समावेशीकरण सकरात्मक विभेद आरक्षण // Inclusive Positive Discrimination Reservation// Samabesikaran
Вставка
- Опубліковано 5 лют 2025
- समावेशीकरण सकरात्मक विभेद आरक्षण // Inclusive Positive Discrimination Reservation// samabesikaran
समावेशीकरण सकरात्मक विभेद र अारक्षण सँग सम्बन्धीत सम्पुर्ण विषयवस्तु समेटेर याे भिडीयाे प्रस्तुत गरेका छाैँ । लाेक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी परिक्षाकाे तयारीमा रहनुभएकाे सम्पुर्ण मा सहयाेगी हुनेछ भन्ने अाशा लिएका छाैँ ।
समावेशीकरण
शाशन व्यवस्थामा सबैको समान सहभागीता र अवसरलाई सुनिश्चित गर्ने प्रक्रियालाई समावेशीकरण भनिन्छ ।
वञ्चितिकरणमा परेको वा पारिएको , स्रोत साधनको पहुँचबाट पाखा लागेका, राज्यको मुलधारमा समावेश हुन नसकेका वर्ग समुदाय आदिलाई राज्यको मुलधारमा समावेश गराउने कार्यलाई नै समावेशीकरण भनिन्छ ।
राज्यको मूल धारमा समावेश हुन नसकेका विभिन्न समूह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिगं र भाषा भाषिक व्याक्तिहरुलाई राज्यको मुलधारमा समावेश गरी शक्ति, स्रोत र अवसर मा प्रत्यायोजित समझदारी सुनिश्चित गर्नुलाई समावेशीकरण भनिन्छ।
Haves and haves not बिच रहेको सामाजिक असमानता, विभेद, वञ्चितिकरण, सिमान्तीकरणको धरातलबाट आम नागरिकको उत्थान, विकास र सहभागिताको सुनिश्चितता तथा मुलप्रवाहिकरण गरी सामाजिक न्याय कायम गर्ने प्रक्रिया समावेशीकरण हो ।
सकारात्मक विभेद
वञ्चितिकरणमा परेको वा पारिएको , स्रोत साधनको पहुँचबाट पाखा लागेका, राज्यको मुलधारमा समावेश हुन नसकेका वर्ग समुदाय आदिलाई राज्यको समताको सिद्धान्त प्रयोग गरि राज्यको मुलधारमा समावेश गराउने कार्यलाई नै सकारात्मक विभेद भनिन्छ ।
समाजको वञ्चितिमा परेको वर्गलाई राज्यको नीति निर्माण लगायत सबै तहमा सहभागिता एवं मानव विकासको अवसरमा समतायुक्त पहुँचका लागि अपनाउने विशेष नीति र विधिलाई नै सकारात्मक विभेद भनिन्छ ।
आर्थिक, सामाजिक, र सांस्कृतिक दृष्टिले पछाडि परेका वर्गको विकास, संरक्षण र सशक्तीकरणका लागि कानुनद्वारा विशेष व्यवस्था गर्नु नै सकारात्मक विभेद हो । यो सशक्तीकरणको अवधारणा हो । जसले प्रतिस्पर्धा गर्न असमर्थ र असक्षम वर्गलाई प्रतिस्पर्धाको लागि चाहिने न्यूनतम योग्यता, दक्षता, क्षमता र सिप प्रदान गरी प्रतिस्पर्धा गर्न योग्य बनाउँछ ।
आरक्षण
वञ्चितिकरणमा परेको वा पारिएको , स्रोत साधनको पहुँचबाट पाखा लागेका, राज्यको मुलधारमा समावेश हुन नसकेका वर्ग समुदाय आदिलाई निश्चीत कोटा सँरक्षण गरी राज्यको मुलधारमा समावेश गराउने कार्यलाई नै आरक्षण भनिन्छ ।
- राजनीतिक, आर्थिक, सामाजिकरूपले पिछडिएको समुदायलाई राज्यको नीति निर्माण लगायत राज्य संरचनाका सबै तहमा अर्थपूर्ण सहभागिताको अवसर प्रदान गर्न अवलम्बन गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण भनिन्छ ।
यो सकारात्मक विभेदको एक विशेष कार्यक्रम हो ।
विशेषता
निश्चित कोटा छुट्टाइन्छ ।
वञ्चित वर्ग (आरक्षित वर्ग)बीच मात्र प्रतिस्पर्धा गराइन्छ ।
यो अल्पकालीन उपाय हो ।
यो बाध्यकारी हुन्छ ।
आर्थिक, जातीय, लैंगिक तथा भौगोलिक लगायतका आधार हुनसक्ने ।
राम्राे छ सर 💗💓🇳🇵
dherai ramro chha sir
Great Great
Thanku sir atinae ramro xa...saral bhasama bhannubhako xa
कति मिठो ❤ पढाउने र बुझाउने शैली हजुरको 🙏🙏
Good work
one of the best video
akdam ramro lagyo❤️❤️
धेरै धेरै धन्यवाद सर ,
❤❤ अत्यन्तै उपयोगी
Good🎉🎉
Good 6sir
धेरै राम्रो लाग्यो सर
Thank you
Wow nice presentation
निकै राम्रो लाग्यो
Thank you
Good
हजुरकाे पढाउने शैली धेरै राम्राे छ सर ।अधिकृतकाे सबै च्यापटर अपलाेड गर्नुहाेला ।धन्यबाद सर ।
Hajurko select vayo section officer ma?? Please genuine reply garnus na hai
dhanyabad sir ❤
सर सारै राम्रो
Very nice
राम्रो लाग्यो
अति राम्रो सर
great sir
राम्राे छ सर
Nice sir
अच्युत घिमिरे सरको जस्तै आवाज कति मिठो, त्यस्तै मिठो पढाउने शैली ❤️
धेरै राम्राे
Wow❤❤
Great sir!
Thank you sir
GREAT SIR
Great sir🙏🙏🙏
कति राम्रो शैली
Thank you sir
Thank you 😊😊 sir 😊
dhanyabad sir nirantarta ko apeksha gardachau
Thank you alot
You are great sir❤❤
heartily thanks to you
Nice🙏
बुझाउने कला माने मैले😊😊
Thank you Sir🙏
Thank you
Thank you sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo sooooooooooo much sir 😊😊🙏🙏🙏
Thank you so much sir
Thanks you alot sir
फेरि पनि यस्तै भिडियोहरु को अपेक्षा गर्दछौ
👍👍👍👍
❤️❤️🙏
Thank you sir
Sir कानुनको स्राेत को बारे नी बनाउनु न 🙏🙏
Who watch before exam
Great sir!Thank you!
स्वागत छ हजुरलाई
Great Sir 👍
Thank you very much 🙏
Heartely welcome to you
निकै राम्रो छ सर 🥰😍
sir tapai le padhaunu vako ramro lagxa..... aru aru topic haru ma pani video haru rakhnu naa sir
1 HOUR AFTER IS EXAM😢 ME WATCHING IN BUS😅
😊
Sir namskar mahila bikash ma sodhine kehi important question answer pani leununa plz
THANK YOU
WE WILL PUBLISH SUCH VIDEOS AS SOON AS POSSIBLE.
sir samabasi ko mahato ra sakaratmak bivad ko mahato yutii ho?
हेलो सर नमस्कार हजुर्ले गण्डकी को नासुको दोस्रो र तेर्सो को ल्याउनु होला सर I hope sir
Thank you sir
Sir nasuko 2nd paper ko lagi kun writer ko book ramro hola
Sir hjr kata padaunu hubx online clss lin sakinx hjur ko
सामजिक समाबेशीकरन जस्तै हो सर?यो?
सिढी छाप। बहुजन एकता पार्टी नेपाल।
जय भिम।
Boli ispasta xa tara akxer ramro sang bujiyako xaina
Thank you so much
राम्रो लाग्यो सर।
धेरै धेरै धन्यवाद हजुरलाई
Thank u sir
Great sir .
thank u so much sir
Most welcome.
Thank you sir🙏🙏
धन्यवाद सर।
Welcome
Thank you sir❤
Thank you sir
So nice of you.