तपाईं ले धेरै लाभदायक काम गर्ने तरिका सिकाएर प्रोत्साहन प्रदान गर्नु भएको ले नेपाली उध्यमीहरु लाई अतिनै सहायता पुग्ने छ यस्तो काम ले सफलता मा पुर्याउने छ ।
Sir namaste ekdam genuine business vannu vo ....marketing garna ali garo ra nabikne samasya hunxa yesari hamile banako saman kunai middleman lai dina payo vane sajilo hunthyo ki..testo kunai link hajurlai thaxa vane bandinusna ktm ko lagi...or marketing ko lagi kei idea.
हजु को सल्लाह सुझाब राम्रो हो तर सर तर मैले चिया कफी बेच्ने गरे भने मेरै बगलमा अर्को आयेर तेहै काम गर्छ नकि अर्को नयाँ काम गर्ने हो भने दुबै को लागि हुन्थ्यो होला सर
तपाईं ले धेरै लाभदायक काम गर्ने तरिका सिकाएर प्रोत्साहन प्रदान गर्नु भएको ले नेपाली उध्यमीहरु लाई अतिनै सहायता पुग्ने छ यस्तो काम ले सफलता मा पुर्याउने छ ।
सारै मनपरो दाई तपाईको कुरा मपनि गछु लडाउ खुलेपछि👍
धन्यवाद सुजन सर ,म आफै पनि अशक्त छु र अरु आफू भन्दा अशक्त अपांगता साथीहरूलाई स्वरोजगार दिन
दिन चाहन्छौं plz हेल्प गरिदिनु होला ,9841360801
राम्रो छ अहिले बिदेश छु तर अब नेपाल मा आएर केही गर्नु छ भिडियो हरु हेरेको छु धन्यवाद हजुर लाई सर्🙏🙏
साह्रै उपयुक्त विजनेस तरिका लाग्यो सानो पूँजीको सहि लगानी तरिका ।
समय अनुसार गरिखाने सटिक् तरिका 100% सहिलाग्यो । ❤👍🙏
यो एकदम राम्रो शुत्रहो सर , तर यस्को लागि पनी दिमाख जोस जाँगर हुन पर्छ, तपाईंको भिडीयो सार्है राम्रो लाग्यो सर धन्यबाद
eakdam ramro kura garnu vayo sir thank u so much
अति राम्रो सल्हा दिनु भयो सर स्पष्ट तरिकाले बुझाउनु हुँदो रहेछ ।।।धेरै धेरै धन्यबाद
एकदम धेरै नै राम्रो लाग्यो हृदय देखि धन्यवाद सर्🙏🙏🙏💖
यो सदाबहार हुने छ । सर राम्रो सुझाव सल्लाहको लागि धन्यवाद ❤❤❤❤❤❤❤
yo concept very good trips thank you so much I'm looking this business!!
Thanks bro .कुनै यस्तो बिजनेश भन्नू कि घर बातै समन बिकोश
राम्राे लाग्याे मनयुपनि लाग्याे मलाइ पनि अब कुन उपाय अपनाउने साेच मा द्दु
राम्रो छ धेरै धन्यवाद तपाईलाई
दामी,लाग्यो,सर,सही,भननुभयो
नमस्ते सर यो बिज्नेस मन परो मलाइ म नि यस्तै बिज्नेस गर्नु पर्ला जस्तो लाग्यो🙋🙋
अती नैं मन परो अब म पनि सुरु गर्छु यो मेसिन कहाँ पाइन्छ जानकारी दिए आभारी हुनेथिएँ
yo machine daraz bhanne application bata order garna sakincha.
@@yogendrabogati9511sujhapko lagi dhanyabad hajurlai yo mesin आदर garnako lagi nambar pauna pay aavari hune thiy plzz 🙏🙏
मेरो बिचार यहि थियो धन्यवाद सर
धन्यवाद ब्यापार सम्बन्धी ज्ञान् को लागि।
एक नमर सर आजइये देखी सुरु गर्छु म. हजूरलाई धन्यवाद 👌🌹♥️💯🙋♂️🙏🙏🙏
स्वागत छ हजुरलाइ
B.p.pokrel
@@adaidipak number dinun sir
@@rajkumartamagvlogjaynepal7223 l9pu∅u öyú
धेरै राम्रो लाग्यो मलाई सही कुरा गर्नु भयो
राम्रो लाग्यो
Sir namaste ekdam genuine business vannu vo ....marketing garna ali garo ra nabikne samasya hunxa yesari hamile banako saman kunai middleman lai dina payo vane sajilo hunthyo ki..testo kunai link hajurlai thaxa vane bandinusna ktm ko lagi...or marketing ko lagi kei idea.
जानकारी को लागि धन्यवाद सर
Mineral water udyog ko bare ma jankari chaiya profit and lagani one bottle invest price profit in one bottle price all diteal
Sir म 1 देखि 2 लाख सम्म लगानि गर्न सक्छु कुन business गर्दा राम्रो होला। भन्दिनु पर्यो। म सगै कुनै आडिया दिमागले भ्याएको छैन।
एक दमै राम्रो
धेरै राम्रो हजुरकाे सझाब
मेनुवाल मेसिन कतिको साइजहरुको पाइन्छ हजुर ?
मलाई मसलादार चियारंग पैकिंग ग़र्ने बिज़्नेस बारे लागत , तरीक़ा , मेसिन बारे बुज्न मन छ ।
हजु को सल्लाह सुझाब राम्रो हो तर सर
तर मैले चिया कफी बेच्ने गरे भने
मेरै बगलमा अर्को आयेर तेहै काम गर्छ
नकि अर्को नयाँ काम गर्ने हो भने दुबै को लागि हुन्थ्यो होला सर
एकदम राम्रो ज्ञान दिनु भो । राम्रो लाग्यो ।
Yo business start garda kaha gayara darta garnu parxa ? dart charge Kati lagxa? Ani expire date kun samanko kati rakhne kasari thaa hunxa?
धेरै राम्रो लाग्यो
शाही छ बिजनेस गर्ने तरिका advice
धन्यवाद हजुर स्कूल नजिकै को लागि बेकरि को बिजनेस कस्तो होला र ईस्टाटिङ कसरी गरने बिकट ठाउलाई बिकास गर्न को लागि
म सङग लगानि गर्ने पैसा छैन सानाे लगानिले प्रस्सतै पैसा कमाउने तरिका कुन हाेला ? बताई दिनु पराेे
मलाई सुगुर पालन रुचि छ तर पाटर्न नभएको हो राम्रो साथी मन मिल्ने कोहि हुनुहुन्छ भने मिलेर सुगुर पालन गरम
@@chandraachandraa4060 ma icchuk xu malai ramrari thaha x sungur palan
गालेको अचारको व्यापारको बारे पनि बताउनुन।🙏🙏
राम्रो आइडिया जानकारिको लागि धन्यवाद
Yesto business start garda dartha garnu parxa ki noii sir vandinu paryo 🙏🙏
सहि लाग्यो
मलाई पनि तपाईंको यो भिडियोमा बनाएको कन्सेफ राम्रो लाग्यो।
दर्ता गर्नु पर्लानी त packing गरेपछि ? कि पर्दैन
यकदम राम्रो बिगणे सानो लगानीमा धेरै कमाइ
Good idiya bro
Business idea thik ho.....tara businesse ko starting ma retail ko credit site baare kamai lai matra thaa hola....
धेरै राम्रो आइडिया ।
U r actually promoting business sector in nepal .
अब नेताले देश बिगारे भन्दै समय बर्बाद गर्नु हुदैन सर आफैबाट शुरु गर्नुपर्छ
@@adaidipak sir tapaiko profession k ho can i know.
@@prabin969 engineer ho
@@prabin969 ma pni uha ko fan ho
Business ramro lagyo, suru garn kaha sampark garne hjr
No 1 concept sir.thank you so much sir for you open my close eyes.
पानीको ब्यबसय को खर्च कति लाग्छ र कसरी गर्ने
सांच्चै मन पर्यो। त्यो मेसिन कहाँ पाइन्छ? सम्पर्क नं पनि भए हुन्थ्यो।
wow सहि आइडिया thanks हजुर लाइ
Great suggestions
Very good idea.
एकदम राम्रो उपाए हजुर
Thanks for great idea......helpful video
Ma kapada bechna chahanxu tar sano lagani ma kasari sambhab xa
धेरै धेरै धन्यवाद
Great sir Tara yasko lagi kata samparka garni hor jankari paya ramro hunthiyo
यक्दम सहिछ सल्लाह
ठीक छ सर मेसिनहरु कहा पाइन्छ
U too doing good job making youtube videos to earn money...
मेहनत चाहिँ चाहिन्छ राम्रो त धेरै राम्रो लाग्यो
तपाइको चनललाइ धेरेे धेरेे थनेबाद मलाइ पनि बिकनिज गन्रन मन छ के। गरन
रामाे लाग्याे मलाई पनि गर्न मन छ मेसिन कहाँ पाईन्छ पेकिङ मेसिन साथै मसला पिस्ने पनि मेसिन
चाइने कुरा मात्र गरेर भिडियो छोटो र राम्रो बनाउँदा हुन्थ्यो … चाइने भन्दा लामो लाग्यो ।
Ekdam Ramro idiya so yo masin haru kah kun thau m pauxa hola sir malai chayo
Yakdam ramro lagyo sir yo video aru pani yastai naya naya video liyara aaunu hola sir
ठिक लाग्यो
Malai derai ramaro lagyo kinki hami sano lagani garne manis lai mahato purna xa dahannebad
Ramro lagyo hjr ko idea
Sir I really want to do something in nepal but k garna vana thaha thyana but yo video harasi business ko dari idea paya.. thank u sir .. 🙏
Good information 👍👍👍
Akdum sahi lagyo👍🏻
यो मेसिन कहाँ पाईन्छ जानकारी पाउन सकिन छ सर
dhannebad sir
राम्रो लागियो
Sir packging machine kahabata purchase garna sakinchha🙏🙏🙏
Yakdam ramro lagyo .malai. Tq sir. Sallaha sujab .dinu vayako ma
यकदम राम्राे लाग्याे याे बिक्नेस
Wowo dada jnkari ko lagi thanks
Akdam ramro x sur
Food department sanga anumati Linu parxa ki pardaina sir❤️✨
दामी राम्रो कुरा हजुर को
the first statement is a good point
Good idiya
Derai ramro xa sir
NBR upalabda garaidina saknu hunxa rw?
मलाइ सरै मन पर्यो म पनि सुरु गर्छु 👍️
मलाई धेरै मन परियो हजुर
Dherai ramro idea sir
Good video
Thanks great business
vegetable milk and meat ko business ko barema video banaunus na sir
Ak dam ramro idia tq
tHANK YOU
Dai suppose moile machine kineu ani tyo bag ni kineu but pack gara banera order chai Kaha pata pauxa tyo order kasari line ho please reply me
Ekdam sahi lagyo thank you sir
एक्दम सहि आइडिया
धन्यवाद
Vat ra tax samndhi kura m hune ho sir????
दामि दाजु बिनेशा