रिगलको खुलासा: मैले आममाफी पाएकै छैन, भारतीले यसरी गरिन् ५० लाख बार्गेनिङ, अब हत्या गर्दिनँ

Поділитися
Вставка
  • Опубліковано 20 січ 2025

КОМЕНТАРІ • 2,5 тис.

  • @bijensinghthakuri8954
    @bijensinghthakuri8954 Рік тому +53

    ऋषि धमला भनेकै साँच्चिकै अचेत र नेपाल र नेपाली journalism ma अन्धकार ल्याउने मान्छे हो

  • @Sb88801
    @Sb88801 Рік тому +217

    धमला चोरको कार्यक्रम बहिष्कार गरौँ

    • @teetekarelaa6064
      @teetekarelaa6064 Рік тому +5

      तिमिलाइ पखाला लाग्यो? उपचार गराउ

    • @MaitThalang
      @MaitThalang Рік тому

      Yo kasto mulla raixa dhamala Aati vayo yar why he invited this MC criminal 😡😡 Chor ley mah Chor vandaina Rigal though all nepali are stupid!!

    • @ranzitrizal
      @ranzitrizal Рік тому +2

      Rigal ko jholay yo

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +327

    राष्ट्रिय पन्छी => डाँफे
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => गुन्डा भ्रष्ट दलाल तस्करी
    राष्ट्रिय जोकर => ऋषि धमला भनेर भन्दिनँ😅

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому +5

      बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому +3

      बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

    • @kabitashrestha6627
      @kabitashrestha6627 Рік тому +1

      😂😂😂😂

    • @birendrabayakxettri7317
      @birendrabayakxettri7317 Рік тому +1

      😅😅😅

    • @UnicoilAdhikari
      @UnicoilAdhikari Рік тому +1

      सिधै भन्दा हुन्छ सिस यो जोकर लाई😢

  • @Devendra.PunMagar
    @Devendra.PunMagar Рік тому +47

    फासी त प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीलाई हुन पर्छ। सबै भन्दा ठूलो अपराधी त हामी नै हो जसले यस्तालाई कानुन बनाउन दिन्छौं। त्यसैले अब ०८४ सालमा सोचौं ।

  • @Narayansaud7046
    @Narayansaud7046 Рік тому +129

    ऋषि धमला साँच्चिकै जोकर रहेछ❤

  • @Videosboostnepal
    @Videosboostnepal Рік тому +288

    हत्या गर्ने लाई सिधै फासीको संविधान नियम कानून बनाउनु पर्छ अनि बल्ल मात्र कसैले कसैको हत्या आट गर्ने छैनन्।🖕

    • @kishorpoudel6124
      @kishorpoudel6124 Рік тому +7

      17000 Marnelai chai k pm banaune ho

    • @Reallife205
      @Reallife205 Рік тому +2

      Nepal ko investigation nae thik xaena bro accidentally vako ho ki k ho kehi matlab hudaena ..so fasi samma chae napugam🙏

    • @mantoyadav5791
      @mantoyadav5791 Рік тому +1

      हत्याराको लाई अबिर जात्रा गर्ने पनि हत्यारा हो यो मान्छे ले कुरा बनाउँदै छ होसियार यो राजनितिक चलखेल हुने संकेत देखिएको छ त्येही भयर जनताहरू होसियार

  • @dayalapm1014
    @dayalapm1014 Рік тому +82

    मैले मारेको होईन मलाई फसाईएको हो पनि भन्छ अनि सुधृने मौका पाउनु पर्छ पनि भन्छ आंखा हेर्दा चोर जस्तो छ प्रमुख हत्यारा यहि हो भन्ने बुझिन्छ।यस लाई फेरि जेल कोच्नु पर्छ।

    • @ramkrishnaaryal7826
      @ramkrishnaaryal7826 Рік тому +6

      भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

    • @simranrajbhandari6211
      @simranrajbhandari6211 4 місяці тому

      reality kuraa nabujhi kasailai ni judge nagrdaa hunchaa

  • @Koits-it2lh
    @Koits-it2lh Рік тому +90

    यस्तो मान्छेको अन्तर्वार्ता लिए ऋषि धमलाला स्वयं टिसी धमलामा प्रतिस्थापन हुनेछ ।

  • @tekman472
    @tekman472 Рік тому +44

    हत्यारा लाई माफी होइन फाँसी दिनु पर्छ साले चोर गुण्दा यसलाई सिधा फाँसी ।

    • @bishnukhand7463
      @bishnukhand7463 Рік тому

      Kuro bujher bolnu la....

    • @Matt_win
      @Matt_win Рік тому

      @@bishnukhand7463 yo bhanda ajhai k bujne

  • @gopalbabuoli6088
    @gopalbabuoli6088 Рік тому +10

    रिगल र भारती लाई संगै राखेर प्रस्न सोधियोस❤

  • @dipsbab
    @dipsbab Рік тому +41

    हत्यारा ले कसैले पनि मैले हत्या गरेको भनेर स्विकार गर्दैन। जस्तै चोर ले चोर भन्दैन। 3 ओटा अदालत ले हत्यारा बनाइसकेको छ। तसर्थ फेरि पनि यो हत्यारा लाई जेल मा हाल्नु पर्छ भन्ने मेरो मान्यता हो।

    • @MaitThalang
      @MaitThalang Рік тому +3

      Well said..yo muji lai life sentence jail hunu parxa 😡😡

  • @tekbahadurdarlami2522
    @tekbahadurdarlami2522 Рік тому +205

    यो संसारमा बोल्न नाउने मान्छे म मात्र होला। जस्को बोली सुन्न्यो तेतै बिसवास लाग्छ। उता दिदिको कुरा सुन्दा अन्याय पर्यो जस्तो लाग्छ। यता दाइको कुरा सुने तेस्तै लाग्छ।

  • @ashokthatal7780
    @ashokthatal7780 Рік тому +40

    यदि यो मान्छेले अपराध नगरेको भये किन तिनैतहको अधालतले दोसि ठहर गर्यो,र अर्को कुरा नेपालगन्ज का तत्कालिन नेपाल प्रहरिको डिआइजी ले इन्टरभिउ मा भन्नू भयेको छत रिगल गुन्डा नाइके हो भनेर

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Рік тому +2

    Rigal सङै 670 जना कैदी लाइ आम माफी भको हो अरु को कुनै कुरै छैन।।
    रिगल को राम्रो अबस्था देखेर सबै जलेर मात्र रिगल को रिहाइ मा जलि रहेका छ्न

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Рік тому +5

    यो सब रिगल लाई पुन जेल कोच्ने खेल हो।।रिगल जि बौद्दिक ट्यालेन्ट र इन्नोसेन्ट मन भयको युबा हो जो नेपाली राज्निती मा आउन जरुरी छ

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Рік тому +150

    कानुन मरेको देस न्याय मरेको मेरो देस😢😢😢

  • @Lokendra164
    @Lokendra164 Рік тому +22

    यदि तेरो आममाफी होइन भने तँलाई थाहा छ तँलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो। तर सरकारको तँ जस्तो गुन्डालाई भरैटेलाइ आममाफी दिएकै हो। यस्ता हत्यारा गुन्डाहरु अपराधी लाई फेरी जेल कोच्नु पर्छ।

  • @mohansinghdhami2588
    @mohansinghdhami2588 Рік тому +34

    यो हत्यारा गुण्डालाई राजनितिक दलको आडमा आम माफि दिने रामचन्द्र पौडेल र प्रचण्ड गुण्डाहरु हुन यिनिहरुलाई कुनैपनि सभा समारोहमा आएपछि तिरस्कार गरौ र भारति मानान्धरलाई न्याय दिलाऔ.....

    • @ramkrishnaaryal7826
      @ramkrishnaaryal7826 Рік тому

      भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @hiradevidangi540
    @hiradevidangi540 Рік тому +7

    चेतन मानन्धरलाई हत्या गर्ने कुनै पनि गुन्डालाई आजिबन जेल सजायहोस। यदि रिगलले मारेको थियन भने न्यायलयले कसरी आजिबन जेल सजाय तोकेको हो? यसलाई पुण: जेल चलान गरियोस।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Рік тому +2

    मानन्धर को हत्या लाई अर्को ब्याक्ती ले मैले खुडा हानेको हु भन्दा भन्दै रिगल लाई जेल हाल्नु गलत हो।।
    ती न्यायाधीश लाई मुद्दा हालेर जेल कोच्न जरुरी छ्🇳🇵

  • @kabinkhadka6808
    @kabinkhadka6808 Рік тому +71

    ३ नै तहबाट हत्यार सावित गरिएको व्यक्तिलाई अन्तर्वार्ता लिनु र खुल्ला रूपमा यसरी हिड्न दिनु कानुन माथीको चुनौती हो जे जति कुरा गरे पनि न्याय पीडित कै पक्षमा हुनु पर्छ आशा छ ती चेलीको न्याय सम्मानित अदालतले गर्नेछ अन्तिम आशा 😢😢

    • @dayalapm1014
      @dayalapm1014 Рік тому

      जायज कुरो

    • @rabindrapoudel2581
      @rabindrapoudel2581 Рік тому

      @@@quest !

    • @rajanaryal13
      @rajanaryal13 Рік тому

      Tehi vnya ..sarbaso sahit aajiban jail gako manxe kasari aam mafi payo😢

    • @pashupatidhakal5205
      @pashupatidhakal5205 Рік тому

      मान्छे मार्नै त पाईदैन! कसैले कसैलाई केही नगर्न पनि त मिल्छ।🙏

    • @mankumargurung3195
      @mankumargurung3195 Рік тому

      Tesai vaneko ho ta 12 bhai maddheko 1bhai

  • @harisharanneupane843
    @harisharanneupane843 Рік тому +48

    यसलाई साउदि मा जसरि बोका काटे जस्तै काट्नु पर्छ खुन को बदला खुन तुरुन्त कानुन सम्सोदन गरेर फासि चाइयो सरकार ।।।

    • @MaitThalang
      @MaitThalang Рік тому

      Well said ...yo muji dhamala k vako?why he invited this mc Criminal here...

  • @rajankc4489
    @rajankc4489 Рік тому +5

    ऋिषी जी तपाईले हत्यारालाई प्रश्न गर्दै यस्तै प्रकृतिका अन्य कयौ हत्याराहरु राजनैतिक सरक्षणमा जेल मुक्त भएका छन् भन्ने सूचना जनतासामु ल्याइदिएकोमा धन्यबाद ।

  • @debendrasunar1073
    @debendrasunar1073 Рік тому +4

    साउदी अरबको कानुन जस्तो हुनुपर्ने हो अस्ति एक जना साउदी लाई फाँसी दियो नि तेस्तै हुनुपर्ने 🎉

  • @Anmoltiwari-h3m
    @Anmoltiwari-h3m Рік тому +14

    हुँदा हुँदा अपराधी को अन्तरबार्ता पनि हेर्न पाइयो धन्य हो ऋषि धमला,रत्नकार लाई वाल्मीकि बनाउन ऋषि ले कति दाम पाये कोनि त्यतिकै त पक्कै होईन होला

  • @barunbhattarai5452
    @barunbhattarai5452 Рік тому +62

    जस्ले जे भनेनि ऋषि धमला भनेकाे मान्छे कडै हाे। सानाे ठुलाे केही साेच विचार नगरि कुरा नचपाई नघुमाई सिधा सिधा प्रश्न गर्छन् ।👏👏👏

    • @Sugamoli22
      @Sugamoli22 Рік тому +3

      Haena yo pane chora ho sala yasto pane hunxa

    • @johnsinghgurung1375
      @johnsinghgurung1375 Рік тому

      ​@@Sugamoli22ww na

    • @Swikriti1234
      @Swikriti1234 Рік тому +1

      Rigal lai aru kosaile kunai mafi diera hudaina ooslai maya samman diera abir fulmala le swagat garyovaney Chetan Manandharki shrimati ko avivawak le Rigal ko sahayogi sanga yudda garnu paryo ?

    • @prabinkumarthapa9466
      @prabinkumarthapa9466 Рік тому +1

      Sodhna chai sakne ho … kaile kai ali biased hunchan natra interviewing skill ekdam homemade cha rishi ji ko❤

  • @dillimbu5163
    @dillimbu5163 Рік тому +50

    यी पापी खुनी हत्यारालाई सर्बोच्च अदालतले कहिल्यै निर्दोष ठहराएको होइन आरजु र सेरेको बलमा उम्केको हो । मृतकको खुनले कहिल्यै छुट दिने छैन ।

  • @Gaming_YouTube121
    @Gaming_YouTube121 Рік тому +2

    जनताको आवज भन्दा थुलो आवज कुनै पनि देसको कानुन को आवाज हुदैन र सधै सत्त्यको नै जित हुन्छ ❤❤❤❤ क कस्ले मान्नु हुन्छ like गर्दिनु होला

  • @bhesnathshrestha5887
    @bhesnathshrestha5887 Рік тому +24

    गणतन्त्र दिवस र संविधान दिवस एउटा अविस्मणीय दिन हो तर नेताहरुले गुण्डाहरु निकाल्ने दिन बनाएकोले यो दिवसको केही अर्थ छैन।अब यस्तै हो भने यो दिन लाई गुण्डा निकाल्ने कालो दिन सम्झाउनु पर्छ।

  • @uttamkhadka2751
    @uttamkhadka2751 Рік тому +22

    हत्या हत्या नै हुन्छ, जो कसैले गर्छ भने सर्बस्व सहित आजिवन जेल कोच्नु पर्छ ,चाहे रास्ट्रपति ,वा प्रधानमन्त्री जो कसैलाइ छुट हुन सक्दैन !!!

  • @millan5562
    @millan5562 Рік тому +20

    जेलबाट शुदृने मौका पाउनु पर्छ भने पछि हत्या चाहिँ पक्का गरेकै हो तर जेल अवधि पनि पुरा गरेकै हो।

  • @ramchaudhari8171
    @ramchaudhari8171 Рік тому +43

    रिगल जीको कुरा सहि हो कालुराम चौधरीको कुरा सत्य हो ८ जना विना जेल बसेर केपी ओलीको ज्याकमा माफि पाएका थिए

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa Рік тому +4

    बास्तबमा कानुन्ले पनि आँखा देख्दैन सोजो हरु पनि धेरै फसेका छन बिना कारण सत्य तथ्य छन्बिन होस जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @nabinagurung7806
    @nabinagurung7806 Рік тому +1

    नेपाल भएर गफ हान्न पाको छौ नत्र अरु देश मा हुनु भने कति ओटा पिन्ड लडाइसक्थ्यो

  • @SunilRam-i4x
    @SunilRam-i4x Рік тому +44

    सबै भन्दा पहिला रिशी लाई जेल हाल्नु पर्छ।। यसको काजु जस्तो अनुहार देखे पछि।। दिन खराब हुन्छ ।।।

  • @subarnalimbu569
    @subarnalimbu569 Рік тому +40

    रिगलको कुराले प्रष्ट हुन्छ कि उनिनै हुन हत्यारा

    • @poojathapa8124
      @poojathapa8124 Рік тому

      He is not

    • @ramkrishnaaryal7826
      @ramkrishnaaryal7826 Рік тому +3

      भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @yadshrestha3759
    @yadshrestha3759 Рік тому +42

    बल्ल आज यो कार्यक्रम हेरेर थाहा भो।यी ब्याक्ती हत्यारा हुन।जो रिसमा होस, या गल्तीले होस।मान्छे मारेको रै छ।

  • @ManishJungBishwokarma
    @ManishJungBishwokarma Рік тому +70

    गोरिल्ला 🦍 को अनुहार परेको मान्छे यसलाई जेलमा कोच्नै पर्छ।
    एक पटकको चोर सधैको चोर हुन्छ।
    समाजमा यस्तो व्यक्तिले नकारात्मक प्रभाव पार्छ।

  • @junasubedi9829
    @junasubedi9829 Рік тому +18

    हत्याराको कति ठुलो कुरा😮 कठै मेरो देश 😢😢

  • @mekhgurung6
    @mekhgurung6 Рік тому +42

    रिगल हत्यारा नै हो, यस लाइ जन्म कैद हुनै पर्छ |

    • @poojathapa8124
      @poojathapa8124 Рік тому

      No

    • @ramkrishnaaryal7826
      @ramkrishnaaryal7826 Рік тому

      भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @prakasholi7874
    @prakasholi7874 Рік тому +10

    यस्ता त छन मिडिया अनि पत्रकार भनौंदा,जसलाई तीन-तीन तहका अदालतले प्रमाण सहित सर्वश्व जन्मकैदको फैसला गर्यो त्यस्ता गुन्डा नाइके हत्यारालाई यस्तो कार्यक्रममा लिइ जन्तालाइ भ्रमित पार्ने जस्तो जघन्य सूचनाको अपराध गर्ने यो धमला लाई बहिष्कार गरौं।

  • @KrishnaRaj-w9i
    @KrishnaRaj-w9i Рік тому +70

    हत्या,,,, हत्या नै हो। सजाय पाउनु नै पर्छ।

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому +1

      बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

    • @ramkrishnaaryal7826
      @ramkrishnaaryal7826 Рік тому +2

      भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

    • @4years_pycho
      @4years_pycho 10 місяців тому

      ​@@santoshkdka9243 Cyber crime lagla 3barsa Khaled hunu tarika ley mhuk samalyarw bolnu

  • @namasteNEPALreloaded-bd5zr
    @namasteNEPALreloaded-bd5zr Рік тому +50

    यसलाई पुनः जन्म कैद हुनुपर्छ।।☠
    “अब हत्या गर्दिन” भन्दैमा माफी दिन पाइदैन।।☠

    • @rma777-n8c
      @rma777-n8c Рік тому +1

      yo ali doubtful xa hai thik kura garnu vayo

  • @______________69
    @______________69 Рік тому +6

    खुँडा बोकाएर रिगललाई सांसद भवन काे दैलो मा छोडिदिनु पर्छ। जे जे काण्ड गरे हुन्छ, जनता ले आम माफी दिनेछन्। वीरगति भएमा सहिद घोषणा गरिनेछ।

  • @pramilaacharya5320
    @pramilaacharya5320 Рік тому +7

    छ किन छैन आफ्नै काकी र हजुरआमा काे हत्या गरेर जेल सजाय पाएकाे ब्यक्ति 2079 सालकाे संबिधान दिवसमा आममाफि पाएर निस्किएकाे चितवान जिल्लाकाे एक जना ब्यक्तिले जेलबाट छुटेकाे 40 दिनमै टाँडिमा आफ्नै साथिकाे हत्यागरेकाे थियाे। नामचाहि बिर्से त्यस हत्याराकाे

  • @jhimkesaila3029
    @jhimkesaila3029 Рік тому +46

    पिडितलाई न्यायको लागि पो अन्तरवार्ता दिन बोलाउनु पर्छ!अपराधीलाई अन्तरवार्तामा बोलाएर भरम छर्न खोजि राको छ ऋषि धमला दलाल काङ्ग्रेसको मान्छे हो😡😡😡😡

    • @bishalgurung8427
      @bishalgurung8427 Рік тому

      Lodo gar mg

    • @jhimkesaila3029
      @jhimkesaila3029 Рік тому

      तैले मलाई सिकाई राख्नुपर्दैन भाते👉️👊👊😡😡

  • @नेपालीठिटो-फ7ज

    हत्यारा हरू यसरी खुला छोड्ने नेपाल सरकार मा रहेका राष्टपति प्रचन्ड नारायण काजी र सेर बाहादुर मुर्दाबाद 😢😢 हार्दिक श्रद्धाञ्जली भगवान यो चोर हरूको नर्क मा बास होस्

  • @roshanbhandari425
    @roshanbhandari425 Рік тому +36

    यो मान्छे ले हत्या चाइ गरेकै रैछ किन भने इन्ट्र्भिउ को बिच मा आफैले भनेको छ अब सुदृन चाहान्छु

  • @Tekrajbk123
    @Tekrajbk123 Рік тому

    हो हो हजुरहरुले यो कुरा बुझ्नुपर्छ लोकसेवा, शिक्षकसेवामा प्रश्न सोध्न सक्छ

  • @bishal-gaurati5550
    @bishal-gaurati5550 Рік тому

    Dhamalaa जाठा गतिलो मान्छे लेन हो ।।।मुख छाड्न मन लाग्छ । थु थु थु ।।

  • @BikashSiwakoti-wt6qj
    @BikashSiwakoti-wt6qj Рік тому +34

    हत्याराको अन्तरबार्ता लिनुनै अपराध हो।

  • @manbir52
    @manbir52 Рік тому +34

    Dhamala is really a joker 😂😂😂😂😂 15:34
    Intelligence of a criminal>>>>>>>>>>>>>>>>>>dhamala

  • @sisnudhedo6187
    @sisnudhedo6187 Рік тому +40

    This kingpin is the real reason why we need reintroducing the mandatory capitol punishment.

  • @chemzongsanu
    @chemzongsanu Рік тому +6

    यो ऋषि धमला पनि गतिलो रैनछ
    एस्ता चोर, ढाका, लुटेरा, हत्याराको interview लिने यो रिगल गुंन्डालाई पुनः जेल
    चलान हुनु पर्छ।

  • @sangeetakaushal8316
    @sangeetakaushal8316 Рік тому +5

    एउटा कुरा के ८ बर्ष जेल बसेकाे हजुर के तपाई एउटा हत्यारा नभइ बस्नु भयो त ? तपाई ले हत्या नगरि किन ८ बर्ष जेल बस्नु भयो ? यदि तपाईं हत्यारा हो भने जसरि नि सजाय पाउनै पर्ने हुन्छ। न्याय हराएको देश साला सबै चोरहरू‌ले गर्दा हामी‌‌ नेपालिले दुख पाएको 😡👊 justice for Bharati sister 😢

  • @dppuri1982
    @dppuri1982 Рік тому +35

    यमराजलाई मिडिया ल्याउनु पनि महापाप हो यो धमला पनि अपराधी सापित भो

  • @xlolgameryt
    @xlolgameryt Рік тому +10

    ऋषि धमला सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Рік тому +4

    ऋषि धमला ले अरु कुनै असल मान्छेहरु नपाएको हो कि, यस्ता हत्यारा र सर्वोच्च अदालतले आजिवन काराबास दिएकाे व्यक्ति को अन्तर्वाता लिने पुगेको।

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 8 місяців тому

    रिगल भाइ तपाइको कुरा सुन्दा सहि लाग्छ तर यहि पत्रकार हरुले सहि कुरा नलेखिदिदा सबैलाइ भ्रम हुदो रहेछ

  • @dilipsunardsp9514
    @dilipsunardsp9514 2 місяці тому

    Rigal dai hajurko kura saihi ho

  • @gunakharsubedi7963
    @gunakharsubedi7963 Рік тому +10

    यो ठिक भएन धमला ? सर्बोच्च ले दियको फैसला लाई नमान्ने ?यो हत्यारा लाई फासी हुनु पर्छ ??चरी र यो एकै हुन ???

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

  • @dambarbhat167
    @dambarbhat167 Рік тому +65

    किन तीन तहकाे अदालतले हत्यारा प्रमाणित गरेर किन जेल हाल्याे त 😡

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому +4

      बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

    • @dayalapm1014
      @dayalapm1014 Рік тому

      सहि भन्नु भयो❤

    • @SudivyaKc
      @SudivyaKc Рік тому

      Bahira vako vaye marne sambawana dherai tiyo tesile tyo bela afai le atma saparpan gareko ho maile tyobela sune anusar

  • @KhushiNachhiring
    @KhushiNachhiring Рік тому +4

    सत्य आखिर आफै ओकल्याे,मैले मारेकाे हाेईन भन्छ अनि फेरि सुध्रने माैका पाउनुपर्छ पनि भन्छ । 100% हत्यारा नै हाे। यस्तो अपराधिलाई स्वतन्त्र छाेडिने कारणले नै दिनप्रतिदिन मान्छे मार्नु सामान्य कुरा भईसक्याे।यस्ताे हत्यारालाई जन्मकैद हुनुपर्छ 🤬🤬🤬

  • @mymoodgaming8113
    @mymoodgaming8113 Рік тому

    Yo rishi dhamalalai nepal bata bahiskar garau yuwa sathy haruley

  • @BalajuKtm
    @BalajuKtm Рік тому +1

    लौन प्रभु यस्को उपचार होस

  • @shingamgiri1519
    @shingamgiri1519 Рік тому +18

    सरासर हत्यारालाइ जेल कोच सरकार रास्ट्रपति मुर्दा बात

  • @jayabista6126
    @jayabista6126 Рік тому +53

    सिधै यो हत्यरा हो यो चुकिसकेको छ।तु यस्लाइ जेल हाल या फाँसी दे सरकार।

    • @keshabchandthakuri129
      @keshabchandthakuri129 Рік тому +2

      Kin halne hum mug halna sakxas vane sabailai hal yaslai matra kin halne

    • @suniljoshi-iz8vy
      @suniljoshi-iz8vy Рік тому

      किन जेल हाल्ने मुजी सक्छै भने देश लुट्ने लुटेरा मन्त्री भनाउदाहरुलाई जेल हाल भनी आवाज उठान मुझी 😡

    • @prakashraut2620
      @prakashraut2620 Рік тому

      काेइ भाउजुलाइ सफाई दिन इन्टरभिउमा बाेलाउछन काेइ अपराधिलाई सफाइ दिन १२ भाईकाे कालाे कर्तुत

    • @sureshdangi2329
      @sureshdangi2329 Рік тому

      Kina halneee...aru lai haal

  • @reelsstar5632
    @reelsstar5632 Рік тому +18

    That's why we need king 👑
    To save Nepal ❤

    • @SaneesYT
      @SaneesYT Рік тому +1

      Lok tantraa hata Saley Chor haaru
      Raj tantra lera aba

  • @dipakghayl4367
    @dipakghayl4367 Рік тому +1

    हाम्रो देश नेपाल मा बोल्न सक्ने को मात्र दिन छ रिगल ढकाल बोल्न मा अलिक कम्जोर हुदा फाईदा उठाको होकि जस्तो लाग्यो

  • @abp4531
    @abp4531 Рік тому +1

    Regal bro I am your biggest fan, nicely interview

  • @kalpanaale8186
    @kalpanaale8186 Рік тому +4

    Rishi sir ko himmat lai mannu parx❤❤❤❤❤❤❤

  • @nls5216
    @nls5216 Рік тому +12

    "It's quite disheartening to see a popular media personality invite a individual onto their show and fail to address the critical questions. In a case where someone claims they've spent 8 years in jail for a crime they didn't commit, it's essential to inquire about all the details, including how they were sentenced and if there was a setup involved. Treating such serious cases lightly and with jokes on TV is rather disappointing and and does a disservice to the viewers.
    It’s clear that this joker Dhamala popularity not due to his talent or expertise but by simply being entertainers or jesters."

  • @rituthaparana968
    @rituthaparana968 Рік тому +29

    भारती को श्रीमान लाई पनि सार्वजनिक गर्नु पर्यो उसको पनि कुरा सुन्नु पर्यो !! निमा शेर्पा कहाँ छ त ?? किन उसलाई लुकाइए छ ????

  • @AAMA533
    @AAMA533 Рік тому

    ४४ मिनेट ३३ सेकेन्ड समय मेरो त्यत्तिकै खेर गयो यो मुजी धमलाले गर्दा 😡😡😡 धमला प्रश्न घुमाइफिराइ .. तपाईंले हत्या गरेको हो नि ? हत्याराको उत्तर .. हुँदैहैन 😡😡😡 सकियो। हाम्रो देशको पत्रुकारहरु यस्ता त छन् ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Рік тому

    "नेपाल को कानुनु आम माफी र रिगल ढकाल"
    प्रथमत मेरो बिशुद्द आफ्नो बिचार ,,
    नेपाल मा पनि मृत्यु दन्ड को नियम सम्बिधान मा राख्न जरुरी छ ताकी यो दन्ड बाट डरायर हत्यारा ले हत्या जस्तो जघन्य अपराध मा आफू लाई सामेल नगरोश।।
    हामी अन्यदेश को कानुन न्याय नियम र त्यस्ले दियको शान्ती प्रतक्ष देख्दै भोग्दै आयका छौ अन्यदेस को अमन चयन शान्ती र सुसासन र सहज जीवन यापन देख्दा र हाम्रो देश मा डर आतन्क धम्की त्रास दादागिरि देख्दा हामी नियम ले नवाधियकै कारन यो सब चिज मा पिडिट हुन परेको छ।।
    आबस्यक कुरा कडा नियम र सजाय डन्ड लाई चुस्त दुरुस्त पार्न सकियो भने मात्र सर्बसाधारण जनताले सहज अमन चयन को जिन्दगी जिउने बाताबरन बन्न सक्ने कुरा मा कुनै सन्का छैन।।
    2080 साल असोज 19 गते सम्बिधान दिबस को अबसर पारेर मन्त्री परिसद को बैठक को निडय ले 40% कैद भुक्तान गरिसकेका 670 कैदी हरु को कैद भुक्तान गरेको थियो,
    ती मध्य 669 कैदि हरु सरल तरिकाले आ आफ्नो घर गयको र आफ्नो मेलो मा लागेकोले कसैको नजर उनिहरु माथी परेन
    तर 2072 साल मा नेपाल गन्ज का चेतन मानन्धर नाम मा युबक लाई आफ्नो ग्रुप को बिरोध मा काम गरेको कारन खुडा प्रहार गरि हत्या भयको भन्ने बाके जिल्ला अदालत ले गरेको फैसला मा रिगल ढकाल बिगत 8 बर्श देखि जेल सजाय भोग्दै आयका थिय।।
    जब आम माफी मा परे उनिलाइ स्वागत गर्न आउने आफ्ना आफन्ती साथी भाइ र जत्था र उन्को अबिरार्पण साचिकै साउथ मुभिमा हुने फिल्म को सिन जस्तै देखियो।।
    यहि कुरा सारा नेपाली जनता को नजर मा पर्यो र यसरी ज्यान मारेको हत्यारा लाई यो किसिम को स्वागत गरेको देख्दा सर्बसाधारण जनता ले आ आफ्नो आवाज र आफ्नो कलम उठायका हुन।।
    भारती मानन्धर बाट अर्को बिभाह गरेर भारती शेर्पा बनिसकेको उन्कि श्रीमती,जो राता पिरा गहना मा सजियर हिड्थिन उन्को कैद माफी पछि पुन बिदुवा ड्रेस पैनेर आफुलाइ बिदुस प्रमाणित गर्न खोज्नु आफैमा लज्जास्पद कुरा हो।।
    यो साल सम्बिधान दिबस को अबसर मा 670 लाई आम माफि दिइयको सत्य हो जो सबै 40% जेल सजाय काटेका र अदालत ले अपराधी साबित गरेका अपराधी हरु हुन।।
    बिगत 8 बर्श देखि हो ईतिहास लाई हेर्दा अदालत ले अपराधी साबित गरेर जेल बसेका कैदी हरु जस्लाइ आम माफी गरियको छ उनिहरु को सन्ख्या 9 हजार 4 सय 38 छ।।
    यसरी आम माफी दिदै आयको चलन यो साल राम्चन्द्र पौडेल रास्ट्रपती भयको बेला मा मात्र नभयर दसकौ देखि चली आयको चलन हो।।
    त्यस माथी मन्त्री परिसद को बैठक ले निडय गरेको कुरा लाई रास्ट्रपती ले साइन गरेको मात्र हो
    रास्ट्रपति आफैमा सर्बशक्ती सप्पन्न अबस्य छैन र एकल निडय गर्ने अधिकार पनि छैन।।
    यो बिसयमा दुलाहा मरेर राणी भयकी श्रीमती पुन बिभाह गरेर अभिभाती भय र बर्सौ रङ्गी चङ्गी जीवन जियर पनि मात्र यै घटना को लागि कसैको उक्साइ मा आफै सिन्दुर पखालेर चुरा फोरेर राणी बनेर मिडिया मा आँसु खसालिन भनेर उन्कै सिम्प्याथी मा म लाग्न चाहि सकिन।।
    आँसु त्यसैमा दुख को प्रतिग हो त्यस्मा पनि बिदुवा को आँसु देझेपछी मेरो मन थामिनै सक्दैन तर यी बिदुवा र ती बिदुवा मा मेरो नजर फरक छ।।
    रिगल ढकाल जेल मुक्त भयको समय मा अरु कैदी झै सुटुक्क गाउँ पसेर आफ्नो मेलो मा लागेको भय उन्को जीवन मा पुन यो समस्या आउने थियन
    उन्को भब्य स्वागत को अबिरार्पण नै उन्को लागि अभिसाफ भयको सत्य हो।।
    मेरो रिसर्च र मेरो सोचाइ र लेखाइ गलत हुनसक्छ तर यो बिसुद्द मेरो हो।।
    मेरो यो बिसयको रिसर्च मा कुनै त्रुटि भयमा र मेरो लेकाइले कसैको मन दुखायमा म क्षमा प्रार्थी छु।।🙏
    नेपालको सम्बिधान मा मृत्यु दन्ड को सजय समाबेस गरियोस यो भयो भने सर्बसाधारण को डर त्रास को जीवन मा आमूल परिबर्तन आउँछ।।
    म मृत्यु डन्ड सजाय भयको देस मा आफ्नो जीवन को आधा समय बितायको छ त्यसैले पनि थाहा छ मृतु दण्ड को सजाय ले अपराधीक कृयाकलाप लाई निकै सहज तरिका ले कन्ट्रोल गर्न सक्छ।।

  • @Sangay-n6h
    @Sangay-n6h Рік тому +6

    जब सम्म यो देश मा हत्यारा लाई फासी को सजाय हुदैन । यस्त हत्या भई रहन्छ ।

  • @bhupendrakarki02
    @bhupendrakarki02 Рік тому +35

    हार्दिक श्रदाञ्जली नेपाल कानुन

  • @byans3sina
    @byans3sina Рік тому +13

    हत्यारालाइ आम माफी कुनै कानुन सम्बिधानमा लेखेको छैन

  • @laxmipun4559
    @laxmipun4559 Рік тому +1

    आफुलाई आफ्नो ज्यान् कत्ति प्यारो लाग्दो रैछ त तलाई जेलमा बस्न यत्ति गाह्रो हुदो रैछ भने कसैको ज्यान् किन सजिलै ल्याईस

  • @suryadevsadashankar289
    @suryadevsadashankar289 Рік тому

    देश पुरै गुण्डामय भयो जस्ले मान्छे काट्छ, साम्सद प्रधानमन्त्री, रास्ट्रपति लगाएत ऋषि धमलाजस्ता कु-पत्रकारहरु सबै मिलेर जेलमुक्त गराउँछन बिजय जुलुस गरेर सर्बसाधरण जनतालाई त्रासित बनाउछन्।देशमा राजनिती होइन कलियुगको दानव नीति को बिग्बिगी मचिएको आभास हुन्छ मलाई।अब कसरी आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्न सकिएला नेपालमा हामिजस्तो सर्बसाधरण जनताले।😢😢😢

  • @govindashrestha9885
    @govindashrestha9885 Рік тому +80

    Truth and justice should be equal

  • @aayushalizen
    @aayushalizen Рік тому +24

    जेल मा हुनु पर्ने मान्छे धमलाको सो मा देख्दा सारेै मान रोयो हे हाम्रो देशको कानुन दैवले जानुन हो रैछ 😢😢😢

  • @manojempire.2477
    @manojempire.2477 Рік тому +20

    यो मान्छे ले हत्या गरेकै हो तर अब सुध्रिनु चाह्न्छु भन्छ र सुधृयला पनि तर हत्यारा लाई आजिबन जेल होस

    • @kpbhatta9095
      @kpbhatta9095 Рік тому

      Manxe katne lai sudre pani mafi dinu hunna k ab chetan farkiyar aaux tw yo gunda sudriyar

  • @आकाशचन्द
    @आकाशचन्द Рік тому +2

    रिगल दाइ be like, त ऋषि धमला 10 वर्ष पहिला भेटेको भए सबै जवाफ दिन्थे😂😂

    • @lucas-uq1vr
      @lucas-uq1vr Рік тому

      Randi ko xora tyapee junky naalii ko kira tyappppeeeeee

  • @AadityaVikram-ft8yh
    @AadityaVikram-ft8yh Рік тому +6

    रिगल हत्या मा समाबेश भयको होला त्यो मान्छु तर जेल जीवन बितायर सर्कार को सबै नियम पूरा गरेर आको छ !! उस्ले पनि बाच्न पाउनु पर्छ !! न्याय गर्ने राम्रो सग गरियोस !! सुधार हुने मौका सबैलाइ दिनुपर्छ धन्यवाद

  • @aashikagurung2829
    @aashikagurung2829 Рік тому +4

    छोराको लागि भए पनि न्यायको लागि लडनु पर्यो नि भारतिले पनि एक्लै जिबन बिताउन कहाँ सक्छिन त हत्यारालाई आममाफी कहाँ पाउछ

  • @resammagar4481
    @resammagar4481 Рік тому +46

    यो हत्यारा अपराधी लाई फासी दीयोस

  • @durgamalla8463
    @durgamalla8463 Рік тому +56

    जेल कोच्नु हत्यारा लाई

  • @sarurai9714
    @sarurai9714 Рік тому +2

    रीगलको सम्पुर्ण कुरा हरु सुनेपछी रीगल प्रतीको मेरो द्रीष्टीकोण फेरीएको छ , बोलेको कुराहरुमा वास्तवीकता देखीन्छ ।

  • @GayatriBohara-i8g
    @GayatriBohara-i8g Рік тому

    हेर्दै नेताको गुलामी ज्यानमारा जस्तो छ

  • @kamalapun5432
    @kamalapun5432 Рік тому +30

    यस्ता ब्याक्ती लाई समाज ले कहिले स्विकार्नु हुँदैन 😢😢😢

  • @bidhyagurung5779
    @bidhyagurung5779 Рік тому +27

    Question सोधे जतो गरेर आफ्नो सफाइ दिने मौका नदिनु है रिषी जि यो अपराथी लाइ

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 Рік тому +9

    हत्या घटनाको मुख्य योजनाकार यही गुण्डा नाइके हुनुपर्छ।

  • @ipgautam4496
    @ipgautam4496 Рік тому +2

    यति गरेपछि ऋषि धमला पार्टी को झोले हो भन्ने स्पष्ट हुन्छ । सुन पानि छर्किने काम नगर्दा हुन्छ । यो धमलाको कार्यक्रम अब वहिष्कार😡😡 कोहि अदालत भन्दा माथि छैन । यस्को भनाइ केलाउने हो भने स्पष्ट हुन्छ यो हत्यारा हो भन्ने।😡😡😡😡

  • @lokrajoli1107
    @lokrajoli1107 Рік тому +7

    जेलकोचनु पर्छ हत्यारालाइ।

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +14

    प्रचन्डेकाे सरकारले याे हत्यारा याेगराज ढकाल रिगललाइ फेरी जेल काेच्नुपर्छ र याे हत्या कान्डलाइ पाउरकाे आडमा सामसुङ पारे भने 2084 यी पुराना पार्टीहरु आाफै पत्ता साफ हुनेछन भारती मान्धरले न्याय पाउनुपर्छ 👍️👍️👍️

  • @akabartamata4007
    @akabartamata4007 Рік тому +15

    यस्तायस्ता हत्यारा हरुलाइ काङ्ग्रेस माओवादी को सरकार ले माफी दिन्छ फेरि जेलमा थुन्दैन भने हेक्का रहोस अब 84 मा आउने चुनाव सम्म काङ्ग्रेस माओवादी भन्ने पार्टी सकिन्छन सिद्दिन्छन तीन करोड नेपाली जनताहरुले नरामै नतिजा दिन्छ हेक्का रहोस।

  • @thegodofdeath6670
    @thegodofdeath6670 Рік тому

    True

  • @dronathapa1790
    @dronathapa1790 Рік тому

    रिशि धमला फटाहा

  • @ashokkhaling9472
    @ashokkhaling9472 Рік тому +3

    खुन को बदला खुन नभए सम्म हत्या हिंसा निर्मूल हुँदैन।