बुहारी भाग-१३९|| Buhari Episode-139 || कथा चेलीकाे || Nepali Sentimental Serial || 1st Sept 2023
Вставка
- Опубліковано 31 сер 2023
- बुहारी भाग-१३९|| Buhari Episode-139 || कथा चेलीकाे || Nepali Sentimental Serial || 1st Sept 2023
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Pabu Bhattarai
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
#Buhariepisode139 #Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि UA-cam मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Розваги
सबै गाउलेलाइ कानुनी कार्बाही भएको छ । अन्तत राम र कमलाले न्याय पाएका छन को को खुशिहुनु हुन्छ like गर्नु होला 🙏🙏
Me
Ram bohora ji malai pani avinaya khelna man xa khelai dina saknu hunxa
Me also
बुहारी सिरेल मैले 1 देखि हेरेको होम धेरै राम्रो छ अागामि दिन हरुमा पनि यो भन्दा धेरै राम्रोरो हेरन पाउछु भन्ने अासा गरेकोे छु बुहारी टिम लाई सफता को सुभकामना जय नेपाली सिरेल ❤️❤️❤️🙏🙏😍😍
म अाज धेरै खुसि छु जय
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉❤❤❤
Ma pani yadam khusixu.
म छु पहिले देखि हाजिर हुने
ma pani xu
म पनि छु
Me❤❤
आहा सबै भन्दा अहिले सम्मकै मन पर्ने भागा 139 को लाग्यो असरिनै समाज्मा भयका अन्य अत्याचार्को न्या सबै नारी हरुले पाउनु पर्छ भन्नी सन्देश दियको छ यो सिरियल ले धेरै धेरै धन्यबाद सबै टिम हरुलाइ❤❤❤
कत्ति राम्रो धेरै खुशी लगेको छ कमला र रामले न्याय पायेको छ सबै गाउँले हिरासतमा लिएको छ धेरै खुशी लागेउ
राम र कमला को जोडी कुनैपनि हलातमा छुट्नु हुदैन भने जति यता like गरौ❤🎉😮
ua-cam.com/video/sQSnfjpJXHg/v-deo.htmlsi=MqkwBiOfNAOCL-rE
Plz malai ne support gardeno na plz😢😢😢😢ramro video banaxu😢😢😢
Ramro x
❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉
Umm❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन त
Kanxi vuty ani buhari Mero favorite seriyal hei❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
Ak damai ramro xa buhari serial yastai ramro gardai janu hola ❤❤🎉🎉🎉
म हाल दक्षिण कोरिया बाट लगातार हेरिरहेको छु। क्या मार्मिक संदेश एपिसोड मा छ। धेरै धेरै धन्यबाद। आगामी दिनमा पनि त्यस्तै अर्को राम्रो एपिसोड हेर्न पाउ। ❤❤धेरै धेरै शुभकामना।
मलाई धेरै धेरै राम्रो लागिएको छ बुहारी सिरियल 👌👌👌👍️👍️🙏🙏
यो सिरियल आउँदा खुसी हुने जति like गरौं ❤❤🇳🇵🤝🥀💋💗
बुहारी टिमलाइ सफलताको शुभकामना ❤🎉
Ajako bihari vhak Malai ekdam man pareyo sadhaii yesari naii ramro banaudaii janu hola
sadai ye sari nai ramro video banaunu hola❤❤❤❤
मलाई त राम र कमला को जोडि एकदमै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤
आजको एपिसोड अती राम्रो छ अब श्रुति पनि सुध्रिनु पर्छ
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
wawawa👏👏👏👏👏 बुहारि सिरियल धेरै राम्रो हुँदै गएको छ। सँधैभरी यसरिनै राम्रो हुँदै जाओस।👍️👍️👍️👍️👍️👍️
@@dilrajabiral2771gd
L😅sulu x
ल बधाइ छ सम्पुर्ण कलाकारहरु प्रती । सबैले हेरेर माया गरिदिनु होला🙏♥️♥️
I love this song 💞 aaja ko episode 139 herda ek dum Khushi lagyo from Sikkim
My favorite serial I’m looking USA 🇺🇸 bala ram ra Kamala ley thik garey yakdam khusi laghiyo ramro xha serial so all team lai good luck 👍🏻🥰🥰🥰🥰😍😍😍😍🙏🙏🙏🙏
कमला र राम का खुसी का दिन देख्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त ❤❤❤
बुहारी सिरियलको पर्खाइमा बसिरहेको छु
,सबैले सजाए पाएको देखेर आजको भाग सार्है राम्रो लाग्यो रामले सबैलाई कानुनी सजाए दिएको एकदम ठिक लाग्यो सबै टिमलाइ अझ सफलताको शुभकामना छ ।।।
धेरै जसो ले मन पराउने यो बुहारी सिरियल लाई आत्मा देखि नै नमन🙏
विदेशी सिरियल भन्दा नेपालि सिरियल हेर्ने बानी बसालम बुहारी सिरियललाइ मन पर्ने जितले समान गराैँ हजुर हरु लाई बुहारी सिरियल कतिको मन पर्छ कमेन्ट गर्ने नभुल्नु होला
✋✋✋✋✋🖐️🖐️🖐️ एक हफ्ताको पर्खाइ पछि को सुख को अनुभुती मेरो एक्दमै मन पर्ने सिरियल अनि बुहारी टिम लाई धेरै धेरै सुभ कामना तर हफ्ता मा दुई चोटि ल्याउनु पर्यो हजुर एक एक हफ्ता त लामो समय भयो अनि धन्नेवाद पनि ❤❤❤❤
My favorite sereial❤❤❤🎉🎉🎉🎉🎉🎉
अत्ति खुसिलाग्यो बल्ल आयो मजा बुहारि सिरियल हेरेर कतिरोय तरआज सोँचेको झै पुग्दा धेरै धेरै खुसि छु सम्पुर्ण बुहारि सिरियलमा रहनु भयको टिमलाइ धेरै भन्दा धेरै धन्यबादकासाथमा उतरउतर पर्गतिको कामना धेरैखुसिछु❤❤❤❤
बुहारी सिरियल नछुटाई हेर्ने जति यता हाजिर हुम त😊
राम दाइ तपाईंको र कमला दिदीकाे यो सिरियल धेरै राम्रो छ। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
राम्रो छ 🎉❤
@@user-vt2ie2lg2j 8
Yasssssssssss 🏃🏼♂yati khusi xu ni ab yo vanda pani ajh ramro hoss congratulations all teams
बल्ला मजा आयो सबै अबराधिहरूलाई हत्कडि लाग्यो सबै भन्दा मन पर्ने सिरियल हो मेरो लागि आझै राम्रो हुदै जाऊश जय राम र बुहारीसिरियल
सर्वप्रथम सबैमा हार्दिक नमस्कार! म चाहिँ दैलेख बाट हेर्दै छु। आजको सिरियल त मेरो लागि असाध्यै खुसीको बनेको रहेछ। म एकदमै खुसी छु। ❤❤ र कोको खुसी हुनुहुन्छ यता हाजिर हुनु होला ल ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
भाग 1देखि हेर्दै आको छु राम्रो छ सधै यसै गरि अगादि बददै जानू राम दा इ
रामले रकमलाले न्याय पाए,धेरै धेरै राम्रो भयो यो सिर्यल❤❤🎉
निर्माता राम ब्रो लाई मान्नुपर्छ
अझ राम्रो गर्दै जानू ब्रो सबै टिम लाई अझ प्रगतिको शुभकामना 👌👌
कमला र रामले न्याय पायकोमा को को खुसी हुनुहुन्छ ❤
My rabrout serial
आहा सबै भन्दा अहिले सम्म कै मन पर्ने भाग 139 को लाग्यो अझै सफलता को शुभकामना
राम दाई अभियान त दामि छ अनि गितमा साह्रै सुहाएको छ सबैको अभिनय त साहै दामि छ अनि सबै लाई miss you all म तेह्रथुम बाट हो
म धेरै खुसि छु भक्ते लाई कानुनि कार्वाहि हुदा❤❤
याे सिरियल कहिले आउला भनेर शुक्रबार पर्खिने जति यता हाजिर हाै है ❤❤
यसबुहारीभाग 139 का लेखक र विशिष्ट कलाकार प्रति धन्यबाद ।
उत्कृष्ट हाेइन सर्बाेत्कृट सिरियल हाे बुहारी । आगामी दिनमा अझ सफलताको शुभकामना
सफलता त्यो होईन जुन प्राप्त गरिन्छ ।
सफलता त्यो हो जुन प्राप्त गर्नको लागि सँघर्ष गरिन्छ ।My favorite
Buhari serial lai maya garne jati hajir❤❤❤
Mee
My favorite sereil ❤❤❤❤❤❤😊
❤❤❤❤ nice
❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😂😂😂😂😅😅😅fkfo kamarajar ram dhire dhire
यो सिरीयल आउँदा खुसी हुने जति यता हाजिर हु त
Ma pani hai❤❤
राम र कमलाको जोडि संगै हुनुपर्छ ❤❤ My favorite serial buhari 🙏🙏
Wow wow राम दाइ कति राम्रो खेल भयो आज बल्ल मन बुजियो मेरोत यो सिरेल नछुताई हेरनि गरछु बदाई छ खुसि लायो ❤️❤️❤️❤️🙏🙏🙏🙏
Wowww yakdam ramro apisode my favorite serial ❤🙏🙏Buhari
bv
बुहारी भाग सुरु देखि नछुटाई कन हेर्ने कोको हुनु हुन्छ❤❤❤
बुहारी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤
अ।हा कमलानानि धन्याबाद शुसिला नानिधन्याबाद तिमिलाइपनि तिमी दुइटिलाइ स्वागतछ🙏🙏🙏🙏❤️❤️❤️❤️🤲🤲❤️❤️
बुहारी राम्रो सिरियल छ। सरस्वती खत्री beautiful
so nice 🎉🎉🎉🎉🎉
बुहारी भाग मन पराउने सबैलाई समान को साथमा धन्यवाद ❤
एकदम मन पर्ने सिरियल साह्रै राम्रो अनि संदेश मुलक 👏👏❤❤👌👌💐🙏🙏
wow wow so sweet sarai ramro avinay x buhari timlai dharai dherai badai x👌👌👏
कमला र सुशिला फेरि घर मा आएर एक एक गरी बदला लिएको हेर्न मन छ काकी लाई पहिले तह लगाएको हेर्न मन छ उता भक्ते र यता कार्कीले ले त्यो भन्दा दोबर दुःख पाएको हेर्न मन छ ❤❤
बच्चा रामको नै थियोत फेरि 7 महिनामा तेत्रो ठूलो पेट कसरी भयो राम र कमलत पछि भेट भाका हुन नबुझेको कुरा🤔🤔🤔🤔
Derai vanda derai khusi lageko xa aaja ko vagma 👌👌👌👌🙏🙏🙏
My favourite serial. Lots of love❤ from Salyan❤. Also FIRST Comment.............
हो आजचै कमेन्ट गर्छु म काप्भै नमु बुद्ध बाट धेरैधेरै धन्यवाद छ यो बुहारी सिरेल मा जति जाना हुनुहुन्छ सम्पुर्ण लाई सुभकामना आदान छ
Wow🤗😘❤❣️🥀👏👏👏kamala ra ramko jodi sadhai ramro va ko dekhna pauu❤
Ma sankhuwa sava bat ho hai buhari siriyal lai mero tarfabat ❤❤❤❤❤❤miss u
बुहारी सिरियललाई माया गर्ने सम्पुर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤
Buhari serial मन पराउने जति यता हाजिए हुम है। साथिहरु।
My favourite serial ♥️♥️♥️♥️♥️
www.youtube.com/@elijnakal9048
@@SundirShrestha-uc6dxZ
My favourite serial🎉❤Buhari
All the best all members🎉
Gd
यो सियल कति राम्रो लाग्छ मलाई त हजुर लाई धन्यवाद व्यक्त गर्रद छे
राम र कमलाको सुख का दिन आए अब❤❤
धेरै राम्रो छ हजुर बुहारी मत साउदी बाट हेर्दैई छु हई🌺👌🌺👌🌺👌🌺👌
best serial❤❤❤❤❤❤watchn Frm🇧🇹🇧🇹🇧🇹
Aaja chai kasam dami lagyo 🎉🎉🎉🎉🎉🎉🎉congratulations 🎊 👏 💐 🥳 💖 88
Wow 😮 finally waiting is over ❤😮
Ramaro cha ❤❤🎉
first time full episode hereko yati ko dimag lagayara yati ramro taw nepali film pani baneko xaina जस्तो लग्यो Congratulations all बुहारी टिम lai
Ab aaudeix hai majja ramro garnuvayo dherei Khushi lagyo
My favorite serial udaypur dhekhi ❤❤❤❤
धेरै राम्रो भएको छ चेतना इस्तर नउथेको समाज लाई अँखा खुलाइएको छ धन्यवाद राम जनचेतना मुलुक नाटक बनाएकोमा म प्युठान झिमरुक 6 बाट हेर्दै छु म बुद्ध ब पुन मगर
बुहरी सिरेल्को म बिग फ्यन हजुर हरु सबैको कला यक्दमै मन पर्छह हजुर हरु सबैलै बधाइ छ
Ram Kamala best jori
I love bhuri serial❤❤❤❤❤
बुहारी टिमलाइ धेरै धेरै शुभकामना छ है ❤❤❤
राम्रो 🙏🇳🇵🇳🇵🇦🇪🇦🇪
Wow aaja ma derai khusi xu 🙏♥️♥️🌹 ma itahari bat ho e aparadhi lai kada Vanda kada sajan hunuparx ❤❤❤
धेरै राम्रो सिएल बुहारी
My favourite serial buhari❤🎉🎉
भक्त्ये आएनि शक्ति आए नि रामकोनै जित हुनुपर्छ। अनि मात्र भिडियो हेर्नुको मजा आउँछ । राम र कमला अनि सुसिला अझई शक्ति मन हुनुपर्छ।❤
आज बल्ल खुसी लाग्यो सबै गाउले लाई प्रहरीले पक्राउ गरेको देखेर ...😊राम र कमलाको जोदि न छुतोस्🙏💖
जतिले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ तपाईंको परिवारको भगवानले कल्याण गरुन् ❤❤
Omg Kati bela heram jasto vako xa buhari serial ❤❤❤❤❤❤🎉
best serial daami❤❤❤
आजको यपिसोड धेरै राम्रो लाग्यो अब राम र कमला यक भएको र खुसी भएको देख्न पाउ ।बुहारी सीरियल को टिम्लाइ धेरै धेरै उन्नति प्रगती को कामना आगामी दिनमा अझै राम्रो भएको देख्न पाउ।
बुहारी टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
My favorite serial ❤❤❤❤❤buhari
My favorite sereial❤❤❤❤
My favorites serial
So nice bhuari serial Kamala and ram they are doing there work very good yo serial ta lasti dami cha ko ko lai yo serial man parcha plz Bhanu hola hai ta 🥰🥰😘😘🥰💗🤗🤗😍😍💗🥰😘💗🤗💗😘💗🤗💗
i love buhari serial ❤❤❤❤❤❤❤❤
Ekdamai ramro vayo dherai khusi lagyo
My favorite sereila ❤❤❤❤❤❤balla thik vo papi harulae
Bhag 1 bata na xutai herni Koko Hunuhunxa hajir garum ta ❤😊❤😊
My favorite sereial❤❤❤❤❤❤❤❤