वाह! वाह! वाह! ‘चुल्हो बल्नुपर्छ’- कति राम्रो शब्दको प्रयोग गरिएको रहेछ। सबैको चुल्हो बले सबैको घर सहज रुपले चल्छ, घर सहजै चल्दा ऊर्जा प्राप्ति हुन्छ, त्यही ऊर्जानुरूप वहुमुल्य सांगितिक संगालो हामी दर्शक श्रोताहरूमाझ समक्ष पस्किनु सक्षम बन्नुहुनेछ। नयाँ सांगितिक यात्राको निम्ति हाम्री चेली बैशाली, हाम्रा अतिप्रिय दाई र यस यात्रामा संलग्न सम्पूर्ण कार्यकारिणी सदस्यहरूमा हार्दिक शुभेच्छा।। 💐💐💐
@@कन्चनखड्का अब भैंसी चही होइन तेरो कालो पुतिमा चही घोप्टो पारेर एक चोटि चिक्नु देउत अनि थाहा हुन्छ को रहेछ कुकुर भालु रण्डी मुजि ठूलो कुरा गर्छस माचिक्ने
@@jaymoktan9181 तेरि आमा दिदिबहिनी को त्यो के रे कालो के मा भन्दैछस त्यही गर साले भैंसी बलात्कारि कुइएको अनुहार बोकेर किन भुक्छस कुकुर ।। केटीले त हेर्नू परोहोलानी तलाइ तेसैले भैसिको बलात्कार गरिस 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
गायक राजेशपायल राई तपाईँ को सोच बिचारहरुबाट सधै सकारात्मक उर्जाहरु आउने गर्छ । महान गायक त अवस्यै हुनुहुन्छ तपाईका बिचारहरु पनि उत्तिकै महान छन । वैशालीको पनि बिचार उस्तै राम्रो लाग्यो । तपाईहरुको असल बिचार असल बाटोहरु सधै निरन्तर अघि बढिरहोस यहि कामना छ ।
🌹🌹💘💘👩🎤👌✌️ बिश्व दाजु को अन्तर्वार्ता लिने शैली राम्रो लाग्छ:👌✍️ हाम्रो दाजै: राई इज किङ र राजेशपायल राई: र बैशाली लामा ज्यु दुवैजनालाई यहाँहरुको जोडी पनि असाधै मिलेको छ: आवाज पनि तेतिकै राम्रो लु मेरो तर्फबाट पनि बधाई अनि शुभ कामना छ 👏👩🎤
बधाई छ राजेस दाजु बैसाली को भबिस्य उज्ज्वल हुदैछ । जक निर्माण हजुर को हातमा छ । बैसाली ले पनि निरंतरता दिनुपर्ने हुन्छ । नाम जोड्ने हरुलाइ बधाई काममा चै अब्बल हुन बैसाली लाई अनुरोध है त
राई तामाङ गुरुङ मगर लिम्बु को सम्बन्ध नाङ र मासुको सम्बन्ध हो नकारात्मक कसैले नसोच्नु होला राजेश दाइ बिहे छिटै होस भन्ने चाहना सबै हामी नेपाली को चाहना हो खास भन्नू पर्दा राजु ले बैशाली लाई चिन्न सकेन
Tamang ko fake youtube id banayera setting milaunu khojdaichas terima chamcha...yeutai ho vanchas...dharma mildaina... mare pachi tamang gurung magar lai jalaucha ..rai limbu lai gadhcha.. jathabhabi nalekhnu hola. Hawa ma nag ra masu vanera murkha nabanau na.. akha chimse nakh thyapche vayo vandaima rai ra vietnamese yeutai ho vannu milcha.. ?? Gurung ra korean yeutai vannnu milcha..?? nepal ma vayeko sabai jatt jati haru vinna vinnai ho. Bises gari kirat ra baudha magri haru yeutai hoinan. Rai limbu le kahile losar maneko dekheko cha??? Tamang grg magar le udauli uvauli gareko dekheko cha ?? Rajesh ko setting milaunu lai youtube ma tamang ko fake id banayera j pani lekhne terima gadha.... rajesh le yesto setting ta kati jana saga milayo milayo..
आम्बो😯😯 राजेस दाजु बैसाली दिदिको कपाल समेत कति ध्यान दिएर हेर्न भ्याउनु भए छ anyway best jodi good singer rajesh payal rai always my favourite singer and baisali also
सर्बप्रथम ता भैसाली लाई गाउने मौका दिनु भएकोमा मुरिमुरी धन्नेबाद राई इज किङ्ग लाई र नेपाल मा राजेश पायल राई भनेको नेपाल को नम्बर १ गायक हुनुहुन्छ त्यसैले राई इज किङ्ग को बारेमा बुजेर अझ प्रसम्स गर्नु होला ...
Bishwa ji you are great person.1 year completed vayo hjurko program hereko ni.aaj rajesh da r baisali ji ko video jhan ramro lagyo all the best hjurharulai
wow. Rajesh Payal Rai is wearing the Gurkha Commando wool sweater. Well, this is nothing as there are many Kiratis who have become the Gurkhas in the British Army. I am sure his cousin or brother must have given him that sweater. Very nice. Anyway, let me educate Nepali people on Who are the Gurkhas? Gurkhas are the martial race of Nepal. Gurkhas are predominantly formed by the Mongoloid race-ethnic group of Nepal namely the Magar, the Gurung, the Rai, and the Limbu. The British officers have recognized these four ethnic groups as a martial race. Collectively the Mongoloid race people of Nepal have been known as Kirat since ancient times.
Kiratas are mentioned as warriors and deadly warriors in various Vedic books and scriptures including the Mahabharata. These four Kirati ethnic groups (Magar, Gurung, Rai, and Limbu) have supplied their young man for the British Army since as early as 1815 AD. The term Gurkha came from the word Gorkha, a town west of Nepal where Hindu King Prithvi Narayan Shah started his expansion to unify the country into modern Nepal in the late 17th century. In around the 18th century, a war broke out between Nepal and the British Empire who was ruling India at that time because of border tension. The Gorkha army led by P.N Shah fought bravely against the British foes. Although the British won the war, they really couldn't colonize Nepal because of bravery and tenacity showed by the Gorkha army. Since then the British started recruiting Gorkha soldiers into the British army. The British officers used their own term "Gurkha" instead of Gorkha to call the martial man of Magar, Gurung, Rai, and Limbu recruited for the British army. But in Nepal and India, Gorkha is still being used.
With the turn of 2000 AD, Kiratis have been called by different names. Some scholars called them Mongol. Others call them the Himalayas race. Still, others write them as 'indomitable peasants". Gorkha and Gurkha are the other two names added in 18th century AD. Not forgetting "the Bravest of the Braves" was given by Sir Professor Sir Ralph Turner. By the 1990s the term "MaGuRaLi" came to exist to abbreviate Magar-Gurung-Rai-Limbu. No matter what names are given to Kirat people, however, the most often used in the past and appropriate seems to be the "Kirats"
*_हार्दिक बधाई छ बैशाली लामा लाई राजेश पायल राईको साथ पाए पछि चर्चित हुने पक्का_*
mali ta baisali ekdam mon parxa but rajesh saga jodi mildaina rajesh payal rai ta agent xa baisali ji dai nai vannu la aru sambhanda kehi nahoss
राजेश पायल दाइ जाेडि मन पराउने र बिहे हवस भने हरु यता हाजिर गर्नु है
me
i am agree
@@prataptamangrumba5526 000000000000000000000000000000000000000000500500550000000050500050050550005050500005050505050050505050050008080000000090¹
पुरानै भिडियो भय पनि हेर्दै छु अर्को भिडियो हेर्ने मन छ राई इज किङ संघ को हाहाहा
@@prataptamangrumba5526 l
बधाई छ । बैसाली र राजेश पायल को फ्यान यता हाजिर गरौ । #Rktvnepal
वाह! वाह! वाह!
‘चुल्हो बल्नुपर्छ’- कति राम्रो शब्दको प्रयोग गरिएको रहेछ। सबैको चुल्हो बले सबैको घर सहज रुपले चल्छ, घर सहजै चल्दा ऊर्जा प्राप्ति हुन्छ, त्यही ऊर्जानुरूप वहुमुल्य सांगितिक संगालो हामी दर्शक श्रोताहरूमाझ समक्ष पस्किनु सक्षम बन्नुहुनेछ।
नयाँ सांगितिक यात्राको निम्ति हाम्री चेली बैशाली, हाम्रा अतिप्रिय दाई र यस यात्रामा संलग्न सम्पूर्ण कार्यकारिणी सदस्यहरूमा हार्दिक शुभेच्छा।।
💐💐💐
Congratulationsबैसाली💐
Best wishes❤️❤️
Gr8gud job daii
Rai iz king🤘
👌👌👌👌👌
कुरामा दम्भ छ है बैसालि नानीलाई बधाई राई इज किङ दाइसँग सांगीतिक यात्रा सुरु भएकोमा🌺🌺🌺
😍😍😍😍😍😍😘😘😘😘😘😘
एक्दम मिलेको जोडी,,,,,सधैभरीको लागि यो जोडीलाई येस्तोइ हेर्नु पाउ!!!
जोडि चाहिँ जमेको छ सुभकामना छ बैसाली लामा अनि राई इज किङ्ग लाइ❤️❤️🙏🙏
बैशालि लामा बैनिलाई बधाई छ नयाँ गितकाे लागि.... अर्काे कुरा राजेश र बैशालि काे जाेडि बब्बाल छ पञ्चेबाजा ठाेके हुन्छ राजेश दाई😁😁😁😁😁😁😁
🤣🤣🤣
Sahi sahii
हो हो ठोके हुन्छ ।
Sai ho sai ho
चन्डि नाच कस्तो होला
बिश्व दाजे जसरी पनि भाउजू बनाउनुपर्छ होई
Good
ल है दाजु भउजु बनाउनु पर्छ जाेडि राम्राे छ ।
Vaju namskar
Narenda Rai बैशाली सिस को कुरा बुझ्दा पारा होला जस्तो छ ।राजेश दाई कुरा बुझ्नु होला।।।
मलाई मन पर्ने गायक गायिका 😊 क्या रमाईलो ईन्टरभ्यु मज्जा अायो
वैशली कति भाग्मानी राजेश दाई जस्तो गेट मानव काे साथ पाउनु भएकोमा Congratulations and love you both of you from USA Seattle Washington
खुल्कियो
@@jaymoktan9181 भैंसी बलात्कारि होस त ।। कुइएको बनुहार बोकेर धेरै भुक्छस कुकुर 😂😂😂😂😂
@@कन्चनखड्का अब भैंसी चही होइन तेरो कालो पुतिमा चही घोप्टो पारेर एक चोटि चिक्नु देउत अनि थाहा हुन्छ को रहेछ कुकुर भालु रण्डी मुजि ठूलो कुरा गर्छस माचिक्ने
@@jaymoktan9181 तेरि आमा दिदिबहिनी को त्यो के रे कालो के मा भन्दैछस त्यही गर साले भैंसी बलात्कारि कुइएको अनुहार बोकेर किन भुक्छस कुकुर ।। केटीले त हेर्नू परोहोलानी तलाइ तेसैले भैसिको बलात्कार गरिस 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@@कन्चनखड्का तपाईं कुन मेन्टल हस्पिटल बाट आउनु भाको jpt नबोल्नु होला
गायक राजेशपायल राई तपाईँ को सोच बिचारहरुबाट सधै सकारात्मक उर्जाहरु आउने गर्छ । महान गायक त अवस्यै हुनुहुन्छ तपाईका बिचारहरु पनि उत्तिकै महान छन । वैशालीको पनि बिचार उस्तै राम्रो लाग्यो । तपाईहरुको असल बिचार असल बाटोहरु सधै निरन्तर अघि बढिरहोस यहि कामना छ ।
जोडि जम्छ बिहे गर्दा पनि केही हुदैन बधाई छ बैसाली लामा लाई
जे होस राई इज किङ र बैसाली लामा ज्युको जोडी एकदमै मिलेको छ बधाई छ यहाँ हरु दुबैजनालाई
Rai is king जस्तो ब्याक्ती संग डोएड sang गाउनु पाउनु भनेको बैशाली को भाग्य हो 💕💕💕💕💕
rajesko ni भाग्य हो यति राम्री कुमारी युवती सङ गित गाउन
घन्टा को ठूलो गाएक राजेस
Good thinking
हाम्रो लागि दुबै बराबरी हाम्रै चेला ,हाम्रै चेली !झोर्ले,स्यामुना,लास्सो
Rai vayoo bandai ma yastoo comment garnu ramro hoena uni pani ta com xena.
वा रे वा बैशाली लामा बुनु बधाई छ यसै गरि अगाडि बड्नु होला। मन मिल्छ भने जोडि बने फरक पर्दैन ग्रेड।
right 😅
Hamro rajesh vaile bihe gardaina nani
Sai ho sai
@@rajaharukoraja4644 हेरुम ला हामी पनि बिहे गर्छ कि गर्दैन
@@chemzongsanu हुन्न हुन्न। केटी भर्खर २३-२४ को, राजेश दाई ४३-४४ को होला। यत्रो उमेर फरक राम्रो हैन। राजेश दाईले ३० माथिको हेर्नू पर्छ।
जोडी एक्दम राम्रो हार्दिक बधाई👍️👌
विश्वदीप जी तपाई नेपालकै एक अनुकरणीय संचारकर्मी हुनुहुन्छ | यति सुन्दर अन्तरवार्ताको लागि हार्दिक धन्यवाद |
After viewing this interview I think this is the perfect couple for u both. I guess baishali Ji and Rajesh dai will have to think one more time.
वा आज चाई मन ले सोचे को जस्तै नै सङ्गै लिएर राई इज किङ र बैसली को ईन्टर भिउ गराई दिनु भएको को मा बिश्व लिम्बू दा लाई धन्यवाद र बैसाली लामा लाई बधाई छ
Wao wao dami Rajesh dai and baisali lama best of luck
महासागर को अगाडी घमण्ड गर्नु बैसाली लामा का लागि सुखद पक्ष हुँदैन । राजेश पायल राई गित सङ्गीत क्षेत्रको महासागर हो ।
बैशाली र राजेश सर को जोडी राम्रो छ र बिबाह हुनुपर्छ दुबै जना योग्य जोडी हुनुहुन्छ भगवान सङ्ग प्रार्थना गर्छु बिबाह हुनुपर्छ ।।।
🌹🌹💘💘👩🎤👌✌️
बिश्व दाजु को अन्तर्वार्ता लिने शैली राम्रो लाग्छ:👌✍️
हाम्रो दाजै: राई इज किङ र राजेशपायल राई: र बैशाली लामा ज्यु दुवैजनालाई यहाँहरुको जोडी पनि असाधै मिलेको छ:
आवाज पनि तेतिकै राम्रो लु
मेरो तर्फबाट पनि बधाई अनि शुभ कामना
छ
👏👩🎤
सहि कुरा हो दाजु र भाउजु भनेहरु को को हुनुहुन्छ मित्रहरू लाइक् गर्नु होला मलाई चै छिटोभन्दा छिटो दाजु भाउजु भन्नु मन छ
ए त मो पनि छु
ल बधाई छ आङा लाई यसै गरि प्रगती गर्दै अगाडि बडिरहनु है आङा राई इज किङ लाई पनि धन्यवाद भन्न चाहान्छु
जोडि चै अब पो बबाल मिल्यो त दाजु भाउजुको😂😂😂👌🙏😍
मन्छेले बाँच्नु के के लेखेको देखिन्छ। बै
@@sirjanlamalama2154 हो नि सिर्जना जि😂🙏
बैशालिको plus point 💚 उनले आफ्नो मात्र होइन The voice of Nepal को समस्त singer हरुको गीत मन पराइ दिनु साथ दिनु भनिन् , महान बिचार ।
साच्चिकै भन्ने हो भने राजेस पायल राई दाजु लाई बैसाली लामा मनै देखी मन परेको छ मन चाहिँ खुब छ
होहो
suddhu le charo haldaixa bistarai saiho saiho
yes
दाई लु जोडि चै Superb!! लाग्यो है हामिलाई है।। सोच्नुपर्यो है दाई लु।।। 👌👌👌
विश्व दाइ लाई धेरै धेरै धन्यबाद यो होनित लाइन 👌👌
ल ल राम्रो छ जोडि छिटइ बिहे गर्नु पर्यो अनि भतिज भतिजा भयो है भनेको सुन्नु पाई छिटो 🙏🙏🙏🙏🙏
नामै काफी छ बैशाली Wauuu
right
जोडी जोडियो भने चाहिँ कसम दामी छ भैदिए धेरै राम्रो
तर जोडि त सुहाउछ है मलाइ त खुब मन पर्यो
वाउउउउउ ,👏!! क्या ब,बाल छ जोडी! क्या मज्जा स्वाउदो दाई भउज्यु
Best of luck.👨❤️👨
Rajesh Ra baisali sangai interview linu vayo ramailo lagyo thank you biswa g.
भोइस सिजन २ को नाम कमाउन सफल गायिका भैसाली लामा धन्नेबाद राजेश पायल राई अबसर को लागि ..
Limbu ji n Rajesh ji ko interview manparcha sadai harchu mo frm kalimpong
Good bro
बधाई छ राजेस दाजु बैसाली को भबिस्य उज्ज्वल हुदैछ । जक निर्माण हजुर को हातमा छ । बैसाली ले पनि निरंतरता दिनुपर्ने हुन्छ । नाम जोड्ने हरुलाइ बधाई काममा चै अब्बल हुन बैसाली लाई अनुरोध है त
बैशाली कति भाग्यमानी राजेश दाइ जस्तो ग्रेट मानव को साथ पाउनु भाकोछ😍 love you da
यो राई हरु एति ठूलो कुरा गर्छकी अनित भेट्छत चादे
वाउ !!! एकदमै मिल्दोरहिछ हो जोडी नै बन्दा हुन्छ ।
गायक छेत्र्मा बैसालिले राजेस सङ्ग गओस भन्ने लागेको थियो आज मेरो ईच्छ पूरा भएकोछ धेरै धेरै आशिर्वाद छ तपाईं दुबैलाई
राजेश जस्तो परिपक्व समझदारी मिलनसार हसिलो र ब्यवहारिक ब्यक्ती पाउनु गाह्रो हुन्छ। मनै देखि मन मिले जोडी मिल्छ baisaali जि
नेपाल अायो बैशालि यसैमा खुशि छ नेपाली हरू🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
right
नेपालि गित संगीत लाई धेरै माया गर्नु भको छ र कुसल अभिभावक पाउनु भयेको नेपाली गित सङ्ती को एउटा उजल नक्षेत्र भै चम्किनु बैशाली जि धेरै धेरै शुभकामना ।
राजेस दाइ भाउजू भन्न पाहु है चाडै
बधाई छ राजेश पायल दाइ र बैशाली सिस लाई सफलता को शुभा कामना🌹🌹🌹
Rajesh daile bhaisali lai bihe garda jody ekdam sahi dekhin raix lu belaima hat samau po😍
दाइ_को_जोडि…With_बैशालि😉😘👌
La hai daju yo barsa vauju vitraunu parx😍😍Baishali+Rai is king
wow kasto ramro kura kani good luck baisali sis and rajesh bro👍👍
राई तामाङ गुरुङ मगर लिम्बु को सम्बन्ध नाङ र मासुको सम्बन्ध हो नकारात्मक कसैले नसोच्नु होला राजेश दाइ बिहे छिटै होस भन्ने चाहना सबै हामी नेपाली को चाहना हो खास भन्नू पर्दा राजु ले बैशाली लाई चिन्न सकेन
Tamang ko fake youtube id banayera setting milaunu khojdaichas terima chamcha...yeutai ho vanchas...dharma mildaina... mare pachi tamang gurung magar lai jalaucha ..rai limbu lai gadhcha.. jathabhabi nalekhnu hola. Hawa ma nag ra masu vanera murkha nabanau na.. akha chimse nakh thyapche vayo vandaima rai ra vietnamese yeutai ho vannu milcha.. ?? Gurung ra korean yeutai vannnu milcha..?? nepal ma vayeko sabai jatt jati haru vinna vinnai ho. Bises gari kirat ra baudha magri haru yeutai hoinan. Rai limbu le kahile losar maneko dekheko cha??? Tamang grg magar le udauli uvauli gareko dekheko cha ?? Rajesh ko setting milaunu lai youtube ma tamang ko fake id banayera j pani lekhne terima gadha.... rajesh le yesto setting ta kati jana saga milayo milayo..
Raju lama नचिन्नु भये को होइन होला hjr लागदैन है तेsत त ???
milxa है ल हामी त आदिवासी हो नि जे भये सबै milxa 😂😂😂😂😂
Right
DB Tamang honi hjr
बैसाली जी बधाई छ हजुर लाई
congratulations👌👌👌👌👏👏👏👏✍️येसैगरी अघी बढनुस है......!
This interview will go for trending but I am feeling sad for Surakhya Vauju😉🙏
जोदि त खुप मिल्दो रहेछ झ्याम झ्याम बिहे गर्दा झन खुप गीत सङीत देखि सबै मिल्दो जुल्दो भय पछि हामी लाई नि बैसाली र रजेश दाइ को बिहे होस
बाेल्छ त पाेल्छ💥💥
Glad to c u here.. we love u as always Vaishali 💕💕❤️🇳🇵
ल बधाई छ भाई बुहारि लाई याे चहि गुमाउनु हुदैन है।
बैशाली लामाले नेपाली गीत सगीतमा तहल्का मच्चाउन पर्छ ! शुभकामना छ !
राजेश दाजु भाउजू बनाउनुपर्छ सारै जोडी मिलेको छ हो लु
ठुलो मान्छे को ठुलै सोचाइ राजेस दाइ नाया प्रतिबा हरुलाइ यसरी मौका दिनु हुन्छ सलम छ बधाई छ बहिनी बैसाली
Ekdamai ramailo lagyo interview Rai is king with Ms.Baisali Lama 😍😍
जोडि असाध्यै bold waoooo " our lovely singr... rai is king rajesh payal💓💓💓💓💓
बिहे गर्दा हुन्छ। हौ बैशाली लाई
आम्बो😯😯 राजेस दाजु बैसाली दिदिको कपाल समेत कति ध्यान दिएर हेर्न भ्याउनु भए छ anyway best jodi good singer rajesh payal rai always my favourite singer and baisali also
सर्बप्रथम ता भैसाली लाई गाउने मौका दिनु भएकोमा मुरिमुरी धन्नेबाद राई इज किङ्ग लाई र नेपाल मा राजेश पायल राई भनेको नेपाल को नम्बर १ गायक हुनुहुन्छ त्यसैले राई इज किङ्ग को बारेमा बुजेर अझ प्रसम्स गर्नु होला ...
Wow Nice Rajesh Dazu and Baishali DD
"मिनरल वाटर दिएर सेल्फी खिचेर पानी मैले दिएको हो भनेर भन्ने खालको मान्छे होइन,,,!" गहकिलो words ,,,,
always respect u rai is king rajesh payal rai!
ओa
दर्शन नमस्ते राईज किङ दादा र बैसाली आज को ईन्ट्रु फ्यु धेरै पृथक नयाँ गजब लाग्यो
राजेश र वैशाली को जोडी एकदम राम्रो मिल्ने देखिन्छ !!!
Rajeshpayal Rai is always being King in the Nepal music industry !!!
Baisali kati mitho boleko jati sune pane sunn manlagx
Good jori xa hjr lai rajesh ra baisali ko gaf dami xa God bless you aammeenn
Wowooo sacchai blessed couple bhaya ta raamro hai all the best
Wow!!!! great opinion , Rajesh da❤️❤️ Rai Is King 🤘🤘🤘🤘✌️✌️
यदि बिबाह गर्ने हो भने जोडी सारै राम्रो हुन्थ्यो!
राम्रो कुरा गर्नु भयो राईज किङ्ग ले
होइना हो सीकीमेली चेली गीता सर्मा कोनी यसो इनटरभीउ बनाउनु परो
Tq.mero pani chitta bujyo.bswo sir tq.tapaile rajesh & baisaliko interview herna paiyo.I'm very happy.
Go ahead sky the limit both...
लु यो जोडीले आगो बाल्ने भयो है आउने दिनमा, धेरै धेरै बधाई छ bothlai.
बैशालि Lave your hair nd Rajesh भाइ keep always Baisali with u 😍😍
साचिकै यो जोडि नछुटोस कामना छ राजेस दाइको।
Sadhai bhari yo jodi geet aairakhos... Best of luck u both dajai...
Bishwa ji you are great person.1 year completed vayo hjurko program hereko ni.aaj rajesh da r baisali ji ko video jhan ramro lagyo all the best hjurharulai
Congratulation both of you real mai jodi vaye chai ramro hunthyo ❤
लु बधाई छ बैसाली जि हजुर लाई राजेश दाजु धेरै मन्को सफा हुनुहुन्छ मलाइ हजुर को सबै गित मन पर्छ
great Rajesh Payal Rai daju Rai is king
दामी छ राजेश दाइ को जोडी खुसी लाग्यो बधाई छ दाई
कपाल ले पट्याउछ कि जस्तो लाग्यो राजेस जि ले
मलाइ नि त्यस्तै लाग्यो
Hait rajesh vaile bihe gardaina hau babu naniharu
राजेश पायल राई गित सोर को त king नै हो साथै हरेक इन्टरभ्यूमा सरल रूपमा राइट एन्सर दिने खुल्ला सोच यो पनि सारै राम्रो छ
wow. Rajesh Payal Rai is wearing the Gurkha Commando wool sweater.
Well, this is nothing as there are many Kiratis who have become the Gurkhas in the British Army. I am sure his cousin or brother must have given him that sweater. Very nice.
Anyway, let me educate Nepali people on Who are the Gurkhas?
Gurkhas are the martial race of Nepal.
Gurkhas are predominantly formed by the Mongoloid race-ethnic group of Nepal namely the Magar, the Gurung, the Rai, and the Limbu.
The British officers have recognized these four ethnic groups as a martial race.
Collectively the Mongoloid race people of Nepal have been known as Kirat since ancient times.
Kiratas are mentioned as warriors and deadly warriors in various Vedic books and scriptures including the Mahabharata.
These four Kirati ethnic groups (Magar, Gurung, Rai, and Limbu) have supplied their young man for the British Army since as early as 1815 AD. The term Gurkha came from the word Gorkha, a town west of Nepal where Hindu King Prithvi Narayan Shah started his expansion to unify the country into modern Nepal in the late 17th century.
In around the 18th century, a war broke out between Nepal and the British Empire who was ruling India at that time because of border tension. The Gorkha army led by P.N Shah fought bravely against the British foes. Although the British won the war, they really couldn't colonize Nepal because of bravery and tenacity showed by the Gorkha army.
Since then the British started recruiting Gorkha soldiers into the British army. The British officers used their own term "Gurkha" instead of Gorkha to call the martial man of Magar, Gurung, Rai, and Limbu recruited for the British army.
But in Nepal and India, Gorkha is still being used.
With the turn of 2000 AD, Kiratis have been called by different names. Some scholars called them Mongol.
Others call them the Himalayas race. Still, others write them as 'indomitable peasants".
Gorkha and Gurkha are the other two names added in 18th century AD. Not forgetting "the Bravest of the Braves" was given by Sir Professor Sir Ralph Turner. By the 1990s the term "MaGuRaLi" came to exist to abbreviate Magar-Gurung-Rai-Limbu. No matter what names are given to Kirat people, however, the most often used in the past and appropriate seems to be the "Kirats"
@@swarajthapa5798 you are jealous because you are high caste hindu who is not gurkha as recognized by the British.
@Dilip Yakkha what is sunuwar? Is it blacksmith(kami)? There's a community in our place who are blacksmiths but they have their surname sunuwar.
राजेस दाइको राम्रो सोच हजुरको सोचलाई सलाम छ तर जोडि राम्रो छ दाइ भाउजुको बिहे गर्दा हुन्छ है💝💝💝💝💝💝💝🎤🎤🎤
बिहे खानु पर्छ है अब बैसाली र राजेस bro को।😀
नेपाली समाजमा चल्ने मिल्ने बिबाह गर्दैमा पनि के भोर लु लु चाँडै जमोस बैसालु र राजेश जि को जोडी 👨👩👦 मेरो पनि शुभकामना
Its gonna be wonderful couple! Rajesh and Vaishali ❤️❤️❤️❤️
बधाई राजेस दाजु र वैशालीलाई बधाई छ। अर्को कुरो सहि हो चुल्हो बल्नुपर्छ