КОМЕНТАРІ •

  • @sukumaya98tv
    @sukumaya98tv 3 години тому +749

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.15M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +509

    भुन्टी र भुपेन्द्र को मिलन हुदा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍👍👍👍👍🥰😊😊

  • @srishtisanjuprincy9082
    @srishtisanjuprincy9082 2 години тому +124

    भुपेन्द्र दाई भुनटि दिदि लाई सधै खुसी बनायर राख्नु होई

  • @reshamdarlami370
    @reshamdarlami370 3 години тому +189

    सिरियल मध्ये नम्बर 1 मन पर्ने सिरियल भूण्टी🎉🎉🎉

  • @BeleThapa
    @BeleThapa 2 години тому +98

    भून्टु रूदा सबैको यही यथार्त हो रुनू मन लाग्छ

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 3 години тому +314

    भुन्टी लाई man पराउने जति yata❤

  • @laxmirai-f3o
    @laxmirai-f3o 2 години тому +51

    हेर्दै छु भुन्टिको मनमा परिवर्तन आएको कुरा सुनिरहदा यी आखामा आँसु झरेछ कत्ती बेला थाहै भएन।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +238

    भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍👍🙏

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry 2 години тому +25

    भुन्टी र भूपेन्द्र सधै यस्तै खुसी भएको देख्न पाम❤

  • @sristisharma3410
    @sristisharma3410 2 години тому +119

    कुर्दा कुर्दा बल्ल आयो ❤❤🎉🎉

    • @Pamfe-m6d
      @Pamfe-m6d 2 години тому

      कुदा कुदा बल बल अायाे

  • @JhalakBhattarai-p4j
    @JhalakBhattarai-p4j 2 години тому +28

    ❤❤❤भुपन्द्र र भुन्टिकाे याेमिलन कहिलेनछुटाेस भन्नेजति यतासामेलहउ साथिहाे

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 3 години тому +133

    😢भुन्टी भजन 1देखि ❤235 सम्म नाछुटै हेर्ने koko

  • @aayuvlog-123
    @aayuvlog-123 2 години тому +13

    यो सिरियेल असाध्यै मन पराउने 😍😘😍दिन दिनै यो सिरियल आउनुपर्च 😘😘भन्ने को को हुनुन्च ।☺️😍💕

  • @kalpanathapa206
    @kalpanathapa206 2 години тому +79

    आब भुन्टिले फेरि पढेर समाज सेवा को काम गरेको हेर्न मन छ मलाइ त

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 2 години тому +28

    भुन्टी र सुकुमाया लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +71

    सबै साथी हरु मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल 🙏👍❣️❣️🥰

  • @Anitachamlingrai7
    @Anitachamlingrai7 2 години тому +22

    भुन्टी and कान्छी लाई मनपराउने सबै गयज यता आम 🙏🙏🙏

  • @alshad7900
    @alshad7900 2 години тому +57

    जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤❤❤❤❤

  • @paulshahofficial14
    @paulshahofficial14 2 години тому +21

    पल साहा को फ्यान जति यति like गर्नुहोला ❣️❣️🙏👍️

    • @FrankieNepoliGirl7702
      @FrankieNepoliGirl7702 Годину тому

      Tyo balatkari ko ni fan re name sunda poni balatkari manxe jhanai balatkari papi ko fan poni balatkari

  • @BMMD447
    @BMMD447 2 години тому +76

    काठमाडौं बाट भुनटि सिरियल हेर्ने कोको हुनुहुन्छ।🎉🎉🎉एता हाजिर हुनु🎉🎉🎉

  • @PabitraKhadkakc
    @PabitraKhadkakc 2 години тому +25

    भुनटिको पहिरण फेरिदिय राम्रो देखिन्छ कि जस्तो लायो मलाई त

    • @SabinaKhadka-wz8xw
      @SabinaKhadka-wz8xw 54 хвилини тому

      Vunti ko bacha varkher 6. 7 mahina ko vayako xin Gau ma jado hunxa ni tai vayar yesto baglo kapada lagaunu vayako ho

  • @Binod1.7M
    @Binod1.7M 2 години тому +45

    भुन्टी र भुपेन्द्र को जोडीलाई मान पराउने कोको हुनुहुन्छ ❤❤

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 2 години тому +15

    भुन्टी र भुपेंद्र को मीलन हुदा खुसी हुने जती यता हाजीर हुमत ❤❤❤😊

  • @magarnievergreen
    @magarnievergreen 2 години тому +27

    भुन्टीको प्रतीक्षामा बस्नुहुने हरु यता है त 🤗🤗🤗

  • @khakendrabudha9628
    @khakendrabudha9628 2 години тому +25

    भुन्टि र सिता एउटै साेच भाकि नारि हुन् भुन्टि र सिता लाई मन पराउने जति यता हाजिर हुम💞

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 години тому +53

    अब भुपेन्द्रले भुन्टी लाई कहिले दुख नदिउस् भन्ने को को हुनहुन्छ यता आउनुस् न हस्. ..🙏🎉❤🎉

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 2 години тому +6

    Sarai Khushi lagyo vunti KO Bura buri mileko dekhera😭😭😊😜😄😄♥️♥️👌👌👍👍

  • @ishworbk4707
    @ishworbk4707 2 години тому +23

    ल हजुर भुन्टी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम सबै सँगै हेरम कमेन्ट लेख्दै। लाइक ठोक्दै। सबैजना दर्शक भगवानहरुलई आउदै गरेको महान चाड विजया दशमी शुभदिपावली तथा छठ पर्वको हार्दिक मँगलमय शुभकामना दिन चाहन्छु।❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @ShadnaChahar
    @ShadnaChahar 2 години тому +14

    India बाट Bhunti सीरियल हेर्ने को को हुनु Hunxa एता आउनुस 🎉💕

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +36

    सानो युट्युवर साथी हरु 🙏 को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल 🙏❤❤❤❤

  • @chandrakankuwa
    @chandrakankuwa 2 години тому +9

    ल बधाई छ भुन्टू र भूपेन्द्र को मिलन भयको धेरै खुसि लाई यो ❤❤❤❤❤

  • @roshna_duwal
    @roshna_duwal 2 години тому +21

    आयो है सबैको मनमुटुमा बस्ने भुन्टी अब मज्जाले हेरिन्छ ❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 години тому +8

    माँ कसम मलाई भुन्टी को मासुम चेहेर देख्दा सारै मन छोयो अब को दिन हरू मा भुन्टी र भूपेन्द्र मिलेर बसेको हेर्न मन छ ❤❤ विजय दशमी को हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ सम्पूर्णमा 🎉🎉🎉

  • @Gangatharu-p4q
    @Gangatharu-p4q 2 години тому +18

    भुन्टी सिरियल मन पराउने हरु यता हजिर

  • @Bhupendrasaud999
    @Bhupendrasaud999 2 години тому +9

    भुपेन्द्र र भुन्टी को जोडी मन त पर्छ तर कान्छी र सागर को जोडी देख्दा अर्कै मजा आउँछ ❤❤

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r 2 години тому +37

    भुमिकाले पनि बिहे गरेर भुन्टीले जस्तै दुुख पाऊनु पर्छ भन्‌ने जति यता हाजिर हुम है।

    • @raijaan4195
      @raijaan4195 2 години тому

      👍️👍️👍️👍️

  • @SanjayaZagri
    @SanjayaZagri 2 години тому +9

    भुन्टी र भुपेन्द्रकाे मिलन हुँदा कोको खुसी हुनुहुन्छ यता हाजिर हुम हाै ❤

  • @Puju-subu
    @Puju-subu 2 години тому +81

    भुन्टि र भुपेन्द्र मिलेको मा को को खुशि हुनुहुन्छ ?😊

  • @KanxiMagar-t4k
    @KanxiMagar-t4k 2 години тому +12

    bhunti रुदा त मलाइ पनि आँसु आयो😢

  • @alshad7900
    @alshad7900 2 години тому +35

    पहिलो कमेन्ट् भुन्टी सिरियल लाई मन् पराउने जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Годину тому +4

    भुन्टि र 🎉भुपेन्र्द मिलेकाे देख्दा खुशि लाग्यो 🎉🎉धन्यवाद दसौं काे शुभकामना 🎉🎉🎉

  • @TulsidurgadrishtiMashrangi
    @TulsidurgadrishtiMashrangi 2 години тому +10

    भुन्टी र भुपेन्द्र मिलेको देखेर को को खुसी हुनु हुन्छ ❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 2 години тому +25

    भुन्टी लाई खुशी देख्न चाहनु हुने जत्ति यता हाजिर हुम है ❤😊

    • @sonamghale6924
      @sonamghale6924 2 години тому

      मोपनी भुन्टी खुसी भको हेर्ना चाहन्छु❤❤

    • @SushilaParajuli-m6d
      @SushilaParajuli-m6d 47 хвилин тому

      ❤❤❤❤❤

  • @Rekhashrestha-123
    @Rekhashrestha-123 2 години тому +19

    भुन्टि र कान्छि मन पराउने जति हाजिर गराै है साथिहरु ❤

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 2 години тому +6

    भुन्टी सिरियल हेर्ने सबै जनालाई विजया दशमीको मङ्गलमय शुभकामना 🎉❤😅

  • @DurgaDahal-y1z
    @DurgaDahal-y1z 3 години тому +16

    ❤❤धेरै राम्रो छ मैले हेरेकाता धेरै पहिला देखि हाे 🙏🙏🙏

  • @sitabaraili3531
    @sitabaraili3531 2 години тому +6

    भुन्टी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई विजयादशमीको शुभकामना व्यक्त गर्दछु दुर्गा भवानीको आशिर्वाद रहिरहोस् ❤🙏🙏

  • @DherrRawal-pt6wy
    @DherrRawal-pt6wy Годину тому +5

    धेरै राम्रो सिरियल भुन्टी सिरियलमा जोडिनुहुने सम्पूर्ण टिमलाई दशैंको शुभकामना

  • @GitaSunar-qs2vy
    @GitaSunar-qs2vy 2 години тому +6

    भुन्टी र भूपेन्द्र को मिलान भाको मा को को खुशी हुनुहुन्छ ❤❤❤❤❤❤❤

  • @RadhaBhandari-p1d
    @RadhaBhandari-p1d 2 години тому +10

    मताझन धेरैखुसिछु♥️👌🌹🙏

  • @ManjuThapa-i5l
    @ManjuThapa-i5l 2 години тому +5

    🎉 भुन्टी र भुपेन्द्र को मिलन भएकोमा धेरै धेरै खुसी लाग्यो ❤❤❤❤

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 3 години тому +21

    भुन्टी को घर बर राम्रो भयको हेर्न चाहने कोको ❤

  • @raijaan4195
    @raijaan4195 2 години тому +4

    भुपेन्द्र र भुन्टि मिलेकाे देखेर खुसि लाग्याे🙏🙏

  • @Neplireply
    @Neplireply 3 години тому +26

    एकअर्कालाई मिलेर सपोर्ट गरौँ है साथीहरू।

  • @lalitadhungana7955
    @lalitadhungana7955 2 години тому +3

    भुन्टी सिरियल मन पराउने जति यता हाजिर हुम❤❤

  • @kamalapradhan1408
    @kamalapradhan1408 2 години тому +8

    भुन्टी कतिखेर आउँछ भन्दै बस्ने जति हाजिर hum र भुन्टी को जोडी मिलेको हेर्न

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb Годину тому +3

    खुशी लाग्यो भुपेंद्र दाईको र भुन्टि दिदी को मिलन भयको देखेर अब चै टोकले दाई र पुण्निमा भाउजु को पनी मिलन हुन ‌परो पुण्नीमा भाउजु पनी आउन परो,। ।❤❤❤❤

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 3 години тому +14

    1k भन्दा तलका साथी ले यक आर्का लाई सपोर्ट गर्नु होस् ❤

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 2 години тому +4

    🎉भुन्टी सिरिएलका सम्पुर्ण परिवार अनि भुन्टी मन पराउनुहुने सबैलाई बडा दशै को शुभकामना 🎉

  • @narbadakoirala
    @narbadakoirala 2 години тому +4

    आहा कति राम्रो सियल भुन्टी र भुप्रेदर दुबै जनाको मिलन भाको हेर्नचाहानु हुने कोको हुनुहुन्छ साथि हजुर हरु 🎉🙏🙏

  • @binarai7159
    @binarai7159 Годину тому +1

    From Darjeeling india ❤ भुन्टी ऐपीसोट साह्रै दामी भयो आज त सधै यसरी बस्ने सोचे जस्तो नै भयो दुई जना को मिलन भयो र अब टोकले दाईं को पनि घर बार भयेको हेर्न चाहन्छौं भन्दै सबै कलाकार हरूलाई बड़ा दसैं को धैरै धेरै शुभ-कामना ❤❤

  • @lalbahadurBk-bh8nl
    @lalbahadurBk-bh8nl 2 години тому +9

    भुन्टी सिरियल मा त दसैँ को भाग त आएन छ 😢

  • @Myjourney-i3d
    @Myjourney-i3d Годину тому +2

    यो भुन्टी सिरियल मा भएको कथा जस्तै मेरो रियल ब्यथासङ्ग मेल खान्छ 😢😢😢😢

  • @फराननामहराम
    @फराननामहराम 2 години тому +4

    सर्वप्रथम सबैलाइ नमन 👏देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाइ नजिकै आउदै गरेको बडा दशैको शुभकामना छ म हाल कतारबाट हेर्दै छु हजुरहरु ?

  • @Sundarsunar-n3v
    @Sundarsunar-n3v 3 години тому +23

    भुन्टी भाग 1 देखि 235 सम्म नछुताई हेर्ने जति यता हजिर हुम त। 😊😊

  • @BhabanaRai-u2r
    @BhabanaRai-u2r 2 години тому +5

    भुन्टी सिरियल मन पराउनु हुने जति यता हजुरम त❤❤❤❤😢😢

  • @NiruKhatri-c5t
    @NiruKhatri-c5t 2 години тому +4

    म त धेरै खुसी हुन्छु उतिकै रुन्छु पनि❤❤❤❤🎉🎉🎉

  • @ShahDudharaj
    @ShahDudharaj 2 години тому +7

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Годину тому +4

    अब भुन्टी लाई माया गर्नुपर्छ हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂

  • @ManjuKhatri-g3s
    @ManjuKhatri-g3s 2 години тому +3

    भुन्टु नरोउन मत कति रोय अबत भुन्टुलाई नरुआउनु भुपुन्दर 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭💕💕💕💕💖💖💖💖💖💖💖

  • @harikhatari3621
    @harikhatari3621 2 години тому +7

    भुपेन्द्र र भुन्टी को मिलन भएको मा खुशी हुने साथि हरु यता हाजिर हुम है❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 Годину тому +2

    भुन्टि सिरियल नछुटाई हेर्ने जति हाजिर हाै त❤❤

  • @tamanganutamanganu4630
    @tamanganutamanganu4630 Годину тому +1

    धेरै राम्रो छ Hjr...❤❤❤

  • @GopindraShahi-f8d
    @GopindraShahi-f8d 2 години тому +5

    सबैजना मिलेर सपोर्ट गरौँ❤ साथीहरू कोकोलाई मनपर्छ यो सिरियल मनपर्ने यता हाजिरी हुम् त❤my favorite सिरियल

  • @BhagwatiKhadka-mw4vt
    @BhagwatiKhadka-mw4vt 2 години тому +5

    म पनि धेरै खुशी छु भुनटि र भुपेन्द्र को मिलन भएको देखेर ❤❤❤😂😂

  • @ShankharThing-lo6dr
    @ShankharThing-lo6dr 2 години тому +5

    सिरेल धेरै राम्रो लाक्छ मो चाई
    Malasyia बाट हेर्दै छु अनि साथ साथै
    यो बढौ दसैंको शुभकामना 🙏🙏

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Годину тому +4

    अब भुन्टी लाई माया गनुपर्छ भुपेन्द्र ले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SharadaRawal9
    @SharadaRawal9 2 години тому +5

    मलाई भुन्टी सिरियल धेरै राम्रो लाग्छ❤🎉🎉🎉

  • @sapanrai5436
    @sapanrai5436 Годину тому +2

    मो त् सारै खुसी लाग्यो 👍👍🙏🙏❤️❤️❤️👌👌👌💞💞💞💞

  • @narbadakoirala
    @narbadakoirala 2 години тому +4

    म त भुन्टी कहिले आउँछ भनेर सदैब प्रतीछीया मा बसेको हुन्छु हजुर 🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +13

    यो भुपेन्द्र को बहिनी भनाउँदो कति चदेको। आज भोली त झन यसलाई मन न पराउने साथीहरू को को हुनुहुन्छ लाइक कमेन्ट please 🙏🙏😊

  • @AjmatAli-v1v
    @AjmatAli-v1v Годину тому +1

    आज बल्ल भुन्टि पुरा हेरियाे भुन्टिकाे बुडाबुडि मिलेकाे देखेरे❤❤❤

  • @bhumika_paudel944
    @bhumika_paudel944 2 години тому +9

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुपेन्द्र रभुन्टी मिलेर बस्नु

  • @nanimayatamang1776
    @nanimayatamang1776 Годину тому +1

    अब बहिनी जुवाइ को त मिलन भैहाल्यो अब टाेकले दाइ भाउजुको पनि मिलन हुनु पर्यो सबै भुन्तितिमलाइ सफलताको सुभकामाना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sristisharma3410
    @sristisharma3410 2 години тому +6

    दुबै जना मिलेको मा म जस्तो खुशी हुने जति हाजिर हौ त ।🎉🎉

  • @narayansigdel14
    @narayansigdel14 Годину тому +1

    आहा सिरियल धेरै राम्रो छ 🙏

  • @sonamlama-ix3gq
    @sonamlama-ix3gq Годину тому +1

    आजको सिरियल घरै खुसी भयाे भुनटी सिरियल सारेेेेेे रामो छ अलि लामाे बनाउनु ल 🎉❤❤

  • @sitabasnet4302
    @sitabasnet4302 Годину тому +5

    यसपालिको २०८१सालको बिजया दशमी को दुर्गा भवानी जसजसको बुडा कु कर्म गरि पैसाको लोभले अरुको घरमा भएका बुढि, बालबच्चा बाट टाडा गराएका छन् कुमार्ग बाट मुक्त भएर सत्मार्ग मा सबै को बुडा यसै गरी भुन्टि,र भुपेन्द्र को जोडि जस्तो मिलन होस् दुर्गा भवानी को आशिर्बाद शिरमा परोस् 🙏🌹🙏🌹🙏🙏🙏🙏🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 Годину тому +1

    कति राम्रो मित्रा छ अामा छोरिको❤

  • @HeroKing-p5t
    @HeroKing-p5t 2 години тому +5

    Good luck Bhunti sister hjr ❤🥰😍

  • @KopilaKanxi-w4i
    @KopilaKanxi-w4i Годину тому +1

    आहा मत कति खुसि छु भुनति दिदी र भुपेर दाइ मिले काे देखेर ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️💞

  • @BhagwatiKhadka-mw4vt
    @BhagwatiKhadka-mw4vt 2 години тому +5

    नरुनु भुनटि बैनि 😂😂😂😂

  • @TaraShres583
    @TaraShres583 Годину тому +1

    भुन्टिर भुपेन्रकात मिलनभयाे अब टाेकलेर उन्काेश्रिमतिकाेनि मिलन् हरनै पर्छ अनि जन् राम्राे हुन्छ ❤❤❤❤❤

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 2 години тому +8

    भुन्टी र भुपेन्द्र मिलन हुँदा को काे खुशी हुनु हुन्छ। यता हाजिर हुम है ❤😊

    • @bhawanadahal174
      @bhawanadahal174 2 години тому

      Mq xuina tara tah thyo inihrkoo milan hunxa vanera.....mli milan navako vaye hunthyo jasto lagxa

  • @chakradevbhatt34
    @chakradevbhatt34 Годину тому +1

    "भुन्टी सिरियल समाजका महत्त्वपूर्ण विषयवस्तुहरूलाई रोचक र प्रभावकारी तरिकाले उठान गर्ने कार्यक्रम हो। यसले हरेक एपिसोडमा दर्शकलाई सोच्न बाध्य पार्ने सन्देश दिन्छ।"

  • @simlarai4169
    @simlarai4169 2 години тому +4

    इलाम बाट हेर्ने म मत्रै होला ❤❤❤❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 52 хвилини тому

    आज त कति रमाइलो लाग्यो ❤खुशी पनि लाग्यो अब यो जोडी लाई कसैको आँखा नलागोस❤❤

  • @bhagratikhatri39
    @bhagratikhatri39 3 години тому +6

    Love more this serial❤❤❤❤❤❤ Happy Dashain🎉🎉 Bhunti team❤❤

  • @BarshaKatuwal-b2h
    @BarshaKatuwal-b2h 44 хвилини тому

    कति रमाइलो लाग्यो आजको भाग बिचबिचमा यस्तो हसाउने पनि राख्नुपर्छ ,🤙

  • @tarzanking7526
    @tarzanking7526 2 години тому +3

    सिरियेल सारै राम्रो छ अलि लामो बनाउनु ल❤❤❤❤