येस्तो भिडियो हरु देख्दा मन कति दुख्छ सायद म आफैले भोगेको भयर पनि होला 😔 हिम्मत राख्नु बैनि 🤞 मिठो नमिठो दुइ छाक खाना र नाना दियर हुर्काउन सक्ने छमता भगवानले दिनु भाको छ haami laai त्यो हो हाम्रो सद्दे हात खुट्टा दिमाग तेसैलाइ प्रयोग गरेर चल्नु तर कुबाटो कहिलै नलाग्नु दुख पाउछ सबैले ....😌 हाम्रो सम्पति भनेको नै छोरा-छोरि हुन ❤ अरु उपर वाला को हात मा बैनि 🙏🙏
कति राम्री छोरिहरु, यो परिवारलाई सदैव भगवानले साथ दिईयोस नमस्ते //
यो परिवारलाई भगवानले सहने शक्ति दिउन 😢
येस्तो भिडियो हरु देख्दा मन कति दुख्छ सायद म आफैले भोगेको भयर
पनि होला 😔 हिम्मत राख्नु बैनि 🤞
मिठो नमिठो दुइ छाक खाना र नाना
दियर हुर्काउन सक्ने छमता भगवानले
दिनु भाको छ haami laai त्यो हो हाम्रो सद्दे हात खुट्टा दिमाग तेसैलाइ
प्रयोग गरेर चल्नु तर कुबाटो कहिलै नलाग्नु दुख पाउछ
सबैले ....😌 हाम्रो सम्पति भनेको नै छोरा-छोरि हुन ❤ अरु उपर वाला को हात मा बैनि 🙏🙏
बच्चा हरुलाई घर लगेर पढाउन भन्दा त बरु पैसा सहयोग गर्नु घरमा आमा सगँ पनि हुनुहुन्छ पढ्न पनि पढ्छन् आमा साथि पनि हुन्छन मेरो बिचारमा 😢😢
एकदम राम्रो भन्नु भयो सब जना मिलेर सहयोग गर्नु पर्दछ।
😂😂😂😂😂😂😂दुख लाग्छ के गरम आफै तेस्तै छु सहयोग गर्न आफुलाइ समाल्नु बैनी एक दिन अवस्री छोरीले हजुर लाई सुख दिनेछन 🙏🙏
यत्ती ज्ञानि छोरिहरु छन् दिदी हजुरको पीडा बुज्ने तारा जस्तै चम्किला बनी देश बिदेश छाउने छन पिर नगर्नु दि
Yo baini lai bhagwan le sahan shakti ra sada durga mata ko kripa bani rahos .
यतिसानाे बच्चिकाे कुरा सुन्दा अाँसु अायाे कति ज्ञानि
Uni harulai sabaile sakeko sahyog garau 🙏🙏🙏
May god bless you
Kasto duka lagdo 😢😢😢😢😢
Bidas janu rahara hoina baddata ho k garnu nepal ko abasta yastai xa 😢😢😢😢
😢😢😢😢😢😢
God bless them.
बिचरा,,,,कति धेरै पिडा😥😭
❤❤❤❤
kun thauma ho mohon sir
Bhagwan le sath dine xain pakkai pani samay le pakkai sath dine xan
🙏🙏🙏🙏😭😭😭😭😭
बिचार यो परिवर सबैले सहयोग गर्नुदिनु होला
Ho yestai lae ho sayok garne lulu nepali daju vaii bahini haru 1 din khaja khane paisa sap milera sayok garum
🥲❤️❤️❤️❤️❤️👌
😢😢😢😢😢😢