एसईईमा किन भए यति धेरै विद्यार्थी फेल ? १० वर्ष पढाउँदा पनि ३५ ल्याउन नसक्ने कस्तो पढाइ ?

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • एसईईमा किन भए यति धेरै विद्यार्थी फेल ? १० वर्ष पढाउँदा पनि ३५ ल्याउन नसक्ने कस्तो पढाइ ?
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #samsad #samsadlive #pradippoudel #mohanbasnet
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 87

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 місяці тому +14

    बिग्रेको राजनीति पार्टीको झोले र चम्चे शिक्षक अबिलम्ब खारेज होस् ।।।

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 місяці тому +8

    नैतिकता सिकाउने नैतिक शिक्षा , सस्कृती झल्काउने सस्कृत शिक्षा ,मातापिताको र गुरुको सम्मान गर्ने गुरुकुल शिक्षा , बैज्ञानिक शिक्षा र साथै देशको माटो र हावापानी सुहाउँदो शिक्षा आजको आबस्यकता।।।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 місяці тому +5

    तिमी विदेशि भरियाहरूका कारण देशका सम्पुर्ण क्षेत्रहरू र सिस्टम नै विदेशि डिजाईनमा ध्वस्त पार्याै।

  • @krishnashrees1863
    @krishnashrees1863 3 місяці тому +6

    पढाउने शिक्षक लाई राजनितिको झोले बनाको छस, इस्कुल कलेजमा राजनितिक झोले बनाको छस उल्तै प्रशन सोध्छस मुला घास

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 місяці тому +3

    जबसम्म आधारभूत विद्यालय स्तरीय शिक्षामा सुधार गरिदैन माद्यमिक तहमा जतिसुकै मेहनत गरे पनि SEE काे नतिजा सुधार हुन गाह्राे छ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 місяці тому

    💯💯💯

  • @SaralLife-i8q
    @SaralLife-i8q 3 місяці тому +1

    प्रदीप तिमी ले परिक्षा दियपनी फेल हुन्छौ

  • @tulsibasnet7301
    @tulsibasnet7301 3 місяці тому +1

    तिमीहरु देस बनाउन नसक्ने र शिक्षकले पास गराउन नसक्ने उस्तै उस्तै हो

  • @bikashbinadi8916
    @bikashbinadi8916 3 місяці тому

    see मा राम्रो रिजेल्ट नआउनुका मुख्य केहिकारण ,बिद्यालय को कक्षाकोठा उचित नहुनु , बहुकक्षा शिक्षण पद्धति हुनु , कक्षागत नभई १ जना शिक्षक बराबर ४५ जना बिद्यार्थीको अबधारणा हुनु ,बिषयगत शिक्षक नहुनु, नियमित शिक्षक र बिद्यालय को अनुगमन र नियमन नहुनु अभिभावक जिम्मेवार नहुनु , नया पाठ्यक्रम अनुसार को पढाइ अनुरुपका शिक्षकलाई तालिमको ब्यवस्था नहुनु , सामाजिक संजाल र मोबाइलको दुरुपयोग हुनु लगायतका बिबिध कारण मुख्य हुन भने शिक्षकको मुल्यांकन उचित नहुन ।

  • @sudippoudel596
    @sudippoudel596 3 місяці тому

    ३५वर्ष देखि तिमीहरू नै सरकारमाछौ प्रश्न कस्लाई ? प्रदिप

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 3 місяці тому

    के उच्च शिक्षा हाँसिल गरेकाहरूलाई सरकारले रोजगारी दिन सकेका छन् त??????????कुनै पनि विद्यार्थीले आफुले अध्ययन गरे अनुसार उसको ज्ञान,क्षमता र विवेक अनुसार आफ्नो देशका लागि यसो गरौं भन्दा सरकारले त्यो विद्यार्थीलाई सहयोग गरेका छन् त?????? वाइयात घटिया शिक्षानितीमा टेकेर जतिसुकै उच्च शिक्षा हाँसिल गरेपनि आफ्नो र आफ्नो देशका निमित्त केही गर्न सकिएन भने स्कुले शिक्षाले केही हुनेवाला छैन ...

  • @dabalbahadursaud180
    @dabalbahadursaud180 2 місяці тому

    पार्टी का झाेले शिक्षक भयर बिध्यार्थि फेल भए का हुन।साथी

  • @sabitrishrestha1973
    @sabitrishrestha1973 3 місяці тому

    Yesto hunu shikahaama rajnitikaranko pratifal ho

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 3 місяці тому

    कस्ता शिक्षकहरु नियुक्ती गरेछौ । नेपालि राम्रो लेख्न नसक्ने कस्ता बिद्यालय खोल्न स्वीकृति दियछौ आज ठूलो कुरा गर्न लाज लाग्दैन ।शिक्षक राजनिति गर्नै ढुङ्गा हान्न सिकायौ पास भएन भनेर हिजो आको मन्त्रीलाइ दोस दिन मिल्छ

  • @sagarpyakurel6737
    @sagarpyakurel6737 3 місяці тому +1

    Sab biesh pathaune plan sarkarko nepali netaharuko bides jau remitance pathau hami jasta dalalneta lai croption garna pugena fail garau bides pathau vanne yo nepalko ganatantra lok tantra ko asafalta hoo

  • @shreelalthapa8718
    @shreelalthapa8718 3 місяці тому

    पढाइ त कस्तो भन्नु हेड्मास्टरलाइ रास्ट्रीय गीत र प्रदेशको नाम थाहा छैन , बिद्यार्थिलाइ अनुशासन के हो थाहा छैन नेपालको पाठ्याक्रम मा सस्कृत नराख्नु हो

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 місяці тому

    सामुदायिक बिद्द्यालयका सबैशिक्ष्यक हरु पार्टिकोझोलाबोक ।।

  • @mayasharma549
    @mayasharma549 3 місяці тому

    See ma ng गराउनु थियो bhane सनो kachhama kin ng लागुgarn dien

  • @bhairavimedianepal6400
    @bhairavimedianepal6400 3 місяці тому

    लाज पचेका नकचरो! पढाउने शिक्षकलाई राजनिति गर्न लगाउने अनि ठुला कुरा गर्े नालायकहरु??

  • @Mansunagritechi
    @Mansunagritechi 3 місяці тому

    Pahile ta tapai pani satta mai hunuhuntho ta
    Mahasaya
    Mananiya jeu

  • @abiskarbhandari36751
    @abiskarbhandari36751 3 місяці тому

    तिमिहरुका झोले शिक्षकको कारण हो।

  • @dilipneupane4429
    @dilipneupane4429 3 місяці тому

    Kanun banauna naskne timi haru dos chai teacher laai

  • @soltivloger11
    @soltivloger11 3 місяці тому

    netaharu kati patne chai mantri hunxan

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 3 місяці тому

    यो बाख्राको झोले जाढेयाले के बोलेको हो?

  • @rammanjesh353
    @rammanjesh353 3 місяці тому

    काम छैन तिम्रो

  • @ashokmaharjan2161
    @ashokmaharjan2161 3 місяці тому

    Laj chhain timi lai yasto vanna afuharu sikchha ma sudhar garnu pardain bolne matrai ho fataha

  • @gyanenrai4043
    @gyanenrai4043 3 місяці тому

    आफू नै भए पनी नापने थिए नस

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 місяці тому +7

    तिमीहरु नै हो विद्यार्थीहरुलाई ढुङ्गा हान्न सिकाउने चोर ।निजि बिद्यालय खोल्ने तिमिहरु।भुद्रो हुन्छ त शिक्षामा सुधार ।

  • @jugeshwarsah4560
    @jugeshwarsah4560 3 місяці тому +4

    राजनीति झोले शिक्षकहरूको कारणले गर्दा आज देशमा युवायुक्तिहरू दुख पाउने सरकारको कारणले हो।

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 3 місяці тому +3

    तुरुन्त पब्जी बन्द गर्नुपर्यो , राजनिती गर्ने शिक्षकलाइ बर्गास्त गर्नुपर्यो , अंग्रेजी बिषयलाइ यिक्षादिन बनाउनु पर्यो, यो लुटेरा काङ्ग्रेसको मतियार प्रदिप लाई सिस्डोल मा लगेर नुहाउन लगाउनुपर्यो,देश तहसनहस बनाउने नै काङ्ग्रेस एमाले माओवादी हुन !

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 3 місяці тому +2

    शिक्षकलाई पढाउन भन्दा बढी पार्टीको काममा ब्यस्त गराउने तिमी कुकुरहरुले नै नेपालको शिक्षा गुणस्तर खत्तम पार्दैछौ।

  • @franklin102
    @franklin102 3 місяці тому +2

    जब संम जनताले तिरेको कर र नेपाल सरकार बाट दिएको तलब भत्ता खाने अनि नेताको झोला बोकेर हिड्ने अनि स्कुल कलेजमा राम्रो हईन हाम्रो मनछे राख्न को कारण ले र बजेट जति जहाँ खर्च हुन पर्ने हुदैन

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 місяці тому +2

    pardip jee Teacher Lai Neta Banaune Tapaai haru ho Teacher school Bhanda Badi party office maa janchan

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 місяці тому +1

    Taramax Bolyo Hai

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 місяці тому +1

    देशको शिक्ष्या भन्दा बेपार भयो नैतिक शिक्ष्या स्नस्कृत रास्ट्रीयता सबै हरायो ।देश कता जादैछ ।

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 місяці тому +1

    34year Dash Lai yo Halat Banaune Tapaiharu Ho

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 місяці тому +1

    Teacher jati party Bhakta Banaune Ani kashari Huncha Bhai jee

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 3 місяці тому +1

    नपडेर फेल हुन्छ बिध्यार्थीलाइ राजनितिमा होमेर हो।

  • @rkmnepal2970
    @rkmnepal2970 3 місяці тому

    काठमाण्डाैमा १०० प्रतिशत उतिर्ण गराउने शिक्षकलाई सुदुरपश्चिमका १०० प्रतिशत NG आउने विद्यालयमा म्युचल सरुवा गरेर पठाउने कि ? अनि सुदुरपश्चिमका हरेक विद्यालयमा पनि १०० प्रतिशत उतिर्ण हाेला कि ?

  • @punyakumarrai
    @punyakumarrai 3 місяці тому +1

    प्रगति शिल शिक्ष मन्त्रि सुमन श्रेष्ठ ले सबै जिम्मा लिनु पर्छ

    • @GaneshDulal-c8e
      @GaneshDulal-c8e 3 місяці тому +1

      Aako 2 mahena vako xaen jemaleny hawa kura garn melxa

  • @bhabendrapokhrel8302
    @bhabendrapokhrel8302 3 місяці тому

    तिम्रै पार्टीका झोले शिक्षकको कारणले यस्तो भएको हो ।

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 3 місяці тому

    तिमीहरु नै हौ, ढुङ्गा हान्न, बार भत्काउन, शिक्षक कुट्न सिकाउने भए पछिपढाई न भाको हो, त्यसैको नतीजा हो अहिलेको रीजल्ट।

  • @hemlalacharya7100
    @hemlalacharya7100 2 місяці тому

    माननीय सभासद pradip.ji. तिम्रो पालामा कलेज पढ्दा कति बर्ष सम्म कलेज मा ताला बन्द गरेका कारण फेल भएका हुन्।

  • @shivaaryal482
    @shivaaryal482 3 місяці тому

    १० बर्ष पढाउदा बिधार्थि See मा फेल ३६ बर्ष तिमिहरुले राजनीति गर्दा ८० हजार नेपालीको थाप्लोमा ऋण तिमिहरु पास,कि फेल।

  • @netraoli3526
    @netraoli3526 3 місяці тому

    तिमीहरू काे कमजोरी ले गर्दा शिक्षामा धेरै बिग्रेको छ अहिलेकाे शिक्षामन्त्री ले यसकाे जिम्मा लिनु हुदैन याे सबै जिमा काँग्रेस एमाले माओवादी राप्राप ले जिम्मा लिनु पर्छ

  • @santoshthapa8415
    @santoshthapa8415 3 місяці тому

    आफ्नो पालाम केही नदेख्ने काङ्ग्रेस , अरु को पालामा बल्ल भुक्न थाल्यो

  • @HiraGurung-i9t
    @HiraGurung-i9t 3 місяці тому

    अहिलेको एस इ.इ.को रिसल्ट परिणाम एकदमै एथार्थ र वास्तविक छ !
    सदन्मा सन्सद ले बिरोध गरे आउदो साल ७० प्रतिसत पास हुने होइन ग्राउच -निस्चित छ !!!😱😱🤬

  • @thakurtiwari1
    @thakurtiwari1 3 місяці тому

    ३५ नम्बर ल्याउन नसक्ने शिक्षक हाम्रै पार्टीका सदस्री भएर हो अब त्यसको निकास खोज्नु पर्छ भन्न किन नसकेको मेरो भाइ काङ्ग्रेसले??

  • @premagarprem7767
    @premagarprem7767 3 місяці тому

    कलम समाउने कलिलो हातले पाटी झन्डा समाएर हिडेपछी त्यो विद्यार्थी फेल नभएर को हुने होर यो दोस सरकारको होईन झोले पाटिको हो शिक्षा दिने ठाउँमा राजनीति सिकाए पछि परिक्षामा विद्यार्थीले के लेखोस 😢😢😢😢😢

  • @ThakurProshad-pv3lv
    @ThakurProshad-pv3lv 3 місяці тому

    Poiso.pani.tisan.vandai.khahdai.matarle.padaixain.morane.garip.ho.sarakarko.kada.najar.navako.hojto.lagya

  • @HiraGurung-i9t
    @HiraGurung-i9t 3 місяці тому

    इस्कुल राजनिती थलो हो !बिद्द्या आर्जन मुल उद्द्यस्य होइन !मास्टर भै राज्नीती गरेर प्रधान मन्तरी भा छन ...के को हल्ला गर्ने सदनमा 🤗😱

  • @BimalGautam-v3k
    @BimalGautam-v3k 3 місяці тому

    त पनि चोर नै होस जब सम्म काङ्ग्रेस यमाले मावबादी जस्तो पातिले स्कुल जान छोडछ अनि मात्रै राम्रो हुन्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому

    सरकार कहिले पास भएको थियो ?
    गर्ने वेलामा राजनीतिक कोटा वाट शिक्षक नियुक्त गर्ने अनी बिध्यार्थीलाई दोष दिने ?
    शिक्षामा राजनीति गर्न वन्द गरेर योग्य शिक्षक भर्ना गर र राम्रो तलव सुविधा देउ अनी सार्वजनिक
    शिक्षा क्षेत्रको विकास हुन्छ ।

  • @GokulpoudelGokul
    @GokulpoudelGokul 3 місяці тому

    चिप्ले किरा😂😂लाज नभएको प्रदिप

  • @hemantasijapati6573
    @hemantasijapati6573 3 місяці тому

    सामुदायिक स्कुलमा पुरै शिक्षक , शिक्षिका सबै राजनीति मा लागेका छन अनि विद्यार्थी पनि दाेषी छन , नैतिक शिक्षा किन हटाईयाे ?

  • @Janakdhami
    @Janakdhami 3 місяці тому

    शिक्षामा राजनिति गर्ने काेहाे जि शि अ सरुवा वढुवा शिक्षक सरुवा वढुवा राजनिति गरकसले गा पामा स्थानिय सरकार वनाउन लागि शिक्षकलाइ दाेडाउनेककाे हेडमास्टर अायाेग वाट छानेर 5 वर्ष कालागि जािम्मा लगाउने नीति ावाउने काे शशिक्षकाे वढुवा लाई विदटकाे सिकाइ उपलब्धि संग१०0% नवाउने काेहाे अस्थायि 40% पास मा सहयाेग काेहाे शिक्षक अायाेग लाई अारक्षण दिनेकाे देस भरिकाे शिक्षक पर्तिस्पधालाइ एकै समुहमा नराख्ने काेहाे सेवा सुविधा दिन नसक्ने हाे वि व्य स गठनमा राजनितिक कार्यकर्ता राख्ने काे हाे संसथा गत सरकारि स्कुल विभाजन गर्ने काेहाे सरुवा स्वाचालित वनाउन नस्कने काे यी सवैकाे जवाफ व्यवस्था गरे विदेसकाे उदाहरण दिनु पर्दैन

  • @maheshjungshahi590
    @maheshjungshahi590 3 місяці тому

    Bidhalaya kholna aanumati dine teachar darbandi nadine sechhaniti?

  • @khempardhan4722
    @khempardhan4722 3 місяці тому

    School ma jiddawad murddawad vanna lagawne ani samsad ma thula thula kura gar ne

  • @soltivloger11
    @soltivloger11 3 місяці тому

    Tapaiko xoxori sarkari schoolma pathanu voya xa ki praibetma padhaunu voko xa

  • @MOTIVLOGING45
    @MOTIVLOGING45 3 місяці тому

    Sichekalai neta banayko fal ho

  • @NarayanSharma-k1l
    @NarayanSharma-k1l 3 місяці тому

    Rjnete

  • @GangaGurung-vx1kz
    @GangaGurung-vx1kz 3 місяці тому

    Padune techar sabai rajanitim laghy pachi kaha bata passed hunchara

  • @krishnathapa9020
    @krishnathapa9020 3 місяці тому

    Ye neta vanouda student napadne Ani see fail vayo vanera vukne thukka pagal

  • @Mansunagritechi
    @Mansunagritechi 3 місяці тому

    Ahile samma kaha hunuhuntho
    Pradip jee

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz 3 місяці тому

    Sarkari schoolma Sabai partika jholeharu cha..aafno Kam kartabiya xodera rajnitik Garcha ani ghanta huncha..Sarkar fail vako ho..sarkarko kamnai xoen ... Sarkatta balen matra ho..jasle jantako aabasakta Janda cha..

  • @neupanebipin9773
    @neupanebipin9773 3 місяці тому

    Thagako patiti xa sarkarma kei hudain ka thagane vnera sochi raheka holanyartro sixiya sudar hunxa

  • @umeshportal5733
    @umeshportal5733 3 місяці тому

    Yo sabby Rajniti ko Karan le ho mastar haru patio jhola bokdy thik xa

  • @juglalchaudhary2615
    @juglalchaudhary2615 3 місяці тому

    Teacher haru party ma lgera

  • @JuddhaBahadurAle
    @JuddhaBahadurAle 3 місяці тому

    Tmi haru le exam diya pni pass hudinau nepal ko padoi tesoi xaa neta haruuu tmi haru pni zore xa padadoi 50 % neta haruu

  • @GaneshDulal-c8e
    @GaneshDulal-c8e 3 місяці тому

    Fata hoos

  • @premkarki1758
    @premkarki1758 3 місяці тому

    Yes ko SLC result k ksato ho?

  • @gobindapdgajurel2826
    @gobindapdgajurel2826 3 місяці тому

    🤣🤣🤣🤣🤣

  • @Ash-j9z2c
    @Ash-j9z2c 3 місяці тому

    Aandol garna bola ajhai techer haru lai ani khanxas kudu kangres amale maobadi dala haru le

  • @dhamgurung
    @dhamgurung 3 місяці тому

    Sumanale ramro Kam aryo

  • @ChandrabahadurRai-ef5lz
    @ChandrabahadurRai-ef5lz 3 місяці тому

    जो चोर उसैको ठुलो स्वोर भनेको यहि हो काग्रेसले अरुलाई नैतिकता को पाठ नसिकाको नै राम्रो 30बर्ष देखि हर समयमा सरकारमा बसेको छौ अहिले दुइ दिन सरकार मा नबस्दा अरुलाई नैतिकताको पाठ सिकाउछ थुक्क

  • @sagarpyakurel6737
    @sagarpyakurel6737 3 місяці тому

    नन ग्रेडि बढाउ
    बिदेश पठाउँ
    रेमिटान्स भित्र्याउं
    दलाल नेताहरु मिलौ
    भ्रष्टचार गरौं
    बिदेशमा पैसा राखौं
    जब मुद्दा लाग्छ
    देश छोडौं
    विदेश शरण
    गरि आन्नदले बसौं यहि
    हो गणतन्त्र यहि हो लोकतन्त्र