Halka Ramailo | Episode 28| 15 March 2020 | Balchhi Dhrube, Raju Master | Nepali Comedy
Вставка
- Опубліковано 6 жов 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आयो त हजुर हल्का रमाईलो
Aakai hor solta
खत्रा समय सान्दर्भिक
💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕कोरोना लाग्नबाट सबै सचेत रहौ समयमै सचेत बनौ अाम नागरिक दाजु भाइ दिदी बहिनी अामा बुबा सबैलाई जानकारी मास्कको प्रयोग गरौ 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
Ann8
लास्टै रमाइलो भन्नू पर्यो !
@कुरो !
बल्छी नेप्टी काली आमा राजु मास्तर मास्टर्नी प्यारी दिदी लाई मन पराउने जति यता लाईक
हलका ramelo भाग 1 देकी भाग 28 सम naxutee henre kate जना हुनुहुन्छ ?
Hii
*जब लाग्छ मलाइ अल्छी,*
*खुसी हुन्छु, देखेर हाम्रो बल्छी*
दुई नम्बरी प्यापारीहरूको राम्रोसंग आखा खुलोस नेपाली जनतामा यस्तो भ्रम कहिल्यै नहोस जनचेतनाको लागि धन्यवाद
kyeo maya ho
हल्का रमाइलो 1_28 सम्म हेर्नी र हृदय देखिनै मन पराउने जति यता 💕💘✋
नेपाल को कालो बजारिलाइ यथार्थ मा उतारेको छ बधाई छ हल्का रमाइलो टिम लाई
सन्देश मुलक कायक्रम प्रति सलाम हल्का रमाईलो टिम लाई 🙏
सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाइ यो कोरोना भाईरस बाट बच्न अनुरोध गर्दछु
Ghj
बखते काकालाई सम्झने को को हुनुहुन्छ I miss you Sambu thapa ( बखते दाइ ) बखते दाई बिनाको हल्का रमाइलो सारै खल्लो लागेको मलाई मात्रै होकी अरु पनि हुनुहुन्छ।😰🇳🇵🙏
Wah राजु मास्टरको कुरा 👍️👌👌👏👏❤️❤️
यो होनित
नेपाल गरिब भको नेपाली हरुको गरिब सोचले हो!
आज त हल्का रमाइलो भर्खर हेर्दै छु है कस्तो छ पछि भन्छु अनि नाम मात्रै को बल्छी का फ्रेन ले यता लाइक गर्नुस त
आजको भाग एकदमै मन पर्यो। कालो बजारी र कोरोनाको हल्ला सम्बन्धी रहेछ। एकदमै समय सान्दर्भीक छ। हामी हल्लाको पछि दौडन्छौ कागले कान लगोसकि नलगोस हावाको तालमा कागको पछि लाग्नु गलत हो भन्ने सम्बन्धमा राम्रो छ। सवै जना कोरोना बाट बाँचौ र बचाउ सके सम्म सावाधानी अपनाउ हल्लाको पछि नलागौ।
Motpp
Atlu
@@sarugiri56 4667890
87520
ल बल्छी ब्रो यो भन्दा पनि एकदम चर्चाको शिखरमा पुग्न सफल होस आफ्नो गाउले दाजुभाईले राम्रो गरेको हामी गर्भ गर्दछु ब्रो बेस्ट अफ लक
i am from india i love this channel
pls. nepal ko mobile network provider duwara har ek ko caller tune ma corona virus voro prequation bhonnnu poro josti use mask , Hand senitization hand wash. etc.
नेपाल को सबै भन्दा राम्रो सिरेल भनेको हल्का रमाइलो हो
१ देखी २८ समन नछुटाइ हेर्ने जति एता है 🙋♀️🙋♀️🙋♀️
🖐️🖐️🖐️🖐️🖐️🖐️
🤚🤚🤚🤚🤚🤚🤚
✋✋
🖐️🖐️🖐️
✌️✌️
भ्यागुतो भ्यागुतो भन्दा भन्दै बल्छी ले माछा मार्थो ! भन्ने जति एता हाजिर गरौ!♥️♥️♥️ #LOVE YOU ALL
पढाउन नआउने मास्टर र कहिल्यै पनि माछा नमार्ने बल्छी को हल्का रमाइलो 1-28 सम्म नियमित हेर्ने को को हुनु हुन्छ??✋✋✌️
😂😂😂🤣म छु नछुटाई हेर्ने
Ma xu
Mo ne xu 😍😍😍
हल्का रमाइलो अर्को भाग हेर्न कति जना तयार हुनुहुन्छ 👍️👍️👍️👍️👍️👍️गरिदिनु त
ुइूएिोपॐिम
जनचेतनामूलक कार्यक्रम आजको एपिसोड सहि लाग्यो।सबैलाइ शुभ कामना,सबै सचेत बनौ आफू सुरक्षित रहु अरुलाइ पनि सुरक्षित राखौ। कालो बजारी गर्नेलाइ सबैले तिरस्कार गरौ अनि उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी मौजदात नगरौ।कोरोना भाइरस ले होइन आफ्नै मनको भाइरसले कसैलाइ नबिगारोस ।
র
यस्तोमा
उज्य
हल्का रमाइलो 1 देखि 28 सम्मा हेर्ने हाजिर गरुम हजुर हरु
Their tree info dBm ft Dhabi din dc fund hdudbcvjdgsudn chi during the door hurtful and I bc dc b ucndxvhdnbf rd bdndjdnncn
अहिले सम्मको एपिसोद नछुताइ हेर्ने हाजिर हौ त।
हल्का रमाईलो अति रमाईलो यो कोरोना भाइरसको कारणले फेरि पनि ठाग्ने भो पसल साउजि ब्याहपारीहरुले गरिबी मान्छेहरुको रगत चुस्ने भो... ख्याल गर्नु होला हल्का रमाईलो टिमले एउटा सन्देश मुलुक दिएको छ ! हाम्रो समज भ्रम पुन्ना छ अजै...! सबैलाई धन्यावाद
अत्यन्तै मन छोयो मास्टर को भनाइलाई 🙋♂️
कोरोना बाट आफू पनि बचौ अरुलाइ पनि बचाउ
समय सान्दर्भिक यो कमिडी मात्र हैन जनचेतना मुलक सो भएको ले सबैले आजको episoid हेर्न अनुरोध छ साचै बल्छिधुर्बे लाई धेरै नमन छ है दाजै ❤️❤️
😷😎😭👫💑👵
Jhgh
तपाईंको अन्तिम भाषण एकदमै महत्त्पूर्ण सही सल्हा सुझाब मास्टर साब
राजु मास्टरकाे कुरा ठिक भन्ने ले लाईक गरम गाईज
कमेन्ट पढ्दै हल्का रमाइलो हेर्ने जति यता😆
😉
😜😝😝
आज धेरै रमाइलो भो ...हल्का रमाइलो हेरेर,
herna agi nai ek like thokiyo hai halka ramailo team lai..ani sabina ra nepti ko lagi ta sadai bisesh subhakamana cha..kya chwak lagcha dubai jana...
Sakkigoni , Halka Ramailo लाइक ,
बले कमेन्ट
अनि यो च्यानल Subscribe गर्नुहोला है
हल्का रमाइलो ले हल्का रमाइलो मात्र होइन आज निकै मिठो सन्देश पनि दिए को छ।
एस्तो कालो बजारीलाइ हामीले आफ्नो आफ्नो ठाउ बाट नाङ्गो बनाउनु पर्छ।धन्यवाद
*काली बुढीको फ्यान यता आउनुहोला*
म त हजुरको नि फ्यान
@@gobindneupane9815 कसम?
Mata tmro fan ho
@@rajukafle8598 कसम?
Ma ni
Yo karona ko Karan le kalo bajar garni lae marnu parni halka ramailo j hos ramro x😍😍
राम्रो मेसेज देश लाई दुःख पर्दा कालो बजारि गर्नु भनेको अामाको रगत चुस्नु बराबर हो ।
Yo halka ramilo vanda ta sakigoni dami xa
जन-चेतना मुलक भाग अती राम्रो छ !
आगामी दिन हरुमा यसैगरी समाज मा घटेका घटना तथा बिकृती हरु लाई कार्यक्रम मार्फत जन-चेतना फैलाउनु हुनेछौ भन्ने पुर्ण आशा को साथ प्रखाईमा छौ !
👏👏धन्देबाद👏✍️
एकदमै राम्रो उदाहरणीय आजको इपिसोड राजु मास्टरको अभिनय सम्मानिय छ सुपर।
Balchhi dai dammi episod heja aaja bazar ma yestai vai rako xa. God bless to u nd ur Istu ji lai.From Darjeeling
Gautam
Neptu manxe ta ramri but voice ali namitho k 😍🤣🤣
बल्छी धुर्बे र इस्टु को फ्यान जति हाजीर होउत कति रैछौ ❣️❣️🤣
Kati baje aauxa yo
Lagxa 10 minutes jati
अल्लि मिलेन बल्छी आमा भन्दै घर पुगो फेरि मस्टर ले कसरी देखो बल्छी बोलेको ।
बोलेको देखिदैन👁️ हजुर सुनिन्छ👂️
हेर्न सुरु गरेको जानकारी गराउद छु सम्पुर्ण दर्सक ज्यु हरु लाई
सन्देश मुलक एपिसोड 👉️🥇
I am big fan halka ramailo and sakkigoni. From baharin.
dherai ramro xa serial hallka ramailo 🤣😂🙏
माछा न मार्ने बल्छी र 👻 क ख न पढेर सिधै मास्टर को पद खायका फ्यान कति छन हेरौं त 😃😃 हल्का रमाईलो 😁😁
Heeeee ma pani fan hu
यक दम मन परछ मलाई त
अत्ति उत्कृष्ट र ज्ञानमुलक सिरियल।
Hat's Up बल्छी राजु मास्टरलाई ।
कतार बाट घर जान न पाएर कोको तनाव मा हुनुहुन्छ ल Comment गरौं त
Raju Master ra Balchi la banako Aacting Halka Rammilo yo no. 28 Corona Vairas Aafi la Aafi lai dos laune haina .I like it Halka Rammilo !
हल्का रमाइलोको अाजको भाग समय सान्दर्भिक छ हेरेर प्रतिक्रिया दिनुहोला ।। धन्यवाद
His wife is not sure that I will have a new York city of my resume for your time to be able at least one is the best way to be able and I will not sure that you have to the way you are the way to do not the best for your help with the best for your time and I have to the best for your time and I have to the best for your time and a great to the best of the best for your time and I have to the best for your time and I have to the best for your time and I have to the best for your time and I have to the way you are not sure that you have a few hours of my friend of my resume for a great to do not the way you are the first time I will be in a few months of the way you are the first time I will be in a few months ago and then I am looking forward to me
आज को एपिसोड साच्चिकै समय सान्दर्भिक छ पक्कै पनि तीन मिलियन भ्युज ग्यारेन्ती बल्छी भाइ!
ल
ल
Just wanted me to be able and the way to the best for your email is not the best
कहिले प्याज, कहिले लसुन, कहिले ग्यास, कहिले मास्क, र अन्य सबै सामान हरु को कालो बजारी ले सताउने भो देशलाइ
हर कसैको दिन आउँछ भन्छन एक दिन कसो सत्य र न्याय को दिन नआउलार !
चाहना र आवश्यकता🙏🙏🙏🙏
@@uttamsharma8515 vanna khojeko k ho bujina
##WRONG TYPING VAKO THIYO SORRY HAI BRO(BAAHIRW ARUKO MA KURA GARDAI THIYE MIND NAGARNU LA)..HAJUR LE VANE KO YEKDAM SAHI HO..
@@uttamsharma8515 oky kina mind garnu rw thank you bro
@@bijaybaduwal117 ####HEARTLY MOST WELCOME BRO..
@@uttamsharma8515huss
राजु मास्टर साहेबको बिचारमा सहमति गर्ने यता ल
सिरेल हल्का रमाइलो भन्थे बल्छी धुर्बेले धेरै रमाइलो गर्यो।😅😅😅😅
Luv
Puu
Y edu meaningxqqq
Very nice sang
@@ramchandraacharya631 zhs
बल्छिधुर्बे को फ्यान जति यता हाजिर हौनत मेरो च्यानल मा रहेको भिडियो हरु पनि हेरि दिनु होला है ।
हल्का रमाइलोका नियमित दर्शकहरूले यता हाजिर गरौं त्✊✊
हल्का रमाइलो हैन पुरै रमाइलो हो यो सिरियल त 🙏🙏
लौ हल्का रमाइलो जानकारी मुलक रहेछ साह्रै रमाइलो म पनि आये है हजुर 🙏🤗keep it
Last sine raju master👍🙏🙏🙏🙏
कालो बजरी गर्नेहरुसंग समर्पित भाग
Thank You हल्का रमाईलो टिमलाई।
अहिले आएर मलाई राजु मास्टर साच्चिकै मास्टर जस्तो लागो है 😁😁
😍✍️✍️कोरोना बाट बचौ अरुलाई नी बचाऔं✍️✍️अनि मिलेर हल्का रमाइलो हेरुम 😍😍😍
Ke cha magarni?
😀😁😀😁😀😁😁😃
धेरै रमाईलो लाग्यो आजको Episode
Mero balchhi dai hjrko comedi kahile aaula rw rerula paikhaima basni hjr sano vai amardip gurung miss u dada best of luck olll temi
म पनि कतार बाट हेर्छु हरेक एपिसोड नछुटाइ हेर्छु धेरै राम्रो छ " हल्का रमाइलो " सिरियल अनि जनचेतना मुलक पनि छ !
Sari ramro x hai ta yo chai
Dami lago hallka ramailo napteko pani dami xa aktek🌷👍️👍️
कोरोना भाईरसबाट अाफुपनि बचौ र अरुलाई पनि बच्न धेरै भन्दा धेरै सहयोग गरौ ।।
बल्छी धुर्बेको अर्गानिक समसामयिक कथा बस्तुलाई सम्मान गर्छु।अनावश्यक टेलिशृङ्खलाहरु उम्रीएको अवस्था हल्कारमाईलोले सधैं जनता प्रती सकारात्मक सन्देश दिने गर्दछ।सम्पुर्ण टिमलाई बधाई छ।
ल है करोना बाट बचौ है अरुलाइ पनि बचाउ सुजाप सल्ला को लागि Thank you हल्का रमाईलो टिम लाई
सरितालाई पनि हल्का रमाइलोमा ल्याउनु पर्यो राजुमास्टर सर
बिदेशी भुमी बाट हेर्ने जति यता हाजिर हुम त
Nepti hit like guys😮❤❤❤
मास्टर को रोल चाहिँ दामी लाग्यो है यहाँ नेर यस्तो रोलमा चाहिँ राम्रो हुन्छ best of luck master
राजु जी ले भन्नु भएको कुरा धेरै चित्त बुझ्दो छ सही हो 👍👍
balla master vayako suhayo.
Halka ramailo
नेपालकाे नम्बर १ टेलि सिरियल😍🍂🙏😃🍁🍁🍂🍁🍁🍁
🎉tatdhegvfgdvfhdc
Remove corona please pary all 🙏🏻🙏🏻🙏🏻
Ntv ma aaune sabai vanda best teli serial 😍😍👌
Balchii Dhurbe ra Raju Master ko faan le like garrdinu hola
१००% सहि हो राजु सर को भनाइ 🙏🙏🙏🙏🙏
Balxi durbe ra raju mastar KO fan jati yata hajir farm ta
यो टेलि श्रङखला हल्का रमाईलो एकदम राम्रो छ ।🎆🎆🎆🎆🎆🎆🎆🎆🎆
हल्का रमाइलो र सकिगोनि नछुटाइ हेर्न साथीहरू 👬यता हजिर हुम त।।
hoi hoi halka ramailo sarai man parxa man parauneharu sabai yata am hai tw 🙏🙏🙏
हल्का रमाइलो हेरम आनन्द लिम।।
सय कोटा तीन ब्याज मा रिन लिम माक्स किनम कोरोना बाट बचम 😂😂😂
अहिलेसम्म नछुटाई हेर्नेहरु आउनुस मिलिजुली साथी बनौ है मित्रहरू 🇳🇵🙋♂️
yo होनि त सन्देश मुलक टेलिफिल्म भनेको कहिले नपढेको मस्टर ले आज सिङो नेपाल लाइ पढायो नमस्कार छ मास्टरलाइ🙏
Prashantkandel
Halka ramailo herne jati hajir hau sathi🤚🤚
एक दम राम्रो लागयो मरिच मान बलछि सर एसरि नै हसाउदै रमाउदै हजुर को यो कार्य
मलाई त हल्का रमाइलो १ देखि नै २८ सम्मा हेरेर सकियो सरै रमाइलो हुन्छ हेर्दा हो हो हल्का रमाइलो सिरियल यो प्रदेशी लाई 👍️👌
राम्रो सन्देश दिएको छ। हल्का रमाईलो लो ले सम्पुर्ण टिमलाई प्रगती को शुभकामना छ।
हल्का रमाइलो नियमित हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ
सक्किगोनीको उटपट्यांग भन्दा हल्का रमाईलोको सन्दस मुलक धेरै राम्रो छ
Khana deko hoki mansako re 😂😂😂😂😂
म पनि हेर्छु सक्किगोनी अनि हल्का रमाइलो कुबेत बाट
Kuwait kun thau bata honi ma pani kuwait nai ho
प
हैत यो कोरोना ले पनि गर्नु गरेयो है कोरोना देखि सचेत र सन्देश मुलक
Thanks for Raju Master and all hallka ramailo Tim