ओली ज्यू दमक को भ्यूटावर बनाउने पैसा ले हुलाकी मार्गं बनायेको भये जनता लाई धेरै नै लाभ हुने थियो ।हुलाकी मार्ग सुगम न हुंदा जनता को जीवन अति नै कष्टकर बने को छ।
यस्तो view tower सहितको Business Complex नेपालको प्रत्यक ठुला सहर काठमान्डौ, पोखरा, विराटनगर, धरान, ईटहरी, नारायनघाट, बुटवल, नेपालगंज जस्ता ठाउहरूमा 1/1 वटा मज्जाले चल्छ तेसैले प्रत्यक ठुला सहरमा 1/1 वटा बन्दा एकदमै राम्रो छ। बाटो नभएको ठाउमा बाटो बनाउने हो र सहरमा आवाश्यक्ता अनुसार यस्ता संरचना चाहिन्छ।

nepal ko jhapa ma baniyo desh kai aglo vhastachar gareko tower
Good kp oli joi ❤❤❤
view tower ko color same white body jahaj ko jastai rahex yo view tower bata giribandhu combodia pani dekhinx hola

सहि हो ।।। येस्ता तावर प्रतेक सहर मा हुनुपर्छ ।।।।
teita sahar ma nabanayera jangal ma banayera maro kp
यस्तो view tower सहितको Business Complex नेपालको प्रत्यक ठुला सहर काठमान्डौ, पोखरा, विराटनगर, धरान, ईटहरी, नारायनघाट, बुटवल, नेपालगंज जस्ता ठाउहरूमा 1/1 वटा मज्जाले चल्छ तेसैले प्रत्यक ठुला सहरमा 1/1 वटा बन्दा एकदमै राम्रो छ। बाटो नभएको ठाउमा बाटो बनाउने हो र सहरमा आवाश्यक्ता अनुसार यस्ता संरचना चाहिन्छ।
Yo business complex ho, view tower vannu galat ho.
Aba ta vayo
Jail banau kaida hunx
hamro bajurama ahile samm 12 mase road xaina
Yesto lai bikash vannwy haru ta🤡