भौतिक संसार टेक्न पाएर फेरी त्यही संसार आफ्नै आँखाले देख्न नपाउँनु जीवनको निम्ति कति पिडा र कस्तदायी हुन्छ त्यो सोँच्न पनि नसकिने विषय हो । । ईश्वरकै रचनामा यस्तो हुनु पनि छ कि या के हो । मानिसले यस्ताखाले धेरै किसिमका अपाङ्गता शरीर लिएर जीवन जिउन पर्दाको दुख र कस्त स्वयंलाई मात्र होइन उसलाई देख्ने सबैलाई पनि कती पिडा वोध हुने गर्दछ । यो सुष्मिता आफुले भनिरहेको जीवन गवाहीमा झल्किन्छ । उनको आँत्माले कती भनिरहेको थियो होला कि यो मैले टेकिरहेको धर्ती कस्तो छ , कति सुन्दर र रमाईलो होला, देख्न पाए हुन्थ्यो भनेर । अझ उनि सङ्गै खेलेका ति साना-साना साथीभाई, अनि आफुलाई जन्म दिने र हुर्काउनुहुँने आमा-बा कस्ता भए होलान्, आफ्नो रुप आफुले पहिरिएको पहीरन कस्तो छ्, कुन रङको होला भन्ने उनको मनमा कति कुरा खेल्यो होला । सोँच्दा पनि कहाँअली लाग्दो छ । सायद ईश्वरको चाहा यस्तै नै होला ....सुष्मिता नानी आज यो धर्तिमा हुनुहुन्न रहेछ ।भर्खरै थाहा पाएँ .. सारै दु:ख लाग् यो । उनको आँत्मालाई शान्ति मिलोस, उनिप्रति हार्दिक श्रद्धाशुमन । _MOTILAL camling RAI
गित धेराइ गाउनु भाको छ।मध्मेमा यो गित अत्ति मन पर्छ मलाइ।यो सन्सार मा बाच्न नपाएकाइ हुन।पैलाइ आँखा गुम्यो।२४ बर्सकै उमेर मा आफ्नो ९ महिनाको छोरा लाई छाडी जानू पर्यो।यो नियती प्राकृती पनि कत्ती अनाउठो छ।
So sorry to hear this news 😢 Prayers for the swift rebirth Sister 🙏 Your songs and the voice will reverberate forever in our hearts 💕 Will miss you 😔 😢
अल्पायुमै नानुको निधन भएको दु: खद खबरले दुखि बनायो 9, महिने नाबालक बत्चाको सुस्वास्थको कामना ।नानुको मृत आत्माले शान्ति पावस साथै भबपुर्ण हार्दिक श्रध्दाञ्जलि 🙏🙏🙏
खोटाङबाट काठमाडौ आएपछि का भिडियो हेरेको, छुट्टै feel छ। आमा बुबाको बिन्ती भाउ, आफ्नो संघर्ष र परमेश्वरको प्रार्थनाले यहाँसम्म रहन सकिन, आधा चोला पूरा गरिन। भुतात्मा,छलले भेटेपछि धेरै बँच्दैनन्, शुरुमा राती आँखाको ज्योति, कलेजो अनि मुटु हात पारयो।
😱😱😭😭😭😭 My pray 🙏🙏😌😌😌😌😌😌🥲🥲Rest In peaceful place Baini katti xoto Aayu Timro Sabai lai Ruwai Timi hideu yo SanSarbata Ramro Manxe lai nai God takes quickly 😭😭😭😭 Its very hard for you I am shock 😮I can’t stop my tears 😭 too RIp Baini 😭😭😭😎🥰🥰
हार्दिक स्वर्दन जलि सुस्मिता बैनी
तपाईं आत्मा सधै प्रभु सग भयको होस्❤️🛐🌷😢😭
अकल्पनिय घटनाले सारै मर्माहित बनायो
हार्दिक श्रद्धाञ्जली बैनी !🥀🥀🥀🥀🥀
हार्दिक श्रद्धाञ्जली सुस्मिता राईलाई ।।।विह्वल सुस्केरा हृदयमा र गहभरि आँसु सहित पीडा हामीलाई ।।।
आत्मले शन्ति पाओस् बैकुण्ठमा बास होस्।
भावपूर्ण हार्दिक श्रद्धाञ्जली 😭😭
मलाई धेरै मन परेको बहिनि सारै मीठो मीठो गीत गाउँथे स्वर पनि मीठो थियो सारै दुःख लाग्यो यस्तो हुँदा तिम्रो आत्मले शान्ति मिलोस
यो दुखद समाचार ले निकै भावुक बनायो मलाइ बहिनी तिम्रो अत्माले सन्ती पावोस हार्दिक स्रदान्जलि😭😭😢😢
तिम्रो आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली😔
Hardik shradhanjali
@@keshavghimire4228 ;
भौतिक संसार टेक्न पाएर फेरी त्यही संसार आफ्नै आँखाले देख्न नपाउँनु जीवनको निम्ति कति पिडा र कस्तदायी हुन्छ त्यो सोँच्न पनि नसकिने विषय हो । । ईश्वरकै रचनामा यस्तो हुनु पनि छ कि या के हो । मानिसले यस्ताखाले धेरै किसिमका अपाङ्गता शरीर लिएर जीवन जिउन पर्दाको दुख र कस्त स्वयंलाई मात्र होइन उसलाई देख्ने सबैलाई पनि कती पिडा वोध हुने गर्दछ ।
यो सुष्मिता आफुले भनिरहेको जीवन गवाहीमा झल्किन्छ । उनको आँत्माले कती भनिरहेको थियो होला कि यो मैले टेकिरहेको धर्ती कस्तो छ , कति सुन्दर र रमाईलो होला, देख्न पाए हुन्थ्यो भनेर । अझ उनि सङ्गै खेलेका ति साना-साना साथीभाई, अनि आफुलाई जन्म दिने र हुर्काउनुहुँने आमा-बा कस्ता भए होलान्, आफ्नो रुप आफुले पहिरिएको पहीरन कस्तो छ्, कुन रङको होला भन्ने उनको मनमा कति कुरा खेल्यो होला । सोँच्दा पनि कहाँअली लाग्दो छ ।
सायद ईश्वरको चाहा यस्तै नै होला ....सुष्मिता नानी आज यो धर्तिमा हुनुहुन्न रहेछ ।भर्खरै थाहा पाएँ .. सारै दु:ख लाग् यो । उनको आँत्मालाई शान्ति मिलोस, उनिप्रति हार्दिक श्रद्धाशुमन ।
_MOTILAL camling RAI
हार्दिक श्रद्धाञ्जली हजुर्को आत्मले शोर्गमा बाँस होस 🙏🥀
अति मिठो स्वरकि धनी बैनी सुस्मिताको बैकुण्ठमा बास होस् 🙏😭😭
भावपुर्न श्रद्धाञ्जली बहीनि
अति नै दुःखद घट्ना 😭😭😭😭😭
हाम्रो फुफु अब केबल सम्झना मा मात्रै💔💔💔
के गर्नु मान्छे को जिन्दगीमा कहिले के हुन्छ थाहै हुन भगवान को खतन यस्तै हो , भावपुर्ण श्रद्धाञ्जली बहिनी 😥😥😥
हार्दिक श्रद्धाञ्जली बैनिलाई प्रदेशी दाजुको हाम्रो जिल्ला एउटै भए पनि हाम्रो नभए नि
विश्व लिम्बू your greatest journalist
हार्दिक शर्दान्जलि ।
साथै सानु बाबुलाई god bless babu ।
हार्दिक श्रद्धाञ्जली सुमधुर आवजकी धनी सुस्मिता राई प्रती
हार्दिक श्रद्धाञ्जली बैनी तिम्रो आत्माले स्वर्गमा बास लिउन्😥😥😥
गित धेराइ गाउनु भाको छ।मध्मेमा यो गित अत्ति मन पर्छ मलाइ।यो सन्सार मा बाच्न नपाएकाइ हुन।पैलाइ आँखा गुम्यो।२४ बर्सकै उमेर मा आफ्नो ९ महिनाको छोरा लाई छाडी जानू पर्यो।यो नियती प्राकृती पनि कत्ती अनाउठो छ।
हार्दिक श्रद्धाञ्जली स्वर्गमा बास होस धेरै दुख लाग्यो मैले सानैबाट चिनेको बहिनीलाई 😭 यस्तो मन भएको छ कि 😭😥😭😭😭😭
एकदम दुख लाग्यो यो खबरले 😢। भाबपूर्ण श्रद्धाञ्जली।
दुखि छु । बहिनि हजुरको आत्माले स्वर्गमा शान्ति पाओस प्रभु तिम्रो आत्मालाई सम्हाल्नु भएको होस्
Baini ko aatmale Santi pawos
सारै दु-ख लाग्यो आत्मा ले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली गायिका शुस्मिता🙏राई
OMG so heart aching news........ Hardik Shradanjali 😭😭😭
यति मीठो आवाज अब सुन्न नपाइने भयो,,रिप
हे भगवान !! अति नै दु:खद खबर , भावपुर्ण श्रद्धाञ्जली 💐💐💐💐😭😭😭😭
Sad news
Bichara Sarai dukha lagyo yo khabar le
Rest In Peace Bunu😭😭😭
omg स्वरकि धनि सुस्मिता राई हार्दिक श्रधान्जलि छ ।।।❤️❤️😂😂
बिचार बहिनी,सारै दुखद खबर हार्दिक श्रद्धाञ्जली बहिनी ।
Parmesworko rajyama bishram linu vakox baini uhako rajyama vetaula babuko sarai maya lagyo😓😓😓
Beautiful voice n singing ❤️
May her soul rest in peace 🙏
हार्दिक श्रद्घान्जली हजुर हजुर को अात्माले शान्ती पाउन😭😭😭😭
हार्दिक श्रद्धाञ्जली बैनी लाई😭😭😭😭
हार्दिक श्रद्धाञ्जली एवम् गहिरो समवेदना !!!
कठैबरि दैबको खेल पनि ,समधुर स्वरकि अत्यन्तै धनि गायिका सुस्मिता राई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ,
Rest in pace baini timro sowarga ma bas hune cha nani...ra timro nani lai hami sabai le milera cere garne cham baini❤️❤️❤️❤️😭😭😭😭
Aatmale santi payos💔💔😭😭 from sikkim
हार्दिक श्रदान्जली बैकुण्ठमा बासमिलोस।
Bunu timro Sorgama bas bhayeko cha parbhulai dhanyabad
साच्चै स्वार्थी छ दैव पनि 😭😭😭😭 हार्दिक श्रद्धाञ्जली 😭😭
Hardik2 shradhanjali pyaro late bainee sadabhari Amar rahos hajurko mitho sworlko songs .
हार्दिक श्रद्धाञ्जली हजुरको आत्माले शान्ती पाओस् 👏😭
Rip
भावपुर्न स्रद्रन्जलि❤️😢😓🙏यो गित अमर रहेने छ सधै🤔❤️
😥😥😥😥🙏🙏🙏❤️❤️❤️
तिम्रो आत्मा वैकुण्ठमा बास हस् हार्दिक श्रद्धाञ्जली 😭😭😭
😭😭😭आत्मा ले शान्ति पाओस् हार्दिक श्रध्दाञ्जली😭😭
It's So So Sad 😥 Rest in peace our thoughts and prayers are with your family 🙏❤
Hardik sradanjali💐💐💐
Yo dukhat khabarle
Ma lagayat hami sampurna S.M.T.
Pvt.ltd.nishabda vayeka xau
Hardik shradhanli 😭🙏🙏😭🙏😭🙏😭🙏😭🙏😭🙏😭🙏😭
हार्दिक श्रद्धाञ्जली अर्पण छ बहिनी लाई 💐💐💐
So sorry to hear this news 😢 Prayers for the swift rebirth Sister 🙏 Your songs and the voice will reverberate forever in our hearts 💕 Will miss you 😔 😢
Omg बैनी तिम्रो आत्माले शान्ती पाओस हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली बुनु😭😭😭
कस्तो दु:खद खबर हार्दिक श्रद्धाञ्जली 😓
हार्दिक श्रद्धाञ्जली अर्पण 💐💐🌹🌹🌹
Amazing voice n singing and reast in peace
हार्दिक श्रदाञ्जलि🙏🙏
हार्दिक श्रद्धाञ्जली 😥😥😥❤️❤️🙏🙏
अति मिठो सवरकि धनी बहिनीको स्वर्गामाँ बाश होस सोक़ सन्तप्त परिवारमा धैर्याधारन को कामना
Ajai 3 years agiko video harako hajur ko channel ma so sad news....
हजुर को आत्म ले शान्ति पावन 😭😭😭🙏🙏🙏
Mithao sanjana aani bahiko aatmale santi pawoss 💐💐💐
यो अत्यन्त दुखद खबर हार्दिक श्रद्धाञ्जली बहिनी सुस्मिता!
So sad news 😢🙏
Boini sarainai ramro voic timro absosbas pravuko pyaro hunu vayo reast in peace...
हार्दिक श्रद्धाञ्जली 😭😭😭
Rip😭
Hardik sradanjali bainy😥😥😥
भाव पूर्ण श्रद्धाञ्जली 😥🙏
अल्पायुमै नानुको निधन भएको दु: खद खबरले दुखि बनायो 9, महिने नाबालक बत्चाको सुस्वास्थको कामना ।नानुको मृत आत्माले शान्ति पावस साथै भबपुर्ण हार्दिक श्रध्दाञ्जलि 🙏🙏🙏
सारै दुखद समाचार कलिलाे उमेरमा जानू पर्याे बैनि शाेर्गमा बास हाेस
Susmita naniko chadai punr janm hos mangsewa x hi Nani 🌷🙏😪😪😭
दु:खद खबर
हार्दिक श्रद्धाञ्जली ।
हार्दिक स्रद्द्न्जली सुस्मा बैनी,😭😭😭
हार्दिक श्रद्धाञ्जली बैनी सुस्मिता बैकुण्ठमा बास होस्😑😑😑
Sarai dukha lagyo baini😪 timi sadai hamro samjhana ma rahane xou Aatma le shanti pawos🙏
खोटाङबाट काठमाडौ आएपछि का भिडियो हेरेको, छुट्टै feel छ। आमा बुबाको बिन्ती भाउ, आफ्नो संघर्ष र परमेश्वरको प्रार्थनाले यहाँसम्म रहन सकिन, आधा चोला पूरा गरिन। भुतात्मा,छलले भेटेपछि धेरै बँच्दैनन्, शुरुमा राती आँखाको ज्योति, कलेजो अनि मुटु हात पारयो।
हार्दिक श्रद्धाञ्जली बैनि तिम्रो अात्माले शान्ति पअोस्
हार्दिक श्रद्धाञ्जली बैनि
😱😱😭😭😭😭 My pray 🙏🙏😌😌😌😌😌😌🥲🥲Rest In peaceful place Baini katti xoto Aayu Timro Sabai lai Ruwai Timi hideu yo SanSarbata Ramro Manxe lai nai God takes quickly 😭😭😭😭 Its very hard for you I am shock 😮I can’t stop my tears 😭 too RIp Baini 😭😭😭😎🥰🥰
Hardik sardanjali de hjr miss gardai xa Xu .
हार्दिक श्रदान्जली बैनि
हार्दिक श्रदान्जली 🌹🌹
स्वर्गमा बास होस तिम्रो आत्माले शान्ति पावस 🙏🙏
बहिनीलाई भावपुर्ण श्रद्धाञ्जली ।
Hardik sradanjali😱😱😱😱
suptulung मा वास होस निछामाको🙏
हार्दिक श्रद्धाञ्जली दिदि 😭😭💔
Hardik sardhanjali sis😭😭😭🙏🙏🙏
तिम्रो आत्माले शात्ति पाउनन् हार्दिक श्रद्धाञ्जली सुस्मिता
दु:खद खबर😥
हार्दिक श्रद्धाञ्जली बहिनि🙏
हार्दिक श्रद्धाञ्जली बैनीलाई 😭😭
भावपुर्ण श्रदान्जली😥😥😥😥
Heartfelt condolence!!!
भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु
Rip😢😢😢😢😢😢susmita bunu😢
अल्पयुमै बिलिन भए वहाँको आत्म ले शान्ति पाउन् ।
धेरै दुख लाग्यो उहाँ बोइनी आत्माले स्वर्ग शान्ति मिलोश हार्दिकश्रद्धाञ्जली 💐
सुस्मिता बहिनीको अत्मले शान्ति पओ
हार्दिक श्रद्धाञ्जली बुनु!
हार्दिक श्रद्धाञ्जली 💐💐😭😭🙏🙏
Bicharri Bahini May God bless you 😭😭😭
Hardik sardanjali baine
हार्दिक् श्रदान्जली नानि,,।