Bhandeu Na Saili By Sagar Birahi | New Nepali Lok Song 2080 | सागर विरहीको वियोगान्त एकल लोक भाका

Поділитися
Вставка
  • Опубліковано 18 лис 2024

КОМЕНТАРІ • 192

  • @SagarBirahi
    @SagarBirahi  11 місяців тому +18

    सुभ -बिहानी मेरा सम्पूर्ण गित संगीत प्रेमी सुभचिन्तक प्रति मेरा मौलिक भाका हरु प्रस्तुत गर्ने क्रममा यसपाली ''भन्देउ न साईली ''लिएर आएको छु आशा छ एक चोटी सुनेर सल्हाहा सुझाब दिन नभुल्नु होला है यो गित बजार काप्रतिस्पर्धा का गित जस्तो होईन हजारौ मानिस का आफ्नै आफ्नै जिउने शैली हुन्छन आफ्ना कथा ब्यथा प्रस्तुत गर्ने शैली हुन्छन मैले मेरो दुख.सुख ,पिडा ,दर्द ,हासो खुसि , रमाइलो ,लाई लोक गित को माध्यम बाट प्रस्तुत गर्छु तपाईले कसरि हेर्नु हुन्छ त्यो तपाइको नजर मा भर पर्छ आशा छ यो गित हेर्ने गित हैन सुन्ने गित हो जसले हजारौ नेपाली को अथार्थ लाई प्रस्तुत गर्न सक्छ महसुस गर्नु भयो भने मा जिबन रहे सम्म लोक गित लाई मेरो आफ्नो कथा बनाएर गाउने कोसिस गर्ने छु बाकि तपाइको हात मा ,,,,,जय गित जय मौलिक'''

    • @padam4180
      @padam4180 11 місяців тому +2

      बाबै नि एस्तो गित कहाँ देखि आउछ😢😢😢😢😢

    • @anjitpokharel5314
      @anjitpokharel5314 11 місяців тому +1

      दादा हजुर को आवाज ❤️❤️❤️

    • @dilipthapamagar1110
      @dilipthapamagar1110 11 місяців тому +2

      ❤❤❤❤❤❤

    • @mayasaru2424
      @mayasaru2424 11 місяців тому

      ​@@padam4180on by by ⁸ KO byó mo

    • @mayasaru2424
      @mayasaru2424 11 місяців тому

      ​@@padam4180on by by ⁸ KO byó mo

  • @myvideos9105
    @myvideos9105 11 місяців тому +1

    कस्तो मिठो शब्द अनि सोर
    तिम्लाइ भुल्न साइली सकिन का जाम
    बिसै खाउकी साइली नाम्लोको पासो लाम❤

  • @sushilbissokarma7690
    @sushilbissokarma7690 11 місяців тому +2

    निकै राम्रो स्वर दाइको त्यो भन्दा अझै बिरहको लय र शब्द बनाउने खुबी दाइको छ।

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 11 місяців тому +4

    तिम्रो घरमा साईली आको थेँ भेटन
    त्यै भेट साईली भो मुटु रेटन
    अत्यन्तै उत्कृष्ट सम्पुर्ण टिमलाई सफलताको शुभकामना

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      thank you so much.. aabhari chhu

  • @tikadarlami5315
    @tikadarlami5315 11 місяців тому +2

    होनहार सर्जक + गायेक बिदेसी म्युजिक ले जितिसक्दा पनि मौलिक पन गाउँ पाखाको याद झल्काइ दिनुहुन्छ । बिरक्क्त मन भाको बेला कसम हुक्का छोडेर रुदा पनि धित मर्दैन हजुर को लामो आयु को कामना गर्दछु लोक दोहरिका सर्स्टाले नचिनेपनी लोक पारखिले भुल्ने छैन 🙏🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому +2

      धेरै धेरै धन्याबाद सर मैले कमाएको सम्पत्तिनै हजुर हरु को माया हो जितेर कहाँ जानू छ र सर तेहि घाट सम्म हैन र बस तपाईं हरु माया पाई रहु कामना गर्दछु

  • @toyabagalemagartoyabagalemagar
    @toyabagalemagartoyabagalemagar 11 місяців тому +1

    हजुरको गित सुन्न पाउँदा अति सार्है आनन्द आउँछ सर विशेष गरि घरपरिवारबात ताधा हुन पर्दा

  • @nabrajmalla6233
    @nabrajmalla6233 11 місяців тому +4

    बल्ल्ल भेट्यौं ❤❤❤❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @gopalnepalgm255
    @gopalnepalgm255 11 місяців тому +4

    dery dery dhnabada dai 😮😮😮😮

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @SUBASHSINGRANA3116
    @SUBASHSINGRANA3116 11 місяців тому +4

    waiting daju🙏🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 11 місяців тому +2

    नेपाली गित सङितको यो क्षेत्रमा सागर बिरहि नाम त्यति नय नाम भने पक्कै पनि हैना सागर बिरही नाम नेपाली मौलिक लोकगित सङितमा स्थापित नाम हो करोडौं करोड सङितप्रेमी जनमानसको मन मस्तिष्कमा बसेको नाम हो,दशकौंदेखि संगीत कर्ममा आस्नो छुट्टै पहिचान बनाउदै आउनुभएका गायक,सर्जक एबम सङितकार बिरही अत्यन्तै अनुसासन,शालिन,भद्र,नम्र अनि मिजासिलो स्वाभावको हुनुहुन्छ आफ्नो मेहनत,लगनशीलता र इमान्दारीता नै आफ्नो कर्मको मुल उदेश्य मानेर निरन्तर सङित कर्ममा अगाडी बढिरहनुभएका बिरहीले दर्जनौं मर्मस्पर्शी र वियोगान्त सृजनाहरु जन्माइसक्नुभएका छ्न हामिले सुनेका छौ उहाले सृजना गरुभएका गितमा बढी मात्रमा मौलिकता झल्केका हुन्छ माथिरा बाट भोटेलामा आयो सालैजो काधैमा त्रिशुल,हितैको माया चिनजान भयो सालैजो कसरी बिर्सुला जस्ता कालजयी सालैजो भाका,,,,ढल्के पिपल लहरे बरको बाध्यता जुन ठाउमा भएनी झल्को आउँछ जन्म घरको जस्ता भावले ओतप्रेत भएका लोक सृजना उहाका पहिलो प्राथमिकतामा पर्छ्न ।।पछिल्लो दिनहरुमा गायक,सर्जक एबम संगीतकार सागर बिरहिका मार्मिक मर्मस्पर्शी र मायाप्रेममा आधारित रहेर वियोगान्त गितका भाका हामिले धेरै सुन्न अनि हेर्न पाएका छौ,,,म गायक बिरहीलाई धेरै संगीत प्रेमी दर्शक श्रोताको माया र आशिर्वाद रहेको पाउछौ किनकी उहाका सृजना अत्यन्तै मौलिक हुन्छ्न सुन्नमा अत्यन्तै आनंद हुन्छ्न,,म आफूलाई पनि एस्तै एस्तै मार्मिक मर्मस्पर्शी र वियोगान्त गितहरु बढी मात्रामा मन पर्ने भएकोले म सागर बिरही ज्युको शुभचिन्तक पनि हु।।शुभकामना सागर सर यो मीठो गितको लागि अझै एस्तै एस्तै सृजमा जन्माउन हजुरका ती सृजनशिल हात सधै लागि परिरहने छ्न र हामिले पनि एस्तै सृजनाको अपेक्षा गरिरहने छौ हार्दिक बधाई तथा शुभकामना।।।जय गित जय संगीत।🙏🎤🌹🎼🎹❤️🎙️🎉🎵🌹🌹नेपाली मैलिक लोकगित सङितको पुजारी महेन्द्र।।।धन्यवाद❤🙏

  • @indramgarmagarlunggeli6475
    @indramgarmagarlunggeli6475 11 місяців тому +1

    आहा म उहीँ किसान गोर्खालि हजुर को मनै छुने शब्दको गित सुनेर कहिले न घाउने मान्छे कोको हुनु हुन्छ सागर सर लाई माया गर्ने हाजिर हुनुस हाइ यता

  • @GovindaPaudel
    @GovindaPaudel 11 місяців тому +11

    गायकहरु भरीमा मुटु छुने स्वर सागर सर हजुरको big fan जमाना देखिनै।।❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому +1

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

    • @NarBahadur-yh3rg
      @NarBahadur-yh3rg 11 місяців тому +1

      ❤अ ती मी ठो धुन छ❤❤❤❤❤❤

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j 11 місяців тому +3

    आहा कति मिठो voice तेस्तै मन छुने गित धन्यवाद सागर भाइ

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @dineshthapa3199
    @dineshthapa3199 11 місяців тому +2

    Aaha kya dami geet

  • @YouTubechannel-tc3jy
    @YouTubechannel-tc3jy 11 місяців тому +1

    जति खेर नोटिफिकेसन आउँछ त्यति खेरै पुरै हेर्छु सारै मन पर्छ हजुरको हरेक शब्द लय अनि स्वर वाउ सधैं उन्नतिको कामना छ सर अनि सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      हामी जस्ता साना मान्छे को लागि एति धेरै शब्द हरु खर्चिनु भयो एसै मा आभारी छु .. एसै गरि माया गरि दिनु होला आगामी दिन मा धन्यबाद

  • @bisnumagar592
    @bisnumagar592 11 місяців тому +4

    आहा....कति राम्रो मिठो लय,शब्द र स्वर अझै प्रगति को कामना सगर दाइ हजुर को हरेक गित राम्रो छ !

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @khumshrestha9811
    @khumshrestha9811 11 місяців тому +1

    Nice song sagar daju

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @anitaghale5360
    @anitaghale5360 11 місяців тому +3

    आहा सारै मिठो अनि मन छुने मार्मिक सोङ्ग सागर सर हजुर्लाई उच्च सम्मान छ सर्👌👌🎊🎊🎉❤️❤️❤️🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु अनिता जी

    • @l.ksharma3856
      @l.ksharma3856 11 місяців тому

      Dherai ramro bdhaixawow

  • @taraaryal8313
    @taraaryal8313 11 місяців тому +4

    हजुरले फेस्बुक मा पोस्ट गर्ने बित्तिकै सुनेकी थिए अहिले फेरि सुन्न मन लाग्यो साच्चिकै हजुरका प्रत्येक गित मनपर्छ मलाई
    सफलता को कामना हजुरलाइ सागर सर🎉

  • @lankaoli3691
    @lankaoli3691 11 місяців тому +1

    आहा गित भनेको सागर बिरही जि को जस्तो हुनु प्रछ

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु आब्ह आरी छु लंका सर

  • @gitapariyar3809
    @gitapariyar3809 11 місяців тому +1

    अाहा मनै चसक्का भयो

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @chandrabishwok2247
    @chandrabishwok2247 11 місяців тому +2

    मलाइ मन पर्ने गाएक मध्य सागर जि हुनुहुन्छ, यो गीतले पनि मेरो मन छोयो!

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु चन्द्रा जी

  • @mitramagar1329
    @mitramagar1329 11 місяців тому +4

    सागर बिरही जिको गित अत्यन्तै मार्मिक हृदयस्पर्शी लाग्छ 🙏👌👌🌺🥀🌹

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @krishnahamal8822
    @krishnahamal8822 11 місяців тому +3

    Atentai ramro Mitho geet sagar sir best up lock ❤❤❤❤❤🎉🎉🎉

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @yamthapa666
    @yamthapa666 11 місяців тому +1

    Sarae manxuna sabda ani mitho laya sir safaltako lagi dharae suvakamana sir 👌👌🙏🙏♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @aaryaaashishsunar2472
    @aaryaaashishsunar2472 11 місяців тому +1

    धेरै माया र सम्मान छ मेरो दाजिलाई

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @magarhari2214
    @magarhari2214 11 місяців тому +3

    wow sarai ramro chha ❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @tapaiHamromittrataOfficial
    @tapaiHamromittrataOfficial 11 місяців тому +3

    आहा कति मार्मिक भाक अनि कति मिठो सब्दा छ धेरै सुभकामना सागर daju 🇳🇵🌹🌹👏👏🏆🎤🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @mayathapaofficial
    @mayathapaofficial 11 місяців тому +2

    अति मार्मिक गित 😭😭😭❤❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु माया जी आभारी छु

  • @sumangd1426
    @sumangd1426 11 місяців тому +1

    सबै भन्दा मन पर्ने सोर मन पर्ने मान्छे हजुर

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @srijanasrijna5215
    @srijanasrijna5215 11 місяців тому +2

    आहा कति मार्मिक शब्द हरु सोर को ठुलो फ्यान हु बधाई छ सागर सर हजुरलाई हजुरको गित न छुटाई सुन्नि गर्छु सबै मन छुनि खालको हुन्छ👌👌👌👌

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु सृजना जी

  • @Karate-king101
    @Karate-king101 11 місяців тому +1

    टिकटमा देखेको र्सारै राम्रो लागेको थियो आज पूरा भिडियो हेर्न पाए शब्द सङित लय आहा आन्न्द आउदो छ

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому +1

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @gsfh2152
    @gsfh2152 11 місяців тому +2

    कति मिठो गीत बधाई धेरै धेरै भाई आशिर्वाद दिदी को तर्फबाट

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै आभारी छु दिजु हजुर को आशीर्वाद पाए एति मेरो लागि करोड baraabaar

  • @reshampurja6996
    @reshampurja6996 11 місяців тому +2

    एकदमै मिठो गीत्❤️❤️❤️❤️❤️

  • @Swostikavlogs541
    @Swostikavlogs541 11 місяців тому +2

    Aaha katti mitho geet sagar dai ❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @kissannirdosi135
    @kissannirdosi135 11 місяців тому +2

    आहा कती मिठो स्वर हजुर को जति सुने पनि अझै सुनौ सुनौ लाग्छ हजुर को गित सधै यस्तै गित सुन्न पाईयोस सागर सर 🙏🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु निर्दोष सर

  • @sumitathukari4759
    @sumitathukari4759 7 місяців тому +2

    अाहा सागर भाइ दामी👌👌🙏🙏💋💋

  • @lomanpariyar
    @lomanpariyar 11 місяців тому +1

    Aahaa dai❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому +1

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @dikpalkc
    @dikpalkc 11 місяців тому +2

    आहा अति मीठो गीत दाजु ♥️♥️♥️😭♥️♥️♥️♥️♥️

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु दिक्पाल भाई

  • @JitChhetri-vl9io
    @JitChhetri-vl9io 11 місяців тому +1

    मैले हजुर सबै गित सून्छु हजुर को ऐक्कल गितहरु धेरै राम्रा छन ❤❤❤❤❤🙏🙏🙏🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु जित सर

  • @sangitaxettri4328
    @sangitaxettri4328 11 місяців тому +2

    Nice song sagar sir ❤️❤️❤️❤️voice ko ta jhan kurai nagarum hjr ko geet sunda monai aananda hunxa

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @kumarpun219
    @kumarpun219 11 місяців тому +3

    आहा कती मिठो सवर हजुर को जति सुने पनि अझै सुनौ सुनौ लाग्छ हजुर को गित सधै यस्तै गित सुन पाहियोस हजुर को गित हरु सागर जि

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर लाई मिठो कमेन्ट् गरिदिनु भयो एसै गरि माया सल्ल्हा सुझाब अनि माया दिन नभुल्नु होला

    • @LaxmanKumar-cm2dq
      @LaxmanKumar-cm2dq 6 місяців тому

  • @narayandangi7119
    @narayandangi7119 11 місяців тому +2

    Jaadumaya voice best of luck sagar ji

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @RajanJugjali-jx5nv
    @RajanJugjali-jx5nv 11 місяців тому +2

    जति सुने पनि सुनौ झै लाग्ने सफलताको शुभकामना दाजु 🎉🎉🎉❤❤

  • @ranhitanga9538
    @ranhitanga9538 11 місяців тому +1

    Man mutu xanu voice wow

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @shreeramgiri5490
    @shreeramgiri5490 11 місяців тому +2

    😍🙏

  • @chhabipabitrasanskar1127
    @chhabipabitrasanskar1127 11 місяців тому +2

    आहा ❤❤❤मन छोयो गीत 🎶 मार्मिक छ ॥सफलताको शुभकामना 👏👏👏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @ShahiDambar-m7o
    @ShahiDambar-m7o 11 місяців тому +1

    आहा शारै राम्रो भाका ❤❤❤

  • @shankarprasad2056
    @shankarprasad2056 11 місяців тому +2

    Congratulations for your expression 🙏🙏🙏❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @dilkumargtm5837
    @dilkumargtm5837 10 місяців тому

    हाम्रो घिरिङ को प्रतिभा प्रति हृदय देखि सम्मान छ।

  • @sushilbissokarma7690
    @sushilbissokarma7690 10 місяців тому

    मै मरेनी साइली नबारे बर्खी , एकै आखर साइली भन्देउ न नपर्खी ।।। ।दाइ यस्तो दुनिया रुहाउने शब्द र लय कहाँ बाट ल्याउनु भयो? 😢😢

  • @durgakunwar8132
    @durgakunwar8132 11 місяців тому +1

    Super

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @BhawanaShrestha-nt4vo
    @BhawanaShrestha-nt4vo 5 місяців тому +1

    Sadhai sunxu ramro lagx sor sabda

  • @sarjanbdrmalla
    @sarjanbdrmalla 3 місяці тому

    मलाई मनपर्ने गायक बिरही सर अत्ति मीठो शब्द सगै स्वर ❤❤❤

  • @lilarana1685
    @lilarana1685 11 місяців тому +1

    wow nice song
    ❤❤❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @dharmendrahitan2800
    @dharmendrahitan2800 11 місяців тому +2

    Hearttouching❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @lekhmanbc2750
    @lekhmanbc2750 11 місяців тому +1

    Wow so nice voice sir❤❤❤❤❤❤❤❤

  • @Naresh255
    @Naresh255 4 місяці тому

    गित भनेको यो हो लोक को मन जिताउनी नदि बगेजस्तो सोर बगिरहेको आहा 👌🏻👌🏻👌🏻👌🏻

  • @vipinjung3668
    @vipinjung3668 11 місяців тому +2

    Most waited song😪😭😭😭😭sagar dai 🙏🙏🙏🙏

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому +1

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @MelishaGurung-x5t
    @MelishaGurung-x5t 9 місяців тому

    Sarae ramro sagar Vai ko get vabuk vae ma ta suva kamana Vai safalta ko feri ni suva kamana 🎉❤❤

  • @kamalsharma4635
    @kamalsharma4635 10 місяців тому

    Mero daju hajur ko sabai geet suneko chhu mutu chiya chiya hune gaunuhunchha keep it up daju

  • @bldgulmeli1129
    @bldgulmeli1129 11 місяців тому +2

    सागर जि को गित साह्रै मन पर्छ

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому +1

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @ChitraPun-m1o
    @ChitraPun-m1o 11 місяців тому +2

    Nice ❤❤❤❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @amarchetri8466
    @amarchetri8466 11 місяців тому

    आहा दाई अति राम्रो गित सुनीरन मन लाग्नी

  • @sunitagurung7831
    @sunitagurung7831 10 місяців тому

    Aaha jatisunepani dhit napugne mitho sabda ani lay congratulations sir

  • @gopalnepalgm255
    @gopalnepalgm255 11 місяців тому +1

    meto get manychuni geet cha dai ❤️ ❤️ ❤️ 🎉🎉

  • @roshniasharma8859
    @roshniasharma8859 11 місяців тому

    Aaha❤❤

  • @LaxmanKumar-cm2dq
    @LaxmanKumar-cm2dq 6 місяців тому +1

    Wow git bhane ko ta yo ho

  • @Uma-qo6ke
    @Uma-qo6ke 11 місяців тому +2

    Wow nice 👍❤

  • @YamlalGiri-km9xe
    @YamlalGiri-km9xe 11 місяців тому

    आहा कति मिथो गित सागर जि

  • @tekshrees2575
    @tekshrees2575 11 місяців тому +2

    vary nice song ❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 11 місяців тому +1

    wow nice song🎉🎉🎉🎉

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @anuprd
    @anuprd 11 місяців тому +3

    ❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @LaxmanKumar-cm2dq
    @LaxmanKumar-cm2dq 6 місяців тому +2

    Lobe you brother ❤😊

    • @SagarBirahi
      @SagarBirahi  5 місяців тому

      मिठो कमेन्ट को लागी धेरै धेरै धन्यबाद अनि आभारी छु यसै गरि आगामी दिनमा पनि माया गर्न नभुल्नु होला है

  • @dipenmgr51
    @dipenmgr51 3 місяці тому

    आहा सुनीरहु लाग्ने 🙏

  • @rabinrabin3268
    @rabinrabin3268 11 місяців тому +1

    nice song all the best

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @nanu7790
    @nanu7790 11 місяців тому +1

    राम्रो गित🎉🎉

  • @unkwongirl5663
    @unkwongirl5663 9 місяців тому

    ❤❤❤❤❤❤aaha man chhuyo

  • @Naresh255
    @Naresh255 9 місяців тому

    सगर दाजुको गित सुने पाछी निद्रा आनन्द आउछ

  • @bedualemgr5073
    @bedualemgr5073 11 місяців тому +1

    अती मार्मीक गीत❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @taradevi8082
    @taradevi8082 11 місяців тому

    अति र्मबिक गित ❤

  • @KANTI1210
    @KANTI1210 11 місяців тому +1

    वाव🎉🎉🎉

  • @Tejendra_Rasaili
    @Tejendra_Rasaili 11 місяців тому

    ❤❤Aaha dai

  • @khansamir9940
    @khansamir9940 10 місяців тому

    Sagar sir hajur ka harek geet le man xunxa 😭😭😭😭😭😭

  • @LaxmanKumar-cm2dq
    @LaxmanKumar-cm2dq 6 місяців тому +2

    Love ❤️

    • @SagarBirahi
      @SagarBirahi  5 місяців тому

      मिठो कमेन्ट को लागी धेरै धेरै धन्यबाद अनि आभारी छु यसै गरि आगामी दिनमा पनि माया गर्न नभुल्नु होला है

  • @volajung
    @volajung 11 місяців тому +1

    कस्तो मुतु नै भक्कानिन्छ शब्द र सोर ले

  • @SankharGc
    @SankharGc 29 днів тому

    Wowoow

    • @SagarBirahi
      @SagarBirahi  21 день тому

      धेरै धेरै धन्यबाद हाम्रो लागि एति सब्द खर्ची दिनु भयो यसै गरि माया गरि रहनु होला है आभारी छौ हजुर को मिठो कमेन्ट प्रति

  • @tilaksurkheti
    @tilaksurkheti 11 місяців тому +1

    nice

  • @kamalaaryal2554
    @kamalaaryal2554 11 місяців тому

    Wow very nice ❤❤❤❤❤❤

  • @shantiipdl1454
    @shantiipdl1454 11 місяців тому +1

    ❤❤❤❤❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर हजुर को मिठो कमेन्ट को लागी यसै गरि माया सल्हा सुझाब को अपेक्षा गर्दछु

  • @Karate-king101
    @Karate-king101 11 місяців тому

    हजुर लाई अब केस गर्दिन्छु म रुवाउनु को नि सिमा चाहिन्छ नि 😢😢

  • @gaganbasnet3006
    @gaganbasnet3006 11 місяців тому +1

    नमस्कार साच्चिकै हाेनी,,याद,,भनदा,,ठुलाे कुरा केही ,हिछछ,,

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद सर मिठो कमेन्ट को लागि

  • @tilakthapa396
    @tilakthapa396 10 місяців тому

    ❤❤❤🎉🎉🎉🎉

  • @PremAdhikari-rw2xn
    @PremAdhikari-rw2xn 11 місяців тому

    🎉🎉🎉🎉

  • @thakurirajaman3438
    @thakurirajaman3438 11 місяців тому +1

    😢

  • @kumarmagoor1184
    @kumarmagoor1184 11 місяців тому +2

    ❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @dineshrasili1134
    @dineshrasili1134 11 місяців тому

    Wow so nice song 💜💜💜💜

  • @alibn7878
    @alibn7878 6 місяців тому +1

    ❤❤❤❤❤❤❤❤

  • @bishnubk828
    @bishnubk828 11 місяців тому +1

    ❤❤❤❤❤❤

    • @SagarBirahi
      @SagarBirahi  11 місяців тому

      धेरै धेरै धन्यबाद हजुर को मिठो कमेन्ट को लागी यसै गरि हाम्रो सानो प्रयाश लाई माया गरि रहनु होला आशा छ आगामी दिन हरु मा पनि हजुर माया लाई संगीत कै माध्यम बाट तिर्ने कोष गर्नेछु

  • @lokpremikaila1461
    @lokpremikaila1461 11 місяців тому +1

    ❤❤❤❤