यो पत्रकार कस्तो प्रश्न गर्छ यस्को अनुहार देख्न पाए हुन्थ्यो । यस्तो लेजेन्ड कलाकारसँग प्रश्न सोध्ने तरिका ठिक लागेन जब सुस्मिताको कुरा आयो यस्ले अन्तरजातीय को प्रस्न गर्छ अझै यस्को दिमाग गोवर भरिएको रहेछ । अन्तरजातीयको कुरा उठाउछ । फ्लिम हिटको हिसाबले हेर्ने हो भने भुवन दाइ सुपर हिरो हो i respect him . यो हिरो मनको सफा हो । सबैको मनमा बस्न सफल हुने छोरा अनमोल केसि। उस्को ब्यक्तिगत कुरासँग सरोकार छैन तर हाम्रो देशको लेजेन्ड हो ।आदरणीय मानिसलाई आदर गर्नुपर्छ ।
I heartily salute to our respected Actor #Bhuwan KC sir. Jindagi paisa le matra pani nahune rahexa,I learn from this interview . I pray God for your happiness.
एक्दम राम्रो सोच भाको सुपर्स्टार्स भुवन केसि,,, सामज को डर ले आफू दबियेर बस्ने हरु ले हेर्नू पर्ने अन्तर्बार्ता ,, समाज को कामै कुरा काट्ने हो आफू स्वतन्त्र र ह्याप्पी लाइफ बिताउनु पर्छ
भुवन के सी सोचेको भन्दा फरक पाए किनकी यति सहनशिल बोल्नु हुदो रहिछ। मत छक्क परे यो स्थानको मान्छे यो स्थान सम्म बोल्नु भनेको अती उत्तम मान्नु पर्छ। भने पत्रकार भुवण सरको दुई शब्द भए पनि सिक्नु ल फेरी अर्को चोटी काम लाग्छ। होईन भने।पिलिज यस्तो तरिकाले प्रश्न नगर्नु न जरा न टुप्पा र पनि कति सरल छ उत्तरहरु।
कुरा सुनदा अासु अायाे कस्तो खालको आमा अन्मोल को आफ्नो छाेराकाे भबिस्या लागि नसाेचने बाबा काे कुरा त सहि छ । छाेराकाे भबिस्या साेचेर हाेला अनमाेल अाज सुपरस्सटार भएको । अामा सङसङै भएको भए अनमाेल कति धेरै खुशी हुन्थ्यो होला 😥🤣🙏🙏🌺🤣🤣
@@jjbf4237yestai ho nepali samaj...usko gfs uncountable thiye wife harulai ni dhoka deko ho but kta manxe vanepaxi j gare ni wah wah yedi usko thauma kt manxe vako vaye kati naramro sabda ra gali aauthyo
Aruko mukhabata suneko Hawa kura ko paxi lagnu Vanda yasari swayam mukhabata sunda sachai Tha hunxa. bhuwan kc also good person in nepali film industry also him personal life people think whatever about him I always respect him🙏🙏
Anmol is the good example of bhuwan sir..respect you sir we all knew you are no wrong and no need to answer such kind of question. He didn't know how to ask question to such person like you.
ए बाबा! हजारौं केटी फेर्ने सल्मन खानलाई चै हामी कत्ति रेस्पेकट गर्छौ तर उहाँहरु भनेको हामी नेपालीहरुको सुपरस्टारहरु हुन् , त्यहि पेर्सोनल कुरा घरीघरी गरेर आफै विशिष्ट कलाकारहरुको बदनाम किन गरिरहनु! टाढा बसाई को कारण समस्या भएको भनेर बारम्बार भनिरहनु भएको छ त! कलाकरितामा यहाँ सम्मको समर्पण अनुभवको बारेमा सोध्नु, छोरालाई यती पपुलार बनाउनुभएको छ ,गाइडेन्सको बारेमा सोध्नु, पत्रकारको पनि कामै छैन कि के हो?
भुवन दाई त सारै फरासिलो सफा मनको हुनुहुदोरहेछ।बास्तबमा भुवन दाई गलत नराम्रो होईन।यो मिडिया र पत्रकारहरुको कुरै बढ़ी वाइयात कुरा छा प्ने र नराम्रो मात्र गर्न खोज्ने।
Yo kun patrukar ho... Hirasat ma rakheko aparaadhi lai question sodhya jasto... Yeti personal kura ta kaidi lai ni soddaina.... Evergreen hero bhuwan kc❤️👌
भुबन केसी नाम नै भरिपुर्ण जिबन मा हास्ने खुसिमा बाच्ने एक भगवान हुनुहुन्छ श्रीमती श्रीमान सगै बस्दा मात्रै माया होईन टाढा को नैतिक अफ्नै भित्री माया छ अनमोल आफ्नो छोरा बाबा को माया नभुल सधै बुढेस कालमा न्यानो माया देउ बाबा को ईन्टरबिउ हेर्दा आसु नै झर्यो त्यो समय थियो अलगअलग बस्ने दुबै को गल्ती देखिदैन।
तपाईं समझदार र सदाबहार नायक हो नचाहदा नचाहदै पनि जीवनमा यस्तो भयो
भुवन केसिजि भनेको महान कलाकार हो,राष्ट्रबादी कलाकार पनि,साथै सुपरस्टारहरुमा खुला किताब हो।सधै खुशी र सुखी रहनुहोला भुवन सर ।
यत्रो स्टार ब्याक्तिलाई प्रश्न सोध्ने शैली त्यति राम्रो भयन तरपनी भुवन सरलाई माने मैले अनुभवी पाको ब्याक्ती सहनशीलताले भरिपुर्ण वूओ.....
आहा!
भुवनजी, कति open minded हुनुहुदो रैछ,😊 खुसी लाग्यो,आज पारिवारिक जिज्ञासालाई कति राम्रो सङ्ग प्रष्ट पारिदिनु भयो!😊
यो पत्रकार कस्तो प्रश्न गर्छ यस्को अनुहार देख्न पाए हुन्थ्यो । यस्तो लेजेन्ड कलाकारसँग प्रश्न सोध्ने तरिका ठिक लागेन जब सुस्मिताको कुरा आयो यस्ले अन्तरजातीय को प्रस्न गर्छ अझै यस्को दिमाग गोवर भरिएको रहेछ । अन्तरजातीयको कुरा उठाउछ । फ्लिम हिटको हिसाबले हेर्ने हो भने भुवन दाइ सुपर हिरो हो i respect him . यो हिरो मनको सफा हो । सबैको मनमा बस्न सफल हुने छोरा अनमोल केसि। उस्को ब्यक्तिगत कुरासँग सरोकार छैन तर हाम्रो देशको लेजेन्ड हो ।आदरणीय मानिसलाई आदर गर्नुपर्छ ।
जस ले जे भनेनी बच्चा हेरेर बस्नु भएको महान हुनुहुन्छ
I heartily salute to our respected Actor #Bhuwan KC sir. Jindagi paisa le matra pani nahune rahexa,I learn from this interview . I pray God for your happiness.
भुवन दाईकाे कुरा रामा्े लाग्याे
अनमोल जस्तो सस्कारी छोरो पाउनु नै सबैभन्दा ठूलो उपलब्धि
Ho ni...
खुशी लाग्यो तपाईको पारिवारिक सम्बन्धहरु खोल्नु भएकोमा । तपाईको बिचार राम्रो रहेछ । सफलताको शुभकामना छ दाई ।
पत्रकारको प्रश्न सोध्ने शैली मलाई मन परेन।
Pakhe
एकदम ठाड़े सोदाई ढंग नभाको
It's true
मलाई त मन पर्यो ❤❤❤
सम्बन्ध बिच्छेद होस त एस्तो होस सवै समझदारीमा......सम्बन्ध बिच्छेद पछि पनि बोलचाल धेरै राम्रो
Nepali cinemako superstar sadabahar Nayak bhuwan kc dherai super hit film dine nepalko pahilo hero ho
एक्दम राम्रो सोच भाको सुपर्स्टार्स भुवन केसि,,, सामज को डर ले आफू दबियेर बस्ने हरु ले हेर्नू पर्ने अन्तर्बार्ता ,, समाज को कामै कुरा काट्ने हो आफू स्वतन्त्र र ह्याप्पी लाइफ बिताउनु पर्छ
Sushmita lucky girl किनकि अनमोल जस्तो super star छोरा जन्माउने सुन्दरी आमा हुन।
भुवनजी को इन्टरभ्यु एक दम राम्रो लाग्यो । मलाई थाहा छ वहाँ एकदमै सहनशिल हुनुहुन्छ
Really really Great Bhuwan kc Sir👍🏿
सदाबाहार सुपरस्तार नायक भुवन केसि ।
भुवन दाईको कुरा एकदमै सहि लाग्यो मलाई त👌👌👌👌👌
Malai pani thik lagyo
खोइ त विजया आवाज दाइ यो पत्रकार को प्रश्न सोध्ने स्टाइल भएन ?
भुवन के सी सोचेको भन्दा फरक पाए किनकी यति सहनशिल बोल्नु हुदो रहिछ। मत छक्क परे यो स्थानको मान्छे यो स्थान सम्म बोल्नु भनेको अती उत्तम मान्नु पर्छ। भने पत्रकार भुवण सरको दुई शब्द भए पनि सिक्नु ल फेरी अर्को चोटी काम लाग्छ। होईन भने।पिलिज यस्तो तरिकाले प्रश्न नगर्नु न जरा न टुप्पा र पनि कति सरल छ उत्तरहरु।
Kati mitho boli esaileta anmol ko boli Pani mitho xata
Tyivyera ta anmol le pani tystai education paunuvo.❤
😊😊😊😮😮😮😮😮😮😮😮😮😮à😊😊😊😊😊😊😊
always fevourite bhuwan k.c
Malay bhuwan kc khashai maan na parney bekti ho Tara aaja ramro lagyo.straight questions straight answers nice interview.
Yahi ho ta interview line style?
Kasari sodheko patrakar jiu?
Vayena sodhne style,kati namitho voice!
Bhuwan kc is always super, he is evergreen!
Shanta marasini yess of course,sooo rude 😏😏😏😡
Such a COLD INTERVIEW. You are interviewing a huge icon. Seriously!!!
भुवन सरको कुरा नि राम्रो छ ।।।
भुवन केसि पक्कै पनि सहनसिल हुनुहुदाेरहेछ । ईटहरिकाे मेयर जस्ताे हुनु पर्ने एक पल्ट लाेपार्नु पर्ने याे पत्रकारलाई ।
😂😂😂 ho bhanya
😀
ma ta malai matrai esto feeling aaeko hoki bhaneko ta yoh interview herne sabai lai testai rish uthiraheko rai6..
Ho ho🤣🤣🤣🤣✋✋✋✋
Hahahaha
भुवन दाजुको कुरा मलाइ एक दमै राम्रो लाग्यो/ 100/सही 👍👍
ramro kura
कुरा सुनदा अासु अायाे कस्तो खालको आमा अन्मोल को आफ्नो छाेराकाे भबिस्या लागि नसाेचने बाबा काे कुरा त सहि छ । छाेराकाे भबिस्या साेचेर हाेला अनमाेल अाज सुपरस्सटार भएको । अामा सङसङै भएको भए अनमाेल कति धेरै खुशी हुन्थ्यो होला 😥🤣🙏🙏🌺🤣🤣
Tasko mujima baisaa chadaykohola
Wow bhubnan sar ......bichar derai ramaro...
यतिधेरै सहनसिल हरेक नेपालिको मनमुटुमा बस्न सफल जिबन्त र प्रखार अभिनयका धनी नायक भुबन दाईलाई मनबटै नमन र खाते प्रत्रकार लाई सोधन पनि आउदैन ....
Nepal ko no 1 playboy ho vuwan vanaudo
कति राम्रो कुरा गर्नु भएको भुबन दाइ ले
केटी खेलाउदै हिड्ने बाेका भुबनकाे कुरा सहि लाग्याे तपाईंलाई पायाे भने छाेड्दैन यति तपाईंलाई भेट्याे भने रात भरि ठाेके ठाेकै गर्छ
@@jjbf4237yestai ho nepali samaj...usko gfs uncountable thiye wife harulai ni dhoka deko ho but kta manxe vanepaxi j gare ni wah wah yedi usko thauma kt manxe vako vaye kati naramro sabda ra gali aauthyo
Bhuwan sir u vary nice and good father we respect u dada
Bhuwan KC is always a super star
Handsome xora ko handsome baba .... Very good person both of them 👍
Ramailo lagyo bhuwan sir ko life Sambandi kura sunera best of luck with Jiya K.C chadai bihe garnu hola dampati jeevan ko lagi shuvakamana cha
भूबन के सी जी लाई मेरो अनुरोध अब खुरुक्क जेठी श्रीमती बिजया लाई लेराएर संगै बस्नु धेरै राम्रो हुन्छ /
सदाबहार हिरो भुवन सर❤❤❤👍️👍️👍️👍️🙏
Aruko mukhabata suneko Hawa kura ko paxi lagnu Vanda yasari swayam mukhabata sunda sachai Tha hunxa. bhuwan kc also good person in nepali film industry also him personal life people think whatever about him I always respect him🙏🙏
You are Great Bhuwan Sir and good father we respect u DADA.
My fevourite ancestors bhuwan dada🙏🙏
Heart touching. ..
I have immense respect for you Bhuwan KC jui! Your voice is like a LIAM NEESON
नेपालको पहिलो महानायक भुहान सर
anmol bhaida ko bhaya kati ramro hunto anmol mis bhayo
misu amu 💕💕💘🌹
Anmol is the good example of bhuwan sir..respect you sir we all knew you are no wrong and no need to answer such kind of question. He didn't know how to ask question to such person like you.
ए बाबा! हजारौं केटी फेर्ने सल्मन खानलाई चै हामी कत्ति रेस्पेकट गर्छौ तर उहाँहरु भनेको हामी नेपालीहरुको सुपरस्टारहरु हुन् , त्यहि पेर्सोनल कुरा घरीघरी गरेर आफै विशिष्ट कलाकारहरुको बदनाम किन गरिरहनु! टाढा बसाई को कारण समस्या भएको भनेर बारम्बार भनिरहनु भएको छ त! कलाकरितामा यहाँ सम्मको समर्पण अनुभवको बारेमा सोध्नु, छोरालाई यती पपुलार बनाउनुभएको छ ,गाइडेन्सको बारेमा सोध्नु, पत्रकारको पनि कामै छैन कि के हो?
सल्मान र भुबन लाई दाच्ने 🤣🤣🤣 सस्कार धर्म केइ मिल्दैन 😋😋😋
म नेपॉली भएको नाताले सलमान भनदा दामी हिरो भुवन दाई
@@sitarai6665 हाम्रोलाई होइन कान्छी राम्रो लाई सपोर्ट गर्नु पर्छ बिर्सेको यो भनाइ
@@basantashree1018 हवस काञछा
@@sitarai6665 म के गरम्त🤗🤗🤗
आज भुवन को कुरो सहि लाग्यो,
He is absloutely right . Happyness thulo kura ho .Akhir afnu zindagi ho .
Good thingking bhuwan jee
U respect u bhuwan kc sir
एकदम राम्रो बिचार भुवन सरको🙏🙏🙏👏👏👏
Bhuwan kC ji ko kura ani vanai ekdamai man paryo supar star bhuwan sir
कुरा त ठिक लागो भुबन सर को 🙏
Bhuwan dai kati ramrosanga bolnubhayo .bolne saili sarai ramro sadabahar nayak ko
Yes m agree with you bhuban sir..✌
Kati ramro bichar ho bhuwan dada
यो झारे पत्रकार वाईयात नचाहिने कुरा नितांत ब्यक्तिगत करा मात्र सोध्छ।
Heart touching story
🙏🙏🌟🌟🌟🌟💕💕💕bhuwan ji 💕💕
Heart touching ❤❤🙏
It’s like police investigation more than interview
Hahaha...after chabi shilpa kanda..😂
Haha ho
Sahi vannu vayo
Haha teita ni
😀😀😀😀😀😀😀😀😀😀
Nice video. Bhuwan G is great human beings.
बिचार राम्रो लाग्यो ।
always green bhuwan dai 😍😍😍😍😍
Wow👍so touching
Interview line manche ko questions sodne process pattkai bhayena yesto pani huncha he is a superstar after all.
भुवन दाई त सारै फरासिलो सफा मनको हुनुहुदोरहेछ।बास्तबमा भुवन दाई गलत नराम्रो होईन।यो मिडिया र पत्रकारहरुको कुरै बढ़ी वाइयात कुरा छा प्ने र नराम्रो मात्र गर्न खोज्ने।
bhuwan uncle ho kya mane aamako kami hunu dinu vayen
you are so great
Love you bhuwan sir abo jiya lai behe gareko herna man chha good luck
Supper ster bhuwan kc
Yes its need to ask
💞💞
Bhuban sirko kura akdam ramro lagyo👏👏👏
Nice bhuwan.. u did right in your life..
Yo kun patrukar ho... Hirasat ma rakheko aparaadhi lai question sodhya jasto... Yeti personal kura ta kaidi lai ni soddaina....
Evergreen hero bhuwan kc❤️👌
Great dai you are super 🌟
Superstar is always superstar 👌👌👌🙏🙏🙏🙏bhuwan dai always rocks
Good and best think..!
Dherai ramro kura garnu vayo bhuwan ji le love you bhuwan sir
What a impressive voice of Bhuban KC.
Eyo patrakar jiu le tow wakkai pare how ,dhanya Bhuban ji kaseri Shahere base ani reply pni gare . God bless you Bhuban ji .Love from Assam, .
Wow 👏👏👏👏👏👏👏
यो अन्तर्वार्ता बाट धेरै कुरा सिक्न पाइयो।।जीवन,जिन्दगी, सम्बन्धलाई अझ नजिकबाट बुझ्न पाइयो।।तर पत्रकारको प्रस्न सोध्ने शैली ठिक भएन।।
Bhawan sir ko kura ekdom sahi xa
Sahi vanu vayo bhuwan Ji nice interview
VERY INSIGHTFUL RESPONSES. MY BIG BROTHER
I think its better to Ask questions With Respect !
Great interview. Well informing details for the fans. Good job!
Nmste pratham nahik bhuwan kc ko Entarviu sunda khusi lago good Aktore
मेरो मन पर्ने नायक भुवन के सी
Yes I agree
Who is the interviewer OMG May be he is new comer .
भुबन केसी नाम नै भरिपुर्ण जिबन मा हास्ने खुसिमा बाच्ने एक भगवान हुनुहुन्छ श्रीमती श्रीमान सगै बस्दा मात्रै माया होईन टाढा को नैतिक अफ्नै भित्री माया छ अनमोल आफ्नो छोरा बाबा को माया नभुल सधै बुढेस कालमा न्यानो माया देउ बाबा को ईन्टरबिउ हेर्दा आसु नै झर्यो त्यो समय थियो अलगअलग बस्ने दुबै को गल्ती देखिदैन।
Bhuvan, you are too polite towards this journalist's.
right हिरो भुवन के c filinggs
अरू भन्दा पनि एकदम फर्साईलो भुवन केसी
Ekdam good
Bhuwan KC is my favorite actor he is evergreen hero♥️Always great man❤️
Good, bhuwan kc interview
wow dherai mitho answer
Bhuvan K.C., he surely has a cool and collective attitude. If it was anyone else, they would have walked out.