बिपना आंबुहांग र पुन मगरहरूको संस्कार मिल्दो रहेछ माइती बुझाउने बेला राँगोको टाउको र फिला बोकेर जाने चलन जो छ धन्यवाद रिदम् अनलाईन टिभीलाइ तर एक चोटी बिपना र डोना थापाको पनि इन्टरभ्यु लिइदिए हुने थियो
धन्यबात बिपना साइनो ले फूपू या बोजु पर्नु हुन्छ त्यो पछि कुनै भेट मा साइनो केलाउला जे जस्तो भएपनी आङ्बुहाङ को पहिचान लाई 2,4 शब्द बोलेर प्रष्ट पार्न खोजेको मा ons again thank u
लौ कस्तो अचम्म सुनियो लिम्बु ले सुंगुरको मासु नखाने भन्दा अचम्म लाग्यो।🙏❤️
Huncha ni hajur ❤sungurko mashu nakhane pani😊
खेवा ले खुखुरा अङ्बु हाङ ले सुँगुर योङहाङ के बाख्रा
यस्तै रागा न खाने माछा न खाने लिम्बू हरु धेरै छ।
बिपना आंबुहांग र पुन मगरहरूको संस्कार मिल्दो रहेछ माइती बुझाउने बेला राँगोको टाउको र फिला बोकेर जाने चलन जो छ धन्यवाद रिदम् अनलाईन टिभीलाइ तर एक चोटी बिपना र डोना थापाको पनि इन्टरभ्यु लिइदिए हुने थियो
Sahil bhai and baini lai dherai subhakamana cha best wishes ♥️ Sewaro 🙏🏼🙏🏼
गीत राम्रो लाग्यो तपाईहरु सबै लाई बधाई छ।❤🙏🙏
धन्यबात बिपना साइनो ले फूपू या बोजु पर्नु हुन्छ त्यो पछि कुनै भेट मा साइनो केलाउला जे जस्तो भएपनी आङ्बुहाङ को पहिचान लाई 2,4 शब्द बोलेर प्रष्ट पार्न खोजेको मा ons again thank u
कति रामृ होके लिम्बुनि❤❤
साहिल भाईकोभनाई। धेरै राम्रो ठिकछ।है।भाई
Tumruk Hami Always Dami 🥰
Limbuni sarai maan parxa ❤Limbuni haru hajir garau ta Yeta🤣
Sewaro nice👌👌👌❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉
लु आजै सुनें सुंगुरको मासु नखाने लिम्बु पनि हुदो रहेछ।
हुन्छ नि मेराे गाउँमा हुनुहछ
Maile ni first time sune ho
ताप्लेजुङ हाङपाङ र चागे थातथलो हुने आङबुहाङ लिम्बुले सुंगुरको मासु खादैनन
मैले पनि आजै थाहा पाको
सुँगुर को मासु न खाने लिम्बू
बाख्रा न खाने लिम्बू
चरा हरु न खाने लिम्बू
माछा न खाने लिम्बू
यस्तो धेरै छन्।
लिम्बुनि सोल्टीनी सारै रामरी ❤❤
wao
Chatar chatar❤ Bangalore
आङ्बुहाङ लिम्बु ले सुगुरको मासु खानु हुदैन खाइन्दैन
Kukhura na khane subba pnee hunchaamero bhowjuu chha❤❤
ठिकै हो
40 वर्षमा बिबाह गर्दा Long lasting नै हुन्छ जिबन बाँकी 20 बर्ष रहन्छ
wow❤❤❤❤❤❤❤👌👌👌🥰🥰🥰
पार्ट 3 को लागि म लगानि गर्छु बिपना र डोनालाई नाई खेलाउने🎉
❤❤
Angbuhang Soltini jiu single hunu hudo raexa Aba maile aate hae😊😊🤗
अर्गानिक गित हरु सुनाई रहन्नु भाई
खेवा ले खुखुरा अङ्बु हाङ ले सुँगुर योङहाङ के बाख्रा
यस्तै रागा न खाने माछा न खाने लिम्बू हरु धेरै छ।
'Jatle' haina, 'tharle' hudaina vannu na ho.
Sungur ko masumaa ! 2 vanda 1 nikai ramro xa 2 chalnuma Dona vayerw ho..........
maybe 40% chaleko donale garda jasto lagxa but shabaiko aafno aafno bichar hoo😊
Where is a Dona da cute KO jodi
आङ्बुङले सुगुरको मासु खान्दैन्।
सो मेरो सासू पनि आङ्बुङ हुनुहुन्छ।
Sungur ko masu dherai khanu man thiyo tara yo geet ayepaxi mahango bhayera adhi pau matra khaye 😂
Ma limbu chai manxe bahek sabai chalne parexu😂
यो सुंगुरको मासुमा भन्ने मैले धेरै चोटि हेरी सके
लु सुगर नखाने लिम्बू
Chimseee anuhar vayo vandae maa sabai le sugur Ra mareko sino khadena..😉😉
hor thahaa thiyn tlaaii thahaa rahex syaal mulaa
यो वुडेश काल लागि सकियो फाकसा नखाने याक्थुम्बा
Good
Goodman
आङ्बुङ्ले सुगुरको मासु खान्दैन,खेवाले कुखुरा खान्दैन,यङ्हाङ्ले बाख्रा खान्दैन,सङ्सावो,अन्छङ्बोले भैंसी खादैन।
बाखा नखाने त म पनि हो भैंसी नखाने पनि थाहा थिएन ।
@@Eklojiwanyonghang ra Yangdemba Nembang le bakhra khadaina
Limbule matrai khanxa vannu chahi abugle matraiho hai rai kirati mangol sabaile khanxa alik vai bainile bughnu abasek thane maile
Chatar chatar limbuni
❤❤