जीवनको सार्गभित र गौरवमय उमेरमा सपना र सम्भावनाको सहर काठमाण्डौ प्रवेशसँगै आफ्नो बहुमुखी क्षमताको प्रयोग कतै रेडियो कर्मी,कतै गीत संगीत शिक्षण लगायत अन्य विधामा भूपेन्द्र जी को हात डुब्यो। व्यक्तित्वको हिसाबले कठोर देखिए पनि रेखा शाह जीवनमा घटेको घटना प्रति यहाको उच्च सदभाव र समन्वयको विषयले मेरो मन साँचो अर्थमा भावुक हुन पुग्यो।आज एक सफल गीतकार,रेडियो कर्मीको रूपमा राष्ट्रले यहाको परिचयमा गर्व गर्दछ।रेखा शाहको कला क्षेत्र र ऊर्जा पक्कै बलवान छ। सिमसिमे पानी,यो गीत बालमस्तिस्क देखि वृद्धहरुको मष्तिष्क सम्म अझ ताजा छ। नेपाली नागरिक हुनुको नाता र पेशागत सम्बन्ध दीर्घजीवी बन्न सकोस।कार्यक्रम संचालक सदिक्षा श्रेष्ठ अब्बल नेपाल सुन्दरी हुनुन्छ। कार्यक्रममा राम्रो छ। वडा दशै को अवसरमा हार्दिक शुभकामना।
हजुर दुवै जना बिचको यो साथित्व को प्रेम भावलाई सुहाउने स्थान यो संसारमा कहाँ होला??? अादरणीय प्रिय ब्यक्तित्व भुपेन्द्र खड्का ज्युलाई हेरिरहँदा शो कति छिटो सक्कियछ पत्तै पाईन, कस्तो मिठो सम्बन्ध, कस्तो मिठो प्रेम, कस्तो मिठो सम्मान

कस्तो राम्रो मित्रता! May god always bless you.
Sadikshya fefullah for being mum. Come on hamro Naya Tamang bro
Strong rekha didi❤❤❤❤❤❤
I m Damm sure they love each other
नरेश दाइ बाहेक अरुलाइ सुहाउदैन।❤
❤
Lovely talk❤️
Nice Conversation
My favorite person ❤❤❤
नरेश दाई miss you ❤️🤏
Show नै हेर्न मन लाग्दैन
You don’t have to watch If you don’t like! I am sure nobody forces you.
Naresh lai matra suhauxa yo show chalauna aru ta no interest😏😏😏