कुलमान घिसिङजीलाई सम्पूर्ण 3 करोड नेपाली जनताहरूको साथ र समर्थनछ । देश र जनताको हक र अधिकारको विधुत वक्यौता राज्यको ढुकुटीमा जम्मा हुने राजस्वहो । राज्यको कर नतिर्ने माफियाहरूको लाइन काटनैपर्छ ।
कुलमान जस्तो सत्य देश भक्त ,अनुशासित ब्यक्तिलाई हटाउन खोज्दा देश बर्बाद हुन्छ है,राम्रो कर्म गर्नेलाई किन यस्तो भएको होला ,यस्ले त बिकरालको निम्ता गर्छ है ,सत्यको जयहोस।
😮😮कलीयुग नै हो नेपालमा? कुलमान ,बालेन, रवी ,गोपी हमाल जस्तालाइ पो सीद्ध्याउने पर्ने हो ? देशलाई समृद्धि तीर लैजान की लुटतन्त्रको नीरन्तरता दीन?😮🤷♂️🤷♂️ बासवारी जुत्ता ,जुट मील्स,जनकपुर चुरोट कारखाना,हेटौंडा सीमेन्ट ,आदी आदी सीद्ध्याए अब कुलमान ज्युले नाफामा लगेको वीद्धुत प्राधिकरण ,नेपाल टेलीकम,ओइल नीगम ,नेपाल एअर लाइन सबै सिद्ध्याउने छन् अनी भाटभटेनी,चौधरी ग्रुप,Ncell लाइ चै अरबौ नाफामा लगीदीने खेल हो 🇳🇵🇳🇵
बक्यौता उठाउँदा कसरी निहुँ खोज्या हुन्छ जागिर जान्छ भनेर नेम बिपरित भ्रष्ट को अादेस मान्न पर्ने हो ? कुलमान सरले 100% सहि गर्नु भयको छ भ्रष्ट बाहेक सबै कुलमान को साथ दिनु पर्छ /
कुलमान ले को सङ्ग निहुखोजे भ्रष्टाचारि नेता शान्सद मन्त्री सङ्ग ठिक गरे किन एकदिन को लागि जो घाम लाग्छ नि अनि अस्ताउछ त्यस्तासङ्ग किन डराउने कुलमान त अबका युबा पुस्ताका प्राधिकरण का हिरोहुन हिरो किन डराउने रास्ट्रघाती मन्त्रीहरू सङ्ग नडराउनुस कुलमान डन्टमाईन ओके
तत्काल कुलमान लाई हटायो भने यो सँगै ओली को सरकार सकियो भन्ने बुझिन्छ जनता ले
झोले कोई आउँदैनन् ,अरूले बोलेको ओलीले सुन्दैन। यी भ्रष्ट नेताहरुको घर घरमा गएर जनताले कारबाही गरे भने मात्रै हुन्छ ।नत्र भने केही हुनेवाला छैन।
एकदमै सहि कुरा
गर्नुपर्ने यस्तै हाे ।
लेखेर देश ले न्याय पाउँदैन आऊ काठमाण्डौ
I accept this opinion 😮😮
सपनामा चाहिँ होला?
कुलमानलाई हटायो भने ओली पनि सकियो भने जाने हुन्छ।
नेपाली जनताले कुलमानलाई साथदिनुपर्छ।जय कलमानजी,
कुलमानको बिचार नै राष्ट्र हित र जनसेवा भएकोले 3 करोड देशभक्त जनताले साथ दिनै पर्छ केपी र सेरेलाई मिलायर देश निकाला गर्नु पर्छ। जय प्राधिकरण जय कुलमान।
कुलमान घिसिङले सहि गरेका छन् ।
कुलमान हैन केपिलाई हटाउनुपर्छ।विद्युत माफियाहरुलाई देशनिकाला गर्नुपर्छ।
केपी ब्यापारिलाई तह लगाउनै पर्छ ,कुल्मान को साथमा सम्पुर्ण नेपाली जनता साथमा छ ,जय कुल्मान
कुलमान घिसिङजीलाई सम्पूर्ण 3 करोड नेपाली जनताहरूको साथ र समर्थनछ ।
देश र जनताको हक र अधिकारको विधुत वक्यौता राज्यको ढुकुटीमा जम्मा हुने राजस्वहो ।
राज्यको कर नतिर्ने माफियाहरूको लाइन काटनैपर्छ ।
मेरो समर्थन पनि छैन बिरोध पनि छैन हजुर !
मेरो नाम हटाइ पाउ है।
यो हुतिहारा ले गरिब जनतालाई फेरि मारमा पार्नखोजेको मात्र हो!
b@@kabirajbhattrai8713जि, भनेसी तपाईंको घरमा लाइन जोडिएको छैन हो???कि तपाईं सोलार प्रयोग गर्नु हुन्छ ??
कुलमान लाई 3करोड नेपाली को साथ र समर्थन छ
बुढो गोरुले भिर खोज्छ..! बुढो कमिसन खोरले नुहु खोज्छ। जय नेपाली जनता कुलमान घिसिङ सर ❤❤❤❤
कुलमानजीले सही गरेका छन । उनलाई हटाउनु भनेको देशघात गर्नु हो । हटाउन चाहनेले बुझुन । जनताले मिहिन ढङ्गले हेरिरहेका छन ।
नडराउ कुल तिम्रो नाम हरेक नेपालीले चिन्ने छन तिम्रो कदरहुन्छ विचौलियालाई नागरिकले चिनीसके !
केपी को लागि अब नेपालि जनता ले चिन्ता नगरौ मृगौला फिउज जाँदैछ। भ्रष्टाचारले मृगौला बिष्फोट हुदैछ ।
ओलीले ब्याबसायीहरु संग कमिसन खाने गरेका थिए त्यसको बाधक कुलमान भएका छन त्यसैले कुलमान केपीको आखाको कसिङ्गर भएका छन
सही कुरा भ्रष्टाचारी केपी टिम मालदार ए माले
💯% correct analysis
Same my opinion
सरकार ढल्छ कुलमानकाे कारण नडराउ कुलमान जनता साथमा छन ।
कुलमान लाई हटायो भंने केपि गयो भंनेर जाने हुन्छ
कुलमान जस्तो सत्य देश भक्त ,अनुशासित ब्यक्तिलाई हटाउन खोज्दा देश बर्बाद हुन्छ है,राम्रो कर्म गर्नेलाई किन यस्तो भएको होला ,यस्ले त बिकरालको निम्ता गर्छ है ,सत्यको जयहोस।
Jai kulman
यो भ्रष्टाचार मारवाड भ्रष्टाचार केपि देउबा. कमिसन खोर बेचैन.सरकार .हौ. कुलमlन सर सही हुनुहुन्छ ❤
कुलामन सर सलाम छ तपाई जस्तो मान्छे नेपाल मा जरुरी र खाचो छ धेरै राम्रो काम गर्नु भएको छ
बरु ओली टिक्दैन, कुलमान जनताको मनमनमा छन्, जागिर गए छिट्टै राजनीतिमा आएर यि भ्रष्टाचारीहरुलाई ठिक पार्लान् ।
नेपाल उज्यालो महानिर्देशक कुलमान घिसिङ जय जय जय 😊
केपि ओलि देश कै लागि घातक छ।
अठार,बीस घन्टा लोड्सेडिङ बसेको यति चाडै भुलेको छैन। यो विषय गम्भीर छ।
जनता साथमा छ्न कुलमान जि तपाई अघि बढ्नुस्🙏
Kulman Ghising 👏👏👏👏👏👏👏👍🙏
केपी अेाली सरकारले कुलमान, रवि लामिछाने र बालेनलाई चलाउनु भनेकाे २०८४ काे चुनावमा यी दुई ठूलादल कमजोरी हुनु हाे। किनकि आम जनताहरूले रामरी बुझिसके।
जय कुलमान सर❤️❤️👏👏
तपाईं हरु ले गरेको 100% सहि छ आफ्नो तरिका ले गर्नु तर घुश भरस्त चारि नलाग्नुश , तपाईंको हामि 100% समर्थ छम
कुलमान ज्यु महसुल उठाउनैं पर्छ अहिलेको सरकारले अवकास गरेमा २०८४ मा माननिय मा चुनाव लड्नु पर्छ अग्रिम शुभकामना।जय नेपाल।
good job kulman sir janta xa hjr sanga sir❤❤❤❤❤
सहि हो कुमान जि सहि हो
बिल ठिक छ केपि ओलि ठिक छैन ।
कुलमान हैन ओली हटाउने हो अब !
जय कुलमान !!
Jaye kulman saheb ❤❤❤❤
बिजुली ग्राहक ले बिल केसरी तिरछन।सबै पैसा एमाले ले पहिला नै खाइसकेकोछ।
धन्यवाद कुलमानजि
कुलमान घिसिङ ज्यु ले भनेको एक दम ठिक लाग्यो। धन्यवाद।
❤ कुलमान जि को जय होस
केपी वली सरकार मुर्दा बाद ❤❤❤🎉
Kulman sir great man
कुलमान घिसिङ लाई आम जन्समुदाय को सहयोग र सपोत गर्नु जरुरी छ !!!
जनतालाई तिरेन भने काट्ने ती ठगहरुलाई काढ्दा चाहिँ जागिर जने हुन्छ केपिको काल आको हो अरु केहि होईन
Jay hos kulman sar❤❤❤❤
कुलमानलाइ हटाउछु भन्नेलाइ यो देश बाट हटाउन सबै एक जुट हुनु पर्यो देश भक्त नेपाली हो जय नेपाल
Jay kul man sir 🇳🇵
❤ Yes Yes Yes Kulman jiu ❤ proud of you ❤ 👏 go ahead ❤ we are with you 🙏 ❤
Jay kulman ji 🙏🙏
कुलमानलाई हटाउने बित्तीकै ओलीसिद्धीन्छ
100% Sahi kulmal sir
Right sir u right
Kulman is great
Ujyalo kulman jindabad
Great
केपी जी सुन कुलमाशसर को शबक🙏🙏🙏
❤❤❤❤❤❤वलि तन्त्र ठिक छैन
कुलमान रबि र बालेन जिन्दावाद
Great Kulman .. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nepal ko real hero kulman ji
Good job kulman sir
नेपाल प्राधिकरण को महसुल र राज्यको राजस्व नतीरने ब्यबसाइहरु ठगहुन जनताले कट्ठाहानेर असुलगरनु पर्छ
पैसाजती सबै पार्टी कार्यालय या सिदै नेताकै घरमा जादो रछ भन्ने प्रमाण हो यो।यो भर्स्त्चार सरकार मुर्दाबाद ।
😮😮कलीयुग नै हो नेपालमा? कुलमान ,बालेन, रवी ,गोपी हमाल जस्तालाइ पो सीद्ध्याउने पर्ने हो ? देशलाई समृद्धि तीर लैजान की लुटतन्त्रको नीरन्तरता दीन?😮🤷♂️🤷♂️ बासवारी जुत्ता ,जुट मील्स,जनकपुर चुरोट कारखाना,हेटौंडा सीमेन्ट ,आदी आदी सीद्ध्याए अब कुलमान ज्युले नाफामा लगेको वीद्धुत प्राधिकरण ,नेपाल टेलीकम,ओइल नीगम ,नेपाल एअर लाइन सबै सिद्ध्याउने छन् अनी भाटभटेनी,चौधरी ग्रुप,Ncell लाइ चै अरबौ नाफामा लगीदीने खेल हो 🇳🇵🇳🇵
Yo kura ta clear nai xa ni sir.. yiniharule des lutna lai nai yo sab garirako xan.. tapai hami janata chahi tulutulu herera basnu parne..
सहि गर्नुभयो कुलमान जि 🙏छोड्नु हुन्न है यी भ्रष्ट हरुलाइ ।
कुलमान हताउने केपि ओलिको पातिलाइ भोत दिने जनताहरु लाई के भन्नु। जनता गलत भयसी भरस्त नेताहरु चुन छ्न भरस्त नेताहरु भयसी राम्रा कुलमान जस्ता मान्छेहरुलाइ हताउछ्न गल्ती कस्को भोतदिने जनताहरुको
सलाम छ हजुर लाइ
Kulman great person ❤❤🎉❤❤jai ♥️ 🙏 Nepal 🇳🇵 jai Kulman
बिल अनुसारको रकम सबैले तीर्नुपर्छ नतीरे लाईन काट्नु ठिक छ
Salute for your firm standing Kulman sir.
Jay Kulman sir 💕❤️🙏🙏
Kul man Sir good job well done Keep it up.we Nepali Janta With you.👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏
कुलमान ले नियम कानुन कार्यान्वयन गरेको मात्र त हो यसमा सरकार ले गद्दार गरिरहेको छ ❤️❤️❤️
सहि हो कुल मान सर
❤Kulman❤
Good jab kulman sir.
Salut6 hajur lae.
Jay kulman sir 🇳🇵🙏♥️
जय कुलमान
Jay.kulman.sir.jindabad
Sahi kura garnu vayo sir🙏
Good job kulman sir 🇳🇵
जय कुलमान!
सलाम छ कुल मान सर केपि तानाशाही भस्टचारि
kulman jindabadddd
कुलमान सरलाई पदच्युत गर्नुभन्दा पहिले यो फांसीवादी चरित्र को सरकार लाई पदच्युत हुनेछ यतिकुरो बुझे हुन्छ😡🙏✊
जाय कुलमान
कुलमान हटाउने आफ्नो मान्छे घुसाउने केपि शेरेको चाल ,नेपाली जनताले प्रष्ट बुझेका छन कुलमानको काम लाई ❤️❤️
Kulman nepal ko hero ho kulmanlaie xoya oli gayon kholaie khola yo nischita xa
बिलतिराउनुहुदैन ठुलादलहरुलाई चन्दादिनुपर्छ । निर्वाचन
Sahi garnu vayo kulman sir
बक्यौता उठाउँदा कसरी निहुँ खोज्या हुन्छ जागिर जान्छ भनेर नेम बिपरित भ्रष्ट को अादेस मान्न पर्ने हो ? कुलमान सरले 100% सहि गर्नु भयको छ भ्रष्ट बाहेक सबै कुलमान को साथ दिनु पर्छ /
Bast of luck kulman ghising sir,
Go ahead.we are support,s you.
कुलमान नभए त फेरि लोड सेडिंङ्ग हुने पक्का छ | 18 घण्टा..... 😭😭😭😭
Jay satya 🎉🎉🎉
Jai Kulman 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Well done GHISING Sir
ताम्सालिङलाई ओलिले चिनेको छैन होसियार
Thank you kulman sir
Jai kulman jai Rabi jai balen 🙏❤️❤️❤️🙏
Support Kulman , save country.
कुलमान ले को सङ्ग निहुखोजे भ्रष्टाचारि नेता शान्सद मन्त्री सङ्ग ठिक गरे किन एकदिन को लागि जो घाम लाग्छ नि अनि अस्ताउछ त्यस्तासङ्ग किन डराउने कुलमान त अबका युबा पुस्ताका प्राधिकरण का हिरोहुन हिरो किन डराउने रास्ट्रघाती मन्त्रीहरू सङ्ग नडराउनुस कुलमान डन्टमाईन ओके
You are right ❤ Kulman sir ❤