हसिनाका ज्वाई सेना प्रमुख, जसले हसिनालाई देशबाट निकाले || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 22 жов 2024

КОМЕНТАРІ • 139

  • @1buddhosho
    @1buddhosho 2 місяці тому +110

    बङ्गलादेश को विधार्थी नेपालको विधार्थी जस्ता झोले होइनन् , यति कुरा चाहिँ पुष्टि भयो है।।

    • @shivasubedi4219
      @shivasubedi4219 2 місяці тому +2

      Teso bhaye tw bro aba quota system hamro desh bata hatau na pryo ni

    • @crickbuzz31
      @crickbuzz31 2 місяці тому

      Kasto hutiya ho timi nepal ma 60% reservation cha ra
      Nepal haru ni kahi kehi khali hunu paro turuntai bolna thalchan
      Pahila bujhnu chaina k karan bhako ho.

    • @crickbuzz31
      @crickbuzz31 2 місяці тому +1

      ​@@shivasubedi4219tyaha pura kota ko lagi aandolan bhako haina khali army family lai dine resercation ko lagi matra

    • @pratik11-v7x
      @pratik11-v7x 2 місяці тому +1

      Quota ko lagi vako ho​@@crickbuzz31

  • @buddhist_rumba
    @buddhist_rumba 2 місяці тому +39

    शेरे, प्रचण्डे र केपि… आखा च्यात्तीएर हेर यता… तिमीहरुको नि यस्तै हालत होला….

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 місяці тому +24

    अहिले बङ्गलादेशको प्रधानमन्त्रीको हालत देखेर ओलीको सातो गएको होला 😂😂😂

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 місяці тому +28

    ए नेपाली सेना जाग !जाग !जाग!

    • @prashantkc6050
      @prashantkc6050 2 місяці тому

      Lado garnau jagera

    • @crickbuzz31
      @crickbuzz31 2 місяці тому +1

      Kehi bujhnu chaina khali comment

    • @Haaahhhicb
      @Haaahhhicb 2 місяці тому

      Oli sena ho janata ko lagi kaam Gardena😂😂

  • @ChahdraBhujel
    @ChahdraBhujel 2 місяці тому +9

    नेपालको नेता लाने यसरी नै लखट्नुपर्ने हो।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 місяці тому +10

    अब श्रीलंका बंगलादेश पछि 100% नेपालको पालाे हाे हाेइन भने ३ करोड नेपाली जनताको भविष्य छैन

  • @yubilama071
    @yubilama071 2 місяці тому +8

    अब भाग्ने पालो नेपालको kp ,sere prachande हरुको

  • @Dearanish0
    @Dearanish0 2 місяці тому +6

    सेनाले देश र जनताको रक्षा गर्ने हाे ,त्यसैले सेना ले अति भए सि ,जनतालाई मार्न सक्दैन र देशलाई हानि गर्ने काम गर्दैन 🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 місяці тому +1

    🇳🇵नेपाली जनता भेडा हुन् ,सरकारले नेताहरूले यी भेडाहरुलाइ जसरी जिवन वीताउन वाध्य बनाए पनि सहेर ,वेथीती ,अराजकता खेपेर बसीरहन्छ्न अनी तीनैपुराना नेताकार्यकर्ता र पार्टीहरुलाइ नै नेतृत्वमा पुर्याउनु vote दिदै बस्छन 🤣🤣 दुख पाइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली जनतामा ठ्याक्कै लागु हुन्छ 😂😂बङ्गलादेश ,श्रीलंका का जस्ता हीम्मत र चेतना भएका जनता नेपाली होइनन् 😢😢🇳🇵🇳🇵

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 2 місяці тому +7

    हाम्रो आर्मी चिफ नेता को गुलामी गरेर बस्छ राजा लेउन तेत्रो पर्दस्न हुदा आर्मी ले साथ दियको भय आजसम्म सबै नेता जेल मा हुन्थिय

    • @induction7895
      @induction7895 2 місяці тому

      Senale chalako desh kahile katai ramro bhako chaina. Army chief chahi dudh le dhoko manche ho ra? Tyo pani uttikai bhrastachari hune ho, tyo mathi ajha army kai power sahit.

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 2 місяці тому +4

    फेरि पश्चिम पाकिस्तान को बाटोमा गयो वंगलादेश । अब India सकिने समय आयो , । greater Nepal को सबै जमिन फर्कने समय नजिकै आइसक्यो ।

  • @rozanlama5489
    @rozanlama5489 2 місяці тому

    धेरै फरक छ बङ्लादेश र नेपालमा विधार्थी पनि झोले,पुलिसपनि झोले ,व्यापारी पनि झोले जनता पनि झोले अनि हुन्छ त कहिले क्रान्ति ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 місяці тому +1

    जो गरे रामो भो,नेपालिहरुले पनि गेटर नेपाल बनाउने अभियानको आन्दोलन गनुपने हो ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @LachenTamang-d8b
    @LachenTamang-d8b 2 місяці тому +3

    Nepali army ko senapati..k chha bichhar. Senapati jo vayepani nepal banaunu parxa❤❤

  • @rktamu858
    @rktamu858 2 місяці тому +3

    अब नेपाली पनि येसरिनै #ओलि #देउवा लाई लखेटेर india पुराउनु पर्छ

  • @Thapakrishna715
    @Thapakrishna715 2 місяці тому +1

    Nepali नेता लाइ नि भगाउनु पर्ने स्थिति आइसकेको छ 🙏

  • @Prabhatkarki123
    @Prabhatkarki123 2 місяці тому

    हाम्रो देशमा यस्तो के आशा गरौं र हाम्रो सेना त भारत र सरकार कै गुलाम छ

  • @sonammagar9760
    @sonammagar9760 2 місяці тому

    अबो नेपाल मा है

  • @jiwanshah4555
    @jiwanshah4555 2 місяці тому +6

    अब बंगलादेश को अर्थबेबस्था 20 वर्ष पछाडि पर्छ 😂😂 भेरुगुड बंगाली 😅😅

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 2 місяці тому +1

    ❤❤❤❤❤❤❤❤

  • @tejbharati_29
    @tejbharati_29 2 місяці тому +7

    अब नेपाल का जनता ले पनि जाग्ने दिन आयो केपी सेर र रामचन्द्र लाई देश निकला गर्नु पर्छ ।

  • @bardiyakalikaduddha8005
    @bardiyakalikaduddha8005 2 місяці тому

    Good

  • @Respectreligion-7
    @Respectreligion-7 2 місяці тому

    Sena bhnya janta ko ho💜🇳🇵

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 місяці тому

    हसिनले जे गरिन् ठीक गरिन्।जनता त मर्न बाट जोगिए।

  • @SagarLqma
    @SagarLqma 2 місяці тому

    अब नेपाली जनता सचेत भएन भने नेपाली ले नि यो दिनको छिट्टै सामाना गर्नु पर्ला

  • @bishnupandey302
    @bishnupandey302 2 місяці тому

    सलाम छ बंगला देश का सेना लाइ

  • @kubersingmuktan5348
    @kubersingmuktan5348 2 місяці тому +4

    Nepal ko netlai pni yasri lakhatnu prx

  • @hemthapa8105
    @hemthapa8105 2 місяці тому

    good news

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 2 місяці тому

    अब नेपालकाे पालाे हाे,बंगलादेशपछि

  • @narayangautam5293
    @narayangautam5293 2 місяці тому +6

    अमेरिकि पावर हेर झाेलेहरु,।।😅😊

  • @nirkumarrasaili8826
    @nirkumarrasaili8826 2 місяці тому

    नेपाल मा बङग्लादेश काे जस्ताे आन्दोलन ढिलाे भैई सक्याै

  • @SujanLimbu-i8p
    @SujanLimbu-i8p 2 місяці тому

    नेपाल को पनी नेता खेदाउने कार्यक्रम को सुरूवात भइसकेको छ। हामिले त्यसको लागी केहि होमवर्क गरिरहेको छौ। केहि समय पछी सुरू गर्नेछौ। धन्यवाद 🙏

  • @Purnakumarranjit29
    @Purnakumarranjit29 2 місяці тому +2

    बंगलादेशको सुरक्षा फौज अमेरिकाको दलाल हुन

    • @kamalrai55
      @kamalrai55 2 місяці тому

      यसमा अमेरिकी हात छ कुनै सन्का छैन तर अब यहाको सरकार सेनाको हातमा जने निश्चित छ तर यो सहि भने चाहि होइन

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 2 місяці тому +3

    अमेरिका को निति कृचियेन देस को निर्माण को लागी बर्मा बङालादेस,भारत को जिरो पोइन्ट तारगेत हो,,,नेपाल को पूर्वीय छेत्र मापनि कोसिस गरेको देखिन्दैछ,,,कतै ,,,चिकेन नेक,, भुमि मा आखा लगायेको हुनुपर्छ ,,,,,,,अमेरिका ,,,अमेरिका ,,,,

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 2 місяці тому +2

    बङ्गलादेशकासेना ले जन्ताको पीडा बुझेका रहेछन ।
    धन्यबाद बङ्गलादेशी सेना ।

    • @Rai.Mukbang
      @Rai.Mukbang 2 місяці тому

      Ma auta nepali hu but ahile Bangladesh ma xu.maile dekheko xu yaha janta lai police le gadile kilchidai lageko kukur lai jasto gari janta mareko aru kehi hoina janta 1jut vayera matra ho yo sab samvab vako

  • @shreemanthapa5105
    @shreemanthapa5105 2 місяці тому

    अब नेपालमा पनि हुन्छ

  • @RajuBasnet-bz8ft
    @RajuBasnet-bz8ft 2 місяці тому

    Nepal vanda dherai shakti shali xa

  • @basulama637
    @basulama637 2 місяці тому +2

    हाम्रो देश को सेना ले पनि बिचार गर्नुपर्छ

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n 2 місяці тому

    आन्दोलनको नेतृत्व गर्ने व्यक्तिले सार्वजनिक सम्पत्ति माथी क्षती नपुर्याएको भए हुनेथियो।

  • @NiruSunar-pk1ii
    @NiruSunar-pk1ii 2 місяці тому

    Hami nepali le pani yastai garnu parne vayako xa

  • @sushilghimire6944
    @sushilghimire6944 2 місяці тому +1

    आरक्षण ले गर्दा यो हालत बङ्गलादेशको भयो भने नेपाल सरकारले पनि अब बेलैमा सोच्न आवस्यक छ ।
    आजसम्म आरक्षण दिनु ठिक थियो । तर अब सबै जनता उत्तिकै सिक्षीत छन् । अब हरेक क्षेत्रमा खुला प्रतिस्पर्धा नगराए नेपालीले पनि श्रीलंका र बाङ्लादेशको एकुन्द्रो नेपालीले पनि मेट्ने दिन आउँदैछ । र यो अबस्था आउनुको मुख्य कारण राज्यब्यबस्था हो । प्रत्यक्ष रोजगारी सिर्जना नहुनु , आफ्ना धुपौरे र निश्चिति समुदायले मात्रै आरक्षणको माध्यम बाट रोजगार पाउनुले यहि लक्षण नेपालीको देखिदैन छ । सबैलाई चेतनाभया ।

  • @RolaxRai
    @RolaxRai 2 місяці тому

    Good job sena ,,,yestai nepal ko sena le mantarlai support garyie hamro nepal ni banxaa

  • @kamalathapa7288
    @kamalathapa7288 2 місяці тому

    हाम्रो देशमा पनि सेनाले जनतालाई साथ दिय चोर नेता लखेट्न सकिन्थो जाग जाग नेपाली सेना 🙏

  • @fulmati-w5q
    @fulmati-w5q 2 місяці тому

    Seleut and good bangladesh armi

  • @BuddhaLama-k6i
    @BuddhaLama-k6i 2 місяці тому

    Garne yestai ho sai ho

  • @sherpa0079
    @sherpa0079 2 місяці тому

    नेपालमा सेना,नेता, विद्यार्थी नेता सबै मिलेका छन् कहिले बनलादेश,श्रीलंकाको जस्तो हुन् सक्दैन
    सबै कुनै न कुनै पार्टीका झोले हुन्
    The contry of jhole

  • @bibekrana8216
    @bibekrana8216 2 місяці тому +1

    हाम्रो सेनाले यति गर्न सक्लान त ?

  • @kamalbohara6667
    @kamalbohara6667 2 місяці тому +1

    नेपाली जनता हो जाग कि भग यिनै नेताहरु लाई मोज गर्ने दियर हामि हरुकै यो दिन आयको हो हामिहरकै दाई भाई र हामि हरु लाई नै विदेश पलायन गरायर आफु रेमिट्यान्स मा रमायका छन

  • @happylife6018
    @happylife6018 2 місяці тому

    साथ होइन हौ, मौकामा चौका हानेको हो।।

  • @PrasadSimals
    @PrasadSimals 2 місяці тому

    Nepali Janata bahun rada ban Haru le sakiyo nepal

  • @mahendrakhadka157
    @mahendrakhadka157 2 місяці тому +2

    पस्चिमाहरु को चाल हो।

  • @karanrai9302
    @karanrai9302 2 місяці тому

    नेपाली पाटिकाे झाेले जनताले र मासु रक्सी पैसा संग भाेट देशकाे भबिश्व साठ्ने हरुले पाठ सिक्नु पर्छ।

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 2 місяці тому

    नेपालमा पनि जन्ता बिध्यार्थी आम नेपाली बासीहरु एक भऐर जाओ नेपालका भ्रस्टाचारी नेताहरुलाई पनि देसबट धपाउनु पछ्र

  • @toyotabhai6037
    @toyotabhai6037 2 місяці тому +1

    नेपाली जनताको कहिले आउला दिमाख

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 2 місяці тому

    नेपालमा यस्तो घटना देख्न नपरोस

  • @prakashrai5022
    @prakashrai5022 2 місяці тому

    Khabardar sarkar, Oli, Deuba…

  • @purbeliagni
    @purbeliagni 2 місяці тому

    अब हाम्रो नेपाली सेना र हामी नेपाली ले पनि यस्तै गर्नु पर्छ किनकी हाम्रो देशको नेता हरुलाई देश र हामी नेपालिको चिन्ता छैन चिन्ता छ त कुर्सिको,कुर्सी पाएपछी भ्रस्टाचार मात्रै गर्ने भ्रष्टाचारीलाई आराक्षण गर्ने अति भयो अबो त😡😡

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 2 місяці тому

    अब नेपालमा पनि जनताले आन्दोलन गर्‍यो भने
    सेना पुलिस प्रहरीले जनतालाई सहयोग गर्नुपर्छ।
    अनि नेपालको नेताहरू पनि देश छोड्नुपर्छ

  • @DalhangNembang
    @DalhangNembang 2 місяці тому

    शैनिक शासन भनेको निरङ्कुश ब्यबस्था हो । अराजकताको पराकाष्ठा तथा केहि मानसिक रोगीहरु आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम हुँदा पनि रमाइलो मानेको देख्दा दया लागेर आयो ।

  • @gyanenadra4303
    @gyanenadra4303 2 місяці тому

    बङ्गलादेश अब या त टुकेर २ विभाजन हुन्छ। होइन भने अर्थव्यवस्थामा १० वर्ष पछाडि जाने कन्फर्म हो।

  • @namarajadhikari3732
    @namarajadhikari3732 2 місяці тому +2

    श्रीलँका अफगानिस्तान बँगलादेश पछि नेपाल को पालो

  • @yontaraj3683
    @yontaraj3683 2 місяці тому

    अब नेपाली हरु को पालो आउदै छ होशियार चोर नेता हरु💪💪💪

  • @sambhabkunwar1312
    @sambhabkunwar1312 2 місяці тому

    Nepalma ni astaii hunxa

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx 2 місяці тому

    नेपालमा कहिले गर्ने यस्तो ढिला भइसक्यो

  • @nepalimongoltiktok
    @nepalimongoltiktok 2 місяці тому +2

    Nepal ma pani estai hunu parxa sabi government haru lai 🤬🤬🤬🤬

  • @Makeitreal-k5i
    @Makeitreal-k5i 2 місяці тому

    ल अब नेपाली को पालो कैले गरने आंदोलन?

  • @bounceback8297
    @bounceback8297 2 місяці тому +1

    नेपालका नेता हरु न सुधरीए यस्तो प्रस्तुती आउन सक्छन्

  • @neeshamkhadka
    @neeshamkhadka 2 місяці тому

    नेपालि सेना कैले जनता को पक्ष मा कैले आउछ होला 😊

  • @Sarojkirati
    @Sarojkirati 2 місяці тому

    yesto hunuparxa sena vaneko

  • @mrshankarG
    @mrshankarG 2 місяці тому

    यश बाट नेपालका पुलिस भनुदाले नि केहि सिकनु परला की जहिले नि नेताको गाली खानु भन्दा यस्तो गर्नु बेश 🙄

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 2 місяці тому

    नेपाल को विध्यार्थि हरु युवा संग नेपाल अनि अखिल क्रान्तिकारी 40% छन बाकि 50%एमालेका काङ्रेसका माओवादिका झोला बोक्ने हुन अनि अब बिदेश मा भएर देश प्रति माया गर्ने को कुनै भ्याल्लु छैन चुनाव मा नेपाल मा असम्भव छ बरु बितारै 8/10 बर्ष भित्र नेपाल मा जातिय र धार्मिक दण्द हुन्छ ठुलो यस्मा नेता हरु माथि बसेर हास्ने तमासा हेर्न प्रहरि परिचालन गर्ने भेडा जनता आफै आफै हजारौ मर्ने त्यहि हो

  • @Kale-1997
    @Kale-1997 2 місяці тому

    mepal ma ni yestai hunu parx aba

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 місяці тому

    अब पालो नेपाल को यदि झोले हरु सचेत हुन्छन भनी??

  • @samirtamang2736
    @samirtamang2736 2 місяці тому

    अब पालो नेपालमा

  • @acharyaji7005
    @acharyaji7005 2 місяці тому

    नेपाल मा पनि यस्ता देशभक्त जन्मेलान् त

  • @SujitDas-123
    @SujitDas-123 2 місяці тому

    अब नेपालको पालो 😡😡

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 місяці тому

    Nepal ka Nikamma sena ke ka lagi ? Bato banaune thekka ka lagi ?

  • @unique1shrestha280
    @unique1shrestha280 2 місяці тому

    aabo nepal co paloo..

  • @sonukumarsunar229
    @sonukumarsunar229 2 місяці тому

    अब नेपाल म पानी काते नेता हारु लागरनु परछ।

  • @riteshsaru7384
    @riteshsaru7384 2 місяці тому

    अब पालो नेपाल भन्ने देशको हो।भेडा हो अब भ्याँ भ्याँ गर्ने बेला भएन र भन्या? 😅😅😅😅😅

  • @damankatuwal74
    @damankatuwal74 2 місяці тому

    Ke ko ku hunu sahi bhayeko cha

  • @AmaniShorts
    @AmaniShorts 2 місяці тому

    Nepali sena kegardaixan

  • @SumanTamang-q2q
    @SumanTamang-q2q 2 місяці тому

    Nepali ma kahile hune ho

  • @मगरसमाज-भ5भ
    @मगरसमाज-भ5भ 2 місяці тому

    मुजिबर सरकार 😀😁😂

  • @Gokrnabam
    @Gokrnabam 2 місяці тому +4

    आज बल्ल केटाको आवाज सुनीयो त हाउ।बङ्गलादेशको सत्ता परिवर्तन भएर हो कि क्या हो।
    😂पत्याउनुहुन्छ म्याम कता जानुभयो।

  • @Rai.Mukbang
    @Rai.Mukbang 2 місяці тому +1

    Nepali news yati fast xa vanne balla tha vayo 😂Bangaladesh ma janta marna lako julus vako 1mahina vayo tara Nepal ma babaaaa aja balla news ayo tyo pani ulto yaha janta marda aru desh lai tha hunxa vanera net/wifi sim samma banda gariyeko thiyo

  • @anilkumarjoshi8717
    @anilkumarjoshi8717 2 місяці тому

    Kahila auna ho yasto din😂😂😂

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 2 місяці тому

    Nepalama pani senale yekachoti kabja garnuparchha natra neta saraimattiye

  • @nbofficialpage8848
    @nbofficialpage8848 2 місяці тому

    Aba Nepal government neta lai pani Nepali janta ek joot bhyra yesto grnu prxa😡

  • @freedom-oz4bj
    @freedom-oz4bj 2 місяці тому

    Nepal ko neta haru lai pani easari kahile des nikala garne

  • @sumanskarkii5139
    @sumanskarkii5139 2 місяці тому

    sahi ho sahi aba nepal bata pani sab yo chor fata haru lai yesari nai lakhtnu parcha

  • @sachinshah9723
    @sachinshah9723 2 місяці тому

    Nepali sena janata ko hit ko lagi ho vanee ekpalta lai nepal lai nepali banna madat gara na hau

  • @NischalMagar-b6f
    @NischalMagar-b6f 2 місяці тому

    Aba Nepal ma yestai hunu parx 😂

  • @Giriman1994
    @Giriman1994 2 місяці тому

    Indian nai januko karan k raixa??

  • @mess_x_football
    @mess_x_football 2 місяці тому

    yo Nepal ma hunu paracetamol aba

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 місяці тому

    Nepal ka janata nalayak banyo. Bidyarhi neta ko jhole Bhatuwa. Kasari hunxa Bangladeshi jasto ?

  • @Baldeee-hq4oj
    @Baldeee-hq4oj 2 місяці тому

    Aaba palo nepal ko ho lead balen ra rabi le garni ho nepal aaba

  • @mingmarlopcham
    @mingmarlopcham 2 місяці тому

    Nepalko yasto army Police kadapi huna sakdaina kina ki army Police sabai netako karyakarts hun

  • @gobindagiri274
    @gobindagiri274 2 місяці тому

    😊tya parti kaa jhole xainan ki kya ho .

  • @necessaryitems2441
    @necessaryitems2441 2 місяці тому

    Good News...Sekh Hasina...a bad leader....