जिबन् मा गायिक र गायिकाको जिबन्लाई पनि मान्नै पर्छ?सम्झेर लाँदा बिरहै बिरहले भरियेको गित प्रस्तुत गर्नु भयेको लागि अनगिन्ति रुपमा धन्यबाद छ?यस्तो मिठो बिरहको गित सुनाई रहन समेत आग्रह गर्ने म ईटहरी + लेटाङ्ग बाट रुप नारायण कुरुम्बाङ् (लिम्बु)
स्मरण रहोस् अत्यान्तै सम्बेदनशील मार्मिक गित गायेर सुनाउँनु भयेको लागि धन्यबाद साथै उत्तर उत्तर प्रगति कामना गर्दछु ?भाबी दिनहरुमा पनि अझैं मार्मिक गितहरु सुनाउँदै दर्शकहरुको मन जित्न हुनेज?कामनाको छ?सेवारो नोगेन??
सुन मायाले मिठाे गित सुने पछि सन्ताेस सरकाे लय लाई खाेजि गर्दै याे गित सम्म अाउदा पुर्बकाे माटाे ले जन्माकाे एउटा अथक गायककाे रुपमा सलाम छ अन्जु दिदी काे म पहिला बाटै शुभचिन्तक हाे
मैले त शब्द नै पाईन कमेन्ट गर्ने,कति मिठो सब्द संगीत स्वर आज ढिलई भए पनि युतुब मार्फत हेर्ने सुन्ने अवसर मिल्यो, कति आनन्द लाग्यो ! ढिलई भए पनि सम्पूर्ण टिम लाई सफलता तथा उत्तरोउत्तर प्रगतिको कामना !
आफ्नै गित लगाउनु खोज्दै थिए नि तपाईं जहाँ गएपनि मलाई खुशी लागेर आउछ मेरो लागि केही हुन सक्छ किन हुदैन अनिवार्य रुपमा मेरो हुन्छ होला होइन पक्का हो मिस मलाई पुतली झैँ बनाएर छोडेर अन्य कतै जानु हुने हो र मिस यतिका वर्ष सम्म हाम्रो तितो मिठो कुरा कानि चलि सके पछि पनि मलाई बिर्सनु सकिन्छ र मायालु पिरिया
मैले तपाइलाई म सँग नफसोस भनेर कति नराम्रो असर पर्ने कुराहरु पनि गरिएको थियो मैले केहि गरेर पनि छुटाउन नसकेपछि मैले हारे तिम्रै जित भो भनेर मैले ज्यु ज्यान अर्पित गरे पछि बल्ल मैले राम्ररी कमेन्ट गर्न सुरु गर्न थालेको हुँ मायालु पिरिया हजुर
नमस्कार म यश गित को गायक तथा संगीतकार सन्तोश बिसि कुमार सिवाको पहिलो लोक कोशेली तेरथुमैको ढाकोको चोलिले भन्ने लोक गित अन्जु गौतम र मेरो स्वरमा तपाईंहरुमाझ आइसकेको छ हेरेर के कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिन नभुल्नु होला
सबैजना मित्र हरुलाई म भिम शिवा को तर्फबाट नमस्कार छ यो ठेट पुर्बेली गित मेरो भाइ कुमार सिवा ले लेखेको र उस्को पहिलो कोसेली हो र सन्तोश बिसि भाई अनि अन्जु बहिनी ले गाउनुभयेको हो सारैराम्रो बनेकोछ देश बिदेश मा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरु हजुर हरु लाई कस्तोलाग्छ सबैले हेरेर सल्ला सुझाब दिनुहोला आउदा दिनहरुमा अझ राम्रा राम्रा शब्द हरु समेट्ने कोसिस गर्नेछौ धन्यबाद।।।
बहुत मार्मिक गित सुनाउँनु भयेको लागि धन्यबाद छ?
सलाम छ है हजुर धेरै रामरो छ भोलि का दिनमा हरुनि अास गरेका छै है
अाहा सारै रमाईलो छ है
राम्रो छ है हजुर
Sarai mitho sor tukka balla sunnu payea thank you. ❤😂🎉
मिठाे पुर्बेली लाेक भाका बधाइ छ
जति सुने पनि सुनम सुनुम लाग्ने गित गाउँनु भयेको लागि धन्यबाद छ?
Koileko jhai awaj anju siater hajurko 🙏🙏
Oho 1 barsa agadikairax aaja Sunna safal vaye sarai dami lagyo anju sis n Dubai janalae good luck
Ati mitho purbeli bhaka,
धेरै राम्रो गित दिदी
धेरै धेरै धन्यबाद छ?उत्तर उत्तर प्रगतीको कामना गर्दै,अटुट सम्झाना अनि न्यानो मायाँ छ?दिन शुभ रहोस् सेवारो म ईटहरी बाट् है?
तर यति राम्रो गीत पनि किना होला भिउज आउन नसकेको 😘😘😘😘😘😘
Kati raamro laya 50 choty sunisake Barai swar USTA I Ramro ahileko pidile yasto git gauna garo chaa
जिबन् मा गायिक र गायिकाको जिबन्लाई पनि मान्नै पर्छ?सम्झेर लाँदा बिरहै बिरहले भरियेको गित प्रस्तुत गर्नु भयेको लागि अनगिन्ति रुपमा धन्यबाद छ?यस्तो मिठो बिरहको गित सुनाई रहन समेत आग्रह गर्ने म ईटहरी + लेटाङ्ग बाट रुप नारायण कुरुम्बाङ् (लिम्बु)
आहा,,, मेरो तेह्रथुम!!!!!
wow 👌 sarhai dami x
मैले टिकटक मा भेतेको बल्ल आजा पाय हजुरको सोर गीत सारै राम्रो छ हजुर 😘😘😘😘😘😘😘
Nice song and music video to good sontsh ji and anju di ❤❤❤❤
Dai ko song ma Sabda Haru man Pareyo aagami din Harua Pani asari pargarti gardai janu daju.
एक एकमा छ्नी पुर्बेली लोक गीत यसरी राम्रो सुन्न पाहाम अरु पनि नयाँ लोक भाका सम्पुर्ण टीमलाइ हार्दिक शुभकामना 🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🎧️🎧️🎶🎶👌👌
dhari ramro song suni rakna man lagne
Derei ramro daihajur hajuko sabdarachana dereiramro sadei yasteigar sadei agibadirahanuhala tar hajurle name chai chincha garnuhola alik bujiyana hajur
स्मरण रहोस् अत्यान्तै सम्बेदनशील मार्मिक गित गायेर सुनाउँनु भयेको लागि धन्यबाद साथै उत्तर उत्तर प्रगति कामना गर्दछु ?भाबी दिनहरुमा पनि अझैं मार्मिक गितहरु सुनाउँदै दर्शकहरुको मन
जित्न हुनेज?कामनाको छ?सेवारो नोगेन??
सुन मायाले मिठाे गित सुने पछि सन्ताेस सरकाे लय लाई खाेजि गर्दै याे गित सम्म अाउदा पुर्बकाे माटाे ले जन्माकाे एउटा अथक गायककाे रुपमा सलाम छ अन्जु दिदी काे म पहिला बाटै शुभचिन्तक हाे
धन्यवाद हजुर
nice song
Nice song
अहा शुभकामना
Ramro x hai git sampurna teemlai badhai x
धेरै राम्रो छ दिदि , जति सुने प
sarai ramro geet raixa tapai lai dhane bad xa
दामि छ तपाइकाे गाना बदाइ छ है
Wow sarai mitho song
मैले त शब्द नै पाईन कमेन्ट गर्ने,कति मिठो सब्द संगीत स्वर आज ढिलई भए पनि युतुब मार्फत हेर्ने सुन्ने अवसर मिल्यो, कति आनन्द लाग्यो ! ढिलई भए पनि सम्पूर्ण टिम लाई सफलता तथा उत्तरोउत्तर प्रगतिको कामना !
आहा सारै मीठो हाम्रो पुर्बेली लोक गित ❤❤
आफ्नै गित लगाउनु खोज्दै थिए नि तपाईं जहाँ गएपनि मलाई खुशी लागेर आउछ मेरो लागि केही हुन सक्छ किन हुदैन अनिवार्य रुपमा मेरो हुन्छ होला होइन पक्का हो मिस मलाई पुतली झैँ बनाएर छोडेर अन्य कतै जानु हुने हो र मिस यतिका वर्ष सम्म हाम्रो तितो मिठो कुरा कानि चलि सके पछि पनि मलाई बिर्सनु सकिन्छ र मायालु पिरिया
अति नै दामी छ है सोर
सुन्दर सिर्जना 👌 🙏
Thanks for nice song vai bahinilai all the best
भोजपुर घर भै हाल बहराइन बाट सुन्दैछु मिठो पुर्बेली गित बधाई तथा शुभकामना
Bhai thnki Iam Bhojjpur
Sabiii janalai namaskar hajur atiniii mito geet xa hajur dada hajurko pahilo kosis niii deriii ramro xa yesarinii mero dada agadi vandeko herna Pau
कति मीठो पूर्वेली गीत ।
बधाई छ मेरो देवर बाबु हजुर अझै प्रगति को सुभकामना
Thank so much vauju hajur lai.🙏
Kumar dajuko mitho Sabda sangitma raheko git aaha ati mithoxa daju❤❤❤❤
Nic song best of louk auncal
अति भावुक मार्मिक सङ बधाई शुभकामना
dammi good luck tim lai
wow ..marvellous 👌
Nices song bhanja daju, bado marmik lagilo😘😘😘
Dhanyabad hjr
सार्रै मिठो सोर सब्द निकै राम्रो छ हजुर 🙏🙏🙏🙏🙏🙏👌👌👌👍💧
Dhanyabad hajur
धिलो भएछु सरि मेरो चोईश गिट दुव।ईजन। स्वगटछ अझै ह।म्रो मनछुने ह।मील।ई रुव।उने
Dhaka ko choli le.
Tyo timro mitho boli le.
Latthai paryo malai.
Bhutukkai banaayo malai.
सारै मिठो छ ।
दामी छ गीत, हार्दिक बधाई सम्पुर्णलाई!!
धुन कति मिठो
Nice song Kumar kaka hajurlai sadhei yasari nai song ramro hundei ja hoss
आहा 👍👍👍👍धेरै राम्रो गीत👍👍❤️❤️❤️❤️
मैले तपाइलाई म सँग नफसोस भनेर कति नराम्रो असर पर्ने कुराहरु पनि गरिएको थियो मैले केहि गरेर पनि छुटाउन नसकेपछि मैले हारे तिम्रै जित भो भनेर मैले ज्यु ज्यान अर्पित गरे पछि बल्ल मैले राम्ररी कमेन्ट गर्न सुरु गर्न थालेको हुँ मायालु पिरिया हजुर
Kati mitho git ho k
वाह! अत्यन्तै मनपर्यो ।शुभकामना छ हजुरहरु सबैलाई ।👌👌👌🌹🌹🌹🌹🌹🎀🎀🎀🎀
Thank you
Ko
कति राम्रो मिठो लोग गित बधाई छ हजुर हरु लाई🌹🌹🌹🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
Kumar burja magar
नमस्कार म यश गित को गायक तथा संगीतकार सन्तोश बिसि कुमार सिवाको पहिलो लोक कोशेली तेरथुमैको ढाकोको चोलिले भन्ने लोक गित अन्जु गौतम र मेरो स्वरमा तपाईंहरुमाझ आइसकेको छ हेरेर के कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिन नभुल्नु होला
🙏🙏🙏🙏🙏 म चाही किशोर सुनुवार तपाईंको घर अली माथीको 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
चिने नि मेरो भाइ
Ma chahi tapaiko vai manu gptr bata
@@kishorsunuwar2898p 😂pp 😂😂p 😂p 😂pp 😂😂😂p 😂p 😂 mom
Pp
Achammai mito git
मिठाे गीत बनेको छ सम्पूर्ण टिमलाई बधाई छ।
wow कति राम्रो गित
Safalatako asnkhya shu akamana ramro swear ani shabda
हार्दिक बधाई शुभकामना
Good
What a beautiful song with melodious voice!
Ramro xa sir
Thank you
wow.nice song
यो गित मा कलाकार ले ढाकाको टोपी लगाउनु पर्ने थियो ।
उत्कृष्ट हजुर को आवज
Sweet song❤❤❤❤❤
Lau gajjab shabda ati ramro sangitko kura jati gareni thorai hunxa swear ko ta ma fyan nai ho Badai xa
Yes veri good??
सम्पूर्ण मा धन्यवाद छ् 🙏🙏❤️❤️
Hamro purbae ramaeloooo ❤❤❤❤❤❤❤❤❤❤❤
Mero sathiko mito sabda rahexa
सबैजना मित्र हरुलाई म भिम शिवा को तर्फबाट नमस्कार छ यो ठेट पुर्बेली गित मेरो भाइ कुमार सिवा ले लेखेको र उस्को पहिलो कोसेली हो र सन्तोश बिसि भाई अनि अन्जु बहिनी ले गाउनुभयेको हो सारैराम्रो बनेकोछ देश बिदेश मा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरु हजुर हरु लाई कस्तोलाग्छ सबैले हेरेर सल्ला सुझाब दिनुहोला आउदा दिनहरुमा अझ राम्रा राम्रा शब्द हरु समेट्ने कोसिस गर्नेछौ धन्यबाद।।।
सधा सर्बदा आशिर्वाद रहोस दाजु
🎉🎉🎉🎉🎉
Nice song 😊
Very nice song
Good song
कति मिठो स्वर
Nice song
Thank you so much
कर्णप्रिय र कारुणिक।
Nice 👌 voice
People hearts ❤️ salute everything ❤
Nachana nani nachana .
Paisa dimla panchana.
Barule kammar bhanchana.
Aba pardaina timile maya sanchana.
देउबा काे घर मा हान
Wow ❤️❤️❤️❤️🙏🙏🙏
Thank you
good
Sabdha ra gayan akdam ramro xa but studieo mangement vayena
Wow wow
धन्यवाद भान्जा बाबु
@@santosbc6897 गायक गायिकाहरु लाई बधाई तथा शुभकामना । पुर्बकाे तेह्रथुम जिल्लाकाे पहिचान खुलायकाे छ। धन्यवाद ।
❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤
Koiliko,jasto,mitho,sowr,birahi,vakamasari,manchhoyo,
Pp
😂😂😂😂😂😂😂
Derei ramro daihajur hajuko sabdarachana dereiramro sadei yasteigar sadei agibadirahanuhala tar hajurle name chai chincha garnuhola alik bujiyana hajur
Good song