Blind Date || S3 || Episode 13

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024
  • Blind Date || S3 || Episode 13
    Welcome to Blind Date S3 ! Here you'll find your favorite bachelor in paradise moments from all cities/town of Nepal... Blind date is here to share the favorite & memorable moments from its episodes....
    Cast
    Ridam (Hancy)
    Diplove Amatya
    Muskan Sunar
    Shruti Giri
    Swecha Dhakal
    Meena Lama
    Guru Dahal
    Dr. Sandeep Shah
    Ram Chandra KC
    Video Production
    Superhit Cinema Nepal
    Camera / Edit
    Superhit Cinema Nepal
    Production Manager
    Superhit Cinema Nepal
    Sound
    Aakas Tamang
    Kitchen
    Diwash Pokhrel
    Lights
    Akash Adhikari
    Diwash Dahal
    Anmol kc
    Transportation
    Puspa Raj Khadka
    Media partner
    Thuglife Nepal
    Producer
    Superhit Cinema Nepal
    Concept
    Roshan Dahal
    Director
    Roshan Dahal
    A Superhit Cinema Nepal Production
    For Business Purpose : 9823648972
    Email : businesssuperhit@gmail.com
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
    We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting.

КОМЕНТАРІ • 1,1 тис.

  • @superhitcinemanepal
    @superhitcinemanepal  Місяць тому +89

    Did you miss Last Episode ??
    Link : ua-cam.com/video/EwyebIPJuRI/v-deo.html

  • @PrashantLama57139
    @PrashantLama57139 Місяць тому +11

    Muskan is the best I found . Straight forward and loyal for loyal , good for good, better for the best ! I personally found her the perfect lady as of now . Plus she is so confident to discuss 👍

  • @padamlama69
    @padamlama69 Місяць тому +83

    डा.सन्दीप र मिना को चाहिँ खोइ

  • @samyam404
    @samyam404 Місяць тому +118

    आज मुस्कानले हेन्सिको सातो लिन्छ भन्ने जति लाइक गरौँ त😅😂

  • @Tirtha667
    @Tirtha667 Місяць тому +34

    अब औंठी पनि गयो सिक्री पनि गयो केटोको गिफ्ट दिको कुरा पनि मागी रको बेजेती हेन्सी छि छि छि आदि हेन्सिले मुस्कान लाई मात्र माया गरीको भए हुने थियो नी एता पनि ठिक्क उठ्त पनि ठिक्क पार्दै हिने पछि ठिक्क भयो अब नदिनु है मुस्कान सिक्री कुन दिन अर्को केटीको पनि माग्छ औंठी अब बिजोक रमाइलो हुने भयो हेन्सि को बिचरा गयो सुन 🐻🐻

  • @Bikashmagar865
    @Bikashmagar865 Місяць тому +47

    मान्छे मन नपर्ने सिक्रि मन पर्ने 😂😂
    money is everything

    • @anjuthapa-ud1xb
      @anjuthapa-ud1xb Місяць тому

      Aww 😂

    • @Anuj-id3ki
      @Anuj-id3ki Місяць тому

      Money mind girl sang BA gare pani kaam xina.. kati khera divorce liera aadi sampti khane ho thaha xina😅

  • @ShankarLamichhane-ip4rz
    @ShankarLamichhane-ip4rz Місяць тому +115

    रोसन दाहाल मन पराउने जति यता like गरुम त 🙏🇳🇵❤️🌹

  • @degthebe8087
    @degthebe8087 Місяць тому +13

    मुस्कानले हेन्सिलाई ठिकै गरेको हो दिने बेलामा गिपट भन्ने अनि ढोका दिएर पछि माग्दा पाइन्छ फुटेज छैन र

  • @reshamvlogs98
    @reshamvlogs98 Місяць тому +261

    मिना र डा. को 3rd डेट हेर्न कोको आत्तुर हुनुहुन्छ।❤❤🎉🎉

    • @Pragyal781
      @Pragyal781 Місяць тому +9

      Ma ta chaina

    • @hariparsad8718
      @hariparsad8718 Місяць тому +3

      हेर्न त तै हो अरु त अहिले सम्म काम छैन यार 😂😂डा 😊 पनि कुरौ गहिरो छ जस्तो छ

    • @Diksan-yt
      @Diksan-yt Місяць тому

      Fari yo coment garis vane maris hoii hero maa khaye 😂doctor jasto manxey lai suddi virauna khojxa yll😢

    • @hackar544
      @hackar544 Місяць тому +5

      Kin deknu tyo aaimai ko date Hami ta hancy ra muskan ko date Herne ho

    • @bisnabudha6911
      @bisnabudha6911 Місяць тому

      Ghanta her

  • @sunitabasnet5649
    @sunitabasnet5649 Місяць тому +18

    Yo name matrw ko hancy ko matrw natak Kati hernu Sandip & mina ji ko Jodi ko date herna man xa 🥰👏

  • @user-hc6zq7xk3m
    @user-hc6zq7xk3m Місяць тому +69

    डा सन्दिप र मिना लामाको 3rd हेर्ने चाहाने जति यता हाजिर हौ❤❤😍

  • @beenduchetrii5257
    @beenduchetrii5257 Місяць тому +38

    अब मिना र डाक्टर सन्दिप को पालो date बस्ने waiting ❤❤❤ मेरो best couple

    • @nobgamingnepal220
      @nobgamingnepal220 Місяць тому

      तिमी र म चाइ कहिले बस्ने 😅😅

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +53

    अरे वा मुन्द्रेको Comedy club भुलाउने
    Blind date कति हाँस्नु सित्तैमा😆😂

    • @Nirojtamang39
      @Nirojtamang39 Місяць тому +2

      Balla aunu voke tapai tapaiko CMT ko waiting ma they ma

    • @pradeshikanxo1057
      @pradeshikanxo1057 Місяць тому +2

      🤣🤣🤣🤣🤣🤣🤣

  • @ridhithapa9641
    @ridhithapa9641 Місяць тому +15

    Hancy भाइ त्यो मुस्कानले बाँदर मुख्य भन्दाखेरि के गरेर बसेको तिमीले त्यस्तो केटी पाउँदैन र धिक्कार छ ह्यान्सी।

    • @rishistha5514
      @rishistha5514 Місяць тому

      😂😂😂Kun duniya bata ho?😂😂😂badarmukhey kalautey magantey ko fan ho kyaho?🤣🤣🤣

  • @sensenthokar5117
    @sensenthokar5117 Місяць тому +26

    केटा काे सिग्री गयो अब😅😅

  • @vivanepal9729
    @vivanepal9729 Місяць тому +41

    मुस्कान चै मलाइ रियल लाग्छ अरु सबै नौटंकी हरु हुन्

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +55

    हामी बेरोजगारीहरुको Time पास हुने भो 🤞😅

  • @bishal103
    @bishal103 Місяць тому +15

    Hancy le muskan lai sikri diyesi firta magxa vani jati koko hunhunthiyo sathi Haru 😂😆

    • @user-hd3lm7xy3x
      @user-hd3lm7xy3x Місяць тому

      Dina pareu vo muskan le sun aarka ko kin khanu

  • @bakramrai6928
    @bakramrai6928 Місяць тому +8

    पैसाको पछि पर्ने मुला बल्ल भेटेछ मुस्कान भन्ने केटीले यतिचाहिँ गर्नुपर्छ है

  • @user-vc4cb3fs3x
    @user-vc4cb3fs3x Місяць тому +24

    Sandeep rw mina ko kahile ho k aaune xitto leaunu paryo

  • @sarukc2428
    @sarukc2428 Місяць тому +17

    Scootey kanda bata aaba sikri kanda hune vayo.😂😂

  • @user-lh1kd6ev6h
    @user-lh1kd6ev6h Місяць тому +12

    यो सुभेक्षा भन्ने केटिले उस्को भुँडी त अलिक घटाउनु नि कस्तो2/3 महिनाको गर्भवती जस्तो पुल्टुक्क भुँडी देखाएर हिडेको त्यो पनि स्कर्टमा🤣म्याक्सी लगाउदा बरु देखिन्दैन थ्यो😃

    • @hemchauhan1361
      @hemchauhan1361 Місяць тому +1

      Pakai Pani Ghar ma yo kti ko 1 Saal ko bacha hunu parxa

    • @Devinamogor8597
      @Devinamogor8597 Місяць тому +1

      😂Teita K ajha model rey😂

  • @Samsaraofficial-od9pz
    @Samsaraofficial-od9pz Місяць тому +8

    Khali autai mancheharu bhayo k different Manche haru chaiyo

  • @Haudeya_vlog
    @Haudeya_vlog Місяць тому +15

    मलाइ थाहा थियो यो बादर मुखे ले औकात देखाउछ भनेर 😂😂😂😂

    • @reetumagar4936
      @reetumagar4936 Місяць тому

      Sahii ho gift dine bela dine ahile magne esta badar mukhe😂😂😂

  • @easterthapa123
    @easterthapa123 Місяць тому +5

    Same episode like Mina and devendra scooti episode…😅😅

  • @naurangidohori3386
    @naurangidohori3386 Місяць тому +3

    मुस्कानले पहिला नि सिक्री लिन मानेको थिएन तर रिदमले जर्बस्ती लागाइ देको हो गिफ भनेर किन फेरि मागेको लाज नभको रिदम त्यति बेलानी मुस्कानले लगाउदिन भन्दा किन लागाइ देको त माग्ने भय छि छि

  • @TaraRai-uk5ru
    @TaraRai-uk5ru Місяць тому +9

    डाक्टर sudip ra mina ko khoi😊😊

  • @rajusyangtan1474
    @rajusyangtan1474 Місяць тому +4

    Blind date ma ramro lageko aru Vanda muskan ramro lagxa yr

  • @Rekhashrestha-123
    @Rekhashrestha-123 Місяць тому +29

    मान्छे मन नपर्ने सिक्री मन पर्ने खुरुक्क देउन कुरै सकियो नि 😡😡

    • @sanuraiia3274
      @sanuraiia3274 Місяць тому +2

      Hancy ko galti xa

    • @preamtilija5568
      @preamtilija5568 Місяць тому

      😀😁

    • @niamthapa1126
      @niamthapa1126 Місяць тому

      किन दिनु नि मुस्कान ले मागेको होर

    • @puspakalarai2969
      @puspakalarai2969 Місяць тому

      किन दिने होर यसलाई मुस्कानले मागेको होइन आफेइले गिफ्ट दिँदै लाज पचेका हेन्सी 😡केटीलाई खेलौना ठान्ने ठीक पर्यो मुस्कानले😅😅😅

    • @Rekhashrestha-123
      @Rekhashrestha-123 Місяць тому

      @@niamthapa1126 नमागे पनि उस्ले आफ्नो हुन्छ कि भनेर दे काे हाे नि अब उस्काे नहुुने भए पछि अर्काको सुन किन लगाउने हाेर हामी छाेरि मान्छे काे इज्जत जाबाे एउटा सुन हैन नि 😏😏

  • @darshanishah9242
    @darshanishah9242 Місяць тому +42

    मुस्कान देऊ रिदमको सिक्री यदि तिमीले माया नै गर्दैनौ भने

    • @KabitaraiRai-cu1sq
      @KabitaraiRai-cu1sq Місяць тому

      😂😂😂😂

    • @richarai2843
      @richarai2843 Місяць тому

      😂

    • @poonbinod
      @poonbinod Місяць тому +5

      अरे यार gift दिई सकेको पनि माग्नु यार लाजै मर्नु 😄😄😄

    • @mangoflavour8337
      @mangoflavour8337 Місяць тому

      ​@@poonbinodbihe vaisakepaxi ta return grnu parx yeha ta suru ni vakoxain ki paudaina magn sun ho sun pital horw arulai dina

    • @swastanitamangtheeng7697
      @swastanitamangtheeng7697 Місяць тому +1

      ​@@poonbinod teita

  • @user-lq4yc9mt2l
    @user-lq4yc9mt2l Місяць тому +1

    Missing old blind date

  • @ZENOSHGAMERZ
    @ZENOSHGAMERZ Місяць тому +3

    Waiting for next episode lovesurvival blind date 😂

  • @SarojmagarSarojmagar-mu9vf
    @SarojmagarSarojmagar-mu9vf Місяць тому +17

    सुन कमाउने बुद्धि योस्तो रहे छ आज भोली नेपाल मा छ्या😊😊

    • @basantmahara6412
      @basantmahara6412 Місяць тому

      सुन को के भाउ छ रे अचेल नेपाल मा 😂😂

  • @nitarai4406
    @nitarai4406 Місяць тому +4

    इनिहरुकोइ दिन आको रहेछ अरु कोत पालोइ आउदैन तहु कित फप्ता को 3 फेर आउनु पर्यो कित अरु को dete पनि ल्यौनु पर्यो रोसन सर 😙🤗

  • @netrapun4420
    @netrapun4420 Місяць тому +3

    दियको चिज पनि के मागीराको होला बेजेती पाउरोटी खान लाई दियको होला खान लाई तेति सजिलोकाहा छ मुस्कान को पाउरोटी खान लाई म जस्तो बेरोजगारी लाई time pass garn sajilo vayako wow so beautiful muskan 💓💓😘😘👌👌👌

  • @ahredmi8451
    @ahredmi8451 Місяць тому +1

    Doctor r mina lyaunu paro jodi ramro x

  • @ramilathapa6926
    @ramilathapa6926 Місяць тому +10

    Jahile yini haru matra irritate lagisakyo🙄

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf Місяць тому +13

    आफ्नै जिन्दगीलाई समेटेर एउटा
    जीवनी लेखम् भनेको, पढ्ने मान्छे ले
    पढ्दा पढ्दै ,, आत्महत्या गर्छ की जस्तो लाग्यो,,
    🤔🤔🤔🤔🤔🤔🤔🤔
    कती जिद्दी गर्छस् ए मन् कति तंग गर्छस्।
    भुल्नु पर्नेलाई सम्झिएर एक्लै गन्थङ गर्छस्।।🥀🍂
    जीवन नै जीत हो,,
    नत्र मृत्युलाई के को संज्ञा दिनु।।😌😒🖤💥
    म त्यही भिडमा छु प्रिय,,
    जहाँ तिमीले देख्छौं तर चिन्दैनौँ।।😌😒🙏
    सम्झिए पनि हुन्छ मलाई बिर्सिए पनि हुन्छ,
    त्यहीँ गर ..
    जसो गर्दा तिमीलाइ सजिलो हुन्छ🖤💥
    सिधा नजर जुधाउँदा नजर त्यसै लुक्छ
    नदेखे झै गरि तिम्ले हेरिदिए पुग्छ ❣️
    मसँग भएको हरेक कुरा खोस्दैछ,😔
    म भन्दापनि निकै गरिब रहेछ मेरो भाग्य 🥺💔जिन्दगीको यस्तो मोडमा छु कि
    न हास्न नै,☺️ न रुन नै,😭 न बाच्न नै , मर्न नै ,
    खै के हो जीवन सोच्न नै सकिराछु,
    न सम्झाउन नै, सम्झिन नै🤔
    सायद यो मेरो भाग्य नै हो 😔
    जस्ले येत्ती धेरै पिडा दिई रा छ!!
    😭💔😔जिन्दगिको कुनै आश भएन मलाई😭😭😭 मेरो फोटो सेभ गरेर राख साथी कुनै बेला रिप लेख्न काम दिन्छ्!😥
    धाेकेबाज जिन्दगी 🙄😥
    😭😭पर्देशि भए हजुर,निस्किए घरबाट झाेला झाम्टा बाेकि
    थाहा छैन गन्तव्यमा पुग्छु कि पुग्दिन,चरि झै आकाशमा उडि
    रहर भनु कि बाध्यता,जन्मभुमि छाेडि कर्मभुमि छिर्दै छु म
    आफ्नाे रगत पसिना,खाडि मुलुकतिर बेच्न बाध्य छु म ।।
    मन त काहाँ थियाे र हजुर,प्याराे गाउँघर छाेडि सहर पस्ने
    गरिब काे झाेपडिमा जन्मि,काहाँ पाइदाे रहेछ बसि बसि खान मिल्ने
    फर्किन्छु या फर्किन्न थाहा छैन,याे जिवनकाे यात्रामा
    सास भए अवश्य फर्किन्छु,नभए लास बनी बाकसमा ।।
    सास भए अवश्य फर्किन्छु,नभए लास बनी बाकसमा ।।
    प्रिय दाजुभाइहरु यदि तपाईले रोज्नु भएको युवतीले तपाईलाई रोजेको छैन भने, उ बाट टाढा जानुहोस् 🙏❤️
    धेरै पटक तपाइँहरू मध्य कसैले पनि यो जान्नु पर्छ कि तपाईंले युद्ध जितेर पनि युद्ध हार्न सक्नुहुन्छ र तपाईंले युद्ध हारेर पनि युद्ध जित्न सक्नुहुन्छ!
    यसको मतलब के हो भने 🙄 यदि तपाईंले उनलाई जबर्जस्ती मायाको भिक माग्नुहुन्छ भने, कुनै महिलाको आफ्नो स्वतन्त्रत इच्छा बाहिर तपाइँलाई माया गर्न सम्झाउनुहुन्छ भने, उनले तपाइँलाई दयाले स्वीकार गर्न सक्छिन तर त्यसपछि तपाईंले त्यो युद्धको पक्ष जित्नुहुन्छ होइन तपाईंले युद्ध हार्नुहुनेछ मेरो मतलब तपाईंले सम्बन्ध टिकाउन तड्पिरहनु पर्नेछ अन्तत तपाईंले पाएर पनि गुमाउनु पर्ने हुन्छ!😭
    यसैले तपाईको ध्यान युद्ध जित्नु पर्छ! हो तपाई युद्ध हार्नुहुन्छ तर त्यसपछि तपाईले दीर्घकालीन शान्ति, खुशी, आराम र दीर्घकालीन पीडा,र निराशाबाट मुक्ति पाउनुहुनेछ!
    अन्तिम परिणामले तपाईलाई विनाशमा लैजाँदैछ भन्ने थाहा पाएपछि तपाईले यसलाई सुरु नगरेकै राम्रो हुन्छ!
    टाढा जानु एउटा सुपर पावर हो, जो सबै पुरुषहरुमा हुनुपर्छ!
    एउटी महिलाले तपाईंको जीवनमा तपाईंको उदेश्य पुरा गरिएको छैन भने तपाईंले आफैलाई जित्नको लागि उसबाट हार्नुपर्छ!
    प्रिय दाजुभाइहरु नारीलाई जित्न खोज्दा आफै हार मानेर पछुताउनु पर्ला, यदि उनले तपाइँलाई माया गर्दिनन् भने तपाइँलाई चाहदिनन भनेर बुझ्नुपर्छ!
    आफ्नो क्षति हुनबाट बच्नुहोस र बेलैमा टाढा जानुहोस!
    बुद्धिमान हुनुहोस्! यदि उनले तपाइँलाई माया गर्दिनन भने उनले तपाइँलाई चाहँदिनन्!
    ******** धन्यवाद !!🙋😭

  • @user-vm3mz2vu8v
    @user-vm3mz2vu8v Місяць тому +5

    Nadeu muskan sikri
    JABO chit gardai hinne yo man sanga khelne yo ridam Ani kina dineta

  • @nisharokka3125
    @nisharokka3125 Місяць тому +1

    Muskan is love ❤❤😊

  • @VIRALTV965
    @VIRALTV965 Місяць тому +14

    हेन्सी लाई break up दिँदा त्यो सिक्री पनि सँगै दिएको भए मुस्कान सबैको अगाडी महान साबित हुनेथियो तर आज कमिनिले जात जनाई छाड्यो

    • @salitatamang6973
      @salitatamang6973 Місяць тому

      Tehi vaneya kasto khalko kati xixixi 😁😁😁

    • @user-bz1pd8nd6q
      @user-bz1pd8nd6q Місяць тому +1

      Oe viras TV kina cast ma gais

    • @VIRALTV965
      @VIRALTV965 Місяць тому

      @@user-bz1pd8nd6q किन त पनि त्यै ड्याङ को परिस की के हो नत्र अरूको छोरीलाई राइनी, गुरुङ्ग्नी,मगर्नी,लिम्बुनी,तामंग्नी,बाहुनी, शेर्पिनी,आदि भन्दा गौरब महसुस गर्छन् ईनीहरुलाई चाहिँ रिस उठ्ने 😜😜😜😀😀

    • @VIRALTV965
      @VIRALTV965 Місяць тому

      ​@@user-bz1pd8nd6qहजुर पनि त्यही ड्याङ को पर्नु भयो कि कसो महोदय 😂😂😂

    • @Soniyar03
      @Soniyar03 Місяць тому

      जात को बारे मा बोल्नी नै हो भने जति kti देख्यो त्यति लाई बादै हिँड्नी कुन जात मा पर्छन् जात को कुरा न गर

  • @kalagurung8124
    @kalagurung8124 Місяць тому +21

    Muskanlai gift deko Sikri
    Feri magdaicha
    Nadeu Muskan 😂😂

    • @user-uh3ln8uc5s
      @user-uh3ln8uc5s Місяць тому +2

      yesto swecha bhanda ta Muskan nai kati ho kati thik

  • @YukeshRai-gw3ge
    @YukeshRai-gw3ge Місяць тому +1

    Yo blind date le ni mood bigreko gharima mood fresh banaidinxa😄

  • @GhimireBishnu-bi7te
    @GhimireBishnu-bi7te Місяць тому +1

    Yo hensi laii dekda ris uutne malaii matra hoki hajur haru laii pani ho😂

  • @padamthapa584
    @padamthapa584 Місяць тому +3

    मुस्कान मान्छे राम्रो छ जस्तो लाग्थ्यो तर याे त गाेलडिगर रैछ।

    • @bandanatamang7366
      @bandanatamang7366 Місяць тому

      Umm taita laj nai mardo haru😅😅

    • @sunilsyangtan3549
      @sunilsyangtan3549 Місяць тому

      ​@@bandanatamang7366KASARI GOLD DIGER VYO AAFAI DEKO HO HNCY LE

  • @GamerWild-en9js
    @GamerWild-en9js Місяць тому +25

    Be safe kta ho yesto muskan jasto gold digger Kti bata😂😂😂😂.

    • @Himalgrg7890
      @Himalgrg7890 Місяць тому +1

      Mo bhako bhaye jathi lai butaldi sakthey😂

    • @Realmadridfan12342
      @Realmadridfan12342 Місяць тому

      Kina manxe lai laideyeko ni paile​@@Himalgrg7890

  • @SandhyaRai641
    @SandhyaRai641 Місяць тому +1

    यस्ता सङ्ग बिहे गर्यो भने जिन्दगी भर रुनु पर्छ

  • @Aashapunmagar123
    @Aashapunmagar123 Місяць тому +8

    मुस्कान लाइ पनि मान्छे मन नपर्ने उस्को सुन मनपर्ने 😢😢

  • @Christian-ms5og
    @Christian-ms5og Місяць тому +3

    हाहा बल्ल थाहा भयो कलौटे मुस्कान को असली रूप

  • @princePadam-xi5ou
    @princePadam-xi5ou Місяць тому +5

    माया भनेको यहिहो यार राडा राडी हो 😂😂😂❤❤

  • @bibashalimbu4583
    @bibashalimbu4583 Місяць тому +2

    आजको सो ले त मेरो नै टाउको दुखायो यार सबका सब औतारि बेइज्जतीहरु..!

  • @krishnadiyali6643
    @krishnadiyali6643 Місяць тому +1

    2nd part ma Devendra ko scooty ko viral thyo ra yo part ma chai 4tola ko sigri ko vayo 😂😂😂😂

  • @chemzongsanu
    @chemzongsanu Місяць тому +15

    कुखुरालाई जतासुकै चारो खुवाए पछि ब्रेकअप नभई प्याचप हुन्छ त 🤣🤣बाॅकि कुरा तल Double tap गरेर सुन्नुहोला ▶︎ •၊၊||၊|။|||။၊|။|||။|||။၊| 0:15😂😂😂

  • @SugamLama-e2l
    @SugamLama-e2l Місяць тому +12

    Mina ra doctor KO chaiyo

  • @MunaSubba-yk6on
    @MunaSubba-yk6on Місяць тому +2

    Muskanle firta dine hoina thik decision garin yo ktako furfur muskanle tahalaune vayin😆😆

  • @rupaangel4395
    @rupaangel4395 Місяць тому +1

    गिफ्ट देको कुरा नि माग्छन बेइजती
    हाहा मगन्ते केटा 😂😂😂😂

  • @bhashankharel25
    @bhashankharel25 Місяць тому +6

    मुस्कान लाई यत्ती पनि थाहा छैन कि सुन को बिल जो सङ्ग छ त्यो सुन त्यसैको हुन्छ ।

    • @AmritnpNp
      @AmritnpNp Місяць тому

      बेल्कुल बेल्कुल😂😂😂😂

    • @KalaTamang-fj5sv
      @KalaTamang-fj5sv Місяць тому

      😅😅

    • @KalaTamang-fj5sv
      @KalaTamang-fj5sv Місяць тому +2

      Muskan Le mageko Hain choreko Hain 😅😅😅😅

    • @AmritnpNp
      @AmritnpNp Місяць тому

      @@bhashankharel25 बिलको प्रमाण देखाएर अरुलाई झुक्काउने त झन महा ढोंगि हो🤬🤬🤬🤬

    • @DurgaraiDurgarai-yr8pl
      @DurgaraiDurgarai-yr8pl Місяць тому

      Kati hasnu😂😂😂 k

  • @basnetnarayan4356
    @basnetnarayan4356 Місяць тому +9

    मुस्कानले चही धेरै निउ खोजेकै हो हेन्सिले धेरै सहेको हो हेन्सी निकै घमण्ड रहिछ

    • @user-hz6fw7ly6s
      @user-hz6fw7ly6s Місяць тому

      K vyo tw thik gareko xa tw miji chit garne ani Teti sahanai paryo ni muskanle tw mukhale matr vaneko xa ma vako vaya tw piter hiddinthe mujilai... laj xain aajai gift deko pni firta magne xixi aaukat dekhai rako xa...

  • @Sakiran1
    @Sakiran1 Місяць тому +1

    Blind date le banairako xa ta video timle kina khichna pryo solti 🤦🏻‍♀️🤦🏻‍♀️🤦🏻‍♀️🙄🙄🙄

  • @razupuza3744
    @razupuza3744 Місяць тому +1

    Muskan be strong don't go down😂

  • @Bestfriendsworld58741
    @Bestfriendsworld58741 Місяць тому +6

    आफै देको हो किन फिर्ता दिनु मरिगए नदेउ मुस्कान 😂😂😂

  • @anupunthapa
    @anupunthapa Місяць тому +6

    यिनिहरुको सुनको नातक पनि वाक्कै लाग्दो

  • @mayatamang6077
    @mayatamang6077 Місяць тому +1

    Hancy lai nyaye dinxu rey 😂😂😂aafu ka ko lawyer ho.

  • @subashsunuwar2514
    @subashsunuwar2514 Місяць тому +1

    Deeplove ko aaunu paryo Naya keti snga🎉

  • @AmritGajmer.Official
    @AmritGajmer.Official Місяць тому +9

    ईजत को कुरा पनि आरुको समान फिर्ता गर बैनी कि तिमी लुटेरा हौ मलाई लुटेरा जस्तै लागो 😂😂😂😂

  • @niya587
    @niya587 Місяць тому +3

    kati chai dekhako yiniharuko mtra🙄

  • @karmachozom6051
    @karmachozom6051 Місяць тому +2

    Muskan right ✅️

  • @yasansherpaz3791
    @yasansherpaz3791 Місяць тому

    Anyway Kushi is real girl and her attitude is next level but i 'm 100% sure she GD😅😂

  • @srk_vlogs14
    @srk_vlogs14 Місяць тому +5

    Yesto gold diger kt ley kasari mukh dekhayera hinxa hola yll xya😂

  • @TODESH11
    @TODESH11 Місяць тому +4

    मजस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैनन्😢😢😢😢😢😢

    • @TODESH11
      @TODESH11 Місяць тому +2

      तपाईं दिन शुभ रहोस्🎉🎉🎉

    • @TODESH11
      @TODESH11 Місяць тому +2

      🎉🎉🎉🎉

    • @ToDeshvlog
      @ToDeshvlog Місяць тому +2

      ​inbox

    • @ToDeshvlog
      @ToDeshvlog Місяць тому +2

      Back😮

    • @Galleyshorts
      @Galleyshorts Місяць тому

      ​@@ToDeshvlogback😢

  • @user-mp8we3fk8z
    @user-mp8we3fk8z Місяць тому +2

    Director sir....kosto kosto manchay lawnu vayo hw....sabbai fake lkxa..Ani hernu pani Mazza awdana hw,🙈🙈

  • @LalSingh-uv8cb
    @LalSingh-uv8cb Місяць тому

    यसै लाई मात्र date sandeep गुरु अरु नयाँ kt सँग date भको भए राम्रो हुन्थ्यो 🎉

  • @junapun8237
    @junapun8237 Місяць тому +4

    सिक्री त फिर्ता दिनै हुन्न है मुस्कान😂😂😁😁😁😁

  • @EdShahall-jt2tp
    @EdShahall-jt2tp Місяць тому +7

    फुटेज को कुरा हैन मुस्कान त खातेनी धोखेबाज होस हेन्सिले चोखो प्रेम गर्दा गर्दै त रिगुवा जाठी हेन्सिलाइ हेप्ने तेरो अधिकार छैन।हेन्सिको सिक्री खुरुक्क सिक्री दे🐵😡😡

    • @velubajecomedy9265
      @velubajecomedy9265 Місяць тому +1

      shai kura ho hae 😂😂😂

    • @bhimbahadurphago7070
      @bhimbahadurphago7070 Місяць тому +1

      aafai Deko gift 🎁 ho

    • @SantilaSambahamphe
      @SantilaSambahamphe 29 днів тому

      Gift deko Saman kin return magn thik gareko ho muskanle

    • @EdShahall-jt2tp
      @EdShahall-jt2tp 28 днів тому

      @@SantilaSambahamphe उस सङ प्रेम भयर गिफ्ट देको हो जब प्रेम सकियो त्यो गिफ्टमा प्रेम टासियको हुन्न फिर्ता दिनु पर्छ।

  • @adityamagar8069
    @adityamagar8069 Місяць тому

    Muskan is right . I agree with her....

  • @SamikshaChy-yn49nz3k
    @SamikshaChy-yn49nz3k Місяць тому +2

    Muskan ko mommy baba ley yo episode hererw k vanxa 😅😅😅😅

    • @hemchauhan1361
      @hemchauhan1361 Місяць тому

      Tyo gala ko sikri beche Ra poisa le xori hency lai jhundaune Dori kinnu parxa vanxan😂

  • @nirajmanger2537
    @nirajmanger2537 Місяць тому +5

    Doctor ko date chai muskan ra shruti sanga awnu paryo

  • @user-lh1kd6ev6h
    @user-lh1kd6ev6h Місяць тому +9

    डाक्टरले सो छाडेको होर?

  • @Dhanupandey236
    @Dhanupandey236 Місяць тому +1

    Yo khatne aru ko sun lutna paieas lutna khatne raxa tw ❤❤ ki kaso sathi haru

  • @rajeshshahi8080
    @rajeshshahi8080 Місяць тому +12

    Ma chai hancy ko fan ❤😊

  • @smritirathour4811
    @smritirathour4811 Місяць тому +6

    Swekchaa pani goldiker ho

  • @rameisctamang99
    @rameisctamang99 Місяць тому +1

    Devendra ko yaad dilayo yr hira magya jastai meena muskan mamata chai swexya😂

  • @SamManisha
    @SamManisha Місяць тому +2

    Both very big gold deger

  • @ratnagayak1567
    @ratnagayak1567 Місяць тому +1

    सुन को सिक्री चाई जसरी भए पनि फिर्ता लेऊ है ब्रो 😂😂😂

  • @Sujataraii410
    @Sujataraii410 Місяць тому +1

    Always waiting you doctor sandip and mena 3rd dating

  • @DattaRokaya
    @DattaRokaya Місяць тому

    केटिको असली रुप देखाइ यो मुस्कानले राम्री लाग्थ्यो मलाई । के भाको हो मुस्कानलाई केटा मन नपर्ने तर सुन मन पर्ने कस्तो हो यो ❤ 10 लाख काण्ड , गौसला 26 काण्ड , मुस्कान 5 तोला सुन काण्ड हो ।

  • @narendrarai5624
    @narendrarai5624 Місяць тому +1

    बाहुन सङ्ग नलाग मतुवाली केटिहरु कहिले पनि ।

  • @Mamuxori22
    @Mamuxori22 Місяць тому +1

    Lu hai aajako episode dami lagiyo😊😊 aba muskankorw heynsiko k hunxa hola muskan chahi khatra hok naram bolni sahi bolni halka commady tipeko😊😊😊 dami

  • @manjubartaula2333
    @manjubartaula2333 Місяць тому +1

    देबेन्द्रले मिनालाई scoter देको बेलानी यस्तै भएको थियो😂😂🤭

  • @funnychannel970
    @funnychannel970 Місяць тому

    धन सम्पती देखेर लोभिनी केटी कहिले आफ्नो हुन सक्दैन । जो संग जे गर्न नी तयार हुन्छन् है बुजी राख केटा हो

  • @anilgautam1695
    @anilgautam1695 Місяць тому

    Yo chai spirited lagyo hai malai😅😢 like garam haii ho vani le...

  • @basnetnarayan4356
    @basnetnarayan4356 Місяць тому +1

    खुस्बु भन्ने पनि बेरेक अप गरेकै हो भने उस्को सिक्री त दिनुनी लुच्चा रहिछे

  • @GeniusLama
    @GeniusLama Місяць тому +1

    Plz plz plz mina ji Ra Dr ji ko date lyaunu paryo detector sir

  • @manithapamagar
    @manithapamagar Місяць тому

    Deplove ra muskan ko show aaunu pareu😊

  • @AmritGajmer.Official
    @AmritGajmer.Official Місяць тому +1

    Lastama kata paudin hai muskan le bland date ma

  • @GaneshTamang-kz2vl
    @GaneshTamang-kz2vl Місяць тому

    हामी बेरोजगारीलाई entertainment गर्ने blind date लाई धेरै धेरै धन्यवाद ।

  • @manikatamang7723
    @manikatamang7723 Місяць тому +1

    Mina dd Ra Sandeep dai xito àaunu pareyo❤❤

  • @sarojphuyal1024
    @sarojphuyal1024 Місяць тому +1

    this bro is very funny😂😂

  • @ajitadhikari2041
    @ajitadhikari2041 Місяць тому +2

    पहिला पहिलाको जस्तो चाहिँ छैन।अलि के नमिलेको नमिलेको जस्तो भयो।

  • @dipaknepali8796
    @dipaknepali8796 Місяць тому +1

    Sir yo muskan ra doctor KO date herna chahanxu hami