युवराज दिपेन्द्र,श्रुति र निराजनलाई दरबारमै पढाउने गुरु Rambabu Subedi को सम्झनामा राजदरबार र घ टना।

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #Rhythmonlinetv #dipendrabirbikramshah #nepalroyalfamily
    Guest :- Ram Babu Subedi
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

КОМЕНТАРІ • 249

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 Рік тому +97

    प्यारो राजारानीको याद दिलाउने यो अन्तर्वार्ताको लागि मुरी मुरी धन्यबाद!

  • @geetakharal1167
    @geetakharal1167 Рік тому +71

    गुरुप्रति हार्दिक नमन 🙏🙏 यस्तो इतिहास मुखै बाट प्रस्ट सुन्न पाउदा आज सारै आनन्द लाग्यो , र फेरि एक फेर त्यो परिवारलाइ हार्दिक हार्दिक श्रध्दाञ्जलि 🙏🙏🙏🙏🙏

  • @sabimewahang
    @sabimewahang Рік тому +56

    सर हजुर को मीठो मुस्कान साथै बोली चाली कति सब्य र सरल नमन छ हजुर लाई 🙏

  • @siwanidangi8277
    @siwanidangi8277 Рік тому +70

    साच्चिकै आनंद आउछ हाम्रो भगवान राज परिवारको बारेमा सुन्न पाऊदा 😭🙏 अब भगवान हाम्रो राज परिवारलाई न्याय दीनु 😭🙏 हत्याराको सत्यानाश होस हत्याराको सन्तानले कहिले सु:ख नपावस भगवान 😭🙏 लिम्बु बहीनिलाई मुरी मुरी धन्ने बाद हाम्रो भागवान राज परिवारको बारेमा भीडीयो अस्किनु भाकोमा ❤️❤️ अब बिस्तारइ दरबारमा कस्ले गोली चलायो कसरी हाम्रो भगवान मारे थाह हुन्छ ।

    • @enslaveddragneel9493
      @enslaveddragneel9493 Рік тому

      [++0 c

    • @saimanasilwal2483
      @saimanasilwal2483 Рік тому +1

      😊😊😊😊😊😊

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

    • @dineshpoudel7638
      @dineshpoudel7638 Рік тому +2

      @@rajbhaigurung2883 Dherai nabol khate! Tai holas madhese. Gurung hos vandaima Nepali hos vanna mildena. Ta dhoti hos. Nepali ko lagi vagwan jasto Rajaharu le j garnuvatheyo tesko barema tha navai bolni khate; Tero ni vansa nas hos. Ja brahman ko srap talai.

    • @bishalrana7650
      @bishalrana7650 Рік тому

      ​@@rajbhaigurung2883Jpt bolchas sala ghora ka dass

  • @deepakmoon5615
    @deepakmoon5615 Рік тому +36

    राम बाबु सुवेदी सर लाई प्रणाम अनि कार्यक्रमको प्रस्तुतिको लागि सम्पदा लिम्बु बहिनी र यस च्यानल युनिट लाई हार्दिक धन्यवाद!

    • @dilkumarililmbu3820
      @dilkumarililmbu3820 Рік тому +1

      Thank you sampada baini ra karyakramka sabai team lagayet ram babu subedi sirlai hamra vagawan rupi rajarani rajpariwarko barema kehi satya kura sunna pauda khusi lagyo thank you so much sampada bainilai ajai next videoko herna pau ra yo hatyaraharulai vagawanle dhilai vayeni sajay diyeko Hos sunna pau 🙏🙏

  • @krishnabahaduradhikari9235
    @krishnabahaduradhikari9235 Рік тому +37

    सर नमस्कार
    श्री शौभाग्योदय मा बी लमजुंग मा ३०३२/३३ साल तीरको हजुरकोबिद्यार्थी म। हजुरलें पड़ायेको नेपाली कबिता र नेपाली साहित्य ज़्यादई प्रसमसनीय थियो। आज हजुरलाई क़रीब्व ४७ बर्ष पछी टेलीविजन मा देखन पाऊँदा ज़्यादई खुसी लाग्यो। धन्यवाद टेलीविजन कर्मी बैनी लाई

  • @surajadhikari2640
    @surajadhikari2640 Рік тому +34

    रामबाबु गुरु प्रती हार्दिक नमन ! भाग २ को प्रतीक्षा मा छु।।।

  • @talukhai3972
    @talukhai3972 Рік тому +29

    कति सुन्दर वर्तलाप .. धेरै राम्रो लग्यो 💐

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 Рік тому +11

    प्रस्तोता नानीलाई धेरै धेरै धन्यवाद !!

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +20

    सुबेदि गुरुलाई हृदयदेखि नै नमन मेरो 🙏

    • @gurungthakur5921
      @gurungthakur5921 6 місяців тому

      खुसी लाग्यो गाउले सर को अन्तरवर्त सुन्नु पाउदा

  • @shardashah3792
    @shardashah3792 Рік тому +11

    हाम्राे प्यारा राजा बिरेन्र्द प्याराजुवराज दिपेन्र्द सैरै माया प्रेम जीव भुल्नै सक्दिनहाेला😢❤

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @sharmistharai5518
    @sharmistharai5518 Рік тому +5

    Rythem Online TV को investigative journalism ले यस बिषय वस्तुमा महक्वपूर्ण बूदाहरूका खुलाउन सफल !

  • @kalpanarai4675
    @kalpanarai4675 Рік тому +5

    सर हजुर ले दिपेद्र को बारेमा यति राम्रो कुरा गर्नु भयो उहाँ प्रति माया सम्मान् त थिदै थियो अज्झै धेरै धेरै मायाँ सम्मान् बड्यो । ❤❤ सर हजुरलाई हृदये देखि धेरै धेरै धन्यवाद् 💕🙏💕

  • @surajadhikari2640
    @surajadhikari2640 Рік тому +19

    सम्पदा जि, राजा र राजपरिवार को प्रसङ्ग नछोडी हिड्नुस ! आज यो सम्पुर्ण नेपाली को चासो हो , यस्मा तपाईं र हाम्रो सबैको इच्छा पुराहुन्छ ।।

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

    • @Sinoboy123
      @Sinoboy123 Рік тому

      ​@@rajbhaigurung2883​​ veda ko jaat veda jasto xa thuka🤣🤣...ta jasta jole lae birod ka garna milxa vandae wait gareko hunxas bujes....tero comment anusar Kune logic xaena.....kati din birod garxas veda matwalii haru😂😂

    • @Sinoboy123
      @Sinoboy123 Рік тому

      ​@@rajbhaigurung2883Ta pani tehi Darjeeling bata vagera Nepal xireko gopale pastor ko santan Paris kya ho..comment copy gardae paste gareko xas jole...veda ko soch dekhda haso lagyo😂😂.kukur ko jaat vukne jaat ho vuk.

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      @@Sinoboy123 तँ मचिकने रन्डी को छोरो लाई सत्य कुरा पच्दैन, मुजी अरुलाई गालि गर्ने काम नगर जाँठा

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 Рік тому +4

    संपदा बहिनी तपाईलाई धेरै धेरै धन्यबाद छ । अस्ति आशिष सरको कुरा पनि सुन्यौ आज पनि सुनियो । तपाईको अनतरबार्ताहरू बाट धेरै सत्य र तथ्य कुराआयो । जुन हवादारी होइनन । त्राजसंस्था भनेको कम्तिमा रामचन्द्र पौडेल जस्ता लेण्डुपे त न होलान ! अहिले तराईमा बितरण भइरहेको नागरिकता का घट्नाहरू बाट भएका कुरा सुन्दा नेपाल के होला ?
    हुन त म राजाबादी होइन मन पनि पर्दैनथ्यो ।
    तर या कुरा सुन्दा सझदा र बिगत का राष्ट्रपति हरू र बर्तमान राष्ट्रपति लोभी , लुब्धो , निकम्मा रामचन्द्र पौडेलको बिगत र बर्तमान क्रियाकलाप हेर्दा दिक्क लागेर आउछ !
    यस्ता लुम्जडी स्याल राष्ट्र प्रमुख हुनु भन्दा बरू खान्दानकै राजा ठीक रहेछ । नेपाल र नेपालीको राजा नै सहि अबिभावक रहेछ ।
    कम्बोडियामा पनि फालेको राजा लाई फेरि ल्याएर स्थापना गरियो जुन बिद्यमान छ ।

  • @user-gg9pj4su7m
    @user-gg9pj4su7m Рік тому +10

    हार्दिक श्रदान्जली राजपरिवार प्रति ❤

  • @nanugahamagar6754
    @nanugahamagar6754 Рік тому +8

    श्रुति ले पदमकन्या क्याम्पस पढेको मलाई नि याद छ राजपरिवार सरल स्बाभाब का हुन्छन्

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +9

    श्री५ राजा बिरेन्द्र लगाएत सम्पुर्ण परिवार प्रती सदैब नमन 🙏🕉️🇳🇵😢

  • @bacheranavlog
    @bacheranavlog Рік тому +9

    Merow febret Nepal sri 5 serkar Birendra Dipendra serkar ko kura suni Rhana man Lagra Royal family 👪 Nepal Kings 🤴 ♥️

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому +1

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @sushilagiri5671
    @sushilagiri5671 Рік тому +9

    सुवेदी गुरुलाई नमन ❣️🙏❣️

  • @maheshhamal9631
    @maheshhamal9631 Рік тому +8

    Kati ramro sanskar Rajpariwar ma teti bela. Ahile ko jamana ma paribar ka member lai party garnai phursad chhaina !!

  • @resammagar4481
    @resammagar4481 Рік тому +9

    मेरो प्यारो बीरेन्द राजपरिवार को याद दिलायो 😢😢😢

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Рік тому +5

    गणतन्त्र ल्याउन फालीएको राजतन्त्र ।

  • @NewKw-ol5qz
    @NewKw-ol5qz Рік тому +7

    Kasto ramailo lagyo raj pariwar ko kura sunda❤❤

  • @nijanandimgr4830
    @nijanandimgr4830 Рік тому +10

    😢😢😢😢अपराधी हरुले आज हाम्रो देशलाइ यो हालत मा पुर्‍याउनु रहेछ । त्यासैका लागि हाम्रो भगवान जस्तो राजपरिवार को तहसनहस पारियो।😢😢😢😢 हाम्रो राज रानी लाई मार्ने अपराधी हरु जो कोहि हो तिमर को कहिले भलो हुने छैन।

    • @binodbastakoti3328
      @binodbastakoti3328 3 місяці тому

      जात जाति जुदाइराछन देस बेचिसके मित्र

  • @jo9984
    @jo9984 Рік тому +8

    What a genius and amazing lecturer. It must have been fortunate to be his students. Its amazing to hear about the Royals and how crown prince was humble and caring at the time. There was definitely disagreement between queen and Deependra. Thank you sir for enlightening on the beautiful true story.

  • @WarHorse33100
    @WarHorse33100 5 місяців тому

    गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
    गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥

  • @maxelsinthevlog6708
    @maxelsinthevlog6708 Рік тому +14

    Journalism based on research, you are thankfull Sampada. Keep up good job. 🎈🎋👍️

  • @kamaladhikari820
    @kamaladhikari820 Рік тому +9

    Rajtantra jindabaad!raja auu des bachau 🙏🏻🙏🏻

  • @ChanChan-sz7lp
    @ChanChan-sz7lp Рік тому +9

    ❤❤ llimbu bhaini thank you.

  • @junugurung2442
    @junugurung2442 Рік тому +5

    Aasa xa bhawan sanga rajparibarlai sidauni khateharuko parda fashos parbhu 🙏🙏🙏🙏 jay nepal 🇳🇵

  • @sabimewahang
    @sabimewahang Рік тому +51

    हाम्रो भगवान जस्ता राजा रानी को सुन्दर परिवार हरुलाई हत्या गर्ने को पनि परिवार साखा सन्तान सबै 7 पुस्ता नै बिनाश हो 🙏

    • @rjk6773
      @rjk6773 Рік тому +5

      Yo india ra America Milera garya ho , sablai thaha bhakai ho.

    • @dachomlama4512
      @dachomlama4512 Рік тому +1

      Tei paple raja Bata hatnu paryo chorA gajadiya paras vako ho

    • @dachomlama4512
      @dachomlama4512 Рік тому +1

      A India Ra amreka Lai Virendra kosantan sidida gyanendra raja huncha tha thiyena Ra gyanendra ko santan chai kina kasailai kei vayena aachma

  • @manitarai1194
    @manitarai1194 Рік тому +5

    Guru jiw saty taty yesari nai boosai hanuhola tapailae uniharuko atmale asirbad dinechan all d best guru jiw

  • @SariphShrestha
    @SariphShrestha Рік тому +3

    He was my teacher in budhanilkantha, he used to give us to too much handwriting practice, and he was very selfish at times, may be he treated the royal family with pride but to us students, he was a little strange. His poem "Kalo biralo ghar ko fasad ho" still rings a bell so he is a very fascinating person in general.

  • @rainas775
    @rainas775 Рік тому +5

    सुन्दर कुराकानी।😢🎉❤

  • @bishnusapkota2837
    @bishnusapkota2837 Рік тому +3

    Miss you hamro piyaro raj pariwar ❤️❤️💐💐🙏🙏😭😭😭

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Рік тому +4

    किन हो किन दिपेन्द्र र बिरेन्द्र बाबू छोरा सारै माया लाग्छ । छोरी श्रुति कति नानी जस्तो । निराजन फुच्छे भाइ जस्तो लाग्ने । पापी अपराधी हरुले मारे । तिनिहरुको जो जो मिलेका थिए ती पाटी ब्याक्ती देश । संघ सस्था समूह ती सबैको बिनाश होस ।

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому +1

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому +2

    बिरेन्द्र राजाको पालाको बुडा बा हरुले थाहा भएको कुरा बाहिर ल्याउनु भएन भने अबको बिस बर्ष पछि सबै घटना हरु हराएर जान्छ तेसैले सत्य तथ्य खोतल्न र बोल्न सबै लाइ आग्रह गर्दछु 🙏

  • @padamprasai3879
    @padamprasai3879 Рік тому

    इतिहासमा सत्य तथ्य रहोस भन्ने मेरो कामना पुरा हुन्छ भन्ने आशा पलाएको छ जय होस

  • @sarojshahi-hf2ke
    @sarojshahi-hf2ke Рік тому

    लेख्न शब्द छैन अाज श्री दिपेन्द्र राजा भएको भए हाम्रो नेपाल कति राम्रो हुनेथियो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sisterandkalash8532
    @sisterandkalash8532 Рік тому +6

    Thank you sir 🙏🙏😭

  • @yatrimina3684
    @yatrimina3684 Рік тому +1

    आदरनिय सर रामबाबु सुबेदीप्रति हार्दिक नमन छ।

  • @niruu367
    @niruu367 Рік тому +1

    गुरु नमन्

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Рік тому +9

    Great interview ❤

  • @user-fo9jr7cu7j
    @user-fo9jr7cu7j 6 місяців тому

    धन्यवाद बहिनी तपाईको यो प्रयासले दरबार हत्याकाण्ड को पर्दाफास हुनेछ।

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 Рік тому +2

    गुरुको भनाईमा आर्टिफिसियल घटना ।

  • @saritatamang2441
    @saritatamang2441 Рік тому +1

    guru g lai manai dekhi naman🙏 kati ramro hamro raja 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🥰💕💕

  • @prithvikhadka4184
    @prithvikhadka4184 Рік тому +1

    गुरु प्रती हार्दिक नमन

  • @yatrimina3684
    @yatrimina3684 Рік тому +1

    धेरौ राम्रो छ Rythm Onlintv को ....

  • @ramharipaudyal5333
    @ramharipaudyal5333 Рік тому +2

    Great interview. Most imp. View.
    Pranam guru.

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 Рік тому +2

    गुरुप्रति हार्दिक नमन 🙏🙏

  • @rajkuikel1720
    @rajkuikel1720 Рік тому +1

    Thank you so much love you both youtube tv and more 💗 💕 😘 ❤ 💓

  • @user-zh1ye8vu3c
    @user-zh1ye8vu3c Рік тому +2

    Ho yasto true bhannu bhayo bhane matra hamro nani harule pachhi true history study garnechhan

  • @yamdhasmulicha978
    @yamdhasmulicha978 Рік тому +1

    Subedi sir prem Pranam chha🙏🏻

  • @rajugurung5258
    @rajugurung5258 Рік тому +6

    सुवदी सरलाई घन्यवाद।

  • @gopikrishnathapa6898
    @gopikrishnathapa6898 Рік тому +1

    Rhythm online लाई धन्यबाद

  • @amirsunuwar690
    @amirsunuwar690 Рік тому +2

    Kati ramro saral sir.......

  • @simranbaby085
    @simranbaby085 Рік тому +8

    Aba bistarai bistarai rhythm TV le chai darbar hatyakanda ko pardafas garla jasto xa. Good job. Satye tatthaye bahira aaunu parxa

  • @balramsewa6779
    @balramsewa6779 Рік тому +4

    Naman guru 🙏🙏♥️♥️🇳🇵🇳🇵

  • @dipensubba1490
    @dipensubba1490 Рік тому +8

    🎉🎉🎉🎉 thank you for opinions and is your experience. It is our history so it our right to own from everyone neplais.... All angles and dimension...not only listings from party's and media's. Thank you sir
    For your experience

  • @umeshkhadka1226
    @umeshkhadka1226 Рік тому +1

    Salute sir N bahini

  • @hasinastha3165
    @hasinastha3165 Рік тому +1

    Ekdam ramro pratikriya dinu vayo

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Рік тому +6

    nice interview

  • @rhythmlimbu4906
    @rhythmlimbu4906 Рік тому +1

    True Rambabu Subedi Sir..

  • @sanjaynewar9590
    @sanjaynewar9590 Рік тому +1

    dear heart dipendr miss you so much a Man mutuma Baseka hamro Antim raja feri Janmm hosh...❤❤❤

  • @gopikrishnathapa6898
    @gopikrishnathapa6898 Рік тому +1

    सरलाई भेटन मन लाग्यो❤

  • @sitanyaupane584
    @sitanyaupane584 Рік тому +1

    ॐजय होस गुरु जी

  • @devrazdc
    @devrazdc Рік тому +2

    I salute you sister for your dare and good message through interview

  • @marthalama8858
    @marthalama8858 Рік тому +1

    God bless sir Thanku

  • @YoUgloPlays
    @YoUgloPlays 4 місяці тому

    Raaja Birendra ko family laee janata lay miss gari rakhaanun !!!!

  • @sashanecron217
    @sashanecron217 Рік тому +3

    Hello !Your team should try bringing Sir Surya Bahadur too .He used to be Music teacher of King Dipendra .Got to hear a very little of King Dipendra's Song in a youtube video posted 6 years ago .They are very melodious and sonorous.I wish someone would sing those songs of him .I am worried We'll never be able to listen to those songs 😭written by our dearest the then Crown Prince Dipendra.

    • @globalians1029
      @globalians1029 Місяць тому

      Dont worry ! One day I will make it trueee

  • @sabinsingh3411
    @sabinsingh3411 2 місяці тому

    Miss u Roy 😢😢 family 😢😢

  • @Timsinatanka08
    @Timsinatanka08 Рік тому +1

    🙏great sir🥰🥰 missed raja family 😢😢🥰😢🥰

  • @raibishu5209
    @raibishu5209 Рік тому +1

    Hardik naman rambabu guru .

  • @user-tj3co9pg1b
    @user-tj3co9pg1b 10 місяців тому +1

    Jaya Guru

  • @lxrai3254
    @lxrai3254 Рік тому +2

    Ramro manxe tha payara mareko ho raj pariwar lai

  • @munashrestha2032
    @munashrestha2032 Рік тому +2

    Sunda pane ahananda aucha hunuhunna vanne nai vab hudaina k garnu hamro vagwanko parewar nai nasta paredeyo papi harule 😭😭😭😭😭😭😭😭dhanyabad sir hajur

  • @tarabying6884
    @tarabying6884 Рік тому +2

    Thankful to the host

  • @dipensubba1490
    @dipensubba1490 Рік тому +6

    Sir I wish we teach me. Thank you sharing your experience..

  • @bimalarai1651
    @bimalarai1651 Рік тому

    Sampada bainilai dherai dherai danyabad. Ram Babu guru jasta dyektityolai hjrle antarbartama lyaunu vayakoma.sadhai eastai byektityoko khoji garnako lagi ma bainilai aagraha gardaxu.

  • @bhimghising3523
    @bhimghising3523 Рік тому

    Haardik Naman sir

  • @Ishntamang7788
    @Ishntamang7788 Рік тому +1

    Thank u for good program

  • @rojibudhathoki7507
    @rojibudhathoki7507 Рік тому +1

    Great interview !
    Rest in heaven royal family!

  • @sharanchaudhary1255
    @sharanchaudhary1255 Рік тому +1

    Salute sir

  • @nirbahadurjirel8913
    @nirbahadurjirel8913 Рік тому +1

    Limbu nani ko prastuti dherai ramro rahechha badhai chha bahinilai. Ta ra auta kura khyal garnu hola la Dipendra matra ubaraj hun Nirajan adhiraj kumar ho ubaraj haina la?

  • @raishara3136
    @raishara3136 Рік тому +2

    This old man truth telling

  • @kamaladhikari820
    @kamaladhikari820 Рік тому +3

    Rajtantra jindabaad’ ! Raja auu des bachau 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @प्रिन्सनेपाली
      @प्रिन्सनेपाली Рік тому +2

      Ko Raja Aau??

    • @manitarai1194
      @manitarai1194 Рік тому +2

      Meropani yhi prasna thiyo daju maruwa raja hoina ab arunae awnupqrcha raja balen saha harka sampang yesta raja aww desh bachaw natra no chance

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

  • @samjhanarai4725
    @samjhanarai4725 Рік тому

    77k views bandhe maile ni yo here rati ko 10:57 samma nachutayi here derai maan sparsa interview ❤❤

  • @yogadevigiri9800
    @yogadevigiri9800 Рік тому +1

    Unbelievable pain 😭😭😭😭😭

  • @komaloli2123
    @komaloli2123 Рік тому +3

    😭😭😭Miss u king family

  • @kalyanikarki8976
    @kalyanikarki8976 6 місяців тому

    ❤supar good job sir sahi

  • @baburamkc7189
    @baburamkc7189 Рік тому

    Thank you very much Sampada ji for this video

  • @samiramainali6136
    @samiramainali6136 Рік тому +1

    Kati mitho bachhan bolnu bhayo sar naman

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s Рік тому +1

    सत्यतथ्य

  • @limshaku
    @limshaku Рік тому

    Sayad Bhagwan lai pani ramro manchey ko dherai khacho cha tehi vayera sabai pariwar nai gaye. Tara Late King Dipendra ko naam ma lageko daag chai awashya metinu parcha. Thank you for this video

  • @prakashchauhan2588
    @prakashchauhan2588 Рік тому

    हार्दिक नमस्कार गुरु जि प्रति🙏❤️🇳🇵

  • @kamaladhikari820
    @kamaladhikari820 Рік тому +5

    Rajtantra jindabaad.! Rajpariwar amar rahun 🙏🏻🙏🏻

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।

    • @Sinoboy123
      @Sinoboy123 Рік тому +2

      ​@@rajbhaigurung2883veda ko jaat veda jasto xa thuka🤣🤣...ta jasta jole lae birod ka garna milxa vandae wait gareko hunxas bujes....tero comment anusar Kune logic xaena.....kati din birod garxas veda matwalii haru😂😂

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 Рік тому

      @@Sinoboy123 तँ मचिकने रन्डी को छोरो लाई सत्य कुरा पच्दैन, मुजी अरुलाई गालि गर्ने काम नगर जाँठा

  • @sherghimire5233
    @sherghimire5233 Рік тому +1

    good going. keep up your good job!

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Рік тому

    Jay raja jay desh

  • @MohanKarki-b6d
    @MohanKarki-b6d 2 місяці тому

    right 🙏🙏