जसरी पनि मन्सिर ५ को जो योजना छ टाउके भ्रस्ट जनता रोएको र मातृभुमी बेच्न चाहनेहरु लाई जसरी नि मान्छेलाइ टोकेको सर्पलाइ जस्तै हानी हानी मार्नु लखेट्नु होइ!
नाम मात्रै नेपालको सरकार भएको छ काम भनेको देश रित्याउने हो। र जनतालाई खाडीमुलुकमै काम गर्न बाध्य बनाउने हामीले यो सरकार वर्षौं हेरिसकेका छौ अब हामीलाई चाहिँदैन। अबको सरकार भनेको निस्कलङ्क निस्खोट नेपालको माया भएको चाहिन्छ जय रवि सर
म तपाईँ र सानोलाई पनि भेटेर भने जब सत्यकोलाई लड्दैछ भने मृत्युलाई नसम्झौ आम जनतालाई सासै राखौँ। र वार पारको लडाई नर लडेसम्म नेपालमा कहिले परिवर्तन हुँदैन नेपाल देश बस्दैन। यहाँ लुटेराको राज हो राम्रो मान्छेको धर्मगुरुको कुनै काम छैन सर्वमैत्री मंगल
समग्रमा- राष्ट्रवादी शक्तीहरु- बालेन रवि राज संस्था मान्ने दुर्गा प्रसाईंका 80% बुंदा मान्ने - राष्ट्रवादी देश प्रेमी शक्ति एकै ठाउंमा " अरिङ्गाल " बनेर प्रस्तुत हुनु पर्छ।
पुराना पाटिकाे पेटमा गयाे किन भने देश लाई माया गने भनेकाे राजा हाे राजालाई मारे आज जनतालाई याे दिन ददेखनलई हईछ केगनि पापि हरुकाे हातमाछ तेहि भएर जनताले दुःख पाईयाे
जागाै युबा जय युबा नेपाली जन्ता लुटेर खाने ईनै दुई ओटा बुडाकाे सरखार हाे अब युबाले देस र जन्ता बचाउने जिम्मेवारी युबा शक्ति काे काथमा आकाेछ भ्रस्ट हरुकाे जराे उखल र देस बचाउ जय घन्टी जय युबा
दुखत खबर छ धर्म खोज्दै हिन्छ नेपाली वीर हरु एक एक रुपिया केही गर्न राखेको पैसा गरिबको पैसा येस्तो गर्ने अति भयो । गरिब लाई देला भन्दा झन लुटाई हुन्छ के।भयो येस्तो ।
म कुवित मा छु म पनि आउँछु साददिन अब बंगलादेश को जस्तो गर्नुपर्छ नेपालमा
Tapi ma jasta bidas ma xu sir ka garnu sir
तेस्रो जनआन्दोलन सफल पारौं । दलाल संसदिय व्यबस्थालाई फालौं ।माफियाहरुलाई कारबाहीहरूलाई फालौं ।
अधिकार मागेर नपाए खोसेर लिनुपर्छ,जागौ सबै नेपाली
Right
Nnnnnnmnnnnnnnnmmmmm😅@@komalyadav7921
आज पहिलोचोटि मलाई थाहा भयो दुईचोटि कमेन्टमा ट्याप गर्दा लायक हुन्छ भनेर miss you rabi dae
जय रबि जय घन्टी जय नेपाल अब देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली एक जुट हुनुपर्छ हजुर भाई
अब देस बचाउनी जोगाउनी जनता को हातमा छ all the best
Good vai
Good
Right speech
Wa kusal sir
Yo honi para
Yes
सच्चा देश भक्त पत्रकार कुश्लभ भाई अपिल त्रिपाठी जस्ता हुनु पर्यो ऋषि धमला जस्तालाई देश निकाला गर्नु पर्छ 👍️
ऋषि धमला पनि पत्रकार हुन र ?😂😂
Patrkar mahoda a lie salam xaw
जय रवि
62 63. Ko jastai garnu jaruri xa
Right good news
म दक्षिण कोरिया बाट आउदै छु ❤✊
Sahi Kura garnu bho sir ❤❤❤
Good right really
रवि समर्थक यता हाजिर हौ❤❤❤
यसमा वनता तयारछन
हो नि सर हामी साथमा छौ
❤❤❤kuslab sar salut
very goog👍️👍️👍️👍️
Tesro andolan safal faram kusalabha sir lai mero koti koti salam x🙏🙏🙏
Kuslab kc pani aaunu parx rabiko partima 🙏🙏🙏🙏🙏🙏
जय राष्ट्र वाद जय देशभक्त
Good 👍
सही भन्नुभयो सर
जय युवा जय स्वतन्त्र
Good
धन्यवाद हजुरलाई सहि हो।
रबिको समर्थन गर्दा सहकारी पिडित हरुको समस्या समाधान हुन्छ।
Huncha kina ki Ravi nirdos lai samatne real sahakari thag lai karbahi nagarne ab janata ke hat badera basne ta
Jai ghanti
तपाईं को साथमा म पनि अाउनेछु
हततियारा पटि भनेको कांग्रेस एमाले
वह कुसलाप सर yohoni पर
सहकरी ठगी सबै लाई एकै चोटि समाउन सक्छ समाउदैनन पाटिका झोले छन
Sab sathma xau
Old good
हो हो लखेट्नु नै पर्छ नत्र सुखी नेपाल समृद्ध नेपाल बन्न सक्दैन यिनीहरूलाई न भगाए सम्म जय नेपाल जय घण्टी
Ma ahile out of country ma xu ktm ma vaya ma authye sorry for that sabai adarniya daju bhai tatha didi bahiharu tyo dinlai sath dinu hola dhanyabad 🙏
Good 👍 media sir KP Oli lai aba ek jut vayara Nepal BATA lakhtnu porxa
Very good 💪
good luck all of you🎊🌹🎈💐
jai Ravi🎉
,अधिकार मागेर होइन ,खोसेर लिनुपर्छ अब सबै नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा उठनु होस्
जसरी पनि मन्सिर ५ को जो योजना छ टाउके भ्रस्ट जनता रोएको र मातृभुमी बेच्न चाहनेहरु लाई जसरी नि मान्छेलाइ टोकेको सर्पलाइ जस्तै हानी हानी मार्नु लखेट्नु होइ!
I'm ready for mangsir 5 .
सहि हो अब २०६२ ६३ को जस्तै जनआन्दोलन निकाल्नु पर्छ देश बाट गनाउने किराहरु लाइ लखेट्नु पर्छ जय नेपाल
नाम मात्रै नेपालको सरकार भएको छ काम भनेको देश रित्याउने हो। र जनतालाई खाडीमुलुकमै काम गर्न बाध्य बनाउने हामीले यो सरकार वर्षौं हेरिसकेका छौ अब हामीलाई चाहिँदैन। अबको सरकार भनेको निस्कलङ्क निस्खोट नेपालको माया भएको चाहिन्छ जय रवि सर
उठ न अब त अति भाे माअाेवादि साथि हने 😢
ठगले ठग्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने देश
ठग बहादुरहरु नेता हुने देश अनि भुत्राको देश उभो लाग्छ ? नयां झनै खराब
म तपाईँ र सानोलाई पनि भेटेर भने जब सत्यकोलाई लड्दैछ भने मृत्युलाई नसम्झौ आम जनतालाई सासै राखौँ। र वार पारको लडाई नर लडेसम्म नेपालमा कहिले परिवर्तन हुँदैन नेपाल देश बस्दैन। यहाँ लुटेराको राज हो राम्रो मान्छेको धर्मगुरुको कुनै काम छैन सर्वमैत्री मंगल
जय घन्टी 🔔🔔🔔
समग्रमा- राष्ट्रवादी शक्तीहरु- बालेन रवि राज संस्था मान्ने दुर्गा प्रसाईंका 80% बुंदा मान्ने - राष्ट्रवादी देश प्रेमी शक्ति एकै ठाउंमा " अरिङ्गाल " बनेर प्रस्तुत हुनु पर्छ।
Jay Nepal
सहकारीको पैसा खोइ एकदम राम्रो प्रोग्राम।
सहकारी पिडित जनतालाई न्याय दे सरकार
वाेलित जनता चाईदैन भाेभनेकाेछ
पुराना पाटिकाे पेटमा गयाे किन भने देश लाई माया गने भनेकाे राजा हाे राजालाई मारे आज जनतालाई याे दिन ददेखनलई हईछ केगनि पापि हरुकाे हातमाछ तेहि भएर जनताले दुःख पाईयाे
❤❤❤❤❤ जाग युवा जाग
पदठुलाेकि जनता ठुलाे कुनहाे वाेलिबा याेदिन जनतामन आउछहाेला
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
Gd bro
Sai sir
जय समर्थक जय रबी
याे कुरागलत हाे छानबिन गर्न देउन तब मात्र रबि काे पहिचान हुनछ
vary good hajur lai salaam xa hai mero tarfaa bata m pani hajer xu
Janta tapai haruko sath ma xau kuslov g agadi badnu hola sadak sadhan ma good job kusliv ggod bless you
Yest neta lai karbai garnu parxa.
good bdr jay ghanti♥️♥️♥️🔔🔔🔔
एकदमै हो हो ❤
❤❤❤
एमाले र काङ्ग्रेस लाई यतिखेर कररझयाप गरदा हुनथयो होला महोदय
अब त नागरिकलाई सहज जीवन बिताउन सहयाेग गराैं न । समाजमा भएकाे शाेषित तप्कालाई कसले र कहिले न्याय दिने ?
आन्दोलन सफलहोस ✊✊✊✊✊✊✊
राष्ट्रबादि नेपाली एकहाै?
ला हजुर लाई बादै छ सही कुरा गर्नु भयो
जागौ सबै युवा हरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
good bro, यजेनडा लियर , नेता दिगो भयर अगाडि बड | सफल हुन सकिन्छ ।
Ho ho ho aba yuba jagnu parxa mahodaye hajurle sahi bislesan garnu vako xa salam .aafno adhikar magera na paye khosera linu parxa hajur .🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good good ektam sahi kura sirko
salut 6 hajur lai
good Red kranti garnu parxa
Rip kp shere gagane jaya ghanti aba jau yuwa ra chor neta haru lai desh nikala garau
Aaba aati bhayo. Sabai jagnu parcha haii...
Nice (:
जय रास्वपा🙏🇳🇵💐🔔
जय रबि🙏🇳🇵💐
❤❤पुर्ण रुपमा आउछौ
Jaya gha nti jaya rabi❤❤
❤
राम्रो छ
सम्पुर्ण ले साथ दिनु होला
योसब दुर्गा प्र प्रशाइसरले आँखा देखाइदिनुभएको हो है जागौ जनता।
हो हो good
जागाै युबा जय युबा नेपाली जन्ता लुटेर खाने ईनै दुई ओटा बुडाकाे सरखार हाे अब युबाले देस र जन्ता बचाउने जिम्मेवारी युबा शक्ति काे काथमा आकाेछ भ्रस्ट हरुकाे जराे उखल र देस बचाउ जय घन्टी जय युबा
अधिकार माग्ने हो दिएन भने खोसेर लिने हो।पत्रकार महोदयलाई सलाम छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤
Verygood
Jay rabi sir jaya yong group❤❤❤❤
दुखत खबर छ धर्म खोज्दै हिन्छ नेपाली वीर हरु एक एक रुपिया केही गर्न राखेको पैसा गरिबको पैसा येस्तो गर्ने अति भयो । गरिब लाई देला भन्दा झन लुटाई हुन्छ के।भयो येस्तो ।