PrimeHD || माग्ने बूढाको अन्तरवार्ता हेर्नुस्, पेट मिचिमिच हाँस्नुस् || Kedar Ghimire ||

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • Program: Dhamala Ko Hamala (Reloaded)
    Presenter: Rishi Dhamala
    Guest: Magne Buda | Kedar Ghimire
    CONCEPT/PRESENTER
    Rishi Raj Dhamala
    PROGRAM COORDINATOR\PRODUCER
    Prajwal Raj Shakya
    CHIEF MARKETING OFFICER
    Dipendra Singh
    CHIEF ENGINEER
    Er. Shital Raj Adhikari
    CHIEF CAMERAPERSON
    Roshan Shrestha
    MOTION DESIGN
    Santosh Thapa
    EPISODE EDITOR
    SudipKhanal
    CAMERA PERSON
    Suman Nepal
    Bed Bahadur Shrestha
    Bhaskar Bhattacharya
    Sanchit Gopali
    Sundar Gurung
    Milan Magar
    Arjun Bhandari
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Rajan Dawadi
    Laxmi Prasad Bastola
    MCR
    Ramesh Bahadur Saud
    Dev Raj Bhandari
    Laxman Lamsal
    Manoj Tamang
    EDITOR
    Ratna Bhakta Bade
    Nitish Awale
    Rajkumar Khati
    Chetraj Neupane
    MAKE UP
    Amrit Marahatta
    Umesh Sharma
    MARKETED BY
    Welcome Advertising & Marketing Pvt.Ltd.
    (Bipula Joshi Khanal)
    Video By: Prime Times Television (HD)
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD #DhamalaKoHamala
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 1,2 тис.

  • @aasthabhandari7102
    @aasthabhandari7102 3 роки тому +110

    Tiktok मा video देखेर youtube मा हेर्न आउनु भएको को को हुनुहुन्छ😊😊

  • @Hamrochannel-z2m
    @Hamrochannel-z2m 3 роки тому +987

    माग्नेबुढालाई मनपराउने जति यता है 😍😍😍

    • @achyutpaudel4398
      @achyutpaudel4398 3 роки тому +1

      धमला जि लाज लागेन तपाईलाई जनता हरु घरमा बस राेमाच गर कमेडि हेर रमाईलाे गर भने समपन छन त सबै नेपालि जनता तपाईं पनि दहि चिउरे पत्रकार नै रहिछ

    • @achyutpaudel4398
      @achyutpaudel4398 3 роки тому +3

      जनता लाई बिहान बेलुका छाक टारन हमे हमे भईरहेकाे बेला रमाईलाे गर भन नैतिकता बिहिन मनछे रहिछ तपाईं यक बरस अगि देखि अायकाे महा मरि काेबिट मा गरिब असाय बिपिन बरग काे लागि अाज का दिन सम तपाईकाे निजि मन देखि चाहृर 1 उटा जनता काे लागि 1 रुपया दिनुभयकाे छ धमलाकाे हमला भनेले बिचार गरेर बाेलुनुस गरिप जनता काे लागि पुजिबादि लाई बाेले जसरि हैन

    • @Rc_Bhandari
      @Rc_Bhandari 3 роки тому +1

      Tiktok बाट आएर हेर्ने यता

    • @khadkabeny7858
      @khadkabeny7858 3 роки тому +1

      6o@@achyutpaudel439866 oडooķ6ŕř21opkkjio n mm lķķř2ih6hháCásßaßsßď

    • @chandragautam5854
      @chandragautam5854 3 роки тому

      @@achyutpaudel4398 aaaaaalaaaaOl

  • @pathibharamusicmovies4731
    @pathibharamusicmovies4731 3 роки тому +773

    माग्ने बुडा जीउ मन पर्ने मात्र भएर आयको जति यत हाजिर हुनुस

    • @tilakmagar9698
      @tilakmagar9698 3 роки тому +1

      🙋‍♂️🙋‍♂️😂😂😂

    • @dibeswinnerstar8300
      @dibeswinnerstar8300 3 роки тому +1

      य हो यो जोक्कर काटुन मा खेल्ने चुतिया कता़ बाट आज आयर आयोत हुनत पहीला खान नपायर मेरीबास्सै मा आयो blody nonsen

    • @dibeswinnerstar8300
      @dibeswinnerstar8300 3 роки тому +1

      joker men fucker i want to be not english neve not understane

    • @umakantajoshi3023
      @umakantajoshi3023 3 роки тому

      @@dibeswinnerstar8300 s

    • @roshanimuktan5903
      @roshanimuktan5903 3 роки тому

      ✋✋✋

  • @nanuyonzanvlog6492
    @nanuyonzanvlog6492 3 роки тому +135

    Tiktok ma dekher khoji khoji aako yeta hajir garam🤣🤣🤣🤣💕

  • @birendrakhadka843
    @birendrakhadka843 3 роки тому +376

    आफ्नै बुढी लाई अर्का ले अंगालो हाल्दा थाहा पाउनु भो नि धमला लाई उल्टै हमला भो😃😃😃👍👍😃😃

  • @kamalasubedi8959
    @kamalasubedi8959 3 роки тому +44

    केदार घिमिरेले रिषि धमला को अन्तरवार्ता लिएको कि रिषि धमला ले केदार घिमिरे को अन्तरवार्ता म त कन्फ्युज😅😅 रमाइलो कुराकानी

  • @abishekhabishekh407
    @abishekhabishekh407 3 роки тому +153

    मलाई साह्रै नेै अत्तिनै धेरै मन पर्छ माग्ने बुढा केदार घिमिरे सरको ठुलो big fan ma

  • @UddabBudhathoki2
    @UddabBudhathoki2 3 роки тому +32

    ऋषि धमलालाई ठिक पर्ने माग्ने बुढा रैछन😁😁😋

  • @rohitsony3634
    @rohitsony3634 3 роки тому +177

    केदार सर हास्य कलाकार भएर सिरियल देखि सुरु गर्नु भएको फिल्म हैन सिरियल तिर खेल्दा नि हुन्छ हजुर फिल्म नै कुर्नु पर्दैन के हामी तपाईं को हास्य व्यंग्य हरु हेर्न आतुर छौ ।

  • @alwaysalone2947
    @alwaysalone2947 3 роки тому +137

    ऋषि धमला लाई केदार जी ले आछु आछुपर्दिनु भयो, आज हेर्न सरै मझा आयो, केदार जी लाई धन्यबाद

    • @prenakhadka9378
      @prenakhadka9378 3 роки тому +1

      Ho ne hai

    • @ranzitrizal
      @ranzitrizal 3 роки тому

      yastai lekhum vaner aako

    • @alwaysalone2947
      @alwaysalone2947 3 роки тому

      😍 🙏🙏🙏🙏🙏 😍

    • @hastakumarpk511
      @hastakumarpk511 3 роки тому +2

      Gatthe magne Deepak ra deepa ko pachi lagera kala ko gumnam vayo, dukha lagcha . Ali Ali nam chaldai ma khub hero nai vaye bhanne sochera Meri bassai chodnu galat ho

    • @yogeshmalla6175
      @yogeshmalla6175 3 роки тому

      @@ranzitrizal ..

  • @masinagurung1401
    @masinagurung1401 3 роки тому +45

    प्रश्न विर्सनु हुन्छ अनि गित गाउनुस् भन्नु हुन्छ तपाई पनि🤣🤣

  • @tikakhatri9150
    @tikakhatri9150 3 роки тому +72

    प्रश्न बिर्सियो की गीत गाउनुस रे😄😄😄😄 केदार दाई खतरा

  • @apeesharma2373
    @apeesharma2373 3 роки тому +51

    कस्लाइ बोलाम कस्लाइ भन्दा भन्दा फ्याट्टै केदार लाई बोलाको कन्टेन्ट बिनाको ऋषि । तर केदार ले गर्दा रमाइलै भको छ।

  • @jwalaregmi2366
    @jwalaregmi2366 3 роки тому +1

    ऋषि धमला जी तपाई ले धेरै जना संग अन्तरबार्ता लिनु भयको छ तर त्यो सहकारी को लुटेरा सुधीर बस्नेत संग भेटेर वा कुराकानी गरेर त्यो सहकारी बाट लुटेको निछेप कहिले फिर्ता गर्नु हुन्छा भनेर सोद्नुहोस त ७००० जनताको उद्धार हुनेछ | ताइनतुहि को नेता हरु संग कुरा गर्नु भन्दा त त्यो उपलब्धि बढी होला |

  • @shantagautam412
    @shantagautam412 3 роки тому +30

    माग्ने जस्तो रमाईलो हास्यकलाकार लाई ल्याउनु भयो ऋिषि जी निकै हासियो मेरो सबैभन्दा मनपर्ने कलाकार 😂😂😂😂

  • @santoshsubedi9187
    @santoshsubedi9187 3 роки тому +25

    प्रश्न बिर्सिनु हुदो रहिछ अनि गित गाऊनुस भन्नु हुदो रछ ...😀😀😀

  • @sseqwaasd4421
    @sseqwaasd4421 3 роки тому +40

    माग्ने बुढोको character नै बेजोड छ धेरै राम्रो लाग्छ।

  • @extramindedskm5052
    @extramindedskm5052 3 роки тому +2

    मलाई किन किन धमला को काम मन पर्न छोड्यो ! देशको लागि लडेको रे?? यस्ता पत्रकार लाई हृदय देखि नै बहिस्कार गरौ । रबि लामिछाने जस्ता जिउदा मनबता बन्न सिक ।। जनता कुन परिस्थिति मा छन तिमी आफ्नु फाइदा को लागि मात्र हिड्छौ ?? तिम्रो टिभी कार्यक्रम 2 दिन लाई बन्द गरेर राहत देउ गरिब लाई , खाना देउ भोका लाई , औसधि र अक्सिजन देउ बिरामी लाई !! सक्छौ ?? सक्दैनौ भने यस्ता पत्रकार नेपाली जनता लाई चाहिदैन ।।।।

  • @krishnaaashusensen6479
    @krishnaaashusensen6479 3 роки тому +101

    मेरो एकदम मन पर्ने कलाकार माग्ने बुढालाई ल्याउनु भएकोमा धन्यबाद धमला जि।

  • @241182Able1986
    @241182Able1986 3 роки тому +47

    Why don’t you bring adarsha mishra and let him speak the truth about all those medical mafias Muji dhamala

  • @Reshamsunuwar
    @Reshamsunuwar 3 роки тому +13

    माग्ने बुढाज्यू? तपाईले त धमलालाई उल्टो हमला गर्नु भो नि, जनता जान्न चाहन्छन? हल्का रमाईलो ।

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 роки тому +102

    सम्पूर्ण दर्शकहरुलाई न्यानो माया छ।हाम्रो पनि माया छ माग्ने बुढा सर लाई।

  • @milanlama9373
    @milanlama9373 3 роки тому +52

    केदार दाईको ठुलो फ्यान हुँ ,तर आजको अन्तरवार्तामा अहमता झल्केको जस्तो लाग्यो दाई,Rhisi Dhamala को जस्तो पेसेन्स भको मान्छे अचेल धेरै कम भेट्छु,रिसाको कहिले पनि देखेको छुईन

  • @usmathapapun7059
    @usmathapapun7059 3 роки тому +13

    बल्ल ठिक पार्नु भयो केदार घिमिरे दाइले धमलालाई हमला गरेर😆😆😆

  • @susmitasoni6499
    @susmitasoni6499 3 роки тому +12

    फिल्म चाहिन्न हामीलाई माग्नेबुढा you Tube ra Television ma आएर हामीलाई हसाएहुन्छ।

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 3 роки тому +1

    हस्पताल मजा आयो केदार दाई। तर हेर्नु त के हुदैछ देश मा? 😒😒😒

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 3 роки тому +51

    अक्सिजनको कुरा गर्दा साच्चिकै मेरो मन रोयो मेरो पनि बहिनी जुवाइ सात महिनाको गर्भको बच्चा येहि अक्सिजनको कारण सास्ती भोगेर 12 घन्टाको फरकमा गए 😭

  • @dipeshlimbu5285
    @dipeshlimbu5285 3 роки тому +1

    First 120 second 😂 Copied from Bijay shahi 👍👍👍

  • @ishwordhamala1894
    @ishwordhamala1894 3 роки тому +22

    त्यो प्रेम र रोमान्सो बारेमा बाहेक अरु qn आउदै र?? अन्यथा program राम्रो छ ।।।धमालालाई धमालाको बिनम्र अनुरोध , 👏😊🙏🙏

  • @bikramlimbu6741
    @bikramlimbu6741 3 роки тому +1

    पत्रकारिता के हो कसरी बोल्नु पर्छ कान्तिपुर टिभी को भी जे रुपेश शीरेष्ठ संग १०वर्ष तालिम लिएर आऊ धमला अंकल ।।।

  • @arijitkoirala3029
    @arijitkoirala3029 3 роки тому +30

    question birsexe yeso uso garyo geet gauna laununxa, uthera hindim😆😆😆😆

  • @ayushtmg8162
    @ayushtmg8162 3 роки тому +13

    होइन धमला जि ले सहयोग गरेको त मलाइ थाहा छैन कसै लाई थाहा छ भने cmnt rply प्लिज

  • @roshabasnet9645
    @roshabasnet9645 3 роки тому +11

    सगरमाथा झै नाक यिन्को । । । ।घिरौला तिप्ने उचाइ ! Hahahahaha :)

  • @srshownepal9115
    @srshownepal9115 3 роки тому +12

    एक माग्ने कलाकार एक हमाला गर्ने पत्रकार wow so good informatin सलाम छ दुबैलाई सलाम छ जय नेपाल ।

  • @loksundar6078
    @loksundar6078 3 роки тому +35

    सानो पर्दामा पनि आउनुपर्‍यो केदार घिमिरेज्यू । टेलिभिजनलाई माया मार्नु भएन है, फिलिममा भन्दा पनि तपाईंको टेलिभिजनमा धेरै फ्यान छन् नि!

  • @iran2933
    @iran2933 3 роки тому +1

    एलिजा जि छनि तपाईकाे फिल्म काे नाम केहाे 🤣🤣😂🤣😂🤣

  • @therealamazingshow9234
    @therealamazingshow9234 3 роки тому +51

    केदार घिमिरे (माग्ने बूढा)लाई maha comedian अर्थात् महानायक भनेझैँ महा हाँस्याकलाकार भन्दा महा न्याय हुन्छ------- ---

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 роки тому +1

    _धमलाले कोट हटाए छ ( राजेन्द्र दाइले भनेको माने छ )😁😁_

  • @kamalasapkota3574
    @kamalasapkota3574 3 роки тому +14

    म टिकटकनै चलाउदिन मन नि पर्दैन तर खोइ त डिप्रेसनमा नि गकि छैन घरका पुरै फेम्लिलाइ कोरोना हुदापनि

  • @extramindedskm5052
    @extramindedskm5052 3 роки тому +1

    मलाई किन किन धमला को काम मन पर्न छोड्यो ! देशको लागि लडेको रे?? यस्ता पत्रकार लाई हृदय देखि नै बहिस्कार गरौ । रबि लामिछाने जस्ता जिउदा मनबता बन्न सिक ।। जनता कुन परिस्थिति मा छन तिमी आफ्नु फाइदा को लागि मात्र हिड्छौ ?? तिम्रो टिभी कार्यक्रम 2 दिन लाई बन्द गरेर राहत देउ गरिब लाई , खाना देउ भोका लाई , औसधि र अक्सिजन देउ बिरामी लाई !! सक्छौ ?? सक्दैनौ भने यस्ता पत्रकार नेपाली जनता लाई चाहिदैन ।।।।

  • @Joey-bk8bx
    @Joey-bk8bx 3 роки тому +72

    He is such a down to earth person!!!
    Most loved celebrity in Nepal!!!

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 3 роки тому +9

    केदार सर कुनै राम्रो टेलिशृङ्खलाम आउनु पर्यो

  • @puskartamang1573
    @puskartamang1573 3 роки тому +19

    आहा कति राम्रो अन्तरबार्ता यो आबस्थामा यस्तो अन्तरबार्ताको खाचो छ । सरकारले जनतालाई केही खुशी दिन नसक्ने बेलामा माग्ने बुढा सरको अन्तरबार्ताले दर्शकलेत खुशीत लिए ।

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 3 роки тому

    Ravi Lamichane Vanda chai ali gatilo nai hunuhunxa Risi dai! Ravi ko dekhaune ra dekhaune dat nai arkai xa. Janata le last ma thaha paune xan katile thaha payako xa tara bolna didaina.

  • @rspnepal.org.
    @rspnepal.org. 3 роки тому +13

    नेपरियो खोप?कोभिसिल खोप लायेको १ महिना नपुग्दै कोरोना संक्रमण ३ दिनमा मृत्यु भयेको छ।इन्डियन खोप इन्डियन भाइरस

  • @dibaskhanal4043
    @dibaskhanal4043 3 роки тому +38

    एउटा interview पुर्व राजा ज्ञानेन्द्र शाह सङ्ग पनि गर्नु पर्यो

  • @jaynepal8757
    @jaynepal8757 3 роки тому +44

    आज चाहिँ धमला लाई माग्ने बुढाले हमला गरेकै हुन्🤣😂😂

  • @skshyam6860
    @skshyam6860 3 роки тому +6

    हास्य कलाकार केदार घिमिरे लाई राजनितिक कुरा नसोध्नुस उहाँ हास्य कलाकार हुन् कुनै नेता हैन तेहि भयर कमेदी कमेदी कुरा सोध्नुस 😀😀😀

  • @rabinbudhathoki
    @rabinbudhathoki 3 роки тому +22

    very good interview kedar dai😍🙏my favourite legend 🙏

    • @gopaldhakal4269
      @gopaldhakal4269 3 роки тому +1

      Kedar ji ko dhamala mathi hamala

    • @roshandhakal3855
      @roshandhakal3855 3 роки тому

      @@gopaldhakal4269 ka dekhi ho dhakal daju Bhai moh India dekhi

  • @sarswotisharma4899
    @sarswotisharma4899 3 роки тому +1

    Kati boleko hau damna suru ma tw

  • @siruchhetriofficialaccount4555
    @siruchhetriofficialaccount4555 3 роки тому +7

    कस्ले कस्को interview लिग्या हो?🤣🤣

  • @bikasbk7879
    @bikasbk7879 3 роки тому +8

    माग्ने दाजुको प्रस्न चाई होके धमाला शर लाई🙏👌

  • @manojsoni6600
    @manojsoni6600 3 роки тому +17

    मलाइ सारै मन पर्ने कलाकार आदरणीय दाइ केदार प्रसाद घिमिरे माग्ने बुढा

  • @sunilbelbase9639
    @sunilbelbase9639 3 роки тому +16

    कमाउने , जमाउने बेलामा यत्तिकै घरमा बस्नु पर्या छ तिमी नेताको चम्चे पत्रकारले चिन्ता नलिनुस् भनेर चिन्ता हट्छ?

    • @wrestlingrealitypower292
      @wrestlingrealitypower292 3 роки тому +1

      हो नि हजुर साला झोले पत्रकार त भयो

  • @santoskhadka3121
    @santoskhadka3121 3 роки тому +22

    Magne buda such a humble n genuine person. Hats off to your honesty.

  • @rajanlawatilimboo6161
    @rajanlawatilimboo6161 3 роки тому +10

    आजको कार्यक्रम अति रमाइलो लाग्यो म अनि म पनि बेस्सरी हासे😀😀😀😂😂

  • @rukushrestha934
    @rukushrestha934 3 роки тому +25

    कोरोना को कहरमा माग्ने बुढाको इन्टरभिउ ले एकछिन भयनी रमाइलो भयो । Thanks ।

  • @suryamangurung3463
    @suryamangurung3463 3 роки тому +10

    हाँस्य कलाकारको महानायक केदार घिमिरे (माग्ने बुढा) चिन्ने जत्ति हाजिर गरौं।

    • @nirmallopchan9932
      @nirmallopchan9932 3 роки тому

      Omg kada kedar Ghimire uncil 😲😲😲🙈🙈🙈❤️❤️❤️

  • @jaishisantosh6752
    @jaishisantosh6752 3 роки тому +22

    Dhamala laai hamala☺️😍 Legend= Magney buda❣️🙏

  • @RamuAcharyaofficial
    @RamuAcharyaofficial 3 роки тому +2

    धमलाको हमला कार्यक्रमका प्राविधिकज्यु अडियो लेवल ख्याल गरिदिनुहुन अनुरोध छ , फुल साउण्डमा पनि आवाज नै सारै सानो मात्र आएको छ

  • @rabinbudhathoki
    @rabinbudhathoki 3 роки тому +22

    फेरि एउटा गित गाउनुस, केदार घिमिरे :- तपाईं पनि फेरि प्रश्न सोध्न बिर्सिनुहुन्छ अनि गित गाउनु भन्नुहुन्छ ।😆😆

  • @laxmishrestha631
    @laxmishrestha631 3 роки тому +13

    कहिले पनि परिबर्तन नहुने भनेको यही धमलामात्र होला संसारमा .

  • @khushilalama5452
    @khushilalama5452 3 роки тому +7

    अाजकाे कार्यक्रम भने साेचे जस्तै रमार्इलाे लाग्याे । रमार्इलाे गर्दै धमलाजीकाे प्रश्न गर्ने तरिका र विषय माथि पनि अालाेचनात्मक भयाे जुन धमलाजीकाे लागि सुधार्नु पर्ने बानी पनि हाे । मेराे तर्फबाट केदारजीलार्इ हार्दिक धन्यवाद ।

  • @MunaMadan2
    @MunaMadan2 3 роки тому +8

    माग्ने बुढा संचालक भकाे
    अहाे
    अथिति :षिऋ धमला
    अाह🙈🙈😃😄😅🤣

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 роки тому +11

    १४ बर्ष देखि पत्रकारिता सुरुवात गरेको अहिलेसम्म प्रश्न गर्ने तरिका फेरबदल भएको देखिन धमला जी दुख लाग्यो । जे होस् अझ उत्तर२ प्रगतिको शुभकामना ।

  • @rupeshjonxe2957
    @rupeshjonxe2957 3 роки тому +34

    अहिले सम्म हेरिरहेको एपिसोड भन्दा राम्रो लाग्यो आज को कार्यक्रम चाहिँ।

  • @SagarRokayaOfficial
    @SagarRokayaOfficial 3 роки тому +6

    खोप खोप खोप घरमा गएर खोप।

  • @prabingiri4778
    @prabingiri4778 3 роки тому +1

    Patur dhamala..pahila chaii AAja rajniti ko kura hudaina vanxa Ani sub kurai rajniti ko garxa.😂

  • @johnraya2853
    @johnraya2853 3 роки тому +56

    Kedar ghimire(mangne buda) is a great artist of nepal.i salute to him.🙏🙏

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому +12

    कमेडियन कलाकार मा सबैभन्दा मन पर्ने कलाकार केदार घिमिरे दाइ।।उहाँको अन्तरबार्ता ले उर्जा दिन्छ

  • @punamshrestha8895
    @punamshrestha8895 3 роки тому +14

    रिसी sir हजुर ले कार्यक्रम चलाउदा plz मास्क नलगाउनुस अनि खोप हजुर लगाउनुस तर अरुलाई खोप लगाउन सरकार लाई अपील नगर्नुस हामीलाई खोप चाहीदैन

  • @omnamahshivaya3310
    @omnamahshivaya3310 3 роки тому +2

    magne thikai lagthyo tara yo video here pachi chahi yo dherai attitude bhayeko ghamanda le bhariyeko ra aafulai dherai thulo thanne bhayechha. ghar bata dhamala lai beizzat garchu bhanera plan garera aako raicha.

  • @anitalamichhane529
    @anitalamichhane529 3 роки тому +15

    बेजोड प्रतिभा को धनी 😍
    हाम्रो माग्नु💜
    राम्रो माग्नु👌

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 3 роки тому +6

    माग्ने बुढोको गफ हेर।मागेर खान्थे आफै भन्छन।फेरि अझै पुगेको पनि छैन भन्छन।बिदेशी सेलिभेटीको दाजोमा लाग्छन के हो ?

  • @keshabghale1214
    @keshabghale1214 3 роки тому +6

    सहि हो। मेरो पनि भोटर लिस्टमा नाम छैन र म लेखाउन नि चाहन्न।

  • @alanbhattarai
    @alanbhattarai 3 роки тому +1

    tali bajaune yehi ho was epic

  • @raikamal850
    @raikamal850 3 роки тому +8

    माटो सुहाउने पत्रकार सहि हो। यो शब्द नै काफि छ।

  • @naradaryal461
    @naradaryal461 3 роки тому +12

    माग्ने बुढा (केदार घिमिरे) नै रहेछ हमलालाई ठाउँको ठाउँ हान्दे।

  • @intelligentyt8712
    @intelligentyt8712 3 роки тому +13

    kedar sir le program chalaunu vayo aaja😬😀

  • @darbinchamling477
    @darbinchamling477 3 роки тому +5

    माग्ने काकाकाे लास्टै फन्नी अन्तर्वार्ता याे बुढाकाे😂अन्तर्वार्ता फुल टाईम हेर्छु

  • @snumajeeban4844
    @snumajeeban4844 3 роки тому +3

    माग्ने बुडाले धुर्मुस सङ किन छुट्टिनिको कारण खुलस्त परिदिनी पर्यो

  • @chhabilalresmi3505
    @chhabilalresmi3505 3 роки тому +1

    Neta haru lai ta na bachayako nai ramro....

  • @manrajbuddhamagar8054
    @manrajbuddhamagar8054 3 роки тому +3

    हातको बुढी आउला क्या फनफनी घुमाको हो माग्ने जि😂😂😂😂😂

  • @mathuranews
    @mathuranews 3 роки тому +1

    Very nice

  • @kedargautam569
    @kedargautam569 3 роки тому +4

    अन्तरवार्ता माग्नेले ॠषि धमला को पो लिएको रैछ त 😃

  • @myexpierence1628
    @myexpierence1628 3 роки тому +11

    The way of laughing of rishi😂😂😂

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 роки тому +4

    मारेरै छाड्नु भयो केदार प्रसाद दाइ ऋषिधमलाई

  • @BestBeatsClub
    @BestBeatsClub 3 роки тому +1

    I am sure, you were waiting for 43:44

  • @rpmobilecenter1301
    @rpmobilecenter1301 3 роки тому +5

    माग्ने को फ्यान जति यता हाजिर गरुम

  • @damodargautam3337
    @damodargautam3337 3 роки тому +7

    आज त धमलाको हमला भन्दा पनि धमलालाई हमला भन्ने भएछ 😂😂

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 роки тому +7

    धमला जी कुनै ब्याक्तित्व प्रति तुलना गरेर प्रश्न नगर्नुहोला यस्ता प्रश्न बकवास लाग्छ सबै आ=आफ्नो ठाउँमा राम्रो हुनुहुन्छ ☝️👊🤝

  • @dikshyasubedi3866
    @dikshyasubedi3866 3 роки тому +5

    धमलालाई बोल्न कति बल लागेको हौ।आरामले बोल्दा पनि त हुन्छ नि

  • @gorkhehitler4301
    @gorkhehitler4301 3 роки тому +22

    legend comedyan never die mr kedar bro always stand & look forever i would say nice one .

  • @rabinlimbu1530
    @rabinlimbu1530 3 роки тому +7

    All time my favorite magne buda ❤️

  • @niramagar2624
    @niramagar2624 3 роки тому +11

    कति हास्नि केदार दाइ ले आज रिसि दमाला लाइ बल्ल ठिक पार्नु भो 😂😂 सलुत छ केदार दाइ

  • @sitabaral8726
    @sitabaral8726 3 роки тому +2

    yo interview herera ma lai chai sarai hasutyo gafgaaf ho ki interview ho ma kehi bujeena

  • @DineshKumarDineshKumar-zp3gf
    @DineshKumarDineshKumar-zp3gf 3 роки тому +20

    निखिल उप्रेती लाई ल्याउनु पर्यो सर ।
    अनि मज्जा आउँछ ।

  • @bharatbhatta9965
    @bharatbhatta9965 3 роки тому +5

    खाली यो ऋषि त्यसो भए आज गीत गाउनुस मात्रै भन्ने 😁

  • @nalinarai9314
    @nalinarai9314 3 роки тому +6

    केदार दाईले राई को कुलपुजा को मन्त्र पद्नु भयो😁🤩

  • @nimapakhrinlama
    @nimapakhrinlama 3 роки тому +2

    Sarai ramro soch bichar vako , ani sarai ramailo , sarai majako , nepal koi number one best kalakar kedar sir magne buda 🙏🙏🙏 namaskar