Behind the scene of 14 peaks HERO- NIMSDAI टिमका एकजना Mingma David Sherpa को हिमाल अनुभव
Вставка
- Опубліковано 9 гру 2021
- 'निर्मल पुर्जा'(nimsdai) केही समयदेखि चर्चामा रहेको नाम हो ।
६ महिनाभित्र विश्वमा रहेका ८०० मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर पुर्जाले रेकर्ड बनाए ।
पर्यटन व्यबसायमा मन्दी चलिरहेकोबेला बिश्वको निर्मल पुर्जा र उनको टिमले विश्वको ध्यान नेपालतिर तानिरहेको छ ।
नोभेम्बर २९ मा नेटफ्लिक्समा अपलोड भएको 14 Peak: nothing is impossible डिसेम्बर ८ मा टप सेभेनमा छ । अहिले निम्सदाइ सँगै उनको टिमको चर्चा चुलिएको छ । यती भन्न सकिन्छ । उनको डकुमेन्ट्रीले विश्वको ध्यान नेपालतिर पक्कै तानेको छ ।
निर्मल पुर्जाका टिमका एक महत्वपूर्ण सदस्य हुन मिङ्गमा डेभिड शेर्पा ।
ताप्लेजुङमा जन्मिएका मिङ्गमाले हिमाल चढ्न कसरी शुरु गरे ? निम्स दाइ र मिङ्गमाको भेट कसरी भयो?
हिमालमा बारबार बचेका अनुभवहरु उनले सुनाएका छन् ।
मिङ्गमाको हिमाल यात्रा ?
Nims Dai, Mingma David Sherpa र Mingma Tenzi Sherpa मिलेर Elite Exped नामको कम्पनि चलाइरहेका छन् ।
भिडियोको अन्त्यमा Mingma Tenzi Sherpa हुनुपर्नेमा Mingma G भएकोमा हामी माफी माग्न चाहान्छौँ ।
#mingmadavid #14peaks #nimsdai #nothingisimpossible - Фільми й анімація
निर्मल बाबू र सम्पुर्ण टिमलाइ सलाम टक्राउछु।
Love from APNG Nepal
Grt bhai haru
khusi lageyo taplejungko mero dajubhai lai
Korea ma ni charcha xa proud to be nepali & mingma dai and nirmal dai
Khatra daaiharu you are a great hero of nation
Awesome 👌 👏
Wonderful mingma devid sherpa ♡♡♡
Just great. Jay nepal.
👏👏🙌🙌Mingma Daii proud of u & whole team. ❤️❤️
respect
Yo video ramro cha tara Migma dai ko full video hernu maan lagyo.
Nice stormy mingma dai
सुपर अनुभव । गज्जब भिडियो ।
After listening mingma da ko story it's gave me goosebumps 🔥
Proud of you 👍!
Thank you so much nirmal purza 🙏🙏
U are legend of Nepal and real hero’s of Nepal🇳🇵♥️
big fan mingma D dai you are the legends of nepal !!
Migma ji you are an inspirational person to me!
Mingma jee a true warrior
Yo daju harulai !! Prime minister banaune ho bhne !! Sagarmatha ko chuchuro ma !! Pugthiyo hola hamro des ❤️♥️
Amazing inspiring story!
Inspiring story 🌺🌺❤️❤️
राम्रो अनुभव, Tq
I must say lot more humble and respectful way of words from Mingma David Sherpa than Nirmal bhai.. Not big headed as someone..
Respect 🙏🏻🙏🏻
But if it wasnt for Nims nobody would know abt this humble man ... if Nims was quiet,humble like this man his project to climb all 14 mountains would never be successful brother ...
Hjurko tattoo herumna Dai ❤️🖤
#hawapaninepal
👍
Yap dai big respect
wow
Legend❤
He is real Hero of 14 peaks
A falta de uma legenda :/
Elite Exped ko Nims dai , Mingma David & Mingma Tenzi ho . Mingma G ko arkai Imagine Nepal company ho.
धन्यवाद VM GURUNG जि, हामीले भिडियोको Description मा थपेका छौँ ।
Translation please👆🏻🤞🏻
Inspiring story 🌺🌺❤️❤️