सावधान ! सोचेर मात्रै सम्बन्ध बनाऔं ।
Вставка
- Опубліковано 9 лют 2025
- सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएका व्यक्तिहरूसँग सोचेर मात्रै सम्बन्ध बनाऔं । उनीहरूको आशय तपाईंलाई विभिन्न तरिकाले लोभ्याएर फसाउने र आर्थिक लाभ लिने पनि हुनसक्छ ।
सावधान बनौं र सामाजिक सञ्जालको प्रयोगमा सजग रहौं।
#नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect #honeytrap #Awarness