करोडौको ढुक्ढुकि सुप्रिमले फेरी गाय सबैलाई रुवाउने गीत Suprim Malla VS Suman Thapa New Live Dohori
Вставка
- Опубліковано 12 вер 2024
- लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
गलबन्दी रोधीघर परिवार I
===================================================
➤ Producer : Sajan Kunwar(Nirajan)
➤ Director- Prem Aryal
===================================================
➤ Orignal Song : Rani Ful Basayo ( रानी फुल बसायो )
♫ Music :
Sarmila Gurung
=================================================
Live Dohori
🎤 Host : Sajan kunwar (Nirajan)
🎤 Male Vocal : Suprim Malla Thakuri
🎤 Female vocal : Suman Thapa Magar
🎤 Supporter male singers : Dipraj Khatri / Rabin Pariyar
🎤 Supporter female singers : Sabina Buda / Sita Baral
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Keshab Pariyar
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Mukinda Simkhada
♫ Dholak : Chandra Magar
🎹 Keyboard : Rudra Nath Thapamagar
===================================================
➤ Camera - Kamal BK , Prem Aryal
==================================================
♬ Editor Graphic - Kamal BK (9848128602)
=================================================
♬ Audio Mixing/Recording: Prem Aryal (9841-269202)
===================================================
हामि प्रत्येक हप्ता शुक्रबार यस्ता भिडियो अपलोड गर्ने छौ हाम्रो कार्यक्रममा सहभागी हुन चाहनुहुने तपाई सम्पुर्णलाइ स्वागत छ
© Sajan Kunwar, 2021 9851089685
#SuprimMallaThakuri #SumanThapaMagar #NewLiveDohori2078 #GalbandiRodhiGhar
---------------------------
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
गलबन्दी रोधीघर परिवार I
Good dohori
@@DineshBkgood 8
8
In
@@DineshBkgood
.
R222222
Very good
बाल कलाकार मध्य सबै भन्दा मन पर्ने सुप्रिम मल्ल ठकुरी
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
मलाई धेरै मन पर्ने साङ्गितिक बल गायक मध्यको एक मात्र हिरो सुप्रीम मल्ल लाई आगामी दिनका कार्यको शुभ कामना 💞💞💞🥰
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
सुप्रिम बावुमा अदभूत कला छ भविष्यमा धेरै ठूलो कलाकार बन्नेछौ मेरो शुकामना छ बाबुलाई
Fast cooments Suprim malla babu ko harek video herne garxu ma👌👍
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
म त सुर्पिम लाई भ्वास किड्सकाे बिजेता नै भनेर चिन्छु
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
बाबु सुप्रिम धेरै राम्रो
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
सुप्रीम मल्ल्ले दाेहाेरिमा पनि छाेडेन है भबिशयकाे शुभकामना दुबै जना लगायत हल्ल टिमलाई
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
आहा अत्यन्तै मन छुने दोहोरी।सुप्रीम र सुमन दिदी धेरै माया
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Wowo suprim भाई तिम्रो स्वर जादुमय छ
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
सबै बालकलाकार हरुमा अब्बल गायक सुपृम मल्ल भाई हाे । अागामी दिनकाे धेरै धेरै शुभकामना भाई ।
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
यो गित मेरै लागि बनाको झै लाग्यो अती नै मन छोयो एक एक शब्द मा रुवायो शुभकामना भाई सुप्रिम लाई
म बाबुको सबै video हेर्ने गर्छु धेरै मन पर्छ बाबुको गित अनि बाबुको बोल्ने सैलि थोरै थोरै लजाको झनै राम्रो देखिन्छ
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Mero manko voiceko bijeta babu suprim hjrko parthibha khadiyeko dekhera khusi lagxa ajhai khadiyera khyati kamayeko herna manxa huss 😘♥️👏🙏
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
मेरो पफेपरेट सुपरिम बाबु
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
बाबुको हाँसो मा मत फिदा 👌💞 बाबुको भोइसको त कुरै नगरम
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
@@Galbandirodhighar हुन्छ हजुर मलाइ धेरै मन परेको हो सुप्रिम बाबु को गित
Suprim बाबु लाई नेपाल्को नम्बर 1 गायक बनेको हेर्ने मन छ् ।
बाबू सुप्रीम मल्ल साच्चिकै सुप्रीम नै हो यति निखार आएछ स्वर अनि कला नि उस्तै आहा! सफलताको कामना बाबू
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Waw suprim love you 😍
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Yati ramro suprim ko Kala ko samman nai vayana paisa ko ago kehi chaldain jenish vandha 100 gunaa vako suprim babu God bless you ❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘🌹🌹🌹🌹
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Supring Vaiko Dherai Pragatiko Shuvakamna Xavailai
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
आगामी दिनहरुमा सफलता मिलोस बाबु सरस्वती को बास छ तिम्रो मुखमा
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
दिदी भाइको संदेश मुलक गित कति मार्मिक छ,यति सानो उमेरमा नि बाबुको अदभूत क्षेमता,परिपक्व अवस्था कति खुलेर गित गायका बधाई छ बाबू उज्वल भबिस्यको कामना साथै सम्पुर्ण कलाकारलाई बधाई छ।
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
@@Galbandirodhighar
I'mkk¥k
Bad
Ho
धेरै राम्रो छ बाबू सुप्रिम अझै राम्रो गित निकालनु,
Mero best hero suprem babu good luck
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
नेपाली बाबु सुप्रीम मल्ल को हरेक गीत सङ्गीतले कुनै न कुनै सन्देश देकै हुन्छ 💞💞💞💞🥰
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
धेरै धेरै बधाई तथा शुभकामना शुभ आशिर्बाद छ बाबु धेरै को जिबनमा मेल खाने गीत गायौ यति सानो उमेरमा यस्ता सब्द कसरि आयो धन्य भगवान ले रछया गरून् बाबु को जयहोस्
इस लड़के की कितनी सुरीली आवाज हैं मीठी आवाज है गाने में क्या धुनन है भगवान ने किया आवाज बनाई इसकी सपोर्ट करें इसे आगे बढ़ाएं
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
दिदी भाइका मर्मिक बनायो दुबै लाइ प्रगति को कामना🌺🌺🌺🌺🌺
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
@@Galbandirodhighar 😎
भोटिङ सिष्टम नहुने हो, भने सुप्रिम बाबु सियोर विजेता हुनुपर्ने हो , voice of Nepal नै ब्यापार हो ,चित्त बुझाउनु बाबु।आगामी दिनमा फूल माला, बधाई तथा प्रमाणपत्र ले शुशोभित भैरहँनु है ! 💐😘😇🎉🎊God bless you❤️
नेपाल काे यक मात्र बाल गायक सुप्रिम हिराे ।भाेलि राजु परियार जस्तै सम्राट बन्नु ।।
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
सारै मार्मिक दाेहाेरी।सुप्रिकाे उज्ज्वल भविष्यको कामना।
न आत्तिनु न मात्तिनु सुप्रीम बाबू गन्तव्य धेरै लामो छ यसरी नै दर्शकलाई रमाइलो पन दिदै जानू भबिस्य उज्ज्वल हुने छ बधाई छ दुबै जनलाई ❤️❤️❤️
सारै मन छुने गीत गाउने सुमन बहिनी र सुप्रिम बाबुलाई धेरै धेरै शुभकामना ।
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Suprim malla babu ko ramro xa voice tesaima suman cheli ko badhai xa
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
सुप्रिम वाबु भ्वाईस अफ किड्सको नतिजा बाट कदापि बिचलित नहुनु गायन लाई निरन्तरता दिंदै जानु यसैमा भविष्य राम्रो छ।साथै अध्यन लाई पनि निरन्तरता दिनु प्रगतिको कामना बाबू।साथै गल्वन्दी रोधी घर लाई धेरै धेरै कामना
Wow suprim manxe jati ramro sor pani tetinai mitho😍😍😍😍😍😍😍😍
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
आहा सुपरिम बाब
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
धेरै राम्रो छ भबीस्ये बाबुको
Kati mitho ane gahakilo sabdaharu ane dharae mitho sor jati sune pane jhan sunna mn lakxa vaiko
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
यति सानो उमेरमा पनि धेरै राम्रो स्वर र गित पनि राम्रो यस्तै गितहरु सङ्गै अघाडी बढ्दै जानू बाबू शुभकामना बाबू लाई❤️❤️
वाओ कति मार्मिक शब्द बाबू सुप्रीम को र सुमन बहिनिको अझ राम्रो सफलताको कामना ❤️❤️👌🙏🙏
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
आहा कति मीठो स्वोर धेरै धेरै बधाई छ बाबू । सारै उत्कृष्ट गित जसले सगरमाथाको चुचुरो चुमिरहेको छ ।❣️❣️👏👏
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
होनहार पर्तिभा साली भाइको मखमली आवाज पर्ती उच्च सम्मान छ ।।
" गलबन्धी रोधी घर" मा चलीरहेको लोक दोहोरी कार्यक्रम ले साह्रा नेपाली बुबा-आमा,दाजु-भाई तथा दिदी-बहिनीहरूको आँखा बाट आँशु झार्यो।
Didi bhai Suman ra Suprim ko marmik geet wawo,Anuhar pani didi bhai bhanna suhaune,Suprim Raja le voice kids najitepani karodau nepali ko man jitekoma badhai chha
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Nice dohori suman sis n suprim babu ko 🥰🥰
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Suprem🔥🔥🔥👌👌❤️❤️
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Ohoo yo babu le suman laai aachoo banayo kasto sabada jaaneko wow 😮 babu ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Suprim malla thakuri is best singer nice voice pargati ko kamna gardaxu
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
बाबुको गित अति राम्रो छ यस्तो सानो उमेरमा पनि कति राम्रो स्वर बधाई छ सानो बाबु ।
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
मन्छुने दोहोरी salute छ दुबै लाई ...!!
Yo bhaiko sorle ta mutu xoyo
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Aha kati man xuni sabda gako sano babu suprem malla dherai dherai dhanna bad
स्याबस बाबू यो उमेरमा तिम्रो अतभुत कला।शुभकामना ।
बधाई छ बाबू 👌👌❤️❤️
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Good job supirm
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Voice kids मा winner हुन्छ कि भन्ने आस थियो तर भएन केही छैन जीवनको यात्रा लामो छ त्यो भन्दा ठूलो सफलता हरु प्राप्त भै रहेको छ ।तिम्रो उमेर अनुसार यो शब्द भण्डार र बौद्धिक क्षमता एकदम धेरै छ ।तिम्रो सांगीतिक यात्रा फैलिदै जावस् शुभकामना र आशीर्वाद छ ।
WOW Kati mitho dohori suprem babu nd suman sister ko maza aayo 💐💐💐
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Love you Nepali Babu you are always best ♥️🥰🇳🇵❤️😍😘
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
मनै छुने दोहोरी मेरो मन छुयो
The voice kids ko Winner supreme Malla thakuri for me and don't be sad l'm with you always support you babu you are the a most versatile singer kids 🤟 ❤️ ❤️ and you sang really well 💛 💛 and best wishes for of coming musical journey 😍 😍
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
अाहा अाज समधुर अावाजका धनी सुप्रिम मल्ल। तेयस्तै समधुर स्वरकि खानि सुमन थापा म. काे दाेहाेरि दिदी र भाई काे भुमिकामा गाउनु भयकाे गित यकदमै मार्मिक र शन्देश मुलक दाेहाेरि गित सुन्ना पाउँदा अति खुसि लाग्याे। बधाई छ दुबै जना कलाकारहरू लाई। कुबेत बाट
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
भ्वाइस किड्स न जितेनी लाखौ लाख जनताक मन मुटु मा वस्न सफल छौ सुपृम बाबू इ दलाल भ्वाइस का व्यापारी ले धोका दियकै हो
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Dherai ramro lagyo
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
हाम्रो सानो हिरो सुप्रीम बाबु ♥️♥️♥️♥️♥️♥️
सन्देश मुलक मर्म स्पर्सी गीतका लागि बधाई छ सम्पूर्ण टिमलाई
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Kati mitho gala kala ho suprim Babu ati mitho suni ram jasto lagi rahyo badhai
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
babu ko voice sunne bitikai runu man lagxa kina ki maile pani mero babu lai hjrko agge mai xodera aaako hoo aajta mero babu 17 years vaisako tara pani sanai nai dekhxu maile mero babu lai. God bless u babu lai. Beast of luvk hole timlai. From hong kong
राम्रो तथा मीठो दोहोरी
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Very nice video bhai suprim malla दोहरी गीत बेरी गुड भाई सुप्रीम मल्ल
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
धेरै राम्रो
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
बधाई छ बाबु
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Suprim babu🔥👌❤❤
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Aaha kati ramro bhai ra d d ko autai ghrma autai ba aama tar d d parai ghrma ko pida maya ra yad aauchh yo git sunda suprim mall ra d d ko git aawaj sower super hit
Suprim 👌👌👌
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Wow Suprim bhai, kati ramro gayako ho, yati sano age ma,Sarai man parne bhai 👍👍👏👏
Wow ati ramro suprim babuko xematalai chai mannu parxa yar jasto vakama pani gauna sakne salute 🙏🏻 xa.. Babu agrim subhakamana 💞💞💞
Should bring Mala Thakur Suman Thapa Ko Dhokha Re ko Shubhkamna
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
खुट्टाे उचालेर जाने दिदिकाे मार्मिक पीडा तथा संदेश ।
कति मिठाे स्वर र मार्मिक शब्द , पढ्दा पनि दिदिलाई किताबकाे पानामा देख्ने , वर्णन गरि साध्य छैन बाल गायक सुप्रिम मल्लकाे र दिदी सुमनकाे पनि राम्राे प्रस्तुती छ दुबै जनालाई बधाई तथा शुभकामना ।
nice dohari all team laai suprim bhai
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
असाध्यै राम्रो मार्मिक दिदि -भाइको कथामा आधारित दोहोरी लोक दोहोरी
मलाई बोकि हिन्थ्यौ नि सानामा, तिम्लाइ देख्छु किताबको पानामा वाह..सुपृम बाबू। उज्वल भबिस्यको कामना ।
दिदी भाइ दुबै को मार्मिक गितले आँसु झरेको पतै पाएन साचिकै जीवन मा भएको रियल वास्तविकता घटना लाई समेटेर बनाएर गाएको गित सारै राम्रो छ👌 बधाई अनि अग्रिम सुभकामाना छ 🙏🌹दिदी भाइ दुबै जाना लगाएत गल्बन्धि रोधी घर परिवार लाई 🙏🌹लभ यु सुप्रिम भाइ मिठो स्वरको धनि
मनै थाम्नै सकिन मेरो सम्मान छ दिदी भाइलाई
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
अाहा सारै रमाईलाे दाेहाेरी दिदी भाइ काे बधाई छ सम्पुर्ण लाई
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
didi bhai ko marmik dohori ramro lagyo subha kamana xa suman baini ani suprim babu lai
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Sarai pratiwan sano babu..safaltako suvakamana..
Wow best of luck suprim..
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Wow suprime u are always best for me
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Alws favorite suprim malla thakuri♥♥ & such a emotional song😭😘
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
always super hiro babu❤️❤️❤️👌👌👌👌👌
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
🎶🎤🎶🎤🎶🎤🎼🎤🎼🎤🎼wow ma sadai hajurko thulo fan ho suprim🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Saraye ramro mito sword ati Sanu babu ko mito sworko Dani dijuu saga geet gaunu vako x safallta Milos pargati hos
Suprim babuko xemataalaai🙏🙏 ujwal vabiseko suva kamanaa babulaai
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
दिदी - भाई को यो गीत एकदमै मार्मिक -राम्रो लग्यो
Babu ko ta mo fan ho voice of dekhi
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
कस्तो मार्मिक गित हो सुन्दा सुन्दै आँसु आको पत्तै भएना😘😘😘😘😘
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
All the best suprim babu sangit ma yasari nai agi badnu
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है
Dheari nai ramro lagaxa Babu ko geet suneara Aanda lagaxa❤️❤️
Suprim is best
धन्यवाद यो भिडियो लाई शेयर गरेर माया दिनुस है