नेपाल चित्र मलाई एकदमै मन पर्छ। र हरेक एपिसोड हेर्ने गरेको छु। अरु सबै ठिक छ बुङ्गुर पालन सम्बन्धि धेरै जानकारी पाए तर यस्को दिसापिसाब कसरी व्यवस्थापन गर्ने भनेर कसैले पनि देखाउदैन यो सम्बन्धि पनि केही जानकारी लिन पाए अति उत्तम हुने थियो कि विशाल सर।
राम्रो काम । छोरा भन्ने येस्तो हुनु पर्छ । बुद्धि र ग्यान भय कुनै नया किसिम ले उन्नती प्रगति गर्ने नत्र आफ्नो आमा बुबा ले जे कुरा मा राम्रो गरिरहेको छ तेसैलाइ फल्लो गर्ने सफल्ता निस्चित छ । तर हिजो आज का छोरा छोरी आमा बाबू को कमाइ मा बसेर डुलेर धाक लगायर रल्लियर खाने मात्र देखिन्छ।
Dherai ramro kam bangur palera dheraile nplma ghar jaga kineko xa gadi kineko xa yot thulo kura ho tpiko yo kamle aba dherai yubaharuko bangur palanma josh aune xa
खै हामीले त खानु र पाल्नु नै हुन्न भनेर अहिलेसम्म छोएको पनि छैन पो बङ्गुर र सुङ्गुरहरु त?तर गरे सबै हुन्छ जस्तो पनि लाग्छ?तर पनी हामी नहुनेहरुलाइ पाल्न र खाना खोज्दा पनि हुन्दैन रैछ किनभने कोहि घर अथवा परिवारमा नराम्रो हुँदा रैछ त्यसैले पाल्दैन पनि खान्पिन गर्दिन पनि तर राम्रो हुनेहरु त जेनसुकै जातीय होस् गरे राम्रो हुने रैछ त?बेस्ट अफ लक ब्रो
Great jab
God job bhai
अति राम्रो पेशा अर्का को देश गएर पसिना बगा नु भन्दा आफ्नो देशमा यसरी बुंगुर पालन गर्नुएक दम ठिक या सही पेशा हो। सलुड छ बाबु तिमी लाई
सलाम छ हजुर लाइ
मेहनत गरे अवस्य सफलता मिल्नेछ ।
धेरै राम्रो काम । बधाई छ ।
Eakdam khusi lagyo badhai cha venaju.
नेपाल चित्र मलाई एकदमै मन पर्छ। र हरेक एपिसोड हेर्ने गरेको छु। अरु सबै ठिक छ बुङ्गुर पालन सम्बन्धि धेरै जानकारी पाए तर यस्को दिसापिसाब कसरी व्यवस्थापन गर्ने भनेर कसैले पनि देखाउदैन यो सम्बन्धि पनि केही जानकारी लिन पाए अति उत्तम हुने थियो कि विशाल सर।
एकदमै राम्रो
राम्रो काम । छोरा भन्ने येस्तो हुनु पर्छ । बुद्धि र ग्यान भय कुनै नया किसिम ले उन्नती प्रगति गर्ने नत्र आफ्नो आमा बुबा ले जे कुरा मा राम्रो गरिरहेको छ तेसैलाइ फल्लो गर्ने सफल्ता निस्चित छ । तर हिजो आज का छोरा छोरी आमा बाबू को कमाइ मा बसेर डुलेर धाक लगायर रल्लियर खाने मात्र देखिन्छ।
Proud of you 👍
Roshan dai badhai cha
Wow dherai ramro
बर्दिया कैलाली तिर बङ्गुर हुन्छ कि नाई हजुर
best of luck
Very good
Good job sir
Mero dai so proud of you😘
Dherai ramro kam bangur palera dheraile nplma ghar jaga kineko xa gadi kineko xa yot thulo kura ho tpiko yo kamle aba dherai yubaharuko bangur palanma josh aune xa
Thanks
Great job done dai 🙏❤️ 🇰🇷🇳🇵
best video.....
Great job
wowoow
बधाई छ सर
रोसन जीकाे प्रेरणादायी कथा । मन परे शेयर गर्नुहाेला है ।
great job
good jop
Wow
Balak kati mahango ho 55 rupiah per piece,
मैले पनि सुरु गर्यो
Ma pani bidesh bata farkera palne sochma xu
Mumbai nodinu na
Dana,khana dine different bhando nabanaera kina falnubhaeko?Annapurna mata(mother)ko sarap lagla hai.Hosiyar.
Contac no upalabda garai dinu na sir
Good job
भिडियाे मन परे शेयर गर्नुहोला है सुनिता जी ।
Roshan sir ko nomber dinu na
Masu lo lagi rakhne kothako size Kati by Kati ko hola sir
Kuro sahi
खै हामीले त खानु र पाल्नु नै हुन्न भनेर अहिलेसम्म छोएको पनि छैन पो बङ्गुर र सुङ्गुरहरु त?तर गरे सबै हुन्छ जस्तो पनि लाग्छ?तर पनी हामी नहुनेहरुलाइ पाल्न र खाना खोज्दा पनि हुन्दैन रैछ किनभने कोहि घर अथवा परिवारमा नराम्रो हुँदा रैछ त्यसैले पाल्दैन पनि खान्पिन गर्दिन पनि तर राम्रो हुनेहरु त जेनसुकै जातीय होस् गरे राम्रो हुने रैछ त?बेस्ट अफ लक ब्रो
चिसोमा के गर्नु पर्ला सर
YI UA-cam WALA HARU LE SABAI LAI BANGUR PALNE BANAUNE BHAYE
म पनि सोचेको छु मित्र यो काम्मा तर चिसोमा के गर्नु पर्छ सर
Good job dada
Thanks for watching
🙏🙏🙏👏👏👍️👍️👍️
मन परे शेयर गर्नुहाेला है सन्तोष सर ।
Rosan sir ko number plz
Mobile no pani dinu parxa ni sir.
God job
Lashoo phyaphulla
kasto bhuimaa charo,dhana faleko?
प्रतिक्रियाका लागि धन्यवाद । तपाइँकाे कुरा सम्बन्धित किसानसमक्ष पुर्याउने छाैं ।
Safa gareko hunxa vui...
Good job sir
@@NepalChitra no pauna uhako
Great job.
good job
रोसन सरकाे प्रेरणादायी स्टोरी मन परे शेयर गर्नुहोला है अनिश सर ।
good job
Good job