Це відео не доступне.
Перепрошуємо.
Ukali Orali Gardai | Sonu Nigam | Ratna Shumsher Thapa | Rajesh Hamal | Seemana Movie Song
Вставка
- Опубліковано 20 тра 2018
- Nepali Superhit Movie "SEEMANA" Song " Ukali Orali Gardai" By Sonu Nigam & Ratna Shumsher Thapa Feat Rajesh Hamal only on Music Nepal Movies official UA-cam channel.
Right for this video is provided by Big Films Pvt.Ltd.
New Nepali Superhit Full Movie - Seemana
Starring : Rajesh Hamal, Dhiren Shakya, Melina Manandhar, Nista Shah, Laxmi Giri, Hemanta Budathoki
Singer : Sonu Nigam
Lyrics : Ratna Shumsher Thapa
Music : Shakti Ballav
Choreographers: Basanta Jung Rayamajhi & Kamal Rai
Story/Direction: Prakash Sayami
Produced by: Rajendra Maharjan and Karma Thondup Sherpa
Watch Full Movie 👉 • Video
#Musicnepalmovies #Ukalioraligardai #ratnashamsherthapa #rajeshhamal
© Music Nepal. All Rights Reserved.
Subscribe to Music Nepal Movies Channel for unlimited Nepali entertainment.Also don't forget to click on BELL icon to get daily updates.
www.youtube.co...
Business Enquiry - Info@musicnepal.com
Subscribe to Music Nepal Channel - goo.gl/vuX6x5
Visit us - www.musicnepal.com
Like us on Facebook - / musicnepalpvtltd
Follow us on Twitter - / @musicnepalmn
Follow us on Instagram - / musicnepalmn
Circle us on G+ - plus.google.co...
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
कालजयी अमर अजर गित संगित लाई डिजिटल गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।Sonu nigam wowwowowowow💖💖💖💖💖💖💖💖💖💖💖😙😙😙😙😙😙🇮🇳🇮🇳🇮🇳🎖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rajesh daju 😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
डिजिटल HD गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।
Nice song 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.....
Dami Gana like 🐴🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇨🇮🇨🇮🇨🇮🇨🇮
yo saint Natalie chutdayna khilyee
राजेश हमाल जस्तो कलाकार सायद हामी नेपालीले अब पाउदैनौ होला😐️
#महानायक💖
२०७६ मा सुन्ने जति हाजिर 👋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
correct
yes i agree.
महिले पनि सुन्छु sir नासुने निद्रा लाग्दैन
mahanayak
पहिले पहिले राजेश हमालको फिलिम हेर्नभनेपछी ईस्कुल छाडी छाडी भागेर गैयो प्राय राजेश हमालको सबै फिलिम हेर्दै समय बितेछ तेहि भएर अहिले राजेश हमाल आफ्नै साथी जस्तै लाग्छ
😆😆😆
Umm hie
Hhhaaaa
Omg 🤣🤣😋😋I love this comment
@@sunitachapagain6615 धन्यवाद
नेपाली फिल्म जगतले यस्तो हिरो पाउनु नै अहो भाग्य ठान्दछु ।
बच्चामा सुनेको गित अहिले बुढो भैयो। दुख र अभाब भए पनि तेइ समए रमाइलो👍️
purana purana geet khoji khoji sunney jati yeta hajir✋
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Nice
Good song
👋 👋 👋 ma pni
Mo pani xu
दस बर्ष भइ सकेछ आफ्नो मातृभूमि छोडेको तर मातृभाषा र यी पुराना संगीत प्रति को माया उस्तै 😑💕💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I can understand brother 😢😢
बर्मा देश घुमन आऊनू होला
@@user-qn7pl1sb8x thank u bro for inviting
U also plz come to Nepal once if u could manage time
Birsinu hudaina purano geet sangit kalakar lai
2024 मा सुन्ने हरु कोको हुनुन्छ
Euta chai ma xu 😂😂😂
LOVE YOU RAJESH DAAII
Katina rajesh dai le gayeko jasto i love you bhanxa...indian singer sonu nigam le gayeko ho
Rajesh Dai ❤❤❤
Ma ni छु
सोनु निगम सरको मीठो स्वारमा महानायकको अभिनय कुनै हालतमा स्विकार छ र महानायक हुनुको एउटै कारण त्यो हो सारा नेपाली दर्शकहरूको दिल दिमागमा बस्नु भएको छ बसि रहनु हुनेछ🙏❤️
❤❤❤❤❤
बिदेशी भुमी मा बसेर यो सारै पुरानो अनि मर्मिक गित सुन्दा आँखा रसाएका छन््
😍😍😍
Same
Mero aakha rahanu xa
Yes
जब जव यो गीत सुन्छु घर जान मन लाग्छ अनि आफ्नो बचपन अगाडि देखिन्छ 😥😥👌👌👍️👍️💘💘💔💔😍😍
हाम्रो देश नेपाल ले राम्रो नेता मन्त्री नपाए पनि महानायक को रुपमा राजेश हमाल लाई पाएको मा गर्व गछौँ हामी नेपाली।।।
🙏🙏❤️❤️❤️❤️❤️
नेपाली फिल्म जगत को स्तंभ भनेको राजेश हमाल हो अहिले आएका नयाँ हिरो हरु घमण्ड देखेर फ्लिम पनि हेर्न मन लाग्दैन
राजेश हमाल साँच्चै महानायक नै हुन्।
आहा त्यो बेला जतिबेला यी गीत रेडियोमा खुब बज्थे
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Yo singer Sonu nigam ho Indian singer
रेडियो बाटै मजा लिगिन्थ्यो त्यो बेला
Sahi
sahi ho
यति राम्रोगीतहरुलाई अलिक HD मा बन्नाएर अपलोड गरिदिन म्युजिक नेपाल लाई अपील गर्द्छु 🌺🌺🌺🌺🌺
यस्तो गितकार ,सङ्गिकसर,रचनाकार,र राजेस दाइ असल कलाकार जस्ता ब्यक्तिहरू नेपालमा अब भटिदैन॥
अरु राजेस आउने छैन...फिल्म मा राजेस हमाल मर्दा पनि रुन मन लाग्य्ह्तो
राजेस दाइ बुडो भए नि यी कालजयी गित कहिले बुडो हुने छैन।
Rajesh dai ni kaile budo hudaina
@@romikhawas9403 sahi ho
अस्ति भर्खरै २२ बर्ष लागे भन्दै हुनु हुन्थ्यो राजेश दाइले
Sonu Nigam ko yo song 🇳🇵 Nepal ko lagi dherai खुशी को कुरा हो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला
Sahi ho
Alam vai, salamalaikum. what's the theme of this song. Though it's a ramro song.
@@obaidwali6630 bhai the theme is he is back to his home and village
Nepali git gaunu paunu sonu nigamko lagi bhagya ho
राजेश हमाल र नेपाली फिल्म जगत एक अर्का का पर्याबाची शब्द भन्दा फरक पर्दैन#जस्को कारण आज नेपाली फिल्म क्षेत्र यहाँ सम्म आइपुगेको छ! तर खोलो तर्ने लौरो बिर्सने बानिले नेपाली फिम्न जगत ले उहाँ प्रती सम्मान नगरे पनि मेरो उहाँ प्रतिको सम्मान सधैं रहि रहेने छ्#यो गित र फिल्म हेर्दा आज पनि फुर्सद हुदा हेरि रहन्छु र सुनिरहन्छु#गित का सर्जक रत्न समसेर थापा,शक्ति बल्लब र सोनु निगम प्रती हार्दिक नमन
यो फिल्म को सबै गीत हिट थिए यो खुब मन पर्थ्यो स्कुलबाट भागेर हेरेको फिल्म हो आजपनी याद छ राजेश दाइ वा क्या क्रेज थियो हल फुल टिकट पाइन्थेन माहानायक हुन कुनै शंका छैन आजका भुरा भुरिको फिल्म हप्ता टिक्न गार्हो छ राजेश दाइ को ५१ दिन त नरमल थियो 💪🤙🤘🖖✌️👌👍️👊🤛👏
voice of nepal मा राजेश पायल राई लगायत सबै कोचहरुले गाएको सुनेर फेरि यतै पुरानो गीत सुन्न र हाम्रो महानायक राजेश हमाल लाई हेर्न आएको है! 2079/07/ 23
जव जव याे गित सुन्छु बाल्यकाल अाँखा अगाडि अाउछ 💕💕💕💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
sayad yahi nai maya ho. sangeet le jeevan ko sara prem ani pal haru samete ra rakheko huncha. yahi ne manis ko jeewan ko asli dhan sampatti hun jaslai kasaile pani chorna sakde na.
Exactly Nirmala ji
Me too.
😢😢😢
उसै त गित राम्रो तेसै माथी झन मन पर्ने माहा नायक दाइ सुनमा सुगन्ध थपेको जस्तो लाग्छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Bishal Bc BC सही भन्नू भयो यो गित मैले महिनामा 5/7 पटक सुन्छु
Bishal Bc BC 😍😍😍
नेपाली सिने जगतका हिरा हुन राजेश हमाल । नेपालको सिनेमा भन्ने बितिकै राजेश हमाल कै नाम अगाडि आउँछ ।
पुरानो गित मा एउटा एस्तो खाल को म्याग्नेट उर्जा छ जुन अहिले को गित मा छैन यो गित सुने बितिकै पहिला भुले को त्यो बितेको समय छ भने पनि याद औ छ यो गित सुनी ❤❤
२०७६ मा नि यो गाना सुन्ने एता हाजिर हाउ🙋♂️🙋♀️
सम्झेर आएको छू रमाइलो देउराली त्यों
बोकेर ल्याएको छू अमूल्य चीनो सम्हाली यो
साथी संगी सारा भेट्न मन भरिका तिर्खा मेटन ।।।।
आफ्नै गाँउ फर्कि आए नया नया सपना ल्याए।
यो शब्द ले सरहै मन छूनछ यो गीत सुन्दा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
🇳🇵महानायक राजेश हमाल🙏😍😍
Yes
राजेश दाइ उत्तिकै मनपर्ने नायक हुन सानो छदा उहाको फिल्म कहिल्यै छुटेन उहाले खेलेको फिल्म हेर्छु बाल्यकाल को याद आउछ।my best actor महानायक राजेश दाइ। अब HD आउनुपर्यो।
नेपाली सिनेमा जगत का राजा हुन राजेश हमाल
सानो को त्यो पल मिस गर्दा आफ्नो बचपन अगाडि देखिन्छ यार 😢😭फेरि त्यही बलपल मा जान मिल्ने भए
First movie that i remember.....when i was just around 4-5yrs old....now i m 26....❤️❤️love the movie Love Mahanayak Rajesh Hamal....❤️❤️
Nice 👍
same pinch 😍😍😍 now im 27
Nautanki nai ho 4,5 years ko hudaa herera aile samma samjine
@@rojinalamichhane1642 yes I think this guy 2 years same my age released in this movie 1996 I am now 26 years
😂😂
I love Nepali songs and nepali culture. I am from Kolkata.
love you bro
Thank you bro
nepali culture er sobchey valo dik ora dhormiyo dik theke udar, shohonshil.
tai naki, eto valo lage...
You are great for us
जब दशैं तिहार आयो अनि सहर छाडेर घर जादा यो गित सुन्ने बित्तिकै कस्तो मन छुन्छ हामिलाई पो थाछत!!!
यो गीत सुन्दा पुराना दिन हरु याद आउँछ स्कुल पढ्दा सानो मा आमा बुबाको साथमा भएको याद आयो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
म कक्षा दुई मा पढ्थे २०५२ साल तिर को कुरा हो ।मिस ले आज सबैले गीत गाउने नपढ्ने भनेपछी मेरो साथीले प्राय यही गीत गाउथ्यो यो गीत सुन्ने बित्तीकै सधै मलाई त्यही दीन को याद आउछ 😍😍
यो गित अनि माहानायक लाई हेर्दै गर्दा, बिगतलाई सम्झायो।राजेश हमालको फिल्म भने पछि स्कुल,काम छोडेर भागेर गैइन्थ्यो हलमा।सबै गुण ले निपुर्ण सताप्दिकै माहानायाक राजेश सरलाई सलाम छ्🙏
बिचरा म! येइ राजेश दाजुको फिलिमहरु स्कुल देखि भागी भागि हेरेर बिग्रेनी.. अहिले खाडिमा येइ गित सुन्दै पछुताउदैछु माका😂
यस्को सुतिङ मैले हेर्न पायेकोथे यो सबै दृश्य खोकना र बुङमती सगैको छ्यसिको को हो । अनि नक्खु खोला पैला कत्ती राम्रो थियो आज त बिजोग भयेछ यो थाउ
रुनु मन लाग्छ यो गित सुनेर
को को लाई मन पर्छ लाइक गरुम है ।
Malai ni some😢
२०८० मा फेरी यो भिडियो हेरियो
जय गरे नेपाल आमा!
कस्तो थेओ त्यो पल समय आफ्नै संसार अहिले कस्तो भो हैत सम्झेर आशु मात्र आउने आफु त बुढो भैयो उहा हरु त झन के कुरा 😭😔
स्कुल पढ्दाको यो गीत अझै सुन्दा दोहोराउन मन लाग्छ।खै, आजभोलीको गीत त आज हिजो सुनेको आज वाक्क लाग्छ।
सानो हुँदा हेरेको यो फिलिम अझै आजै जस्तो लाग्छ राजेस दाइलाई 😍😍😍
गाउको सानो बजारमा भएको त्यो सिनेमा हल । स्कुलबाट सिधैं फस्ट शो हेर्न छिरेको । खै कुन आनन्दमा हो संसार भुलिन्थ्यो । पत्तै नपाई यति मीठो शब्द अनि महानायक छातिमा अनि मस्तिस्कमा छापिएछन् । अब त फिल्म नि शहरां मात्र छ कम्प्लेक्स उंदी । धन्न यौटा सुन्दर समयमा जन्मिईएछु भन्ने महसुस हुन्छ ।
यादहरु कति कति यस्ता .... ❤
हामी आफ्नो जिम्मेवार र परिवारको लागि घर,गाउँ बाट धेरै टाढा जान्छौं । अनि दुख मेनेत गरि आफ्नो घर, गाउँ फकिन्छौं । यो गित सुन्दा मन नै आन्द र रमाइलो लाक्छ। ♥️♥️♥️ This is my fright song♥️♥️♥️ 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
म 11/12 बर्ष हुँदा निकै चलेको गीत, ती दिन का यस्ता गीत सुन्दा आँखा रसाउँछ। त्यो दिन फेरि फर्केर कहिले आउला र, त्यो बेला को राजेश दाइ र अहिले को राजेश दाइ। समय यस्लाइ भनिदो रहेछ। जिन्दगी को परिभाषा यसरी बुझ्ने मौका पाएको छु।
आयो त्यो दिन याद धेरै नै मेरो मन पर्ने गीत जब यो गीत घन्की छ यस्तो लाग्छ किन गाउँ घर को त्यो रमाइलो याद आउन्छ 💕💕✌✌😍😍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
पहिलाका गीतहरु अतिनै गहिराइमा डुबाउने सम्झाउने अर्थ बाेकेरा रहेछन आज पुराना गी सुन्न पुगे याे गीतले मलाइ
मेराे जीवनकाे दुख सुख काेट्याइ रुवायाे
सारै रमाईलाे लाग्याे ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म सानाे हुदा खेरी याे गित टिभिमा हेर्थे, रेडियाेमा नि सुनिन्थ्याे आज याद आयाे बालापनकाे । अहिले 42 lakh views यसकाे अर्थ भनेकाे forever song. राजेश दाईलाई त्यसै महानायक भनिएकाे हैन ।
जब जब यो गीत सुन्छु,तब तब मन मा अर्कोई खुशी छाउ छ।अनि खोई किन हो मन नै फुरूङ्ग हुन्छ । साच्चिकै राम्रो छ यो गित📻️📻️😱😱😇
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Movie ka nam kya hein 🙄
Sem filing
Simana@@user-df1dy7yn7m
पुरानो गितहरु + पुरानो यादहरु= जिवन्💚
यो गीत सुन्दा गाउँ को याद आयो बिरलै कति खुशी हुन्थ्यो मन गाउमा जादा
मत यो गित २०८९ मा सुन्दै छु
अहिलेका गितहरु भाइरल भयको ३ दिनमै हराउन्छ तर पुराना यि गित हरु भित्री मन छोय र आउन्छन🙂😇🥺
The voice of nepal मा पहिलोपटक यो गित सुनेर मज्जा आयो ❤️🙏
नेपाली सङ्गीत मध्य कै कहिले नमर्ने गीत
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला
Gud
Yes
म सानो बच्चा हुदा देखि निकै मन पर्ने गित । र महानायक राजेश हमाल राजेश हमाल बिनाको फिल्म अधुरो र अपुरो हुन्थ्यो।
यो गित अाज भन्द 25 वर्षा पहिला सुन्दा जति अाननदा अाउथो अहिले नि तेतिनै अाननदा लाग्छ
Tyo din feri aaudaina hola hami mahanayek ko movie herrera Kati khusi huntheu...Mahanayek hamro childhood hero and yek matra respected hamro mankind Mahanayek....huge respect.
To the future generation, Please don't let this song die ❤
RAJESH jiu amar chhan hamro Nepal ko itihas ma.
Yytdda
.
Purano song jasto ramro ahele ko Kaha hunxa ra ahele ta viten hare lahure hare
वाला पन को yaad दिलाउने यो गीत
अझै गाउँ को सम्झना आउँदा सुन्ने गरेको छु,(२०७९)🇳🇵🇳🇵😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
The voice of nepal हेरेपछि यो गीत हेर्न आउने कोको हुनुहुन्छ ?
I am leaving this comment in hope when someone like it and i will remind of this masterpiece.
Sonu Nigam is the best singer in the world, hardly anyone can reach their destination, every drop of my blood is Sonu Nigam, and this Nepali Song is a meledy song, and maybe this actor Rajesh, very much love from India.
Thanks brother we love u
Dhoti return our land
Lokesh really lovely comment no one can never match class of sonu nigam ji.
@@TheEnd-hf8doI also love Rajesh hamal 🙏🙏🙏🙏
Jivan Silva ta jasta chutiya social media ma matra bhukna janya chhas..aafno neta haru lai bhanna muji firta lina lai..sala chutiya
क्या समय थिए जतिबेला ईण्ड्रस्टी सानो त्यतिबेलाका भारतिय सिनेमा जगतका चर्चित गायक सोनु निगम,कुमार सानू,अभिजित,साधना सरगम जस्ता लेजेण्ड्रि सिङ्गरका स्वर नेपाली चलचित्रमा सुनिन्थे वाउ 😊😊😊😊😊
तमाम श्रमजीवि नेपालीहरुको अमर कथा कालजयी नेपाली संगीतले भरिएको गीत हो ।
Lots of love from Kerala the southern side of India..
I really loved this song... Even though I don't know it's meaning..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
We also love kerala..rajya...most educated state of INDIA
This song is sing by Legendary Singer Sonu Nigam...❤️❤️
Tqs and it's really heart touching song।
Thank you soooo much my kerela friend. You love this song love nepali music. Music has no words its inner feelings. This is soooooooo nice songs my bro.
आहा!मेरो बचपन अझै ताजा स्मरण गरायो यो गितले।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Voice of nepal मा सुनेर यो गीत् सुन्न आएका यता हाजिर होनु त खै हेरो कती लाइ मन परे छ 🤗🤗
Anyone here after voice of nepal sang by coaches?
No one beats original version by legend Sonu Nigam 💚
आहा पुरानै गित राम्रो लाग्छ गाउँ घर बाल्यकाल को याद तेसैले2121मा हेर्दैछु उएइ
Rajesh da my father's best actor n also mine
Love from India Darjeeling
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बिदेश बाट घर फर्कने बेलामा क-कसले यो गित सुन्दै जाने गरेका छौं ❤❤❤❤
यो समय कति रमाइलो थियो है । आजकाल टेन्सन मात्रै छ ।
Sonu Nigam sir great vocal and Rajesh hamal sir great charm . Loved this ❤️ song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Huss 😊
Rajesh Hamal is truly humble and Respectful Person. He contribute nepali film industry from the very beginning till date. He is a favorite of various generations people. Even he is a favorite our young generation. He contributed too much to Nepali Film Industry. No other actor has a potential like Rajesh Hamal. Therefore he is a MAHANAYAK of Nepali film industry. Respect Him. He is our nation pride.
मलाई अहिले नी तो समय को स्मरण छ। म यो सिमाना चलचित्र हेरदै धेरै नै रोएको छु। यहाँ सम्म की आमा ले घर मा लिएर आउदा नी निकै समझी समझी रोएको।😁
Sonu nigam???nepali song??
Wow 😳😳
पहिले देखि नै मन् पर्ने song
Jhan sonu nigam ले गाएको रैछ
झन् मन् पर्यो
I love nepli song from india assam
के यो गीत कसैले 2019 मा हेर्दै छ होला त?
ma
Yes Bro
Moh xu
✋ ✋
2020
किन होला खोइ जति सुने पनि मन नभरिनी महानायाक राजेश हमाल 😍
धेरै नेपाली को मन मुटुमा बसन सफल योगित old is gold
ma 7/8 barsa ko huda 3 ma parthy school baat ghar farkida jhola mathi gardai dagurdai yo geet gaune garthy aile ma 30 saal ko vaye love forever ❤❤❤
मलाई सबैभन्दा मन पर्ने गित अनि हिरो माहानायक राजेस हमाल 😍😘😍😍😍
me to
पहिले पहिले का गित सुरु हुँदै गर्दा हाम्रो नेपाल को सुन्दरता हरियाली खोला नाला देखाउन्थ्यो र गर्व लाग्थ्यो तर आज भोलि गित आउनु भन्दा पहिले तीन को नाङ्गो शरीर देखाउछ्न घर परिवार मा हेर्न पनि लाज लागेर आउँछ ।
महानायक राजेश दाईको फिल्म भनेपछि हुरुक्कै म ❤❤❤❤❤
OMG is it sonu Nigam .OMG
this time indian actor dnt know about nepali actor remember that's time SONU NIGUM sang nepali song 😘😘😘😘
नेपाली चलचित्र र राजेश हमाल एकअर्काको पर्यावाचिक हुन 🙏🙏🙏🙏🙏🙏
Respect Rajesh Dai and Sonu sir🫡🌹🌹
२०७८ यता हाजिर पुराना गित संगीत मन पराउने 😊
Rajesh: My childhood hero. i watched his movies and songs in NTV, the national television of nepal. Love from Bangladesh
यस्तो हिरो त नेपाली धर्ती माताले कहिले जन्माउनुजोला...
Jasle je Bhanne ni hamro mahanayek barabarko acting Garnne kalakar chai chaenan hai.. nepal yekmaatra real superstar...much love and respect.
Maa kassam yo geet lai dislike garne tw bina anumati yo dharti ma janmeko hunu parxa.. Hate disliker
साच्चिकै भन्नु पर्दा बिदेशी भूमिमा बसेर यो गित सुन्न पाउँदा आँखा रसाएको छ 😢
पहिले फिल्म मन छुने मार्मिक तेस्मा नि हाम्रो माहानायाक आहा कति राम्रो नेचुरल
Respect and lots of love for our legend Sonu Nigam.. love from Nepal Sonu Nigam ❤️❤️❤️
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thank you brother.. really Sonu Nigam have sweet voice...he is great singar from India ...
2019 sonu nigam daee lai samjhidai yo song sunne koko hunuhunx hajir garum tw
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो फिल्म हेर्दा राजेस हमाल मर्दा रुने म थिए ।।। गित ले पनि त्यो बाल्यकाल सम्झाउछ... महानयक राजेस हमाल जस्तो अरु कुनै आउने देखिदैन नेपाली सिने जगत मा।।। हिरो भनेर चिनेको राजेस हमाल हो🙏🙏
याे lockdown काे समयमा पुराना गित सुन्दैcomment पढ्ने काे काे हुनुहुन्छ। गित कति मिठो कति सुरिलाे आहा।