Alizeh बिरुद्ध गृह मन्त्रालयमा उजुरी आशा भारति द्वारा आयुषलाई कडा चेतावनी।

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • अतिथी देबो भव: पछि नसोध्नुहोला अहिल्यै भन्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । म एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु । (SUBSCRIBE गरेर माया देखाउनु भएकोमा धन्यवाद 🥰 ) E

КОМЕНТАРІ • 588

  • @MissionKorea1
    @MissionKorea1  Місяць тому +22

    बालनले काठमाडौं मा गरेका हुन त भ्रष्टा*चार! कस्को परियोजना हो त काठमाडौंको व्यवस्थापन???
    ua-cam.com/video/YJ5nngWsXYw/v-deo.htmlsi=pQjm7nXbRPQP0BT7

    • @vidassssss
      @vidassssss Місяць тому

      hajuer sidi ka han all kati ma chali rakhe ka xa ok

    • @vidassssss
      @vidassssss Місяць тому

      aayush kapani 50 jana jab gaxa

    • @vidassssss
      @vidassssss Місяць тому

      gift pass liya ka xaina ok sab dan gari dika xa hanu ok

    • @vidassssss
      @vidassssss Місяць тому +1

      ani aama xara ghar ka matar ho hame li bane haka xaina ok

    • @vidassssss
      @vidassssss Місяць тому

      afunu hajuaama ka bhaka 6 aana dan gari dika xa kida 50 dikhe 70 lakha mka hara hari ma ta ali sab tikatoka li sayo gare ka xa

  • @MayaDevioli
    @MayaDevioli Місяць тому +52

    सहि कुरा गर्नु भयो बहिनिले

  • @bidhyasubba1622
    @bidhyasubba1622 Місяць тому +13

    एकदम ठिक भन्नू भयो हजुरहरू ले यो फेमली हरू नै पुरै सकेको हो जस्तै हजुरले भन्नू भएको जस्तै यिनीहरू टुपा बाट पलाको हो हजुर 👍️👍️👍️👍️👍️👍️

    • @durgisaaru6502
      @durgisaaru6502 Місяць тому

      yo bharati bhanne Indian kaha baata a aayo

  • @NanNant6n
    @NanNant6n Місяць тому +58

    नेपाली को देश हो नेपाल कुनै पाकिस्तानी आइमाई आयेर नेपाली लाइ मनपरी बोल्नु पौदैन र तेस लाइ नेपाल आउनु दिनु हुन्न ।

    • @Hunter-Girl69
      @Hunter-Girl69 Місяць тому

      Mero kera van m cc

    • @ranasotanja7710
      @ranasotanja7710 Місяць тому +5

      होर नेपाल देश हो।??कस्ले भनेको छ।?न्देश होइन भनेर।तिमीहरूले सिकाएको त होनि तथानाम गाली र चरित्र हत्या गरे पछि कस्ले बोल्दैन।

  • @Bishunubhandari377
    @Bishunubhandari377 Місяць тому +21

    किन डाहा गर्ने हामी नेपाली काे साेच न्युन छ सधैं कठपुतली मात्र बन्ने बानि परिसकेको छ

  • @glsudip9144
    @glsudip9144 Місяць тому +5

    सहि कुरा गर्नु भयो हजुरले ❤❤❤❤सलाम छ दिदि लाइ❤

  • @Srijathapa
    @Srijathapa Місяць тому +1

    सहि कुरा गर्नू भाछा बहीनी यो तर यो पत्र कार पनी पैसाही कमौने भागों तक बोकेर हिंड ने तो हो

  • @MilaLama-wu9oi
    @MilaLama-wu9oi Місяць тому +31

    right कुरा दिदी को👍️👍️💪

  • @pramilarai6711
    @pramilarai6711 Місяць тому +22

    एकदम सहि कुरा ह्जुरको 1000% सहि एलिजेलाइ सुझाव 👍️👍️👍️👍️

  • @subashrana5319
    @subashrana5319 Місяць тому +10

    आरिस गर्ने त नेपाली को जन्म रोगै होनि जातिय धर्मका समाजिक राज्नितिक हरेक कुरा मा लागू छ यो आरिस गर्ने चलन नेपालिमा

  • @roshnimagar4718
    @roshnimagar4718 Місяць тому +1

    एकदम ठिक कुरा गर्नु भयो!!! तर पत्रकारको बोल्ने तरिका हेर 🤦🏻‍♀️🤦🏻‍♀️🤦🏻‍♀️🤦🏻‍♀️ थुक्क

  • @SrijanaBk-k9g
    @SrijanaBk-k9g Місяць тому +1

    सहि कुरो हो इनी स्वार्थि हुन् दीदी

  • @ashokmalla8198
    @ashokmalla8198 Місяць тому +7

    दिदीले बिवाद भरेकाे देखेर दुख लाग्याे । भाेलि तिमी बिवादले टाउको दुखाइ वन्ने छाै है । मुख बाेलेर मन दुखाउने काम नगर्नु है ।

    • @riturai868
      @riturai868 Місяць тому

      Sahi vannu vayo 👍🏼

  • @subarnamukhia1585
    @subarnamukhia1585 Місяць тому +13

    ए बेसी भयो हाम्रो नेपाली हरू यस्तै हुन्छ आरीसे हरू छोरा जस्तो मान्छे लाई पानी छोड़े न हौ 😡😡😡

  • @RabinPero
    @RabinPero Місяць тому +4

    उनिहरुको घरेलु समस्या र सामाजिक संजाल समन्धी मुद्दा हाल्ने कहाँकि जय नारी हुन फेरि? जे हुन्छ नेपालमा हुन्छ तेरिमा झ्याक्ने।

  • @IndraDevnepali-q3p
    @IndraDevnepali-q3p Місяць тому +7

    Sahi vannu vayo jay nepal

  • @Naresh255
    @Naresh255 Місяць тому +1

    दिजुको कुरा मा मलाई चित्त बुज्यो good जब दिजु

  • @NirmalaPun-z5c
    @NirmalaPun-z5c Місяць тому +1

    उनिहरुकाे निजि मामिलामा अरुकाे टाउकाे दुखाई किन हाे के फेरी

  • @sapanachhetri4307
    @sapanachhetri4307 Місяць тому +2

    आफु ले त कती नै राम्रो कुरा गरे जस्तो लाग्छ है अरुको बारे मा बोल्न पाये जे पनी बोल्दिने

  • @TulvieVeagar
    @TulvieVeagar Місяць тому +10

    अरु त ठिकै भन्याै तर जात र धर्मा भन्याै गलत भन्याै ।होसियार बन तिमी पनि....... ।

  • @khanimayalimbu3741
    @khanimayalimbu3741 Місяць тому +13

    मुख समाल एलिजे को दरजा मा
    पुगन सक्दैनौं

    • @krishnaaryal1431
      @krishnaaryal1431 Місяць тому +5

      येलिजे के नेपालको प्रधान मन्त्री होर ?

    • @AnjanasubediSubedi
      @AnjanasubediSubedi Місяць тому

      एउटा मुसलमान केटीले सम्पूर्ण हिन्दुलाई हिजडा भनेको तिमीलाई राम्रो लाग्याे? एउटा विदेशी मुसलमान केटीले सम्पूर्ण नेपालीलाई हिजडा भनेको त राम्रो लाग्यो होला हैन? को हो एलिज नेपालकी महारानी हो त्यसलाई सबैले जय जय कार गर्नुपर्ने

    • @sapanagurung7985
      @sapanagurung7985 Місяць тому

      Pagal

    • @KrishnaKarki-e2p
      @KrishnaKarki-e2p Місяць тому

      जाबाे मागेर एलिजे जस्तो बन्नु पनि छैन

  • @dadhithapa1555
    @dadhithapa1555 Місяць тому +2

    नेपाली हरुको भारतियले सिमाना खादा राष्टियता दुख्दैन ,भारतियको कब्जामा देश गएको मा राष्टियता दुख्दैन तर कसैले दुई कुरा बढि बोलेमा राष्टियता दुखेर बिपत्ता हुन्छ।गल्ति गरिन माफि पनि मागिन,अझ‌ै कति बर्ष यो बिबादको खुराक खाएर मस्त निदाउने हुन टिकटके हरु कुन्नि।

  • @nirtamli848
    @nirtamli848 Місяць тому +5

    एकदम सहि 👍️ भन्नू भयो बैनी

  • @MangaliMaya-q9k
    @MangaliMaya-q9k 7 днів тому +1

    right good didi ❤❤❤❤❤❤👍👍👍🙏

  • @nismapun2938
    @nismapun2938 Місяць тому +13

    आमा ले माफि दिनु भयो तिमीहरु लाई के को आगो जलेको होला गरेर खा को देखेर जलेछौ

  • @pemabhutia5369
    @pemabhutia5369 Місяць тому +2

    Akdamai theak kura garnu vayo 👍

  • @ranasotanja7710
    @ranasotanja7710 Місяць тому +10

    तिमीहरुलाई आयुश र अलिजेको चरीत्र हत्या गरेको आरोपमा उजुरी हाल्ने हो।चुप जाठी तेरो के बिगारेको छ।काम छैन भने आलु खेलाएर बस।

    • @DurgaBahadur-e2d
      @DurgaBahadur-e2d Місяць тому

      Lado van muji

    • @ranusonawal7436
      @ranusonawal7436 Місяць тому

      👏​@@DurgaBahadur-e2d

    • @suyalthapa3951
      @suyalthapa3951 Місяць тому

      ये महोदय तेस्ले नेपाली लाई हिजदा भनेको सुन्नु भयेन

  • @subashghising5070
    @subashghising5070 Місяць тому +11

    Sarai ramro kura garnu garnu bhayo sister 100% sahi

  • @minadhamala7314
    @minadhamala7314 Місяць тому

    एक दाम साहि हो 100% साहि हो

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 Місяць тому +8

    ठीक👌 बैनि

  • @DurgaRai-lb4wm
    @DurgaRai-lb4wm Місяць тому +1

    अर्का को बारे मा टीका टिप्पणी नगरी खायेको नपच्ने मानिस हरु बेरोजगार फुर्सद धेरै हुने मान्छे हो जस्तो लाग्छ😂

  • @ridammagar8328
    @ridammagar8328 Місяць тому +2

    right Sahi vanu vayo 100%

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli Місяць тому +1

    100% Sahi kura garnu vyo

  • @alexgender1551
    @alexgender1551 Місяць тому +1

    You are right 👍 sis

  • @SaraNn-o1c
    @SaraNn-o1c Місяць тому +2

    हे भगवान दुनिया नेपाली केटा केटि हरु नानाभती बोल्दै अनेक गर्दै हिड्छन तेइ तिनिहरुलाइनै देखेउ अनि अर्को कुरा आफुले जे दुख गर्यो तिनरुले पनि तेस्तै दुख गर्नु पर्छ भने जस्तो कुरा नगरौउ तेत दुनियाले के गर्छ सबको बेडा बोकेर हिड्ने चरीत्र हिन भनेको के हो पहिला यो कुरा बुझेर आउनु राम्रो सल्लाह दिस हिन्दू भएर अर्को बिहे गर रे अझ अनि कुरा गर्ने चरीत्र हिन भन्दै के हो चरीत्र हिन भनेको

  • @frankmagar2866
    @frankmagar2866 Місяць тому +1

    ढोक दिया दिदी
    हजुर ले सय कुरा गर्नु भयो 😄😄😄

  • @kishorshahi7058
    @kishorshahi7058 Місяць тому +14

    यो तिम्रो देश हो आयुष कहाँको त नि धेरै बाठी भएर नबोल तिमी आफ्नो घर सम्हालेर खाउ के अरुको कुरा काट्न जानेछौ केरे अलिकता धेरै बोल्यो क्या हो काम छैन यो आइमाईको

    • @prayasrai419
      @prayasrai419 Місяць тому +1

      जे भन्नू भयो ठिक भन्नू भयो आशा sis🙏🙏

    • @RenukaBhatarai-w7y
      @RenukaBhatarai-w7y Місяць тому

      right ❤❤​@@prayasrai419

    • @lamasherpa3980
      @lamasherpa3980 Місяць тому

      Khoya van jatha vikhari

    • @GitaGharti-z5e
      @GitaGharti-z5e Місяць тому

      Taile suneko chainas ?? Hami sabai Nepali lai social media ma aayera Gali gareko ? Ta thakuri ho vanera support gareko ??? Yo Ayoush Ra Alizeh le tik tok Ra you tube chalayo vane ma ni report garchu bujhis

  • @JyotiAcharya-w1z
    @JyotiAcharya-w1z Місяць тому +6

    Good sis j bolnu vayo yekdam sahi bolnu vsyo👍👍👍👍👍👍👍👍👍

  • @Bipana-bw8fi
    @Bipana-bw8fi Місяць тому +15

    उस्को खुबिले कमायो पैसा कति डाह भको अरुलाई

    • @bimalalimbu6456
      @bimalalimbu6456 Місяць тому +3

      Tw pani testa ko sathi hola

    • @Slk.c698
      @Slk.c698 Місяць тому

      पैसाको कुरा होइननी यलिजेले के बोलेकी छे नेपालिलाइ त्यो कुरा हो बुझेर कमेन्ट गर न

  • @RadhaMagar-j8n
    @RadhaMagar-j8n Місяць тому +1

    Sai vanu vayo sis👍👍👍

  • @gangamote591
    @gangamote591 Місяць тому +1

    सहि भन्नू भाे बैनि

  • @karanjanala6453
    @karanjanala6453 Місяць тому +6

    सहि कुरा बौनि❤❤

  • @rupasharma4440
    @rupasharma4440 Місяць тому +16

    Very good super

    • @SaruManandhar-j9w
      @SaruManandhar-j9w Місяць тому +1

      सहि बोल्नु भो बहिनिले जैया नेपाल

    • @SaruManandhar-j9w
      @SaruManandhar-j9w Місяць тому +1

      बेहि गर्न सक्ने केट के बच्चा हुनु हो तेस्ता भिकारि हरु को के कुरा गर्नु

    • @Jusst_su
      @Jusst_su Місяць тому

      Shai ho

  • @lokendrabam2166
    @lokendrabam2166 Місяць тому +2

    राम्रो मेहनत रहेछ अरुको कुरा गर्दाखेरि अलि तमिज भन्ने कुरा पनि होला नि है

  • @rayamajhinirmala6611
    @rayamajhinirmala6611 Місяць тому

    सहि बोल्नु भो मेडम।

  • @JiyaDangoriya-w2u
    @JiyaDangoriya-w2u Місяць тому +1

    Sahi vannu vayo didi

  • @minaminarai7631
    @minaminarai7631 Місяць тому +1

    💯 right 👍

  • @Rajkumarbck
    @Rajkumarbck Місяць тому +1

    100%Right

  • @asmitasunuwar9303
    @asmitasunuwar9303 Місяць тому +3

    काहाबाट निउ पाम भयेर बसेको थियौ होला दाहा भयेर जलेको हेर

  • @ParmilaGurung-cr4xe
    @ParmilaGurung-cr4xe Місяць тому +4

    Honi sis you are right 👍👍👍👍

    • @EmanSingh-h7t
      @EmanSingh-h7t Місяць тому

      Ghantako Sahi ho machikne Valuu Kura bujnu Chaina jalera mor

  • @mayalimbu2828
    @mayalimbu2828 Місяць тому +3

    good point 👍️👍️

  • @rabighimire2955
    @rabighimire2955 Місяць тому +2

    अामा छाेराकाे बिषयमा बाेलि रहनु केही जरूरि छ।कसैलाई पनि।

  • @KhadakBahadurRokamagar
    @KhadakBahadurRokamagar Місяць тому +1

    नेपालमा धेरइ चपासि मिथाइपनी तितो हुनछ भनेको येइहो ।

  • @MunisayarMuniswar
    @MunisayarMuniswar Місяць тому

    एकदम सहिकुराहाे

  • @chandrarai7574
    @chandrarai7574 Місяць тому

    सही कुरा गरनुभो दिदी तपाई ले

  • @jashminrai4557
    @jashminrai4557 Місяць тому +1

    सही हो सही हो पत्रकारियो आइमाईको धुजिया उडाउनुभएकोमा धन्यवाद त जस्तालाई त बुहारीले कति भूत ल्याउँछन् त छुची त पागलीलाई कसले राम्रो गर्छ आयुषको आमा जतिको पनि छैनस् त त। इमान्दार😅😅

  • @suyalthapa3951
    @suyalthapa3951 Місяць тому

    सहि कुरा हो

  • @SumanTamang-w3u
    @SumanTamang-w3u Місяць тому +1

    होइन होइन दिदी तपाईंले गर्नुभएको के सक्नुहुन्छ सक्नुहुन्छ भने दिदै तपाईँ पनि अब देशको बारेमा बोल्नु नदेशेका पुगिरहेछ। हाम्रो नेपालीहरु पनि सबैजना के भएको छ के यस्तो। हैन दिदी तपाईँले कुनै ठाउँमा गएर केही सहयोग गर्नुभएछ तपाईँलाई गर्या। भन्नुस् त।

  • @BishalBudha-t9z
    @BishalBudha-t9z Місяць тому

    Radi Aaimai Jathii

  • @Bipana-bw8fi
    @Bipana-bw8fi Місяць тому +1

    हामी छौँ जन्ता

  • @ChandraRai-b2n
    @ChandraRai-b2n 27 днів тому +1

    तथा केको कम छस र मिडियामा आएर नाम कमाउनको लागि त यस्तो कुरा गर्छस्। त को होस्। कहिले के गर्न सक्छ आयोस र एलिजर जस्तो गरेर देख्दा अनि कुरा गर्नु

  • @govindashrestha6234
    @govindashrestha6234 Місяць тому +1

    दाहा नगर बैनी सके आफू पानी गर अरु को घर कुरा नगर

  • @bimalarai323
    @bimalarai323 Місяць тому +1

    Yes👍👏

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Місяць тому +1

    Bainile sahi kura haru garnu vayo thank you baini

  • @kamalapokharel1573
    @kamalapokharel1573 Місяць тому +1

    सहि हो ।

  • @MeroRahar
    @MeroRahar Місяць тому +1

    नयाँ नयाँ राम्रो राम्रो समाचार पढ्नु पाउ सबैले 👍️म पनि जोडिएको छु 👍️😍मेरो तिर पनि आउनुहोस हैत 👍️👍️👍️

  • @kabitanakarmi6319
    @kabitanakarmi6319 Місяць тому

    यक्दम सहि कुरा सिस🙏🙏

  • @ramuchhetri1988
    @ramuchhetri1988 Місяць тому +8

    सही कुरा गर्नु भयो म हजुरको पक्षमा छु❤

  • @RenukaTamang-i4d
    @RenukaTamang-i4d Місяць тому +5

    Sarai ramro garnu vayo baini

  • @dineshthapa766
    @dineshthapa766 Місяць тому +8

    आयुशले नेपालीकेटि ( हिन्दू ,बुद्धधर्मावली ) हरुसङ्ग बिबाहगर्नुपर्छ।मुस्लिमसङ्ग केहिमिल्दैन।

    • @Hunter-Girl69
      @Hunter-Girl69 Місяць тому

      Kina meldain mu

    • @bikramtmg1711
      @bikramtmg1711 Місяць тому +2

      kasle tero baule bhaneko xa

    • @ranasotanja7710
      @ranasotanja7710 Місяць тому

      आफ्नो आफ्नो खुशी हो।नेपाली केटिहरु पनि पाकिस्तानिहरुसङ्ग बिबाह गरेको छन त के तिनीहरुलाई पनि नेपाल आइज मुस्लिमसङ्ग बिहा नगर भन्ने??वाईयात कुरा नगर तिमिहरु।

  • @gangasherma7165
    @gangasherma7165 Місяць тому +1

    Right 👍

  • @AbcdEfgh-zt8zf
    @AbcdEfgh-zt8zf Місяць тому +6

    Jati jenai gareni alizeh ko thau ma pugna ta yesto bole ra hudaina sorry

  • @khapungganga4653
    @khapungganga4653 Місяць тому +1

    सहि कुरो हो

  • @KhagiRanamagar
    @KhagiRanamagar Місяць тому +1

    यस्लाइ फेरि के टाउको दुख्यो आफु झन हेर्दै सासुलाइ काचै चपाउलि जस्ति छ नाटक बेसि मेहनत गरेर खाको छस् भने मेहनत नै गरेर खा न किन भुकेको अरुको बारेमा यहि प्रस्ट भयो त मेहनत गरेर खाको छ कि के गरेर खाको छ भनेर 🙄🙄🙄

  • @gracera3551
    @gracera3551 Місяць тому +1

    Right

  • @SarifaliMIya-f7h
    @SarifaliMIya-f7h Місяць тому +2

    Sahi vannu vayo miss

  • @RameshGautam-m4c
    @RameshGautam-m4c Місяць тому +4

    Good ramro vanuvo baine thanku

  • @LaxmiSunar-d1d
    @LaxmiSunar-d1d Місяць тому +1

    होनि ❤❤❤

  • @RajGhalley-l1r
    @RajGhalley-l1r Місяць тому +3

    U R right de❤

  • @MayaMa-gf3sh
    @MayaMa-gf3sh Місяць тому +2

    सहि भन्नु भयो हो बैनी ।

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw Місяць тому

    आमा लाई आयुशले एस्ती उस्ति भनेयो भन्दा र सुन्दा न राम्रो लागेको मात्र हो किन भन्दा आमा लाई सम्मान र ईज्त गर्न सिकउँ उनिहरुको धेरै गल्ति छ आफ्नो घरको कुरा घरै भित्र समाप्त गरेको भए राम्रो हुन्थियो समाझिक संन्जाल मा फलाएपछि जन्ताले आवाज त उठाईहाल्छ तेसैले भन्ने गर्छन् बुढा पाका ले कित थुतुनो जोगाउनु कित मुतुनो जोगाउनु भनेर जोगाएन भने परिनाम एस्तै हुन्छ जय नेपाल🙏🙏🇳🇵🇳🇵

  • @ratnakumarithapa679
    @ratnakumarithapa679 Місяць тому +1

    अनि आज आम्म फरल ओइर्यायौ आज आन्द्रा भुडि निकाल्छौ किन दिएको त भतुवहरुलाइ मैले सुरुमै भनेको काम गरेर खान देउ नबोक भन्दा अनि राजा काजि बनाउने नेपालिनै हौ। आज सम्म चाहि आयुष एलिजे चरित्र हिन भएनन बन्द गर बकवास तिमि जति भुक अरुको घर नबिगार

  • @bimalarai323
    @bimalarai323 Місяць тому +1

    Good sis👍👍👏

  • @itissushi9713
    @itissushi9713 Місяць тому

    Sister you are absolutely right I support millions times❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you sister

  • @sukmayasubba3970
    @sukmayasubba3970 Місяць тому +2

    Absolutely right 👍

  • @bholarai6304
    @bholarai6304 Місяць тому

    भ्रष्टाचारीलाई चै मुद्दा हालन गरि खानेलाई के गरेको तिमिहरुले

  • @SushilaThebe-v8b
    @SushilaThebe-v8b Місяць тому +3

    Good ❤❤❤👌👌👍👍👍

  • @chijmayaBishwokarma-b4t
    @chijmayaBishwokarma-b4t Місяць тому +7

    Very good job % sister ❤❤❤🙏

  • @minasunuwar8007
    @minasunuwar8007 Місяць тому +1

    100%right sis

  • @Su-Me-m5x
    @Su-Me-m5x Місяць тому +1

    100%right sis🙏🙏🙏

  • @RuplalBudhathoki-n9w
    @RuplalBudhathoki-n9w Місяць тому

    कुरो सहि हो

  • @ShantiSubba-x2j
    @ShantiSubba-x2j Місяць тому +1

    Good bhani Aama vane Aama ❤

  • @shilasapkota3469
    @shilasapkota3469 Місяць тому

    Albany California Missouri to Hindu happy days is 24/20

  • @bhimlalsapkota1468
    @bhimlalsapkota1468 Місяць тому

    सहि हो बहिनी

  • @pembatamang7657
    @pembatamang7657 Місяць тому +17

    Very good sistar 👍👍👍❤❤❤❤❤❤❤

  • @ShantiMam
    @ShantiMam Місяць тому +3

    A sis Galti sabaiko hunxa yesto vannu hunna heii nabol hei .

  • @reetachauhan8623
    @reetachauhan8623 Місяць тому

    You are right bahini

  • @ritulama3423
    @ritulama3423 Місяць тому

    Very good 👍

  • @rubinmgr7594
    @rubinmgr7594 Місяць тому

    100% Right sistar

  • @HemaGurung-vp9sq
    @HemaGurung-vp9sq Місяць тому

    Right 100/ 100