नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद। जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत
Hajur le ho ho male ho vane geet ko thau mAh frequently aalu jasto gayak rakhnau vakko vaye hunthiyo.... Yo sabda naramro lageu malai.... Kina ki Lok geet jibanta hamro Sanskriti ho.
Fb मा त लेखियो सुरताल नमिल्ने अनि चुरीको आरोप अब यस्तो गाना अनि डान्स चुरिको आरोप लगाउने हरु फिल्मको हिरो भन्दा के कम छन् सिमाना भारत ले मिच्दाखेरी देश को बारेमा गाना गाउने पनि यिनै हुन् ( देश बारेमा गाना गाउने अराे गायक छन् यिनिले त युवाको मनरोञ्जन अनि योबालाई कसरी अगाडि बढ्ने भन्ने बारेमा संदेश दिएको छ जुन गाना चुरी को आरोप लगायोनी यो गाना बिहे लेहेर घर आउँदा खेरी सालीहरोलाई देखेर गाईनथियो ) (आस्ता जी )
नमस्कार यो आलु गायकको तर्फ बाट अध्ययन र सिकाई का लागि दाई ले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठा का लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु गित गाए तर कुन विधा को कस्तो भन्ने थाहा भएन गित चाई मुद्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ
Nothing is perfect......Great thems and beautiful song with pal and puspa this song is responsible for all artist which is not formal trained . Respected
पल जि । कालिकोट मा यसै साता गयको बाडि पहिरो मा परि ४० घर बारमा वन बास भयको अबस्थामा पल जि सहयोग को लागि कालिकोट जानुभएको थियो । यसै कारण पल जि लाइ जति धेरै माया गरे पनि कम नै लाग्छ मलाइ। पल दादा यक दमै धेरै धेरै माया र सपोर्ट गर्ने छौं दादा हजुर लाइ ♥️♥️
दुर्गेस जीको यो गीत धेरै राम्रो लाग्यो । यो गीत समय सापेक्ष छ । नेपाली समाजमा जे जस्तो भइरहेको छ, त्यही विषयलाई मीठो सांगीतिक लहरबाट ब्यंगात्मक तवरले प्रस्तुत गरेको शैली सटीक छ । उहाँलाई साधुवाद एवं धन्यवाद छ ।
दुर्गेशले गल्ती त पक्कै गरेकै हुन तर अपराध होईन ! एउटा सानो गल्तिलाई लिएर धेरै घोचपेच गर्नु पनि राम्रो होईन ! उनी गायकका रुपमा तेती अब्बल नभएपनी एक राम्रा इन्टेरटेनर हुन !!!
कहाँ बाट सिक्ने तिम्ले सुर ताल ? मेराेमा अाउ म सिकाइदिन्छु । संगीतकाे बेइज्जत गर्न छाड। बरू सुर ताल सिक । बाेरा च्यातिएकाे स्वर सुनाएर जगत नहसाउ । तिम्राे गित चल्याे भन्दैमा तिम्लाइ सबले राम्राे मान्छन र । त्यसाे त मुकुन्दे र घमला पनि चलेकै छन त । के उनिहरू गतिला छन ।
आरिसेहरुको लागी प्रतिबादस्वरुप निकै दमदार शब्दहरुको सँगालो बसन्त थापा अनि दुर्गेश थापा दाज्यु सधैँ हाम्रो समर्थन छ !!आउदा दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिको अपेक्ष्या राख्दछु !! आफैलाइ महान सम्झनेहरुको लागी कडा जवाफ ,,,,,,,,,
लोकगित गाउने मान्छे कहिले "आलु " जस्तो गायक हुन्छ कहिले "पाखे" जस्तो हुन्छ तर जनता "जनार्दन" जनताले माया गरेपछि number 1 हुन्छ !! अरुलाई जे जस्तो होला तर आफुलाई दुर्गेश ईज बेस्ट
दर्सक हरुले मन पराये पछि vocal निखारे रै आउनु पर्छ भन्ने छैन दर्सक ले जे मन पराको छ त्यो सहि छ । रिस गर्ने हरु कोहि छौ भने गीत hit बनायेर देखाउ अरु को रिस चाइ नगर । 1k like guys 👍️
दुर्गेशले interview मा गल्ती बोल्नु , ट्रोल बन्नु , यो गित निकाल्नु अनि फेरि live आयर माफी नि माग्नु को अर्थले दुर्गेशमा positive igo र कडा मेहेनती ब्यक्ति हो भन्ने बुझिन्छ !!
गल्ति बाट पन्छिन खोजेको देखिन्छ तर तथ्य सत्य होइन किनकि देशका होनहार गाएक तथा गायिका हरु को पुर्खा वा आमा बुवा गाउने भएर होइन रामकृष्ण ढकाल को बिगत हेर सडक बाट आएका हुन,,पहिले गाउघर मै हुर्के पनि पछि शहर पसेपछि सारेगामापा,सुर ताल को बेवास्ता गरेपछी यो गति भोग्नु पर्यो,त्यसैले आलु होइन पिँडालु जस्तो गाएक हो,,मैले पहिले नै चिनेको
कसैलाई केकुरामा चित्त बुझ्ला कसैको न ब्य्झ्ला सबैको ठेक्का लिनेनी हैन तपाइँको support गर्नेले गरिरको छ । राम्रो छ तपाईको durgesh brother you are really great 💜💛💚❤️
गित राम्रो लाग्याे। गाला छाला र चाला। हेर्नुस एकपटक। अनि यस्तै रमाइला भिडियाे हर्न च्यानल subscribe गरिदिनुस है। ua-cam.com/video/ZLsqBvOUz10/v-deo.html
जस्ले जति खोके पनि जेजे भने पनि दुर्गेस थापा संघर्ष गरेर यहाँ सम्म आएको गायक हो। हिजो जति ट्रोल गरे पनि आज गित ट्रेन्डिङ १ मा छ। hats off daju लोक दुनियालाइ माथी उठाउनमा तपाइले गरेको योगदान युगिन छ।
गित सङित, कला क्षेत्रले धेरै मान्छे जोड्छ। दुर्गेशको गितले साङितिक क्षेत्रमा हुने मिहिनेतलाइ माटोमुनी मिलाउने काम गरेछ। मिहिनेत गरेर आएर गाए राम्रो होला। views को भरमा गायक भए भनेर नसोच्म है दुर्गेश जि।
हामी यस्तो समाजमा बाचेको छौँ कि जति सुकै राम्रो काम गरेपनि गन्दैनन् तर एउटा सानो गल्ती के गर्नुपर्छ सबै त्यसको पछाडि लाग्छन् | धिक्कार छ 😔 तर Durgesh Dajju को गित कडा आउँछ 👏💖 आशा छ Trending मा चाँडै आउँछ भन्नि 💖 सबै टिमलाई Best off luck💗
Paul puspa को भुमिका अलि कम भयो यो video मा म 3 जनाकै fan हो तर fan भन्दैमा सै लाइ गलत गलत लाई सै भन्न सकिन्न गितमा देखय अनुसार भनेको हु love u आलु जस्तो गायक गित राम्रो छ
"आफ्नै सुर मा सुसेल्छ प्रकृतिले धुन खोला नाला हावाहुरि मेरै कुरो हुन" छोटो सब्दमा धेरै कुराहरु झल्किन्छ,राम्रो छ बधाई छ हजुर हरुलाई प्रगतिको शुभकामना । प्रश्न उठाउनेहरु प्रती राम्रो छ जवाफ ।
गायक दुर्गेस थापालाई सम्मान छ।इन्डियन आर्मीको जागिरलाई लात हानेर आफ्नै देशमा केही गर्छु भनेर लाग्नुभयो।र उहाँ गित इन्डिया बिरुद्ध नेपाली भाबनाले ओत प्रोत भएको पाईन्छ।उहाँको गित होस या स्टेज प्रोग्राम मार्फत थुप्रै दर्शक स्रोतले भरपूर मनोरञ्जन लिएको हुन्छ।जहाँ सम्म इन्टरभ्यूको क्रममा गित गाउदा स्वोरले साथ दिएन।बस यत्ति कुरालाई ट्रोल बनाएर नाना भाति भन्न भ्याए।दुखलागेर आयो सानो मिस्टेकमा यतिसम्म गर्न सक्ने झुन्ड देखि ।गल्ती मान्छे बाटै हुन्छ तर यो गल्तीले हानि चाहि कस्लाई गर्यो? दुर्गेस थापा सर तपाईं लोक गितको दुनियाँमा एउटा चम्कीलो तारा हुनुहुन्छ ।सम्मान छ तपाईंलाई तपाईंको गित सङ्गीत सुनिरहन पाइरहने छौं र हार नखानु होला ती आलोचना तपाईंलाई ऊर्जा बनोस आगमि दिनमा झन धमाका मच्चाउनुहुनेछ।शुभ कामना छ।
अर्काको रिस गरेर हुन्न नि टपरिमा मुते जस्तो सोरले नि बरिस्ठ पुर्बज कोआलोचना गरेर राम्रो भइन्न भन्ने नि ज्ञान हुन पर्यो नि सिक्ने हो नजानेको कुरा त 🙄🤔😷❗️
@@umajoshi4403सङ्गितको कुनै तालीम नलिएको , गाउमा होहो माले भन्दै गोरु जोति बस्नु पर्ने मान्छे यसै आफ्नै ताल्मा गीत गाएर हिट भै बबाल गायक भयो । जो दुर्गेस थापा हो। आफैलाइ भन्दैछन नाकि हाम्रो धर्मराज सर।
सबैको आफ्नै शैलि हुन्छ, गल्ति कमजोरि सुधार्दै अगाडि बढौ, अग्रजका सहि कुरा आत्मसात गरौ नेपालि गित सङ्गितको सम्रक्षण गर्दै कला र गलाको सम्मान गर्न सिकौ 😘😘😘
@@kalpanalama6769 कहाँ बाट सिक्ने तिम्ले सुर ताल ? मेराेमा अाउ म सिकाइदिन्छु । संगीतकाे बेइज्जत गर्न छाड। बरू सुर ताल सिक । बाेरा च्यातिएकाे स्वर सुनाएर जगत नहसाउ । तिम्राे गित चल्याे भन्दैमा तिम्लाइ सबले राम्राे मान्छन र । त्यसाे त मुकुन्दे र घमला पनि चलेकै छन त । के उनिहरू गतिला छन ।
नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद।
जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत
You are great durgesh sir
Ajjai Guitar bokayera nachaunu parthyoni
Hajur le ho ho male ho vane geet ko thau mAh frequently aalu jasto gayak rakhnau vakko vaye hunthiyo.... Yo sabda naramro lageu malai.... Kina ki Lok geet jibanta hamro Sanskriti ho.
Fb मा त लेखियो सुरताल नमिल्ने अनि चुरीको आरोप अब यस्तो गाना अनि डान्स चुरिको आरोप लगाउने हरु फिल्मको हिरो भन्दा के कम छन् सिमाना भारत ले मिच्दाखेरी देश को बारेमा गाना गाउने पनि यिनै हुन् ( देश बारेमा गाना गाउने अराे गायक छन् यिनिले त युवाको मनरोञ्जन अनि योबालाई कसरी अगाडि बढ्ने भन्ने बारेमा संदेश दिएको छ जुन गाना चुरी को आरोप लगायोनी यो गाना बिहे लेहेर घर आउँदा खेरी सालीहरोलाई देखेर गाईनथियो ) (आस्ता जी )
Rock on👊💪👍
नमस्कार यो आलु गायकको तर्फ बाट
अध्ययन र सिकाई का लागि दाई ले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठा का लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु गित गाए तर कुन विधा को कस्तो भन्ने थाहा भएन गित चाई मुद्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ
😍😍😍😍😍
love u dada
MISS ❤️ YOU ❤️ brodar
Miss you da
Love u dada
नमस्कार म paul shah ,
धेरै धेरै धन्यवाद यो गित मान्परैदिनु भाकोमा
कृपया प्रतिक्रिया दिनु होला।। धन्यवाद।
साथ जोडिन subscribe गर्नु होला
💝💝💝💝
Babal
Fake g
रामो छ पावाल जि हजुर को आगमन ले यो गित मा झन राम्रो
Nakkli ki sakkali paul shah tmi
आलू गायक 🎤🎤🎤होईन 🔥🔥🔥आगो गाएको हो 👌👌👌👌❤❤❤❤बाग्लुङ्ग यता हजिर हुम ल
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😢😮😮😮😮😮😮😮😢😮
दुर्गेश दाजु एउटा गायक मात्र नभई
उहाँले देशको नकारात्मक अवस्था सुधार दै आउनु भएको छ❤
LOVE YOU DAI❤
जय नेपाल🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कस्ताे लाग्याे?
प्रतिक्रिया दिनुहाेला।💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕👇️👇️
Dami Paul dd
Dami xa da❤️❤️❤️❤️
Darai Ramro xa dadad
Akdam ramro xa hajur I’m big fan hajurko
Nothing is perfect......Great thems and beautiful song with pal and puspa this song is responsible for all artist which is not formal trained . Respected
पल जि । कालिकोट मा यसै साता गयको बाडि पहिरो मा परि ४० घर बारमा वन बास भयको अबस्थामा पल जि सहयोग को लागि कालिकोट जानुभएको थियो । यसै कारण पल जि लाइ जति धेरै माया गरे पनि कम नै लाग्छ मलाइ। पल दादा यक दमै धेरै धेरै माया र सपोर्ट गर्ने छौं दादा हजुर लाइ ♥️♥️
Really paul Shah is the king of nepali film industry...
My favourite actor...
I am from kalikot...
धेरै राम्रो बिचार धेरै सहयोगी मन भएको कारण ले गर्दा पनि मलाई झनै मन परेको पल जि 🙏❤️
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना :
ua-cam.com/video/aqbqf8zYI44/v-deo.html
National hero , real hero paul saha❤❤❤❤❤❤❤❤❤❤❤❤❤😘😘
Plz mero channnel subscribe garnu hai
दुर्गेस थापा कति सङ्हर्स गरेर यो उचाइमा पुग्नु भये को हो। यो गित मा कति पीडा पोख्नु भये को छ। सच्चा मन ले हृदयेदेखि नै धन्यवाद ।।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
जेहोस परिवार प्रेमी दुर्गेश भाइ को गायन मा दम छ 👍️ यसमा दुइमत छैन 🎤🏆️🌟
ट्रोल को जबाफ़ गित बाटै दिया यो नै तपाइको माहानता हो दुर्गेश जी 🤘🤘💟
😂😂
घन्टीको महानता!
कन्डोजस्तो गीत
Strong dai
Rd production randiko ban to gayera dekha gana muji Bora ma muteko jasto tero voice hola
🙏🙏👌👌👌
दुर्गेश थापाको एकदमै ठूलो फ्यान को को हुनुहुन्छ हाजिर हौं त हजुर
Kina garnee👊👊
M
No.1 m
🤚
Durgesh Dai king 👑
दुई चार ओटा काडा भेटिए भन्दैमा बाटो हिड्न नै छोड्ने हैन काडा पन्छाएर हिड्नु पर्छ दामी छ गीत ।keep it up durgesh
दुर्गेस जीको यो गीत धेरै राम्रो लाग्यो । यो गीत समय सापेक्ष छ । नेपाली समाजमा जे जस्तो भइरहेको छ, त्यही विषयलाई मीठो सांगीतिक लहरबाट ब्यंगात्मक तवरले प्रस्तुत गरेको शैली सटीक छ । उहाँलाई साधुवाद एवं धन्यवाद छ ।
दुर्गेशले गल्ती त पक्कै गरेकै हुन तर अपराध होईन !
एउटा सानो गल्तिलाई लिएर धेरै घोचपेच गर्नु पनि राम्रो होईन !
उनी गायकका रुपमा तेती अब्बल नभएपनी एक राम्रा इन्टेरटेनर हुन !!!
honi dai
सही भन्नु भयो हजुरले
@@reshamhiskimagar495 ua-cam.com/video/CsGPlv-E5Do/v-deo.html
Sahi ho but singer hoina hai durgesh sor gatilo xina
@@bimalbohora3854 ua-cam.com/video/CsGPlv-E5Do/v-deo.html
आवाज सबैको खत्रा हुन्छ भन्ने छैन तर दुर्गेस सर एनर्जि र सबैलाई झुमाउन सक्ने एउटा रार्मो कलाकार हो Love you sir
That's is right ❤️❤️❤️
Gula jasto geet
कहाँ बाट सिक्ने तिम्ले सुर ताल ? मेराेमा अाउ म सिकाइदिन्छु । संगीतकाे बेइज्जत गर्न छाड। बरू सुर ताल सिक । बाेरा च्यातिएकाे स्वर सुनाएर जगत नहसाउ । तिम्राे गित चल्याे भन्दैमा तिम्लाइ सबले राम्राे मान्छन र । त्यसाे त मुकुन्दे र घमला पनि चलेकै छन त । के उनिहरू गतिला छन ।
@@Lajim-shrees kada jawab 👌👌
@@Lajim-shrees कसले खुट्टा तान्याे हँ कुकुर । दुर्गेश थापाकाे स्वर राम्राे छैन भनेर भन्न नि नमिल्ने मैले । त जस्ताे पुछार हैन दुर्गेश काे ।
दुर्गेश थापा समर्थकहरूले लाईक गर्नुहोस 👍
0 बाट ऊठेका भुई मान्छे यती माथी पुग्नु खुसीको कुरा हो गर्व गर्नु पर्छ रिस हैन
सलाम छ दुर्गेश भाई
Dugesko git anusar ....gayak hunuko lagi ta pahile nahi bauaama gayak hunuparne.....yestai j payo tehi git le ..bejat vako ni
म मात्रै होकी अरू पनी हुनु हुन्छ दुर्गेश दाईको गित कुरेर बस्ने हाजिर गरम त को को हुनु हुन्छ ।
Like
👇
✋✋
ma xu
Mhni xu raza mh durgesh dai big fan ho raza
@@jerrymoongoliyan4319 thanks bro
@@सबैकोसाथि thanks
आफुले आफुमा भएको गल्ती , कमि कमजोरी हरुलाइ स्विकार्नु अति ठुलो हिम्मत भएको मान्छे हो! lots of love dada .. keepgoing...
आरिसेहरुको लागी प्रतिबादस्वरुप निकै दमदार शब्दहरुको सँगालो बसन्त थापा अनि दुर्गेश थापा दाज्यु सधैँ हाम्रो समर्थन छ !!आउदा दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिको अपेक्ष्या राख्दछु !! आफैलाइ महान सम्झनेहरुको लागी कडा जवाफ ,,,,,,,,,
लोकगित गाउने मान्छे कहिले "आलु " जस्तो गायक हुन्छ
कहिले "पाखे" जस्तो हुन्छ
तर जनता "जनार्दन" जनताले माया गरेपछि number 1 हुन्छ !!
अरुलाई जे जस्तो होला तर आफुलाई दुर्गेश ईज बेस्ट
नयामा पुरानो पुरानोमा नया सफल गायक दुर्गेशलाई हार्दिक बधाई तथा शुभकामना धेरै राम्रो गीत
अस्तिको भाइरल भिडियो ले गर्दा भएनी हेर्न मन थियो तर मान्छे कडा हो पछि हट्ने वाला चाहिँ नरहेछ ,love ur confidence and strength 😜😎
दुर्गेश थापा जसले जे भने पनि
`आलु जस्तो गायक´ होईन
`आगो´ हो आगो Guys 🙏
Dance super singer babal 🇳🇵
absolutely
really
सही हो
correct #
J vane pani gayek aalu jasto nai ho
निखारेरै आउदै हुनुहुन्छ go head durgesh thapa ❤️आफ्नो geet मा अब्बल हुनुहुन्छ अर्काको गीत किन जान्नु पर्यो geet राम्रो छ ❤️
ho ni
राइट
Good
Sai ho yll blo
दुर्गेश थापाको Fan यता हाजिर हुन हार्दिक अनुरोध।💖💖
ua-cam.com/video/LhoTeyyyDjU/v-deo.html
Me
काउन्टर हान्नु भो दाइले, स्वभाबिक नि हो। बधाइ छ दुर्गेश दाइ
पल शाह, पुष्प,सारिका र दुर्गेश थापा को फ्यान जति यता है👍👍
जसले जे भने पनि मेरो चाही Favorite है🤘💓
3 otai ko dherai thulo fan ho ma ❤️❤️❤️
wow wow dai
Facebook tir ni sathi banau hai sabai. mero facebook id.Rakesh Pal Thakuree ho hai✅
only paul my best
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना :
ua-cam.com/video/aqbqf8zYI44/v-deo.html
दर्सक हरुले मन पराये पछि
vocal निखारे रै आउनु पर्छ भन्ने छैन
दर्सक ले जे मन पराको छ त्यो सहि छ । रिस गर्ने हरु कोहि छौ भने गीत hit बनायेर देखाउ
अरु को रिस चाइ नगर । 1k like guys 👍️
Sahi ho bro
सहि हाे,,,,,दुर्गेश ले अाफ्नै गित पनि बेसुरा गाउछ भने पनि हामीलाई मनपर्छ,,,मन नपर्ने ले अाफै गितगाउदा भै हाल्छ नि
Jasto gaaye pani haamro man jete ko xa we are always happy dutgesh thapa songs
साच्चे भन्ने हाे भने दुर्गेश मिहिनेतले नै जन्मिएकाे एक कलाकार हाे । उसकाे हिक्मतलाइ सलाम ।
...Poem for sushant singh rajput ua-cam.com/video/C2o6LkxrUXo/v-deo.html every sushants fan should watch this
दुगेर्श थापा हिरो हो💕..भन्ने हरु यता हाजिर हुम।।हाम्रो च्यानल मा पनि जोडीम हजुर है।।✋✋✋
Me
समस्या जस्तो होस आफ्नै दममा बिस्वाश राख्ने durgesh thapa.......❤️
दुर्गेशले interview मा गल्ती बोल्नु , ट्रोल बन्नु , यो गित निकाल्नु अनि फेरि live आयर माफी नि माग्नु को अर्थले दुर्गेशमा positive igo र कडा मेहेनती ब्यक्ति हो भन्ने बुझिन्छ !!
यो गितमा उहाँले आफ्नो पिडा पोख्नु भको छ 🤔🤔😢😢
good thinking
Hoina u darpok ho bhanne bujhinchha
मैले अाजसम्म UA-cam हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् ।
m.ua-cam.com/video/maq1PPwM_Jo/v-deo.html
गल्ति बाट पन्छिन खोजेको देखिन्छ तर तथ्य सत्य होइन किनकि देशका होनहार गाएक तथा गायिका हरु को पुर्खा वा आमा बुवा गाउने भएर होइन रामकृष्ण ढकाल को बिगत हेर सडक बाट आएका हुन,,पहिले गाउघर मै हुर्के पनि पछि शहर पसेपछि सारेगामापा,सुर ताल को बेवास्ता गरेपछी यो गति भोग्नु पर्यो,त्यसैले आलु होइन पिँडालु जस्तो गाएक हो,,मैले पहिले नै चिनेको
कसैलाई केकुरामा चित्त बुझ्ला कसैको न ब्य्झ्ला सबैको ठेक्का लिनेनी हैन तपाइँको support गर्नेले गरिरको छ ।
राम्रो छ तपाईको
durgesh brother you are really great 💜💛💚❤️
नौ मति बाजालाइ जन्त पठाइन्थ्यो
रतौली सुनेर गेलिन ठटाइन्थ्यो।
best line..
Sahi
Aayush khadhka dai mero channnel subscribe garnu
#दुर्गेश थापा #पल शाह #पुस्प खड्का
को फ्यान म जय हो
आलु जस्तो गायक गीत लाई निकै कुरियो
सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵
Durgesh thapa ko sabai geet babal xan
Aafno tarfa bata best dinuvako xa aruko bal nagare hunxa durgesh da da ....
Paul shah g लाई माया गर्ने यता हाजिर गरम है अनि video almost राम्रो छ है दुर्गेश जि
नसोचेको गित रैछ सारै राम्रो लाग्यो
एक प्रश्न नजान्दा अनेक टीका टिप्पणी गर्नेलाई दरो झापड
एक हलि बबाल गाएक 😍
Really
हजुर हरु को को हुनुहुन्छ पल दाइ साँचो मन ले माया र सपोर्ट गर्ने ♥️♥️👇👇
Me
me
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना :
ua-cam.com/video/aqbqf8zYI44/v-deo.html
Yes
Mr
दुर्गेश थापाले यो गितमा धेरै इख लियर बनाएको देखियो ! video super hit छ ! आगामी दिनमा यो भन्दा कडा प्रस्तुति देख्न पाइयोस् !! बधाई होल युनिट लाई !!🙋😍
आलु गित को फ्यान यता है 😍
गित राम्रो लाग्याे।
गाला छाला र चाला। हेर्नुस एकपटक। अनि यस्तै रमाइला भिडियाे हर्न च्यानल subscribe गरिदिनुस है।
ua-cam.com/video/ZLsqBvOUz10/v-deo.html
🤣🤣🤣
Me
😂😂😂😂😂😍😍💃💃
चलचित्र को हिरो मात्रै होइन,
समाज को लागि real hero हो तपाईं Paul shah
My best hero ❤️♥️❤️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
respectfully great job!! आफुले आफुमा भएको गल्ती , कमि कमजोरी हरुलाइ स्विकार्नु अति ठुलो हिम्मत भएको मान्छे हो!!! गजब को गित
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुर्गेशको गीत त सुनिन्थ्यो तर यो गीतपछि उनको फ्यान भइयो...गल्ति स्वीकार गरेर अगाडी बढ्ने जो कोहि होस् हरेक परीक्षामा सफल हुन्छ
सुपर स्टार पल शाह , फ्यान कोको हुनु हुन्छ
ma xuu
Paul dai lop u
Ma pani xu hai
Paul dada💝💝💝💝
पल को फ्यान हु तर यो गाना मा पल किन नाचेको 😓
दुर्गेश थापा यकदिन यस्तो चर्चित हुनेछन् भन्नेहरू 👍👍👍👍
एक दिन रेखा थापा दिदिले भन्नु भको थियो कि गित गाउन जस्ले पनि सक्छ तर चाहना हुन पर्छ भित्र देखि भन्नु भको थियो हो रछ!
Hor medam ji jehos interested song
Yes you are right
Sai vannu vo
हो हो माले भन्ने मान्छे गाएक भो बबाल❤️❤️Durgesh Thapa ❣️
मनमा निसासियर रहेका हरेक शब्द लाइ पुन गितको माध्यमबाटै पस्कनु भएकोमा हजुरका अागामि दिन सफल रहुन शुभकामना
जस्ले जति खोके पनि जेजे भने पनि दुर्गेस थापा संघर्ष गरेर यहाँ सम्म आएको गायक हो।
हिजो जति ट्रोल गरे पनि आज गित ट्रेन्डिङ १ मा छ। hats off daju लोक दुनियालाइ माथी उठाउनमा तपाइले गरेको योगदान युगिन छ।
पल & पुष्प & दुर्गेश fanS 🖐️
👇️
Mo Pani ho
Me 🙏✋
Mapni
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना :
ua-cam.com/video/aqbqf8zYI44/v-deo.html
@@moviestrailer432 sarai ramro raixa. Subscribe garna maan lagyo malai so subscribe ne gardeya
के हामी पुस्प को चै फ्यान छैनौ?
💓💞
Chauu
@@jamunapanta5072 thank you
@@rockingprince24 thank you
💕💕💕
गित सङित, कला क्षेत्रले धेरै मान्छे जोड्छ। दुर्गेशको गितले साङितिक क्षेत्रमा हुने मिहिनेतलाइ माटोमुनी मिलाउने काम गरेछ। मिहिनेत गरेर आएर गाए राम्रो होला। views को भरमा गायक भए भनेर नसोच्म है दुर्गेश जि।
जसले जे भने पनि दुर्गेश थापा एक दमै मन पर्छ मलाइ दुर्गेश थापा ले एक महिनामा ३० वटा गित निकालेनि सबै सुपर हिट नै हुन्छन यस्म कुनै सङ्का नै छन
😜😜😜😜
Namaste Everyone 🙏
याे माया र साथका लागि धेरै धेरै
धन्यवाद! भिडियाे मन परेमा सेयर गरिदिनुहाेला है !
धन्यवाद! 🙏 love you All ❤️❤️❤️
तपाईलाई सबैले राम्रो मान्छन् आफ्नो वेट राख्नुहोला प्लिज।।
🙏🙏👌👌
पल शाह सर अछाम मा गाको बाढी पहीरो को लागी सहयोग लगेर जाने कुरोसुन्दा सारै खुशी लाग्यो हजुरको यो मनकारी मन सधै रहीरहोस we love you 😍❤️❤️
😍😍😍😍😍😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Poul Shah👍 like👇 durgesh thapa👎 dislike 👇
Good reply to all...😜 Basanta Thapa dai you are great 👍 love you all ❤️. Watching from Maldives 🇲🇻❤️❤️❤️🔥🔥🔥
🥔 आलु जस्तो गायक गित मन परेमि लाईक कमेन्ट गर्नु होला है दुर्गेश थापा ❤️पल साहा ❤️ माया ❤️ गर्न जति यता हाजिर हुन है ❤️❤️🎉❤️😭😎😎😎😎😀😀😂😎🙏
ua-cam.com/video/4qL2M_0BH3k/v-deo.html
भोलि-विहान सम्म Trend मा आउछ sure❤️#Dami xa Song & Best reply.🔥🔥
दाइ तपाइ जस्तो Multi talent कलाकार कोहि पनि छैन ।
Never gives up brother we are always with you💖💖
हामी यस्तो समाजमा बाचेको छौँ कि जति सुकै राम्रो काम गरेपनि गन्दैनन् तर एउटा सानो गल्ती के गर्नुपर्छ सबै त्यसको पछाडि लाग्छन् | धिक्कार छ 😔
तर Durgesh Dajju को गित कडा आउँछ 👏💖
आशा छ Trending मा चाँडै आउँछ भन्नि 💖
सबै टिमलाई Best off luck💗
Nepal ko no 1 Paul Shah 👌🤟❤️💁
Paul puspa को भुमिका अलि कम भयो यो video मा म 3 जनाकै fan हो तर fan भन्दैमा सै लाइ गलत गलत लाई सै भन्न सकिन्न गितमा देखय अनुसार भनेको हु love u आलु जस्तो गायक गित राम्रो छ
दमदार लाग्यो मलाइ चाहि दुर्गेश जि को कोसेलि,राम्रो छ दुर्गेश जि
नीकै मार्मिक सिर्जना गर्नु भको छ दुर्गेस दाई ले। सम्पूर्ण टीम लाई बधाई छ।
"आफ्नै सुर मा सुसेल्छ प्रकृतिले धुन
खोला नाला हावाहुरि मेरै कुरो हुन"
छोटो सब्दमा धेरै कुराहरु झल्किन्छ,राम्रो छ बधाई छ हजुर हरुलाई प्रगतिको शुभकामना ।
प्रश्न उठाउनेहरु प्रती राम्रो छ जवाफ ।
मेरै कुरो हैन मेरै गुरु हुन चाहिँ हो
पलको ह्रदय साच्चिकै माहान रहेछ।
कसैलाई केही याद आयो ? 🖐️
सायद मान्छेहरु दुर्गेश लाई घृणा गर्लान् तर बेवास्ता गर्न सक्दैनन् । म पनि फ्यान होइन तर उसको मेहनत लाई सम्मान गर्छु।
Geet ta ladai ko tupo jasto thet
Timle pani sakchau yr gaauna yr ,,,,yeslaae talent bhanidaena sir yeslae ta rahar bhanincha ,,,,
हेर्नुहोस यस्तो हुन्छ भुतले समातेको मान्छेलाइ
निकै नै दुर्लभ भिडियो....
ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html
@Sudesh Khadka Chhetri अर्काको सिर्जनालाई नराम्रो भन्नू हुन्न, तपाईंलाई मलाई मन नपर्ने सुर न तालको गित अरु कसैकोलागि बबाल राम्रो र सहि लाग्नेगर्छ ।
@Sudesh Khadka Chhetri aafule nikale vaigo ta mehenat jodera🖕🖕🖕🖕
Patient vayera answer dinu vayo brother. Love you. This calls genuine personality.
Penned by basanta Thapa🙏
जे होस दुर्गेश अरु जस्तो होइन उ अलि पृथक छ ! त्यही पृथकताको कारण दुर्गेश थापा मन पर्छ!!
@ ua-cam.com/video/bDFolV6Xvi8/v-deo.html
is my best a song Durgesh Thapa ju just song Aalu Jasto Gayak 3 part please Durgesh Thapa ji ok 😎😎😎😎👌👌👍👍
गितको भाव गज्जव छ फष्ट फ्रन्टमा पक्कै आउछ गित सहि र सन्देश मुलक छ प्रगतीको शुभकामना
गायक दुर्गेस थापालाई सम्मान छ।इन्डियन आर्मीको जागिरलाई लात हानेर आफ्नै देशमा केही गर्छु भनेर लाग्नुभयो।र उहाँ गित इन्डिया बिरुद्ध नेपाली भाबनाले ओत प्रोत भएको पाईन्छ।उहाँको गित होस या स्टेज प्रोग्राम मार्फत थुप्रै दर्शक स्रोतले भरपूर मनोरञ्जन लिएको हुन्छ।जहाँ सम्म इन्टरभ्यूको क्रममा गित गाउदा स्वोरले साथ दिएन।बस यत्ति कुरालाई ट्रोल बनाएर नाना भाति भन्न भ्याए।दुखलागेर आयो सानो मिस्टेकमा यतिसम्म गर्न सक्ने झुन्ड देखि ।गल्ती मान्छे बाटै हुन्छ तर यो गल्तीले हानि चाहि कस्लाई गर्यो? दुर्गेस थापा सर तपाईं लोक गितको दुनियाँमा एउटा चम्कीलो तारा हुनुहुन्छ ।सम्मान छ तपाईंलाई तपाईंको गित सङ्गीत सुनिरहन पाइरहने छौं र हार नखानु होला ती आलोचना तपाईंलाई ऊर्जा बनोस आगमि दिनमा झन धमाका मच्चाउनुहुनेछ।शुभ कामना छ।
बिना कंडोम से अधिक लोगों का कहना चाहता था पर जब ई
Afno deshma kei garxu hoina army maa kaam garne dam pani tw huna paryo ni sir.
गायक दुर्गेस थापालाई सम्मान छ।
ua-cam.com/video/T-nU9NJfdf0/v-deo.html
सफलताको शुभकामना टिमलाई
Durgesh thapa fan hit like
Durgesh daju ko Yo video ko hair style chai dammi X ..yestai Rakhnu abo hairstyle 💕💕✌✌🤙🤙💝💝
सुर ताल न मिले पनि दुर्गेश दादा को गित ले फेरि तहल्का पिट्ने भो 👌👌👌👌👏👏👏👏🙏🙏🙏🙏
हो हो माले भन्दै गाउमा हलो जोत्ने मान्छे ।
गीत गाउन अनि हिट हुन पाउनु पर्छ । केहि कमजोरी छ भनि बेइज्जत हैन सल्लाह दिनु राम्रो होला ।
Plz mero channnel subscribe garnu hai
अर्काको रिस गरेर हुन्न नि टपरिमा मुते जस्तो सोरले नि बरिस्ठ पुर्बज कोआलोचना गरेर राम्रो भइन्न भन्ने नि ज्ञान हुन पर्यो नि सिक्ने हो नजानेको कुरा त 🙄🤔😷❗️
@@SuRyA-n8b2v सहि भन्नू भयो यस्ले झनै ठुलो अपराध गर्यो धर्मराज जस्ताको आलोचना गरेर । तुच्छ रहेछ झन प्रमाणित गर्यो यस्ले।
@@umajoshi4403 बुझाइको स्तर बढाउनु पर्यो जोशि जि!!! पहिला गीत राम्रोरी सुन्नुहोस अनि गीतको भाब बुज्नुस । यो गीतमा धर्मराज सरको आलोचना गरिएको छैन ।
@@umajoshi4403सङ्गितको कुनै तालीम नलिएको , गाउमा होहो माले भन्दै गोरु जोति बस्नु पर्ने मान्छे यसै आफ्नै ताल्मा गीत गाएर हिट भै बबाल गायक भयो । जो दुर्गेस थापा हो। आफैलाइ भन्दैछन नाकि हाम्रो धर्मराज सर।
आफ्नै तरिका ले प्रस्तुति देखाऊनू लाई नै कला भनीन्छ। अरूजस्तो नबनौ अरूलाई आफु जस्तो बन्न खोज्ने बनौ।। बबाल छ ब्रो।।
dance गित bhaneko दुर्गेशको जस्तो चाहिन्छ ! best of loc
Pau shah ko lagi matra herna yeta 👍💓💝
👇
Ma
Mata durgesh ta mula chai pul
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना :
ua-cam.com/video/aqbqf8zYI44/v-deo.html
Pull Lai herna yata kina aako usko Ghar janu parthyo ni??????????
Plz mero channnel subscribe garnu
हो... हो.... माले भन्ने मान्छे गायक भो बबाल .. वह ठेट नेपाली सब्द मन पर्यो गित .... दुर्गेशले गितै बाट जबाफ फर्कानु महान्ता हो ।
daami hoina Babaaaaaaal xa😘😍vanne le do like pls..!😋😋😋😋
दर्सक ले रुचाएका छ्न 1/2 जना उफ्रिदैमा केइ हुदैन
Nice song♥️♥️♥️
दुर्गेश थापालाइ मन पराउने Like thokam la👍️👍️
Jaya Paul Shah Finally Wait Is Over🙏😍💖
दाइ गित सारै राम्रो बनेको छ। आगामी दिन मा पनि यस्तै गित को आसा गर्छौ
Plz dai mero channel subscribe garnu hai plz
Plz plz mero channnel subscribe garnu
He is my true motivator,..
Loved it.
सबै कुरा मा पुर्ण हुनै पर्छ भन्ने छैन, मान्छेको मन जित्नु ठुलो कुरा हो।
Trending 1 मा परोस भन्ने चाहाना छ।। पल दुर्गेश दाइ...❤️❤️❤️
Paul, Durgesh and Pushpa are all best 👍👍❤️
सबैको आफ्नै शैलि हुन्छ,
गल्ति कमजोरि सुधार्दै अगाडि बढौ,
अग्रजका सहि कुरा आत्मसात गरौ
नेपालि गित सङ्गितको सम्रक्षण गर्दै
कला र गलाको सम्मान गर्न सिकौ 😘😘😘
पल जि भएर यो गीत हेरियो नत्र भने दुर्गेश थापा त आलु नै हो
पल जि को लागी comment गरियो
दुर्गेश्👎️👎️👎️
किन अरु को नक़ल गरने ,आफ़ू जे जस्तो त्यसैमा सन्तुष्टि हुँनू रामरो हो,दाज़ुको म धेरै ठूलो फ़्यान हो
दामी दाज़ु keep it up 🇳🇵
Suman khanel dai plz mero channnel subscribe garnu plz hai
पल जी र पुष्प जि लाई राखेर आफ्नै बिज्ञापन गरेछौ नि आलु जस्तो गायक !!
First cmnt me love you paul dada real hiro paul
Yes
निखारियेर आउनुस भनेको लुगाखोलेर आउनु भयेछ 😆😆🤩
Hahaaaaaaa....... Sahi boro
Sahi bhannu bhayo bro le
Hhahahahahhhh😂🤣😂
😄😄😄😄
यो गित चै Durgesh thapa लाई जो जस्ले roast हानेथो तिन्लाइ ।kadak babal छ।😊
कस्सम यो गित tranding no 1 आउँछ पक्का मलाइ तपाइले जस्तो गित गाए पनि मन पर्छ !!
big fan bro... aarish garne le gardae garxa ball xaixa dgerai ramro lagxa... hjrko songs
कस्तो मीठो जवाफ: १ न you tube trending मा । हो हो माले हो हो !
10000000%mukha Tod jbaf
Tranding Tranding vanxan sabaile
herne chai kasari hola?? Kasaile bujhaidinu vya aavari hunthe!!