रविको अनुसन्धानमा नयाँ मोड, विदेशबाट खातामा पैसा आएको भेटियो || Rabi Lamichhane || Nikita Paudel ||

Поділитися
Вставка
  • Опубліковано 29 лис 2024

КОМЕНТАРІ • 164

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 дні тому +45

    प्रहरी अनुसन्धानमा अदालतमा रहेको रविको विषय कान्तिपुरमा छापीदा अदालतको मानहानी नहुने तर शान्तिपूर्ण आवाज उठाउँदा भने रा स्व पा संसदलाई अपहेलना को मुद्दा चल्ने नेपालको अदालत पैसामा बिक्दैनन भनेर कसरी पत्याउनु 😮

    • @xorowxetriko2315
      @xorowxetriko2315 3 дні тому +1

      100right bro

    • @Meronepal-1768
      @Meronepal-1768 3 дні тому +2

      त्यसो भए पुडासैनी आत्माहत्या दुरुत्सान र दोहोरो पासपोर्ट दुरुपयोगको मुद्दामा रविले अदालत लाई किनेर मुद्दा जितेका हुन् त?

    • @SureshPrasad-k7l
      @SureshPrasad-k7l 2 дні тому

      @@Meronepal-1768 पुडासैनी केसमा छानवीन भएर नै निर्दोष साबित भएका हुन् रवी रह्यो पासपोर्ट को कुरा जब नागरिकता नयाँ बन्यो त्यो पासपोर्ट स्वतः खारेज भयो किन कि नागरिकताको आधारमा पासपाेर्ट बन्छ है 😁केस डिस मिस 😳✍️

    • @Meronepal-1768
      @Meronepal-1768 День тому

      @@SureshPrasad-k7l भनेपछि निर्दोष हुँदा त छानबिन पछाडि छाडी दिदो रहेछ नि त, हैन? पुराना दलले चाहँदै खेरि जेल हाल्न सक्ने भए त त्यतिबेलै पनि हालिसक्थे तर अदालत अदालतले छाडिदियोl रबीलाई छाडिदिँदा चाहिँ अदालत सही उसले गरेको ठगीमा कार्वाही अगाडि बढाउँदा चाहिँ अदालत विकेको हुने? यो त द्वैध चरित्र भइहाल्यो नि। जतिसुकै गलत किन नहोस्, काङ्ग्रेसीलाई देउवा सही, एमालेलाई ओली सही अनि रा.स्व.पा.कालाई रवि सहीl नेपालीको समस्या नै यही होl आफ्नोले या आफूले समर्थन गरेको जति सबै सही, अरू सबै गलतl

    • @Meronepal-1768
      @Meronepal-1768 День тому

      @@SureshPrasad-k7l तपाईँको जानकारीको लागि रविले एकै साथ नेपालको र अमेरिकाको पासपोर्ट पालैपालो आवश्यकता अनुसार प्रयोग गरेको देखिएको छ। जुन गैरकानूनी हुन्छl उनी यो दोहोरो पासपोर्टको सन्दर्भमा कानूनी कारवाहीमा पर्ने पक्का थियो। तर उनले माओवादीका प्रचण्डलाई समर्थन गरेबापत केस मिलाएका हुन् या ढिस मिस् गरेका हुन् l महान्याधिवक्ता मार्फत डिसमिस गरिएको यो केस फेरि पनि ब्युँताउँदैछ। यस्तै केसमा अन्य धेरै सर्वसाधारणहरू जेल परेका छन् तर रविले सत्ता र शक्तिको आडमा उन्मुक्ति पाएका हुन् तर त्यो अन्मुक्ति क्षणिक मात्रै होl

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 дні тому +16

    ❤जय रबि जिन्दाबाद❤❤❤मोरङ्गबाट❤❤

  • @zion7740
    @zion7740 2 дні тому +3

    यस्तै अनुसन्धान सबैलाई हाेस् ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 дні тому +2

    Jay Ghanti jay Rabi

  • @hastagurung1650
    @hastagurung1650 2 дні тому +2

    भ्रस्चारीको सपोटरहरु खुब हॅासदै,खुशी देखियाछ।

  • @omThapa-f1k
    @omThapa-f1k 3 дні тому +17

    हुदानहुदाको जनतालाई भ्रामक पार्ने न्युज नबजाहै झोले कैला र रामेश्वरको जुठो खाने पत्रुकार कहाँ कहिले खोज्यो प्रहरीले ५० करोडको श्रोत ?

    • @basantaadhikari9084
      @basantaadhikari9084 2 дні тому +1

      रामेश्वर शिराेहियाकाे जुठाेपुराे वाट हुर्किएकाे
      पत्रकार हाे ।

  • @kamalshrestha2639
    @kamalshrestha2639 2 дні тому +3

    रबि दाइ जिन्दावाद❤💪🔔 रबि निर्दोष हुनुहुन्छ्❤️❤️❤️🙏🙏🙏🙏🔔🔔🔔🔔

  • @girithapa-n1p
    @girithapa-n1p 3 дні тому +16

    रबि लाई अगर दोषी बनाउन कोशिश त गरिरहेका chhau तर सकेनौ भने आफ्नो खाल्डोमा आफैं पस्नेछन्

    • @sumankhadka9226
      @sumankhadka9226 3 дні тому +1

      भएभरका मिडिया र राज्य नै लागि परेको छ रबिलाई फसाउन कठै 😫

  • @subashrana5319
    @subashrana5319 2 дні тому +2

    जे जे गर्नु छ गर भोलि तिम्रा पनि यो दिन निस्छित्छ तेहिभयर आतियको हो तिमिहरु आअखिर्मा सत्त्यकै जित्त हुने छ

  • @khimgurtal669
    @khimgurtal669 2 дні тому +4

    यस्तो समाचार कस्ले दिन्छ यस्ता पत्रकारलाई पनि छानबिन हुनु पर्ने हो यसरी पत्रकार नै न्यायाधीश भएपछि किन अदालत चाहियो पत्रकार त नेपालमा भन्दा नि ठूला रहेछन् कस्तो हो हाम्रो देश नेपाल

  • @onillopez9355
    @onillopez9355 3 дні тому +10

    Rabi is rabi king never to fail... jay rabi🙏❤️

  • @sureshdahit7574
    @sureshdahit7574 3 дні тому +4

    यी मिडिया नबुझेका हुन कि बुझ्न नखोजेका हुन, रवि लामिछाने विरुद्धमा कानुनी रुपमा आउने कागज छैन चाहे तिमीहरु मर या बौलाउ, रवि लामिछानेले काटेका चेक जति भेटापनी त्यो कम्पनी सङ सम्बन्धीत हुन्छ, अब कम्पनीको कारोवारलाइ सरकारले हेर्न पाउदैन, जब सम्म त्यस कम्पनिका सन्चालक ले कसै विरुद्ध उजुरी गर्दैन

  • @binodkhulal
    @binodkhulal 3 дні тому +3

    रबिको ७ वटा मुद्दा अमेरिकामा लडि रहेको छ, त्यो केश लड्न लाग्ने पैसा डलर मै तिर्ने हो त्यो पैसा कहाँ बाट आउछ??

  • @khemneupane2023
    @khemneupane2023 2 дні тому +2

    न्यायलय लाई निश्पक्ष छानबिन गर्न दिनु पर्छ।

  • @alinabhandari1307
    @alinabhandari1307 2 дні тому +2

    यो देश मा खौरब खरब डलर को भट्चारी गने लाई कारबाही नहुने।यो एउटा निर्देशन रबि लाई फसाउन खेल गने पाइदैन आहिले को भट्चारी सरकार सबै लाई सम्पति सुद्धीकरण हुनुपर्छ हजुर यो देशमा अन्य धेरै भएको छ

  • @lilamanipanday5037
    @lilamanipanday5037 3 дні тому +5

    यो सबै मिडिया ट्ररायल मात्रै हो अरुकेइहोइन मात्रै गगन थापा र गगन थापाको पार्टी नेपाली कांग्रेस को गोधिमिडीया हरुले गरिरहेकाछन तर रबि निर्देश छन

  • @kamalojha8305
    @kamalojha8305 2 дні тому

    Jay Rabi jay desh

  • @sumandhakal6399
    @sumandhakal6399 3 дні тому +2

    Jaya rabi jaya gante 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @KamalThapa-l4c
    @KamalThapa-l4c 2 дні тому

    जय घन्टी जय रबि

  • @birendramaskey4917
    @birendramaskey4917 3 дні тому +3

    त्यस्तै हो भने तिमीहरूले दुई दुई पटक गृहमन्त्री किन बनाउनु पर्थ्यो ...? कुन आधारमा बनायो 👈
    जनता जान्न चाहन्छन्😡

  • @ramaligal2165
    @ramaligal2165 2 дні тому

    जय रबि जय घण्टी पाल्पा।

  • @DilShrestha-p8e
    @DilShrestha-p8e 2 дні тому +2

    रबि लाई जस्तै अारोप लागेका सबै नेतालाई छानबिन किन गरिदैन

  • @kimbahadur1708
    @kimbahadur1708 2 дні тому

    जय घन्टी रबि जिन्दाबाद

  • @mahendratamang190
    @mahendratamang190 2 дні тому

    Rabi is good men.👌👌👌

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k 3 дні тому +3

    सबै झुटो कुर हो।

  • @minbbrraut3974
    @minbbrraut3974 День тому

    भ्रामक समाचार प्रसार गर्दा जनता फायर हुने छ पख २०८४ अाअाेस पुराना दलकाे पत्ता साफ गर्छाै

  • @ChandRajendrachand
    @ChandRajendrachand 3 дні тому +1

    Nepali grib jnta Lai dukh dine neta rbi ho

  • @devraj_poudel_
    @devraj_poudel_ 2 дні тому

    कस्ले भनाे पत्रुकार ज्यू कुन अधिकृतले भनेकाे कृपया नाम लेख्नु हाेला

  • @bhisank.c6972
    @bhisank.c6972 2 дні тому

    एउटाको मात्र खबर भन्ने हो कि होली देउवा देखि अन्य नेता सम्मको वैखात गराउने हो राज्यले खेजेकाको सूचना हजुरहरू जस्ता पत्रकारले खोजमूलक समाचार बनाउनु पर्दैन। जस्तो लाग्छ।

  • @sarojchaudhary2884
    @sarojchaudhary2884 3 дні тому +1

    Good luck ravi dai

  • @sagunkumarbhandari9877
    @sagunkumarbhandari9877 2 дні тому

    Nepal ko kanun jasko nam ahiraheko xa teslai kehi gardaina jo ladeko xa tyalai thichirahanxa❤❤❤❤❤😂😂

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 дні тому

    तेरा बाउनेता चाेरकाे साेराेतहेर रबिकाे मिहिनेयतकतिछ तलाई थाछ चाेरनेताचाे माहाचाेरपुलिसछ जनताजागउ

  • @AnthonyMitchell-i9s
    @AnthonyMitchell-i9s 2 дні тому

    हमेशा की तरह शानदार सामग्री! मेरे पास एक त्वरित प्रश्न है: मेरे OKX वॉलेट में USDT है, और मेरे पास रिकवरी वाक्यांश है. (alarm fetch churn bridge exercise tape speak race clerk couch crater letter). मैं उन्हें Binance में कैसे स्थानांतरित कर सकता हूँ?

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 3 дні тому

    Excellent news

  • @PuranSingh-m7d4z
    @PuranSingh-m7d4z 3 дні тому

    Rip

  • @binitakarki-p9r
    @binitakarki-p9r 2 дні тому

    Good luck rabi sir

  • @gayatrikatwal
    @gayatrikatwal 2 дні тому

    नेपाल को कानुन मिडिया को भरमा दुखको कुरा😢

  • @salinaxetry
    @salinaxetry 3 дні тому +1

    ओइ तेरो लामिछाने माथि के दुश्मनी छ र आरोप लाउँदै छस् लाज लाग्दैन तलाई

  • @surajshrestha120
    @surajshrestha120 3 дні тому

    Sampati xanbin sabai neta ko hunu parxa.sabai aamaad ko hunu parxa

  • @DilliPhejong
    @DilliPhejong 3 дні тому +1

    यो सब कान्तिपुरले छापेको होला ! कान्तिपुर र १२/१३ भाइको विज्ञप्ति र मुखपत्र कसैले पनि पत्याउदैनन ! मानसिक रोगीले मात्रै तीन नागरितेको खबर पत्याउलान् !

  • @Creatorhs123
    @Creatorhs123 3 дні тому +2

    चोरले ढाका लाई बर्खास्त गरेको थियो आखिर मुकुल र ढाका सहि थिये छन्

  • @bungdebaitado
    @bungdebaitado 2 дні тому

    जनता टेलिभिजनको नाम फेरेर "एमाले टेलिभिजन" राख यार कि "कोली को कमैया टेलिभिजन" राख

  • @dhirendra2012
    @dhirendra2012 2 дні тому

    अरु नेता को पनि खोजौं न खाता

  • @DhojbahadurBitalu
    @DhojbahadurBitalu 3 дні тому

    पत्रकार भाई
    यदी पत्रकारीता नै गर्ने हो भने अपिल त्रिपाठी, दीवाकर साह, राजीव खत्री, विरेन्द्र जैरु जस्ता सँग सिक
    झोले नबन

  • @khabarujyalo
    @khabarujyalo 3 дні тому

    Thanks

  • @gayatrikatwal
    @gayatrikatwal 2 дні тому

    कति सम्म गिरेको मिडिया हाम्रो देश मा अनि यहि मिडियाको भ्रम छरेको भरमा चलेको सरकार दुखद लाग्दो कुरा होईन क्या सरकार चै कस्तो के मिडियाले जे भने तेसैको लै लै मा कुद्ने देखियो काङ्ग्रेस एमालेको सरकार कार को पनि हबिगत घिनलाग्दो

  • @yamshrestha1526
    @yamshrestha1526 3 дні тому +1

    Yo patrukar lai pani kini sakexa wawa Nepal

  • @SamjhanaGurung-t8w
    @SamjhanaGurung-t8w 2 дні тому

    निजपेक्छे छानबिन हुनु पर्छ यस्तो झुट समचार ले जनताई भर्काउछ चोर हरु

  • @puranbahadur4493
    @puranbahadur4493 2 дні тому

    घण्टे का झोले हरु ले पत्याउदैनन् रबि ले गल्ती गर्नै सक्दैनन् सरकार ले फसाएको हो भन्लान्

  • @sujatabasnet4121
    @sujatabasnet4121 2 дні тому

    तपाईं काे समाचार किन काग्रेस काे र एमालेकाे नबनाई खालि रबि काे हामी लाई सुन्नु छैन।

  • @ChandRajendrachand
    @ChandRajendrachand 3 дні тому

    Good luck 👍👍👍👍👍

  • @Mrghayal-q9l
    @Mrghayal-q9l 2 дні тому

    यो मिडियाहरु पनि कति कांग्रेस एमालेको तलुवा कति दिएको छ र एमाले कांग्रेस ले कोहिकोही मिडियाका सन्चालक हरुलाइ खाली फेक news मात्र प्रचार गरेको रबिको कन्तो नखनी इनि हरुलाइ निन्द्रा नै लाग्दैन कि के हो जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔 i love स्वतन्त्र

  • @user-MAGAR_maila
    @user-MAGAR_maila 3 дні тому

    जय रवि

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 дні тому

    याे सबै फेर्क हाे र यसरी अनुसन्धानमा नभएको कुरा गलत समाचार बनाउने माथि पनि मानहानिकाे मुर्धा हाल्नुस नया पाटिले

  • @sonikabhandari5550
    @sonikabhandari5550 3 дні тому +4

    पत्रकार महोदय २०७९ मङ्सिर ४ को चुनाबमा सेरेले डधेलधुरामा कति चुनाब मा कति करोड खर्छ गरे छ तो पनि एक चोटि खोजतलास गरे नेपाली जनताले थाहापाउने थिय।

    • @SureshKumar-cx9rd
      @SureshKumar-cx9rd 2 дні тому

      पुर्ति बेगती पाच हजार

    • @sumanadhikari713
      @sumanadhikari713 2 дні тому

      सोनिका जी तपाई तिरदिनें हो ??

  • @dhanbahadur3538
    @dhanbahadur3538 2 дні тому

    रबिदाइ ले काहाँ खान छन काहाँ काहाँ हगछन । त्यो पनि छानबिन समिति बनाइयो स र अझै जेल मै राखियोस्।अरु भरसट् हरुले ठग्ने छलि गररिहेको देख्दा देख्दै गरदानि कारबाइ गरनेनिकाय नथापाय जस्तो गरि बासछ्।

  • @haripantha5578
    @haripantha5578 2 дні тому

    धेरै कोसिस को प्रोपोगन्डा फेरि उबको खातामा पैसा लगाए छ्न

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 дні тому

    सुरू रबीबाट हैन सुरू अोली र देवा पचन्ड सेरे बाबुरा कोईराला बाट सुरू गरग हिजो बचालाई छान बीन गरने यो त कानु न लेनै लाज मानुपने हो छी सुरू बा बाट गरम जन्ता बचाबाट हैन

  • @SabuPokhrel-d1j
    @SabuPokhrel-d1j 2 дні тому

    KP KO khai asri banuna khali Rab khali Rabi o god yo Nepal

  • @limbuball3294
    @limbuball3294 3 дні тому

    Rabi lai jail ma kochnu parxa.

  • @keshabjoshi2567
    @keshabjoshi2567 3 дні тому

    🎉🎉🎉

  • @matrikapaudel4349
    @matrikapaudel4349 3 дні тому +1

    यस्तै अनुसन्धान किन अगाडि को काण्ड मा नगरेको के

  • @reshambudha8814
    @reshambudha8814 2 дні тому

    रास्वपा😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳

  • @neetuthapa2197
    @neetuthapa2197 3 дні тому

    Dharai media stund Nagar patrukar

  • @SamjhanaGurung-t8w
    @SamjhanaGurung-t8w 2 дні тому

    खाता पैसा आयो त के भयो l भ्रस्टाचार जोगाउने मिडिया l 12 भाई मिडिया

  • @puspapandey7675
    @puspapandey7675 3 дні тому

    5:43

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 дні тому

    Jaya rabi sir 🙏 Rip kukur kantipur

  • @limbuball3294
    @limbuball3294 3 дні тому

    Aba Rabi ko bato jail janu ho .

  • @Raishushilkumar
    @Raishushilkumar 2 дні тому

    Chanbin ta sabko gareko vaye news herera time pass ta hune thiyo 😮

  • @bimalarai3166
    @bimalarai3166 3 дні тому

    Good luck rabi val😅😅😅😅

  • @kulAlemgr1
    @kulAlemgr1 3 дні тому

    यो सब झुत हो जन्तालाई भ्रम फैलाउन खोजेको दुई तिहाई सरकार र बाह्र भाइ कान्तिपुर मिडियाको खेल हो के हामी बुझ्दैनम र

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q 2 дні тому

    त झाेले पत्रुकार रबि बिराेधि हाेस भनने ईषपषभयाे खाते मिडिया

  • @RabiRai-pl5do
    @RabiRai-pl5do 3 дні тому

    Dherai sahakari po dubako rahexa

  • @Manbadhau
    @Manbadhau 3 дні тому

    रवितिनकारोड नेपालीको एकमात्र देशको नेताहुन

  • @puspapoudel2014
    @puspapoudel2014 2 дні тому

    त टेलिभिजन र तिमी पनि बिकिसकाे रहेछ भन्ने थाहा भयाे

  • @SitaramKandel-l2k
    @SitaramKandel-l2k 3 дні тому +3

    ठग झोले हो त्यस्तै छानबिन अरु नेताको पनि थुनेर खोज जन्मेको पवल पनि पाउँछन्

  • @LahanuTharu-u3t
    @LahanuTharu-u3t 2 дні тому

    Kp oli gagne shere arju ko Pani anu sandhan garnu preo ki Rabi ko matrai hunxa

  • @BirAle-fe6fx
    @BirAle-fe6fx 3 дні тому

    yesta waiyaat investigation garnu xa bhane kp oli ko gara kati bhrastachar gareko xa oli le

  • @ChandRajendrachand
    @ChandRajendrachand 3 дні тому

    Good news

  • @KrishnaNepali-f1v
    @KrishnaNepali-f1v 2 дні тому

    गठबन्दनको झोले

  • @krishnabahadur1883
    @krishnabahadur1883 2 дні тому

    तपाईं कान्तिपुरे तलुवा चटुवा भएको विश्वास्त सुत्रवाट जानकारी मा आएको छ । ज्यादा भक भक नगर विदेशी दलालका भतुवा ।

  • @tbnicesongthapa8339
    @tbnicesongthapa8339 2 дні тому

    Yo JANATA tv hoina GAGAN TV no logic

  • @suryathapa357
    @suryathapa357 2 дні тому

    Janta mediya Galar news garekoxas goru jai rabi jai ghanti

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 3 дні тому

    चोरहरु 12 भाइ

  • @BirendraSingh-y7q
    @BirendraSingh-y7q 2 дні тому

    Tyo tw kharcha tw sabaile party le ni gareko hola ni

  • @NelsanTamang
    @NelsanTamang 3 дні тому

    हावा समाचार

  • @harigurung3370
    @harigurung3370 3 дні тому

    केसब जोशी 50 करोडको हावा न्यूज नफैला सहि र गलत के हो सत्यात बोल्ने गर

  • @LalBhandari-u9z
    @LalBhandari-u9z 3 дні тому

    Kp shere gaganko Pani sampatie sudikaran garw

  • @Kumar-p8m
    @Kumar-p8m 3 дні тому

    Ktm 2 sovita goutam.

  • @shantapokharel66
    @shantapokharel66 2 дні тому

    Jpt

  • @RabinSundash-g5g
    @RabinSundash-g5g 3 дні тому

    नापिस

  • @chhambahadurale3279
    @chhambahadurale3279 2 дні тому

    Proof nabhayekana kina bolchha patrukar ji!!

  • @DilDhungana
    @DilDhungana 3 дні тому

    दलाल चोर को के के छ छ नि

  • @DilBahadurThapa-hn4bf
    @DilBahadurThapa-hn4bf 3 дні тому

    Fake news

  • @manipokhrel3914
    @manipokhrel3914 2 дні тому

    K niu Piu Kanika bukkyau hjut mathi jhut 1000 wata mudda lagne rayxa hai rabi lai

  • @chanderbahadur2714
    @chanderbahadur2714 3 дні тому

    Tara ba ko k hare basa ko xs rade ko xora

  • @lilamanipanday5037
    @lilamanipanday5037 3 дні тому

    वाइयात मिडिया फेक न्युजफैलाएकोछ यो सबै झुटोहो

  • @JeevanBhujel-j3v
    @JeevanBhujel-j3v 2 дні тому

    Yo news lai sabai milerw unsuribe garau yo new congress rw yamaleko ho rip

  • @ptmwpmr
    @ptmwpmr 2 дні тому

    झोले मिडीया

  • @bibaskhatri5001
    @bibaskhatri5001 2 дні тому

    Yo raichha nachaido kbr dine