छोरी र बाबु पक्षको विवाद सुरु ब!च्चा कसको जिम्मा लाउन

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 352

  • @UrmilaTamang-wj1ho
    @UrmilaTamang-wj1ho 4 дні тому +53

    सहि भनु भयाे कालाे चस्मा लाउने दाई👍️👍️👍️

    • @Rupagrg1
      @Rupagrg1 4 дні тому +3

      Honii hou sahi vnu vyoo hjr le kera khayera ta khayo vne xa nkhaya tesye khayo vn Xa

    • @KusumGurung-m9j
      @KusumGurung-m9j 4 дні тому

      😂😂Sahi vannu vaxa hjrle ser

    • @jaunkarichal4203
      @jaunkarichal4203 4 дні тому

      Tyo pani babaiko kura bujda ta,balatkar ta garekai raicha ni ta,khali bandyakaran gareko chu vanya cha,cha ,tyo pani deepresonko pidit ,tysko faida lina aateko yo budole sala

  • @manitashrestha8147
    @manitashrestha8147 4 дні тому +36

    यो सेतो चस्मा लाउनी को जगल्टा लुछ्नु पर्यो 😅😅😅😅😅 कालो चस्मा लाउनी दाइ ले ठिक भन्दै हुनुहुन्छ 😂😅

  • @HeemaUpreti
    @HeemaUpreti 4 дні тому +35

    कालो चस्मा लाउने dai को।कुरा सही हो

    • @ShyamThapa-t2m
      @ShyamThapa-t2m 4 дні тому

      eeeeeeee ho muji teyo ta sabai pagal hos 21barsko manxe amla dinxu bhanda bitikai kohi utano parxa 😊

  • @SaruThapa-g3o
    @SaruThapa-g3o 4 дні тому +6

    कालाे चसमा लगाउने सर्ले भनेकाे कुरा यक्दमै सही छ कीन भने गाउँ तिर त धनी मानी ले गरीब लाई धेरै साेषण गर्छ बीचरा ती गबी काे फाईदा उठाकै हाे त्याे बुडाेले याे माेती बीन्दाे हुदा लाउने चसमा लगाउने नाक चुच्चे चाहिँ यमाले काे झाेले हाकी केहाे त्याे बुडाेले जत्ती खेर पनि खाली मैले परीवार नीयाेजन गरेकाे मात्रै भन्छ मेराे छैन त भन्दै भन्दैन त्याे बुडाे दाेसी छ दाेसी छ ती गरीब ले बाेल्न सग्दैन भनेर हेपेकाे हाे कालाे चसमा लगाउने सर लाई सलाम छ 🙏🙏🙏👍️👍️

  • @HiraKhatri-o1j
    @HiraKhatri-o1j 4 дні тому +4

    कालोचस्मा लाउने दाइ को बोली सहि छ

  • @Gssubba
    @Gssubba 3 дні тому +2

    कालो चस्मा वाला दाई को भनाई एकदमै सहि छ र डिएन ए टेस्ट गरे फाइनल हुन्छ।

  • @SaritaPariyar-z5p
    @SaritaPariyar-z5p 4 дні тому +5

    यो कालो चस्मा लाउनी दाइ लाइ मेरो हिर्दय देखि नै धन्यवाद 👏👏🙏🙏🙏यो सेतो चस्मा लाउनि लाई देखेर कति रिस उठे यो मलाई 😏😡😡

  • @raninabasnet3908
    @raninabasnet3908 2 дні тому +1

    81 बर्से बुढो को चम्छे हुनु पर्छ सेतो चस्मा लाउनी जामा लाउने ठुलो कुरा गर्छ कालो चस्मा लाउने दाइ गुड

  • @NepalVai-w5k
    @NepalVai-w5k 4 дні тому +18

    कालो चस्मा लाउने दाइले सही भन्नुभयो

  • @SaralaLuitelghimire-sp2mp
    @SaralaLuitelghimire-sp2mp 4 дні тому +3

    कालो चस्मा लगाउने दाई को कुरा सहि हो👍🙏

  • @SleepyCrab-hl3jf
    @SleepyCrab-hl3jf 4 дні тому +16

    पत्रकार जि डीएनए को कुरा उठाउनु होला कुरा सल्फ हुन्छ।

  • @KeshabPathak-gb2fd
    @KeshabPathak-gb2fd 4 дні тому +4

    गणेश सर को कुरा 100% सहि लागो

  • @pramishaaryal8821
    @pramishaaryal8821 4 дні тому +11

    अहि भन्नू भयो कालो चस्मा लगौने दाइ ले किन भने पृआर नियोजन गरे पनि बचा हुन्च है हाम्रो तिर भेरै को भाको छ...

  • @PrabashThapa-sq4cz
    @PrabashThapa-sq4cz 4 дні тому +2

    कालो चस्मा लगाउने दाइले सहि हो👍👍👍👍

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 4 дні тому +2

    काली चस्मा लगाउने सर को कुरा सहि हो को के लगाउदै छ छोराछोरी ले भन्ने चै याद गरिन्न है

  • @MayaGurung-qg1jp
    @MayaGurung-qg1jp 5 днів тому +11

    गाऊमा अरु अलि बाठो चेलीलाई दिन गए हुन्थ्यो त अमला त्यो बुडोले । त्यो चेली मात्रै त थिएन होला नि त्यो गाउमा । केटीको दिमागी र पारिवारिक अवस्था देखेर तेसको फाईदा उठाको हो त्यो बुढोले ।यसको राम्रो छानबिन होस र त्यो नानीले न्याय पवोस ।

  • @pujan1283
    @pujan1283 5 днів тому +15

    किन वाइयात कुरा गरेर समय बर्बाद गरेका होलान् तमासा नदेखाइ DNA चेक गर झयाक्नेहरु सबै धेरै नै बाठो बन्छन् मुखले चाहिँ

    • @Soyakshaghimire322
      @Soyakshaghimire322 4 дні тому

      DNA chek joro nape jasto sajilo xoina bro

    • @yambahadur8334
      @yambahadur8334 4 дні тому

      DNA KO NI KUNAI VAROSHA HUDAINA 100% voli test galat aayo vane kasle linxa yo aamaxori ko jimma

  • @mummychamling3947
    @mummychamling3947 4 дні тому

    हैन हाम्रो चेलि अलिक लाटि नै जस्तो छ सबैले बुजि दिनु होला गनेश स को कुरा सही लाग्यो सदा साथ हामी छौ स 🙏

  • @bharatrayamajhi4955
    @bharatrayamajhi4955 5 днів тому +16

    कालो चस्मवालाको कुरा 100% ठिक छ

    • @Nepaligang777-j9k
      @Nepaligang777-j9k 4 дні тому

      Honi Kura Sahi xa kalochasma.wala.sir.seto.chasma.wala.brolai.tyo.babaile.taetonnai.poisa.diyexa.kyara.seto.chasme.dai.dherai.boliraxa.lu.unko.gharma.didi.baini.xaina.kyho.unko.bainile.chai.k.arkako.pet.bokda. chai.sabai.kura.esposta.xa.kalo.chasma.wala.sirko.kura.sahixa.ho.malai.pni.teilagxa

  • @AashaTamang-v9e
    @AashaTamang-v9e 4 дні тому +3

    गणेश सरको कुरा सहि हो

  • @Balaramraut135
    @Balaramraut135 3 дні тому

    गणेश सरको भनाई सतप्रतिशत सही हो। यो अर्को ब्यक्तिको भनाइ गलत छ र सङ्ग्रौला बुढिले झुट बोल्दै छ रुसले परिवार नियोजनको परमान देखाउन सकेन र डिएनए गर्नु मानेको छैन।

  • @lalutamang4498
    @lalutamang4498 5 днів тому +5

    परिवार नियोजन गरे पनी कती पया पूरूस को अपरेसन सफल हूदैन रहेछ ! मेरो छीमेकी को परिवार नीयोजन गरेको थियो बूढा को पछी फेरि बच्चा भयो ।

  • @sangitasimkhada172R....S
    @sangitasimkhada172R....S 4 дні тому

    कालो चस्मा लाउनि सरको कुरा ठिक छ

  • @NirmalaAle-mc5ml
    @NirmalaAle-mc5ml 4 дні тому +1

    सेतो चस्मा लगाउने जगलते लाई कारबाई गनुपर्छ भिडियो बनाउने लाई पनि कारबाई गनुपर्छ

  • @basantasubedi32177
    @basantasubedi32177 4 дні тому +3

    यस्ता युटुबेहरु लाइ राम्रै कारबाही हुनु पर्छ जो सुकै होस्

  • @sitaramkoirala9656
    @sitaramkoirala9656 4 дні тому +1

    कालाे चस्मा लाउने दाइ सहि हुनुन्छ सहि बाेलि राख्नु भा छ

  • @krishnakarki770
    @krishnakarki770 4 дні тому +1

    सहि हो 81बर्ष उमेरमा पनि मति बिग्रेको छि छि बुढाकोनै बच्चा हो किसोरिको कुराले पुरै थाहा हुन्छ

  • @jivanpaudel1851
    @jivanpaudel1851 3 дні тому

    DNA चेक गर्दिएदेखि सबैखुल्छ , वृद्धकै बच्चा रहेछभने उनैले तिर्छन् टेस्टको रकमको पैसा उनकोरैनछ भने तिनै किशोरीले तिर्छिन् र वृद्धलाई क्षतिपूर्ति दिनुपर्छ ।

  • @kamalbudha862
    @kamalbudha862 5 днів тому +3

    9 महिना सम्म बाबा आमा ले के घन्टा हेरेर बसेको के हो खास कुरो? आमा बाहु ले 9 महिना सम्म के हेरेर बसेको ।सब यो फसाउने खेल हो । र 81 बर्ष को बाहु सङ्ग किन बसेको त्यो केटि ।

    • @padamkunwar6742
      @padamkunwar6742 4 дні тому

      पढेलेखेको हुनेखाने र गरिब दुखी मा धेरै अन्तर हुन्छ र उस्को छोरी मान्सिक रोगी पनि हो बुढा ले गल्ती गरेको चाइ हो भन्ने बुझ्नु होला

  • @bimaladahal7636
    @bimaladahal7636 4 дні тому +2

    याे कुरा चाहिँ अाेछ्यान मै बाबुले भेटेकाे थियाे भने केकारण ले छाेडियाे त तेति खेर नै समाउनु पर्छनि यहाँ फसाउन खाेजे हुनु पर्छ

    • @shambhuprasadbhattarai1598
      @shambhuprasadbhattarai1598 4 дні тому

      असी बर्सको मान्छेलाई घर खेदाको रहेछ ।।
      बच्चै जन्मिने गरि गरिसको होला भन्ने भएन होला सायद

  • @ravinhamal5840
    @ravinhamal5840 5 днів тому +5

    बिबाद गर्नु पर्ने कुरै छैन नि DNA test गर्दा सबै थाहा भईहाल्छ । कृपया यसरी बिबाद गर्नु पर्दैन ।

  • @tejbahadurtumbapo7386
    @tejbahadurtumbapo7386 4 дні тому

    यो गणेश भन्ने लठुवा नै रहेछ,परिवार नियोजन गरे पछि यौन चाहाना हराउने होईन ! तर यौन समपर्ग गरे पनि गर्भाधारण चाहीं हुँदैन लठुवा

  • @ArdipKhatiwada
    @ArdipKhatiwada День тому

    कालो चस्मा लगाउने दाई को कुरा सही हो

  • @prakashgnepali
    @prakashgnepali 5 днів тому +2

    वलि ज्युको गाउँ हो कडा हुन्छन बुढाहरु

  • @BholamanThapa
    @BholamanThapa День тому

    गरिव।जति सबै इमानदार
    धनी सबै बेइमानी हुदैनन्

  • @mummychamling3947
    @mummychamling3947 4 дні тому

    हइन हौ हजुर हो बिचरी अलिक सोजि रहेछ नि त्यो इ कुरा हो यस्तो कति हो कति कान्डा भयो हजुर हरु धेरै ले बुडा बुडी को झगडा भऐको देखेकी र सुनेकि पनि छु हजुर हरु सरि तर पकाइ पनि हजुर बुवा नै हुनु पर्छ हजुर 🙏

  • @susmasharma7671
    @susmasharma7671 3 дні тому

    यो सेतो चस्मा लाउने पत्रुकार को बोली सुन्दा नि रिस उठ्ने

  • @ChopendraKhatri
    @ChopendraKhatri 5 днів тому +1

    यस्तै यस्तै घटना घटाउने भएरै होला झापाली र स्याङ्जाली भन्ने गीत बनाएका सर्जकहरुले।

  • @tejbahadurtumbapo7386
    @tejbahadurtumbapo7386 4 дні тому

    यही ठुलो स्वरले कराउने गणेश भन्नेसंग DNA cheak गराएर परीक्षण गरी हेरौ है,

  • @MunaGurung-uz8nm
    @MunaGurung-uz8nm 2 дні тому

    गरिबको चेली गरिबको छोरी गरिबको छोरी डिप्रेसनमा हुँदा पनि त्यो बुढो मान्छेलाई डिप्रेसनमा भएको केटी मान्छेको राम्रो देखेर समात्न जाने अहिले चाहिँ सम्पत्ति मेरो देखेर हो कि भन्न लाज लाग्दैन के हेरेर बस्नुभएको हजुरहरुले। गरिबको लागि निया भनेको कुरा गरेर बक्स गरेर मात्रै बस्ने हो र हजुरहरूको काम

  • @balbgurung1007
    @balbgurung1007 2 дні тому

    याे सबै धनसम्पतिकाे लागी भइरहेकाे छ किनकि याे ७,८ मैनाकाे हुदा त्याे केटी काे बाबा आमाले चै केहेरे बस्याे जब बच्चा पैदाभए पछि मात्रै थाहा पायाे याे सबै झुटहाे एकपटक बच्चा हुन्छ कि हुदै थाहा भैआल्छ किन बतबिपात गरिरहने काम नभएर टाएम पास गरेकाे मात्र हाे

  • @bhimsenshiwakoti7301
    @bhimsenshiwakoti7301 4 дні тому

    बूढो लाई गला फुट्ने गरी दिनुन कुरो खुलीहल्छ नी ।यो बुढो को गल्ती छ।

  • @gyanbahadurgole3717
    @gyanbahadurgole3717 2 дні тому

    यो झापातिरको अमला चाहिँ परिवार नियोजन गरिसकेका कोही पनि साथीहरुले सेवन गर्नु भएन है।

  • @anuskarana
    @anuskarana 4 дні тому +2

    परिवार नियोजन असफल भएको हुन सक्छ सर

  • @AyushBam-f1z
    @AyushBam-f1z 4 дні тому +1

    सेतो चस्मा लाउनेले पैसा खाएको हुनुपर्छ त्यही भएर धेरै सपोर्ट गरेको छ

  • @UmaChand-gf4ih
    @UmaChand-gf4ih 4 дні тому

    आफ्नो जिन्दगी धरात मा राखे कोसौले बिगारे को हुदैन🥺🥺

  • @RamSubedi-q2s
    @RamSubedi-q2s 5 днів тому

    गणेश भाईकाे कुराे ठिक छ है

  • @bimalaneupane9325
    @bimalaneupane9325 4 дні тому

    गडेस सरको कुरा सहि छ

  • @chandratamang2764
    @chandratamang2764 3 дні тому

    यो चेस्मा लाउनेकैई होला रत जिती रहेको छन है हज्ञुर 🤣🤣🤣🤣🤣

  • @amitlimbu149
    @amitlimbu149 4 дні тому +1

    बुढा काे बच्चा नहाेला। बुढा ले परिवार नियाेजन गरेकाे पनि सत्य हाेला।तर बुढा ले अमला काे साथ मा केरा चाहिँ दिएकाे नै हाे।१००%गेरेनटि दिनछु।तर सहमति केटि काे पनि छ।यसमा दुईमत छैना।

  • @bharatrayamajhi4955
    @bharatrayamajhi4955 5 днів тому +5

    है बाजेलाई d n a जाँच गर्नु पर्छ

  • @prashanpoudel5226
    @prashanpoudel5226 4 дні тому

    ताे केटि अपगाहाेर लाटि हाेर छाेरा मान्छे सग सुत्न सकनि मुख छैन बाेलनलाई

  • @BhCom-i6s
    @BhCom-i6s 4 дні тому

    परिवार नियोजन गरे पनि बच्चा जन्मिएको छ, गरिबीलाई हेपिएको हो गल्ती गरिसके छ वृद्धबाले गल्ती नगरे किशोरीले बुद्धलाई देखाउछ

  • @SusilapoudelSusilapoudel
    @SusilapoudelSusilapoudel 4 дні тому

    होइन यो नाक चुचे ले कती पैसा खाको छ र बाठो भाको होला त्यो अमला बाजेले गल्ती गरेको नै छ

  • @NarayanAcharya-gk5vd
    @NarayanAcharya-gk5vd 4 дні тому

    2032 सालमा स्थाइ बन्ध्याकरण गर्नेको रेकर्ड हेर्नुन हौ हो कि हैन यो कुमाइको जाल बुज्न कठिन छ अनि डि एन ए परिक्षण गर्दा हुन्छ नि

  • @MunaGurung-uz8nm
    @MunaGurung-uz8nm 2 дні тому

    केटी मान्छेको इज्जत लुट्दाखेरि केटी मान्छे डिप्रेसनको औषधि खाइरहने मान्छे लाई समात्न जाँदाखेरि मेरो सम्पत्ति छ भनेर गएको त थिएन होला नि। उसले नि डिप्रेसन भएको केटीको केही मात्रै देखेर लोभ लाएर त्यस्तो गरेको होला नि हजुरहरुले के कुरा गरेर बस्नुहुन्छ

  • @kunsangjhakri8790
    @kunsangjhakri8790 4 дні тому

    केटि को पनि गलति छनि तेसता बूढो लई लाता लाई हिरकउनु परछ

  • @lilarajpaudel7365
    @lilarajpaudel7365 4 дні тому

    युटुबेहरुको व्यबसाय राम्रै हुनेभयो,अमला काण्डले,अहिलेको टेक्नोलोजिले DNA टेस्ट गरेपछी दुधको दूध,पानीको पानी थाह भैहाल्छ,कि ती बहिनी र त्यो बाजेको बेइज्जत गर्ने हो क्या ???

  • @UmaChand-gf4ih
    @UmaChand-gf4ih 4 дні тому +2

    यदि त्यो बुनु ले आरोप ल्याउने भएँ त भखर कै केटा पौटियो होला🥺🙏

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 4 дні тому

    लु यो भाई लाई सबै कुराेथाहा रहेछ के को बाद बिबाद गरि बसेको धपक्क तियो उनासि बर्ष को बोका लाई हस्पिटल लगे र डिएनि चेक गर्नुहोस न तपाई हरू बाद बिबाद गरि को

  • @chandratamang2764
    @chandratamang2764 3 дні тому

    को रहेछ हौ मुख नदेखाई बोल्ने मान्छे? उस्को छोरिलाई बुडि बुकाको थियो भने के हुन्थो होला नि भगुवन ☝️

  • @babitaangdeme1299
    @babitaangdeme1299 5 днів тому +1

    त्यै मुजि अमला दिने कै हो नभए किन बारम्बार मैले परिवार नियोजन गरेको भन्छ त किन ?गरिब मान्छेले न्याय नपाउनु

    • @RoshniLama-pi6be
      @RoshniLama-pi6be 4 дні тому

      😂 Google translate le Kati ejat le mukh chadnu vako😅

  • @natureandculture2279
    @natureandculture2279 4 дні тому

    यहाँ बहस गरेर सत्य तथ्य आउदैन ।
    1. DNA test गर्नुपर्छ ।
    2. वृद्धले यौन सम्पर्क नगरेको पनि प्रमाणित गर्नुपर्छ ।
    अमला दिदैमा गलत हुदैन ।
    नानीको मानसिक अवस्था पनि अलिअलि कमजोर भएजस्तो देखियो ।
    सम्बन्धित सरकारी निकायबाट निष्पक्ष छानबिन गरियोस र नानीले न्याय पाउन ।

  • @RanGhole
    @RanGhole 4 дні тому +1

    युटुपेको कमाउने धन्दा मौलायो वा अमला

  • @BhimKhapung
    @BhimKhapung 4 дні тому

    सेतो चस्म लाउनेले पैसाको बिटा ठुलै भेटेको रहेछ

  • @ganeshrana4004
    @ganeshrana4004 2 дні тому +1

    Khuntest. Garnu parx

  • @mummychamling3947
    @mummychamling3947 4 дні тому

    जे होस् तर सङरोलाको गल्ति छ ना छ

  • @lalutamang4498
    @lalutamang4498 5 днів тому

    त्यो बूढो चही किन जानू त दीनै केटी को घर मा पहीला चही ! सधै जो मान्छे जान्छ उसैको हो ?

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 4 дні тому

    बुडो गएकै हो
    बुडो चढेकै हो ।।।
    हामी पनि मान्छे हौँ हामिलाई किन फसाउदैनन् त , बुडोलाई कसैले घरमा बोलाएर फसायो भन्न लाज हुनुपर्ने
    बुडो आफै खोज्दै गएको हो

  • @tilakkc2700
    @tilakkc2700 4 дні тому +1

    अब न भुक अमला बाजे जस्तै छ बच्चा नेया देऊ अब

  • @chandrkumarigc9220
    @chandrkumarigc9220 4 дні тому

    परीबार नीवाेज्काे भर हुदैन डेयेनी टेस हुनु प्रर्छ त्र पैसा हुने तीरै न्याये डल्कन्छन

  • @girirajsubedi8038
    @girirajsubedi8038 4 дні тому

    Pauranik kalma 70 barshako budho sanga 7 barshaki kanya sanga bihe bhayako katha hami padhdai chhau.

  • @basantasubedi32177
    @basantasubedi32177 4 дні тому

    डाकाहरु यसरी हल्ला गरेर के पाउछौ ?

  • @mainakarki3859
    @mainakarki3859 5 днів тому +2

    DNA टेस्ट गर्दा थाहा भइ हाल्छनी किन लामो कुरा प्राविधिक सुबिधा छदै छ त

    • @YamBudhathoki-p2c
      @YamBudhathoki-p2c 4 дні тому +1

      Khate haru lai dollar kamainu paryoni yati nagari dollar aauxa

  • @bharatgurugang2977
    @bharatgurugang2977 4 дні тому +1

    कसै ले याेन सम्परक गर्दा हेर भनेर देखाउ छ बुढाे तर्फ काे फटाह छ है बच्चा बुढै काे हा

  • @sonytamang4486
    @sonytamang4486 4 дні тому +1

    परिवानियोजन भको मान्छे को नि कतिपवा मान्छे को बचा हुन्छ हो मिडिया दाइ

  • @geetadhamala8630
    @geetadhamala8630 4 дні тому

    जब पेट बड्दै जादा 6,7 महिना हुदा अामा बुवा ले कस्को हो को अाउछ छोरी भनेर सोध्नु पर्छ नि बच्चा नै जन्मिय पछि बृद्व बुवा लाई फसाउन पाईदैन बिचरा ती बृद्व बा पनि सिधा हुनुहुदो र छ एक्लै लाई ख्यार ख्यार्ति पार्दा बोल्न नजानेर अप्रेसन गरेको भन्नुहुदो र छ र गाउँ घरमा सबै ले दिने खाने त हाम्रो चलन नै छ नि त्यहि अमला दिदा कसैले पेट बोक्दैनन त ।।

  • @dambarkarki1614
    @dambarkarki1614 4 дні тому

    परिवार नियाेजन गरेको भएपनि 100% नै काम गर्छ नै भन्ने हुदैन है ,

  • @sushilarana7060
    @sushilarana7060 4 дні тому +1

    जगलटे पत्रकार भन्ने लाई मेरो अगाडि हुन्थ्यो भने 2 झापड हान्थे मैले

  • @bholanathacharya8454
    @bholanathacharya8454 4 дні тому

    यो कालो चस्मा लगाउने व्यक्तिको तर्क पुर्ण रुपमा गलत छ।बाबैलाई चेक गराउँन। होइन रैछ भने अरु कसैको हुन सक्छ।

  • @shovatamang-eh6dj
    @shovatamang-eh6dj 4 дні тому

    यो कालो चस्मा लगाउने दाइले चित्ता बुज्दो कुरा गर्नु भयो

  • @KrishnaKc-gx8rg
    @KrishnaKc-gx8rg 4 дні тому

    गगने को परमाण र यो धसिंङगरे को परमाण यकै हो

  • @Ganeshbahadurmagar-uq8hi
    @Ganeshbahadurmagar-uq8hi 2 дні тому

    कालाे चस्मा लगाउने सर बाट सही बिषय बाेल्नु भएकाे छ महाेदय ज्यू

  • @limbusurendra3378
    @limbusurendra3378 5 днів тому +2

    DNA Test Result Approved आई सक्यो बुढा बा को जीन देखा परी सक्यो वादविवाद गरेर समय खेर नफालौं ।
    वृद्ध बुढा बा त्यसरी झुठ बोल्न हुदैन थियो अब गईस ।।
    DNA test that’s it ! 🤔😅😅😅

  • @MunaGurung-uz8nm
    @MunaGurung-uz8nm 2 дні тому

    केटी मान्छेको मुजी देख्दा के मेरो करोडौं सम्पत्ति छ भनेर अनि त्यो बुढा मान्छे सुत्न गएको थियो र

  • @bijulapandit9030
    @bijulapandit9030 4 дні тому

    येहा कराउनु भनदा डियाने चेकगर नुस केटामानछे हो शत्ररि बरस को बुडाले सातबरस कोआफनोनै हजुरबाले बलतकार गरेर रगेहा पर्रेका छु

  • @Ramesh-f6u3u
    @Ramesh-f6u3u 2 дні тому

    gnash daju. ko kura 1% sai hoo 🙇🏻💁🏻black chas mai laako sr ko kura t.. ho🙏🏻🙏🏻🕡ma sopat m.a chu

  • @BholamanThapa
    @BholamanThapa День тому

    बच्चा कालो चस्मा लगाउने काे हुनसक्छ
    सम्पत्ति बुढाकाे मस्ति युवाको भएको जस्तो छ

  • @apsanajimee2655
    @apsanajimee2655 4 дні тому

    यो जगल्टेलाइ त झापड हान्नु पर्ने 😡

  • @hcindanger1
    @hcindanger1 4 дні тому

    डीएनए परीक्षण गरे भै गो नि!

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 4 дні тому +1

    Dna टेस्ट गरे त भै गो नि

  • @beekuneppalsalalah1041
    @beekuneppalsalalah1041 4 дні тому

    बारा जानमा अफ्रासान गरेको छ भने तीन चार जानमा बच

  • @BishowramNepal
    @BishowramNepal 4 дні тому

    जतिबेलापनि अमला खाने , पैसा चाहियो भन्यो भन्ने मात्र कुरा आउँछ। डिएनए परीक्षण गर्न किन हिच्कीयाको?

  • @RamSubedi-q2s
    @RamSubedi-q2s 5 днів тому +2

    त्याे केटि त बिरामी पनि रछे नि त

  • @SatyanarayanChaudhary-nw4yg
    @SatyanarayanChaudhary-nw4yg 3 дні тому

    जाठा अमला दिएकाे भनछ गरेकाे भनदेनत

  • @sherchanrabina1817
    @sherchanrabina1817 4 дні тому

    pariwar niyojan gareko bhanera kati janalai sutako theyo bhagawanle chhopda chhopda aile dekhaideko aba narga gaehunchha papi kuheko moreko

  • @monikalimbu2314
    @monikalimbu2314 4 дні тому

    कालो चस्मा ले सही भननु भो र अर्को कुरा आफ्नो गर्व को बच्चा कसको हो त्यो त बच्चा पाउने लाई थाहा हुन्छं त्यसैले जसको हो उसाईको नाम लियो चाहे त्यो १०० वर्ष को बुढो किन नहोस् त्यो पनि डीपरेशान रोगी रैछ 😂😂😂😂

  • @deeparai4343
    @deeparai4343 4 дні тому

    त्यही बाजे को हो के को सम्पति होला त्यो बाजे को 😂😂😂😂

  • @RajKumar-vp4gl
    @RajKumar-vp4gl 4 дні тому

    त्यो जुनगे भाई 81 बर्षको बाजेको नातादारहोकी क्याहो ? पर्वारानीयोजन कस्तो किसिमले गरेको छ ? नसामात्र गाँथो पारेकोभय फुत्केर फेरी बच्चा हुन सक्छ र ब्रियको नसा काटेर गाँथो पारेको भय बच्चा हुन्न । खुरुक्क dna teste गरे सकिगो नि,ंि,ँि ।

  • @KatwalPurna
    @KatwalPurna 4 дні тому

    असी बरस काे बुडिअामाले चहि बचा पाउदइन भाइयाे गलत कुरा भयाे