जग्गा खिचोला भएमा पहिले आफ्नो जग्गा यसरी यकिन गरेर मात्र मुद्दा गर्नुस् /Nepal Law

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • About this video.
    यस भिडियोमा आफ्नो जग्गा कसैले मिचेको वा चाहेको भएमा पहिले आफ्नो जग्गाको अवस्थिति के कस्तो छ भन्ने विषयलाई कसरी आफैंले यकिन गर्न सकिन्छ भन्ने सन्दर्भमा चर्चा ‌गरिएको छ
    About this channel.
    यस चेनल मा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुन हरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ।
    तपाइँको कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा कमेन्ट बक्समा लेख्नुहोला
    । चेनलको प्रोमोसनका लागि सब्क्राइव गरिदिनुहुन अनुरोध गर्दछु ।
    This is an informative channel nepal law related to law and justice.
    This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
    You can ask any kind of legal question in comment box .
    Advice from
    Advocate Ram Prasad Gautam
    Plz like , share, comment and must Subscribe this channel.

КОМЕНТАРІ • 89

  • @diwaspandey4671
    @diwaspandey4671 Рік тому +3

    लालपुर्जा मा भएको जग्गा को क्षेत्रफल अधिकारीक हुन्छ कि नापी नक्सामा भएको सर ?

  • @SunilSingh-hs9gv
    @SunilSingh-hs9gv 3 місяці тому

    mero naksa ma va ko jagga amin le mero sagiar lai dio dina milxa ki mildai na

  • @amitbhandari6728
    @amitbhandari6728 Рік тому

    Same to you sir, maile kharid gareko jaggaa laal purja maa bhaeko bhandaa kam chha aba k garne hola?

  • @rastraneeti3725
    @rastraneeti3725 2 роки тому

    नमस्ते सर ,
    हजुर ले यो चेनल चलाउनु हुन्छ कि हुन्न अहिले यदि मेरो यो सूचना लाई ध्यान दिनु भयो भने यस्को उत्तर जसरी पनि दिनु होला ! भर्खर म सङ्ग भएको घट्ना यो छ कि जग्गा सम्बन्धि सर्बे नापी हुनु भन्दा पहिले खरिद गरेको जग्गा अहिले सर्बेनापी अनुसार दर्ता गर्न नसकेको पुरानो लाल पुर्जा संगै छ तर पनि त्यो जग्गालाई फेरि पनि किन बेच गरेको देखियो अहिले नयाँ खरिद कर्ता ले मेरो नाम मा भएको जग्गालाई अहिले नयाँ खरिद गर्ने व्यक्तिले एक साल पछि मात्र अहिले दाबी गर्दै हुनुहुन्छ । किनकि उहाँको नाम मा मैले किनेको जग्गा उहाँकै नाममा गरिसकेको र अहिले दावी गर्न खोज्दै हुनुहुन्छ । यस्तो बेला म के उपाय गर्न सकिन्छ होला म धन्यवाद !

  • @beastomago
    @beastomago Рік тому

    hamle jaga becheko tara deko vanda besi jaga lagera hamro jada tira ghar banae sakeko rexa . tara ahele derae barsa paxi tini haru le ghar badkayo. ani purano wall ni dekhiyo. jun hunna parne tini haru ko jaga samma matra thiyo. ra tyo bata eta Micheko xa . ani micheko ko jada ni naksha naya koreko xa . ahba naya naksha ma ta uni haru ko dekhau xa . tara purano original naksha heru vane majali hamro dekhau xa . ahba purano naksha maninxa ki nae sir . yesto bela k garna parne hunxa ra sir .

  • @GitaShrestha-m9c
    @GitaShrestha-m9c 8 місяців тому

    Field ra naksa mildaena aba k garni

  • @studiozoom9157
    @studiozoom9157 2 роки тому

    नक्सा मा रहेकाे जग्गाकाे आधार बाटाे मान्न सकिने कानुनी नियम हाे भने मेराे जग्गा बाटो संग सटेकाे छ र मेराे मात्र जग्गा नाप्दा पुग्छ तर मेराे जग्गा भन्दा पछाडिको (पुर्व पट्टीकाे ) जग्गा बाटाे वाट नाप्दा पुग्दैन र उसकाे को पुर्व पट्टी घर बनी सकेकाे छ यस्तो अवस्थामा के गर्न सकिन्छ ? मेराे एक्लैकाे जग्गा मात्र पुर्‍याएर घर वनाउन मील्छकी मिल्दैन । बताईदिएमा अाभाी हुने थिए ।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      तपाईंले प्रथमत आफ्नो जग्गामा ध्यान दिनुपर्छ भन्ने लाग्छ । तपाईंको जग्गा पुगछ भने अन्य व्यक्तिको जग्गा पुग्ने नपुग्ने कुराले खासै फरक नपर्नु पर्ने हो तर तपाईंको लेखाईबाट जग्गाहरु ko अवस्थिति प्रष्ट हुँदैन त्यसैले यसैलाई अन्तिम जवाफ भने नमान्नुहोला ।

  • @roshantmg9010
    @roshantmg9010 3 роки тому

    कुलो, राज कुलो, गोरेटो,घोरेटो परेको जग्गामा जग्गा वालाले कति कति फिट छोड्नु पर्छ सर अनि खोख्सो भन्नाले कस्तोलाई भनिन्छ सर

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सबैतिर एउटै मापदण्ड हुदैन सामान्य बाटो भएको स्थानमा बाटो बिचबाट १३ फिट भन्ने छ तर त्यो पनि सबै तिर हुदैन त्यसैले सम्बन्धित निकायबाट बुझ्न सकिन्छ

  • @binodkumar-tk3tx
    @binodkumar-tk3tx 2 роки тому

    सर नमस्कार मलाई एउटा समस्या पर्यो , मैले मेरो जग्गा सरकारी राजस्व तिरेर नाप्यो नाप्दा खेरि मेरो जग्गा ४ मिटर पुगेन अनि त्यो अमीन ले ३ कित्ता परको घर ४ मिटर एता चेपेर बनाएछ त्यो घर बनाउदा किन चुप लागेर बसेको अब त्यो घर देखि यताको जग्गा वाला मिलेर ४ मिटर बाँडेर सह्यो भने मिल्छ नत्र मिल्दैन अनि हामिले त्यसरी नि हुन्छर भने पछि नहुने भए हुन्न भनेर गयो , यस्तो अबस्था मैले के गर्न सकिन्छ यसो बताइदिनु पर्यो हजुर ।।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      तपाईंको भोग्न तथा वरपरका सबैको भाोगमा तपाईंको जग्गा देखिँदैन भने प्राप्त गर्ने अर्को उपाय हुदैन

  • @satyadeoprasadyadav4156
    @satyadeoprasadyadav4156 3 роки тому

    खोल्सो को सट्टा बाटो छ,दुबै जग्गा नाप्दा बाटो बच्दैन भन्ने के गर्ने हो सर

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      बाटो नक्सामा छ भने तपाईंहरूको जग्गा बाटोमा परेको छैन अर्को तर्फ बाट जग्गा चापिएको हुनसक्छ । बाटोको संरक्षण गर्नुपर्छ

  • @Laxmandangi910
    @Laxmandangi910 4 місяці тому +1

    अइलानी र पास वाला संगै छ भने अरूले दाबी गर्छ कि नाई सर साथै पास हुन्छ कि नाई जानकारी दिनु ल सर❤

  • @rajkumarkohar5260
    @rajkumarkohar5260 Місяць тому

    sir yedi napi sakha ko galti le kita number 8 ko thau ma 9 vyeo vane ra mudda jitera yedi bipaxi le jagga xodiraxaena vane ke grna sakinxa sir plz yestae case ma ma parexu ra bibadi le jagga xodiraxaena ke grne hola sir

  • @cvtharu4150
    @cvtharu4150 2 роки тому +1

    पहिले सिमाना भयको कुलो लाइ नाप जोख गर्दा कुलो भन्दा अलिक अगाडी सम्म जग्गा चेपिदा सिमाना मा भयको कुलो सिमाना मा सार्न मिल्छ कि मिल्दैन नक्सा मा न भयको सहायक कुलो को बिशय हो \ के छ नियम जान्कारि दिनु होला please.

  • @smkgamer1818
    @smkgamer1818 16 днів тому

    Sir jagga khichola muda ma adalat le banayeko nakasha misil ma chain bhane pheri banaunga sakincha

  • @JiwanKhadka-u2m
    @JiwanKhadka-u2m 3 місяці тому

    हाम्रो आमाको जग्गा कसैले धितो राखी आफ्नो नाममा पास गरायो । अब तेस्लाइ मुद्दा हाल्न के के गर्नुपर्ला सर?

  • @pp-co7qc
    @pp-co7qc Рік тому +1

    सर मेरो नापीको नक्सा मा जग्गा थोरै देखिन्छ।।।२ ३ धुर पुगदैन नापीको नक्सा मा।।।२ कटटा १० धुर मा नापीको नक्सा मा २ कटटा ७.५ धुर देखिन्छ।।के गर्ने

    • @NEPALLaw
      @NEPALLaw  Рік тому

      कि भएर घटी भएको हो भन्ने कुरो पहिले पत्ता लगाउनुपर्छ यो विषय प्राविधिक भएकोले अमिनले नै पत्ता लगाउन सक्छ

  • @lilakafle2050
    @lilakafle2050 Місяць тому

    घर नक्सा पास गरि बनाएको तर अरु को मा थोरै पर्न गए के हुन्छ?यस्को के कानुन छ ?

  • @manojmandal5128
    @manojmandal5128 2 місяці тому

    Sir mero 1 bigha jaga xa tra teha bat ahile road jaidain hunx mero jaga xan manxe le banx ki timro dherai ailani xan tra sir mero jaga xain alani tehakonmanxe timro jaga sarve bhai sako xan ke kaso sir bhujhen

  • @destroyerg1073
    @destroyerg1073 3 роки тому +2

    Sir मलाई एउटा समस्या परो।मलाई कृपया सानो सहयोग गर्नु होला।
    आज भन्दा लग्भग 7 8 बर्स नेइ भयो हाम्रो घर बनाको ऐले घरमा wall हाल्नु परो भनेको छिमेकी को जग्गा हाम्रो घर्को भित्ता भन्दा एक हात एता आयो रे।अनि अब अहिले घर्को भिता भत्कौनु पर्ने कि त पैसा ले मिलाउने भन्छन ।अब यसमा हामिले क गर्नु पर्छ के के process छ अलिकती जान्कारी दिनुस न PLEASE

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +2

      सबै भन्दा पहिले छिमेकिले भनेको मात्र हो कि साच्चै उसको जग्गा तपाईको घरमा पसेको छ भन्ने कुरा यकिन गरेर पसेको भएमा त्यति जग्गा कित्ताकाट गरेर तपाइले लिनुहोला ।

    • @EditR4U
      @EditR4U 2 роки тому

      @@NEPALLaw Incase parekai raixa vane ra ximeki le bechna nai na mane paxi k hola sir ... Vitta tod ki tod vanyo vane k garda ramro hunxa sir ...

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому +2

      @@EditR4U पहिले राम्रोसँग जग्गा नाप्ने। जग्गा नाप तापनि उनीहरूको जग्गा तपाईंको घर सम्म आइ पुगेको रहेछ भने जति जग्गा आएको छ त्यसको मूल्यांकन गरी जग्गा खरिद गर्ने र मालपोत बाट पास गराउने। मान्दैन भने चुपचाप बस्ने घर भत्काउँदिन मुदाबाट जे हुन्छ त्यही गर भन्ने

    • @EditR4U
      @EditR4U 2 роки тому

      @@NEPALLaw Thank you so much Sir ...☺️ For your reply ... But in my case mero Ghar tala bata wall ra mathi Jasta thiyo pahile aba chahi chhat dhaalne process ma lagera chhana haru sab hatayi kaam start gari sakda matra ek feet uthaunu baaki xa Chhat level ko lagi ... Ra aba mero ximeki le mero jagga ma tero vitta xa vandai ... Wall nai jodna di rako xaina ... Dherai tanaab ma xau sir hami ... Mero buwa bhakkar bhakkar bidesh bata aaunu vako hunuhunxa... Hasi ramaune milne bolne manxe, mero buwa aba hardam tensed dekhinu hunxa ...

    • @samirmagar3316
      @samirmagar3316 2 роки тому

      Sir mero ni testai vyako x aruko jaggama mero ghar pareko x jagga kinxu vanda ni bechna mandaina gharko woripariko jagga khaner bhatkako x sir testo garer ghar fatkaun milx ki mildain vandinus na

  • @nareshshrestha4908
    @nareshshrestha4908 2 роки тому +1

    सर नमस्कार
    हाम्रो जग्गामा यस्तै किसिमको समस्या अाईपरेकाे छ मेराे छेउकाे एक जग्गा धनी छिमेकीले साज सिमाना मा लगाईएकाे अाली अाफुखुसी मिच्ने , त्यसलाई सिमानाकाे अालीकाे सतह नै भत्किने भत्काउने गरि दैनिकी खनजाेत गर्दै अाईरहेकाे जहिले दिनहुजसाे त्यसाे गरिरहा हुन्छ जति नै सम्झाई बुझाई गर्दा पनि लागेन साे जग्गा फेरि ऐलानी जग्गा हाे हाम्रो जग्गा नम्बरी हाे हामीहरुले ऐलानी जग्गावालाले साज सिमानाकाे अालि मिच्ने चापेर खनजाेत गर्ने सिमाना अतिक्रमण गर्न खाेजेकाे मुद्दा , मामिला गर्न मिल्छ मिल्दैन हाेला यसमा के छ कानुनी व्यवस्था ?

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      मुद्दा गर्न सकिन्छ

  • @shivaramshrestha2666
    @shivaramshrestha2666 5 місяців тому

    Hajur ko contact number pau na sir

  • @BishnuKarki-hz4mw
    @BishnuKarki-hz4mw 3 місяці тому

    Sir hjr ko mail id pauna

  • @Sunita_569
    @Sunita_569 2 роки тому +1

    Manau sir LAL purja anusar tik X .naksa ma Kam X mero ma ,bhane xeu ko Jaga ko Naksa anusar npuge abastha ma ke mero Jaga bat nikaaln skinx

  • @ramushrestha-ko5kr
    @ramushrestha-ko5kr Рік тому

    सर नमस्कार, अाज भन्दा १७/१९ वर्ष अगाडि किनेकाे जग्गा बाटाे थिएन सर पछि मेराे जग्गाकाे बिचबाटाे बाट बाटाे 3 मिटर चल्नचल्तीमा छ अहिले मेराे ३ मिटरबाटाे करिब १ कट्टा जमिन प्रयाेग भएकाे छ सर, हाल बाटाे छेउमा साह्रन लाग्दा छिमेकिले जग्गा नदिने कुरा गर्छ र अहिले मैले ३ मिटर बाटाे दिंदा पछि नगरपालिकाले बाटाे लागू गर्दा मेराे जग्गाबाट बाटाे लागि जग्गा दिनु पर्छ कि पर्दैनन् सर । अनि नगरपालिकाले ६ मिटर बाटाे लागू गरेकाे अवस्था मैले बाटाे दिनु पर्छ कि पर्दैन , सर जानकारी पाउन ।

  • @vhusalsagar3519
    @vhusalsagar3519 2 роки тому

    सर अाज भन्दा 23 बर्ष अहि मेरो बुबाले घर सग्गै जोडियको जग्गा बेच्नु भयको रहेछ तर अहिले अायर थाहा भयो कि तो जग्गा कित्ता मिस्टेक भयर उस्ले किनेको जग्गा मेरो घरभकोजग्गा परेछ पहिला हाम्लाइ पनि थाहा भयन अहिले अायर मेरो दुईवटा घर छ तो जग्गामा मैले कित्ता नम्बर साटु भन्दानि मान्दैन अब के उस्ले मरो घर भत्कान सक्छ सर जानकरि पाउन सके अाभार हुनेथिय घर भयको जग्गा मेरो जग्गा बेचेनु भन्दानि अघि नै थियो

  • @rajeshsunar5365
    @rajeshsunar5365 Рік тому

    सर नमस्कार ।
    सर राजकुलो भनेको क हो ।
    नक्सा हेरेर जग्गाको कहाँ नीर राज्कुलो छ
    भनेर कसरी थाह पाउने।
    please reply sar

  • @Pujan7669
    @Pujan7669 2 роки тому

    हजुर नमस्कार मेरो समस्या के हो भने दुइ सदियार बिचमा राजकुलो र सगै गोरेटो बाटो छ अहिले मेरो जग्गा बाट मात्र बाटो खोलिएको छ बाटो खोलेको 7 बर्ष भयो अनि मैले निवेदन गर्दै आएको छु दुबै पक्ष बाट बराबर बाटो हाली पाउँ भनेर निवेदन गर्दै आएकी छु तर मेरो सदियार अरुले हाम्रो जग्गाबाट बाटो हाल्न दिँदैनौं पहिले जहाँ खोलिएको थियो त्यहि कायम गर्ने भन्नु हुन्छ यो अवस्थामा म पिडित छु यस सम्बन्धि कानुन के छ सर?? भन्दिनुस महोदय

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      नक्साको बाटो हो भने जहाँ बाटोको नक्सा छ त्यही कायम गर्नु नै उचित हुन्छ

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 9 місяців тому

    Mero purano shiddhiganesh 7 ra naya madhypur thimi 4 ko sabik 510 ra 570 hal naya napi le diyeko 128 kitta number ko jagga napug hunchha najik ko sadiyar le ghar banaisakyo aba ke garna sakinchha hola hajur?ma 66 years old lady hu sadharan lekhpad matra chha kehi jandina kaso garne hola hajurle kehi maddat garidinu vaye aabhari hune thiye 🙏🙏

  • @lokbahadur8870
    @lokbahadur8870 Рік тому

    Sir maile 8 barsa pahile nagar palika na hudai ghar bana ko thiya paxi nagar palika vaya paxi ghar ko naksa pass pani vako ahile 1piilar aru ko jagga ma paro aba k garne sir sujhab dinus na sir

  • @basurana1605
    @basurana1605 Рік тому

    पुरानो लालपुर्जामा बढी जग्गा नयाँ लालपूर्जामा कम जग्गा भए पुरानो लालपुर्जा को जग्गा जस्तै कसरी बनाउने

  • @shreshahi6184
    @shreshahi6184 3 роки тому +1

    Malai pani yo barema jankari thiyana

  • @MohanKhewa-xv6cv
    @MohanKhewa-xv6cv 6 місяців тому

    Sir prati oileni jagga ma afule lagayeko rukh katna milchha mildaina .mildaina bhane kaha ujuri garne

  • @enigmaprabesh8425
    @enigmaprabesh8425 Рік тому

    Trace ko bisayema pani euta video banaipaum na sir. Field anusar jagga kinera pachi naksha anusar jagga claim garna paiencha ta? Tyo pani banisakeko samrachanama?

  • @lalsimkhada2160
    @lalsimkhada2160 Рік тому

    Yo mudda kaseri parne naksha anusar amin bhanne thag le kina xutyauna sakdaina xutyauna na sakne bhaye nap naksha amin malpot kina chahiyo

  • @dbale5439
    @dbale5439 3 роки тому

    नमस्कार सर.म यो एउटा प्रस्नको जवाफ मा आपेक्छा गर्दछु.यदि घर जग्गाको ओरिजिनल लालपुर्जा हराएको र लालपुर्जाको फोतोकपि मात्र आफुसङ्ग रहेको खण्डमा अर्को नयाँ कसरी बनाउने भन्नेबारेमा जनकारी लिन चाहे.धन्यवाद !

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      मालपोतमा गएर फोटोकपी राखेर प्रतिलिपि माग। गर्न सकिन्छ

  • @lilbaral8360
    @lilbaral8360 2 роки тому

    Sir maile leko jagga 4 aana ho.tara maile lamabai 22.5 MTR ya 49 haat leko chhu .Tara chaudai kati haat hunu parne tha vyaen

  • @tilakrai7529
    @tilakrai7529 2 роки тому

    E yokanun chai indiyale Nepal ko bhubhag michya jastai ho ta.

  • @rameshrijal3954
    @rameshrijal3954 3 роки тому

    कित्ता काट गरो तर तो जग्गा पास भएन पछि तेयी जग्गा को परानो नमर बाट ससिम पास भयो मोठकायम भयो फेरी तेयी जग्गा कित्ता काट भको अर्कै लाइ पास भयो अब के हुन्छ तो जग्गा

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      कुरा राम्रो बुझिएन तर जेठो लिखत सदर हुन्छ

  • @uttamtamang5989
    @uttamtamang5989 2 роки тому

    सर नक्सा एकीकृत हुनछ कि हुदैन होला अनि हुन्छ भने के के प्रोसेस छ? जान्कारी पाउना सकिन्छ होल सर ?

  • @BirBahadurChhetrikhadka
    @BirBahadurChhetrikhadka Рік тому

    कपाली तमसुकको हदम्याद कति हुन्छा

  • @nebhupalrai4740
    @nebhupalrai4740 Рік тому

    Sir kulo yeta chai dabi hunxa ki huna plz janakari pau

  • @tenzinggompo2810
    @tenzinggompo2810 2 роки тому

    Tapai lai contact garna milcha ke mildaina

  • @deepkumarmandal5672
    @deepkumarmandal5672 Рік тому

    same problem sir.but mudaa kati dinmaa faisala hunx sir.plz reply.waiting.....

    • @NEPALLaw
      @NEPALLaw  Рік тому

      ठ्याक्कै भन्न सकिँदैन व्यस्त अदालत भए डेढ वर्ष नत्र एक वर्षसम्ममा हुनसक्छ

  • @suresh7216
    @suresh7216 3 роки тому +1

    Super video

  • @basheerkhan2033
    @basheerkhan2033 2 роки тому

    Aru ko jagga michni..napi le napera xuttyaudani namanne yesto manxe ko lagi k kanun lagxa sir yeso janakari pamna

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      मुद्दा हाल्ने हो

  • @syamkumarirai5842
    @syamkumarirai5842 Рік тому

    sir naksa ma vayako kholso Ko Bisaya ma k niyam chha

  • @subashkhadka8608
    @subashkhadka8608 3 роки тому

    सर नेपाली मूल का बिदेशी नागरीकले घर जग्गा किन्ने Process के हो ? क्रीपया बताइदिनु होला।

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      यस्तो व्यवस्था छैन

  • @pujanthapa685
    @pujanthapa685 3 роки тому

    sir ma hjr ko regular viewer hu sir n hjr ko kaam ra gyan gun le garda hjr ko fan pani hu video n hjr ko..sir malai eti kura janna manx ki.ktm valley vitra ko edi talsingh mohi lageko jagga xa tara tyo jagga darta xaina ra tesko talsing le darta ni gareko xina ra talsing ko atto patto xina tara field ma mohi le gardai ayeko xa vanye testo jagga ko darta kaile khulx sir kina nepal sarkar le esto jagga ko darta mohi lai nadiyeko nakhulayera dhuka kina diyeko xina.darta khulx ki nai edi khulx vanye kaile sama khulx plse ali bujayera rply dinu hola sir

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      तपाईंको प्रसंगमा तपाईं हक प्राप्त मोही हो भने धनिले जग्गा नछुट्याए पनि मोहिले आफ्नो हक छुट्याउन पाइन्छ । यसकालागि तपाईंले आफ्नो मोही सम्बन्धी कागजातहरु सहित कुनै कानुन व्यवसायी lai कागजहरु देखाएर प्रत्यक्ष गफ गर्नु होला । यहाँ जग्गा बाँडफाँड सम्बन्धी निवेदन दिने म्याद खुलेको छ भने निवेदन दिन सकिन्छ । योभन्दा धेरै सल्लाह कागजात नहेरि दिन सकिँदैन ‌

  • @rabinmandal9629
    @rabinmandal9629 Рік тому

    sir namastey ,
    euta jagga dhani le afno kita ko 0-3-15 jagga 3 jana lai dexa ...tyes madhy ek jana lai 0-0-18 dhur dexa ra chalan anusar jagga dhani le k vanxa vani maile deko jagga anusar k hi jagga badhexa le unle tyo badhe ko jagga tme lai nai dinxau ...jagga nape paxi dui dhur jagga tyo 18 dhur jagga line ko agadi rahe xa ...tara tyo jagga aru ko vog chalan ma parna gaxa ...tyo badhe ko jagga tyo 18 dhur lieko maxe le dabi garna pauxa ki paudaina or tyo jagga kharid garne dabi garna painxa ki paidai na ....edi aafu le kuro bujnu vyo vani reply gardinu ..
    Edi maile kuro bujhauna sakie xyna vanni ...contact nbr dinu hai ...

    • @NEPALLaw
      @NEPALLaw  Рік тому

      बेच्नेले सम्पुर्ण जग्गा वेचिसकेको हो भने अब जग्गा बढेको भनेर दाबी गर्न सक्दैन । यदि जग्गा बढेको छ भने कित्ताकाट भएका तीन कित्ता मध्ये कुनै एक कित्ता जग्गामा धेरै हुन जान्छ सो कुरा कित्ताकाट गर्दा के क्रममा थाहा हुनुपर्ने हो । अहिलेपनि जग्गाको नक्सा मा ट्रायल चेक गराएर जसको जग्गामा धेरै आउछ उसले नर बढी कायम गराउन सक्छ ।

    • @rabinmandal9629
      @rabinmandal9629 Рік тому

      @@NEPALLaw sir ,nar badi kyam garaunu k ho ?...
      sir ,yo sampurna jagga bechi sake xyna. Yo euta singo kita ko badhe ko dui dhur jagga anya begti ko vog chalan anaitik tarika athawa aru ko jagga michera afno vog chalan ma lya xa ... ani aba tin jana madhya jasko agadi jagga badhe xa usale yo jaggama dabi garna painxa ki paidaina ...
      kasko ligal dabi hunxa yo jagga ma aru ko jagga micher vog chalan ma lyaune manxe ko ki pahila bata jagga line manxe ko (yo manxe pahilya bata(lagvag 20/22 barsa pahilya kine ko jagga punah kinu parexa ...esle yo badhe ko jagga ma dabi garnu illigal huna janxa ?...wa yo manxe le yo jagga ma dabi grna paidaina ?... ) ali hajur sanga contact garna payo vani ajha prasta kura garna painthe ...hajur le fursat mila era ekchoti 9810223592 ma samparka gardinu huna mero binamra anurodha xa ...

  • @sujalrai5813
    @sujalrai5813 2 роки тому

    Yedi aruko jagga upavog gariraheko vae kanun anusar upavog gareko jaggako ubjani khaeko xetipurti tirnu parxaki pardaina sir

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      यसमा अवस्थाअनुसार हुन्छ। जबर्जस्ती हडपेर खालेको अवस्थामा क्षतिपूर्ति असुल गर्न सकिन्छ

  • @gopalthapa3325
    @gopalthapa3325 2 роки тому

    सर नमस्कार मेरो प्रश्न
    नया सडक लान लाई कति घर धुरी हुनु पर्छ कानुनी हिसाब मा भन्दिनु पर्यो

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      त्यस्तो मापदण्ड छैन होला

  • @satyakhanal3949
    @satyakhanal3949 2 роки тому

    Sir, jodh bhog ko Aadhar ma Nurbori jagga kayak gurna sakin xa ki saken dai na sir.

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      यसै भन्न सकिँदैन। नापी दर्ता नभएको जग्गा हो भने नापी दर्ता हुँदा क्रममा जति जोतभोग गरेको छ त्यति lai नापिदर्ता गरेर त्यसैलाई धनी पुर्जा दिने नीति आयो भने सम्भव होला

  • @nimakanxasherpa4861
    @nimakanxasherpa4861 3 роки тому

    स्केल ले नाप्ने तरीका पनि एउटा भिडीयो हाली दिनुना हजुर ।

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      यो मेरो कार्यक्षेत्र होइन

  • @next_karate_kid2794
    @next_karate_kid2794 3 роки тому

    Sir hajur snga contact kasari garna sakinx ? Gmail vaye pani paam

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      gautam314rp@gmail.com

  • @Kesharjungkc
    @Kesharjungkc 2 роки тому

    gajjap🙏

  • @lhakpasonamsherpa7181
    @lhakpasonamsherpa7181 3 роки тому

    What is namvari jagga

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      जग्गा धनि दर्ता प्रमाण पुर्जा भएको जग्गा

  • @kalawatikunwar4337
    @kalawatikunwar4337 3 роки тому

    हामाृे घर अकाकाे मा परेको छ के गनु पछृ हाेला

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सल्लाह गरेर जग्गा किन्ने

    • @samirmagar3316
      @samirmagar3316 2 роки тому

      Sallaha garer milen ghar banako 6.7 barsa vyo testo abasthama k garnu parx hola

  • @dabalkhadka5190
    @dabalkhadka5190 2 роки тому

    धेरै राम्रो सल्लाह सर