नेपालले पेट्रोल निकाल्यो भने भारतलाई हगदिनु पर्छ सारै हेपेको छ । नेपालले पेट्रोल र ग्यास खानिबाट निकाल्ने हो भने बाँकि हामिले कृषिमा ध्यान दिनु पर्छ तेसपछि हामि भारतमा निर्भर हुनुपर्ने सबै बाध्यता हट्नेछ। अनि हाम्रो सबै गोर्खा सेना फिर्ता गर्नु पर्छ । अनि देख्छ भारतले पाकिस्तानको तागत र नेपालको आवस्यकताको अभाब
चाहे दैलेख मा होस् ,या झापा मा होस् ,जहाँ भए पनि नेपाल को र नेपाली को सम्पत्ति हो,,काम सफल होस, सफलता हात लाग्योस,,जय श्री पशुपति नाथ ,,जय चन्द्र सुर्य ,,
म पनि दैलेख बासी हो, दैलेख मा ग्यास एवं पेट्रोलियम पदार्थ को अन्वेषण सफल रहोस् ता कि देश को आर्थिक विकास मा टेवा पुग्ने छ साथै पेट्रोलियम पदार्थ मा आत्मनिर्भर बनेर छिमेकीको नाकाबन्दी भोग्नुपर्ने छैन यो हामी सबै नेपालीको गर्व कुरा हो।
ओलि बा ले गर्न त खोजिरहेको छन तर अरु नेता ले सहयोग गरे गर्छन तर अरु सबै नेता चोर फटा डाका भ्रष्ट मात्रै छ्न अब चही ओलि बा लाई जनताले सहयोग गर्नु पर्छ ।
अरु प्रधानमन्त्रीहरुले भन्दा चाहि राम्रै कामहरु गरिरहेका छन् अोलि ज्यू ले । के पि सरकारलाई नि विरोध गर्नेहरु कसको चाहि सरकार चाहेको ? यिनीहरूले विगतमा के गरे त कति चोटि प्रधानमन्त्री भए त्यो बुझ्नु जरुरी छ
@@kanxaGaming4386 haha ma kunai party hoina ra kunai Neta ko juttako taluwa chatera hididina timi jasto napusak ni hoina Neta ko gurdwar lai haridwar dekhdina ma ta kalo lai kalo rato lai rato vanxu timi haru jhole jhyamte le nai ho des becheko
काॅङग्रेस ले जतिसुकै जराकाटे पनि नेकपा ले देशमा बिकासको लहर ल्याएको छ, यदी नेकपाले पेट्रोल निकाल्न सफल भयो भने काॅङग्रेस काॅशी गएर बसे हुन्छ, नेपालमा काॅङग्रेसको पालो आउदैन, नेपालमै बसे चैतमा सुकेको बाॅदर जस्तो ङिच्च ङिच्च गर्दै बसे हुन्छ, !!! जदौ।
भए पनि दलालहरूले कमिसनकाे पछाडि कुदेर कन्द गराईहाल्छन नि कहाँ यस्ताे काम हुन दिन्छन र याे देशका चाेर नेताहरूले अव्षण गरून् जेल कसले कति कमिसन खाने हाे तियाे चाहि जरूरि छ।
देश बिकाश हुनु नेपाली जनताले अाफनै देशमा रोजगार पाउनु भनेको ३ करोड नेपाली जनताको लागि खुसिको खबर हो । तर बर्षै पिछे मोदिको अगाडि पछाडि झिङगा धपाउदै हिड्ने देश र नेपाली जनतालाई घात गर्ने देश द्रोहि नेता लाई फाँसी दिनु जरूर छ । अनि मात्र देश बिकाश हुन्छ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
पेट्रोलियम पदार्थमा धेरै पैसा खर्च गर्नु भन्दा बरु बिद्युत् उत्पादन तीर बढी खर्च गर्नुपर्छ अनि फटाफट बिद्युत्तिय सवारीसाधन सञ्चालनमा ल्याउन पर्छ त्यसपछि वातावरण पनि स्वच्छ पैसा पनि बच्छ अन्तर्राष्ट्रिय बजारमा कति धेरै बिद्युत्तिय सवारीसाधन सञ्चालनमा ल्याइसकेका छन् हाम्रो देशका नेताहरूलाई होर अाफ्नै पेटमा हाल्नै ठिक्क छ
धेरै राम्रो काम गरेको देखिन्छ केपि ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले आज पहिलो पटक नेपाली दाजुभाई दिदीबहिनी जन्मनुभएको थियो भने समानुपातिक तर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले पहिलो हो
अहिले नै काम गर्न गयको टोली को आलोचना सुरू छ 3 महीना नपुग्दै खै हेरूम के हुने हो काम गर्ने आउँने कामदार को ठुलो आलोचना हुधै गैरहेको छ पुगेरै छान बिभिन्न गर्न छु
धेरै राम्रो कुराहो तर हाम्रो देशको सरकार को कुनै भरोसा छैनन् किनाकी जति पनि भएको कलकारखाना सबै बेचि खायो हाम्रो नेपाल अामा लाई लुछाचुँड गर्दै भारत लाई बेचि खायो दैलेखमा पेट्रोल निस्कियो भनेर भारत ले थाहा पायो भन्ने भोलिनै भारत को मोदिले हाम्रो प्रधानमन्त्री लाई फकाउने छ र अनि मोदिले भन्ने छ दैलेख पनि भारतै हो भनी भारती सेनाको क्याम राख्छ हेर्दै जानू होला
देशकाे विकासमा, खानि उखन्न र बाटाे निमार्ण जल,हवाई ,इत्यादिमा जाे काेहि घातक,भ्रष्टाचार ,कमिसन, घुषखाेरि,गर्ने लाई जन्म कैद काे कानुन बनाइ लागू गरि नियम १००%ले सबै नेपाली र बाहिरि विदेसिहरुमा थप कानुन बनाउनु पर्याे सरकार तब मात्रै देश छिटाे विकासकाे लय अाउछ। जय नपाल सुन्दर शान्त विशाल
पेट्रोल भए पनि चाइना र भारतले दबाब दिए पछि छैन भनेर भनीदिन्छ अन्वेषण टोलिले आखिर सबै पोइसा कै खेल त हो यता नेपाल सरकारको पोइसा पनि सकिन्छ उता पेट्रोल पनि निकाल्दैनन
तपाई न तुइ!केटाकेटी आये गुलेली चलाये मट्याङ्गराको नास।मोरङको बाहुनी मा पत्ता लागेको खानी ईन्डिया को स्वार्थ ले रोकीयो ।आसाममा भयेको खानी सुक्छ भनेर ।गर्ने भये त्याहाँ सुरू गरे भयो नी दम भये ,सबै कमीसन कै लागि हो ।लखेट्ने तर नभेट्टाउने निँती हो यो।
saflta milos petrol khani utkhanan ma.yes le desh ma aarthik revolution hunixa.hami sabai nepali ko muhar ma khuci liunixa bhanni aas rakhyaka xau.yo aas bastbik ta ma pritd hos .
म पनि दैलेख देखि नै हो जहाँ पेटोल को काम भैरयको ठाउँ देखि नजिकै मेरो घर हो हामी सबै देलेखी खुसी छौ हाम्रो पियम केपि जिउ लाई धन्यवाद
Update garaudai garnu hola. . Hami sab khusi xam 😊😊😊
Gopi Pariyar k sachikai khusi ko khabar sunna pahiyela hami nepali haru le??
@@keshbahadurkhatri5774 म पनि दैलेख को हो साडु बर्म जय
Kp ko ke ko dhanvadh bhai yo t hamro nepali janta ko lagi bhagwan le diyeko upahar ho kp t yasko khub faida linx jay nepal
खोइ के यो सम्भव छ यती गरे केपि सरकार उतकृस्ट सरकार हुनेछ 👏🇳🇵
खुशीको कुरो हो तर कमिसनको खेल हुनुभएन काम निरन्तर हुनुपर्यो
नेपालले पेट्रोल निकाल्यो भने भारतलाई हगदिनु पर्छ सारै हेपेको छ । नेपालले पेट्रोल र ग्यास खानिबाट निकाल्ने हो भने बाँकि हामिले कृषिमा ध्यान दिनु पर्छ तेसपछि हामि भारतमा निर्भर हुनुपर्ने सबै बाध्यता हट्नेछ। अनि हाम्रो सबै गोर्खा सेना फिर्ता गर्नु पर्छ । अनि देख्छ भारतले पाकिस्तानको तागत र नेपालको आवस्यकताको अभाब
yes
होहो
Ho ho sai vannu vayo
yss
चाहे दैलेख मा होस् ,या झापा मा होस् ,जहाँ भए पनि नेपाल को र नेपाली को सम्पत्ति हो,,काम सफल होस, सफलता हात लाग्योस,,जय श्री पशुपति नाथ ,,जय चन्द्र सुर्य ,,
1 बर्ष को मेहेनत खेर नजाओस जय होस राम्रो होस
म पनि दैलेख बासी हो, दैलेख मा ग्यास एवं पेट्रोलियम पदार्थ को अन्वेषण सफल रहोस् ता कि देश को आर्थिक विकास मा टेवा पुग्ने छ साथै पेट्रोलियम पदार्थ मा आत्मनिर्भर बनेर छिमेकीको नाकाबन्दी भोग्नुपर्ने छैन यो हामी सबै नेपालीको गर्व कुरा हो।
अहिले को context मा नेपालले विद्युतमा ध्यान दिनु पर्छ जस्तो लाग्छ मलाइ ।
हामी त भगवान सङ प्राथाना गरदैछु काम मा सफल होस अलि महङ्गो bike कुदाउन मिल्छ
ओलि बा ले गर्न त खोजिरहेको छन तर अरु नेता ले सहयोग गरे गर्छन तर अरु सबै नेता चोर फटा डाका भ्रष्ट मात्रै छ्न अब चही ओलि बा लाई जनताले सहयोग गर्नु पर्छ ।
दाङ मा पनि पेट्रोल निस्केको थियोे , भारतले बन्द गरायको छ , गयर निकाल्ने काम गर्नु पर्यो ,
J I'll
Tulsipur ma ??
होर
अरु प्रधानमन्त्रीहरुले भन्दा चाहि राम्रै कामहरु गरिरहेका छन् अोलि ज्यू ले । के पि सरकारलाई नि विरोध गर्नेहरु कसको चाहि सरकार चाहेको ? यिनीहरूले विगतमा के गरे त कति चोटि प्रधानमन्त्री भए त्यो बुझ्नु जरुरी छ
माया माया sai kura
Yo sabai natak ho aba india le banda gar vannibitkai petrol fela parena vanxa ni hau dherai andhavakta nabana
@@dineshkarki1132 timro lagi chai ko ramro ta ..timi chai kun party ko jole hos
@@kanxaGaming4386 haha ma kunai party hoina ra kunai Neta ko juttako taluwa chatera hididina timi jasto napusak ni hoina Neta ko gurdwar lai haridwar dekhdina ma ta kalo lai kalo rato lai rato vanxu timi haru jhole jhyamte le nai ho des becheko
@@dineshkarki1132 timro lagi kun neta sahi ta ramro kam lai ramro bannu sikna ..timi raja baadi ho /
राम्रो काम हुदैछ केपि बाजे
काॅङग्रेस ले जतिसुकै जराकाटे पनि नेकपा ले देशमा बिकासको लहर ल्याएको छ,
यदी नेकपाले पेट्रोल निकाल्न सफल भयो भने काॅङग्रेस काॅशी गएर बसे हुन्छ, नेपालमा काॅङग्रेसको पालो आउदैन, नेपालमै बसे चैतमा सुकेको बाॅदर जस्तो ङिच्च ङिच्च गर्दै बसे हुन्छ, !!! जदौ।
म त केपी बा लाई भोट गर्ने हो यो सफल भएमा।
भए पनि दलालहरूले कमिसनकाे पछाडि कुदेर कन्द गराईहाल्छन नि कहाँ यस्ताे काम हुन दिन्छन र याे देशका चाेर नेताहरूले अव्षण गरून् जेल कसले कति कमिसन खाने हाे तियाे चाहि जरूरि छ।
ho pakka pakki ho vetiye pani banda garauxan
ho pakka pakki ho vetiye pani banda garauxan
सहि हो सहि हो|| परिणाम राम्रो आओस् आस गरौं भर नपरौ👱♂️👱♀️
अब यो देश परनिर्भरता बतट हटाउनु पर्छ , जबसम्म देश स्वनिर्भर हुदैन तब सम्म देश बन्दैन । जब सम्म देश बन्दैन तब सम्म भारतले हाम्रो देशलाई हेपि रहनेछ ।
सफल होवस मेरो कामना छ
यो समचार सुनेर खुशी लाग्यो आफ्नै देश मा पेट्रोलको खोज गर्दा
देश बिकाश हुनु नेपाली जनताले अाफनै देशमा रोजगार पाउनु भनेको ३ करोड नेपाली जनताको लागि खुसिको खबर हो । तर बर्षै पिछे मोदिको अगाडि पछाडि झिङगा धपाउदै हिड्ने देश र नेपाली जनतालाई घात गर्ने देश द्रोहि नेता लाई फाँसी दिनु जरूर छ । अनि मात्र देश बिकाश हुन्छ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय पशुपतिनाथ अप्रेसन सफल पारीदेउ
8
ललितपुरको लुभु भन्नि ठाउँमा ग्याश खेरा गई राखेको छ त्यसको पनि संरक्षण गर्नु पर्यो
तर काग्रेस सरकार आएपछी यो काम बन्द हुन्छ हेर्दै जानुस् किनभने भारतको गुलामी गर्छ।
@Funny Bhai lol
You are right
🖕🏿
💯
पेट्रोलियम पदार्थमा धेरै पैसा खर्च गर्नु भन्दा बरु बिद्युत् उत्पादन तीर बढी खर्च गर्नुपर्छ अनि फटाफट बिद्युत्तिय सवारीसाधन सञ्चालनमा ल्याउन पर्छ त्यसपछि वातावरण पनि स्वच्छ पैसा पनि बच्छ अन्तर्राष्ट्रिय बजारमा कति धेरै बिद्युत्तिय सवारीसाधन सञ्चालनमा ल्याइसकेका छन् हाम्रो देशका नेताहरूलाई होर अाफ्नै पेटमा हाल्नै ठिक्क छ
यो काम मा सफलता मिलोस
सरकार यो काम मा डगमगाउनु भएन ।
हामी सम्पुर्ण नेपाली ले सरकार लाई झकझ्काउने अनि साथ दिन आवस्यक छ।
Long live nepal China friendship 😊
हामी नेपालीलाई यो भन्दा खुसिको कुरो कुन हुनसक्छर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।
आहा कति राम्रो
कुनै समयमा दाङमा पनि उत्खनन गर्न खोज्दा भारतले रोकेको थियो अब यहाँ पनि फेरि त्यही हालत हुने होला।
अाशा त गराै के हुने हाे गर्न बाकी प्राेसेसिङ धेरै छ उत्पादन सम्भब भई अधिक मात्रामा बजारमा पुर्याउन सके त नेपालले यु टर्न गर्ने छ अार्थिक क्षेत्रमा ,,,
धेरै राम्रो काम गरेको देखिन्छ केपि ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले आज पहिलो पटक नेपाली दाजुभाई दिदीबहिनी जन्मनुभएको थियो भने समानुपातिक तर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले पहिलो हो
Good KP PM
अहिले नै काम गर्न गयको टोली को आलोचना सुरू छ 3 महीना नपुग्दै खै हेरूम के हुने हो काम गर्ने आउँने कामदार को ठुलो आलोचना हुधै गैरहेको छ पुगेरै छान बिभिन्न गर्न छु
Petroleum??
USA wants to know ur location ! 😅
Good news, keep moving jay Nepal
दाङ को तुल्सिपुर सितल्पुर माभयको पेट्रोल खानितिरनी सरकारको ध्यान जाओस।
लौ त पावर न्युज पनि लोकप्रिय हुँदै छ रेगुलर नै भैसकेको थाहै भएन परिक्षा चाइ बाकी छ है धमला तिर जान्छ कि रबि तिर
😆😆😆😆😆
खुसी लाग्यो
Kp oli is best 👌👌👌💪💪💪💪
Good kep. Pim.
हात्ती आयो फुस्स होला जस्तो छ यो काम देखि विश्वास नै लागेको छैन
malai ekdamai man parne patrakar jagat ko abbal byakti pramod sir...badhai xa hajurlai
राम्रो काम,
बिन्देश्वार दाइ पनि रै छ यार सउदीमा काम गरेको
Powe're news is also one of the best ....show
Thankyou kp oli
👏👏👏👏🙏🙏🙏🙏 woww
अर्को गृहयुद्धको थालनी । इराक र अफ्गानिस्थान हुन्छ देश पेट्रोल भेटियो भने । किनकि नेता र सरकार भ्रष्ट छन ।
दैलेख देखि को को हुनुहुन्छ ??
wow खुशीको खबर
धेरै राम्रो कुराहो तर हाम्रो देशको सरकार को कुनै भरोसा छैनन् किनाकी जति पनि भएको कलकारखाना सबै बेचि खायो हाम्रो नेपाल अामा लाई लुछाचुँड गर्दै भारत लाई बेचि खायो दैलेखमा पेट्रोल निस्कियो भनेर भारत ले थाहा पायो भन्ने भोलिनै भारत को मोदिले हाम्रो प्रधानमन्त्री लाई फकाउने छ र अनि मोदिले भन्ने छ दैलेख पनि भारतै हो भनी भारती सेनाको क्याम राख्छ हेर्दै जानू होला
नेपाल मा पेट्रोल खनिज सब आफै उत्पादन गर्ने हो भने अनि देश अलि निर्भर हुन्थियोकि
Ramro kam ....
Petrol ninkos bhawan 🙏
#Im_with_kp_oli🙏
Good job..
J hoss Khusi Khoi kura ho
देशकाे विकासमा जने काेहि घातक,
देशकाे विकासमा, खानि उखन्न र बाटाे निमार्ण जल,हवाई ,इत्यादिमा जाे काेहि घातक,भ्रष्टाचार ,कमिसन, घुषखाेरि,गर्ने लाई जन्म कैद काे कानुन बनाइ लागू गरि नियम १००%ले सबै नेपाली र बाहिरि विदेसिहरुमा थप कानुन बनाउनु पर्याे सरकार तब मात्रै देश छिटाे विकासकाे लय अाउछ। जय नपाल सुन्दर शान्त विशाल
good job kp jiu
Congratulations
Ekdam ramro..kuro sunnu..paiyo...sir
नेपालमा धेरै खानीहरु छन्, तर नेताहरु सब गू खाने छन् ।।
चोर, डाका, दलालहरु ।
Great job Nepal Sarkar...
daily update chaincha
Kaile khusiko kura sunna pauneho vagawan kp sarkarlai dheraidherai dhanyabadxa kp sarkar jasto aru aaula jastolagdaina
kp sarma oli loved my country
Good news for us
Khusi ko kura ho jai 🇳🇵
पेट्रोल भए पनि चाइना र भारतले दबाब दिए पछि छैन भनेर भनीदिन्छ अन्वेषण टोलिले आखिर सबै पोइसा कै खेल त हो यता नेपाल सरकारको पोइसा पनि सकिन्छ उता पेट्रोल पनि निकाल्दैनन
केपी काकाले राम्रो काम सुरुवात गरेचन
Good nepal
Nice
best of luck
Best of luck👍💯
Petroliyam nikalna yatti le matrai kasari niklixa ra sir
हुन त होला बरु देला की नदेला भन्नेमा चिन्तीत हुनुपर्ने बाध्यता छ
सबै नाटक हो तेल पत्ता लागे पनि निकाल्ने होइन, मोरङ्ग मा 3500 मिटर Dreel गरेर त्यतिकै ढक्कन लगाएर छोडेको 30 बर्स भयो खै निकालेको?
चिन र भारतको काम मैले पतइन
khusi lagyo sarkglhar le yestai kam 2:4 wota pura garera dekhawos itihas ma samjhane chhan yo sarkhar kp oli sarmako sarkhar lai
तपाई न तुइ!केटाकेटी आये गुलेली चलाये मट्याङ्गराको नास।मोरङको बाहुनी मा पत्ता लागेको खानी ईन्डिया को स्वार्थ ले रोकीयो ।आसाममा भयेको खानी सुक्छ भनेर ।गर्ने भये त्याहाँ सुरू गरे भयो नी दम भये ,सबै कमीसन कै लागि हो ।लखेट्ने तर नभेट्टाउने निँती हो यो।
hopeful
Good news
Uranium ko kura chai k ho kasai lai thaha xa
Best of luck.....
akdam ramro kam tara nepalko yasto thauma oil chai paula jasto lagena
Wau
मेरो जिल्ला मा पेट्रोल निस्कीदै raix
Urenium and petrol.we need in Nepal..
नहुने नहुने कुरा सुन्दा हो मेरो पारा तात्ने 😁
Hahaa
हुन त सबै थोक छ नेपाल मा खाते ठुटे नेता हरु ताना तान गरेर नेपाल लाई उबो लाग्न दिदैनन हुन त हाम्रो देश सोर्गको टुक्रा हो!
मलाई त खसै तेल छ जस्तो लाग्दैन
पनौती
त चिक्ने लाई के थाहा छ र ? तेरो मुख बन्द गर ठक्क्न
well china
Very good
Right program
Power news good news
saflta milos petrol khani utkhanan ma.yes le desh ma aarthik revolution hunixa.hami sabai nepali ko muhar ma khuci liunixa bhanni aas rakhyaka xau.yo aas bastbik ta ma pritd hos .
1 din Kuwait jasto desh vako dekhna pam
Sarlahi ma pani petroliam padarth pau ne sambhawna xa haripur nagar palika wad 5 ma
Lalitpurko gyasa pani hernu hai xito vanda xito hamro deshako lagi hami nai khojniti garnu parxa
good kp