माया मा धोका पाए, पिरती मा हार भयो । मान्छे यहाँ सामान भयो, जिवन को ब्यापार भयो ।। छैन खुसी वास्तविकतामा, तर आज अनुहार मुस्कुराई रह्यो।। Great show 💯 ❤❤❤❤❤😂❤❤❤❤❤😅........
आहा जितुसरले एयरपाेर्टकाे प्रसङ्ग ल्याउनु भयाे कार्यक्रमकाे सुरुवातमा याे यथार्थ कुरा हाे।कार्यक्रम उत्कृष्ट बन्दै गाकाे छ अझै उत्ताेरउत्तर प्रगतिकाे कामना गर्न चाहान्छु।साउदी देखि हेर्दै छु मुन्द्रेकाे कमिडी क्लब।
लटे जि को त झन सदै ओभर याक्टिन हुन्छ ॥ झ्याउ लाग्नि हेर्नै ॥॥ हामी दर्सकको लागि हुन त सबै कलाकारहरु बरा,वर हुन ॥॥ तर हास्नि हसाउनि र राम्रो सन्देश दिनि आफु पनि चल्नि र सो पनि उमो लगाउनि र दर्सकले पनि हासो मजा र राम्रो सन्देश लिन पाउनि कन्टेन हुनु परो मुन्द्रे जि🙏 नयाँ नया कला छेमता भाका ल्याउनु परो..कलाकारहरु...पुरानै कलाकार नाम चलेका कलाकार राखो भने सो चल्छ भन्नि सोच त पाटि र नेताको जस्तै भयनर ॥॥॥
नयाँ बर्ष २०८० को शुभ उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ दिदिबहिनी तथा शुभेच्छुक लगायत सम्पूर्ण साथीहरूमा सुख,शान्ति,समृद्धि तथा सु-स्वस्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
खबपु चञ्चल मगर मन पर्ने जति यता हाजिर हुम त ❤
Me
Big fan
comedy sikna jaruri cha ❤
Ashirwad jhan nayaa super star 🌟 😍👏
यस्तो मुला कसरी हास्य कलाकार भयो
ख ब पु चन्चल मगरको लम्बाई र चौडाई त बराबर देख्छु त 😂❤ anyway ख ब पु लाइ को को ले मन पराउनुहुन्छ ❤❤
चिप्ले बाजेले चाहिँ खुब हसाउनु भयो है।💓🤣🤣🤣🤣🤣🤣🤣हाँस्दा हास्दै 😂😂आगामी दिन्हरुम पनि हेर्न पाउ❤
हाजिर हुँदैछु है म!मलाई त नेपाली कलाकार सबै राम्रो लाग्छ त्यसै मा अझ हाँसे कलाकार आहा सबै मा मीठो सम्झना 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Today's the Best episode ❣️❣️❣️😂😅Hats off to all the Artist ❤❤❤🥳✌️ sabai Jana ek sa ek ..love u all..
उडि उडि चुप्पा भन्दा बाजेको रोलमा बबाल छ यसैमा निरन्तरता होस शुभकामना
नम्स्ते मुन्द्रेकाे कमेडिमा रहनुहुने कलाकारहरुलाई नयाँ बर्ष 2080 सालको शुभकामना म आज मात्र हेर्दै छु happy new year 2 jana daiharu ra didi 🎉🎉🤗🤗
सिरियल राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ नयाँ वर्ष२०८० को सम्पूर्ण लाई सुभकामना
Chiple baze kada … mannu parcha kate vhaya ra yati ramro kata ko act wow❤udi udi chuppa
❤🎉 सबै कलाकार हरुको अती सुन्दर प्रस्तुति, अझै राम्रो त 80 वर्षको बाजे, सम्झी सम्झी हासीराछु। Happy new year n Best wishes to all
Aaja sammako ramro lagyo , thank you mundre and whole team for the hard work!!
आज २०७९ सालको अन्तिम दिन पनि सित्तैमा हाँस्न
पाइने भो😅 सबैलाई नयाँ वर्षको शुभकामना🇳🇵🙋♀️
Ajhai ramrari hasaunu paryo hai
😂😂😂😂😂😂😂
सारै राम्रो प्रस्तुति ,धेरै धेरै धन्यवाद सम्पूर्ण मुन्द्रेको कमेडि क्लब टिम लाई ।🙏
watching from Qatar ....
Lotsoflove❤
💕🙏💕❤❤❤❤धेरै राम्रो छ मुन्द्रे दाजु ❤❤❤सुपर हिट होस तपाईं लाई धेरै धेरै शुभकामना ❤❤❤नव बर्ष २०८० सालको पनि धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
Chiple baaje omg😂😂😂😂ma ta haserai Marne vaye😂😂😂keep it up daami acting😂😂 continue dekhna pau❤
एकदम राम्रो छ बिच बिचमा दमनको पन्च डाइलक हुन पर्यो अझै राम्रो हुने छ
Expect gare anusar ko program bhayana majjja ayana hau.
ख ब पु मनपर्ने कमेडियन हो
Wow super. Congratulations all team💐👏❤️
Chiple baaje ta khatra hasaunu hudo raicha 😂😂😂😂khub hasiyo😂😂
Excellent program.
Happy new year 2080 to you , your family and entire comedy team.
माया मा धोका पाए,
पिरती मा हार भयो ।
मान्छे यहाँ सामान भयो,
जिवन को ब्यापार भयो ।।
छैन खुसी वास्तविकतामा,
तर आज अनुहार मुस्कुराई रह्यो।।
Great show 💯
❤❤❤❤❤😂❤❤❤❤❤😅........
अति राम्रो कार्यक्रम छ ।
चिप्ले बाजे रोक्स आजको भागमा एलीना जि क्यारेकटरमा यस्तै मिहीनत गर्दै जानु होला।
omg Alina is love.... upcoming star
मुन्द्रे कमेडि सो निकै रमाइलो छ ,सफलताको शुभकामना ।?
आजको प्रस्तुती सबै कलाकारले मिहेनेत गरेको देखियो। बबाल्
गजब छ मुन्द्रे दाई
Super comedy show just coming Happy new year 2080
एकदम रमाईलो छ कार्यक्रम
उन्नति प्रगती को शुभकामना मुन्द्रे आज चै रमाईलो लाग्यो है
❤❤❤❤❤❤
सम्पुर्ण मा नयाँ साल को शुभकामना छ
हाउडे दाइको यकटिङग धेरै राम्रो छ,
आहा जितुसरले एयरपाेर्टकाे प्रसङ्ग ल्याउनु भयाे कार्यक्रमकाे सुरुवातमा याे यथार्थ कुरा हाे।कार्यक्रम उत्कृष्ट बन्दै गाकाे छ अझै उत्ताेरउत्तर प्रगतिकाे कामना गर्न चाहान्छु।साउदी देखि हेर्दै छु मुन्द्रेकाे कमिडी क्लब।
मुन्देको comedy club 1 देखि 5 भाग सम्म नछुटाई हेर्ने जतिले यहाँ लाईक कमेन्ट गर्नुहोस। ❤😊
Chiple bajeko creator 👌 babal.
My favourite chiple Baje.🥰🥰💜💜💞💞😘😘👌👌👍
Very nice i like this episode ❤❤
Comedy ramro xa watching from dubai uae🙏🙏🙏
awesome programme
Chiple baze jhan gajab 🤣🤣🤣
Aba ko upcoming star ⭐Ashirwad chhetri 👏👏👌
लटे जि को त झन सदै ओभर याक्टिन हुन्छ ॥ झ्याउ लाग्नि हेर्नै ॥॥ हामी दर्सकको लागि हुन त सबै कलाकारहरु बरा,वर हुन ॥॥ तर हास्नि हसाउनि र राम्रो सन्देश दिनि आफु पनि चल्नि र सो पनि उमो लगाउनि र दर्सकले पनि हासो मजा र राम्रो सन्देश लिन पाउनि कन्टेन हुनु परो मुन्द्रे जि🙏 नयाँ नया कला छेमता भाका ल्याउनु परो..कलाकारहरु...पुरानै कलाकार नाम चलेका कलाकार राखो भने सो चल्छ भन्नि सोच त पाटि र नेताको जस्तै भयनर ॥॥॥
राम्रो छ कमेडि क्लब
Watching from all the way of Germany 🇩🇪
Good show respect to team🙏
Very nice this episode 👍👍👍
अझै धेरै परिवर्तन गर्नु पर्छ
Chiple baaje Po hasaunu vo ta hou😂😂😂😂yesto Po ho ta acting hunu parne😂😂
Khabapu.jyuलाई प्रगतिको कामाना❤❤❤
Very nice
In which date movie is releasing
Good program!
एक दमै राम्रो
Kati hasnu aaj very good 👍
Dharai ramro xa kin ali dharai la Heridinu hola ❤❤
Chiple baje Dami Dami ❤❤😂😂😂
मलाई सबै भन्दा मन पर्ने लट्टे लट्टे लाइ मन पर्ने यता हाजिर हैत❣️❣️
Dharai ramailo lageko yo hjr ko karyakram k ma pani hjrko karyakramma aauna sakxu ta ?arko episode ma vandinu na plzz
यो एपिसोड चाई अल्लि मजा आयो है।😊
Malai ta ashirwad ekdamai manparyo hai😍
today episode is good and chairperson should be daman in others episode also
Alina ji ko acting ramro lagyo hai😊
आज भने रमाइलो संगै अदक्ष पनि सुवायो सधै एस्तै होस
Chiple baje ko character, boli , facial expressions, body language sarai ramro lagyo 10 palta repeat gari gari here.😅😅😅😂😂
यो हाउडेको नाम के हो?
मुन्द्रे को कमेडी सारै राम्रो मन पर्छ उपस्थित सम्पूर्ण कलाकार हरु लाई हार्दिक शुभकामना
Very very nice 👍👍👍👍
मलाई सारै मनपर्छ कमेडी
खबपु ज़िन्दाबाद
Nepal ko naya super star😍😍 Ashirwad ji 👏👏
Nepal ko san sannani ❤
सम्पूर्ण नेपाली हरुलाई २०८० सालको हार्दिक मंगलमय शुभकामना 🙏
wow wow❤❤❤❤❤ no 1 show
दिनेश काफ्ले को उत्कृष्ट प्रस्तुती
Sharai ramro so
Best चिया पसले
happy new year's to all
Super comedy best wishes all team Congratulations
Wow 😊😊😊
Great going, Happy New year 2080 to all and all Nepal Nepali. Wish you all the best. Jay Buddha, Jay Nepal.
supar 💕🙏💕
धेरै राम्रो छ। हँस्दा हाँस्दा पसिना छुट्यो।
Chiple Baze Love you 🤣🤣🤣#alinabaskota😂😂😂
जस्ले जे भनोस तर लट्टे बिना यो सो कमेडी मात्रै हुन्छ। २०८० साल को सबैलाइ शुभकामना
New Hero kati cute and handsome ho 😍😍😍😍😍😍😍
नयाँ बर्ष २०८० को शुभ उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ दिदिबहिनी तथा शुभेच्छुक लगायत सम्पूर्ण साथीहरूमा सुख,शान्ति,समृद्धि तथा सु-स्वस्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Khagapu dai 😂😂😂😂😂
May this New Year 2080 bless all people with all the grandeurs of blooming flowers in life.
HAPPY NEW YEAR 2080🎉❤
आज चाहिँ साच्ची बबाल हसायो याल सबैले खबपु ले सुद्द गेस्ट बनेर हसाउनु हसाय नि😂😂😂😂😂❤❤❤❤❤😅😅😅😅
nice show
khabapu you rocks man.. love you raja
Dami Dami
चिप्ले बाजे मन् पर्यो।
Khabapu❤
Very nice
Watching from canada 🇨🇦🇨🇦
Wow good
Chiple baze rocks 😂😂😂❤ Udi udi chuppa
Kha ba pu magar 🥰🥰🥰🥰
सहि कुरा मुन्द्रे