आशु सकिन्छ है मामा युवराज योन्जन ज्यु। यस्तै छन् हामी नेपाली दाजुभाइ को अवस्था । सङगै परिवार संग बस्न खोजे समस्यले घेर्दै आउँछ। परदेश गए पछी गाउँ र घर परिवार को याद ले सताउछ। best of luck maamaa in music field 🇳🇵🇳🇵🇳🇵👌👌👌
धन्यबाद मामा हजुरलाई! रिप्लाई दिन ढिलो भएकोमा माफि चहान्छु! यति मीठो कमेन्ट गरिदिनु भयो हौसाला दिनु भयो अझै पनि अगाडि बढ्ने प्रेरणा मिलेको छ। मुरि मुरि धन्यबाद मामा हजुर🙏🙏🙏
तामाङ सेलो गीतहरु यस्तो मात्र बढी हुन्छन् किन किन?नसुनौ भने सुन्न मन लाग्ने सुनेपछि रुन मन्लाग्ने अनि कसरी पुरा हेरौं र सुनौ जे होस् एकदम राम्रो बनेको छ सेलो।
तामाङ गितको सब्द भनेको गितमा यस्तो न्याचुरल हुनुपर्छ /सारै मन छोयो यो गितले मेरो पनि/अरु अरु गित भन्दा यो गितको सब्द देखि सङगित राम्रो छ प्रगति गर्दै जानु होला कला छेत्रमा यस्तै भावुक सब्द सूनन पाउ
😭 कटक्क मनछुने गित धेरै राम्रो, मिठो उतिकै मार्मिक छ। गित सुनेर भावुक भएछु ।। हार्दिक बधाई तथा उच्च सफलाको शुभकामना युवराज योञ्जन आस्याङ्ग लगायत पुरा युनिटलाई ।।🥀
मुरिमुरि धन्यबाद आस्याङ हजुरलाई। यति मीठो कमेन्ट गरिदिनु भयो हामिलाई थप उर्जा मिलेको छ आउँदा दिनमा फेरि पनि नयाँ कोशेलि ल्याउने हिम्मत जुटेको छ। फेरि पनि सके सम्म यस्तै यस्तै कोशेलि ल्याउने प्रति बद्दता ब्यक्त गर्दछु। लासो आस्याङ फ्याफुल्जि🙏🙏🙏🙏😍😍😍
कुनै कुनै कमिकमजोरि पक्कै होला आस्याङ त्यसैले होला आस्याङ! आगामि दिनमा सुधार्ने कोसिस गर्ने छु। हजुरहरुको मिठोमिठो प्रतिक्रिया नै मेरो प्रेरणाको श्रोत हो तपाईहरुको मायाले नै आगामि दिनमा मलाई अगाडि बढ्ने हौसाला मिलेको छ। मीठो प्रतिक्रियाको लागि हजुरलाई मुरिमुरि धन्यबाद आस्याङ।
yo geet maile dherai patak sune n here but naroyeko pal vayena malai ta akdamai man xoyo yo geet le... agadi badhnush ajhai pragati hoss..astai ramro geet haru sunn paiyosh💞✌
धन्यबाद हजुरलाई। सुनिदिनु भयो, हेरिदिनु भयो, हामिलाई हौसला माया दिनु भयो साथै मीठो कमेन्ट गरिदिनु भयो तपाईहरुको यस्तै-यस्तै कमेन्टहरु नै हाम्रो लागि प्रेरणाको श्रोत हो त्यसैले फेरि पनि हजुरलाई धन्यबाद ब्यक्त गर्दछु।
अति राम्रो बनेको छ । सफलताको शुभकामना सम्पूर्ण टिमलाई
धेरै धेरै राम्रो छ यो गितले सबै पुरानो यादहरू दिलायो बधाई छ सम्पूर्ण गायकहरू लाई
निकै मन छुयो है हाजुर 😣😣 Very nice 👍️😭 best luck.
धेरै राम्रो छ गित अनि स्वोर पनि।।।।बधाई छ हजर लाई
आशु सकिन्छ है मामा युवराज योन्जन ज्यु। यस्तै छन् हामी नेपाली दाजुभाइ को अवस्था । सङगै परिवार संग बस्न खोजे समस्यले घेर्दै आउँछ। परदेश गए पछी गाउँ र घर परिवार को याद ले सताउछ। best of luck maamaa in music field 🇳🇵🇳🇵🇳🇵👌👌👌
धन्यबाद मामा हजुरलाई! रिप्लाई दिन ढिलो भएकोमा माफि चहान्छु! यति मीठो कमेन्ट गरिदिनु भयो हौसाला दिनु भयो अझै पनि अगाडि बढ्ने प्रेरणा मिलेको छ। मुरि मुरि धन्यबाद मामा हजुर🙏🙏🙏
Damii xa 👌👌👌👌👍👍👍
हेतेरिका झन्दै मैले त गित बुझेको ।🤣🤣🤣तर जे होस आफ्नो थाउ मा राम्रो छ।
तामाङ सेलो गीतहरु यस्तो मात्र बढी हुन्छन् किन किन?नसुनौ भने सुन्न मन लाग्ने सुनेपछि रुन मन्लाग्ने अनि कसरी पुरा हेरौं र सुनौ जे होस् एकदम राम्रो बनेको छ सेलो।
गित एकदम यथार्थ र मार्मिक । अति मन छोयो ।
एकदमै मार्मिक गित धेरै राम्रो छ । बधाई छ गायक गायिकालाई ।
Aha Kati ramro geet 🙏
तामाङ गितको सब्द भनेको गितमा यस्तो न्याचुरल हुनुपर्छ /सारै मन छोयो यो गितले मेरो पनि/अरु अरु गित भन्दा यो गितको सब्द देखि सङगित राम्रो छ प्रगति गर्दै जानु होला कला छेत्रमा यस्तै भावुक सब्द सूनन पाउ
really heart touching song. sabda 1 dam ramro lagyo. download garna suru gareko maile chahi
वउ गित भनेको त एस्तोपो हुनू पारछा सारै मान छोयो
यो गीत हाम्रो दाजु भाई दिदी बहिनी सबैले भोकेको यथार्थ कुरा समेटेको ले गर्दा धेरै राम्रो लगियो रुन मन लगियो
Nice song video hajur
😭 कटक्क मनछुने गित धेरै राम्रो, मिठो उतिकै मार्मिक छ। गित सुनेर भावुक भएछु ।। हार्दिक बधाई तथा उच्च सफलाको शुभकामना युवराज योञ्जन आस्याङ्ग लगायत पुरा युनिटलाई ।।🥀
मुरिमुरि धन्यबाद आस्याङ हजुरलाई। यति मीठो कमेन्ट गरिदिनु भयो हामिलाई थप उर्जा मिलेको छ आउँदा दिनमा फेरि पनि नयाँ कोशेलि ल्याउने हिम्मत जुटेको छ। फेरि पनि सके सम्म यस्तै यस्तै कोशेलि ल्याउने प्रति बद्दता ब्यक्त गर्दछु। लासो आस्याङ फ्याफुल्जि🙏🙏🙏🙏😍😍😍
🙏🙏🙏ल्हास्सो फ्याफुल्ला ।गीत धेरै राम्रो छ सबै टिमलाई बधाई ।सेलो गीत मन पर्ने जति यता सेलो चौतारी अनलाइन टि भी लाई सबक्राइब गरौं ✋✋✋
धेरै धेरै रम्रो तामङ सेलो मनैई छुयो congregation ,..
sarai ramro geet rayaxa man choyo yo song la........nice 👌👌👌👌👍👍👍👍
धन्यवाद हजुर्हरुलाई
Vhasa nabujhe Pani music Sarai ramro best of luck borth singer
Good tamang selo song gaugarko yad ayo derai ramro xa nicce song
Wowo kati ramro man chhuyo mero😍💟💟💞
Dherai ramro x git.
Jati sune pani sunirana man lagne ramro xa geet
राम्रो छ।
धन्यवाद !!!😘😍
धेरै- धेरै राम्रो छ मन छोयो।
मर्मिक शब्द र भिडियो सार्है राम्रो लाग्यो
Geet rw voice damee xa aakhe hjrko👌
Thank you aale.
wow dami xa song l like it
दामि छ ब्रो
Marmik sabda ,sangit ani drisya pani dherai badhai sabailaaii
Thank you mitho pratikriyako lagi tamangni thuli samdi sya hajurlai❤️❤️🙏🙏❤️❤️
Jyaba mula 👍 👍👍
आहा धेरै मन पर्यो है यो गीत सुन्दा गाउँ घरको याद आयो
मन छोयो समय सन्दर्भिक गीतले।
praya Sabai nepaliko halko abastha yastai chha .
औदिन ज्याव सब्द चिम ।लौ है छेह्रेङगाई ।
Wow nice tamang song
Dami songs...
Oh!! What Nice & Creative Compose!!🤘🤙😍
Keep it up Smadi..!!! 👍️
Thank you so much samdi hajur.
गदे जेबा डनबा मुला या याङ तमाङ रिमठिम।
Very nice tamang song I love it🎇🎇🎇
Derai ramro xa
पर्देशी र घरदेसीको शुखदुखको अतिनै मार्मिक गित धेरेै राम्रो छ ।
Jyaba hwai
yeti ramro yeti marmik lagyo ki molai dherai dherai dhannebad ra feri feri yestai marmik geet leunu hola .
Thank you aasyang. हेरेर सुनेर मीठो प्रतिक्रिया ब्यक्त गर्नु भएकोमा! तपाईहरुको माया हौसाला नै मेरो प्रेरणाको श्रोत हो प्रयास जारि रहने छ आस्याङ।
अति नै मार्मिक गित
Sarai man paryo 👏👏👍️
Dammi ek dam jyaba ngala katha mildiba 10 sal vayo bidesh hideko
Tamang geet malali man paryo hajur haru lai kasto lagyo man pare like comment share garam hai mero payro sati haru 👍👍
ल्हास्सो फ्याफुल्जी। तिलमुला खबर?
katti ramro song r v all nice 😍😍😍😍
Wow so nice song
Nice video 👌👌👌
Nice videos and song.
Tq hajur
nice video mina
wowo
yastai gitako parkhaima xu hai
एस्तो राम्रो गितलाई dislike गर्ने कुन कुनाको जनावर होला त
कुनै कुनै कमिकमजोरि पक्कै होला आस्याङ त्यसैले होला आस्याङ! आगामि दिनमा सुधार्ने कोसिस गर्ने छु। हजुरहरुको मिठोमिठो प्रतिक्रिया नै मेरो प्रेरणाको श्रोत हो तपाईहरुको मायाले नै आगामि दिनमा मलाई अगाडि बढ्ने हौसाला मिलेको छ। मीठो प्रतिक्रियाको लागि हजुरलाई मुरिमुरि धन्यबाद आस्याङ।
yo geet maile dherai patak sune n here but naroyeko pal vayena malai ta akdamai man xoyo yo geet le... agadi badhnush ajhai pragati hoss..astai ramro geet haru sunn paiyosh💞✌
धन्यबाद हजुरलाई। सुनिदिनु भयो, हेरिदिनु भयो, हामिलाई हौसला माया दिनु भयो साथै मीठो कमेन्ट गरिदिनु भयो तपाईहरुको यस्तै-यस्तै कमेन्टहरु नै हाम्रो लागि प्रेरणाको श्रोत हो त्यसैले फेरि पनि हजुरलाई धन्यबाद ब्यक्त गर्दछु।
Keep it up aale, aanga
Mutu xoyo
Derai ramro lagyo♥️♥️
Nice song
Lasso fya phulla ati ramro
Good song
अतिनै मिठो सब्द मन छोयो , सफलताको शुभकामना छ ,
मन छोयो मिठो स्वर मीठो गित ले हल अहिले मरुभुमी कुवेत बाट हेर्दै छु
Oww nice song
Very nice song ❤ ❤ 😍 😍 😍 👌 👌
WOW damii xa hjr ❤️❤️❤️❤️😍😍😍😍❤️❤️😍😍😍😍😍😍😍👏👏👏
Wow nice 😓😓💞💞
Dukhi karma see laasi pardesi jaanu per chha😐
Geet ra video dubai ramro❤️
Very nice tamang song I love tamang song
A ha ...kati ramro yo geet le ekdamai mero nai chhu yo..
Auta pardeshi ra usko ghar ko katha betha...
Wow 👍️💖👌💞🤘✌️🤘
Very nice video n song Nana
Wowow really appreciate it
Ramro 6 song and videyo
सारै मन्छुने गित ।
Ma kasam man xoyo
RAMRO XA GITA JANAE YO BANDHA NI RAMRO BANAUNU HOLA HAI HAJUR SUPER SONG TAMANG
Original Tamang selo, great job.
Ammo ammo k beautiful video song manparyo from Scotland
मन छोयो गितको भावना ,र मर्मले ,अभिनय नि जिबन्त छ
fcvc8
Lhanan jeba hoi😍😍❤️👨❤️👨🇳🇵
extually heart touching from this song(sem sukhaji ngada tini)👌👌👌lhana nu jyaba mula hoi...
Thujhechhe mula hrangda.
gren non jebha wae sem tin ni g pardesi la dhukha la🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
Dheri ramro geeet xa sabai tem lai dhanebat
man xune git rexa .khusi lagyo
beautiful song 😍😍
sarai man paryo jyojyo
जियाबन जियाबन मुला तामाङ सेलो
ल्हसो
very nicely
Wow heart touching song राम्रो छ सम्दी ज्यु🙏🙏
man xune geet mero Aashu jharyo yo geet le derai marmik xa
सुनिदिनु भयो, हेरिदिनु भयो, मीठो कमेन्ट गरिदिनु भयो हजुरलाई धेरै-धेरै धन्यबाद!!
@@yubarajlama6581 yt of tyf go h to p
Owo I love it Tamang song
Verey good song video
Wowowow very nice hajur
😢😢💞💞💞
So beautiful song wow umma 😘😘😘😘😘😘😘😘