बिद्या र कमल लाइ सलाम छ उनिहरुको हेर्ने कता को काम हो बिछोडिएको लाइ पुनर्मिलन गराइ दियो अरु ब्याबस्थापन गर्ने काम हेर्ने कथा को होइन इ मिडिया हरुले तिल लाइ पहाड बनाउने होइन
बिध्या जी तपाईले जे गर्नुभयो ठिक छ! यस्ताे महान काम गर्दा खुट्टा तान्नेले तान्न दिनुहोस, खुट्टा कमाउने काम नगर्नु होस। आफ्नो सिद्धान्तलाई नछाड्नुस यहि शुभकामना।🎉
हेर्ने कथा टिमले अफुहरु पत्राकार भएर पत्रकारीत निभाउनु भाकाे छ यसमा उहाँहरुलाई धन्यबाद त दिनै पर्छ , याे टिमलाई डलरकाे खेति गर्याे भन्नू पर्ने कुनै ठाँउहरु छैना जस्ताे मलाई लाग्छ , अहिले याे डलरकाे खेति गर्याे भन्नेहरु ३५ वर्षा सम्मा कुन दुलाेमा थियाे त किना खाेजिनीती गरेना कम्से कम उहाँहरुले त परिवार सँग मेल त गरिदीनु भयाेनी यसैमा मन बुजाउँदा राम्राे , सकिन्छ भने सबैजना मिलेरा सहयाेग गराै नत्र अरुले गरेकाे सहयाेगकाे खिल्लि चै नउढाऊ र अरुकाे खुट्टा तान्ने काम पनि नगराै , किना भने धेरै जना नेपालीहरु लाखाै खर्चेर बिदेश गएरा पनि खाली हात स्वादेश फर्केकाे उदाहरणहरु त तपाईं हाम्राे समाजमा सर्बबिधितै छ नि , तेसैले जे हुन्छा समाय आएपछि मात्रा हुन्छ , अब प्रकाश दाईकाे तलब र कमाईकाे बरेमा भन्नू पर्दा उ बिदेश गाकाे पनि हैना यदि उ बिदेश गएरा यसरिनै आकाे भए कसलाई तलब माग्ने त ? जे भएनि सानाे उमेरमा उसले अफ्नै देशमा शरण पायाे यत्राे वर्षा दुखा गरेकाे छ उसकाे साहुले सके जति त दिन्छा हाेलानि जति दियाे त्याे भन्दा बडिचै नमाग्दै राम्राे किना भने उसले पनि लगेर पालेकाे हाेनि मारेरा फालेकाे त छैनानी , ठुलाे कुरा भनेकाे मरेकाे लास भेट्नु भन्दा त जिउदाे भेटेकै राम्राे नि हैनार ? " सुजानिमा के छ र, बुजानिमा पाे छत कुरा " , तेसैले ढिलाे चाँडाे जे भएनि राम्राे हाेस सबै परिवारमा मेलमिलपका साथै खुसि छाउन् भन्दै प्रकाश दाजुका सबै परिवारलाई शुभाकामान दिन चहान्छु जय नेपाल ।।
Bidya mam ko herne katha ta sabai herxu tar harayaka barsa parkash dai ko katha le yakdamai bhabhuk banayo sayad narune manxe kohi pani thiyan hola salam xa herne katha ko teem lai 🙏🏾🙏🏾
कति महान पत्रकार रहेछ विद्या ३५ वर्षदेखि परिवारभिहिन वियोगन्त जीवन बिताइरहेका प्रकाशलाई परिवारसँग भेटायो र च्याउ सरीका youtube लाई भिउज कमाउने ग्रिब पनि बसालदिनुभयो
जब आफ्नो बाआमा बर्सौ सम्म भेट नभएर तड्पिएर पिल्सिएर बसेको उहाले भेट गराईदिनुभयो त त्यो परिवारमा खुशियाली लेराईदिनु भयो अब यहाभन्दा सहयोग के गर्ने हो त नेपाली को बानी कसैले राम्रो काम गरेको नरूचाउने कस्तो अच्चम हो के बिद्या दिदी लाई सलाम छ प्रसंसा गर्न पनि त सिक्नुहोस
पत्रकारिता यस्लाइ भन्छन,एउटा गुमनाम परिवारले मायामारिसकेको मान्छेलाइ परिवारसङ्ग भेटाइदिनु यो भन्दा ठुलोकर्म अरु हुनैसक्दैन अहिले आयर प्रकाशलाइ सहयोगको ओइरोलागेको छ खुसिको कुरा हो यसको श्रेय हेर्ने कथालाई जान्छ यानी बिद्या मेमलाइ!जय होस हजुरको,
बिध्या चापागाईं लाई सलाम छ। प्रकाशको कथा बेचेको आरोप लगाउने मान्छे गधा हो। बिध्या ले खोतलेको पक्का ले प्रकाश पायो। यो कथा बेचिएको होईन प्रचार हुदाँ स्वत पाउने उपहार हो । आज मेरो मनले के भन्छ भने प्रकाश लाई भन्दा बिध्या लाई सहयोग गर्न मन छ तर हेर्ने कथाको टिमले स्विकार गर्दैन।
हेर्ने कथा टिम सधै अघि बढेको सधै देख्न पाउँ सम्मान छ सत्य कहिलै झुक्दैन जाे महुन् रहन्छ त्याे सही नै हुन्छ विद्या चापागाई म्याम र कुमार सर सम्मान छ हजुरहरुलाई जो सुकैले जे सुकै भनोस् ❤❤❤❤❤❤❤ म त भावनादेखि असल व्यक्ति मान्छु हजुरहरुलाई 🙏🙏🙏🙏🙏
विद्या चापागाईंले जति सहयोग अरु कसले गर्यो सबैभन्दा ठुलो कुरा त उसको परिवार खोज्दै पारिवारिक मिलन गराईन विद्याले प्रकाशलाई, डलर कमाय भन्नेले ३५ वर्षसम्मन किन नखोजेको त? अझै कति प्रकाश होलान् खोज्नु नि त कमाउनु तिमीहरूले पनि।राम्रो मान्छेलाई आरोप लगाउने होइन शिरनिहुरायर नमन गर्न सिक, केहि सिक विद्या चापागाईंबाट।
विद्या चापागाईंकाे टिमले प्रकाशलाई नदेखाएको भए प्रकाशकाे परिवारले थाहै पाउदैनथियोे परिवामा प्रकाशकाे पुनर्मिलन गराउने विद्याजिकाे टिमलाई धेरै धेरै धन्यवाद ।
Bidhya CHapagai sister you are Diamond your ' look story' of superior genius and humanity to proudly our country in Nepal but you are humanity of world l could not explain to your bravery actvties so that l always to remember to you the hard work for parksh Tamsng of meet to his hole families god bless with all of team and best of lock my heartiest sister Chapagai from lucknow lndia + Sysngja Nepal always be happiness. ❤🎉😅🎉❤
Bidya is great ! She had contributed not only her time and energy but she must have spent enough money to rescue lost Prakash Tamang so she deserves to be our pride !
नेपालमा राम्रो काम गर्ने लाई खुट्टा तान्नेहरुको कमी छैन । हेनें कथा टिमको काम राम्रो छ। उत्कृष्ट खोज पत्रकारिताको लागि धन्यवाद । सबे पत्रकारले विद्या चापागाई बाट प्रेरणा लिउन।
आज ३५ वर्षसम्म कसैको मनमा खोज्नुपर्छ भन्ने कुरा आएन आएता पनि हिम्मत गरेर कसैले अगाडि बढेन त के हाम्रो विद्यार्थीको टिमले चाहिँ तन मन दिएर उहाँहरुले परिवारसँग भेटाइदिनुभएको छ। उहाँहरुको सम्पूर्ण टिमलाई हामी सम्मान गर्नुपर्छ। यो संसारमा पैसा सबैभन्दा ठूलो कुरा होइन।
Bedya dd lai saman garney ho jo ley garda aja thupro ko jendage badalna saghako xa aru jastaoo media hoina sala poesa dhaudeney ....I always respected vedya sister and heyrey katha group ❤❤❤❤
हेर्ने कथा बिद्या चापागाई र कमलकुमार लाई लाखाै लाखौं धन्यवाद छ।प्रकाशकाे लागि बाबू आमाको ३५ बर्ष पछि पुर्ण मिलन गराईदियाे रधेरै रूपियांकाे सहयाेग प्राप्त भयाे त्यस कारणले प्रकाशकाे लागि उहाँ हरू भगवान रूपि मान्नुपर्छ ।
अरु UA-cam ee जस्तो झोलामा पैसा बोकेर स्टन्ट ,भ्युजको लागि कहिल्यै पनि नहिँड्नु होला विद्या दिदी ,तपाईं सिंगो देशलाई नैतिकता को बाटोमा डोर्याउने प्रेरणाको खानी हो ,❤❤❤❤
बिधया चापागाईं र कमल कुमारला लाखौं लाख सलाम ।यहिहाे पत्रकारिताकाे धर्म ।कुराकाट्ने नानाथरी कुरात युटुबेहरुलेहाे गरने ।
Sahi ho👍👍👍
exactly
100% Sahi ho
Right 👍
G
यत्राे बर्ष पछि आफ्नाे परिवार संग भेट गराइ दिनु नै ठुलाे कुरा हाे प्रकासकाे लागि👍️ पैसा मात्र ठुलाे कुरा हैन🤔 सलाम छ पत्रकार टिमलाई 🙏
आफ्नो कर्तव्य र जिम्मेवारी को पूरा ज्ञान बिधाजी जति सबै सङ्ग भैदिए सायद हाम्रो समाज स्वर्ग हुन्थ्यो।
जो सुकै ले जे भनोस्। त्यो आफ्नो आफ्नै सोचाई अनि बुझाइमा हुन्छ।म चाहि बिधा चापागाइँ जि लाई मन भित्र देखि नै सल्युट गर्न चाहान्छु।🙏🙏🙏🫡🫡🫡
बिद्या चापागाईं म तपाईंको एकदम ठुलो फ्यान हाे,,पत्रकार भनेकाे तपाईं हाे।।।
Malai pni hjur❤😊
बिद्या र कमल लाइ सलाम छ उनिहरुको हेर्ने कता को काम हो बिछोडिएको लाइ पुनर्मिलन गराइ दियो अरु ब्याबस्थापन गर्ने काम हेर्ने कथा को होइन इ मिडिया हरुले तिल लाइ पहाड बनाउने होइन
बुझ्ने कुरा नै सबैले यही हो जुन शब्द विद्य्या चापागाईं ज्युले ब्यक्त गर्नुभयो सलाम छ यस्ता नारी दिदि बहिनी हरु लाई 🙏
बिध्या जी तपाईले जे गर्नुभयो ठिक छ! यस्ताे महान काम गर्दा खुट्टा तान्नेले तान्न दिनुहोस, खुट्टा कमाउने काम नगर्नु होस। आफ्नो सिद्धान्तलाई नछाड्नुस यहि शुभकामना।🎉
विद्या को fan जति यता हाजिर हुनुपर्यो❤
बिधाचापागाई जिउदि भगबान हुन उनकाे बिषयलाई उठायर अालाेचना गर्ने मानब हैन सलाम छ सम्पुण टिमलाई।।।
हेर्ने कथा टिमले अफुहरु पत्राकार भएर पत्रकारीत निभाउनु भाकाे छ यसमा उहाँहरुलाई धन्यबाद त दिनै पर्छ , याे टिमलाई डलरकाे खेति गर्याे भन्नू पर्ने कुनै ठाँउहरु छैना जस्ताे मलाई लाग्छ , अहिले याे डलरकाे खेति गर्याे भन्नेहरु ३५ वर्षा सम्मा कुन दुलाेमा थियाे त किना खाेजिनीती गरेना कम्से कम उहाँहरुले त परिवार सँग मेल त गरिदीनु भयाेनी यसैमा मन बुजाउँदा राम्राे , सकिन्छ भने सबैजना मिलेरा सहयाेग गराै नत्र अरुले गरेकाे सहयाेगकाे खिल्लि चै नउढाऊ र अरुकाे खुट्टा तान्ने काम पनि नगराै , किना भने धेरै जना नेपालीहरु लाखाै खर्चेर बिदेश गएरा पनि खाली हात स्वादेश फर्केकाे उदाहरणहरु त तपाईं हाम्राे समाजमा सर्बबिधितै छ नि , तेसैले जे हुन्छा समाय आएपछि मात्रा हुन्छ , अब प्रकाश दाईकाे तलब र कमाईकाे बरेमा भन्नू पर्दा उ बिदेश गाकाे पनि हैना यदि उ बिदेश गएरा यसरिनै आकाे भए कसलाई तलब माग्ने त ? जे भएनि सानाे उमेरमा उसले अफ्नै देशमा शरण पायाे यत्राे वर्षा दुखा गरेकाे छ उसकाे साहुले सके जति त दिन्छा हाेलानि जति दियाे त्याे भन्दा बडिचै नमाग्दै राम्राे किना भने उसले पनि लगेर पालेकाे हाेनि मारेरा फालेकाे त छैनानी , ठुलाे कुरा भनेकाे मरेकाे लास भेट्नु भन्दा त जिउदाे भेटेकै राम्राे नि हैनार ? " सुजानिमा के छ र, बुजानिमा पाे छत कुरा " , तेसैले ढिलाे चाँडाे जे भएनि राम्राे हाेस सबै परिवारमा मेलमिलपका साथै खुसि छाउन् भन्दै प्रकाश दाजुका सबै परिवारलाई शुभाकामान दिन चहान्छु जय नेपाल ।।
यकदम सहि भन्नुभयो,बरु सहयोग पायको पैसा प्रकाशको आफन्तले हिनामिना गर्नु नपाओस
पत्रकार ज्यु सहि हुनुहुन्छ हजुरको बिचार महान छ सलुट छ ।तपाईं लाई ।
दिजु आफ्नो काम येतै गरि राख्नु अरु को कुरा न सुन्नु हजुर लाई धेरै धेरै सुभ कामना
Bidya mam ko herne katha ta sabai herxu tar harayaka barsa parkash dai ko katha le yakdamai bhabhuk banayo sayad narune manxe kohi pani thiyan hola salam xa herne katha ko teem lai 🙏🏾🙏🏾
राम्रो कार्य लाइ दाहा गर्ने बङग्याउने समाज छ तर सहि र गलत छुट्याउने हामी दर्शक श्रोताहरु छौं बहिनि उच्च सम्मान गरे
Mero jiven kahani sanga mel khane rahex.sarai ramro lagyo .des barsha samma bombayko tarapurma bekhaber bhai basheko ra nepal farkiyera aaja yo hishabma jiven yapan gariraheko ma afailai bhagyamani samjhinchhu.yestai satya kathako khoji gari pahadko dur darajma dukha gari parkash daiko uddhar garnu hune vidhaya chapagau bainee ra kamal kumar jilai lakhu lakh dhanyawad bhanna chahanxu.tapaiharuko name subasle duniyale sadha salam garirahun.jhan mero tarfabata ta muri muri dhanyawad salam x. thanks.
हैन यस्ताे कुरा कस्ले उठायाे बिधार कमल जिले त परिवारमा खुशी ल्याईदिनु भाकाे छ उहाँहरुलाई मुरि मुरि धन्यवाद दिनुपर्छ।
कति महान पत्रकार रहेछ विद्या ३५ वर्षदेखि परिवारभिहिन वियोगन्त जीवन बिताइरहेका प्रकाशलाई परिवारसँग भेटायो र च्याउ सरीका youtube लाई भिउज कमाउने ग्रिब पनि बसालदिनुभयो
सलाम छ हजुर्लाइ
धेरै बढि नबोल ए पट्टुकार ३३ बर्षपछि परिवार सङ्ग मिलन भन्दा ठूलो धन हो हावा कुरा नगर जाठि ।
विद्या र कुमारलाई स्यालुट छ
मैलेपनी कथा पुरै हेरे,मन थाम्ने असफल कोसिस गरे तर सम्भब भएन,धन्यवाद बिद्या चापागाई लगायत उहाको सहयात्री हरुलाइ
thumb bell हेरेरै रिस उठ्यो मलाई त के भन्या दुनियाँलाई रुवाएर,हेर्ने कथाले प्रकाश को जिबन बदलिदिएको हो.हेर्ने कथा का सम्पूर्ण टिमलाई नमन्🙏🙏🙏🙏गर्छु.
धन्य वाद बिध्या जि यो थुलो उदार हो सलाम छ अरब भन्दा थुलो जिदगिको मिलन्बिन्दु गराइदिनु भयो
Duichar paisa diyera surama khusi dine paxi dukha payeka manxe dheraixan endreni jasto haina hernekatha.... you are absolutely right madam paisa bichma aayo vane tyaha ramro hudaina hajurharu niswartha kam garnuvax keep continue madam man dekhinai naman🙏 all herne teamlai
aaj sama kai herni katha kk viral no.1 ho❤❤❤❤ vagwan hun 🎉congratulations
जब आफ्नो बाआमा बर्सौ सम्म भेट नभएर तड्पिएर पिल्सिएर बसेको उहाले भेट गराईदिनुभयो त त्यो परिवारमा खुशियाली लेराईदिनु भयो अब यहाभन्दा सहयोग के गर्ने हो त नेपाली को बानी कसैले राम्रो काम गरेको नरूचाउने कस्तो अच्चम हो के बिद्या दिदी लाई सलाम छ प्रसंसा गर्न पनि त सिक्नुहोस
पत्रकार भनेको कस्तो हुन्छ भनेर देखाउनु भएको छ ❤दिदी हजुरले
पत्रकारिता यस्लाइ भन्छन,एउटा गुमनाम परिवारले मायामारिसकेको मान्छेलाइ परिवारसङ्ग भेटाइदिनु यो भन्दा ठुलोकर्म अरु हुनैसक्दैन अहिले आयर प्रकाशलाइ सहयोगको ओइरोलागेको छ खुसिको कुरा हो यसको श्रेय हेर्ने कथालाई जान्छ यानी बिद्या मेमलाइ!जय होस हजुरको,
Very beautiful work. Congratulations to Bidhya
धन्यवाद दिदि❤
Nabujne fataha harule naramro sodhxa sis Herne katha teams is best 👍👍👍👍👍
Very frank and candid opinion - Kudos to Bidya Madam who believes in " Service to humanity to service to God "
बिध्दा मेम र कमल सर हजुर हरु भगवान हुनु हुन्छ धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘👑👑👑👑👑👑👑👑👑👑👑👑👑🙏🙏🙏🙏🙏🙏
Herne katha teamlai salam!!!
सही भनाइ ❤
Yesto news padnu pani karsari man lageko hau…appreciate her hard work.
३५ बर्ष पछि प्रकाश लाइ उहाँको परिवार संग भेट गराइदिनु है सबै भन्दा ठुलो सहयोग हो।
Hora😆
@@Rinjalkunwar Eah Hora Kati Barsa pugau Babu😆😁
Shut up
Bidhya ji lai ra herne kathako team lai dherai dherai dhanyabat
Well done Bidhya.keep Up the good work ❤😢❤.
अहिलेका पैसा उठाउने युट्युबहरूलाई यो हराएको वर्षहरु कथाले धेरै युट्युबरलाई मार परेको छ। विद्या चापागाई जी हजुर धेरै महान हुनुहुन्छ।🙏
बिध्या चापागाईं लाई सलाम छ।
प्रकाशको कथा बेचेको आरोप लगाउने मान्छे गधा हो।
बिध्या ले खोतलेको पक्का ले प्रकाश पायो।
यो कथा बेचिएको होईन प्रचार हुदाँ स्वत पाउने उपहार हो ।
आज मेरो मनले के भन्छ भने प्रकाश लाई भन्दा बिध्या लाई सहयोग गर्न मन छ तर हेर्ने कथाको टिमले स्विकार गर्दैन।
Ramro sochnu par6 ramrai hun6..,,Hats off to you 👏 Bidhya Ma'am
धन्यवाद छ बिध्या दिदि
Sahi bhnnubhako xa bidhya ji paisale kadaiko aatm khusi hudaina hajur pariwar lai vetaidinu nae thulo kura ho bidhya jile prast vannu vako xanai
good work bidha medamko all tim
Ekdam ramro kaam garnu bhayo Bidya ji la! Garna la garnuhus! garirunuvako cha!
Wow 🎉 mind blowing speech.
यकदम सहि कुरा बैनि
Vidhya Chapagai ra Team lai koti koti Naman 🙏🇳🇵
हेर्ने कथा टिम सधै अघि बढेको सधै देख्न पाउँ सम्मान छ सत्य कहिलै झुक्दैन जाे महुन् रहन्छ त्याे सही नै हुन्छ विद्या चापागाई म्याम र कुमार सर सम्मान छ हजुरहरुलाई जो सुकैले जे सुकै भनोस् ❤❤❤❤❤❤❤ म त भावनादेखि असल व्यक्ति मान्छु हजुरहरुलाई 🙏🙏🙏🙏🙏
विद्या चापागाईंले जति सहयोग अरु कसले गर्यो सबैभन्दा ठुलो कुरा त उसको परिवार खोज्दै पारिवारिक मिलन गराईन विद्याले प्रकाशलाई, डलर कमाय भन्नेले ३५ वर्षसम्मन किन नखोजेको त? अझै कति प्रकाश होलान् खोज्नु नि त कमाउनु तिमीहरूले पनि।राम्रो मान्छेलाई आरोप लगाउने होइन शिरनिहुरायर नमन गर्न सिक, केहि सिक विद्या चापागाईंबाट।
धेरै राम्रो काम गर्नु भयो सर म्याम धन्बाद❤❤❤❤हो पैसा उठाउनु हुदैन
यो कुरा उजागर गर्नु र प्रकाश् लाइ घर पुर्याउनु नै यो कार्यक्रम 100% सफल हो ।। अब सहयोग अरु ले दिन्छन् ।।
बिध्या जि राम्रो मान्छे हो ।।।
सम्मान छ विद्या ज्यूको समूह लाई
100% Ho dijju kura❤️❤️🙏🙏🙏
Herne katha ka sabai team lai dherai dherai badhai.
Dherai bhanda dherai ramro kam garnu vayo biddya dd tapai le
जस्ले जस्तो सुकै भनेपनी बिधा चापागाईं जी को टिम ले गरेको काम लाई सलाम छ🙏🙏🙏
बिद्या चापागाईं टिम लाई सरकार ले सम्मान दियोस ताकी पत्रकारि क्षेत्र का मानुभाव हरुलाइ हौसला मिल्ने थियोे 🙏🙏
You have done a great job that matters the most appreciate that & that's it, it opened a wide horizon 🙏
Kura sahi garyo, she has brought very true.
आज बिधा दिदि ले 35 बर्षा हराए को प्रकाश् लाइ उनको बाबा आमा सम्मा पुगाइदिभयो धेरै धेरै धन्यवाद 🙏
विद्या चापागाईंकाे टिमले प्रकाशलाई नदेखाएको भए प्रकाशकाे परिवारले थाहै पाउदैनथियोे परिवामा प्रकाशकाे पुनर्मिलन गराउने विद्याजिकाे टिमलाई धेरै धेरै धन्यवाद ।
Bidhya CHapagai sister you are Diamond your ' look story' of superior genius and humanity to proudly our country in Nepal but you are humanity of world l could not explain to your bravery actvties so that l always to remember to you the hard work for parksh Tamsng of meet to his hole families god bless with all of team and best of lock my heartiest sister Chapagai from lucknow lndia + Sysngja Nepal always be happiness. ❤🎉😅🎉❤
सलाम छ विद्या चापागाईं र तिमलाई
100% right Bidhya ji ,paisa uthayera ghichne bani pareko dekhawati patrukar ra utube haru sanga tulana nagarnos uhaharulai. Ahile duniya utubele content veteko xa.
एकदम सहि हो
विदिय ज्यू ल कमल ज्यू लाइट लाखौं को छ❤❤
सहयो दिनु र गर्नु भन्दा ठूलो कुरा पारिवारीक मेलमिलाप हो।
हाहा किन किन जलन छ जस्तो यस्ता कुरा उठाउने युटुबे हो या अरु हर कुरा को ठेक्का लिग्दिनु पर्ने होर? धन्य यति गर्ने गर्छी ❤
Bidya is great ! She had contributed not only her time and energy but she must have spent enough money to rescue lost Prakash Tamang so she deserves to be our pride !
नेपालमा राम्रो काम गर्ने लाई खुट्टा तान्नेहरुको कमी छैन । हेनें कथा टिमको काम राम्रो छ। उत्कृष्ट खोज पत्रकारिताको लागि धन्यवाद । सबे पत्रकारले विद्या चापागाई बाट प्रेरणा लिउन।
आज ३५ वर्षसम्म कसैको मनमा खोज्नुपर्छ भन्ने कुरा आएन आएता पनि हिम्मत गरेर कसैले अगाडि बढेन त के हाम्रो विद्यार्थीको टिमले चाहिँ तन मन दिएर उहाँहरुले परिवारसँग भेटाइदिनुभएको छ। उहाँहरुको सम्पूर्ण टिमलाई हामी सम्मान गर्नुपर्छ। यो संसारमा पैसा सबैभन्दा ठूलो कुरा होइन।
Bidiya sister is completely right.... let her continue with her work.....
Good job Bidhya jee
बिद्धा दिदिको कर्म नै महान छ पैसा सङ तुलना गर्न मिल्लार?
जय नेपाल जय बिद्या चपगाई
Salute to Bidhya sis. and entire team.
बिद्या चापागाईंलाई जति नै धन्यवाद दिए पनि कमै हुन्छ ।
Bedya dd lai saman garney ho jo ley garda aja thupro ko jendage badalna saghako xa aru jastaoo media hoina sala poesa dhaudeney ....I always respected vedya sister and heyrey katha group ❤❤❤❤
विधा सलाम🙏🙏🙏🙏🙏❤❤❤❤
Euta pariwar ko gumeko aaslai.....milan garaunu vyko x....yo vnda thulo sahayog k hunaa sakxra....👏👏👏
हेर्ने कथा ले मलाई पनि रुवाउनु सम्म रुवायो तर 😮😮😮😮
Right ❤❤❤❤❤❤
Hoho sahi ho sahayog garyo vandaima dekhaunai parxa vanne chai xaina hai ❤
आफुले पनि नगर्नी अरुले गरेको खुट्टा तान्नी कस्तो अचम्म right बिध्धा चापागाईं ❤❤❤
पत्रकार ज्यु लाई सलाम छ।
राम्रो काम गर्नेलाई कसलाई राम्रो भन्छन धेरै पुण्य को काम गर्नू भा छ सलाम छ
बिध्या चापागाईं पत्रकार हो पत्रकार को धर्म निभाउनु भयो सक्यो अनि दुनियाले हेर्ने कथाको बिरोध गर्नु आबस्यक छैन।
Bidya patrkar lai dhannebad
Well said Bidhya
Timi haru lai bidhye ko kura katdai thik xa love support biddhye chapagaye
हेर्ने कथा बिद्या चापागाई र कमलकुमार लाई लाखाै लाखौं धन्यवाद छ।प्रकाशकाे लागि बाबू आमाको ३५ बर्ष पछि पुर्ण मिलन गराईदियाे रधेरै रूपियांकाे सहयाेग प्राप्त भयाे त्यस कारणले प्रकाशकाे लागि उहाँ हरू भगवान रूपि मान्नुपर्छ ।
अरु UA-cam ee जस्तो झोलामा पैसा बोकेर स्टन्ट ,भ्युजको लागि कहिल्यै पनि नहिँड्नु होला विद्या दिदी ,तपाईं सिंगो देशलाई नैतिकता को बाटोमा डोर्याउने प्रेरणाको खानी हो ,❤❤❤❤
पैसा भन्दा परिबारसङको भेटनै ठुलो लाग्यो ।
💯💯💯
यस्तो कुरा नगर सक्छेस भने त पनि खोजेर ल्याएर देखा..
Ati nai raamro garnubhayo