यदी तपाईंले लेख्नुभएको कमेन्टमा आमा अग्नी कुमारी मिडियाले लाईक गरेको छ भने , तपाईंको कुरा माग्ने र तक्मे सम्म पुग्यो भन्ने बुझ्नुहोला ।शुभकामना दिनुहुने सबैलाई धन्यवाद छ। कस्ले भिडियो रि अपलोड गर्यो त्यो जानकारी समेट तपाईंहरुबाट पाइरेहेका छौं । धन्यवाद ।
+Aama Agni Kumari Media पहिलो एपिसोड हेरेर 'आमुल परिवर्तन ' गर्नु पर्छ भनि प्रतिक्रिया जनाएको त धुर्मुसे सुन्तली बिनाको मेरी बास्सै पो बनेछ। नेपालमा सिर्जनाको निकै कमि भयो। नक्कल र झक्कल बनमारा झार झैँ भयो कलाकारिता क्षेत्रमा।
यो कार्यक्रम धेरै राम्रो छ माग्ने बुढा र तक्मे को दुबैले पैला को ड्रेस लाको दामी छ सधै येसतरी हेर्न पाउ भन्छु तेस्सका बाजे verry good mero tarfa bata seedhai i love u
नेपाली हास्यसृङ्खला मध्ये यो चै मलाइ अतिनै मन पर्यो । यस्तै यस्तै गाउघरमा घतिराको घत्नाहरुलाइ समबेस गरि प्रसुस्त गरेको छ राम्रो हो। १००भाग भन्दा अझै बदि जयोस भन्ने मेरो शुभकामना छ है।
I am so glad to see my favorite actors(Magne and Takme). Its better with the original voice of Magne and Takme. Seeing first episode with different version of voice didn't make fans so happy here in Bhutan. Now we get to hear the "Original Voice" and fans are going crazy here to see you two back.. We count days and wait eagerly for next episode to come... All the best for Khas Khus...
सर्वप्रथम त विल्सन विक्रम राई र केदार घिमिरेकाे याे अर्काे भेटलाई सफलताकाे शुभ कामना दिन चाहन्छु ।साथै एउटा सानाे अनुराेध के गर्न चाहन्छु भने नेपाली पर्दामा देखिएका जतिपनि हास्य सिरियल छन तिनमा प्राय मुख बिगारेर वा जिउ बटारेर जवरजस्ति हसाउन खाजिएकाे हुन्छ यसले निस्चित उमेर समुहका बाल दर्शकलाई त हसाउन सक्छ तर राष्ट्रलाई बाेकेर हिड्नुपर्ने उमेरका दर्शकहरुलाई भने बिदेशी च्यानल बटार्न बाट राेक्दैन, त्यसैले मेराे अनुराेध संवाद र जिवन्त अभिनय बाट हसाउनुहाेस जसरि तक्मे बुढा र माग्ने बुढाले बिगतमा हसाए । हाम्रा कलाकारका कला र टेलिभजन का गणस्तरियताकाे तेजले विदेशि च्यानल तिर हाम्रा अाखा ब्यस्त नहुने अवस्थाकाे श्रृजना हाेस ।
I love this episode more then previous and more exited to watch the next episode (hands up you bro's you rock it and please continue it further i don't want to miss your acts in futher)
superb comedy . best of luck for entire team of khas kush , especially happy to see deepak sir and his act. anyway we are Eagerly waiting for next episode .
पहिलो भाग निकै नया प्रस्तुती होला जस्तो लगेको थियो रमाइलो नै थियो तर दोस्रो भाग मा भने फेरियो फेरि पुरा नै पारा ल्यायो यो हेर्नू र मेरिबासै हेर्नुमा केही फरक छैन ,नाम मात्र फरक !
राम्रो छ हजुर खासखुस यूनिट तपाईहरुको एक नियमित स्रोता हु म। माग्ने बुढा र तक्मे बुढाको मसला स्पािईसी चिकनको स्वाद भन्दा नो कम भरपुर मनोरंजन डटकम छ हजुर। शुभकामना छ हजुरहरुको आउने प्रस्तुतीहरुको लागी। "Khaskhus rock other all suck"
यो हो नि त लाइन खास खुस को पुरानो माग्ने बुढो, तक्मे बुढो र मुईया लाई देख्न पाउदा अत्यन्त हर्षित छु धेरै धेरै धन्यवाद...खोजे जस्तो हास्यब्यंग सिरियल आयो....
dherai ramro chha programme. khaskhus... takme budo(wilson bikram rai)ani magne budo(kedar ghimire) ko sadhai yestai programme liyera aaunu hola... ma sabai herxu tapaiharuko programme.... jhan maile wilson bikram ko programme ta kailei kunai xutako xaina . .. hau ani k vako hau 9tin 4ngtin ko katha ta ajhai baki nai xa ta hau.kata lagigoyexa sabai ...
भाग १ भन्दा २ धेरै राम्रो छ।देशमा भइरहेको गतिबिधिलाइ समेटियेर अलिकति सन्देस सँगै रमाईलो पनि दियेको छ।येस्लाई अझ सपार्दै झन रमान्टिक बनाउदै जानुहोला।शुभकामना
मैले सब्बै हेरे तर माग्ने दाइ अनि मैयाँ भाउजू चै मेरि बास्सै मा जति राम्रो लागेन। plj हजुर हरु कसरी हुन्छ मेरि बास्सैमा आउनु परियो
Wow dherai ramro lagyo ajhai yestai ramro gardai janu hola
यदी तपाईंले लेख्नुभएको कमेन्टमा आमा अग्नी कुमारी मिडियाले लाईक गरेको छ भने , तपाईंको कुरा माग्ने र तक्मे सम्म पुग्यो भन्ने बुझ्नुहोला ।शुभकामना दिनुहुने सबैलाई धन्यवाद छ। कस्ले भिडियो रि अपलोड गर्यो त्यो जानकारी समेट तपाईंहरुबाट पाइरेहेका छौं । धन्यवाद ।
होर कसरी पुग्यो नि
+Aama Agni Kumari Media पहिलो एपिसोड हेरेर 'आमुल परिवर्तन ' गर्नु पर्छ भनि प्रतिक्रिया जनाएको त धुर्मुसे सुन्तली बिनाको मेरी बास्सै पो बनेछ। नेपालमा सिर्जनाको निकै कमि भयो। नक्कल र झक्कल बनमारा झार झैँ भयो कलाकारिता क्षेत्रमा।
+Ranbir Balami hami wahaharuko facebook in boxma forward garchhau.
कसरी गर्नु हुन्छ हेरु न त
Ranbir Balami
हाव......लाखे धेरै राम्रो पो लाग्यो त हो,,"खास खुस"
"खास खुस" एक्दमै राम्रो छ। specially विल्सन विक्रम राई,केदार घिमिरे र सम्पुर्ण खास खुस युनिट लाई उत्तरोत्तर प्रगतिको शुभकामना।।।।।
धेरै खुसी लाग्यो लामो समय पछि देख्न पाइयो माग्ने र तक्मे को comedy
kament garne sabailai dhanyabad,
Aama Agni Kumari Media
Aama Agni Kumari Media
पुरानो माग्ने बुढो, तक्मे बुढो र मुईया लाई देख्न पाउदा अत्यन्त हर्षित छु
यो कार्यक्रम धेरै राम्रो छ माग्ने बुढा र तक्मे को दुबैले पैला को ड्रेस लाको दामी छ सधै येसतरी हेर्न पाउ भन्छु तेस्सका बाजे verry good mero tarfa bata seedhai i love u
धेरै धेरै धन्यवाद...खोजे जस्तो हास्यब्यंग सिरियल आयो....
पुरानो माग्ने बुढो, तक्मे बुढो र मुईया लाई देख्न पाउदा अत्यन्त हर्षित छु
Supop😀😀wilson👍👍👍bro💋💋💋
मोहन xxvidey
एक नम्बर रैछ हजुर हरु सप्पै जना को अभिनय 🥰🥰🥰
निकै राम्रो प्रोग्राम सफलताको शुभकामना छ सबै टिमलाई ।
madanadhikari lunkhu
नेपाली हास्यसृङ्खला मध्ये यो चै मलाइ अतिनै मन पर्यो । यस्तै यस्तै गाउघरमा घतिराको घत्नाहरुलाइ समबेस गरि प्रसुस्त गरेको छ राम्रो हो। १००भाग भन्दा अझै बदि जयोस भन्ने मेरो शुभकामना छ है।
wooow jhakaass...magne and takme budo your act is always superrrrrr,awesome. KEEP IT UP both of you
धेरै राम्रो छ सफलता को कामना
sence of hummer is very strong in the drama Khas khus. Love you Both Magne and takme for enjoyful comedy .
❤❤❤😢
lakhe hao hasda hasda pet naipo dukheu .sarai ramro .nice
dami cha yo episode I love it.. kedar dai and Wilson dai good job..
तपाईंहरुले खास कुराहरुमा व्यङ्ग्य गर्दै जानुस् । subscribe, like ra comment मा हामी छौं नि। खासखुस हि हि हि...
यो हो नि त लाइन खास खुस को
धेरै समय पछि माङने र टक्मे लाई देख्न पाउदा खुशी लाग्यो धन्यवाद
राम्रो मात्र होइन सारै राम्रो धन्यवाद
राम्रो छ है केही दीन मा मेरी बास्सै फ्लोप हुन्छ
ramrai lagyo !
धेरै राम्रो लाग्यो अझै राम्रो होस आउने भागहरु धन्यावाद !
Thank you very much for such a brilliant job gentlemen! Episode 2 is seems better than 1.
जे होस क्रममै सङग्ले प्रगती हुदैछ
शुभकामना नयाँ हाँस्य कार्यक्रमलाई
एकदम राम्रो छ।सफलता को शुभकामना।
+Nakal Moktan dhanyabad
माग्ने हजुर will soon hai hajur🙂🙂🙂🙂
episode 1 bhanda ramro chha
ramro safalta sure chha
best of luck
I really really love these episodes, I have been watching almost all episodes of Wilson available online.
I m watching from Myanmar
I love all the videos👌👌👌👌👍👍👍😃😃
होउ लाखे नाइन्टिन फौन्टिन दामी छ ल सेबारो
धेरै राम्रो नेपाल टेलिभिजन बाट प्रशारण भएको भए अझै राम्रो हुने थियो ।।
राम्रो छ , शबनब चाही सधैं राम्रो !
l love khas khus damizzzz xa
बधाई छ केदार र विल्सन बिक्रम लगाएत सम्पूर्ण खास खुस टिम लाई सफलताको सुभकामना संगै चाडैनै मिडियामा पनि हेर्न पाइयोस I निकैनै राम्रो सिरिअल बनेको छ I
DAMI 6 KEEP IT UP
लु अती राम्रो छ है सिरियल
सुर्य साम्बा
magne is return best.सलाम केदर
बबाल छ हाई खास खुस सफलताको सुभकामना सेवारो तक्मे//////
I am so glad to see my favorite actors(Magne and Takme). Its better with the original voice of Magne and Takme. Seeing first episode with different version of voice didn't make fans so happy here in Bhutan. Now we get to hear the "Original Voice" and fans are going crazy here to see you two back.. We count days and wait eagerly for next episode to come... All the best for Khas Khus...
दुई एक भन्दा राम्रो लाग्यो तीन अझ राम्रो होस ।
सर्वप्रथम त विल्सन विक्रम राई र केदार घिमिरेकाे याे अर्काे भेटलाई सफलताकाे शुभ कामना दिन चाहन्छु ।साथै एउटा सानाे अनुराेध के गर्न चाहन्छु भने नेपाली पर्दामा देखिएका जतिपनि हास्य सिरियल छन तिनमा प्राय मुख बिगारेर वा जिउ बटारेर जवरजस्ति हसाउन खाजिएकाे हुन्छ यसले निस्चित उमेर समुहका बाल दर्शकलाई त हसाउन सक्छ तर राष्ट्रलाई बाेकेर हिड्नुपर्ने उमेरका दर्शकहरुलाई भने बिदेशी च्यानल बटार्न बाट राेक्दैन, त्यसैले मेराे अनुराेध संवाद र जिवन्त अभिनय बाट हसाउनुहाेस जसरि तक्मे बुढा र माग्ने बुढाले बिगतमा हसाए । हाम्रा कलाकारका कला र टेलिभजन का गणस्तरियताकाे तेजले विदेशि च्यानल तिर हाम्रा अाखा ब्यस्त नहुने अवस्थाकाे श्रृजना हाेस ।
Yuyutsu uploads hi
धेरै राम्रो छ अहिले भने कम्पिलिट भयो,आउदा दिन हरु को लागि सुभ कामना,
aakdamai ramro
खास खुस सारै रमाईलाे लाग्यो
यो प्रोग्राम मा अझै १ कलाकार थप हाल्नु भय राम्रो
अलि अलि दिपक राज गिरि बाट नि सहयाेग लिनु हाला सुपर हिट खासखुस
I like
really good program,,,,, magne buda n takme buda u 2 will go very forward,,,,,, thanks for a new comedy program,,,, keep it up we will support u,,,?
Khaskhus asaddhai rammro lagyp
wow supop comedy dherai din pxi dekhna paeyo magne ra takme lai
I love this episode more then previous and more exited to watch the next episode (hands up you bro's you rock it and please continue it further i don't want to miss your acts in futher)
Ji
GUI and I can get a lot
पहिलो एपिसोड तेति मन परेको थिएन तर यो एपिसोड सारै राम्रो लाग्यो
superb comedy . best of luck for entire team of khas kush , especially happy to see deepak sir and his act. anyway we are Eagerly waiting for next episode .
एकदम राम्रो लाग्यो खासखुस
it's too good. :)
dami xa yo apisod chai yesari nai agaadi badnu hola dherai ramro xa best up luck
Khaskhus Episode 1 Vanda Episode 2 Dherai Ramro Lagyo Rai Daju 👍
खास खुस भाग दुई एक भन्दा राम्रो लाग्यो तीन अझ राम्रो होस ।
सफलता को सिखर सम्म पुगोस
शुभकामना
सारै राम्रो लाग्यो प्रोग्राम।
पहिलो भाग निकै नया प्रस्तुती होला जस्तो लगेको थियो रमाइलो नै थियो तर दोस्रो भाग मा भने फेरियो फेरि पुरा नै पारा ल्यायो यो हेर्नू र मेरिबासै हेर्नुमा केही फरक छैन ,नाम मात्र फरक !
राम्रो छ हजुर खासखुस यूनिट तपाईहरुको एक नियमित स्रोता हु म। माग्ने बुढा र तक्मे बुढाको मसला स्पािईसी चिकनको स्वाद भन्दा नो कम भरपुर मनोरंजन डटकम छ हजुर। शुभकामना छ हजुरहरुको आउने प्रस्तुतीहरुको लागी। "Khaskhus rock other all suck"
magne ra takme kai role thik xa 1st ko vnda yo dherai ramro xa
अत्तिनै रमाईलाे लाग्याे खास खुस, नया ईपिशाेड रैछ सफलताकाे कामना छ। खास खुस टिम लाई..
keep it up
episode १ भन्दा धेरै राम्रो छ।तसर्थ अर्को episode को पर्खाईमा।
जे होस माङनेर तक्मेको जोदि मह जोदि जस्तै छ
Haina hau yo sauji Ko voice ta same madan Krishna shrestha Ko jasto chha Ta
Madan krishna sir ko chhora ho.
كسل
حقل
nice
राम्रो लाग्यो "खासखुस" सम्पूर्ण टिमलाई सफलताको कामना।
Superb . Abadekhi halka halka matrai rajniti ra desh sandarba jodnu paryo. tara purai rajnitiko bengya ramro nahuna sak6.
ल सारै रामरो छ हई तक्मे र माग्ने जोडि खुब जम्छ
haha haaaa nic comedy
Anie
Hahah nice comedy
रमाइलो लाग्यो सफलता र निरन्तरता को कामना ....
Very happy to see you guys back again, i was pissed off with non sense Bhagdragol or mere bassai bullshits, hopes are back :D
waoooooooo dherai daamiiiii xaaaa👍👍👍👍👌👌👌👌👌
मनेमासटर कोसुवायेन मूईया को बडीया छ सुभ कामना
damii lagyo nd meri basai laii xai xodnu vako hoo..?
Ramailo ati ramailo lagyo.
episode 1 banda derai ramro ani ramailo xa....
its improving ..here you just need is, to withdraw as usual caricature of takme, magne, suntali and all others from meri bassai.
dharai ramro 6...magna kaka &takmaga baja...
यो हो नि त लाइन खास खुस को
पुरानो माग्ने बुढो, तक्मे बुढो र मुईया लाई देख्न पाउदा अत्यन्त हर्षित छु
धेरै धेरै धन्यवाद...खोजे जस्तो हास्यब्यंग सिरियल आयो....
sarai ramro xa hai ...i like khas khus....camity......
रमाइलो छ .... फरक सैलिमा फेरी माग्नेर तोक्मे बजेलाई देख्न पाइयो ,,,,,,,,आउदो दिनहरुमा आजै प्रगति हुदै जावस नमस्कार
+gambhir keto prakash thank you namaskar to you........khas khus team
हा हा दामी छ बल्ल मेरी बास्सैको ताल मा आयो बढो हरु
very nice thamks for upload
Balla magne ra takmeko asali rup dekhna paiyo bado maza aayo all da best team
राम्रो छ कमेडी सीरियल।
dherai ramro chha programme. khaskhus... takme budo(wilson bikram rai)ani magne budo(kedar ghimire) ko sadhai yestai programme liyera aaunu hola... ma sabai herxu tapaiharuko programme.... jhan maile wilson bikram ko programme ta kailei kunai xutako xaina .
.. hau ani k vako hau 9tin 4ngtin ko katha ta ajhai baki nai xa ta hau.kata lagigoyexa sabai ...
ekdam ramro lagyo, ajhai aru episode banaudai januhos
अब यो हास्यब्यग्य कार्यक्रमले बबाल तहल्का पिट्नुपर्छ । best of luck!
yo program sarai mann paryo .......aajai ramro vanaudai janu hai ta hajur haru lai mero suva kamana xa.............................................
+rajkumar tamang dhanyabad
really good program . akdamai maan paro
sahi ho sahi ... aaba khas khus ko aaru pani episode herna payeos vanney chahana xa
la la new serial ramro x ajhai ramro hudai jaos yasi suvakamana
हाहाहा १ episode भन्दा २ episode राम्रो छ ।
राम्रो लाग्यो
Ekdamai ramro cha hai khaskhussss team
भाग १ भन्दा २ धेरै राम्रो छ।देशमा भइरहेको गतिबिधिलाइ समेटियेर अलिकति सन्देस सँगै रमाईलो पनि दियेको छ।येस्लाई अझ सपार्दै झन रमान्टिक बनाउदै जानुहोला।शुभकामना
नमस्कार सम्पूर्ण खासखुस टीम लाई !!!! एपिसोड २ एकदम मन परो ...हजुर दुइ जना को जोडी निरन्तर रहोस ...धेरै धेरै शुभकामना छ !! well done ..keep it up...
ल सलाम माग्ने र तक्मे बुढा लाई
धेरै राम्रो छ।।।
Superb!!!!!!! 👌👌👌👍👍👍 It's better then other teleserial...
babal damiz xa ho dai haru aaja eastai hudai jayosh shuvakamna x hoi