways,

  • @meerashrestha3716
    @meerashrestha3716 5 років тому +53

    परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु। त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु। लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”
    भजनसंग्रह 91:14‭-‬16

  • @rajughising1616
    @rajughising1616 5 років тому +17

    थेसलाेनिकी ५:१७ निरन्तर प्रार्थना गरिरहाे। १८ सबै परिस्थितिमा धन्यवाद देअाे, किनकि ख्रीष्ट येशूमा तिमहरुकालागि परमेस्वरकाे इच्छा यहीँ हाे।१९ पवित्र अात्मालाई ननिभाअाे ।

  • @licknanlepcha5884
    @licknanlepcha5884 2 роки тому +1

    After two years I heard this witness, she made great sacrifice. I appreciate hear great courage and steadfast faith. I pray our Lord bless her abundantly.

  • @sophinrana9362
    @sophinrana9362 3 роки тому +1

    Amako gawahi bata dherai housala paye.dherai dherai dhanyabad 🙏.euta sacho biswas ko udahran hunu hudo raisa

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 3 роки тому +1

    prmesor pita lai dhneywad 👏
    Parise the lord 👏
    Parise the lord 👏
    Paris the lord 👏
    pita ko mahima bhyko hos 👏
    Amen Amen Amen 👏
    pita tapai ko mahan kareya ko lagi dhneywad chdaundxu 👏👏👏
    diju hjur lai dhneywad 🙏
    christ yeshu ko nawun ma.
    halleluiya Amen 👏👏👏

  • @meerashrestha3716
    @meerashrestha3716 5 років тому +13

    हामीहरु ले धेरै अशिस पायौं हजुर को जीवित गबाही बाट।प्रभु येशु ले हजुर को जीवन बाट माहान काम गर्नु हुने छ।

  • @bishaltamang5608
    @bishaltamang5608 5 років тому +8

    प्रभुको प्रेम जस्ले पाएको छ तेस्ले कदापि गुमाउनु साग्दैन ।कुनै कुरा कसैले रोक छेक्नु सग्दैन💕💕💕🙏🙏

  • @kshitizdhimal8539
    @kshitizdhimal8539 5 років тому +1

    जयमसिह दिदी तपाइकाे गबाई यक्दम हाम्राे निम्ति अासिसित भयकाे छ परमेस्वरले हजुरलाई पुर्ण अासिस दिनु भयकाेहाेस अाउदा दिनमा हजुरकाे सिरिमान र छाेराले पनि यशुकाे नाउमा घुडा टेकेकाे घाेसणा गर्दछु र हजुरले अहिले सम्म नपायकाे अासिस अब अाउदा दिनमा पाउनुहुनेछ यशुकाे नाउमा अामेन 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺अाउदा दिनमा सबै कुराबाट पुर्ण छुटकारा पाउनुहुनेछ धन्यबाद दिदै जानुहाेस अामेन 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻

  • @jamessharma3138
    @jamessharma3138 3 роки тому +2

    God is great ! god is always wd u aunty amen !!!

  • @sunitagurung8227
    @sunitagurung8227 3 роки тому +1

    Hallelouy prabhuko mahim hos Am Hajur lai prabhule dherai asis diunu Amen Hajurko gabai le sabaiko jivanm dabaii baneko hos Am Hajur lai Pani Dane BATA Amen

  • @govindkhatri7025
    @govindkhatri7025 10 місяців тому +1

    Jay mashiki

  • @simongurung1584
    @simongurung1584 4 роки тому +1

    Oh Lord
    Yo Bahini ko pariwar ma
    Jyoti ra su karma dekhai dinu ko lagi
    Mero pita namra anurodh garda chhu
    In the mighty nam of Lord Jesus Christ Amen
    Matthew 5: 13-16 ASAP oh my Lord Father
    In the mighty name of Lord Lord Jesus Christ Amen Hallelujah Hallelujah’
    Hosanna Hosanna Amen Amen
    1st Corinthians 4: 20’1st Timothi 4:5 oh Lord Set Free in the glory

  • @popielkarairai4139
    @popielkarairai4139 5 років тому +7

    जय महिसी दिदी हजूर लाई पभू यिशूले धेरै आशीष दिउन् हजूरको अाशिषीत गवाही लागी। हजूर यसरी नै पभूमा दृड़ रहनु होस हामरो सबै थोक पभू यिशू उहाँ नै हुनुहुनछ। साचनै हामरो शाखा सनतान हामरो मणडलीनै हो।Thank you Life News Chanal God Bless you Brother Jerom..

    • @sabibujhel3077
      @sabibujhel3077 3 роки тому

      🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @parkashbc3351
    @parkashbc3351 5 років тому +2

    परमपरबु परमेशोरले आमालाइ देरै आसिस दिनु बयाको होस आमेन

  • @simongurung1584
    @simongurung1584 4 роки тому +2

    Praise the lord
    Thanks Heavenly Father
    Glory To God

  • @deepagurung3066
    @deepagurung3066 5 років тому +7

    १ कोरिन्थी 3:11 (NNRV)
    11. किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।

  • @sushmalimbu6167
    @sushmalimbu6167 5 років тому +1

    जिवनमा अनेक सतावट भएर पनि बैनी प्रभुमा अत्यन्तै अटल हुनुभएकोमा धेरै प्रभुले आशिष् दिनुहुन्छ बैनी हजुरलाई आमेन्🙏

  • @maramagar5026
    @maramagar5026 5 років тому +1

    म प्रभु येशु ख्रीष्टमा आशा राख्दछु कि उहाॅको आफ्नो ईच्छा दिदीमा पूर्ण गर्नुभएको होसे।

  • @bindukhatri8317
    @bindukhatri8317 3 роки тому +1

    Jaimashi didi

  • @nirjaragurung78
    @nirjaragurung78 5 років тому +3

    Amen prabhu tapailai dhanyabad yeti mitho jiwangawai ko lagi ani uha anti lai permeshor lai aghai gherai aashis dinuvayeko hos paribar lai pani xittai hajurlai biswas garnu vayeko hos ani anti chinta nalinu permeshor tapai ra tapaiko paribar ani hami manis ko sath ma aaja ani voli sadasarbada hamro saath ma hununx god bless u💐💐💐💐💐💐💐💐💐💐💐

  • @manirai68
    @manirai68 5 років тому +1

    ख्रीस्टियन जीवनमा धेरै पारीछ्या आउछ तर परमप्रभूप्रतीको विश्वासले र हजुरको प्रार्थना सुन्नु हुनेछ। म पनि हजुरको निम्ती प्रार्थनामा सम्झनेछु ।

  • @LalBahadur-xk5qu
    @LalBahadur-xk5qu 5 років тому +3

    दिदी काे गबाइ सुनदा धेरै अासिष ले भरि दिनुभयो काे हाेस अामिन

  • @sumita517
    @sumita517 6 місяців тому

    जयमसिह दिदी हजुरले बोल्नु भएको आशिष मय गभाइको लागि धन्यवाद तपाईंको सम्पुर्ण परिवार लाई पनि प्रभुले चुन्नु भएको होस

  • @jashtamang4749
    @jashtamang4749 5 років тому +8

    Me &My family pray for you mom don't cried lot one day God get togeather your family God blessed you Amen

  • @birendrapun5867
    @birendrapun5867 4 роки тому +3

    Praise the lord Jesus Christ Amen 🙏

  • @greatvision4808
    @greatvision4808 4 роки тому

    हल्लेलुयाह ! परमेश्वरको महिमा भएको होस ! तर शिर्षक " सुन्दा पनि कहालीलाग्दो " होइन तर " उत्साहले भरिपूर्ण गवाहीले भरिएको जीवन " हुनुपर्ने ! किनकि उहाँको गवाही सुन्दा अब्युबको भन्दा कम लागेन र यस्ता गवाहीलाई चाहि कहालीलाग्दो भन्न मिल्दैन तर जिन्दगीको हरेक परिस्थितिहरुमा अझै अघि बढ्ने उत्साह र प्रेरणा दिन्छ !

  • @meerashrestha3716
    @meerashrestha3716 5 років тому +2

    मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ? मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ: म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष र धन्‍यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें। हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ। अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु। परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्‍छ, र राती उहाँको भजन मसित हुन्‍छ, जो मेरो जीवनका परमेश्‍वरलाई प्रार्थना हो। मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?” मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।
    भजनसंग्रह 42:2‭-‬6‭, ‬8‭-‬11

    • @meerashrestha3716
      @meerashrestha3716 5 років тому

      हामी जीवित पर्म्श्वोर सित हुनेहरु को संसार मा ठाउँ हुदैन, यस्तै हुन्छ , दाउद राजा ले पनि भोग्नु परेको थियो ,अयुब ले नि भोग्नु परेको थियो।

    • @meerashrestha3716
      @meerashrestha3716 5 років тому

      धन्‍यवाद बलि चढ़ाउनेले नै मेरो महिमा गर्दछ, र त्‍यसले मार्ग सुधार्छ, यसरी म त्‍यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”
      भजनसंग्रह 50:23

    • @amenamenjdj726
      @amenamenjdj726 5 років тому

      Parmeswor pita hajur ko sath ma hunu hunxa dherai asir bat dinu vako has amenn

  • @shirkumargurung8812
    @shirkumargurung8812 3 роки тому +4

    I am thankful to God Almighty for His abundant grace for the people of the world (more than 7 billion people of the world) 🙏

  • @rupasenptr5316
    @rupasenptr5316 5 років тому +1

    जयमासि दि दि हजुर लाई

  • @minarai6577
    @minarai6577 Місяць тому

    Hallelujah amen praise the Lord ✝️ 🔥 🛐

  • @maanbotsfrommalaysia7
    @maanbotsfrommalaysia7 3 роки тому +1

    Hallelujha Jesus praise the lord amen

  • @bikramthapa8646
    @bikramthapa8646 5 років тому +6

    दीदिलाई धन्याबाद गबाईको लागि

  • @mahimarai1704
    @mahimarai1704 5 років тому +2

    Wow,Didi tapai ko Biswas ra tapai ko aashu Parmeshwar lae dekhnu vayeko cha.Tapai ko Aashish ra Khushi farkey aawdai cha.Amen.

  • @sanusanusanu8542
    @sanusanusanu8542 3 роки тому +1

    Jesus✝️🕊️🛐🙏🙏🙏🛐

  • @r.btamang7665
    @r.btamang7665 5 років тому +5

    परम प्रभु परमेस्वरकाे महिमा भएकाे हाेस अाँमेन ।

  • @victoriariyalepcha7353
    @victoriariyalepcha7353 5 років тому +1

    Tapaiko jiwan gawahi herera dherai Khushi lageo....Mo pani yeklai Christian Chu mero husband ajai Hindu ma hunuhuncha ..I request you all to pray for my family.

  • @maniprasadrai1763
    @maniprasadrai1763 5 років тому +7

    Prise the lord, he is almighty lord so he can sate free in his powerful name of the lord jesus thank you lord jesus, Amen

  • @jorginabhutia2915
    @jorginabhutia2915 5 років тому +3

    God bless you auntie...thank you for the very good testimony god bless

    • @meerarai2935
      @meerarai2935 5 років тому

      Mathew 24 : 13 anta samma buswasma sthir rahane le udhar pauxa. Aunty ko biswas darilo xa. Parmeswar le samarth sakti dinuhunxa

  • @lilalingkhim610
    @lilalingkhim610 4 роки тому

    didiko gbaile ma derai vabuk r utsahit vye tpailai aajai aasis milos amen

  • @paulgurung734
    @paulgurung734 4 роки тому +1

    Jaimasih
    Dd ko jivan ma bless hos..

  • @roshnirai6170
    @roshnirai6170 5 років тому +2

    pyaro didi prabhu le tapailai dherai prem garnu hunca ..tapai ko pratna ko uttar pravu le chittai dinu hunxa ...

  • @victoriariyalepcha7353
    @victoriariyalepcha7353 5 років тому +4

    Praise the lord....great testimony

  • @salinalimbu6663
    @salinalimbu6663 3 роки тому +1

    May God bless you abundantly Aunty!!

  • @durgapbishwakarma6797
    @durgapbishwakarma6797 5 років тому

    Param parbhu parmeshower lai arabau dhanyabad. Hajurlai parmeshower ko dherai aashish mileko hos. Yo gabahi sunera yeti aashish aashishit bhako xu lag xa yeshu lai ni suni rakheki xu. Hajur lai dhanyabad.

  • @gyanupradhan5446
    @gyanupradhan5446 5 років тому +3

    Amen thank you aunty for good testimony .God bless you and always be withyou .🙏

  • @manishgurung7661
    @manishgurung7661 4 роки тому +1

    Jaymashiha jerom sir. Hallelujah, amen.

  • @jyotisoner2369
    @jyotisoner2369 5 років тому +1

    जयमसिह दिदी हजुर काे अासि बचनले मेराे सबै काे जीवन परिबर्तन हाेस अामेन अामेन

    • @nehagurung1003
      @nehagurung1003 5 років тому

      Jyoti येशू काे चगाइ हाो आमेन Soner day

    • @nehagurung1003
      @nehagurung1003 5 років тому

      Jyoti येशू काे चगाइ हाो आमेन Soner mornin

  • @anuradhapradhan.4338
    @anuradhapradhan.4338 5 років тому +1

    Parmeswor lai mahima bhayeko hos. Yo gaviile dherai janalai howsala milna sakeko hos. God bless you abundantly sis.

  • @gopalbiswokarma1203
    @gopalbiswokarma1203 4 роки тому

    Parvhuko aagaby prem kadapi chhodi chain hallelujah

  • @minarai6577
    @minarai6577 Місяць тому

    Yes amen Amen amen ✝️ 🔥 🙏

  • @minthapa1
    @minthapa1 4 роки тому +2

    May our LORD GOD JESUS CHRIST bless you and your family abundantly AND fulfill all your desires🙏 Amen

  • @sarahduwadisarahduwadi8540
    @sarahduwadisarahduwadi8540 5 років тому +1

    Prmeswor le aasis dinu vayako xa hajur sistor God bless you

  • @ashokrai4579
    @ashokrai4579 4 роки тому +1

    God bless u Amen

  • @shalomsumi
    @shalomsumi 5 років тому +1

    Kati sundar prem katha tapaiko ani parampravuko.
    Purano baje haruko paloma hamro pariwar khandanko biruddhama janera najanera gareko balidan haru sabai radda garera prathana garnuhos hai.tapaiko pariwarko ridaye sarho banaidine dusta aatmalai naash garera euta sena jasari ladai garnuhos hai..
    Gharko kausi ma gayera afno man parmesorma pokhaunus..uhale tapailai afno kotha dinuvayeko hos.
    Tapaiko mahan biswasko lagi parampravulai mahima hos..
    Tapaiko inam swargama kati thulo hola.hallelujah.❤

  • @SONUSONU-ls9yt
    @SONUSONU-ls9yt 5 років тому +1

    Pravu lai mahima dhanyabad.Amen!

  • @kavitalamichaney5997
    @kavitalamichaney5997 5 років тому +3

    Ama, your tears makes me cry God bless you always

  • @lakpachettri7110
    @lakpachettri7110 5 років тому +1

    Praise the Lord

  • @SaritaRaikhadka
    @SaritaRaikhadka 6 місяців тому

    Jaimashi hajur haru sabai mandali pariwar Lai 🙏❤️🙏❤️🙏❤️🙏❤️🛐✝️🛐✝️🛐✝️

  • @SeemaSubarna
    @SeemaSubarna 5 років тому +4

    I am glad see her Aashiki Chema God bless you abundantly she is my Neighbour

  • @paleesherpa6036
    @paleesherpa6036 5 років тому

    उहा दिदिको जिबन गबाहिबाता एक्दम आसिसित भये।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 5 років тому +4

    Amen 🙏

  • @manitasherestha6103
    @manitasherestha6103 5 років тому

    Jayemashi Anty pravu le hjr lai dherai ashis dinu vayeko xa sadai pravu hjr sangai hunhunxa God bless u Anty

  • @sarahduwadisarahduwadi8540
    @sarahduwadisarahduwadi8540 5 років тому

    Amen amen prmeswor lai mahima hos God bless you pastor buwa

  • @sukragurung229
    @sukragurung229 5 років тому

    Jaymasiha Didi Prabhu yeshule hajurlai dherai aasihs ani lamo aau dinu bhaykohos Prabhu yeshule

  • @sumangurung3334
    @sumangurung3334 5 років тому +2

    Jesus father blessed to you sis and brother hallelujh praise the lord amen

  • @bhawnalama9749
    @bhawnalama9749 4 роки тому +1

    mo pine akli xu prabhu ma maro ama papa bhai ko lagi pray gardinu hos sabi jana lai mo blass vayo ko xu Amen

  • @ghhgfff7215
    @ghhgfff7215 5 років тому

    Praise the Lord.... Pravu lay ajai asis dinu vayeko hos aunty

  • @gurungbimala2602
    @gurungbimala2602 5 років тому

    Praise God. Yasto achamma ko prem Sansar ko kunai kura le dina nasakine yo dd le paunu bhako chha . Niswartha prem ko reward thulo chha dd

  • @renuchettri1817
    @renuchettri1817 5 років тому +1

    Amen 🙏 aama hami parthna garchw hamro parthna tapai sathma xa parvu haro sathma xa 2 raja 20:5

  • @sanjepun5191
    @sanjepun5191 5 років тому

    Pravu ma sabai kura ko samvab x hares nakhanu hos DD pravule sabai kura tapailai dinuhunexu. Pravuko mahima hos Amen.

  • @-Kevlar_
    @-Kevlar_ 5 років тому +2

    God bless u always didi.🙏🙌

  • @SaritaRaikhadka
    @SaritaRaikhadka 6 місяців тому

    Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️

  • @ashokrai4579
    @ashokrai4579 4 роки тому

    Amen did hajur hares nakhanu hola yo kyal garnu hola yasarinai dridha vaera bannu hola ekdi uhaharupani parmesorma gudna teknu badhya hunu parxa.

  • @soorajgurung5001
    @soorajgurung5001 3 роки тому

    जयमसिह आमेन

  • @abinogurung8191
    @abinogurung8191 5 років тому +2

    Dai I love life news channel God bless you so heart touching testimony Amen.

  • @arunarai9156
    @arunarai9156 5 років тому +1

    Amen Haleluya

  • @urmillaraipaul8537
    @urmillaraipaul8537 5 років тому +1

    God bless you abundantly

  • @devkantadev7191
    @devkantadev7191 3 роки тому

    Pram bhrabhu Le jutaee dinu hunchh yeshu ko nauma amen

  • @thuluisoonraee1647
    @thuluisoonraee1647 5 років тому

    Pravuko mahima hos dd hajurko sabthok pura garidinu hune parmeswar hunuhunx.

  • @cuandrac.blimbucuandralimb8008
    @cuandrac.blimbucuandralimb8008 5 років тому

    Aasesmay jeban gabai hajurko Dede parbhuko mahima gosh parbhu le tapailai aasis denuhu xa

  • @arunarai9156
    @arunarai9156 5 років тому

    Parmeso le Aasih dinuhunx dee hajur ko biswsh ko lagi danyebhad parmesor ko yojhana thaha hudenn

  • @hiramaya4786
    @hiramaya4786 5 років тому +2

    Amen amen god bless

  • @lilagurung8035
    @lilagurung8035 5 років тому +1

    Amen hallelujah God bless you

  • @arpanpariyar5541
    @arpanpariyar5541 4 роки тому

    Aama hajur KO laagi Prabhu le thulo mukut raakhnu vaako xa

  • @mongurung1601
    @mongurung1601 5 років тому

    Parmeswarko Mahima vayeko hos amen