रजतपट अंकलले गल्ती स्वीकारे भन्दा बिराज भट्टले दिए कडा जवाफ! छक्का पन्जा ५ लाइ टक्कर दिन खोजेको हैन
Вставка
- Опубліковано 17 жов 2024
- #trending #movie #birajbhatta #samirbhatta #12gau #12gaun #rajatpat
Guest:
Host: Anita Purakoti
Camera : Anupa Khadka
Edit: team
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
Contact No. 9851030393यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.@YV Nepal
कस्तो राम्रो बिचार र उत्तर बिराज सर को । अरुले पनि सिकुन ।
कलाकार भनेको येस्तो हुनुपर्छ । जो कि हरेक शब्द बोल्दा म यस्तो हो म उस्तो हो नभन्ने अनि बोल्दै गर्दा पनि बिस्तारै सोचेर सम्झेर question ko उत्तर दिने सारै राम्रो लाग्छ। पत्रकारले जतिसुकै चिप्लाउने प्रयास गर्दा पनि नचिप्लिने हिरो बिराज नै हो
@@DilipSingh-l4w ekdam right kura garnu vayo hjr ley🥰
मन पर्ने हिरो बिराज सर।
12 गाउँ सुपरहिट भएकोमा धेरै खुसी छु।
बिराज भनेको बिराज हो❤❤❤🎉🎉🎉
Salute Biraj Dai 🙏 Samir Ji Manisha Ji 🙏 And All Super Team 🙏
विराज भट्ट र समिर भट्ट जीको कुरा ठीक हो साथीहरु ❤
Comment गर्न नि डर लाग्छ फेरि बिराज भट्टको साइबर सेना आएर कमेन्ट गर्यो भन्लान्।
Teii ta vanya😂😂
😂😂😂😂😂
🥰🥰
😂
Tehi vaera maile comment garnai xodisake
La hae 12 gau movie team lai dharai dharai suvakamana ❤❤❤❤
I am so excited for 12 Gaun😊. ❤️🔥Coming soon to Japan as well .
Love you biraj dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ hjr ko bichar ramro ca dai
12 गाउँ अझै झन झन सुपर हुँदै जाओस्।
आफुले मन पराएको कलाकार को सपोर्ट गर्दा साइबर सेना भइदो रहेछ 😅 अचम्म को कुरा
धेरै धेरै शुभकामना १२गाउँ लाइ बिराज भट्ट लाई तेतिकै बाघ भनेको हैन
Action tiger biraj Bhatt next action star samir bhatta
बिराज दादा रिएल एक्सन स्टार 👌👌👌💋💋💋💋💪💪💪💪
इंडिया मा पनि रिलिज गर्नू परेयो सर
राम्रो बिचार बिराज सरको जय १२ गाउं
जय 12 गाउँ ❤❤
12 Gaau dami xa ajai support garau
12 gau king movie 👑👑👑👑👑
Biraj ra samir ko video khoji khoji herne yeta hajir hum ta😁😆😅🤣
बिराज समिर को जस्तो संस्कार सायद अरु कलाकार मा छैन् भन्दा पनि यो अहिलेको १२ घाउ बाहेक २ ओटा मुभी को कलाकार मा बिराज समिर को हदमा १०% मा २% पनि छैन् फिल्म को हिराे मात्रै न भएर साँच्चै मनको र संस्कार को पनि हिराे हुन बिराज समिर ❤❤❤
अस्ट्रेलिया मा कहिले आउँछ 12 गाउँ मोभी।
12 Gau lover
बिराज भनेको बिराज हो तेश माथी समीर जस्तो हिरो ल्यापछी सक्किकोनी जय 12 गाउँ 🙏🙏❤️❤️
My favourite king 👑 biraj batta 👑 dai❤❤
Jay 12gau .
Jay biraj bhatta.
Jay Samir bhatta.❤❤❤❤
Kata ho
जय 12 गाउँ 🙏🙏🙏🙏❤️❤️❤️❤️
बिराज भट्ट र समीर भट्ट ले सफलता पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤
King is always king
गुट गुट बिराज जि
बिराज भट्टले नेपाली सिनेमा लाई साउथ ईन्डिया को तुलनामा पुर्याउछ।0बाट50%मा पुर्याउनु भयो
King biraj❤❤❤
इंडिया कहिले लाग्छ बिराज दाई
सबै ठीक हो १२ गाउँ को र टीम को,यो हुनु स्वभाविक छ नयाँ हेरौं धेरै पछि एक्शन मोभिए फेरि पनि हेर्न को लागि,सबै मिलेर नेपाली कोविए चलेको सबै राम्रो ,तर एउटा नराम्रो पक्ष के देखियो भन्दा अरु मूवी हेर्न जन लाग्दा त्यो मूवी राम्रो छैन,खत्तम फिल्म,छक्क पांच किन हेर्ने १२ गाउँ हेरौं मात्र यो चाई भएन,साइबर सेन भन्नु को पछाडि पहिलै जता ततै १२ गाउँ कसैको भिडियो हेर्दा पनि १२ गाउँ मात्र ,यसलाई हित बनाउनु पार्छ भनेर लाग्नु राम्रो हो तर अरु लाई नीचा गिराएर कमाएको कुरा लाई फ्रेश कम्पिटिसन भन्दैन सत्य कुरा,अझै विराज दाई ले आधुनिक हिसाबले बनाऊ होला,पक्कै पनि समीर जी एउटा अब्बल कलाकार देखिएको छ,विराज दाई अरु त्यस्तो केही भनेको खास देखिँदैन,तर उहाँको समर्थक हरुले अलिक अत्ति नै हो,यसमा दुईमत छैन,अरु लाई एकदम गाली गरेर नगरौं,हाम्रो दाजो इन्डियन मूवी सँग हो,र यहाँ भन्नै पर्दा हल वाला,समीक्षक हरुले जसरी भनेका हुनु उनीहरूलाई भन्न मिल्छ उनीहरूले एकदम भनेको हो,तर अरूलाई एकदम दुखी तुल्याएर पाएको सफलता सफलता हुँदैन,समीर जी को नयाँ मूवी ,विराज दाई को क्यामेवक,यतिको हुनु सामान्य हो जब कि अनमोल केसी ,दयाङ जी कुनै पनि फिल्म ले सजिलै ६ करोड पार गर्छ,डायलग ले गर्दा र विवाद ले गर्दा हित हुन सहयोग भएको पक्कै हो,चलेको धेरै राम्रो हो,तर अरूलाई अरु को नहेरे हाम्रो मात्र हेरे ,भनेर मनाएको खुसी के होला सोच्नु आवसेक छ,अरु मूवी को टीम ले खासै तेस्रो ठूलो अपराध गरेको जस्तो त हैन,नेपाल मा कुनै पनि क्षेत्र मा खासै खुट्टा तान्ने प्रभिति कैले न हट्ने रैछ,सबै मूवी चल्नु पर्छ,हामीले खुसी मनाउने हो,१ वर्ष मा केही कम मूवी बन्छ त्यसमा पनि प्रतिस्पर्दा हिसाबले आफ्नो मात्र चल्नु पर्छ भनेर जसरी कमेन्ट आएको थियो आउँछ ,त्यो राम्रो हैनन्,सानो सानो कुरा लाई ठूलो कुरा बनाएको हो।फ्यान या चाहने हुँदा पनि सच्चा हुनु आवश्क छ।हाम्रो नेपाली सिनेमा सबैलाई उतिकै सपोर्ट छ।फरक किसिम को नायक एक्शन पाटो मा हिरो आउनु राम्रो हो।यो हुनु पनि स्वभाविक नाई थियो।।१२ गाउँ लाई पनि सपोर्ट गरिएको हो तर अझ बेसी अरूलाई हराएर आफू मात्र जित्ने भन्ने देखाइने भन्ने कुरा बेसी देखियो यस्तो ऐले सम्म देखिएको थिएन।।बाकी। सही कुरा विचार आफ्नो आफ्नो ।एकोरो विचार न गरौं।
Love you biraj sir❤❤
जय १२ गाउँ
Socha man ramro sochai ramro beakti hamro San hamro hero biraj bhatta
Sameer and sanisha nice super jodi riyall jodi dekhan pauu Biraj daju
Omg baba ko jastai voice same too same ❤
Movie ramro xa ramro daju biraj ❤❤
Biraj dada and Samir ❤❤❤
Biraj bhatta looking like a pushpa🔥
good thinking
समिर भटसँग गीतमा रोमाञ्च गर्ने नायिका कहाँ गइन्?
Jay 12 gaun❤
Biraj bhatta Dai jasto soch vako haru koi xaina Nepal 🇳🇵 ma
Jaya 12 gau
USA ma pani sinema chalaunu paryo sar ❤ 12 gau
12 gau 👍👍👍
Samir love you tiger
awesome biraj sir❤
छक्का पञ्जा ब्लग बासटर गुड सिनेमा।❤❤❤❤❤🎉🎉🎉🎉🎉
Lado
@@arjunkhanal6286 खाँते मुजि भाटे कुकुर को लाँडो चुस माचिकनि।
Samir bhatta wow ❤❤❤❤❤
Tara sachi vanne ho honest reviews dinu parda Testo ramro xaina nih 12gaun. But full support chha 12gaun whole team lai .
१२ gau❤
i love youu biraj bhatta❤
Biraj sir speaks well Infront of the media, I think he deserves success of movies ❤
❤❤❤❤
राम्रो कलाकारको कुरा nai राम्रो ❤
जय biraaj समीर ❤
Good tiger 🐯🐅
Jaya biraj bhatta and sameer bhatta
गाईघाट उदयपुर मा हिजो बाट बल्ल लाग्यो अब 3 दिन को अग्रिम हाउस फुल छ कहाँ गएर हेर्नू?? जाठो यो हल को राजनिती ले गर्दा दसैं भरी दिपके को तितो सत्य भाग 1005 चलेको थियो बल्ल 12 गाउँ चल्यो तर 3 दिन लाई हाउस फुल
Jay 12 gau❤❤❤
Aafu t बिराज भट्टको साइबर सेना परियो कमेन्ट गर्न त छोडिदैन जस्ले जे भनेनी
12 गाउँ राम्रो छ सबैले हेरौ
Kanij koirala handsome villian
❤❤
Always king biraj dai Samir dai ❤️🙏
Jaya12 Gau ❤❤
#समिर भट्ट
२०८१ मा सबैभन्दा धेरै कमाउने सिनेमा बन्नेछ १२ गाउँ लेखेर राख्दा हुन्छ।।
Biraj ❤
इन्डियामा पनि आउन पर्यो है
Cyber sena banne hoina hami biraj bhatta ko fan ho
Right bro❤😊
Right broo ❤😊
Ab samirko antar barta aaunu paro😘😘😘😘😘😘
Bichara ati khera Anamol, paul ra pradip k gardai holan😂😂😂
एक्सन को बाघ बिरज भट्ट❤
Jay 12 gau
Hamro handsome Villen Sir lai pani bolna diu na patrakar jiu haru😮
My favourite actoin king biraj bhatta
जय १२ गाउ ❤🎉
wow biraj sar yasta bibadit question garne lai yasari nai vannu parxa
12 gau ❤❤❤
Babal 🔥😍❤
12 Gaun Herna Jau
Saudi Arabia ma pani lagdai cha hai 12 गाउ
Hetauda ma voli KO full pack cha ...
Biraj is best
जमनामा बिराज भट्टको पोस्टर मा टाउको राखेर अरु फ्लिम चलाउथे बिराज भट्ट आज आयेर चलेको हिरो होइनन् के हिजो देखिनै चल्नु भएको हो
समिरले हिरोनीसँग मस्ती गर्न नपाउने भयो। सबै हिरोनीसँग बाउले नै मस्ती गर्ने। बाउ नभएको फिल्ममा मात्र संयोगले मस्ती गर्न पाउने होला।😂😂😂
Kanij koirala lai ni sodana yar question kai katai teti sodeko dekhinna acting ta bbl xa
❤❤❤❤❤🎉🎉🎉
😍😍😍😍
12 Gau herna gako ticket na paye ra 6ka panja herna haru yata hat utham.ta
jagada garau views kamau yesto kam nagarau ramro flim xa yesma ramro garau kei ma gamanda nagrau
Chakapanja jasta nepali movie sanga competition hoina south Indian movie, Hindi movie jasta lai takkar dine khaley movie aunu paro!
बिराज भट्ट बाघ हो।
hamro villan dai lai pani kei bolna dinu ni patrakar daju
बोल्ने सैलीचाहि कडा हो
Uk ma ni hune parne 😢