Nepali Unicode Typing | Nepali Unicode Traditional Shortcut Key | Nepali Unicode traditional Typing

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 413

  • @technologyknowledgeinnepal5770
    @technologyknowledgeinnepal5770 4 роки тому +10

    preeti, nepali unicode romanized र nepali unicode traditional को एति राम्रो जानकारी ।great sir . Nepali Unicode Traditional को कोर्ष मैले १ घण्टामै सिके । Thank you so much❤️❤️

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +5

      Hajur le pura course siknu vayo malai yekdam khusi lagyo.

    • @sureshmahato9866
      @sureshmahato9866 2 роки тому

      @@RajbanshiTechnicalForYou traditionnal unicode maa kamaa kasari type lekhne?

  • @RajbanshiTechnicalForYou
    @RajbanshiTechnicalForYou  4 роки тому +7

    तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गरि भनिदिनुहोला ।

  • @susantphago7121
    @susantphago7121 3 роки тому +1

    धन्यबाद सर मेरो लागि त अत्यान्तै उपयाेगी भयाे ।

  • @sharma9865
    @sharma9865 3 роки тому +1

    धन्वाद सर । मलाइ आ लेख्न आउँदैन थियाे लगायत अरु धेरै चिन्ह सम्बनि्ध जानकारी पाएँ । तपाइँलाइ धेरै धेरै धन्यवाद ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      हजुरले मेरो भिडियोबाट सबै कुरा सिक्नुभयो मलाई पनि धेरै नै खुशी लाग्यो

  • @maadhabipokhrel9026
    @maadhabipokhrel9026 3 роки тому

    windows 7 vayeko le shortcut keys ko sabda hru kasari type garney ta?
    alt + hru ta kam nai gardaina

  • @RadhaKrishna-rw4wz
    @RadhaKrishna-rw4wz 5 місяців тому +1

    Sir, Nepali unicode Romanized kunai pani government exam ko test ma use garda hunx haina? ki Preeti ani nepali unicode traditional ni garnuparx

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  5 місяців тому

      अहिले preeti, nepali unicode romanized र nepali unicode traditional जुनै।पनि प्रयोग गर्न पाइन्छ

    • @RadhaKrishna-rw4wz
      @RadhaKrishna-rw4wz 5 місяців тому

      @@RajbanshiTechnicalForYou Sir 2 days bhayo typing garna lako speed 23 to 35 wpm pugyo nepali ma . nepali ma harek jastai दृष्टि ko lagi द - ृ ष ् ट ि yesto 7 ota character bho ani 10 character lai 1 word maninx haina? ki singo word lai word maninx?

  • @Simpleliving12321
    @Simpleliving12321 Рік тому +1

    Maile Preeti font ma jhandai perfect bhaesakeko thiyo
    But sathi ko suggestion le maile pani Nepali Unicode Traditional sikna lako

  • @bhupaldevkotanakal394
    @bhupaldevkotanakal394 3 роки тому

    Thank you so much Nepali important 3 font काे यति राम्राे जानकारीकाे लागि I great sir

  • @ranjumourya9896
    @ranjumourya9896 2 роки тому

    Hlo sir
    Nepali typing ko practical exam dida tesma nepali unicode traditional ya romanized vayo . already instal hunx ki garnu parx?
    Pls reply

  • @alexnewar3445
    @alexnewar3445 2 роки тому

    Ekdammai rmro content bnaunu hunxa assadai sdai jsto khusi xuu dhrai dhraii dhynabad sir hju Lai pdf KO lagi k grnu porni sir

  • @landline3356
    @landline3356 2 роки тому +1

    thanks sir for making this useful episode मद्दत कसरी लेख्ने सर Traditional ma

    • @landline3356
      @landline3356 2 роки тому +1

      मुद्दा, उद्देश्य जस्ता कुराहरु कसरी लेख्ने होला सर

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  2 роки тому

      भिडियोमा सबै सिकाएको छु त हजुर । एकचोटी फेरि हेर्नुहोला

  • @E-learningforstudents-d7m
    @E-learningforstudents-d7m 9 місяців тому

    Dherai dherai dhynvad sir

  • @rameshbk2103
    @rameshbk2103 3 роки тому +1

    Thank you sir, sir maile laptop windows 10 use garirako chhu...purnabiram chinna (l) lekhne kasari hola..batai dinu bhaye aabhari hune thiye..

  • @bigyansunar8749
    @bigyansunar8749 Рік тому

    thank so much sir maile 15 min ma nepali lekhna jane

  • @reshambc2207
    @reshambc2207 4 роки тому +1

    Romanized and traditional bahek Windows system language ma nai already nepali font (unicode download nai nagari) hunchha ni yasko barema bujhna khojeko sir. PSC le yaslai mandaina ki k rahixa??

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      हेर्नुस सर मैले जानेको प्रत्येक प्रतिस्पर्धी साथीहरुलाई नेपाली युनिकोड ट्रेडिक्सनल र प्रितिमा टाइप गर्न दिइन्छ ।
      अब कुरा आयो Windows system language मा नै अलरेडी नेपाली फन्ट हुन्छ । यसको उत्तर म तपाईलाई कसरी दिन चाहान्छु भने । प्रतिस्पर्धी साथीहरुलाई Windows xp चलाउन दिएको छ कि Windows 7 चलाउन दिएको छ कि windows 10 चलाउन दिएको छ । यदि Windows xp र Windows 7 चलाउन दिएको छ भने Lanugae bar मा नेपाली युनिकोड ट्रेडिक्सनल वा नेपाली युनिकोड रोमेनाइज देखाउदैन त्यसमा Sanskrit वा नेपाली(Nepali) मात्र देखाउँछ । तर विन्डोज १० रोमेनाइज इन्सटल गरेको छ कि ट्रेडिक्सनल इन्सटल गरेको छ सबै देखाउँछ । त्यही भएर तपाईलाईWindows system language मा नै अलरेडी नेपाली यूनिकोड फन्ट इन्सटल हुन्छ भनेर त्यस्तो लागेको होला । नभए Windows system language अलरेडी युनिकोड फन्ट यो त सम्भव नै छैन सर । म हजुरलाई यति नै बुझाउन सके । मैले हजुरलाई मजाले वुझाउन नसके माफी चाहान्छु ।

  • @tankadhakal8909
    @tankadhakal8909 3 роки тому

    ए भाइ खुशी लाग्यो ।

  • @sagarmishra216
    @sagarmishra216 2 роки тому +1

    Lok sewa ko computer skill test ma yo use huxa ki nai

  • @gangaramlimbu842
    @gangaramlimbu842 2 роки тому

    Thank you so much sir for your nice teaching and giving most useful information in daily life .

  • @mdirshadraza2384
    @mdirshadraza2384 3 роки тому +1

    Sir maile yo purai video heri euta prasna aayo sir ki computer operator ko paryogatmak(practical) exam ma ms-word ma type garnuparne hunxa ki notepad ma.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      Ms word मा type गरेर save गर्नुपर्ने हुन्छ ।

    • @mdirshadraza2384
      @mdirshadraza2384 3 роки тому +1

      @@RajbanshiTechnicalForYou Ani sir u tyo word udesya sidharth vidyalay ta word ma sudh sanga type bhairaheko xaina ke ho yasko upay yo topic parti euta video banaununa sir

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      यसको समाधानको लागि nepali typing को playlist मा एउटा भिडियो छ त्यसमा सबै कुरा बताएको छु ।

  • @sandipmishra7183
    @sandipmishra7183 3 роки тому +1

    loksewa ko Computer operator ko practical exam ma kun kun unicode many hux sir ,.
    Exam ma kun unicode ma type garnu prx sir ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +2

      computer operator को practical exam मा त preeti font, nepali unicode romanized, nepali unicode traditional मध्ये जुनै पनि छानी छानी प्रयोग गर्न पाउनुहुन्छ

  • @netrakafle6129
    @netrakafle6129 2 роки тому

    Sr yo excel ko text book ma gayara क्ष त्र ज्ञ lekhna mildaina ta k garne?

  • @mohanseth5341
    @mohanseth5341 3 роки тому +1

    Krishi samagri company limited sansthan KO lagi Nepali typing kun font ma type garnu parne ho??

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      सर यो कृषि सामाग्री कम्पनीको लागि कुन फन्ट प्रयोग गरिन्छ यसमा म अनविज्ञ छु । सो माफी चाहान्छु ।

    • @mohanseth5341
      @mohanseth5341 3 роки тому +1

      Sansthan KO lagi kun font ma nepali typing garnu parne huncha?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      @@mohanseth5341 सर संस्थानको बारेमा पनि मलाई थाहा भएन । मलाई यो लोकसेवा र कम्प्युटर अपरेटरको बाहेक अरु तिर खासै knowledge छैन सर । म हजुरलाई गलत जानकारी दिएर अलमलमा पार्न चाहान्न । हजुर के गर्नुस् भने फेसबुक ग्रुपतिर कृषि सामाग्री तथा संस्थान तिर कुन फन्ट गरिन्छ भनेर सोध्नुस् । राम्रो खालको जानकारी पाउनुहुन्छ । धन्यवाद

  • @ruparai2142
    @ruparai2142 4 роки тому

    धन्यवाद महत्वपूर्ण जानकारीको लागी अब युनिकोडमा कमा प्लस कोष्ट जस्ता स्याम्वोलहरु सजिलैसँग लेख्न गार्हो भयो जस्तै प्रितिमा त स्याम्बोलबाट लेखिन्छ । तर युनिकोडमा सबै ल्यापटपमा अल्ट कि हरु नभएको कारण गार्हो लागेको छ ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      युनिकाेडमा पनि कमा काेष्टक चिन्ह प्रश्नवाचक चिन्ह कुनै कोड टाइप नगरिकन गर्न मिल्छ त हजुर । मैले सिकाएकाे छु । भिडियो एकचोटी पूरा हेर्नुहोला । सबै ल्यापटपमा पनि अल्ट कि ले काम गर्छ हजुर । यदि अल्टले काम नगरे ctrl alt प्रयोग गरेर पनि विभिन्न चिन्हहरु तपाईले लेख्न सक्नुहुन्छ । जस्तै $ को लागि ctrl alt 4 , * को लागि अल्ट ctrl alt 8 झन यो बाट त कोडहरु रट्नु पर्दैन ।

  • @sureshmahato9866
    @sureshmahato9866 2 роки тому +1

    सर,हजुर लाई सलाम। तर सर यो ट लेखेर ट को तल ठ जादैन त किन हो। अनि यो नोटमा लेखिन्छ तर वर्डमा किन लेखिदैैन सर।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  2 роки тому +1

      ट्ठ खालको अक्षर कुनै laptop मा लेखिन्छ कुनैमा लेखिदैन । त्यो laptop, windows र keyboard layout मा भर पर्छ । nepali unicode traditional को keyboard layout माथिका तिनवटा कुरा सँग match भयो भने मात्र ट्ठ लेख्ने हो नभए लेख्दैन । यानिकी nepali unicode traditional पुरानो windows version लाई आधा बनाएर बनाएको छ । तर ट्ठ को ठाँउमा ट्‍‍‍ठ लेख्दा भने अशुद्ध चाहिँ हुदैन है ।

    • @sureshmahato9866
      @sureshmahato9866 2 роки тому +1

      @@RajbanshiTechnicalForYou सर अनि एसको बिकल्प के हो त?

    • @sureshmahato9866
      @sureshmahato9866 2 роки тому +1

      @@RajbanshiTechnicalForYou सर जुन तपाईंले ट को तल ठ लेख्नु भयो नि त्यो वर्ड मा गएर देखाइदिनु भाको भई राम्रो हुन्थ्यो कि?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  2 роки тому

      word मा ट्‍‍‍ठ लेख्नुस् अनि ctrl A थिचि select गर्नुस् । त्यसपछि font मा जानुस् र kalimati or kantipur or kokila मध्ये कुनै एक टाइप गरि enter थिच्नुस् शुद्ध ट्ठ अक्षर पाउन सक्नुहुन्छ ।

  • @grijeshrajbhar4378
    @grijeshrajbhar4378 3 роки тому

    sir please help me about google input nepali nirmala font problem.while typing in nepali unicode after 1 or 2 days words are mismatch automatically how to solve this problem sir. please reply me sir.

  • @GovindSharma-me1pd
    @GovindSharma-me1pd Рік тому +1

    Nepali unicode romanized r preeti font ko barema antama kehi bhannu bhaen

  • @truelies193
    @truelies193 4 роки тому +2

    म नेपाली टाइपीङ typshala बाट सिकेको छु ।
    Preeti भन्दा सजिलो लाग्याे traditional , धेरै फरक छैन। तपाइको के भनाइ छ। के romanized जरुरि छ computer operator काे जागीर काे लागी ।

    • @truelies193
      @truelies193 4 роки тому +1

      Nice video..

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      यो computer operator को लागि preeti, nepali unicode romanized, nepali unicode traditional जुनै पनि प्रयोग गर्न पाइन्छ । अब कुरा गर्छु Typeshala को । Typeshala बाट Traditional को पूरा कोर्षको अभ्यास गर्न सकिदैन । तपाईले typeshala मा traditional को अभ्यास कसरी गर्नु भयो मलाई खलिक अचम्म लागिराछ । मैले पनि भिडियो मा नेपाली युनिकोड ट्रेडिक्सनल नै सिक्नु भनेर जानकारी दिएको छु । अब कुरा गर्छु प्रतिस्पर्धीको । धेरै प्रतिस्पर्धी साथीहरुले Nepali Unicode Traditional सिकेर गएका हुन्छन् । किनकी प्रथिस्पर्धीहरु थोरै समयमा धेरै टाइप गरेर अंक ल्याउन खोज्छन् । मानौ तपाईं Preeti font मा 30 WPM टाइप गर्न सक्नुहुन्छ भने Nepali unicode traditional 50-60 WPM टाइप आरामले गर्न सक्नुहुन्छ । म तपाईलाई लेखेर दिन्छु । जुनमा धेरै टाइप गर्न सकिन्छ त्यही नै सिक्ने हो नि हैन र ?। अब कुरा गर्छु Preeti font र nepali unicode traditional को । यी २ वटा font बिच आकाश पातालको फरक छ । Button हरु एउटै भएपनि प्रिति फन्टमा कोडहरु रट्नुपर्ने झन्झट छ । जहाँ Nepali Unicodeमा रट्नुपर्दैन । त्यसैगरी ो ौ झ फ लगायत धेरै अक्षरहरुबाट समय बचत गर्न सकिन्छ जुन Computer operator को practical exam को समयमा Time एकदमै मूल्यवान हुन्छ । नेपाली टाइपिङ सिक्नु ठूलो कुरा होइन । छिटो टाइप गर्न सक्नु ठूलो कुरा हो सर । अब कुरा गर्छु रोमेनाइजको । computer operator को लागि Romanized 100% जरुरी छ भनेर म भन्दिन । किनकी practical exam मा जुनै फन्ट पनि use गर्न पाइन्छ । Romanized पनि सजिलै छ । मलाई चाहिँ रोमेनमइजड भन्दा Traditional एकदम वेस्ट लाग्यो । बाँकी तपाईको इच्छा ।

    • @truelies193
      @truelies193 4 роки тому +1

      @@RajbanshiTechnicalForYou बाजार मा पाइने नेपाली keyboard मा भएको अक्षर कुन font बाट मीलछ , त्याे नै सजिलो लाग्छ ।

  • @pradip424
    @pradip424 4 роки тому +1

    Windows 10 sanga aaune Nepali Unicode Traditional ko layout ta arkaee chha nee feree.. What to do?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      Windows जुनै भए पनि नेपाली युनिकोड ट्रेडिक्सनलको लेआउट एउटै हुन्छ है सर । फरक हुदैन ।

    • @pradip424
      @pradip424 4 роки тому

      @@RajbanshiTechnicalForYou I am confused as the layout in here kbdlayout.info/kbdnepr part of Win 10 is much different.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      हजुरले पठाउनु भएको लिङ्कको कमेन्ट भर्खरै प्राप्त गरे । हजुरको कमेन्ट waiting मा थियो । tesko lagi sorry vanna chahanxu. तपाईले जुन लिङ्क पठाउनु भएको थियो त्यो लिङ्क मैले open गरेर हेरे । त्यो Nepali Unicode Traditional होइन सर । Nepali Unicode Traditional को पूरा कोर्ष यहि भिडियोमा हजुरले पाउनुहुनेछ

    • @pradip424
      @pradip424 4 роки тому +1

      @@RajbanshiTechnicalForYou thank u for clarification..

  • @santoshbist2671
    @santoshbist2671 3 роки тому +1

    Ctrl+, ms word ma kaam gardai xain?

  • @hemtamang7512
    @hemtamang7512 2 роки тому

    Sir, nepali unicode traditional bata facebook, googlema nepali typing garda comma(,) full stop (.) Etc kasari lekhne ho sir?

  • @reshamsijali
    @reshamsijali 4 роки тому +1

    धेरै राम्रो जानकारी धन्यवाद ! तर मैले तपाइले लेखे जसरी पर्‌यो लेख्न सकिन ट्रेडिसनल यूनिकोडमा कसरी लेख्न सकिएला ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      K [+O shift J एकचोटी कोसिस गर्नुस हजुर हुन्छ ।

  • @wpgossip4625
    @wpgossip4625 3 роки тому +1

    Computer Operator ko practical exam ma Unicode Romanized dinxa ki nae/??

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      computer operator को practical exam को लागि Preeti font, nepali unicode romanized, nepali unicode traditional सबै use garn पाइन्छ सर ।

    • @prakashthapa8581
      @prakashthapa8581 3 роки тому

      @@RajbanshiTechnicalForYou surkhet ko loksewa aayog ma ta unicode nai install thiya na ta sir maile traditional typing garthiya sir but teha gayasita preeti ma hannu paryo ta ke ho sir ke garne any idea tell me and explain clearly.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      @@prakashthapa8581 बास्तवमा भन्ने हो भने computer opeartor को book अथवा syallbus मा यो फन्ट मा टाइप गर्नु भनेर खुलाएको छैन । यदि surkhet को लोकसेवाको practical examma तपाईले type गर्नु भन्दा अगाडि त्यहाँका सरहरुलाई nepali unicode traditional install गरिदिनु भनेर माग गर्नुपर्दथ्यो । तपाईलाई testei doubt लाग्छ भने surkhet loksewa aayog मा अाजै फोन गरेर बुझ्न सक्नुहुन्छ । best idea भनेको त्यही हो । मलाई नासु , खरदार र computer opeartor सबैको exam को experience छ सो सबै कुरा जानकारी गराएको । नभए मान्छेको भविष्य माथि खेलवाड गर्ने मेरो चाहाना होइन ।

    • @wpgossip4625
      @wpgossip4625 3 роки тому

      @@RajbanshiTechnicalForYou sir Dang ko Loksewa aayog ma Unicode Traditional Install gareko xa dherai time vaisakyo, mero sathi haru le Traditional gareko hum vanthye,,, tara Romanized khassai use garna paidaina ki jasto lagxa

  • @music12944
    @music12944 Рік тому +1

    दाइ ईकार उकारकाे लागि के typing गर्नु पर्ला plzz भनिदिनुन

  • @ashimkumal3688
    @ashimkumal3688 3 роки тому

    मैले मेराे लेख्दा खेरि मेरे भयाे winword मा तर यहाँ कमेन्ट लेख्दा यस्ताे भएन winword मा कुन Option सच्याउनु पर्ला ?

  • @diwakarnepal6420
    @diwakarnepal6420 2 роки тому

    नेपाली युनिकोड Romanize मा आधा अक्षर कसरि लेखिन्छ ? जस्तै सारस्वती विश्वनाथ लेख्न लाइ कसरि लेख्ने होला ?

  • @khadakchaudhary819
    @khadakchaudhary819 4 роки тому +1

    Unicode traditional use gari Kokila and Kalimati font ko video tutorial apeksha gardaxu...
    Please..

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      नेपाली युनिकोड ट्रेडिक्सनलमा kalimati र kolkila तब प्रयोग गरिन्छ जब microsoft word मा नेपाली अक्षरहरु शुद्व लेख्दैन । kalimati ra kokila शुद्व अक्षर बनाउने फन्ट style मात्र हुन् अरु केही होइन । अक्षरहरुलाई kalimati ra kokila तिर लान वा परिवर्तनको लागि सबैभन्दा पहिला Select All(ctrl A) थिच्नुस । अनि फन्टमा Mangal देखिन्छ होला त्यहाँ तपाईले kokila ya kalimati type गर्नुस । र enter press गर्नुस अक्षरहरु राम्रो वा आकर्षक रुपमा परिवर्तन भै हाल्छ

  • @Dhurba1234
    @Dhurba1234 3 роки тому +1

    Google input बाट टाइप गर्दा कस्तो हुन्छ,र यस लाई सरकारी कार्यालयमा practical गर्दा प्रयोग गर्न पाइन्छ कि पाइँदैन होला?मलाई त गुगल इनपुट बाट सजिलो भाको छ

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      google input भनेको नेपाली टाइपिङ गर्न सजिलो होस् भन्नलाई मात्र हो । लोकसेवा परिक्षाको Practical exam मा google input मा type garna paidaina. नेपाली युनिकोड ट्रेडिक्शनल लोकसेवा परिक्षाको practical exam मा र सरकारी कार्यालयमा यसको प्रयोग धेरै भन्दा धेरै प्रयोग गरेको पाइन्छ

    • @Dhurba1234
      @Dhurba1234 3 роки тому

      @@RajbanshiTechnicalForYou Thank you for information

  • @mpsir7916
    @mpsir7916 4 роки тому +1

    Dherai ramro x sir thanks

  • @rajanbhandari6097
    @rajanbhandari6097 3 роки тому +1

    shakti kasari lekhney hola traditional Unicode ma..anyway
    your video is awesome and it helped me alot to improve my typing speed..

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      नेपाली युनिकोड ट्रेडिक्शनलमा शुद्व शक्ति चाँही लेख्न सकिँदैन । यदि ट्रेडिक्शनलमा लेख्नै हो भने हजुरले ट्रेडिक्शनल मा लेख्नुभएको शक्‍ति शब्दको font style change गर्नुपर्छ । त्यसको लागि Ctrl + A थिचि शक्‍ति शब्दलाई Select गर्नुस् । अनि font मा गई kalimati or kokila or kantipur मध्ये कुनै एक टाइप गरि enter थिच्नुस शुद्व खालको शक्ति शब्द पाउनुहुन्छ ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      यदि तपाईं नेपाली टाइपिङ गर्दा के के समस्या आउँछ भनेर थाहा पाउन चाहानुहुन्छ भने यस च्यानलमा nepali typing course को playlist छ त्यहाँ 1 वटा भिडियो छ । करिब ७ मिनेटको भिडियो छ । एकदमै काम लाग्नेछ तपाईलाई । video हेरेर फाइदा उठाउन अनुरोध गर्दछु ।

  • @gitathapa2532
    @gitathapa2532 4 роки тому +1

    thank you sir for this video.
    preeti font ma hortkey nai accpt hudaina......number nai dekhauxa letter type hudaina kinna hola sir

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      हजुरले ल्यापटपमा कोड टाइप गर्न खोज्नु भएको होला । ल्यापटपमा कोड टाइप हुदैन है कोड टाइप गर्नको लागि छुट्टै किबोर्ड हजुरले ल्यापटपमा हाल्नुपर्ने हुन्छ ।

    • @gitathapa2532
      @gitathapa2532 4 роки тому +1

      @@RajbanshiTechnicalForYou extra keyboard computer ko jadnu parxa sir ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      Desktop कम्प्युटरमा थप किबोर्ड जोड्नु पर्दैन । ल्यापटपमा चाहिँ किबोर्ड जोड्नुपर्छ है ।

  • @becomeyourself2726
    @becomeyourself2726 9 місяців тому

    Eutai video 24 min. 😕 Ali chhito bhaye ko Maja auxa

  • @sureshmahato9866
    @sureshmahato9866 2 роки тому +1

    shift comma thichadaa comaa lekhidai ta?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  2 роки тому

      Shift कमा होइन । ctrl comma ।थिच्नुस् । अरु थप जिज्ञासा भए facebook page मा message मा click गर्नुस् है

    • @sureshmahato9866
      @sureshmahato9866 2 роки тому

      short cut key le vayo sir?

    • @sureshmahato9866
      @sureshmahato9866 2 роки тому

      @@RajbanshiTechnicalForYou फेसबुक पेज के हो नि सर?

  • @prakashgc8581
    @prakashgc8581 2 роки тому

    Word ma alt+044 thichda , aayena but notepad ma aauxa problem k hola

  • @E-learningforstudents-d7m
    @E-learningforstudents-d7m 9 місяців тому

    Sir ma ms word ma जङ्गी यस्तो किन लेखिन्न? जङगी यस्तो लेखिन्छ।।
    तर note pad मा फेरि जङ्गी नै लेखिन्छ।।अनि यो लेखेको ms word ma paste नी हुँदैन किन होला??yo mero ma ni milena sir..kasari garauni hola

  • @sanjaythapa4252
    @sanjaythapa4252 3 роки тому +1

    ramro lagyo sir

  • @dipakbasnet9417
    @dipakbasnet9417 4 роки тому +1

    dherai ramro xa sir aaru video share garnu la

  • @bishalbasnet-h1x
    @bishalbasnet-h1x 10 місяців тому

    Kalimati font ma traditional layout ma kasari nepali typing garne

  • @surajchaudhary9505
    @surajchaudhary9505 3 роки тому

    ltk.org.np तर यहाँ बाट download गरेको setup langauge bar मा आएन । add keyboard गरेर पनि ।

  • @dipakdhakal9173
    @dipakdhakal9173 4 роки тому +1

    very good sir Next time more video sir i hove

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      पक्कै पनि तपाईहरुलाई राम्रो राम्रो भिडियो ल्याउँछु ।

  • @Gyanendra7
    @Gyanendra7 4 роки тому +1

    Sir!,Preeti ko Font Traditional ko Font bhanda aakarshak dekhinxa .traditional ko font style 𝐁𝐨𝐥𝐝 jastai dekhinaxa. Preeti ko jastai font style banauna k garnu parxa hola ???

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      Traditional मा लेखिएको सबै अक्षरहरुलाई select all (ctrl A) गर्नुहोला । त्यस पछि font मा गएर kokila या kalimati font choose गरेर प्रिति जस्तै फन्टको अक्षर पाउन सकिन्छ ।

    • @Gyanendra7
      @Gyanendra7 4 роки тому +1

      @@RajbanshiTechnicalForYou Thank you very much for your valuable information sir .plz keep it up

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      Welcome sir

  • @loksewa4743
    @loksewa4743 3 роки тому

    Preeti nasikeni hunxara sir?

  • @alexnewar3445
    @alexnewar3445 2 роки тому

    "ङ्ग" कसरि ताईप गर्ने सर ङ ्ग यस्तो हुन्छ । त्यसतै (ट्ठ ,ठ्ठ,ङ्ग,ङ्क ,उ्ड ) झुन्डिएर आवदैन कुनै पनी र्सट कट की बाट पनी र आर्को तरिका बाट नी

  • @shovashrestha2566
    @shovashrestha2566 Рік тому

    Mero matw language preference ma Nepali Unicode rakhey paxi pani bahira chai dekhaudaina tw kina hola help gardinuna?

  • @laxmankarmacharya7224
    @laxmankarmacharya7224 3 роки тому +1

    aba ta Romaized nai use hunchha hainara sir ? Sarkari karyalaye ma Romanized nai use hunchha jasto lageko thiyo ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      अहिले सरकारी कार्यालयमा romanized ra traditional दुवै use गरेको पाइन्छ । सरकारी जागिरको लागि तयारी गर्दै हुनुहुन्छ भने nepali unicode Traditional सिक्नुस् । थोरै समयमा धेरै टाइप गर्न सकिन्छ

  • @sunitgotame8641
    @sunitgotame8641 4 роки тому +1

    daju yo lokksewa ma chai sabai font uplabdha hunxa pailai

  • @anjansubedi9202
    @anjansubedi9202 4 роки тому +1

    मेरो ल्यापटपमा windows 10 चलाइरहेको छु तर मंगल फन्टमा टाइप गर्दा अल्टले काम गर्दैन किनहोला जानकारिको प्रतिक्षामा छु

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      विन्डोज 10 मा Alt key ले सपोर्ट गर्नु पर्ने हो । मलाई के लागिराछ भने तपाईको ल्यापटपमा hot key active छैन । सो त्यस्तो भएको होला । how to become keyboard master भन्ने भिडियोको पहिलो ट्रिकमा hot key कसरी active गर्ने सिकाएको छु । हेर्नू होला । त्यति गर्दा पनि भएन भने फेरि कमेन्ट गर्नुहोला ।

  • @rajukhadka8444
    @rajukhadka8444 Рік тому

    mero laptop ma alt+ code haru kam gardaina kina hola pls help

  • @PREMYADAV-sv6sg
    @PREMYADAV-sv6sg 4 роки тому +1

    Sir, Nepal Police ko lagi kun font use grne

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      Nepal Police ko lagi Preeti Font Use garnus. Preeti font ko tutorial mero channelma xa hai

  • @abiramagrotech
    @abiramagrotech 2 роки тому

    Nepali Unicode Converter सजिलो हुदाहुदै, नेपाल सरकारको काम काजको लागि Nepali Unicode Romanized & Traditional किन होला?😆😆

  • @chandanishrestha4279
    @chandanishrestha4279 3 роки тому +1

    hello sir , sakriya kasri lakhe traditional unicode ma ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      मैले भिडियोमा राष्ट्र राम्रो शब्द लेख्न सिकाएको छु त्यहाँबाट तपाईले सिक्न सक्नुहुन्छ

  • @hellomitra8262
    @hellomitra8262 3 роки тому

    ctrl+, ra alt44 ko comma ustai dekhidaina ta ani ctrl+' le pani closing matrai aauxa opening aaudaina kina hola

  • @parvinsancheti
    @parvinsancheti 2 роки тому

    देवनागरी लिपि, जसमा 14 स्वर र 33 व्यञ्जनहरू सहित 47 प्राथमिक वर्णहरू छन्, विश्वमा चौथो सबैभन्दा व्यापक रूपमा अपनाइने लेखन प्रणाली हो, जुन 120 भन्दा बढी भाषाहरूमा प्रयोग भइरहेको छ।
    उदाहरण: अपभ्रंश, अवधी, भिली, भोजपुरी, बोडो, ब्रज, छत्तीसगढ़ी, डोगरी, गुजराती, गढवाली, हरियाणवी, हिन्दी, हिन्दुस्तानी, कश्मीरी, कोंकणी, कुमाउनी, मगही, मैथिली, मराठी, मारवाडी, मुन्डारी, नेवारी, नेपाली, पाई, पहारी, प्राकृत, राजस्थानी, सदरी, संस्कृत, सन्ताली, सराइकी, शेर्पा, सिन्धी, सुरजापुरी, र अन्य धेरै।....

  • @bikrambabu8008
    @bikrambabu8008 3 роки тому

    sir hajur le ङ thichna ko laagi shift+comma vannuvaya ani comma thichna ko laagi pani shift+comma नै भन्नुभयो। कमा थिच्नको लागी के गर्ने सर अनि क्र. स. thichna fullstop (स.) kasari thichne ??

  • @KriparamKathayat
    @KriparamKathayat Рік тому

    very good sir

  • @dilliprasadsubedi2432
    @dilliprasadsubedi2432 4 роки тому +1

    मेरोमा alt short cut key le kam gardain k garne?
    जस्तो कमाको लागि alt 44 हान्दा केही पनि हुदैन।

    • @aafailainiramrailagyorai2232
      @aafailainiramrailagyorai2232 3 роки тому

      Sir mero pani same problem xa , kasari solve garne hola bhani dinu holana hai hajurlai aauxa bhane!!!!

  • @sichenthepythonuprety5044
    @sichenthepythonuprety5044 3 роки тому +1

    'pra' lekhda Shift + / le kaam nagareko awastha ma k garne ho sir?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      प्र(K\ /) थिच्नुस । तपाईलाई लेख्न नअाएको हो । यो नेपाली युनिकोड ट्रेडिक्सनलको भिडियो हो । भिडियो पूरा हेर्नुस कुनै प्रकारको समस्या अाउदैन

  • @nabindangi7555
    @nabindangi7555 3 роки тому +1

    खरिदार सुब्बा को लागि कुन सिक्दा राम्रो हुन्छ ???

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      खरिदार सुब्बाको लागि Preeti, nepali unicode romanized, nepali unicode traditional छानी छानी प्रयोग गर्न पाउने व्यवस्था छ । मेरो सल्लाह मान्नुहुन्छ भने nepali unicode traditional सिक्नुस् थोरै समयमा धेरै टाइप गर्न सकिन्छ । प्रतिस्पर्धीलाई जित्न सकिन्छ

  • @ezraprakashthapa4076
    @ezraprakashthapa4076 4 роки тому +1

    Namaste its very nice video, it was useful for me. Tara mero ms ma yo unicode open hudaina ms bahek bahira ooen hunxa kina hola??

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      MS मा open hunu parne ho sir. Mero facebook page rajbanshi technical मा message garnu hola majale yo sambandhi chhalphal garnu parxa ok

    • @ezraprakashthapa4076
      @ezraprakashthapa4076 4 роки тому +1

      @@RajbanshiTechnicalForYou hunxa thank you,

  • @puskarrawal4888
    @puskarrawal4888 4 роки тому +1

    thanks sir for making this useful episode to us

  • @krishnabhattarai9106
    @krishnabhattarai9106 3 роки тому +1

    very nice vdo.

  • @ishwarbishwas1787
    @ishwarbishwas1787 2 роки тому

    गुरुङ्ग मेरो ल्यापटपमा आउदैन kokila font मा

  • @arjun3859
    @arjun3859 2 роки тому

    youtube kasari lekhni please reply

  • @royalrajuking665
    @royalrajuking665 3 роки тому +1

    Sir yo language preference ma Preeti font laie kasari rakhxan wa rakhna mildaina please sir vandinuna haie 😊💖💖💖

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      Sir yo preeti lai language preference मा राखिदैन । प्रिति फन्टलाई सिधै फन्ट भित्र copy paste garinxa.

    • @royalrajuking665
      @royalrajuking665 3 роки тому +1

      @@RajbanshiTechnicalForYou Sir online nepali typing ma preeti font bata kasari garne unicode haru ko test garna milxa preeti bata mildaina sir typing speed badauna ko lagi preeti font bata kasari garne maile vetayena practice ko lagi chhaiyethyo language preference ma rakhidaina vannu vayo aaru kei uppaye chhaina sir

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      preeti font को online typing practice गर्ने त्यस्तो website मैले आज सम्म भेटाएको छैन सर । त्यही offline एउटा छ typeshala app हो । तर मलाई चाहिँ त्यो गतिलो लाग्दैन ।

    • @royalrajuking665
      @royalrajuking665 3 роки тому +1

      @@RajbanshiTechnicalForYou Same sir maile ni dheraie khojethe kahi pani vetayena practice ko lagi aba nepali book wa paragraph ka picture haru side ma herera tehi wordpad ma naie garna paryo haie uso vaye haie
      Ani hjrle practice garda kasari garnu vayo halka experience pani vannu na sajilo hunthyo
      maile tw tei wordpad ma naya naya nepali paragraph ka photoharu herera garxu k so

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      सर मलाई प्रिति चलाउन मन पर्दैन । मलाई मन पर्ने भनेको Nepali Unicode Traditional हो । म चाहिँ आफ्नो साथीसँग facebook मा Nepali unicode traditional use गरेर chat गर्थिए ।त्यसरी वेस्ट हुन्छ । तर फेसुबक च्याटका प्रिति use गर्न सकिँदैन । किनकी language preferenc मा preeti font हाल्न सकिँदैन ।

  • @anishpaudyal3392
    @anishpaudyal3392 2 роки тому +1

    Sir, this us highly informative video.
    Thank you very much❤️
    Sir could you please send me pdf?😊

  • @LostOn.sanatan
    @LostOn.sanatan 2 роки тому

    hand positio kasto rakhnuparxa

  • @umadhungel7949
    @umadhungel7949 3 роки тому +1

    Wow thanks

  • @xetrez7525
    @xetrez7525 3 роки тому

    unicode use garda managal font hainaa....madan.....kalimati font haru uze garnu parne raichaa sir......mangal font maa kate words haru na milne raicha....so tapai le ni notepad maaa garnu paryooo

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      सर कुरा के हो भने nepali unicode मा लेखिएको अप्ठारा शब्दहरु like सिद्धार्थ , विद्वान, विद्यालय जस्ता शब्दहरु कुनै laptop/computer मा शुद्ध लेख्छ कुनै laptop/computer मा शुद्व लेख्दैन । मैले use gareko laptop चाहिँ hp laptop windows 10 हो । त्यसमा चाहिँ अप्ठारा शब्दहरु शुद्व लेखिरा थिएन । तर त्यही फन्ट dell company ko laptop windows 7 मा भने अप्ठारा शब्दहरु शुद्व लेखीराथियो । viewer लाई कुनै गलत सोचाई नआअाेस भनेर मैले अप्ठारा शब्दहरु notepad मा सिकाएको हो । nepali unicode मा लेखिएको अप्ठारा शब्दहरु कुनै laptop मा शुद्व लेख्ने कुनैमा शुद्व नलेख्ने यो कस्तो समस्या भनेर मैले font develpoer लाई email पनि पठाए तर कुनै reply आएको छैन । यदि तपाईको laptop मा शुद्व लेखिरा छैन भने ctrl A थिचेर select गर्नुस् । अनि font मा गएर kalimati choose गरेर enter थिच्नुस् । सबै अक्षरहरु शुद्व लेख्छ ।

    • @xetrez7525
      @xetrez7525 3 роки тому

      @@RajbanshiTechnicalForYou ane yesto para lee ta garo hunee vayo taa losewa ko lagee tayare garda taa sirr

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      तपाईलाई त्यस्तो लागेको होला । तर गाह्रो भने हुदैन । nepali unicode चाहिँ आफुले पूरा मजाले सिक्ने हो । विद्वान को ठाँउमा विद्‍‍‍वान हुँदा चाहिँ केही फरक पर्छ जस्तो लाग्दैन मलाई । अब ल्यापटपमा शुद्व लेखेन त म के गरु ?? त्यस्तोमा माक्स काट्दैन । नभए मैले भनेको ट्रिक use गर्ने । Nepali unicode मा लेखिएको कुरालाई kaltimati font मा change गर्ने । सरलाई मेरो भिडियो कतिको help गर्यो नि ? मैले full course सिकाएको थिए ।

    • @xetrez7525
      @xetrez7525 3 роки тому

      @@RajbanshiTechnicalForYou itss really helpfull sir

    • @xetrez7525
      @xetrez7525 3 роки тому

      @@RajbanshiTechnicalForYou sirr hajurr ko fb idd pam naa ......aruu seknaa man chaa malai hajurr sangaaaa

  • @Typing505
    @Typing505 2 роки тому +1

    Vaen ta mero ma unicode install buy garnus vanirako x sir keho yasto

  • @niharika3457
    @niharika3457 4 роки тому +1

    Romanized unicode typing ko baarema pni video banaunus na plz

  • @apnatecnochannel1126
    @apnatecnochannel1126 4 роки тому +1

    Which one font is required for computer operator psc?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      Nepali unicode traditional is the best for psc operator. You can watch this video for more details.

    • @apnatecnochannel1126
      @apnatecnochannel1126 4 роки тому +1

      Hami chahi psc operator ko practical exam ma jada kun font use garan lauxa hola dai

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +2

      नेपाली युनिकोड ट्रेडिक्सनल, प्रिति , नेपाली युनिकोड रोमेनाइज मध्ये जुनै फन्टमा पनि टाइप गर्न पाइन्छ । अब प्रतिस्पर्धीलाई जित्नको लागि नेपाली यूनिकोड ट्रेडिक्सन प्रयोग गर्दा अति राम्रो हुन्छ ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      नेपाली र अंग्रेजी टाइपिङ स्पीड बढाउने ट्रिकहरु पनि मैले भिडियो अपलोड गर्या छ । तपाईलाई एकदमै काम लाग्छ । All the best sir

    • @apnatecnochannel1126
      @apnatecnochannel1126 4 роки тому +1

      Tq so much 🙏

  • @sumanmalla2175
    @sumanmalla2175 3 роки тому +1

    Tyoing speed how can fast tpye....????

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      Please check playlist of this channel. I had made 3 videos about increasing typing speed.

  • @SanjaySah-bk7bj
    @SanjaySah-bk7bj 4 роки тому +1

    यो video मलाई धेरै help गर्यो thanks sir !
    अर्को k छ नि sir मैले alt 0203 एस्तै अरु अरु पनि लेख्दा लेखिनै राख्याछैन के गरु help me sir.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      सर हजुरलाई कोड टाइप गर्नमा समस्या भयो जस्तो लाग्यो । के गर्नु भनेनी alt थिचिराख्नुस अनि टाइप गर्नुस 0203 लेख्छ । र अर्को कुरा ल्यापटपको किबोर्डमा टाइप गर्न गाह्रो हुन्छ । code haru type गर्न छुट्टै किबोर्ड चाहिन्छ है सर

  • @mohanpoudel6051
    @mohanpoudel6051 4 роки тому +1

    how to write : in treditional unicode
    : यो र चन्द्रबिन्दु कम् लेख्दा माथि दिइने थोप्लो ट्रेडिसनलमा कसरि लेख्ने ?

    • @mohanpoudel6051
      @mohanpoudel6051 4 роки тому +1

      Maile katai bhetina kripaya sikaidinuhola

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +1

      सबै सिकाएको छ । हजुरले भिडियो हेर्नू भएन त्यही भएर तपाईं अलमलमा पर्नु भयो । पूरा कोर्ष सिकाएको छ

    • @mohanpoudel6051
      @mohanpoudel6051 4 роки тому +1

      @@RajbanshiTechnicalForYou कुनै वाक्य को अन्त्यमा स्पेस दिएर यो : दिन के गर्नुपर्छ र ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      दु:ख लेख्दा : लेख्न M थिच्नुस । अनि स्पेस दिएर लेख्ने हो भने ctrl alt ; जुन ल्यापटपमा छ ।

  • @ashokbist9283
    @ashokbist9283 3 роки тому +1

    लाेक सेवा कम्प्युटर अपरेटरमा कुन बाट गर्न मिल्छ सर ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +2

      Preeti, nepali unicode romanized, nepali unicode traditional छानी छानी प्रयोग गर्न पाउने व्यवस्था छ । मेरो सल्लाह मान्नुहुन्छ भने nepali unicode traditional सिक्नुस् थोरै समयमा धेरै टाइप गर्न सकिन्छ

    • @ashokbist9283
      @ashokbist9283 3 роки тому +1

      @@RajbanshiTechnicalForYou huss hunx hjr

  • @sudipkhadka5554
    @sudipkhadka5554 4 роки тому +1

    Sir loksewa ko nimti kun upayog hunxa

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому +2

      Sir ahile 3 वटै प्रयोग हुन थालेको छ । छिटो टाइपको लागि Nepali Unicode Traditional एकदमै उपयोगी हुन्छ ।

  • @alexnewar3445
    @alexnewar3445 2 роки тому +1

    Preeti roh unicode traditional same same jstai nai xa sir Dubai sikada yesly kti KO impact grxa sir

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  2 роки тому

      preeti ra nepali unicode traditional मा आकाशपातलको फरक छ । कुनै कुनै अक्षर मिल्छ तर preeti ra nepali unicode traditional मा धेरै फरक छ ।

  • @45dipen
    @45dipen 2 роки тому

    नेपाली unicode traditional को लागी mangal बाहेकको kalimati, mukta जस्ता font हरु प्रयोग गर्यो भने विद्यालय उद्देश्य सबै मिल्छ कुनै समस्य आउदैन।

  • @sovitkarmacharya8741
    @sovitkarmacharya8741 3 роки тому +1

    अब सारकारी कार्यालायहरुमा रोमानाइज मात्र पयोेग हुनछ हैन र ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      खास कुरा गर्ने हो सबै सरकारी कार्यालयमा मन्जरी फन्ट प्रयोग गर्नु भनेर पत्र 2,4 महिना अगाडि नै पत्र पठाईसकेको छ । खरिदार , सुब्बा, अधिकृतको प्रयोगात्मक परिक्षामा रोमेनाइज्ड र ट्रेडिक्शनल दुवै प्रयोग गर्न पाइन्छ । मेरो सल्लाह मान्नु हुन्छ भने नेपाली युनिकोड ट्रेडिक्शनल सिक्नुस् । थोरै समयमा धेरै टाइप गर्न सकिन्छ । बाँकी तपाईको इच्छा ।

    • @sovitkarmacharya8741
      @sovitkarmacharya8741 3 роки тому +1

      बैंक तथा सहकारीहरुको टेस्टमा पनि Traditional use गर्दा हुन्छ सर ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      सर मलाई वैङ्कको knowledge छैन सो म केही बोल्दिन । तर सहकारीमा nepali unicode traditional को खासै प्रयोग भएको पाईदैन । सहकारी 100 मा 95% ले preeti use garxan

  • @arunishar6239
    @arunishar6239 8 місяців тому

    Very nice video sir. Thank you so much sir. sir would mind to send me pdf

  • @rishi_j_Thakur
    @rishi_j_Thakur 2 роки тому

    Loved it bro

  • @rohitmandal8260
    @rohitmandal8260 3 роки тому

    Computer Operator Ko practical exam ma kun use hunxa ?? Nepali Unicode Traditional or Nepali Unicode Romanized ? Yeti chai van dinu paro sir.. Any way tapai ko video ko karan le nepali typing ramro sanga bujhdai sikdai xu.. Thanku so much..

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      Computer operator को practical exam मा nepali unicode romanized ra nepali unicode traditional दुवैमा टाइप गर्न पाइन्छ । तर कुनै कुनै केन्द्रमा चाहिँ Nepali unicode romanized प्रयोग गर्न नपाईएको पनि धेरै परिक्षार्थी को मुख बाट सुन्न पाइन्छ यस को मुख्य कारण के हो भन्दा nepali unicode romanized हालसालै famous मा आएको हो । तर nepali unicode traditional को कुरा गर्नुहुन्छ भने 2067 श्रावण महिना देखि एकदम famous मा आएको फन्ट हो र सबै परिक्षाको practical exam मा nepali unicode traditional लाई मान्यता पनि दिने गर्दछ । त्यसरी दोधारमा पर्नुभन्दा computer operator को practical exam को लागि Nepali unicode traditional सिक्नुस् एकदमै राम्रो हुन्छ ।

    • @rohitmandal8260
      @rohitmandal8260 3 роки тому

      @@RajbanshiTechnicalForYou Thanku Soo Much for your Fast reply...an your information...

  • @sureshmahato9866
    @sureshmahato9866 2 роки тому

    traditional unicode maa kamaa kasari type garne ho?

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 Рік тому

    Usful

  • @susmitasunar9174
    @susmitasunar9174 3 роки тому +1

    Maile नेपाली टाइप गर्दा आधा अक्षर आयो कसरि मिलाउने हों स र

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 роки тому +1

    Unicode ko typeshaalaa chha भने link राखिदिनु न ।

  • @dhanayer9514
    @dhanayer9514 2 роки тому

    thanku

  • @layakbaidya1305
    @layakbaidya1305 4 роки тому +1

    Sir Traditional ra Romanized dutai ko pfd file payak bhaya ati ramro hunthiyao.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 роки тому

      Sir i am extremly sorry for providing pdf. In the beginning no one asked for a pdf and I don't think my friends need a pdf anymore. So I didn't even upload the pdf file.
      you can screenshot instead pdf.

  • @xoisanglama5609
    @xoisanglama5609 Рік тому

    Thankyou sir🙏

  • @saurabhsapkota1321
    @saurabhsapkota1321 4 роки тому +1

    Computer ma yo font kasari laaune?

  • @yubarajkarki8407
    @yubarajkarki8407 3 роки тому +1

    भुक्तानी कसरी लेख्ने सर

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому +1

      नेपाली युनिकोड ट्रेडिक्शनलमा शुद्व भुक्तानी चाँही लेख्न सकिँदैन । यदि ट्रेडिक्शनलमा लेख्नै हो भने हजुरले ट्रेडिक्शनल मा लेख्नुभएको भुक्‍तानी शब्दको font style change गर्नुपर्छ । त्यसको लागि Ctrl + A थिचि भुक्‍तानी शब्दलाई Select गर्नुस् । अनि font मा गई kalimati or kokila or kantipur मध्ये कुनै एक टाइप गरि enter थिच्नुस शुद्व खालको भुक्तानी शब्द पाउनुहुन्छ ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 роки тому

      कृपया च्यानललाई subscribe गरि bell icon थिचि all notification मा click गरि दिनुस् है । म हजुरको लागि यस्तै राम्रो भिडियो ल्याउने छु ।