खाएकै कुराले बाँच्छौं र खाएकै कुराले मर्छौं, परमेश्वरको मण्डलीको निस्तार-चाड
Вставка
- Опубліковано 16 вер 2024
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
परमेश्वरले पहिलो मानिस आदम र हव्वालाई
“असल र खराबको ज्ञान दिने रूखको फल नखानू ।
खायौ भने मर्नेछौ” भन्नुभयो । तर आदम र हव्वाले
सर्पको छलमा परेर निषेधित फल खाए ।
परिणामस्वरूप तिनीहरू अदनको बगैँचाबाट निकालिए र मर्न पुगे ।
जीवनको फलको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगत,
निस्तार-चाडमार्फत दिनुभएको
निस्तार-चाडमा, येशूज्यूले नयाँ करार घोषणा गर्नुभयो,
जसद्वारा हामीले उहाँको देह र रगत खाएर अनन्त जीवन पाउन सक्छौं ।
येशूज्यू स्वयम्ले उहाँ नै अदनको बगैँचाको
जीवनको फल हुनुहुन्छ भन्ने कुरा प्रकट गरिदिनुभयो ।
यति महत्त्वपूर्ण निस्तार-चाड ई.सं. ३२५मा रद्द भयो र
१,६०० वर्षसम्मको लामो समयसम्म निस्तार-चाड मनाइएन ।
तर वर्तमान समयमा निस्तार-चाड पुनर्स्थापना भएर
जीवनको फलतर्फको बाटो पुनः खोलिएको छ ।
अगमवाणीअनुसार दोस्रो आगमनका येशूज्यूको रूपमा आउनुभएका
आन साङ होङज्यूले लामो समयसम्म राखिएको
जीवनको फलतर्फको बाटो खोलिदिनुभयो ।
यशैया २५:६-९
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति
मीठा-मीठा थोकहरू- छिप्पिएको मद्य ... लाउनुहुनेछ ...
उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन
तिनीहरूले भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ...
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
ameeeen pita Mata dhanyabaad we love u
Heavenly father heavenly mother thank you so much
पिता माता धन्यवाद
Amen 🙆♂️🙆♂️🙆♂️Amen 🙆♂️🙆♂️🙆♂️.
Amen 🙏
आमेन अनन्त जीवन दिनुहुने स्वर्गीय पिता र स्वर्गीय माता लाई अनन्त धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद पिता माता परमेश्वर
Aamen
Glory to God the Father and God the Mother !!!
Amen Thanks to heavenly father and heavenly mother
💛💛💛🙏💌🙏💛💛💛
Amen
आमेन
साँचै परमेश्वरको रगत खाने कुरा हो। खाऔँ र अनन्त जीवन जिउ, आमेन!!
आमेन पिता माता धन्याबात
Dios Padre y Dios madre Muchas Gracias💓💓💓🤗🤗🤗
Thanks to God Elohim
Amen 🙏
Thanks to Heavenly Father and Mother ❤
पिता माता धन्यबाद परमेश्वर ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
Aamen❤️❤️🤩🤩
आमिन
पिता और माता को धन्यवाद
Amen. Pita mata dhanyabad🙏
🍇🍇💕
Good
Aamen !!! जीवनको फल खाएर अनन्त स्वर्ग जाऔँ ।😍
मैं ने खाया अनन्त जिवन का फल हैं बहुत धन्यवाद पिता और माता परमेश्वर आप का प्रेम और अनंत बलिदान अशिम हैं।
Thank You,Amani. We Love You.
धन्यवाद ❤️🌹🙏
God bless you 🙏 ameen
Thanks to father and mother💕🤍💕🤍
Amen ma papi Lai pani sorgako bato dekhaidinu bhayako ma dhanyabad pita mata
❤
धन्यवाद दयालु शब्दहरू।
God bless you all so thank you father and mother love
Amen!
100%👍️👍️❤️❤️
Pita mata thanks
아버지 어머니 감사합니다 ❤❤❤❤❤😊😊😊
परमेश्वरले हामीहरू लाई अनन्त जीवन दिन आफ्नो देह च्यातेर अनमोल रगत द्वारा अनन्त जीवन दिनु भएकोमा पिता हृदयदेखि धन्यवाद चडाउदछु 🙏🙏
पिता र माता परमेश्वर काे सन्तानको रुपमा जिउन पाएकोमा साच्चै खुसी छु।
पिता माता परमेश्वर लाई अनन्त धन्यवाद। आमेन
हामी सबै मिली पिता अनी माता लई बिस्वास गरौ सोरगीय घर फर्कने छौ धन्यवाद 👨❤️👨👨❤️💋👨🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌺🌺🌺🌻🌻🌻🌻
पिता माता धन्यबाद ❤❤❤
Thank you, Heavenly Father and Mother, for coming to this world to save us by re-establishing New Covenant Passover
Pita mata dhanyebad miss you
아버지, 어머니 감사합니다 💕
그리고 영원히 사랑합니다 ♥️
생명과의 진리 새 언약 유월절을 알려 주신 하늘 아버지 안상홍님 하늘 어머니 감사합니다 사랑합니다~^^
Gbu
बाइबल को माध्यम द्वारा स्वर्गीय राज्यको बारेमा जानकारी दिनु भएर त्यो बाटो मा दोराउनु भएको मा पिता माता परमेस्वरलाइ अनन्त काल धन्यवाद चढाउछु।आमेन 🙏🙏🙏🙏🙏💕
❤ amen
아멘🙏
हे पिता परमेश्वर र माता परमेश्वरको महिमा होस् धन्यवाद आमिन हालेलुया धन्यवाद परमेश्वर पिता 😅😅😅😅😅😅😅😅😅😅😅😅
Omg pita mata
Thank u so much Father n Mother. We luv u
Thanks to father and mother for wonderful sermon
आमेन ❤❤❤❤❤❤🎉🎉
아버지 어머니 감사합니다💜💜💜
I give thanks to Elohim God for me to eat for eternal life.
Ok good
पिता माता लाखौंलाख धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जीवन फल निस्तारचाड द्वारा अनन्त जीवन हुनुभएको पर्मेश्वर पितामाता धन्यवाद मायागर्छू ❤❤
god bless you.. Again thanks to Father & mother
This is a very important good news...
येशुखृष्टको देह र रगत् मा स्थपना गरिएको निस्तार चाडनाए मात्र अन्तस्वर्ग राज्य जान सकिन्छ आमिन्
आमेन
पिता-माताज्यूलाइ धन्यवाद
अनन्त जीवन दिइबक्सेकोमा
Truly amazin thanks to Father & Mother.We love U.💝💝💝👍👍👍
यो नै पहिलो र अन्तिम सत्यता हो कृपया सबैले खाएर अनन्त जीवन पाएर स्वर्ग जाऔँ ।
Amen 🙏
❤❤❤❤😊😊😊
Elohim God is true God. Thanks to our God the Father and God the Mother.
Thank s good Aabagi Amony.
Thank You, for spiritual food.heavenly father and mother👩❤️👨 we love you.
Amen , pita mata dhanyavaad ☺️☺️ dherai mahasus vayo 🥰❤️💕
Everybody should eat now from the tree of life and receive eternal life and return to heavenly kingdom.
Amen 🌈🙏⭐
생명과의 진리는 오직 하나님만이 가지고 오실수있기에 사단의 궤계는 꺽어 주시고 자녀를 찾아 구원해주신 은혜와 사랑에 진심으로 감사드립니다🌌🙇♂️🌌
사단마귀의 정체른 훤~하게 밝혀주신 하늘아버지 안상홍님 감사와 찬양을 돌립니다.
전지전능하신 하나님이 아니시면 어떻게 깜쪽같이 사람들의 눈을 속이고있는 사단마귀의 정체를 밝힐수가 있겠습니까~
안상홍님은 진실로 전지전능하시고 무소불의하신 권능의 참하나님이십니다~👏👏
😍😍😍😍😍😍😍😍😍😍😍😍😍아멘.
We give thanks to Christ Ahnsahnghong and God the Mother for giving us blessing of eternal life through the New Covenant passover. 🧡💛
अामेन❤❤❤❤
생명과인 유월절 떡과 포도주로 죄사함과 영생을 허락하신 하늘아버지 하늘어머니를 온세상 만민들에게 힘차게 전하겠습니다 ^^♡
परमेश्वर पिता माता ज्युलाई साच्चै धेरै धन्यवाद चढाउदछु
Amen Thanks to heavenly God father and heavenly god mother 🙏💜💜💜💜
पिता माता धन्य बाध ❤❤🎉🎉
上帝的教会在全世界得到最高的荣誉,这都是与母亲上帝的爱的教诲分不开的,应把全部荣耀归于母亲上帝~~
पिता परमेरवर त नयाँ यरुशलेम मातालाई अनन्त काल धन्यवाद पिता माता मायाँ गरछु🤗🤗🤗🤗🤗🤗❤
Amen💕💕👍👍
साच्चै हाेनी सबैले थाहा भए हुने थियो कति राम्रो बचन
잃어버린 생명과인 유월절 진리를 다시 찾아주실 수 있는 분 오직 하나님!
아무리 산해진미를 먹어도 다 효력이 한계가 있으나
오직 생명과의 진리인 유월절은 영원한 생명을 주는 완전한 진리임을 다시 한번 깨우쳐 주셨습니다
사단이 325년 폐지시켜버린 유월절 생명과 다시 찾아주신 하나님 안상홍님께 무한 감사올립니다 💐🌿🌿
🙏~🧡💚💛 ~
Pita mata ma jasto kamjor papi lai chnnuvay ko ma dhanyabad bad
God bless you❤
너무 은혜로운 설교 말씀입니다.생명과인 유월절로 영생축복 주신 하나님께 진정 감사드립니다...유월절사랑을 열심히 전파학겠습니다~^^
yours kv.व्क
जिबनकाे फल.....निसतारचाड हाे ❤❤❤❤❤❤❤
सबैलाई थाहा भए कति राम्रो हुनेथियो ।
समय आएपछि अबस्य हुने छ।
Amen
आमेन❤
생명과의 실체로 이땅에 임하시사 전세계 영혼들에게 생명을 부여하시는 아버지 어머니께 감사돌립니다.
아멘~ 엘로힘하늘 아버지 하늘어머니 감사합니다❤ 사랑합니다❤ 찬송영광받으소서!🙏🙏🙏
अमुल्य परमेशवरको जिबित वचन दिनु भएकोमा हृदय देखि अनन्त अनन्तकाल धन्यवाद चढाउछु ।माता धेरै माया गर्छु ।
माता प्रमेस्वर को नाम केहो र कहाँ छ कुन बाईबल हो
만왕의 왕이시요 만주의 주가 되시는 그리스도 안상홍님 무한감사 드립니다.
We love you ❤️
🙏🙏🙏🙏🙏🙏🙏😍
जिवनको फलको वास्तविकता नया करार निस्तार -चाड यो युगमा पिता आन साङ होङज्यु र माता यरूशलेम ज्यूले ल्याएर आउनु भयो।सबै जना सहभागी हौ।
Aananta jeeban dibakseko elohim parmeshor Lai sadakal dhanyawad chadauxu.
Nistarchad khayr anntjibnpau pita mata dhanybd
I mis mi modar
❤❤❤🎉amen
मायालु पिता माता धन्यवाद चढाउँ छु
PITA Mata Jiu Lai Sacchai Dhnyanadb❤👌