मेयर साम्पाङले १० दललाई आइतबार वार्तामा बोलाए । तर आन्दोलनकारी किन मानेनन् ? रोकिएन धर्ना र आन्दोलन।

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024

КОМЕНТАРІ • 1,9 тис.

  • @bhabindrarai4054
    @bhabindrarai4054 Місяць тому +49

    धरान एउटा शिक्षित शहर जस्तो लाग्थ्यो तर होइन रहेछ गोबरहरु बस्ने शहर पो रहेछ

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 Місяць тому +6

    जो जो अगुवा भएर आएका छन उनीहरु आफै वाक्क दिक्क भएका छन धराने जनताहरुले एकदमै बिचार पुर्याउनु जरुरी छ

  • @RajuRai4048
    @RajuRai4048 Місяць тому +357

    हर्क साम्पाङ जिन्दाबाद १० दल र पार्टी हरु मुर्दाबाद

    • @manojbudhathoki6766
      @manojbudhathoki6766 Місяць тому

      Dai vayo liyara jaau 2/4 Jana chor ko karang vacdim boulaha sala haru ramro garni Lai tiiknu didainan

    • @LimbuSaila
      @LimbuSaila Місяць тому +4

      80%rai limbu dekhe maile k Kura grxau ho🤣🤣🤣🤣

    • @debitarai38
      @debitarai38 Місяць тому

      Ho ho k vayako ho yasto murkhaharu​@@LimbuSaila

    • @user-yr1gk3si6l
      @user-yr1gk3si6l Місяць тому +2

      हाे सहि कुरा दसदल मुर्दा बाद

    • @modone-r9c
      @modone-r9c Місяць тому

      मुर्दाबाद लखेटाउ

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 Місяць тому +5

    मिडियामा जो जो बोलीरहेका उनीहरुको बिगतका पृष्टभुमी पहील्याउने गरौ धराने जनताहरु।

  • @dawasherpachanel328
    @dawasherpachanel328 Місяць тому +306

    यो माचिक्ने 2/4 जन गतिछाडा आईमाई ल्याएर आन्दोलन गर्न सरिना तामाङनिलाइ लखेट्नु पर्छ

    • @meroyoutubechannel589
      @meroyoutubechannel589 Місяць тому +4

      Ho vaneko dharan bhadna lai kahabata pugexa

    • @_scarletdevil_7227
      @_scarletdevil_7227 Місяць тому

      lakhetihalum na

    • @ShalikramKhatri-wh5cn
      @ShalikramKhatri-wh5cn Місяць тому +2

      यो अलिक बढीनै भएको छ यस्ता हरुले गर्दा हो देश पिछाडी परेको

    • @debitarai38
      @debitarai38 Місяць тому +2

      Ho yo hiijada thik chhena

    • @amritgrg9513
      @amritgrg9513 Місяць тому +1

      Viral gairaidina pareu yo aaimai haru lai

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 Місяць тому +5

    धराने जनताको हर्कत हेर्दा एकदमै अबुझ जस्तो लाग्यो र लिडर गर्नेहरु धराने जनताको पक्षमा हो जस्तो लागेन ।

  • @dilsunuwar3832
    @dilsunuwar3832 Місяць тому +65

    धरानमा मनि धेरै बसेको छु 2=4जनाले बिरोध गरेर केही हुदैन जय हर्क

  • @kamallimbu715
    @kamallimbu715 Місяць тому +3

    मेयर हर्क जिन्दवाद✊🇳🇵१० दलका पार्टी मुर्दावाद्✊🙄

  • @priyanshChamling
    @priyanshChamling Місяць тому +183

    आन्दोलनकारीहरुको कति मिठो सभ्य बोलि😂😂यस्ताहरुलाइ १० दलका राजनीति दलहरुले साथ लिएर हिडिराछ, नैतिकता देखियो १० दलका 😂😂😂

  • @MixOrganicVlogs
    @MixOrganicVlogs Місяць тому +2

    धरानको मात्रा होइन अब हर्क उसको कामले बिस्वामा चिनि सकिएको छ। उ मर्दा तिमारले भगवान मानेर पुज्ने छौ बिचार गर्।अहिले बिरोध गर्दै गर बिस्तारै चिन्छोउ भ्रसटचारि हो|

  • @sagarcreation6326
    @sagarcreation6326 Місяць тому +161

    पानी चोरहरु, आफ्नो नाम आफै बोल्दै छन्

  • @sushilarai592
    @sushilarai592 Місяць тому +2

    हर्क साम्पाङ्ग जिन्दा वाद अरु पारटी सबै मुर्दा बाद

  • @ashishlimbu960
    @ashishlimbu960 Місяць тому +235

    फेस चिनिराखौ यदि हिंसा भड्क्यो भने लखेटि लखेटि निर्मम तरिकाले छप्काउनु पर्छ यी भ्रष्टाचारी हरुलाइ

    • @Nevergiveup7952-h8q
      @Nevergiveup7952-h8q Місяць тому +1

      Anuhar ta kp prachande oli ko sara le chinxa ..ahile samma kosle k nepareko xa ra ...anuhar chinera khi hunewala xaena

    • @DilipRai8n
      @DilipRai8n Місяць тому +4

      म नि सामिल हुनछु एक मा गुरूङनि अनि बाउन बाउनि लाई धेरै छैन दिन नजिक आइसकाे बङला देश हुने बिचार गर

    • @Kanxaakamal
      @Kanxaakamal Місяць тому +1

      तेरिमा टोग्ने? भुश्याहा हरु

    • @user-sr9tw1mk8h
      @user-sr9tw1mk8h Місяць тому +1

      Yini haru dharanko hoina tyahi vayera anuhar chinera lakhetnu

    • @udaysangpang3664
      @udaysangpang3664 Місяць тому +2

      विद्यार्थीको काम भनेको पढने हाेकि राज राजनैतिक गर्नेहो ? रज्नैतिक हुल्हुद्दा मचाउँने आताङ्क माच्चाउँने लाई लाठि चर्ज नगरेर जिउ गर्नु ।ठिकपारे छ प्रहरी जिन्दाबाद हर्क साङ्पाङ जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ।

  • @pramodbamjan55
    @pramodbamjan55 Місяць тому +3

    जति जति मेयरलाई जिस्काउ मेयर झन शक्तिशाली हुन्छ

  • @user-tf6mg9bx6f
    @user-tf6mg9bx6f Місяць тому +148

    तिमीहरू लाई भ्रष्ट नेता नै चाहिने धरान सखाप बनाउने कु बुध्दि ।

  • @sabinrai2764
    @sabinrai2764 Місяць тому +9

    सबै छेत्री बाहुन हरु रहेछ तर हाम्रो मतवाली हरु पाटी को झोले भयेर उलटै छेत्री बाहुन को गुला दुने थुक्क

    • @donerastrabadi
      @donerastrabadi Місяць тому

      ho xetri bahun madeshi chaudhari marbadi .. koche meche dhimal satar santhal sabai jaati xa. aba dharanko gai khane crishtian firingi haruko kaal najikidai xa

    • @dahaldevendra2690
      @dahaldevendra2690 Місяць тому +1

      Comments ma vukna kukur haru sabi Rai harkako gulo haru matrai Rai xa ta

  • @user-ou8gm6in5j
    @user-ou8gm6in5j Місяць тому +23

    निर्दाेष हर्क सर काे के दाेष छ उहालाई नराम्रो भन्नेहरुकाे सन्तानलाई पछि गएर नराम्रो हुनेछ श्राप लाग्ने छ।

  • @agnisubba539
    @agnisubba539 Місяць тому +5

    देश त बेचेर खाने विचारै गर्यो। यो ठूला दलहरूले स्वतन्त्र मेयरलाई काम गर्न नदिने नै रहेछौ। तर यसको प्रतिफल त धराने जनताले नै व्यहोर्ने हो। ढुङ्गा गीति बेच्नु नपाएर पनि त सारो परेको होला हो नेताहरूलाई।

  • @dibyarai5748
    @dibyarai5748 Місяць тому +131

    राजनीति दलका नेता हरू ले बोलेका शब्द सुन्नु होला।यस्ता शव्द बोल्ने ब्यक्तिहरूले कसरी देश बनाउछ होला।

  • @ambirrai9139
    @ambirrai9139 Місяць тому +3

    हर्क साम्पाङ जस्तो निडर नेता यो देश मा देखिएन कुनै माईकलाल्ले छुनु सक्दैन 😂

  • @meronepal3081
    @meronepal3081 Місяць тому +66

    हिम्मत छ भने धरान बाटै सुरु गरौं भ्रष्ट दलीय नेता लाई देश बाट लखेट्नु पर्छ भन्ने नारा लगाऊ

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 Місяць тому +2

    धरानमा एस्ता खालका जनताहरु छ जस्तो लागेन सब राजनितीको पराकास्ट हो जस्तोलाग्छ ।

  • @SamitaRaikuntu
    @SamitaRaikuntu Місяць тому +57

    हर्क साम्पाङ जिन्दबाद

  • @mikkisolimbu6064
    @mikkisolimbu6064 Місяць тому +5

    वडा अध्दक्क्षय सामील भईरहेको देख्छु यो आन्दोलनमा। जनताले चिनी राख्नु

  • @Baljit_Rai
    @Baljit_Rai Місяць тому +78

    १० दले झ्याम्पटहरुले सोचेको होला हर्क साम्पागलाई झुकाऊछु तर त्यो तिमीहरुको भ्रम हो।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Місяць тому +6

    चोर्न पल्केका झोलेहरु , चोर्नै पाउन पर्छ भन्ने पो यिनिहरुको माग !! जिन्दगी पाएकै रहेछौ यी गति छाडाहरु।

  • @sagarcreation6326
    @sagarcreation6326 Місяць тому +88

    सबै गजेडीहरुको हुल पो जम्मा भएका रहेछन् त 🤣

    • @reshammagar9401
      @reshammagar9401 Місяць тому +2

      गाजा खाने ठाउँमा प्राकहरु बनिराको छ नि ठाउँ नपाएर आएको होला आन्दोलन गर्न

  • @sumitra4719
    @sumitra4719 Місяць тому +1

    झगडा को मानसिकता बोकेर हिडेकाहरुलाई बारता मा जादा हामि गलत हुन्छौ भन्ने थाहा छ तै भऐर जान मान्दैनन् भेडा जनतालाई ऊफारी रहन्छन जनता हो न हो ऊफरि रहन्छन । नेपाली जनताको जय होस पाटी भन्दा ठुलो देश किहीले सम्झने हो ।

  • @dibyarai5748
    @dibyarai5748 Місяць тому +57

    जति पछाडी बाट बोली रहेको छ नि सबै भष्टचारी हो। जस्ले भष्टचार गर्नु पाएन।

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 Місяць тому +1

    धरानको मेयर हर्क सरले धरै नितीहरु मधये एउता नितीको कमी भए जस्तो लाग्यो रणनिती।

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 Місяць тому +65

    यक्लै लडेर यहसम्म आइपुगेको मेयर लाई डरायाे भन्छस ।

    • @HimalLimbu-wn6ph
      @HimalLimbu-wn6ph Місяць тому

      यो चोर हरु सङ्ग भिडन्त गर्नुपर्ला साले १० दले हरु,जय हर्क साम्पाङ

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 29 днів тому +2

    ठूलाहरू नै यस्तो भएपछि भावी सन्तानले के सिक्ने यिनीहरूबाट जय हर्क साम्पाङ🇳🇵🇳🇵🙏🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kiratikumar666
    @kiratikumar666 Місяць тому +33

    अब भोलि पनि यस्तै गरि घेर्यो भने हर्क को सपोटर हरु हामी पनि 10 गुणा बडि पछाडी बाट घेरेर होक्ने हो जोसुकै होस तयारी रहनु साथी हो

    • @narendrachamling1178
      @narendrachamling1178 Місяць тому +2

      अब मेयर सपोर्टर पनि १०दल सँग भिड्न संकेत देखिदैछ

    • @saralalimbu5279
      @saralalimbu5279 Місяць тому +1

      ठिक हो जनता एक भएर लखेतने हो यो 10 झोलेलाई

    • @purnimasarachu9168
      @purnimasarachu9168 Місяць тому +1

      लु सहमत छ

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Місяць тому +1

    मलाई लागेको थियो केही न केही हुन्छ भनेर धरानमा , आज यो दिन आयो मेयर साब।

  • @gitarai4475
    @gitarai4475 Місяць тому +67

    जो मान्छे सबैको लागि पानी ल्याउन दिनरात नभनी काम गरेको छ ।के पानी आउँदा भोलि हर्क सरले मात्र खानु हुन्छ?सबै हरियाली हुँदा स्वच्छ हावा आउँदा के हर्क साम्पाङले मात्र लिनु हुन्छ?उसलाई नै जंगली भनी गाली गरेका छन् छि अलिकति नी लाज सरम हुनु पर्ने।

  • @TaramanGurung-hq5zj
    @TaramanGurung-hq5zj Місяць тому +1

    अनी १० दल बिरुद्वा मेयर हर्क साम्पाङको पक्षमा रहेका जनताहरु किन निस्केन टप्परमा निस्केर परुंन हउ कि वार कि पार कि छैन ?

  • @parwatakhadka3262
    @parwatakhadka3262 Місяць тому +97

    रक्सि खयर नारा लाउन पागल पन देखौन बन्द गर😂😂😂

  • @rairaju8317
    @rairaju8317 Місяць тому +4

    साचै भगवन छ भने एक दिन तपाइहरु रुन पर्ने छ त्यो दिन साहारा बिन भाको देख्नु नपरोस अहिले बोलेको गाली आउला झल झलि यो परले हेक्का रहोश !

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +59

    ADB को रिन १० दल हरुले गरेको हो यिनी हरु ले नै तिर्नु पर्छ भन्ने नारा को साथ अब हामी देशभक्त बिकाशबादि स्वतन्त्र धराने जनता हरु ले पनि आन्दोलन गरुम यी भ्रस्ट पतित दले हरु को बिरुद्ध मा।

    • @prakashgiri7965
      @prakashgiri7965 Місяць тому +1

      दशदलले गरेकाे भ्रष्टाचार अनि हामी धराने जनताले तिरिदिनु पर्ने ? याे चाहिँ अलिक भएन कि ?

    • @ashesrajbanshi9553
      @ashesrajbanshi9553 Місяць тому

      ​@@prakashgiri7965 १० दलको भ्रष्टाचारीहरुलाई हो यसरी खबरदारी कहिले गरे जनताले

  • @RajuBaral-zi2qh
    @RajuBaral-zi2qh 29 днів тому +1

    २,४ जना बिरोधि ले गर्दा देश बाङ्लादेश जस्तो बन्ना सक्छ भोलि गहिरा।अनि देश लाइ अर्को देश ले कब्जा गर्न सक्छ ।एसैले एस्त बिरोधि हरु हटाउनु पर्छ आफ्नो देश बचवुनको लगि भोलि गहिरा बाङ्लादेश जस्तो नहोस् ।

  • @raisamenhang983
    @raisamenhang983 Місяць тому +78

    यो देशको प्रसासन भनेको पाटिको झोले हो भन्ने बुझिन्छ ।मेयरलाई चोर भन्नू तिनीहरुलाई जंगली अन्य धेरै अपसब्द बोल्नु कुन नैतिकताले दिन्छ ।त्यो रोशन आधिकारिले बोलेको केहो ?धुलाई पुगेको छैन होस ।ए डिबि को ऋणल्याउने 10दलको चोर हरुनै होइन।धरानको जनता धेरै सजक छ।यो पाटिको पछि नलाग्नु अनुरोधमा छ।

  • @arunrai1793
    @arunrai1793 Місяць тому +1

    अझै सम्म पनि धरान मा यस्ता खालका घाँस खाने हरु रहन्छन देशकाे बिकाशकाे कल्पना असम्भव ।ईनिहरुकाे उछरिङ्खल्ता देख्दा त भाटै भाटा ले हान्नु पर्ने हाे खै सुरक्षा कर्मि हरु खै यस्ताे अमर्यादित ढंग ले प्रस्तुत भईरहका छन्।

  • @Tiger-sd3ws
    @Tiger-sd3ws Місяць тому +38

    click dharan त्यो अपसब्द बोल्नेहरुको अनुहार खिच्दा हुन्थियो नि कम्सेकम सबैले चिन्ने थिये

  • @Etusha_Crafts
    @Etusha_Crafts Місяць тому +1

    भ्रस्टाचार र बलात्कार गर्नु नपाएर तिमीहरू चिनी सकेको छ ल!

  • @omghale4739
    @omghale4739 Місяць тому +57

    मैले त यहाँनिर स्वतन्त्र जनता त देखिएन सब झोले चोरहरू मात्रै देखियो र सुरक्षाकर्मीहरूप्रति मेरो असन्तुष्टि छ किन मुखदर्शक बनेको होला यस्ता अराजकहरुलाई भाँटी कारबाही गर्नुपर्ने हो खासमा

  • @SomihangRai-gz7yp
    @SomihangRai-gz7yp Місяць тому +1

    यो भ्रष्टाचारि हरु किन मुजि च्यातिने गरि कराको यो सबेइलाइ थुन्नु पर्छ

  • @Baljit_Rai
    @Baljit_Rai Місяць тому +49

    तँ मुला चोरहरुला अलिक कम भयो अझै धेरै भन्नु पर्छ। तँ १० दलको चोरहरु लुटी खान नपाएर हैन त। हेर्दै गर के के हुन्छ धरानमा अब।

  • @susanrai467
    @susanrai467 Місяць тому +3

    श्रमदान गरेर आको पानी पियेर बिरोध गर्न आकाछौ कोही भने धिक्कार छ तिनीहरु लाई 😡 लाजको पसारो गयेर ऐनामा अनुहार हेर्नू एकचोटी आफ्नो अनी मनन गर्नु मेयेर सहि छ्नकी गलत्🤔🤬

  • @ishuyakso9175
    @ishuyakso9175 Місяць тому +87

    यो एउटा बाहुन ले भनेको सबै जातिले सुन्नु पर्ने हो लाटा हरु

    • @mrjames7295
      @mrjames7295 Місяць тому

      तिम्रो राई लिम्बू लाई वोल्न लाउनुनि!

    • @dineshrai4101
      @dineshrai4101 Місяць тому +2

      ​@@mrjames7295टपरे बाहुन काट्टो खानेले सकायो देस

    • @limbuprince9668
      @limbuprince9668 Місяць тому

      Sabai bahun matra dekhxuta😂

    • @RanjitMahat-b3y
      @RanjitMahat-b3y Місяць тому

      Bahun chatri sik Mula ani sunaaulaas

  • @deomanlimbu5852
    @deomanlimbu5852 Місяць тому +1

    दस दल हरुले धरानमा अहिले सम्म आआफ्नो घर बनाउन बाहेक केके राम्रो उदाहरणीय काम हरु गरे त ????
    जय मेयर हर्क जय धरान 💪💪🇳🇵🇳🇵

  • @jayaramdanuwar6937
    @jayaramdanuwar6937 Місяць тому +52

    हर्क साम्पाङ जिन्दावाद । झोले हरु मुर्दाबाद ।

  • @girmagar6458
    @girmagar6458 Місяць тому +1

    मेयर हर्कलाइ बिस्वोलेमानि रहेको छ धरानको बिकास नचाहने केहिट्यापे झोले एकबोतल खोया बिर्केहरु क्या उफ्रेकाछ्न खोयाबिर्केको रन्को सकिन्छ अनिचोड्छन

  • @sumansapkota9613
    @sumansapkota9613 Місяць тому +58

    देस लुटन नपायेको भयेर येति धेरै बबन्डर गरेउ सारा नेपालिले हेरेका छन पाटी केहो लुटाहा हो पाटी पत्ता साफ हुन्छ आज पाटिको काध कतिन्जेल चढ छौ

  • @singhbahadurlimbu6914
    @singhbahadurlimbu6914 Місяць тому +1

    यि झाेले हरुले युद्द नै चाहेकाे जस्ताे छ अब हर्क समर्थक धरानमा जति तनि हुनु हुन्छ यि झाेले झाेलेनि हरु संग लड्न एक दमै एक जुट भयेर तयार रहनुहाेला यि पाखण्डि हरुलाइ छप्काउनु पर्छ ।

  • @SurenRai-on6sc
    @SurenRai-on6sc Місяць тому +19

    मेयरज्यूलाई जे पायो त्यही भन्ने धराने जनताहरू के हुन लाग्या हो आज देशविदेशबाट धरानलाई यति सहयोग गर्या छ कि ताकि धरानको विकास होस् भनेर तर किन धनानीय जनताले बुझ्दैन

  • @brvlog9225
    @brvlog9225 Місяць тому +5

    अब तपाईंको कारेकाल भरि भस्टचार रोक्नु मियर साब यो पाटिको झोले हरु जङगल पस्छ

  • @bartamrai2860
    @bartamrai2860 Місяць тому +28

    अरु ठाउँमा त भन्न सकिन्न तर धरानमा चाहिँ अब ३ साल पछि सखाप नै हुन्छ?? अहिले नै हो कराउने???

  • @bhimmayamagar3440
    @bhimmayamagar3440 Місяць тому +1

    हर्क साम्पाङ जिन्दाबाद ! जिन्दा बाद !! झोले हरु मुर्दा बाद मुर्दा बाद !

  • @BamLimbu-p5d
    @BamLimbu-p5d Місяць тому +21

    अब शब्द बोलेकोर अभेद्रा व्यवहार गरेकोमा यी सबै अन्दोल करी हरुलाई महानी मुद्दा हालियोस् ... Jai dharan

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z Місяць тому +1

    प्रहरीलाई जे भने पनि हुन्छ भने प्रष्ट भयो अस्ति धमली ले प्रहरीले लागू औसध बेछ बिखान गर्छ भन्दा पनि चुपचाप बस्ने आज जंगली भन्दा मुसमुस हास्ने मियर लाई चोर रे खाते डाकाहरु आफू चोर एक पिस मस्सुर रक्सिमा बाइकको छ डाकाहरु सम्पुर्ण आन्दोलन कारिलाई हार्दिक श्रद्धाञ्जली

  • @thapadipendra8722
    @thapadipendra8722 Місяць тому +32

    सचेत धरने ले माफियाहरुलाइ कार्बाही गरोस

  • @BirendraLimbu-cy7ct
    @BirendraLimbu-cy7ct Місяць тому +1

    राजनीतिको घोडा चढ्न जति सजिलो केहि छैन रैछ!! र यि जति पनि आन्दोलित बादार बादरनिहरुलाइ हैजा किन डेङ्गुले लगिहालोस!!

  • @saralalimbu5279
    @saralalimbu5279 Місяць тому +12

    धराने जनता एक भएर उठ्नु पर्छ अब यो 10 झोलेको बिरुद्द्😡😡😡😡😡😡😡😡😡कति निच बेहुरा देखएको हेर छि छि

    • @donerastrabadi
      @donerastrabadi Місяць тому

      eni janata kahaka rahexan ra 😅😅😅

  • @sundartamang756
    @sundartamang756 Місяць тому +1

    पानी को सुल्क बडो भन्दै मा आन्दोलन गर्नु पर्छ र पाएप को मूल्य चाहि कति पर्छ। कामदारी को तलब विभिन्न मर्मत खर्च आदि पनि त सोच्नु पर्योनी हैन र ?

  • @Khimdung220
    @Khimdung220 Місяць тому +37

    पाटिको डाका हरु लाई जिउदै पोल्नु पर्छ

  • @Nepaliyodda
    @Nepaliyodda Місяць тому +1

    सुकिला मुकिला हरुनै भ्रष्ट र फटा हुदा रहेछ्न् भन्ने यो मूर्ख हरुको जथ्था ले देखायो। । बाकी धराने जनताहरु मूर्ख नबन्नु होला। यो जथ्थाले हिंसा फैलाउदैछ।

  • @laxmirai9129
    @laxmirai9129 Місяць тому +16

    हे भगवान तिमी काहाँ छौ कहिले हुन्छ सत्य जित जय हर्क साम्पाङ

  • @ntrr.s3343
    @ntrr.s3343 Місяць тому +1

    यसमा मे नाइके त्यो जङ्गली त्यो सरिन तामांग छक्का हो। अनि त्यो सञ्जी त धमला छक्का हो। अनि त्यो डल्लो डल्लो वडा अध्यक्ष अनि त्यही १७को वडा अध्यक्ष अनि अनि तेह्रको वडा अध्यक्ष जङ्गलीहरु हो।

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +11

    जनप्रीय मेयर यसरी राक्ष्यस हरु को आगाडी नाउनुस यिनी हरु ले जे पनि गर्न सक्छन। यिनी हरु लाई FB बाटै सबोधन गर्नुस।अब चै सम्पुर्न धराने हरु ले आन्दोलन गरुम यी १० दले हरुको बिरुद्ध मा।

  • @sumanchams8902
    @sumanchams8902 Місяць тому +1

    कस्तो गति छाडा १० दल पाटिे का भ्रष्ट झोलेहरु छ्या छ्या😡😡😡

  • @yogenrai8881
    @yogenrai8881 Місяць тому +20

    सचेत जनता एक भएर देशमा भ्रस्टचारी राजनीतीकलाई अन्त गरौ, २० रुपैया सुल्क वडाउदा आन्दोलन छि छि, १० दलको काम यही हो बिकाश विरोध गर्ने.

  • @Yogesh-i3u
    @Yogesh-i3u Місяць тому +2

    What I felt from this video is; they are just trying to put Mayor moral down. Keep your head high Mayor Saap, Real Dharane Jaanta always there for you…❤❤❤

  • @Baljit_Rai
    @Baljit_Rai Місяць тому +22

    तँ मुलाहरु जनता हो? पहिले अनुहार हेर त! तँलाई त किन चाहिन्छ हर्क साम्पागं। जनतालाई चाहिएको हो हर्क साम्पागं।

  • @user-jt3pd3tc1b
    @user-jt3pd3tc1b Місяць тому +4

    Great Mayor Harka Rai

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +13

    अब बिकाशबादी स्वतन्त्र जनता हरु पनि जागौ र आन्दोलन सुरु गरुम यी भ्रस्ट दलाल झोले हरु को बिरुद्ध मा। कति अन्याय र अत्यचार सहनु हौ हामी र हाम्रो मेयर ले।

  • @shishirrai5590
    @shishirrai5590 26 днів тому

    धरानमा अहिले जे भको छ तियो गलात हुदैछ हामी नेपाली को बनी फेरि सरै नराम्रो नेतालाई दोष दिन्छौं बिकास भएन भनेर कराउछौ आखिर कुनै नेताको गल्ती छैन हामी नेपाली जन्तानै खराब छौ जस्ले राम्रो काम गर्दैछ उस्को खुट्टा तन्ने धेरै हुन्छ आन्दोलन गर्नु भन्दा पहिल धेरै कुरा बुजेर मात्र आन्दोलन गर्नु होल धरान बासी 🙏🙏🙏

  • @Dipe1991
    @Dipe1991 Місяць тому +41

    खेद्नु नि झोलेहरूलाइ😡😡

    • @thaklungaasha1462
      @thaklungaasha1462 Місяць тому

      Kaha khedanu sakx ?boli sununi Kati ramro @Dipe1991

  • @rajibtamang2329
    @rajibtamang2329 Місяць тому +1

    सबै राजनीति दलहरुको आफ्नै सिदान्त,
    बिधि साथै उद्स्य हुन्छन तर त्यो भन्दा अगाडी मानवमा नैतिकता भन्ने हुन्छ होला नि होइन र?
    के बोलि हो यस्तो? चोर, जंगली जस्ता शब्द कुन समाज बाट आएका हुन्?

  • @ramrai4940
    @ramrai4940 Місяць тому +18

    यिनी अबुझक जनता हरुलाई चाहिँ एक थोपा पनि पिउनु नदिनु पर्ने!

  • @nikitarai4506
    @nikitarai4506 Місяць тому +1

    हर्क साम्पाङ जिन्दाबाद ❤❤

  • @SumninaRai
    @SumninaRai Місяць тому +23

    हर्क साम्पाङ जिन्दा वाद जय हर्क साम्पाङ ❤ 💪

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 Місяць тому +1

    Nepal is turning into a ethnicity based politics. People should be judged by merit.

  • @amengsaofficial9583
    @amengsaofficial9583 Місяць тому +19

    हर्क साम्पाङ जिन्दा वाद 10 दले मुर्दा वाद हर्क साम्पाङ को शिर चोमोलुङमा झैँ सधै सधै उच्च रहोस झिँगाको सरापले डिँगा मर्दैन

  • @prempangeni6059
    @prempangeni6059 Місяць тому +13

    अपसब्द बोलने को परस्थ अनुहार खीचर रखनू नि सबैलाई thaha होस

  • @ramcharanrai7115
    @ramcharanrai7115 Місяць тому +19

    तिमीहरु आज मक्ख नपरे हुन्छ तिमीहरुले गरेको हरेक कार्य जनताले एक दिन यथार्थ बुझ्ने दिन पनि अवस्य आउँछ। जब यथार्थ जनताले भुज्छ तब तिमिहरुको भागाभाग हुनेछ। बिचार गर बङ्गला देशमा एक तिहाईको राज्य सत्ता कसरी देश छाडेर भाग्नु पर्यो। तिमिहरुले खाडल गहिरो बनाएर छडेका छौ। त्यो खाडल सहमति र सहयोगमा पुरिएना भने, तिमीहरू आफै त्यो खाडेलमा फस्छौ। स्मरण रहोस।

  • @YayanChen
    @YayanChen Місяць тому +1

    Yo herda dukha Lago. Ani Chan ball milo. Jay harka sir.

  • @NepalMan-z7z
    @NepalMan-z7z Місяць тому +16

    केपी ओलि सरकारमा आए पछि बिकास हैन बिनास मात्र भएको देख्छु देश लाई भारी भाको केपि न मर्दा सम्म यस्तै हो नेपाल मा kp oli को आयु अझै कति छ ?
    समग्र जनताको चाहाना
    छिट्टै आर्यघाट भेटन पाइयोस्🙏😂

  • @bhishanpumarai319
    @bhishanpumarai319 Місяць тому

    हर्क साम्पाङ अरु नेता ले जे गर्थे त्यहि गर्नुस बाकि अरु ले जस्तै गाडि किनेर हिड्नुस एस्ता मुला झमेला खाते हरु लाइ ढल को किरा ढल मै रम्नु दिनुस

  • @kingdhanrai7966
    @kingdhanrai7966 Місяць тому +7

    यो अभद्र बोली रहनेहरुलाइ निगरानीमा राखी दिनुहोला,
    गृह प्रसासनले,
    यो आन्दोलन गर्न आएका हैन रहेछन,
    उग्र मच्चाउन आएका रहेछन भन्ने बुझियो।

    • @user-iy4vs9kz1p
      @user-iy4vs9kz1p Місяць тому

      Sahiho Yaslie pani Pakrera Avdrabebhar ko mudda halxnuprx

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      हामी सोझो साझ स्वतन्त्र जनता लाई लोकतन्त्र आको छैन।लोकतन्त्र आको छ त केबल यहि चोर भ्रस्ट दले हरु लाइ।यिनी हरु कै छ सत्ता,पुलिस प्रसासन,न्यायलय अनि यिनी हरु ले अभद्र बोलोस कि गरोस कल्ले गर्ने यिनी हरु लाई कार्बाइ? हामी ले पो आफ्नो आभिब्यक्ती पनि राख्न पाउदैनौ पुलिस ले पक्डिन्छ।तेसैले हामी आफै जाग्नु पर्छ।जे गर्नु पर्छ हामी आफै ले गर्नु पर्छ। सम्पुर्ण स्वतन्त्र नेपाली हरु मिलेर।

  • @harkashrestha2382
    @harkashrestha2382 Місяць тому +4

    धराने जनता यक भयर यो झोले हरूँ लाई लखेतीलखेती धपौ हो सब चोरन खाना नापको झोंक हो

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw Місяць тому +27

    मुख छोडेको पनि जेल हाल्नु पर्छ अस्ती विरोध मात्र गर्दा जेल हालेको थियो हाम्रो सर्म दाता लाई, पार्टीे काे झोले भिजिलान्ते दलाल हरु बुझी राख

  • @SitaRai-kn5ng
    @SitaRai-kn5ng Місяць тому +1

    हर्क साम्पाङ जिन्दाबाद

  • @manojrai9190
    @manojrai9190 Місяць тому +34

    रक्सी खाएर नारा लगाउँदै छ

  • @ManjuNembahang
    @ManjuNembahang Місяць тому

    Dharane Janta jindabad🙏💘💗💕

  • @amengsaofficial9583
    @amengsaofficial9583 Місяць тому +19

    नापिस नापिस धराने जनता एक हुन मुला हरु मेयर ले पानी ल्याए र त तिमर्को लादी पकाएर घिचेउ त भात मारा हरु 🙄🙄🙄

  • @modone-r9c
    @modone-r9c Місяць тому

    साथि हो अब पनि पार्टी भनियो भने 100% बाङगालादेश हुन्छ नेपाल मुजि पार्टी को झोले खाते चोर हरु खानु नपाएको हरु भ्रष्टाचार गरेर पेट भर्न पाएना तेहि भएर आएको हो यो सबै

  • @rachanarai2584
    @rachanarai2584 Місяць тому +18

    य भु माफियाहरु हरुमुखनछाडत

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 Місяць тому

    धरानलाई बरबाद गर्नको लागि दलहरु लागि परेका छन।

  • @dilbahadurtamang2031
    @dilbahadurtamang2031 Місяць тому +7

    दलहरुलेअनदाेलनकरिहरुलाई भनेकाेकुरपनिनसुननेगरि मातनेगरिरकसिखाेवयरलेछ

  • @balaramrai166
    @balaramrai166 Місяць тому

    बिचर हरुलाई कस्तो नेता चाहिएको होला!!!
    आन्दोलन कर्ता हरुको होलिया देख्दानै थाहा हुन्छ कस्तो प्रबिधिको मान्छे भनेर!!!