Jaun Saili Beni Bajar - Hemanta Kanchha Rasaily • Lochan Bhattarai • Prakash Saput • Anjali • Song

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 673

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  7 місяців тому +544

    अग्रज लोक गायक स्व. पदम बिस्ट र लोचन भट्टराई र बिमला राईको आवाजमा सबैको मन मुटुमा बस्न सफल गीत "जाउँ साइँली बेनी बजार", मेरो र लोचन भट्टराईको आवाज, प्रकाश सपुत, अन्जली अधिकारी, सुनिल बि.क र दीपा शाहीको अभिनयसहित यहाँहरुसामु लिएर आएका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

    • @netrasaruofficial8690
      @netrasaruofficial8690 7 місяців тому +29

      हिजआज यस्ता मौलिक गीत सङ्गीत हेर्न, सुन्न पाउँदा को मजा नै बेग्लै ...
      धन्यवाद @HemantaKanchhaRasaily दाई लगायत सम्पूर्ण टिम लाई ❤❤

    • @bishalpokharel7762
      @bishalpokharel7762 7 місяців тому +10

      Derai nice song ❤❤

    • @YadavRupali-t7m
      @YadavRupali-t7m 7 місяців тому +2

      बयान गरेर साद्य छैन सारै राम्रो मन मुटु छुने ५ चोटि सुनी सके अझै कति चोटि सुन्ने हो धित मरेको छैन

    • @KHADIKOVLOG-kg3ke
      @KHADIKOVLOG-kg3ke 7 місяців тому +2

      मौलिकता बोकेको आहा क्या मीठो गीत

    • @doransenchuri9899
      @doransenchuri9899 7 місяців тому

      😊😊😊😊​@@netrasaruofficial8690

  • @Rambahadursahani1993
    @Rambahadursahani1993 7 місяців тому +6

    अति राम्रो छ गित 🎼🎵🎶सारै मन पर्यो ❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 7 місяців тому +38

    रेडियोमा धेरै शुनेको गित आज फेरि जस्ताको तस्तै सुन्नपाउदा निक्कै आंनद आयो!पुराना गायक सर्जकले!बेनि बजार भन्दाबित्तिकै !कुन बेनिलाइ टार्गेट गरेकाथिय !थाहा भयन!भिडियोमा चाहिँ म्याग्दी बेनिलाई नै देखाउनुभयछ झन् सुनमा सुघन्द थपियो❤❤❤❤❤❤️❤️❤️❤️

  • @rupeshrasaili4095
    @rupeshrasaili4095 7 місяців тому +67

    हाम्रो बेनि राम्रो बेनी गलेश्वर देवताले सबैको रक्षा गरुन😊❤

  • @mandipcreation8012
    @mandipcreation8012 7 місяців тому +13

    अति मिठो पुरानो झ्याउरे लोक भाका पुन लोकप्रिय गायक हेमन्त कान्छा रसाईली राजाको सुमधुर आवाज साथै प्रकाश सपुत र अञ्जली अधिकारीको चलदृष्यमा हेर्न र सुन्न पाउँदा औधी खुशी लाग्यो👏👏🙏🙏बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई💐💐

  • @purnathapa2020
    @purnathapa2020 7 місяців тому +8

    आहा
    कति राम्रो typical पुरानो lok झ्याउरे song
    अहिले नयाँ viresion मा पनि wow
    झनै सबैको मनमुटु मा बस्न सफल गायक प्रकाश सपूत दाइ अनि मोडेल अञ्जली अधिकारी ❤❤

  • @topprakashpun2592
    @topprakashpun2592 3 місяці тому +17

    यो गित बनाउने लाइ कारवाही गर्नु पर्यो जति पटक सुने नि फेरी सुनम सुनम लाग्छ 😅

  • @samirsrish1349
    @samirsrish1349 7 місяців тому +51

    प्रकाश् सपुतको भिडियो मन पराउने को को हुनुन्छ

  • @bvlog5777
    @bvlog5777 6 місяців тому +38

    यो गीत छिटो 1M पुगोस भन्ने जति हाजिर हुम्त plz

  • @savethekids_entertainmentvlog
    @savethekids_entertainmentvlog 7 місяців тому +4

    यस्ता काल झै अजम्बरी संगीतहरु शष्टाको नै मन जित्ने गरि पुन जन्म दिनु अति उदाहरण कार्य स्वायम गायिका नै भए पछि अब का दिनहरुमा विवाद नहोला अति सुन्दर ।बधाई सम्पुर्ण टिम लाई ।

  • @sushilghimire6944
    @sushilghimire6944 7 місяців тому +16

    यस्ता पुराना लोकगित हरुलाई त्यस्ता गितका भाका मर्म र ती गितले दिने सन्देश अनि गितले बोकेको मौलिकता लाई नमेटी यसरी पुराना पुस्ता र गितको सम्मान गर्दै नयाँ पुस्ताले पनि अङ्गाल्दै लाने हो भने नेपाली लोकगित सदैब जिवित हुनेछन् त्यो पनि सोही रूपमा ।
    यो गितका गितकार , नयाँपुराना गायक/गाइकाहरु, सङ्गितकार, निर्त्यकारहरु निर्देशक र निर्माता प्रती उच्च सम्मान छ ।

  • @RabiKarki
    @RabiKarki 7 місяців тому +33

    सफलताको शुभकामना 🎼🎊❤️🙏 मिठो गितलाइ पुन सुन्न पाइयो

  • @RameshDhami-cu8fc
    @RameshDhami-cu8fc 7 місяців тому +11

    आहा कति राम्रो गित दाइ 🎉 सफलता को शुभकामना ❤

  • @rchandrasahi2544
    @rchandrasahi2544 7 місяців тому +27

    जुन गीत मा तीनै जना उत्कृष्ट उत्कृष्ट कलाकार प्रकाश सपुत,अंन्जली अधिकारी र हेमन्त कान्छा जस्ता करोडौं दर्शक को दिल मा राज गर्न सफल यस्ता कलाकार हरु को गीत भिडियो हिट मात्रै होईन सुपर डुपर हिट भयो भन्ने कुरा मा ढुक्कै भय हुंन्छ धेरै राम्रो गीत र भिडियो 🎉🎉❤❤

  • @sajanchochangi
    @sajanchochangi 7 місяців тому +6

    हार्दिक बधाई तथा शुभकामना दाई, थप सास्कृतिक यात्रा सम्मको शुभकामना हैं।

  • @sunarman1230_
    @sunarman1230_ 7 місяців тому +5

    बधाई शुभकामना दाजुलाई भिडियो झनै उत्कृष्ट बनेकाे छ

  • @RemGurung
    @RemGurung 6 місяців тому

    हेमन्त सर र लोचन भट्टाराई दिदी लगायत सबै टिमलाई शुभकामना । 🙏❤️🙏

  • @bistadhanu
    @bistadhanu 7 місяців тому +5

    त्यो जमानाको बहु चर्चित लोकगीत , आज पनि फेरि उनै लोचन भट्टराई ज्यू द्वारा पुनः आवाज दिएर नयाँ रेकर्ड गराइएछ। यो असाध्यै राम्रो गर्नु भयो । पुरानै लय ताल लाई सजीव राखेर नयाँ भिडियो बनाएर आएको यो गीत अझ जुग जुग बाँच्ने खालको बनेछ । बधाई छ यी टीम लाई ।

  • @MrShushim30
    @MrShushim30 7 місяців тому +3

    साह्रै मन पर्यो । जति पटक सुने पनि हेरे पनि सुनिराखु लाग्ने । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉

  • @ratnabaraili9922
    @ratnabaraili9922 7 місяців тому +5

    अईले सम्मको सबै भन्दा राम्रो गित यो गितको सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 7 місяців тому +139

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त लाइक गर्नेलई राम्रो गित

  • @doransenchuri9899
    @doransenchuri9899 7 місяців тому +14

    आहा हाम्रो म्याग्दी जिल्ला ले जन्मायको कलाकार ❤❤❤❤हेमन्त जि मनै छोयो

  • @surendracenturyvlog
    @surendracenturyvlog 7 місяців тому +5

    जति सुने पनि सुनी राहु लाग्ने गीत
    शब्द संगीत स्वर को त कुरै नगरौं अनि भिडियो पनि अति उत्कृष्ट बनेको छ सर
    हजुर हार्दीक बधाई अनि शुभकामना ❤❤❤

  • @akashbirahi653
    @akashbirahi653 7 місяців тому +6

    दामी गाउला❤❤❤❤ सफलताको सुभकामना

  • @lokrajroka
    @lokrajroka 6 місяців тому +1

    म्याग्देलीको मात्रा नभई राष्ट्रकै गहना हेमन्त कान्छाको अग्रज गायक स्व पदम विष्टको सम्मान गर्दै ल्याईएको लोक कोशेली अत्यन्त मन छुयो,हामी प्रवासमा बस्नेहरुको लागि त झन गाउँघरको झल्क मेटाई दिनु भएमा धन्यवाद ,आगामी दिनहरुमा पनि साँगितिक सफलताको शुभकामना व्यक्त गर्दछु !

  • @ishwarpun5754
    @ishwarpun5754 7 місяців тому +3

    निकै लोक भाका,यो गीत सानैमा सुनेको पदम बिष्ट मलाई मन पर्ने गायक मध्ये एक हुनुन्थ्यो।

  • @basantaghetamal6847
    @basantaghetamal6847 7 місяців тому +2

    महान नेपाली गितकारहरुले साईलाको बारेमा गीत निकाल्नु हुन्छ एकदम खुशी लाग्छ। बिडम्बना वास्तविक साईलालाई कसैले चिन्दैनन्🥀
    साईला हुनुको पिडा🤗😊😘❣️

  • @sundardhital4903
    @sundardhital4903 7 місяців тому +7

    झिँगाको संगत गरे फोहोरतिर गइन्छ, माहुरीको संगत गरे फूलतिर । त्यसैले भविष्य सुधार्नु नै छ भने सङ्गत राम्रासंग गरौं । 🙏💞🙏

  • @BuddhiRajThapa-t7t
    @BuddhiRajThapa-t7t 7 місяців тому +2

    आहा हाम्रो गाऊॅघरको भाका स्वादै फरक हुन्छ, कति रमइलो

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 7 місяців тому +5

    आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको धेरै धेरै शुभकामना ❤👌👌😍🙏

    • @gurungsundar
      @gurungsundar 5 місяців тому

      ❤😂🎉😢❤❤😢neci

  • @ramesh_kumar2050
    @ramesh_kumar2050 7 місяців тому +7

    हेमन्त दाईको अहिलेसम्म कुनै गित नसुनेको कुन होला र नमन छ daaju🙏🙏

  • @pashupatipariyar2631
    @pashupatipariyar2631 5 місяців тому +1

    आहा गज्जब लागयो हामि बच्चै छदा सूनेको गित फेरि नया पन मा सून्न पाईयो सम्पूर्ण टिमलाई शुभकामना 🙏

  • @prembdrnepali7497
    @prembdrnepali7497 7 місяців тому +5

    लौ है फेसबुक मा पोस्ट देखेर यता अाहियो हेर्न❤राम्रो छ गीत

  • @narayanipahari3201
    @narayanipahari3201 7 місяців тому +2

    गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना ❤

  • @lukbahadurrasaili6112
    @lukbahadurrasaili6112 7 місяців тому +3

    सफलताको शुभकामना जेथान जि तेनिङ १ मा गयको देख्न पाम

  • @BarahiMusicEntertainmentInc
    @BarahiMusicEntertainmentInc 7 місяців тому +2

    माहान अवसर र कार्यको सवै लोकगीतका संरक्षक / प्रसंसकले मुक्त कन्ठले प्रसंस्करण गर्नु पर्छ र
    निरन्तरता हुनु आवश्यक छ ।
    “हेमन्त कान्छ ज्यू शूभकाना “

  • @Kusumbaadebi
    @Kusumbaadebi 7 місяців тому +2

    आहा कति मिठो गित पुरानो सर्जकको गितलाई नया कलाकारले गाउनु भयको रहेछ बधाई छ नेपाली गित सङ्गितलाई सबैले माया गरौ🎊🎉❤️🎈🙏🇳🇵

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 7 місяців тому +1

    प्रकाश दादा भएको गित जुन पनि राम्रो र रमाइलो हुनेछ धेरै खुशी लागाेकाे छ सबै टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना यति राम्रो गाउनु भयाे

  • @chitrapun2504
    @chitrapun2504 7 місяців тому +1

    आहा हेमन्त भाइ बबाल सारै राम्रो उत्तर उत्तर प्रगति शुभकामना ...

  • @romancenepal5206
    @romancenepal5206 7 місяців тому +3

    आहाँ ❤❤ क्या मिठो गीत "जाउ साँईली बेनी बजार" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @deepaksunar3669
    @deepaksunar3669 7 місяців тому +3

    असाध्यै राम्रो लाग्यो आहा।🎉❤

  • @dipenr8122
    @dipenr8122 7 місяців тому +1

    मज्जा आयो गीत सुन्न। पुरानो स्टाइल को गीत भनेको त पुरानै रहेछ गीत 😅। लोचन भट्टराई जी काे स्वर उस्तै रैछ। आनन्द आयो सुन्न ❤

  • @JitbahadurBk-fg2sp
    @JitbahadurBk-fg2sp 7 місяців тому +4

    सारै राम्रो छ सफलताको शुभकामना छ

  • @surajmagar4863
    @surajmagar4863 6 місяців тому +2

    हेमन्त कान्छा रसाईली तपाईसङ्ग भेट्न औधी मन लाग्यो❤️

  • @grgsilupaate9185
    @grgsilupaate9185 6 місяців тому +1

    अति नै उत्कृष्ट प्रस्तुति हामीमाझ पस्किनु भएकोमा सफलताको शुभकामना सम्पुर्ण टीमलाई🎉

  • @PurnimaChhetri-b8o
    @PurnimaChhetri-b8o 5 місяців тому +1

    एकदमै राम्रो छ,गीत सबै टिमलाई शुभकामना ❤🎉अझै धेरै प्रगति होस्।

  • @kulendramuskan6320
    @kulendramuskan6320 7 місяців тому +2

    बधाई तथा शुभकामना सर गित धेरै राम्रो बनेको छ।❤❤

  • @anjanachanda-y8j
    @anjanachanda-y8j 7 місяців тому +2

    ❤धेरै मेरो मन परने गित खोजदा खोजदा आज भेटियो युटुप परिवारलाई धेरै धननयबद टकरयाए❤🎉🎉🎉🎉

  • @ManishaThapa-zn5gl
    @ManishaThapa-zn5gl 7 місяців тому +2

    साह्रै राम्रो गीत सफलताको शुभकामना❤❤

  • @sgmofficial9926
    @sgmofficial9926 7 місяців тому +1

    एकदम मिठो आवाज अनि शब्द् साथै सफल्ता को शुभकामना

  • @ChandraBudhachhetri
    @ChandraBudhachhetri 4 місяці тому

    येस्तो पो हो लोकगीत को कलालाई समान गरेको सबैको समक्ष बसेर हेर्न सुन्न मिल्ने माया,प्रेम ख्याल ठट्यौली अनि रमाइलो सङ्गीत ल बधाई 🎉🎉🎉 छ सम्पुर्ण कलाकार समुह लाई ❤❤❤

  • @Kulmanbk-j1l
    @Kulmanbk-j1l 7 місяців тому +4

    सारै मिठो गित जति सुने पनि धित नै न मर्ने सफलता को सुभकामना मामाजी ❤

  • @indraamatya3410
    @indraamatya3410 7 місяців тому +5

    पुरानो लोक भाका कति राम्रो ❤❤❤❤❤

  • @balsentury7701
    @balsentury7701 7 місяців тому +3

    Jhamre geet sunera dherai khusi ramailo lagyo best of luck❤🎉

  • @PrakashSweetu
    @PrakashSweetu 7 місяців тому +1

    अति नै राम्रो प्रस्तुति सबैलाई धेरै धेरै शुभकामना ❤

  • @mohanghartimagar826
    @mohanghartimagar826 7 місяців тому +1

    प्रस्तुति दमदार छ।❤

  • @jayaramthapa970
    @jayaramthapa970 7 місяців тому +9

    प्रकाश सपूत लभर्स म ❤️❤️❤️🙏🙏🙏

  • @arjunkhadka9136
    @arjunkhadka9136 4 місяці тому +1

    अति नै राम्रो गीत ।।। माया यता कलेजी छेउमा छ है। Dec..30पी🥰✌️nky

  • @Mikedsameer99
    @Mikedsameer99 7 місяців тому

    आहा ! निकै मीठो गीत फेरि नयाँ भर्सनमा सुन्न पाइयो । 🙂

  • @DipakHarmel-sc1mm
    @DipakHarmel-sc1mm 7 місяців тому +2

    सफलताको शुभकामना सबै मा wowowo hamro Myagdi beni Bazar ❤❤❤🙏🙏🙏

  • @ritupaijavlog69
    @ritupaijavlog69 7 місяців тому +1

    आहा कति सुमधुर गित म❤❤❤❤❤नाछे है अब ❤❤❤

  • @dipeshroka-mi9sj
    @dipeshroka-mi9sj 7 місяців тому +1

    सम्मान छ लोचन भट्टराई यो उमेरमा यति राम्रो स्वर छ?

  • @lokmanjari8902
    @lokmanjari8902 6 місяців тому

    क्या मिठो लय सब्द स्वोर अभिनय मिउजिक आहा सारै मिठो लायो मता हेमन्त सरको फ्यान पो होत । सम्पुर्ण टिमलाई सफलताको शुभकामना । 🙏🙏❤️❤️❤️

  • @kabirambk1399
    @kabirambk1399 4 місяці тому

    Love this song❤❤❤❤❤सम्पुर्ण टिम लाई सफलताको शुभकामना🎈🎉👍️

  • @pandeykeshav2
    @pandeykeshav2 7 місяців тому +1

    यो पुरानो गीतलाई पुनर्जन्म दिएकोमा धन्यवाद

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 7 місяців тому

    आहा निकै नि उत्कृष्ट , बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम माझ।

  • @roozaksingh1361
    @roozaksingh1361 7 місяців тому +1

    मैले पनि यो गीत सानै देखि निकै गुनगुनाउँथे अहिले पनि गीत राम्रो बनेको छ सफलताको शुभ कामना

  • @narendrasinghthakuri2557
    @narendrasinghthakuri2557 7 місяців тому +3

    La mero mitra हेमन्त g lai congratulations 🎊 👏 💐

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 7 місяців тому +2

    रेडियोमा सुनेको याद आयो 🎉🎉🎉🎉

  • @chakgurung3175
    @chakgurung3175 7 місяців тому +3

    सफलताको शुभकामना ❤

  • @adhikaribashant1852
    @adhikaribashant1852 6 місяців тому

    उठ्ने बित्तीकै सुने आहा यो धुन कति मीठो संगित मन अनि दिन उज्यालो भयो आज मेरो❤❤❤❤❤हेमन्त कान्छा रसाइली 🙏

  • @himalmagar2880
    @himalmagar2880 6 місяців тому

    आहा सुनम सुनम लागिरहेने ।
    उत्कृष्ट ।
    Best

  • @rajbarali5009
    @rajbarali5009 7 місяців тому +1

    यो गीत मेरो हजुर वाले पहले रेडियो मा बजाय र सुनेको याद आयो आज हजुर बुवा त साथमा हुनुहुन्न तर याद अझै पनि साथमा छ गीत राम्रो लाग्यो पुरानो गित लाई नयाँ परिवेश मा मिलाएको छ thank for #Prakash Saput and all tem members 🙏
    आगामी दिनमा पनि यस्तै यस्तै गित हरु सुन्न र हेर्न पाइयोस यही कामना गर्दछु धन्यबाद🎉

  • @Awesomeworld365
    @Awesomeworld365 7 місяців тому +1

    Jamana dekhi khojeko song aaja balla bhetiyo officially😮thanks

  • @kshitijbishwokarma9683
    @kshitijbishwokarma9683 2 місяці тому

    यस्तै गीत संगीत काे रचना सधैं गर्नुहाेला । असाध्यै मन पर्याे गीत❤❤❤

  • @kumar_skb
    @kumar_skb 7 місяців тому

    एकदम मीठो अनि राम्रो गित हाम्रो म्याग्दीका सान गायक सर्जक सर हेमन्त सर आहा❤साच्चिकै यो गितमा अभिनय हेर्दा चलचित्र हेरे झै लाग्यो प्रकाश सपूत र अञ्जली को नाच आहा❤दिलिप रायमाझी लाई हेरे झै भयो प्रकाश सपुत को नाच सफलता को कामना❤

  • @gocool317
    @gocool317 7 місяців тому

    भर्खर पानी परेर विधो भयो यो गीत बुफर मा बजाएर सुनेको त क्या लठ्ठ बनायो love you daii❤🎉🎉🎉

  • @csandrabhadur-ul1dw
    @csandrabhadur-ul1dw 7 місяців тому +1

    अति मिठो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jibanthapa1984
    @jibanthapa1984 7 місяців тому +2

    राम्रो छ❤❤❤

  • @tekbahadurrawat6588
    @tekbahadurrawat6588 7 місяців тому +1

    प्रकाश सपूत जि हाम्रो देसका अति चर्चित गायक तथा मोडल उहाको म्यूजिक भिडियोको हामी सधै प्रखाईमा हुन्छौ♥️❤️
    अनि यो भिडियोमा हाम्रो गाउका भाई नारायण भण्डारी पनि कोरस डान्समा रहेछन भाई लाई चाडै मेन रोलमा देख्न पाईयोस भाईको प्रगतिको शुभकामना

  • @sukabita6115
    @sukabita6115 6 місяців тому

    अहा कति राम्रो गित। सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉

  • @indrakhati3465
    @indrakhati3465 7 місяців тому +1

    आहा सफलताको शुभकामना छ ❤️🙏🌹👌

  • @dhansingh12624
    @dhansingh12624 7 місяців тому +1

    ❤❤❤❤❤ आहा दाजु हजुर को गित

  • @mahendrakmr.budhamagar9442
    @mahendrakmr.budhamagar9442 7 місяців тому

    रेडियो नेपालमा सुनेको सुपरहिट लोकगीत धेरै पछि सुन्न पाईयो सम्पुर्ण सर्जकपर्ति नमन🙏🙏🙏

  • @prashantpariyar
    @prashantpariyar 7 місяців тому +1

    कस्तो आनन्द आयो गीत सुनेर अनि यति मिठो आवाज दुवै जना को आहा करोड क्लब को कामना गर्द छु ❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 місяців тому +8

    प्रकाश दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤

  • @premapurja70799
    @premapurja70799 7 місяців тому +1

    धेरै मिठो गीत धेरै धेरै बधाई भाई

  • @RoyalPhotoStudio
    @RoyalPhotoStudio 7 місяців тому

    गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना | दैनिक ५० पटक भन्दा बढी त् मेरै पसल मा बजाईरहन्छु ❤❤❤❤

  • @chhabilalThapa-f7d
    @chhabilalThapa-f7d 7 місяців тому

    पुरानो अनि निकै मीठो गित फेरि सुन्न पाइयो,,सबै कलाकार हरुलाई हार्दिक बधाइ

  • @Mr_besat3258
    @Mr_besat3258 4 місяці тому +1

    जोडी सुहाउने भनेको अञ्जली र प्रकाशको मात्र हो।❤

  • @Kumarkishan-u8r
    @Kumarkishan-u8r 6 місяців тому

    सुन्दर गित धन्यवाद यो मिठो कोसेलिको लागि हेमन्त जि❤❤❤❤❤❤

  • @deepakbudha5940
    @deepakbudha5940 7 місяців тому +2

    आँहा पुरानो निकै मीठो गित नयाँ भर्जनमा सुन्न र हेर्न पाउँदा खुशी लाग्यो ।

  • @kirangitar7291
    @kirangitar7291 5 годин тому

    गित सङ्गै guitar versionले मन जित्यो❤❤

  • @Psherchan
    @Psherchan 7 місяців тому +1

    Ramro lagyo geet Chiuribote bhai. Well done keep it up.

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 7 місяців тому +2

    Sarai ramro Soor ko Dhani gayak ra gayika Dubai jana lai suvakamana.

  • @shivaneupane829
    @shivaneupane829 6 місяців тому

    यो गीत सुनेर म्याग्दिका साथीहरुको खूब याद आउछ।

  • @rokamagar8109
    @rokamagar8109 7 місяців тому +1

    Waw Majja Aayo Tara Video Chai Ali kilear Dekhiyana Koi Koi Bela Badhai Xa Sampura Team Haruma Feri Pani Yastai Yastai Mitho Ra Majja Aaune Geet Chadai Sunna Paiwosh👏👏👏👏

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 7 місяців тому +1

    ढिलै आय पनि राम्रो गीत आउछ त्यसैमा राम्रो लाग्छ🎉🎉

  • @dilbahadurbk9598
    @dilbahadurbk9598 7 місяців тому +1

    Congratulations whole team members so beautiful song

  • @kabinkhadka6808
    @kabinkhadka6808 7 місяців тому

    आहा सफलताको सुभकामना 💗💐🙏