सिद्धार्थले किन गरे यस्तो,देवी पनि उस्तैJiumaRatoCholi जिउमा रातो चोली Sidartha Ale Vs Devi Bohora
Вставка
- Опубліковано 24 лис 2024
- लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Palpali Magar Samaj सस्थापक
Prabin Magar
Phone No. : +966570812694
Gmail : prabinbaral662@gmail.com
===================================================
Original Song :Jiuma Rato Choli जिउमा रातो चोली
===================================================
Live Dohori
Host : Prakash Khadka
Male Vocal : Sidartha Ale
Female vocal : Devi Bohora
Supporter Mail Singer : Milan Babu & Basanta Timilsina
Supporter female Singers : Maya Tamang & Renuka Gurung
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Chandra Khadka
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Suman Nepal
♫ Dholak : Chandra Magar
🎹 Keyboard :Angat Karki
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan) (9851089685)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685) / @galbandirodhighar
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
/ @galbandisamaj
===================================================
/ @galbandirodhighar
/ @galbandisamaj
===================================================
#sidarthaale
#Devibohora
#newteejsong2081
#newlokdohori
#prabinmagar
#newsong2024
#livedohori
#newnepalisong2024
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2081
#newlivedohori2024
#nepalisong
#newnepalimusicvideo
#newmusic
#palpalimagarsamajofficial
#sundarkawarmagar
#jiumaratocholi
/ @galbandirodhighar
/ @galbandisamaj
उच्च- सम्मान सम्पूर्ण पाल्पाली मगर समाज अन्लाईन दोहोरी साझप्रती अती मिठो प्रस्तुति ❤❤❤🙏🙏🙏
Wow dami congratulations
धेरै धेरै शुभकामना सुपृया मिस साङ्गितिक यात्रा को अति मिठो गाउनु भो र यसै गीत का सर्जक रमेश सर लाई नि साङितिम यात्रा को शुभकामना अहा कति राम्रो गीत जति सुने पनि सुनम सुनम लाग्ने अझै एस्ता धेरै गीत हरु सुन्न पाई योस।।हजुर का।❤❤🎉🎉🎉
पाल्पाली मगर सबै उत्कृष्ट आवाज मिठो स्वर को धनि देवि शिदार्थ सर लाइ सफलता को सुभकामना साथै पाल्पाली मगर समाज परिवार लाइ पनि उच्च सम्मान 🙏🙏🙏🙏🙏
बधाई छ सबै अल कालकार टिमलाई🎉🎉🎉🎉
आहा 👌दामी 👍️👌
अतिनै मीठो आवज र उत्कृष्ट सब्द समायोजन धेरै धेरै सुभकामना कलाकार लगायत Entire team लाई
wow all ta best सम्पुर्ण ma ❤❤🎉🎉
आजको कार्यक्रम मा भुमिकाअलिक धेरै भएर होला गीत मीठो लाग्दा लाग्दै सकिएको पत्तै भएन ।लय र थेगो असाद्धै राम्रो लाग्यो शब्द समायोजनको त कुरै नगरौं भाग 2 पनि आउनुपर्यो।
सारै मीठो दोहोरी प्रीय मित्र हरु दुबै जनालाइ सुभकामना विशेष ख्याती प्राप्त मेरो मित्र सदबहार हुँदै हुनुहुन्छ तर पनि यहाको आर्डमा सुप्रीया बोहोरा(देबि) ज्यु सुभकामना यहालाइ अझ्झ प्रगती हुँदै जावस
आहा निकै मीठो पाल्पाली मगर लगायत सम्पुर्ण कलाकार हरु लाई सफलता को शुभकामना👌👌👌👌
नमस्कार म यसै गीत को सर्जक रमेश बिश्वकर्मा निकै मिठो दोहोरी गाउनु हुने गायक सिदार्थ आले र सुपृया बोहोरा ज्यु लाई धन्यवाद सङै सफल साङ्गितिक यात्रा को हार्दिक सुभ कामना ❤❤
मलाई बेस्सरी मन परेको भाका हो है सर रिदम एरेन्ज गर्न पनि कम्ता मजा आएको थियोनी!
Wow damii xa dohori❤
दर्शन नमस्ते नमस्कार सम्पूर्ण जति पनि आबद्ध हुनुहुने पाल्पाली मगर परिवारमा मिठो कला र कलाको धनी समादुर स्वरको धनी सम्पूर्ण टिमलाई अग्रिम सफलताको शुभकामना🙏🙏❤️❤️❤️❤️🌺🌺🎉🎉
❤i love palpli magr samaz first time in peace ✌️
मिठाे साेरदुबै जाना लाई शुभकामना
आहा !! सुन्दरता कि खानी स्वरकी धनी गायिका देबि लाई बिशेष बधाई छ ।आले जि सगको राम्रा शब्दहरुले प्रस्तुत गरिएको दोहोरी ।पाल्पाली समाज लगाएत सम्पुर्ण टिमलाई बधाई छ । गायिका सुपृया देबिको गायन क्षेत्र सफल रहोस् ♥️♥️❤
Wow ❤❤❤❤
Waw 👌👌😘 palpali mgr sampurnw Tim partti uchhw samman 🙏🙏atyantai mitho karnadai aawajki dhani Devi miss n sidharthw sirko kala rw sagarmathako ucchw sikher chumnu safal hos yahi kamana parkat gardaxu Mero rw singo hamrro pokhora lok suseli all pariwar ko tarfw batw 🎉🎉🎊🎊🎊🎊👌👌👌🎈🎈🎈💐💐💐💐💐
आहा कति मिठो ❤❤
Very nice song ❤❤❤❤🎉🎉🎉🎉
पाल्पाली मगर समाज परिवारलाई पनि उच्च सम्मनन छ🙏🙏🙏🙏
आहा रमाइलो दोहोरी बधाइ छ सम्पूर्ण मा
आहा ❤ बधाइ छसम्पुन मा❤,
Aha Kati Mitho Geet🎉🎉🎉🎉❤❤❤
मलाइ छोडी रोच्दै छौ आले लाइ
साँच्चै छोड्न लागेकी काले लाई 😝
जिउमा रातो चोली मोहनी लगाउने रैछ माया बोली ।।।आमा कति मिठो गित बधाई छ है
आहा कति मिठो गीत❤❤❤❤
दर्शन सम्पुर्ण भगवान रूपी दर्सक हरु मा निकै मिठो दोहोरी आएको छ जिउमा रातो चोलि मिठो स्वर को धनि सिदार्था आले ज्यु र सुपृया बोहरा मिस ला धेरै धन्यवाद सफलताको कामना निकै खुसी छ म पनि जोडिन पाउदा भोलिको दिन पनि संगै हातेमालो गर्ने छौ
🙏🙏👌
Dami❤
Ma sano puntya krishna dami song
🎉🎉🎉❤❤❤
जम्मा 26 जना मात्रै हेर्दैछौ त सबै जना हाजिर हौँ त एकैछिन् रमाउनु पर्छ
❤
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤ॐॐॐॐॐॐ
❤❤❤❤
❤❤❤❤🎉🎉🎉
❤❤❤❤🎉🎉🎉🎉😂😂
🙏🙏🙏🙏👌👌👌👌💓❤❤💕💘💖💚💙💞💝Wow
😢😢
❤❤❤❤❤