३ बर्ष देखि सम्पर्कबिहिन श्रीमान आए सम्पर्कमा|किन बसे त गुमनाम ? दिए यस्तो जवाफ |Ful Maya Tamang|

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • ३ बर्ष देखि सम्पर्कबिहिन श्रीमान आए सम्पर्कमा|किन बसे त गुमनाम ? दिए यस्तो जवाफ |Ful Maya Tamang|Ganga
    Host:Ganga lama
    Guest : Ful Maya Tamang
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #ful_maya_tamang #latest_video #viral_video #latest_news #viral

КОМЕНТАРІ • 16

  • @nabinmagar9233
    @nabinmagar9233 5 місяців тому +1

    गँगा सोल्टीना हजुर लाई सफल्ताको शुभकामना🙏❤️🌹

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 4 місяці тому

    के गर्ने बिदेश म आए पछि केटी य केटा यसताइ हो बिदेश म सब भन्दा ठुलो इजाय्स्त हो तर के गर्ने कोहि कोहि मान्छे बिदेश म रमाउने धेरै हुन्छ घर म परिवार हरु लाई बिर्सिने बानी हुन्छ धेरै नराम्रो हाम्रो नेपाली केटा या केटी

  • @netrapun4420
    @netrapun4420 5 місяців тому +2

    होइन हो के छ दुबई तिर देरै जस्तो दाजु भाइ हरु किन यसरी हराउछ्न जे गरे पनि घर मा ता सम्पर्क मा हुनुपर्छ दाजु भाइ अनि दिदी बहिनी हरु यसरी चटकै घर बिर्सनु ता भयन नि

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 5 місяців тому

      के हुनु दुबै मा सस्तो बियर र मीठो मायाँ पाईन्छ भुली हाल्छ्न्नि

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 5 місяців тому +4

    कुन चाहिँ को स्वास्नी लाई मेरो दुरी भन्दै हिनेको होला जाठा ले यस्तै छ दुबै को चलन😂😊

  • @user-vk4we9mu1g
    @user-vk4we9mu1g 5 місяців тому +1

    😢😢😢

  • @sandhyagiri4483
    @sandhyagiri4483 5 місяців тому

    जबर्जस्ति सम्बन्ध नजाेड्नु बैनि टिक्दैन,,,

  • @user-tt3ch5fp7y
    @user-tt3ch5fp7y 5 місяців тому +3

    दुबईमा कुन तरुनी सग होलानि भतुवा

  • @niranira4948
    @niranira4948 5 місяців тому +1

    😭😭😭😭

  • @bharatirai527
    @bharatirai527 5 місяців тому

    😢😢😢😢😢

  • @Kishoryonghang
    @Kishoryonghang 5 місяців тому

    हासी मजाक गर्नु त दस दुनियाकाे हरेक कुरा सुन्नु पर्छ भने जानी जानी पराई केटि सँग अंगालाे हालेर बस्नु भनेकाे महाँ पाप हाे अर्काकाे छाेरिचेली ल्याए पछि इज्वत र बिस्वासमा बस्नु पर्छ फटाहा ब्यक्त्ति कहिले पनि सुख्ख पाउदैन 🙏

  • @tinasubedi1743
    @tinasubedi1743 5 місяців тому

    Bechara dee

  • @user-wb1qp8du1x
    @user-wb1qp8du1x 5 місяців тому +2

    Dubaima arkako budi sanga living together ma holani

  • @mayapariyar1459
    @mayapariyar1459 5 місяців тому

    Kasari gangga sisko nambar paun sakinxa

  • @user-hk3dy3le2d
    @user-hk3dy3le2d 5 місяців тому

    Swasni xa pakkai pani tesko