दोहोरि त रमाइलो थियो तर हेर्दा हेर्दै भावुक भएछु ,अँखा मा आशु आयको पत्तोइ भयन सुमन सर , आश बहिनि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ इन्द्र दाइ हजुर हुन्नु हुन्न र यो दोहोरि मा किन र हजुर न हुदा त हेर्न मन नि लाग्दैन😢😢😢 !इन्द्र दाइ हजुर जहा भए पनि हजुर लाइ हिर्दय देखि उच्च सम्मान ❤❤❤❤ धेरै माया छ !तर इन्द्र दाइ हजुर नि भैदियको भए दोहोरि झनै राम्रो हुन्थ्यो !अनि अर्को कुरा 1 दिन मा 1 दोहोरि हाल्ने गर्नु नि है हजुर दाइ !जय गित ,जय संगीत जय इन्द्र दाइ❤❤❤🙏🙏🙏🙏
कस्का सरापले को मोरेकोछर कस्को गल्तिछ भन्ने कुरा कस्लाइ केथा होला दुबै गल्ति गल्ति नभैकनत छुट्टिम भयन होला मैलाले पनि केइ कुरा सहन पर्छ र पुरुले पनि सहन पर्छ दुबै आगो आगो भय पछि कहा मिलिन्छत छोराको लागि भयनि मिलेर बसेको भयहुनि तर कुरासुन्दा अलि घमन्डि जसमतो लायो किनकि तजस्तो मागेर खानि महैन तभन्दा अगिनैछु भन्नेले केको दोस्दिदै हिन्परो अब आफ्नो आफ्नो कर्म खाउ बस
सुमन भन्ने केटा फटाहा हो भन्छ्न हो जस्तै लाग्यो play boy भन्दा रहिछ्न्।त्य ति असल श्रीमति, मायालु छोरालाई छोडेर अन्य केटी सङ लाग्ने।अहिलेअर्की सङ आधिकारी बिबाह गरे छ्।फेरी त्यस्तै भाब मागीत गाउन सकेको लाज शरम नभएको।यस्तालाई त बहिस्कार गर्नु पछ्।अनि कलाकारिता छेत्रमा सुद्दिकरण्को अभियान शुरु हुन्छ्।
सुमन पापी रहेछन। आज सम्म आम दर्शकले जे बुझेका थिए त्यो मुकुन्डो रहेछ। मैले त्यो छोरो टुहुरो बराबर महशुस गरेको देखिँदा ,सुमन महिलाको भोगी रहेछन । जस्तो लाग्यो।
Dherai ramro x geet Suman sir ra aasha sis ko aawaj ma sabai darsak haru ko Maan mutu ma basirako xa
आहा कति राम्रो गित स्वरका धनी सुमन भाइ आशा बैहिनी होल टिम लगाएत इन्द्र भाइ शुभ कामना❤️❤️
सुमन live दोहोरेको राजा नै हो❤❤❤
ईन्द्र दाइ हजुर❤❤❤❤धेरै माया छ हजुर लाइ
आहा मिठाे भाका आदर्णिय ईन्द्र दाजु आशा बैनी लगायत सम्पुर्ण मा प्रगतिकाे कामना 🙏🙏💐💐💐💐💕💕💕💕
झकास मिठो स्वर मार्मिक दोहोरी गीत ।
जिन्दगीमा केभयो केभयो एउटा एक्लै एउटाको बिहे भयो खोलीको किनारा उसले जति माया त आशाले दिनर ।
Suman pariyar is king ❤️💞❣️🌹👌👌👌
Suman❤❤❤❤❤
जेठि हुँदा हुँदै अर्को हेर्ने सुमन
आशा बिसि लाई ठूलै चोट लागे जस्तो छ भावुक देखिन्छ त ।
दोहोरि त रमाइलो थियो तर हेर्दा हेर्दै भावुक भएछु ,अँखा मा आशु आयको पत्तोइ भयन सुमन सर , आश बहिनि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ इन्द्र दाइ हजुर हुन्नु हुन्न र यो दोहोरि मा किन र हजुर न हुदा त हेर्न मन नि लाग्दैन😢😢😢 !इन्द्र दाइ हजुर जहा भए पनि हजुर लाइ हिर्दय देखि उच्च सम्मान ❤❤❤❤ धेरै माया छ !तर इन्द्र दाइ हजुर नि भैदियको भए दोहोरि झनै राम्रो हुन्थ्यो !अनि अर्को कुरा 1 दिन मा 1 दोहोरि हाल्ने गर्नु नि है हजुर दाइ !जय गित ,जय संगीत जय इन्द्र दाइ❤❤❤🙏🙏🙏🙏
ma panik yahi bhakama gauchhu mero bhai bishal
❤❤❤❤❤❤
Pelise Mali sahioy garnu ha darser haru 😭😭😭😭😭😭😭😭😭
मेरी बहिनी ले गाएको सबै लाइभ दोहोरी गीत हेर्छु सब्द सब्द मा मिठास् पन सारै मिठो भाका पनि तस्तै मिठो धेरै मायाँ सफलताको अग्रिम शुभकामना ❤
आशाले शान्ती परियारको तर्फबाट गाएको जस्तो महसुस भयो मलाई।😢
भो यि गायक र सृजना कार का त कुरा झ्याउ लाओ, गाउछ्न गित बनाउछ्न माया नै जिन्दगी कर्तब्य सर्वस्व जस्तो तर यिनै का यथार्थ गय गुज्रेको हुदो रछ!
कस्का सरापले को मोरेकोछर कस्को गल्तिछ भन्ने कुरा कस्लाइ केथा होला दुबै गल्ति गल्ति नभैकनत छुट्टिम भयन होला मैलाले पनि केइ कुरा सहन पर्छ र पुरुले पनि सहन पर्छ दुबै आगो आगो भय पछि कहा मिलिन्छत छोराको लागि भयनि मिलेर बसेको भयहुनि तर कुरासुन्दा अलि घमन्डि जसमतो लायो किनकि तजस्तो मागेर खानि महैन तभन्दा अगिनैछु भन्नेले केको दोस्दिदै हिन्परो अब आफ्नो आफ्नो कर्म खाउ बस
सुमन भन्ने केटा फटाहा हो भन्छ्न हो जस्तै लाग्यो play boy भन्दा रहिछ्न्।त्य ति असल श्रीमति, मायालु छोरालाई छोडेर अन्य केटी सङ लाग्ने।अहिलेअर्की सङ आधिकारी बिबाह गरे छ्।फेरी त्यस्तै भाब मागीत गाउन सकेको लाज शरम नभएको।यस्तालाई त बहिस्कार गर्नु पछ्।अनि कलाकारिता छेत्रमा सुद्दिकरण्को अभियान शुरु हुन्छ्।
सुद्धिकरण गरी साध्य रैन्छ यसो बुझ्दा😂
सुमन पापी रहेछन। आज सम्म आम दर्शकले जे बुझेका थिए त्यो मुकुन्डो रहेछ। मैले त्यो छोरो टुहुरो बराबर महशुस गरेको देखिँदा ,सुमन महिलाको भोगी रहेछन । जस्तो लाग्यो।
❤❤❤❤❤❤👌👌👌👌👌👍👍🇳🇵🇳🇵🇳🇵
❤❤❤❤